No video

सुन लुकेको डाडाँ || ओखलढुंगाको सबैभन्दा अग्लो देम्बा डाडाँको रहष्य || Demba Okhaldhunga Trip

  Рет қаралды 151,023

PURVI BLUES

PURVI BLUES

11 ай бұрын

सुन लुकाएको देम्बा डाडाँको चुचुरोमा एउटा स्तम्भ छ । स्तम्भ मुनि सुन गाडिएको विश्वास गर्छन स्थानीय । Demba Dada is alsp called Thole Khiji Demba
0:27: 🏞️ The video showcases the beautiful and mysterious mountain region of Okhaldhunga in Nepal.
4:57: 🏞️ The video showcases the journey to Falante bazaar in Okhaldhunga district, with picturesque villages and beautiful landscapes.
09:10: 🏔️ The video is about a trekking trip to Demba Danda, with the group starting early in the morning and encountering captivating sights along the way.
12:52: 🏔️ The video explores a hike to Demba Danda, an old shrine in Nepal, showcasing the trail and the natural beauty of the area.
16:46: 🏔️ The video explores a revered religious site in the mountains and shares myths and legends associated with it.
19:57: 🏔️ The video explores the journey to Demba Danda, a beautiful location in Patan area with stunning meadows and mountains.
23:20: 🏔️ The video explores the beauty and significance of Demba Danda, a mountain in Nepal.
27:21: 🏔️ The video explores a mysterious pillar located at an altitude of 3350 meters in Demba Danda, Nepal, which is believed to have various purposes including marking one of the highest mountains in Nepal and protecting gold.
31:49: 🏔️ The video discusses a minimalistic hotel atop a mountain and the surrounding area, including a pillar in Demba rumored to be a gold mine.

Пікірлер: 297
@Dipsha_official199
@Dipsha_official199 11 ай бұрын
लाखौं खर्चेर विदेश घुम्न जानु भन्दा पहिला आफ्नो देशका यति राम्रा ठाउँहरू प्रकृतिले दिएको छ, लुकेको नेपालको मनमोहक दृश्य र ठाउँहरू घुम्न पर्छ ❤❤❤PURVI BLUES thanks 🙏🇳🇵🇳🇵🇳🇵
@angmayasherpa2891
@angmayasherpa2891 11 ай бұрын
@TechnicalChhiring
@TechnicalChhiring 6 ай бұрын
मेरो मन छु यो कमेन्ट र बिले
@jayaramthapa970
@jayaramthapa970 11 ай бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
@MajanSingh
@MajanSingh 11 ай бұрын
❤❤❤❤❤ 34:02
@asmin.bhujel
@asmin.bhujel 11 ай бұрын
सारै राम्रो ठाउँ। अब केही दिन पछि नेपाल आउँदै छु। दशैं तिहारको बिचमा वरुण को शिवधारा अथवा यो ठाउँ घुम्ने सोच छ। कोही त्यतै सोचमा हुनुहुन्छ भने भनौ है, सारै रमाइलो हुन्छ।
@munadahal9908
@munadahal9908 11 ай бұрын
देशभरिका विभिन्न ठाउको भिडियो हेर्न त पाइएकै छ ,अझ आफ्नै ठाँउ ओखलढुंगाको भिडियो हेर्दा झनै आनन्द लाग्यो🙏🙏🙏🙏
@laxmandhamala6716
@laxmandhamala6716 3 ай бұрын
Yes!!
