सीमानामा डटेर सीमा जोगाउने गोठालाहरू || पाँचथर चारराते लेक, नेपाल भारत सीमाना || Char-Rate Panchthar

  Рет қаралды 101,358

PURVI BLUES

PURVI BLUES

9 ай бұрын

सीमानामा लड्ने नेपालीहरू ! Char Ratey Of Panchthar Falelung is a bordering region of Nepal and India. Many Nepalese Rear Yaks and Protecting the land of Nepal
Network Partner Websurfer
Please watch our other videos
Teen Simana Falut Panchthar
• तीन सीमाना, 3 देशको एउ...
Gorkhe Ilam
• केटाकेटी हराउने सबैभन्...
Chiwabhanjyang Sikkim Nepal Border
• Nepal To Sikkim || The...

Пікірлер: 248
@balandalimbu2596
@balandalimbu2596 8 ай бұрын
एउटा कुनामा बसेर सन्सार देखिने पुर्बी ब्लुस✋✋✊✊
@user-xe7oy2cj6w
@user-xe7oy2cj6w 8 ай бұрын
हेर्न सुरु गरियो साउदी अरब बाट अतिनै राम्रो पुर्बी ब्लुस च्यानल सधै हेर्न नछुटाउने को को हुनुहुन्छ यता हाजिर गरम❤❤❤❤❤❤❤❤
@RajanPandey-eq3nm
@RajanPandey-eq3nm 8 ай бұрын
@MonKumarlimbbu
@MonKumarlimbbu 8 ай бұрын
​@@RajanPandey-eq3nmᤛᤘᤠᤖᤥ ᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖᤍᤧᤂᤡ {᥈᥆᥎᥆}{᥈᥆᥈᥉} ᤀᤠᤛᤣᤘᤠᤖᤥ ᤑᤰᤋᤠᤱᤗᤢᤱ ᤔᤠᤱᤅᤧ ᤛᤣᤘᤠᤗᤢᤱ welcome to your video show video your even else they would have to see if your KZfaq on person keep looking maybe should be too
@AradhnaBagdas-uc6pe
@AradhnaBagdas-uc6pe 7 ай бұрын
​@Arjunvlog9848ok ok ok ok😊
@mahendrakumarrai4667
@mahendrakumarrai4667 7 ай бұрын
​@Arjunvlog98480
@khemlimbu7922
@khemlimbu7922 8 ай бұрын
बुवा लाई सलाम 🙏🙏माटो को माया कति हुन्छ सिमाना मा बस्ने लाई मात्रा थाहा हुन्छ .
@hotelhimalayanvacation4222
@hotelhimalayanvacation4222 8 ай бұрын
A big hats -off to Nepali yak herder Mr. Ramchandra Gurung . his patriotism torwrds the nation is commendable and praiseworthy.
@mespangrai5240
@mespangrai5240 8 ай бұрын
गुरुन्ग गाउ अति राम्रो रहेछ - रातो टिनको छाना नीलो भन्दा धेरै राम्रो देखिएकोछ!
@chandrashirishofficial
@chandrashirishofficial 8 ай бұрын
सुरु गरियो हैत हेर्न दक्षिण कोरियाबाट ।सम्पुर्ण टिमलाइ सम्झना छ र आगामी दिनमा यस्तै भिडियोहरु हेर्नू पाउ ।🇳🇵🇳🇵🇰🇷
@chandrashirishofficial
@chandrashirishofficial 8 ай бұрын
यो कमेन्ट भिडियो हेरिसकेपछिको उत्साह सहित हेरिरको थिए तर हेर्दै जादा झन झन मन अमिलो हुँदै गयो र आँसु झरेको पत्तै भएन।वास्तविक पीडा र रास्ट्रप्रेम उहाहरुलाइ छ जो सिमामा बसेर देशको लागि आफ्नो भुमिको लागि रुनुपरेको छ दुख लाग्छ यसको आभास सरकारलाइ कहिले होला।
@somtamang6147
@somtamang6147 8 ай бұрын
बाजेले आफ्नो भुमिको बारेमा धेरै चासो रहेछ। सलाम छ!
