पुटिन-सि भेटको सन्देश : बद्लिदै विश्वको चित्र,महा-उथलपुथलको सँघारमा ।। नेपाली नेता बेखबर जस्तै_Jason

  Рет қаралды 12,561

Churo Kuro TV

Churo Kuro TV

29 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#sidhakurajanatasanga
#ravi
#prachanda
#rishidhamala
#sandeeplamichane
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Jason Dev Baidya
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 57
@sureshji8334
@sureshji8334 27 күн бұрын
पर्खेर बसेको बल्ल आयो । जेसन बैद्य सबैको प्रतिक्षाको पात्र हुनुहुन्छ ।
@jewxels134
@jewxels134 27 күн бұрын
तथ्यमा आधारित , विश्लेसात्मक , समसामयिक , शालीन र सरल शब्दहरूमा दिएको अन्तरवार्ता खुब मन पर्छ ।
@sanatkumar41
@sanatkumar41 27 күн бұрын
जेसन वैद्य र भरत दाहाल दुबै जनालाई विशेष प्राथमिकता दिनुहोला ।
@sanatkumar41
@sanatkumar41 27 күн бұрын
इरानका रास्ट्रपतिलाई हार्दिक समवेदना प्रकट गर्द्छु ।
@homnathlamichhane739
@homnathlamichhane739 27 күн бұрын
ॐॐॐ नेपालमा राजा ल्याउ देश बचाउ ॐॐॐ
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 25 күн бұрын
आमा नभई सनातन हुदैन राष्ट्र नभई नागरिक हुदैन। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन त्रिमुल नेपाल का आधार राष्ट्र पहिलो पुर्णजागरण आन्दोलन यूगान्तकारी लक्ष्य। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद। जय जननी।
@indirakarki5858
@indirakarki5858 27 күн бұрын
कुटपिट मात्रै होईन मार्नु पर्छ यी सबै दल का नेतृत्व लाई मार्नु पर्छ सबै दल का कार्यकर्ता लाई जेल कोच्न पर्छ तेस्को लागि राजा साझा हुनुपर्छ हिजो राजा मार्ने राजस्था फ्याक्ने यीनै दल हुन अब यी दलका भुस्यहरु लाई पाल्न हुदैन
@arjunghimire8728
@arjunghimire8728 27 күн бұрын
हप्ताको ३ चोटि जेसन वैध लाई ल्याउन परो होई ❤
@haraticraft
@haraticraft 27 күн бұрын
जेसन बैद्य को interview पर्खेि बसैको । उत्कृष्ट लाग्छ ।
@harkabahadurpun7691
@harkabahadurpun7691 26 күн бұрын
अतिनै रोचक विश्लेषण धन्यबाद जेसन सर । Keep it up ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ananathsapkota2032
@ananathsapkota2032 27 күн бұрын
दुबै जना लाई नमस्कार 🎉०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉
@rabindrakadel4356
@rabindrakadel4356 27 күн бұрын
जेसन sir लाई बर्तमान गृहमन्त्री रबि ले आफ्नो सल्लाहकार नियुक्त गरोस
@Mantoshlimbu
@Mantoshlimbu 25 күн бұрын
भरत दहाल, जेशन बैद्य र दिपक ज्ञवाली सरहरुको विक्ष्लेशण र बहस सुन्दा विश्व भुराजनिति र अवस्थाको बारेमा सिसा जस्तै छर्लंगै बुझेको महसुुस हुन्छ ।
@sanjogsubedi1413
@sanjogsubedi1413 24 күн бұрын
On top of above Uddhav sigdel too.
@hemthapa8105
@hemthapa8105 27 күн бұрын
Jesan is good great analysis right ....👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️😍😍😍
@jeebanbaral3574
@jeebanbaral3574 27 күн бұрын
मिठो बिध्लेष्ण
@bhimchhalise1326
@bhimchhalise1326 27 күн бұрын
स्वर्णिम बिहानी जय जेसन सर
@hombahadurthapa5552
@hombahadurthapa5552 21 күн бұрын
शान्तिको कुरा गरौं लडाइलाई महत्व नदिउँ
@sanjogsubedi1413
@sanjogsubedi1413 24 күн бұрын
Jaison baidhya, Uddhav sigdel, Dipak gyawali. Keep on bringing them more often I listen only these to keep updated on geo politics
@ashokbahadurthapa3530
@ashokbahadurthapa3530 27 күн бұрын
जेसन वैद्य र उमेश सुवेदी ज्युहरुको chemistry मिल्नुको राज के हो ? हजुरहरुको यस्ता भलाकुसारी साच्चै लोभ लाग्दा छन् , जसले गर्दा हामी जस्ताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरु बारे धेरै थोरै बुझ्ने मौका पाएका छौ । यसको लागि धेरै धेरै धन्यवाद ।
@user-kv2wu4fo1k
@user-kv2wu4fo1k 27 күн бұрын
चिनको प्रतिक्रिया Global timesमा आयो।।। इजरायल अमेरिका मा blame छ।।। स्तिथि बिष्फोटक छ
@khukurinationx648
@khukurinationx648 26 күн бұрын
अन्त्यमा सारै राम्राे सल्लाहा दिनु भयाे तर सिल्लिहरूले के बुझ्थे।।
@user-mk5vv1ec2r
@user-mk5vv1ec2r 27 күн бұрын
1000000% right 👍.