@chhetensherpa9938
@chhetensherpa9938 11 ай бұрын
आफ्नै गाउँ आफ्नै जिल्ला नपुगेको नि 15 साल बढी भएछ...आज यो भिडियोले भौतिक रुपमा नभए नि मानसिक रुपमा त्यही पुगेको महशुस दिलायो thank u purvi blues and entire team❤
@bisheshrai8808
@bisheshrai8808 11 ай бұрын
ओखलढंगाको सुन्दर भूमिमा टेकेर भिडियो बनाई प्रचारप्रसार गर्दिनुभएकोमा सचिन सर हार्दिक धन्यवाद ।
@Thakurivlog98
@Thakurivlog98 11 ай бұрын
सारै राम्रो लाग्छ तपाईंको video सबै video हेरे तर हुम्ला जिल्लाको video चाहिं देखिन sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tilakpunmagar8670
@tilakpunmagar8670 11 ай бұрын
आहा यसपली त छितै आयो त भिडियो साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले नेपाल यस्तो धेरै लुकेका ठाउँ हरु भिडियो मार्फत लाखै लाख बिच पुर्याउनु भएको छ 🙏धेरै धेरै माया सबै तिम हरुलाइ कतार देखि रेगुरल हेर्दै आएको छु हजुर हरुको भिडियो एकदमै राम्रो लाग्छ 🇳🇵जय नेपाल 🇳🇵❤️❤
@gyanendrapradhan8959
@gyanendrapradhan8959 11 ай бұрын
अझ सम्म जीवन बाचेको अनुभवमा जीवन बाचने कला सूत्रमा सबै भनदा पहिले अरुहरुलाई खुशी र सुख बाडने अरुहरु सुखी र खुसी आनन्दमय भ ए सयौ गुणा आफैमा ती गुणधर्म फरकिनेछ।(every action equal to opposite reaction) यी बिताएका जीवनका रमाइला पलहरुले बुडेसकालमा अझ आत्मा सन्तुष्टि मिलनेछ।सेवा बाडनुभ एकोमा दुई शब्द नलेखि सकिन।अझ रमाइला रमाइला यात्रामा अनुभव बाडनु हुनेछ।जीवन पर्यन्त आभारी ऋणी छु।हजुरहरु प्रति सदैव ईश्वरीय दिव्य अनुग्रहको निम्ति प्रार्थनामय छु।हार्दिक हार्दिक शुभकामनासहित आशीर्वाद;धन्यवाद। ज्ञानेन्द्र 63 बर्ष दार्जीलिंग बाट।
@magarman7264
@magarman7264 11 ай бұрын
Thanks for video daju ❤❤❤❤
@SUMEE269
@SUMEE269 11 ай бұрын
हजुरको भिडियो साह्रै मन पर्छ।
@HamiBalbalika
@HamiBalbalika 11 ай бұрын
हाम्रो देशको आन्तरिक पर्यटक प्रवर्दनकोलागि यस्तै रमाइला र ज्ञानबर्दक ठाउँहरुको परिचयात्मक भिडियोहरु हामीसामु ल्याउनुहुने सम्पूर्ण टिमलाइ धेरै धन्यवाद !❤🙏
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 11 ай бұрын
अति अतिनै राम्रो सुन्दर मनैलोभ्याउने मनै रमाउने मनमोहक सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
पुर्वी व्लुएस निरन्तर हेर्ने,मन पराउने र सचिन सर लछ्मी सर को फ्यान कोको हुनुहुन्छ? र वहाहरुको कार्य क कस्लाई मन पराउनु हुन्छ? हजिर गरिस्यो है। म त वहाहरुको 2 साल पहिला देखिको फ्यान हो है।
@jhamakbk6010
@jhamakbk6010 11 ай бұрын
लु है म पनि निरन्तर हेर्ने मान्छे हु❤ बरु fb तिर फ्रेन्ड बनौ न मिल्छ भने🤗😘
@Shreya-me3ni
@Shreya-me3ni 11 ай бұрын
म त वहाहरुको बिग फ्यान हो। मेरो सबै भन्दा मन पर्ने कार्यक्रम
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 11 ай бұрын
आज किन यति छिट्टै भिडियो अपलोड गर्नु भाको ? सधैं बेलुका मा आउँथ्यो जे भएनी भिडियो चाई अति मन पर्छ है सधैं हेर्ने गर्छु🎉🎉🎉