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 8 ай бұрын
इंडिया बाट आउने पर्यटक नेपाल सिमाना छिर्छ भने शुल्क लिनु पर्छ 👊👊
@topendrakumar5353
@topendrakumar5353 7 ай бұрын
नेपाल नै ईन्डिया लाई सुमपिन चाहन्छ्न भ्रष्ट नेता भनाउदा हरु सिमाना को के ख्याल गर्थे र सलुत सिमाना को नेपाली वीर हरु
@pujandahal6691
@pujandahal6691 8 ай бұрын
जान्कारी मुलक सन्देश को लागि धेरै धेरै धन्यवाद छ सचिन सर ❤️
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 8 ай бұрын
देश विदेश मा रहनु भएको सम्पूर्ण नेपाली जन लाई आउँदै गरेको विजया दशमीको शुभकामना 🎉🎉
@khagendrapradhan2601
@khagendrapradhan2601 8 ай бұрын
अत्यन्तै राम्रो लाग्यो धेरै धन्यवाद 🇳🇵🙏नेपाल सरकार त आफ्नो भूगोलमा नै अनुपस्थित लाग्यो ; मिडियाले यतिसम्म चसोका साथ उजागर गर्नु प्रशंसनीय छ,सम्मान छ🙏🇳🇵
@sanjibgurung6797
@sanjibgurung6797 8 ай бұрын
हाम्रो पूर्वी नेपालको पहाडी क्षेत्र साथै भारत संगको सिमा क्षेत्रको भू भाग , अत्यन्तै सून्दर दृश्य , रमणिय छ, तर गुनासो सवैको एउटै भरत तर्फ बाट विभिन्न मुलुकका पर्यटकहरू आउने गर्छन यता नेपाल तर्फ बाट शुन्य , समस्या यो हो मोटर बाटो छैन, यो समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण होस । अन्त्यमा सचिन सर र लक्ष्मि सर लाई हृदय देखि नै धन्यवाद 🙏 नमन ।
@Ashimrai246
@Ashimrai246 8 ай бұрын
बडा दशै २०८० को सम्पुर्ण नेपालीहरुमा शुभकामना 💐🌹🌺
@user-nl5su2cw5s
@user-nl5su2cw5s 8 ай бұрын
आज म चौथौ मा comment गर्न मौका पाए धेरै खुसी लागियो 😊😊😊
@bajarangchaudhary660
@bajarangchaudhary660 8 ай бұрын
बिदेशी भुमि बाट देख्दा लाग्छ हामी हिरा लाई छोडेर "बालुवा मा सुन खोज्दै छुम जस्तो लाग्छ" नेपाल् सचै स्वोर्ग नै हो र गर्व लाग्छ हामी नेपाली हुनु मा सचिन सर तपाईंलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵
@SHREYAGURUNG123
@SHREYAGURUNG123 8 ай бұрын
आउदै गरेको हिन्दुहरुको महान चाड बिजय दसमी तथा शुभ दिपावलिको पवन अबसरमा देश तथा बिदेशमा छरिएर बस्नु भएका आमा बुवा,दाजु भाइ,दिदिबहिनी,इस्टमित्र तथा साथी भाइ सम्पुर्णलाई शुभकामना व्यक्त गर्दछु धन्यवाद 🙏
@Shreya-me3ni
@Shreya-me3ni 8 ай бұрын
same to you
@reshamlimbu8162
@reshamlimbu8162 8 ай бұрын
Tq so much
@reshamlimbu8162
@reshamlimbu8162 8 ай бұрын
Same to you
@swonilkhan7840
@swonilkhan7840 8 ай бұрын
म भर्खरै डिउटीबाट आए आज बिहिबार पुर्बेली ब्लुजको भिडियो हेर्ने दिन छुटाउने कुरै भएन यति राम्रो राम्रो भिडियो ल्याउने दाईहरुलाई धन्यवाद नभनिकन भिडियो हेर्ने कुरै भएन । धन्यवाद सचिन सरहरु
@sammarent
@sammarent 8 ай бұрын
सिमाना जोगाउने गोठालाहरुलाई सलामछ ।
@somtamang6147
@somtamang6147 8 ай бұрын
जता हेरे पनि हजुर पुर्वै रमाइलो! आफ्नो देश र सिमाना प्रतिको चासो चिन्ता र माया प्रती बाजेलाइ सलाम छ!✊
@sujan2258
@sujan2258 8 ай бұрын
गोठाला दाइ हरुमा सलाम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@pb9916-c8s
@pb9916-c8s 8 ай бұрын
सारैनै रमाईलो सुन्दर ठाउ रहेछ ।चारराते पनि सारैनै राम्रो ठाउ रहेछ ।
@ajayashrestha5377
@ajayashrestha5377 8 ай бұрын
म कतार बात हेर्दै