@faktanglungrock6951
@faktanglungrock6951 27 күн бұрын
Very good analysis 👍 🎉
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 27 күн бұрын
Great
@camilalll7894
@camilalll7894 27 күн бұрын
Jaisan jiu lai Naman Cha 🙏🙏
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 27 күн бұрын
After 25 year distroyed nepal colaps nepal??nagrita bidhek???attankabad kp prachande sere mission sikkim fizziiii
@bhojendragurung3814
@bhojendragurung3814 27 күн бұрын
Baidhya ji bisleasan ramro laga x
@sudeepkarki5988
@sudeepkarki5988 27 күн бұрын
Eagerly waiting for his interview ❤❤
@kewalbista3152
@kewalbista3152 27 күн бұрын
साह्रै राम्रो विश्लेषण हुन्छ जेसन सरको ।
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 27 күн бұрын
Jesan beedya ju Naman gardachu hajurko damdar vanaima yakdam shahi bislesan ojsbi vanai hajurko tensile nachutai Herne gardachu nepalko chetana vya
@user-ju6jq8px8t
@user-ju6jq8px8t 27 күн бұрын
🙏🙏👌
@SharashowtiAdhikari
@SharashowtiAdhikari 27 күн бұрын
नमस्कार। हजुरहरुलाइ
@khukurinationx648
@khukurinationx648 26 күн бұрын
I was also curiously waiting for your views Jason Dai!!!
@ramkarki3298
@ramkarki3298 27 күн бұрын
अन्तमा फ्रुट सलाद पस्किनु भो, राजनिति गर्छु भन्नेहरुले ग्रहण गरेर आफू स्वयं र देश को भलाई गर्न सकुन........ चेतना होस
@SurendraSingh-sc7pj
@SurendraSingh-sc7pj 27 күн бұрын
रईसि
@jeebanbaral3574
@jeebanbaral3574 27 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@narainsinghthapa5255
@narainsinghthapa5255 27 күн бұрын
Jason Baidya le ek dam sahi kura ra sahi sallah dinu bhayeko chh tara hamra yo ayogya, asaksham ra dhubdakari neta harule garna saklan. Kasai kasaile kutniti shabd ko 'k' pani jandaina, ke garna sakla iniharule. Nepal le Russia ko madhyasthata ma Bharat ra China sanga tripakshiya warta gare ramo hune thiyo tara yo dusht dalal harule kei garna sakdainan.0
@fooddeleverynepal
@fooddeleverynepal 27 күн бұрын
नेपालको हाल भएको उथलपुथल को बारेमा पनि मिहिन विश्लेषण गर्नु पर्यो सर अब त के हुन्छ भनेर थमम्याउन नै नसकिने अवस्था आउन लाग्यो ।
@mrcgfriend4859
@mrcgfriend4859 26 күн бұрын
Mero best geo politics bisleshak 1.Jason sir 2.Tanka DahalSir(US)3.Bharat sir 4. Dipak Gyawali sir 5.Udav Sigdel sir6. Dr Rajkumar pokhrel Sir & so on. Nepal ka desh hankne syal haru kasari bidesiko lagi gadha huna tayar chhan bhanne kura clear hunxa waha haru interview bata....
@bishalrai9606
@bishalrai9606 22 күн бұрын
पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको ह्रदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो र पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गनुॅभयो र मनमा साह्रै दु:खित हुनु भयो । र पृथ्वीबाट ती भ्रष्ट मानिसहरूलाई जल प्रलय गराएर मारीदिनु भयो । केवल नूह र तिनका परीवार जो परमेश्वरको लागि सोझो ,धर्मी , निदोष , इमानदार र परमेश्वर प्रेमी थिए , बचाउनु भयो । हामी समस्त मानव जाति नूहका शनतान हौ । उत्पति 6: 5-9 बाइबल ।
@rabindrakadel4356
@rabindrakadel4356 27 күн бұрын
भारत मा सकियो मोदि अब राहुल गान्धी प्रधानमन्त्री sure...
@rabindrakadel4356
@rabindrakadel4356 27 күн бұрын
मुसाद को target चुक्दैन । मुसाद कै काम हो यो।
@manishpaudel7618
@manishpaudel7618 26 күн бұрын
Remember Army Chief of India General Bipin Rawat died? Weather was fine but suddenly bad.