@shyamkajibohara3179
@shyamkajibohara3179 11 ай бұрын
very very nice wonderful video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mahendralimbu3083
@mahendralimbu3083 11 ай бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@G.familiar
@G.familiar 11 ай бұрын
धेरै राम्रो हाम्रो खिजीदेम्बा😊😊😊😊
@budharai8355
@budharai8355 10 ай бұрын
सचिन सर लक्छिमि सर दुबै लाई सलाम 🙏🙏🙏घर बसिबसि नेपाल को ईतीय्स देखाइ दीये को मा ढेरैढेरै दन्याबाद
@MeJeroHangRai101
@MeJeroHangRai101 11 ай бұрын
मेरो प्यारो ओलढुङ्गा 🙏❤️🌹🌹🌹
@sanjibgurung6797
@sanjibgurung6797 11 ай бұрын
आ हा 😊 सुदूर पश्चिम बाट एकै चोटि लगवग सुदूर पूर्व तीरको यस्तो मनमोहक दृश्य देख्न पाउॅंदा अति नै खुसि लाग्यो , म आफैं पूर्वेली भएर हो कि के हो, हाम्रो सुदूर पूर्वीमा पनि यस्तै सुन्दर प्राकृतिक सुन्दर पाटनि वा नागी क्षेत्रहरू धेरै नै छ होला जस्तो लाग्छ । पूर्वी ब्लूज च्यानल लाई हजुर हरूको यस्तो साहशिक यात्रामा पूर्णविराम कहिले नलागोस मेरो कामना छ 🙏 यस्तै यस्तै भिडीयो हरूको पर्खाईमा रहनेछु 🙏 सचिन सर र लक्ष्मी सर लाई हृदय देखि नै नमन 🙏
@khagenkafle2285
@khagenkafle2285 11 ай бұрын
सचिन दाइ तपाईंलाई धन्यवाद हामी घर मै बसि बसि नेपाल को अधिकान्स ठाँउ देखौनु हुन्छ❤❤❤
@BinodeBasnet-mm4jn
@BinodeBasnet-mm4jn 8 күн бұрын
देशकाे बिभिन ठाउँ हरुकाे दृश्य हरु देश बिदेशि सामु देखाउनु भयकाेमा बधाई छ हजुरलाई अझै हेरेर साथ दिनुहाेला जय देश जय नेपाल🙏🇳🇵
@gyanendrarashaili1239
@gyanendrarashaili1239 11 ай бұрын
कति सुन्दर स्थान ❤❤❤❤धन्यवाद सचिन सर लक्ष्मी सर 🙏🙏
@MAHARA_kazi
@MAHARA_kazi 11 ай бұрын
सचिन दाइ को voice wow यसरी नेै नेपाल मा लुकेका स्वर्ग जस्ता ठाउ हरु देखाउदै जानु होला दाइ ❤❤❤❤❤❤
@Ram_Tamang8927
@Ram_Tamang8927 11 ай бұрын
Sir ramachap dhobi bazar gaw ko pani dekhawnu hoi hai sir
@saju56
@saju56 11 ай бұрын
बसन्त मा रातो घुम्टो गृष्म मा सारी ❤ शिशिरमा सेतो घुम्टो ओढ्ने सुन्दर नारी❤ घुम्टो ओढ्दा हिमाल जस्ती सारी लाउदा झनै रामृ ❤ हामीलाई जन्म दिने प्यारी आमा हामृ❤ रङ्गी चङ्गी श्रृङ्गार पटार आहा कति राम्रो❤ सधै हेरुहेरू लाग्छ खिजिदेम्बा हाम्रो❤❤
@nischalrai382
@nischalrai382 11 ай бұрын
Wow Mero pyaro okhaldhungae 🥰🥰🥰🥰
@sabitrigurung2668
@sabitrigurung2668 10 ай бұрын
कलपना पनि न गरेका सुन्दरता रहेको हाम्रो नेपाल , यस्ता यस्ता जग्हा हरू देख्न पाये को मा ,तपाई हरू को सोच र प्रयास हरू लाई कोटि कोटि धन्यवाद , फ्र्म भारत ,
@bajarangchaudhary660
@bajarangchaudhary660 11 ай бұрын
सर्बप्रथम पुर्बी ब्लुस टिमलाई हिर्दय देखि नै धन्यवाद हामी बिरानो मुलुक बिदेश बाट हेर्दा आफै पुगेको जस्तो अनुभव गराई दिनु हुन्छ् दाइ सचै नै हाम्रो देश प्रकृति को सुन्दर देश नै हो जहाँ गयेपनी यो मन त मेरो नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