@SajanRVlog
@SajanRVlog 8 ай бұрын
Buwa ko man kati ramro raix sabai nepali yestai hunu parx buwa lai man bat nai धन्यवाद छ।❤❤❤❤❤
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 8 ай бұрын
नेपाल सरकार को कमजोरी नै यही हो कि आफ्नो सिमानाको सुरक्षा गर्नु नसक्नु😏😏😏राज्यको तुरुन्तै ध्यानकर्षण होस् र हाम्रो हरेक सिमानामा सुरक्षा कर्मी राखियोस् धन्यवाद सचिन सर🙏
@magardil3815
@magardil3815 8 ай бұрын
बिगत 4 बर्ष देखि follow गर्दै र हेर्दै आएको छु पुर्बी ब्लुस युटुव च्यानल एकदमै मन पर्छ विशेष गरि सचिन सरको त्यो स्वरले फिदा नहुने सायदै कम मान्छे होला 🎉🎉🎉
@mahendralimbu3083
@mahendralimbu3083 8 ай бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@gjungkhanal4075
@gjungkhanal4075 8 ай бұрын
सम्पुर्ण हामी नेपाली हरुलाइ आउदै गरेको बिजया दशमिको हार्दिक मङगलमय शुभकामना हाल परदेश देखि हेर्दै छु अनि हजुर हरु नि जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@basantgurung4232
@basantgurung4232 8 ай бұрын
सरकारले यो ठाउमा बाटो अनि एउटा भ्युटावर बनाए पर्यटनको लागी एकदम राम्रो हुने थियो, 🙏
@padamgurung9624
@padamgurung9624 8 ай бұрын
धन्यवाद सचेन र लक्ष्मी ज्यू नयाँ श्रृंखलाको लागि
@robinbudhathokee9539
@robinbudhathokee9539 8 ай бұрын
हृदय देखि नै संमान छ बुवालाई देशको माटाेलाई आफ्नो भुमीलाई मन देखि नै माया गर्नु भएको रहेछ! सिमाभित्र रहेका क्षेत्रहरुलाई तपाईंहरुले बारबेर गरेर जोगाउनु भएछ! यति बुद्धि नेपाल सरकारको भैदिएको भए भारतीयहरुले हाम्रो क्षेत्रहरुमा आँखा सम्म लगाउन सक्दैन थिए !
@user-hk2sp4qe5e
@user-hk2sp4qe5e 8 ай бұрын
Aaha kasto ramailo thau raxa hae mero pyaro nepal ❤️💗💞💝💓💕❤️❤️💗💞💝💓💕❤️❤️💗💞💝💓💕❤️❤️💗💞💝💓
@keshabrai8064
@keshabrai8064 8 ай бұрын
जानकारी मुलक सन्देशको लागि धेरै धेरै धन्यवाद ।
@dillthanet7813
@dillthanet7813 8 ай бұрын
Malai pani man parxa. Naya naya thau ghumn n sake pani hern painxa😊
@tilakoli2709
@tilakoli2709 8 ай бұрын
दामि छ
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 8 ай бұрын
vai sandesh mulak vdo hamro desh le ni yo bujhnu jaruri xa tq vai sachin
@lokendraacharya4107
@lokendraacharya4107 8 ай бұрын
पुर्बी ब्लुस च्यानल को नियमित दर्सक जति यता हजिर हौ💪🖐️🖐️🖐️
@sushilghimire6944
@sushilghimire6944 8 ай бұрын
देश गद्दार र चोरको हातमा छ अनि काहा बाट हुन्छ बिकास ! देश लाई भगवनले रक्षा गरेका छन् जोगाएका छन् ।
@user-mc8yx2ni6p
@user-mc8yx2ni6p 8 ай бұрын
Malawi video akdam manparxa ra video Vanda Sachin sar ko boli jhan manparxa ra laxmi sar ko utpatyan chak chak man parxa purvi blues naxutai hernelai dhanebad♥️♥️❣️❣️🙏🙏
@gokulkunwar7052
@gokulkunwar7052 8 ай бұрын
बडा दसैंं २०८०को पावन अबसरमा तपाईं र तपाईंहरु सबैको परिवार लाई हार्दिक मंगलमय शुभकामना ।
@user-pc2wd6ei8u
@user-pc2wd6ei8u 8 ай бұрын
हेर्ने कथा हेर्ने जति यता हाजिर हौ है त्❣️
@BEGHA_VIBES
@BEGHA_VIBES 8 ай бұрын
आफ्नै पाँचथर पनि यति सुन्दर र शान्त छ भनेर तपाईंको vlog मार्फत देख्न र जानकारी लिन पाइयो?
