प्रचण्डकाे अर्कै रणनीति छ, उनकै गल्तीले सरकार ढल्याे । : रामनारायण विडारी | SUKSHMA DRISTI

  Рет қаралды 44,192

Global TV HD

Global TV HD

9 күн бұрын

#GlobalTVHD
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 105
@shambhupdpokharel4686
@shambhupdpokharel4686 8 күн бұрын
यिनको भनाइ सारै राम्रो लागो । सारै निश्पक्ष रुपमा स्वतन्त्र ब्यक्तिले ब्यक्त गर्ने कुरा गरे ।
@8848Cr7thala
@8848Cr7thala 8 күн бұрын
रामनारायण ले पहिलो चोटि सहि कुरा बोले
@ramkhatri2512
@ramkhatri2512 8 күн бұрын
आजको उहाँको भनाई सहि लाग्यो।
@biradhikari5466
@biradhikari5466 13 сағат бұрын
स्याबास बिडारी जि यथार्त बोलेकोमा धन्यबाद हजुर नमस्कार ।
@omkoirala6519
@omkoirala6519 8 күн бұрын
बिडारिको कुरो ठिक हो।
@prajolsimkhada9289
@prajolsimkhada9289 8 күн бұрын
32सिटे जादुइ अंकगणितको फलको नतिजा हो यो अब पाचै बर्ष म नै प्रधानमन्री हु भन्ने दम्भले निम्त्यायेको परिणाम
@tirthakarki6048
@tirthakarki6048 Күн бұрын
विराडी को कुरा १००% सहि हो ।
@sandeepghimirezaisee6290
@sandeepghimirezaisee6290 8 күн бұрын
जति महत्व सरकारको छ त्यति नै प्रतिपक्षको अनि त्यतिनै नागरिक समााजको । नागरिक समााज निर्वतमान नागरिकको आवाज हो बुझे हुन्छ ।।
@rajkumaradhikari4418
@rajkumaradhikari4418 8 күн бұрын
अब केही दिनमा यो बिडारी भन्ने जन्तु बहुलाएर हिड्छ ।
@gautampangeni2211
@gautampangeni2211 7 күн бұрын
सारै निरास र विक्ष्क्षीप्त मोड मा
@avaypoudel7035
@avaypoudel7035 3 күн бұрын
Balla aja timro speech absolute lagyo good
@amritbudhachhetri2373
@amritbudhachhetri2373 7 күн бұрын
मलाई यी मान्छे मन पर्दैनथ्यो तर आज साह्रै चित्तबुझ्दो कुरा गरे।
@chandrachattri1071
@chandrachattri1071 8 күн бұрын
आतंककारीलाई आजिबन सत्तामा आउन दिन हुदैन
@yubrajthapa342
@yubrajthapa342 Күн бұрын
रामनारायण बिडारि कमरेड साइजमा आएछन है ।।गलेछन।
@rameshghimire341
@rameshghimire341 8 күн бұрын
दबेकै स्वरमा सहि तर कुरा चाहिँ आज राम्रै गरे है,, सन्काहा type का भएपनि यो intreview ठिकै लाग्यो ,, बल्ल आँखा खुलेछ bidari ज्यु को
@lalbahadurbudha8323
@lalbahadurbudha8323 7 күн бұрын
Bidary ji Right analysis you 👍💪💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@bishalnepal9147
@bishalnepal9147 8 күн бұрын
यो मान्छे को पनि हल्का आँखा खुलेछ खुसी लाग्यो 🤣
@binodbaniya5738
@binodbaniya5738 8 күн бұрын
Nice Vision
@dhrubabista790
@dhrubabista790 8 күн бұрын
बिचरा बिडारिको स्वर दबेको छ ।
@bhimrajpaudel7452
@bhimrajpaudel7452 8 күн бұрын
अबरबिको फ़ाएल कुलछ प्रचण्डर रबिको पसल बंद हूँच बिदारिको स्यालहुईया को कुनई अर्थ छैन
@gokarnagiri1347
@gokarnagiri1347 7 күн бұрын
आतंककारी सबै पुरानालाइ बिस्थापन गर्नु पर्छ
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 7 күн бұрын
सरकार मा नहुँदैमा पार्टी सक्कीन्छ भन्ने हैन प्रतीपक्ष मा बसेर ससक्त आवाज उठाउनु पर्छ
@user_rai_jetha
@user_rai_jetha 8 күн бұрын
अब सुन पार्टी ८४ मा एउटा हात भित्रको औंला जति सिटमा अटाउछ।माओवादी देश लुट्न आएको थियो जति लुटो अब यति नै हो धेरै कुरा नगर्नुस कमेडी म्यान।
@dipakbahadurair8075
@dipakbahadurair8075 8 күн бұрын
Ab sere ko gu khayera basa jhole😂😂
@jasnarayanrai9998
@jasnarayanrai9998 7 күн бұрын
आज चाहिँ बुढोले सहि बोल्यो
@dineshpandey25
@dineshpandey25 4 күн бұрын
Nice
@mahendradhakal2873
@mahendradhakal2873 8 күн бұрын
लात हान जाने ले लात खान पनि जानु परछ .यो अन्तिम मौका हो.