@sanatkumar41
@sanatkumar41 27 күн бұрын
राजनीति क्षेत्रको विश्लेषण गर्ने सर्वोच्च ब्यक्ति भरत दाहाल हुनुहुन्छ । भरत दाहाल जस्तै गरी गहन विश्लेषण गर्नसक्ने केही समयभित्रै भरत दाहालको स्थान लिनसक्ने व्यक्ति जेसन वैद्य हुनुहुन्छ ।
@rabindrakadel4356
@rabindrakadel4356 27 күн бұрын
भरत दाहाल को मा propoganda ( अब सकियो अब केही रहेन negative ता बढी ) हुन्छ । जेसन मा तथ्य र बौद्धिकता अझ बढी देखिन्छ।
@meghrizal4939
@meghrizal4939 27 күн бұрын
isarel n america r responsible for this accident
@rabindrakadel4356
@rabindrakadel4356 27 күн бұрын
इरान का रास्ट्रपति लाई इजरायल को मुसाद ले मारेकै हो ? वा दुर्घटना ?
@diwakarsharma4254
@diwakarsharma4254 26 күн бұрын
Kp ra prachanda ko kura garnu si ra putin ko hoina,nepali haruko mukh bata jaba America Russia chin ko kura garchhan,kamilaharule hatti ko bisaye na kura gareko jasto lagchha
@SthirBahani
@SthirBahani 27 күн бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यकाे समय आज मिति :नयाँ २ साल/पहिलो महिना जेष्ठ/ ९ गते तीन बार साेमबार हाे। प्रचण्डले ३/ ४ सय पुल बाटाे घर भत्कायाे जनयुद्धको नाममा १७ हजार मान्छे मार्याे।तर पनि नेपाली जनताले ताली ठाेकेर वाह वाह गर्याे।त्यस्तै जस्तो बालेन्द्रले १० बर्ष ३५ बर्ष काे पुरानो घर भत्काउदा पनि खुसि भएर तालि ठाेक्याे।नेपालमा पुर्जा बिनाको घर ५०/५५ लाख हाेला।बालेन्द्रले कति भत्काउने? बालेन्द्रकाे चार वटा घर छ।एउटा घरको पुर्जा छैन ।आफ्नो घर भत्काउने कि? नभत्काउने ?नेपालमा घर भत्काउने मान्छे मार्ने कानुनमा छैन ।कहाँ काे कानुन भिडाएर घर भत्काइस बालेन्द्र?यस्ता घाँस खाने जनताहरु प्रचण्ड र बालेन्द्र जस्तो काे सर्पाेट गर्छ।त्यसै विश्काे दुई नम्बरमा गरिब पर्छ नेपाल? बालेन्द्र ले खुबै राम्रो काम गरेछ भनेछस? तेरो घर भत्काएर हेर के हुन्छ? सार्वजनिक बाटाेमा परेको घर भत्काउदा छेतिपुर्ती पाउनु पर्छ जनताले।ती घर भत्काउने २/३ बर्ष ४/५ बर्षकाे बच्चाहरु कहाँ बस्याे हाेला बास? के खायाे हाेला?बाबा आमाले गल्ती गरेको छ भन्ने घर बालेन्द्रले भत्काउने।सजाय पाउने छाेराछाेरि ले? राति भएपछि पशुपन्छिले पनि घर खाेज्छ।ऐ बालेन्द्रकाे सर्पाेट गर्नेहरु त सुगुर हाेस।त बुद्धिजीवी होइनस सुगुर हाेस।दुखि जीवन भाेगेर हेर लेखेर पढेर हाेइन।त्यसकाे अर्थ पानी आएको बेलामा जंगलमा गएर भाेकै बस।त्यो रातको भाेकाे र दुख कस्तो हुन्छ तैंले बुझछस।तेरो आमा बा ले मिठाे मिठाे खुवाएर आन्द बिस्तारामा सुतेर हुर्केको लाई अर्काकाे दुख के थाहा ? तैंले बालेन्द्रकाे सर्पाेट गरेको देख्दा त पशु नै हाेस तेरो आत्मा ढुङ्गाकाे हिर्दय हाे।दया भए त यस्तो बाेल थिएनस।
@ShashindraPaudyal
@ShashindraPaudyal 27 күн бұрын
अझ कानुन मिचेकाको घर भत्काउन पर्छ है, डराउनुपर्दैन
@rabindrakadel4356
@rabindrakadel4356 27 күн бұрын
बालेन ठिक छ । तर अबस्था हेरेर क्षतिपूर्ति दिन चाहिँ पर्छ ।
@user-sk4vk7it5f
@user-sk4vk7it5f 9 күн бұрын
KZfaq मा पैसा कमाउने उपाए गजफ छ है वैद्य जिकाे । कस्तो राजनीतिक विश्लेषण ??
Episode 266: Basanta Bidari | History of Lumbini | Sushant Pradhan Podcast
1:09:12
UFC Vegas 93 : Алмабаев VS Джонсон
02:01
Setanta Sports UFC
Рет қаралды 190 М.
Each found a feeling.#Short #Officer Rabbit #angel
00:17
兔子警官
Рет қаралды 8 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 3,5 МЛН
PINK STEERING STEERING CAR
00:31
Levsob
Рет қаралды 20 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 119 М.
Wolfram Physics Project: A Discussion with Jim Gates
2:43:04
Wolfram
Рет қаралды 26 М.
UFC Vegas 93 : Алмабаев VS Джонсон
02:01
Setanta Sports UFC
Рет қаралды 190 М.