@RoutineofNisikholaBanda
@RoutineofNisikholaBanda 8 ай бұрын
बाग्लुङ जिल्ला को निसिखोला गाउपलिका हाल कतार बात हेर्दै❤
@Anuchan1997
@Anuchan1997 8 ай бұрын
म मलेसियाबाट हेर्दै छु है
@santrampun-ir8mz
@santrampun-ir8mz 8 ай бұрын
Dherai ramro thau
@nansigiri2005
@nansigiri2005 8 ай бұрын
❤❤धेरै राम्रो लाग्छ मलाई 🎉🎉❤❤🎉
@omthapamagat3293
@omthapamagat3293 8 ай бұрын
सुन्दर भिडियो सचीन सर ❤❤
@lakhbahadurrai7130
@lakhbahadurrai7130 8 ай бұрын
मेरो जिल्लामा यस्तो राम्रो ठाउँ छ यो ठाउ देख्दा एक दम खुसी लाग्यो
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 8 ай бұрын
जुन दिन साउदी छिरियो त्यो देन देखि पुर्बी ब्लुस हेर्न सुरु गरियो निकै रमाइलो लाग्छ यति राम्रो हाम्रो देश हेर्न पाउँदा ❤
@gamgurung7415
@gamgurung7415 8 ай бұрын
पोखरा बाट ❤
@swonilkhan7840
@swonilkhan7840 8 ай бұрын
नेपालतर्फ सरकारको उपस्थिति देखिनुपर्यो नेपालतर्फ आउन पर्यटकलाई भिषा ब्यवस्था गरेर यो ठाउँमा होटेल बाटोको सुबिधा पुर्याउन सके पर्यटनबाट पक्कै लाभ लिन सकिन्छ ।
@BMGardening-GS22
@BMGardening-GS22 8 ай бұрын
Amazing and beautiful place❤❤❤love from India🤝🤝🤝🤝👍👍👍👍👍❤️❤️❤️❤️
@gitasharma39
@gitasharma39 8 ай бұрын
Beautiful mero desh nepal😘😘😘
@basantathapa-cv8nf
@basantathapa-cv8nf 8 ай бұрын
यो ठाउँ हेर्दा त कता कता लक्न थाल्यो की सोर्ग भन्ने ठाउँ यही त होइन ??❤❤❤❤Nepal Most Beutyfull location??? Thanks purvi Bulue ❤❤❤❤❤
@stsentertainment8467
@stsentertainment8467 8 ай бұрын
मैले चाही पुरै हेरे आफ्नाइ छिमेकी पलिका अति सुन्दर लाग्यो ❤
@sanjaylimbu3043
@sanjaylimbu3043 8 ай бұрын
यस भिडीयोमा प्राङबुङ चोक र सन्दकपुर छुटेछ यी दुई ठाउँ समाबेश भएको भए झन राम्रो हुने थियो
@sbcsudarshan5054
@sbcsudarshan5054 8 ай бұрын
Hajur haruko video akdamei ramro lagxa astei video herirakhna pau ❤
@manishmp8676
@manishmp8676 8 ай бұрын
Love nepal ❤❤❤😊😊😊
@harirambhetwal7506
@harirambhetwal7506 8 ай бұрын
राम्रो भिडियो
@binisarai9226
@binisarai9226 8 ай бұрын
Hamro Panchthar ramro Panchthar ❤️
@sudipghimire2056
@sudipghimire2056 8 ай бұрын
सारै राम्रो भिडियो दाजु❤
@baldeepselling
@baldeepselling 8 ай бұрын
Always support for purvi blues and my favourite voice sachin sir❤️love and respect from jhapa nepal😊😊🙏🙏
@aashutoshgamer5574
@aashutoshgamer5574 8 ай бұрын
कालापानीमा गएर यथार्थ भिडियोहरु पनि बनाउनु। भैरव रिसाल संग पनि अन्तवार्ता सहित हाम्रो भूमिको सहि जानकारी गराएर भविष्यको लागि सहि प्रमाण होस।
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f 8 ай бұрын
Wow very nice place❤❤❤
@sumnimarai6359
@sumnimarai6359 8 ай бұрын
Hamro dajreeling dekhda Rahacha khusi lagyoo l m from dj
@somshrestha5285
@somshrestha5285 8 ай бұрын
after long time pachi sir haru ko video herna paiyo🙏🙏🇳🇵
@laxudhungel7143
@laxudhungel7143 8 ай бұрын
Testo long time gap rakhna napai hai sir, haptai pichhe hernu paryo 🤟
@devtamu2175
@devtamu2175 8 ай бұрын
Wow super good jobs beautiful village sir. Salut all team 💐🙏💜
@gopalrai2146
@gopalrai2146 8 ай бұрын
आहा क्या रमाइलो गुरुङ बुबा लाई नमन🙏
@rewatibasnet7898
@rewatibasnet7898 8 ай бұрын
हो जस्ले जहाँ बाट जसरी हुन्छ सिमाना जोगाउनु पर्छ नाथे सरकार को मात्र गर्नु हुदैन धन्यवाद ।