@sbrai8048
@sbrai8048 5 күн бұрын
याे संसदीय प्रणाली खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारिणकाे व्यवस्था देश जानु पर्छ । यही व्यवस्थाले जनतालाइ गरिब बनाउने र नेताहरूलाइ धनि बनाउने भन्दा अरू केही गर्न सक्दैन ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 8 күн бұрын
माओवादी किन सिधियो भन्ने तर्कमा चाहिँ सत्य हो
@baidyanathyadav7379
@baidyanathyadav7379 6 күн бұрын
Super thought, बिडारी जी लाई धन्यवाद
@balbahadurgurung2659
@balbahadurgurung2659 4 күн бұрын
रात रहे अग्राख पलाउछ , भन्छन् ! राजनिती मा स्थाइ सत्रु र मित्र हुदैन पनि भन्छन् ! सम्बिधान स्पस्ट नभयेकाे अवस्थामा ठाेस सम्बैधानिक नजिर काे लागि पनि प्रचण्डले कुनै हालतमा पनि बिस्वासकाे मत लिनुपर्छ ! जसले गर्दा जनतामा सम्विधानकाे द्विविदा प्रष्ट हुन्छ ! यसाे जाेखना हेर्दा बिडारि बन्दुले पनि कसैकाे नुन खायाे कि भनी शङ्का गर्न पराे कि कसाे !?😂😂😁😂😁😂😁😂
@user-gp1wm9wb7g
@user-gp1wm9wb7g 5 күн бұрын
100 ,% sahi
@BiswasTamang-ce7ut
@BiswasTamang-ce7ut 7 күн бұрын
Sahi kura garnu vayo
@shyamrajpandeya4359
@shyamrajpandeya4359 8 күн бұрын
Yes
@Basnetlookbahadur
@Basnetlookbahadur 8 күн бұрын
सुनखेती तिर लागे नी सर ओबादीहरु त,अब पनि जुवाई अन्तै भए पनि वहिनी त ठमेल तिरै छन क्यारे,पुन जी ले बजेट त तय गरेहोलान.
@navarajpandit3595
@navarajpandit3595 2 күн бұрын
bidari जि ले अहिले आएर बल्ल माओवादी खस्किनु को सत्य कुरा बोले है ।
@exploretheworld9111
@exploretheworld9111 8 күн бұрын
I enjoyed today's talk.
@maheshworbhandari2459
@maheshworbhandari2459 4 күн бұрын
अब याे देशमा सबै पाटिलाई डाड कटाउनै पर्छ ईसबै देशलुटा जनतामारा हुन ।
@BasnetKarna-dn9zv
@BasnetKarna-dn9zv 7 күн бұрын
हाम्रो अन्तर आत्माको कथा होइन ब्यथा १00% छर्लङ्ग भनी दिनु भयो जुन हाम्रो अन्तर आत्माले भनी राखेको छ । यो दु:खद अबसान को घडीमा जिन्दगीभर दुख गरेको टुलुटुलु हेर्नू बाहेक अब हामी सङग के छ र ? छन त त्यहीँ अबसर बादी छन जसले माओवादीलाई अब्सानम पुर्याउनेलाइ धिक्कार !! धिक्कार !! राम्रो काम गरेउ पार्टीमा धन्यबाद !!🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-oe5yf6yc3y
@user-oe5yf6yc3y Күн бұрын
मलाई त जाेकर ठानेर कार्यक्रममा हसाउन लगेहाेलान्न जस्ताे लाग्छ ।
@user-ep4td1ji1f
@user-ep4td1ji1f 7 күн бұрын
एस्ता कुरा गर्न आज सम्म कहाँ मोरेका थिउ लाज लाग्दै लाज को पसारो हो
@biduradhikari7914
@biduradhikari7914 3 күн бұрын
बिडारि जि अरु भन्दा माओवादीले रेकर्ड ब्रे#गर्यो ।लुट घुस र कालोबजारीमा
@krishnaprasadgautam1204
@krishnaprasadgautam1204 2 күн бұрын
आज उग्र रुप देख्न पाइएन नि ? ? ? अलि अलि गलेछ कि क्या हो ? ? ? अरुलाइ तथानाम गालि गर्ने , एक्लैले संसार हाँक्छु भन्ने सोच भएको यो मान्छे लुत्रुक्कै परेछ।
@janakilamichhane3488
@janakilamichhane3488 8 күн бұрын
ठिक
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 8 күн бұрын
विद्वान महोदय, मायोत्सेतुङ्ग उथल पुथल गरेका नेता मान्नु हुन्छ ?! नोयडाको डेरामा बसेर उथल पुथल को गोरख धन्दा चलाउने, कंग्रेस आई को शाख ऑफिस !