@phadinvlogilam4494
@phadinvlogilam4494 11 ай бұрын
भिडियो हेरियो रमाइलो लाग्यो तर पुर्बी बुल्ज को भिडियो हेर्न बिहिवार पर्खनु को मज्जा अर्कै रमाईलो
@pmsnewar
@pmsnewar 11 ай бұрын
धन्यवाद ! सचिन सर र टिमलाई, हाम्रो ओखलढुङ्गा भिजिट गर्नुभएर संसारलाई देखाउनुभएकोमा ।
@sabinkhadka1853
@sabinkhadka1853 11 ай бұрын
संधै प्रतिक्षामा म भौतिकरुपमा प्राकृतिक मज्जा लिन नपायनि हेरेर आनन्द र रमाईलो महशुस हुन्छ सांच्चिकै घुम्न गको महशुस हुन्छ धन्यवाद पूर्वि टिमलाइ अझै नयां नयां गन्तव्यक‍ो सामाग्रि बनोस शुभकामना साथ प्रतिक्षामा 🎉
@ShasishGurung
@ShasishGurung 11 ай бұрын
अंतिम सम्म हेरे video सारै मज्जा आयो सचिन सर अनि लक्ष्मी सर।।।।हजुरहरुको जय होस्❤❤❤❤❤
@durgabahadurrai3878
@durgabahadurrai3878 9 ай бұрын
सार्है राम्रो ठाउँ । पुर्वी ब्लुज को यो ब्याकराउन्ड म्युजिक ले त झनै आनन्द लाग्ने❤❤❤❤
@shishirthangamba7921
@shishirthangamba7921 11 ай бұрын
सचिनजिहरुलाई सम्झना छ ।🎉🎉 र यो अभियान यो परिश्रमलाई मेरो सदा सम्मान र समर्थन त छदै छ यश अभियानले पुर्याउने योगदानको बारेमा शब्दमा बर्णन गर्न म मा शब्दहरु अयोग्य छन । अथाह छ ।
@pb9916-c8s
@pb9916-c8s 11 ай бұрын
नेपालको भौगोलिक बिंबिधता भएको ठाउ र प्रकृतीको रमाईलो दृष्य पूवेऀली ब्लुजबाट देख्न पाईएकोमा सचिन र लक्ष्मी सरलाई धन्यवाद ।
@ritamainali6319
@ritamainali6319 11 ай бұрын
रमाइलो लाग्यो
@harikhanal4849
@harikhanal4849 10 ай бұрын
आहा सारै सुन्दर ठाउँ ।
@futuristicyt8461
@futuristicyt8461 11 ай бұрын
भाईको भनाई साह्रै राम्रो लाग्छ त्यसैले हरेक हप्ता हेर्ने गर्छु सधैं स्वस्थ राम्रो रहोस् हरेक हप्ता हेर्ने पाउ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 11 ай бұрын
धेरै धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PURBIYATRA
@PURBIYATRA 11 ай бұрын
एकदम राम्रो ठाउँ रहेछ❤ हाम्रो नेपाल राम्रो नेपाल🇳🇵👌
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 11 ай бұрын
सुन्दर यात्रा।डांडा भित्र सुन छ छैन त्याेत रहश्य नै हाेला।तर यात्रा चैं सुनाैलाे छ।शुभकामना।
@natureselfie
@natureselfie 11 ай бұрын
आज चाहिँ यति छिटो । हाम्रो देश भौगोलिक विविधता, अलौकिक प्राकृतिक सम्पदा, सम्पत्ति , दृश्यपान गर्न हाम्रा लागि सचिन सर र लक्ष्मी सरले निकै मेहनत र परिश्रम गर्नु भएको छ यो सानो मूल्य आकलन गर्न मिल्ने पक्कै होइन। युट्युवमा भिडियो हेर्न जति मज्जा आउँछ त्यो भन्दा कैयौं गुण बढी जोखिम संग तुलना गर्दा केही होइन। हृदय देखि नै सम्मान गर्छु तपाईहरुको अमुल्य प्रयासको।❤❤❤❤
@laxudhungel7143
@laxudhungel7143 11 ай бұрын
जिन्दगीमा
@natureselfie
@natureselfie 10 ай бұрын
@@laxudhungel7143 ❤️❤️
@goldstardhaulagiri8234