@rabinkharel4671
@rabinkharel4671 8 ай бұрын
suparb👍️👍️👍️👍️
@user-ed7bp5hg6u
@user-ed7bp5hg6u 8 ай бұрын
❤❤❤purvi tira ko yestai yestai thau haru sab expose garnu hoss hoi sachin sir ra hjr ko sabai episode dherai ramro lagxa
@prajanrai1483
@prajanrai1483 8 ай бұрын
म नियमित हेर्ने गर्छु । सारै राम्रो छ ।
@begamkarki6174
@begamkarki6174 8 ай бұрын
PURVI BLUES परिबार लाई आउदै गरेको बडादशै सुभकामना ❤❤❤
@heemadulal5721
@heemadulal5721 8 ай бұрын
❤️beautiful episode
@user-ws6js2bx6h
@user-ws6js2bx6h 8 ай бұрын
आज म अलिक धिलो आए पुर्बी भलक हेर्नु
@bornhuman8512
@bornhuman8512 8 ай бұрын
Boom boom
@saraswatithulungrai
@saraswatithulungrai 7 ай бұрын
Heart touching💔
@shishirthangamba7921
@shishirthangamba7921 8 ай бұрын
नियमित दर्शकबाट नमस्कार 🎉
@bharatthapa7667
@bharatthapa7667 8 ай бұрын
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दाजु भाइ दिदी बहिनीहरू मा आउँदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@ganeshramkarmacharya8324
@ganeshramkarmacharya8324 8 ай бұрын
सरोकारवाला सबैको चेत खुलोस !
@nabinrai6854
@nabinrai6854 8 ай бұрын
Thank you sabai jana lai hai ❤
@nrgentertainment9133
@nrgentertainment9133 8 ай бұрын
Super nice video ❤❤❤❤❤
@jalanrai2106
@jalanrai2106 6 ай бұрын
Majja aayo herna sir❤
@camilalll7894
@camilalll7894 8 ай бұрын
ati sundar hamro nepal
@sumitrayonjon2082
@sumitrayonjon2082 8 ай бұрын
जनतालाई आफ्नो देशको धेरै माया छ ।दिल्लीकाे ईशारामा नाच्ने सरकारलाई न माया न त लाज नै ।
@jayaramthapa970
@jayaramthapa970 8 ай бұрын
मेरो देश अनि मेरो नेपाल् ❤❤❤🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@ramjihumagain1907
@ramjihumagain1907 8 ай бұрын
बैतनिक सिमा रक्षक , स्यालुट छ उहाँ हरु जस्तो लाई ।
@ayushranabhat8991
@ayushranabhat8991 8 ай бұрын
हजुर लाइ नमन टक्राउछु
@user-ue8wv3co7k
@user-ue8wv3co7k 8 ай бұрын
म छु नेपालबाट
@hamranepalramronepal
@hamranepalramronepal 8 ай бұрын
धन्यवाद नयाँ हेर्ने पाईयो।
@yammagar9373
@yammagar9373 8 ай бұрын
Sundar place..
@prakashshrestha5899
@prakashshrestha5899 8 ай бұрын
झापा घर भयेर पनि येति सुन्दर थाउ थाहा छैन कति आभागी हामि धन्यबाद दाइ एक्दिन याहा पक्कै जानेछु।
@sushilagiri5671
@sushilagiri5671 8 ай бұрын
कति रमाइलो ठाउँ ।🇳🇵🇳🇵🙏🙏❣️❣️
@roshandahal3080
@roshandahal3080 8 ай бұрын
ति सीमा रक्षक बुवा लाई सलाम🙏
@durgarai628
@durgarai628 8 ай бұрын
Sachin g ko sathi haru Atinai ramro❤😂badhai chha, drissya pani ra chinaru pani ramro battaunu hunchha, itahari,hamro bhomi diuti garne bhai lai badhai chha, hamro neta haru daka matra chha,
@user-id5hp6od2h
@user-id5hp6od2h 8 ай бұрын
Good
@SajanRVlog
@SajanRVlog 8 ай бұрын
qatar bat herdai xu kasto ramilo lagyo.❤❤❤
@balbahadurgautam6600
@balbahadurgautam6600 8 ай бұрын
@basnetnarayan4356
@basnetnarayan4356 8 ай бұрын
नमस्कार सचिन सर
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 100 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 98 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 35 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 54 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 100 МЛН