@narbahadursaund92
@narbahadursaund92 3 күн бұрын
सूक्ष्म
@yogendrasinghupreti3385
@yogendrasinghupreti3385 8 күн бұрын
रफु गरिदिनुपर्छ ।
@khulastathapa4917
@khulastathapa4917 7 күн бұрын
❤❤❤
@sudarshanghimire4556
@sudarshanghimire4556 5 күн бұрын
Right
@manojkumarsilwal8914
@manojkumarsilwal8914 8 күн бұрын
छापामार प्राडोमा उथलपुथल भयो त अव जहाज, हेलिकप्टरमै हुन खोजेको हो ?
@gajalganga691
@gajalganga691 7 күн бұрын
अध्यक्ष अब माओवादीमा फेर्नु पर्छ र केही चल्ला नभए यस्तै हाे 😅
@rabindrashrestha786
@rabindrashrestha786 8 күн бұрын
बिडारी जोकर लाग्थ्यो तर मान्छे सहि रहेछन् । यथार्थ विश्लेषण गरे ।
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 4 күн бұрын
माओबादी पनि तेहि लाइन गयो त सुन तस्कर माओबादी मानव तस्कर माओबादी क्यान्टोनमेन्टमा घोटाला माओबादी अनि काङ्ग्रेस एमाले भन्दा कहि कम छैन
@baburampaudel4609
@baburampaudel4609 4 күн бұрын
तिमी जत्तिको स्वबौधिक मान्छे त्यही नि वकिलले त्यसो भन्न लाज लाग्दैन तिम्रै सुपृमोले 52 देखि देशको अर्थतन्त्र तहसनहस बनाउने बीउ रोपेको हैन र आज मावोबादी सत्ताको स्वाद चाखेको कति भयो नि किन जिब्रो चपाउछौ
@assbahadurbahadur8628
@assbahadurbahadur8628 7 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@France916
@France916 8 күн бұрын
Yatiko majako interview kasai ko thiyana Totally impressed Ramnarayan Bidari jyu
@MrigendraShahi-eo6vu
@MrigendraShahi-eo6vu Күн бұрын
राम नारायण बिडारीलाई अङ्ग्रेजी आउँदो रहेनछ । किनभने अनगोइङ्ग सरकारको अर्थ बिडारीले गलत लगायो ।
@bhojrana7874
@bhojrana7874 3 күн бұрын
आज बडो राम्रो कुरा गर्नु भो त ! कसो भयो ?
@lokengurung451
@lokengurung451 8 күн бұрын
यसपटक प्रचण्डेले समानुपातिकमा सांसद पद दिएन त्यसैले प्रचण्डको बिरोध गर्दैछ यो जोकरले।
@patb8605
@patb8605 5 күн бұрын
“ Khub Drastic change , “ Ani Progress Garyo “ Timro Guffadi , ‘ Vrasta Ko ‘ Kool Deuta Ley” .. Saab , Fataha Guffadi . Afno, mistake Ho Vanna Na Sakney Paji haru .
@nandagurung7908
@nandagurung7908 8 күн бұрын
प्रचण्डले उथल पुथल गरेरै छाड्यो।
@adkyya2373
@adkyya2373 5 күн бұрын
अब अलि पछी जेल पनि जान्छन्।। 😅
@ananathsapkota2032
@ananathsapkota2032 8 күн бұрын
ए, हजुर देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो, अबत् कसैले चिफ्ला र मिठा मिठा कुरा गरेर नागरिक झुक्याउने आशा नगरौ
@RameshShahi-dd9tp
@RameshShahi-dd9tp 7 күн бұрын
बिडारी बल्ला भलादमी हुनुदोरदेछ
@bikashdhakal2278
@bikashdhakal2278 8 күн бұрын
Nepali haru gijauna paye khusi hunchan.... Amale ra Congress le ramro kaam garcha? Amale ra Congress le aaile samma garnanasakeko kaam Prachanda le gareko cha. I agree that Prachanda pani galat manche ho tera Oli ra Deuba tiyo vhanda 100/1000 guna galat ho
@user-mz9ig4xb5g
@user-mz9ig4xb5g 7 күн бұрын
Malai aaja chai man paryo buda ka kura
@gobindsingh3691
@gobindsingh3691 3 күн бұрын
Aba Hague tira ko bato tay garda hunxa hatyara haru
@chakrachand1410
@chakrachand1410 8 күн бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।
@user-mm6zh6pg8v
@user-mm6zh6pg8v 8 күн бұрын
Yo ko mg ho kura nabuchi kura garne
@hariilimbu3954
@hariilimbu3954 8 күн бұрын
Hyaa budha अवसरवदी हरु आतिन्छ्न!!!
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 8 күн бұрын
के तर्क गरेको ,काँग्रेस र एमाले टेष्टेट भईसके पछि माओवादी के दुधले मुख धोएको जस्तो लाग्छ
@gobindsingh3691
@gobindsingh3691 3 күн бұрын
Balla thauma aayo 😂
@user-ze4sc9jo2i
@user-ze4sc9jo2i 8 күн бұрын
yaspali chahi yo mmanche le sahi kura gareko ho
@NarayanLamichhane-tc3km
@NarayanLamichhane-tc3km 6 күн бұрын
ये खाते 7 वर्स लगातार माओ बादी सरकार छ त
@bipulpanta2490
@bipulpanta2490 7 күн бұрын
Maobadi vanne party ma sabai vanda imandar,sacho kura bolne Right lai right wrong lai wrong vanne euta matra manche.
@mblingden
@mblingden 8 күн бұрын
६४ सालमा जनताले ठूलो पार्टी माअोबादीलाई बनाए अनि अहिले गठबन्धन गरेर पनि ३२ सिट छ माअोबादीको।त्यो पनि काँग्रेस एमालेले गरेको हो र? अात्मालोचना/अात्म समिक्षा गर्न सिक्नुहोस् के।यस्तै हो भने ८४ मा माअोबादीको अस्तित्व सखाप हुनेछ।
@pramodchand
@pramodchand 7 күн бұрын
Who is this guy? 😂
@user-fx2zy6pd4s
@user-fx2zy6pd4s 8 күн бұрын
17 hajar ko hisab kitab Ani heg ma lager jhundauna Baki chadai Cha mahasaya
@lavaprasadadhikary3967
@lavaprasadadhikary3967 7 күн бұрын
Sambhidan le deshma bideshi ko kheti badyo. Desh bechne haruko hatama ajako Nepal ho.
@rajendrasunam2493
@rajendrasunam2493 8 күн бұрын
Mswo bada❤❤❤❤❤❤
@maheshrdas2866
@maheshrdas2866 8 күн бұрын
LEDAR HO
@tilakkarki2729
@tilakkarki2729 6 күн бұрын
Bidari ko vanai sahi ho prachande ka khi jhole haru le kina bakbak gareka hun
@toranmalla4469
@toranmalla4469 8 күн бұрын
Guffa badi hoina . Maobadi ko kanda haru k hun ? Gold, Bhutani, sabai testai xan kohi kami xaineu.
@laxmanacharya8242
@laxmanacharya8242 Күн бұрын
Rip antakari
@jujubhaichitrakar5481
@jujubhaichitrakar5481 8 күн бұрын
Tuk na tarka
@nagendrapoudyal8124
@nagendrapoudyal8124 8 күн бұрын
Maobadi yo 20 barsha sandhai Sarkar ma basney pariwar lai jagir kamauney dhanda garney bahek uplabdhi k cha Aru ?
@govindadhakal4568
@govindadhakal4568 8 күн бұрын
😂😂😂😂?
@niranjanbhattarai1045
@niranjanbhattarai1045 8 күн бұрын
90% fail huda geda herera basis ta muji..
@chatgpt2023.
@chatgpt2023. 8 күн бұрын
😂😂😂😮😊
@meghrizal4939
@meghrizal4939 7 күн бұрын
afent haru hosiyar
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 8 күн бұрын
पदखोर भ्रष्ट आटंकारी प्रचण्डलाई भगवान मानेर काढ्मा बोकेर जय जयकार गरेर पेट पाल्ने रामनारायण बिडारी जस्ता झोलेलाई आफू संगै समुन्द्रमा चुरुल्म डुबाउने भए
@ThapaGee
@ThapaGee 8 күн бұрын
Tero bau chigne
@thakurchhatkuli3575
@thakurchhatkuli3575 3 күн бұрын
लाटो लड्छ एक बल्ड्यांग बाठो लड्छ सात बलड्यांग भनेको येही हो |
@khadgabahadur2048
@khadgabahadur2048 8 күн бұрын
parchande atnankakari ho atanakakaro okil bidaari
Каха и суп
00:39
К-Media
Рет қаралды 2,4 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 3,8 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 73 М.
Каха и суп
00:39
К-Media
Рет қаралды 2,4 МЛН