@goldstardhaulagiri8234 11 ай бұрын
आज त छिटै❤❤ सुन निकाल्न जानु पर्ला एक चोटी😊
@Sp-rq4ce
@Sp-rq4ce 11 ай бұрын
अत्यन्तै सुन्दर ❤
@galaxyj3pro890
@galaxyj3pro890 11 ай бұрын
Wow❤❤meropyaro❤❤okhaldhunga🎉🎉
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 11 ай бұрын
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका सर हरु लाई हार्दिक नमन एकपटक अछाम आईदिएको भय अछाम मा लुकेका कला संस्कृति मठमन्दिर सबैलाई जानकारी हुने थियो आशा छ सचिन न्याउपाने सर र लक्ष्मी पौडेल सरको टिम अछाम आउने छ भन्ने।
@SNarenKunwor
@SNarenKunwor 11 ай бұрын
ओहो आज त छिटै आएछ त भिडियो लु मैले त हेर्न थाले
@prashantmahara3514
@prashantmahara3514 11 ай бұрын
एक दमै राम्रो
@Jamuna91
@Jamuna91 Ай бұрын
सुन्दर ठाउँ राम्रो लाग्यो ।
@user-rq1ni6yx2x
@user-rq1ni6yx2x 11 ай бұрын
wawo beautiful place lots of love purvi blues team from japan
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
सचिन सर र लछ्मी सरलाई नमस्कार🙏
@sumerae
@sumerae 11 ай бұрын
Mero payro gaun Okhaldhunga! 🥰
@user-rl4ct6ld3c
@user-rl4ct6ld3c 11 ай бұрын
Sachin sir laxmi sir Dubai janalai ek dum damki dam Namaskar xa ❤❤
@nishasaud8161
@nishasaud8161 5 ай бұрын
साच्चै मन लोभ्याउने यी दृश्यलाई एकै चोटि निहाल्न पाउँदा आनन्द आउने😊 यो आनन्दको आभास गराउने सरहरुलाई हृदय देखि नै नमन छ🙏❣️❣️❣️
@user-hc2rr2qd8c
@user-hc2rr2qd8c 11 ай бұрын
सचिन सर धेरै धेरै माया तपाइहरु दुबै जनालाइ यस्तै भिडियो हेर्न पाइयोस आगामी दिनहरुमा
@Pemsbro
@Pemsbro 11 ай бұрын
Nice place, thanks from okhaldhunga 🎉
@anitashrestha4319
@anitashrestha4319 11 ай бұрын
Oh sir haru hamro ghaun Pani janu vayaxa kasto khusi lagyo🙏🥰😊
@Ramshrestha2708
@Ramshrestha2708 4 ай бұрын
❤❤❤
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 11 ай бұрын
हजुरहरुलाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा छ हैत सरहरू
@ggbvlogkhatri7839
@ggbvlogkhatri7839 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤Gr!at sir
@sujankhadka3037
@sujankhadka3037 11 ай бұрын
धेरै रमणीय स्थान रहेछ, धन्यवाद तपाईहरुलाई आफु स्वयम पुग्न नसके पनि तपाईंहरूले पुराईदिनु भएको छ❤❤❤
@narayanpunmagar9211
@narayanpunmagar9211 11 ай бұрын
कति आनन्द आउँछ होला त्यति रमाइलो ठाउँ मा घुम्दा❤
@dimuktamangvlogs6660
@dimuktamangvlogs6660 10 ай бұрын
भिडियो त त्यसै पनि रमाईलो र रोचक हुने गर्छ हजुरकाे, तर भिडियो बिच बिचमा बाँसुरीको धुन सँग संगीत काे साथ हजुरकाे स्वरमा दिनु हुने जानकारी ले झनै मिठास अनि आनन्दको अनुभुति हुने गर्छ। भविष्यको यात्राहरुको निम्ती धेरै धेरै शुभकामना हजुरकाे टिम प्रति।। दार्जिलिङ, मिरिक बाट।।
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 11 ай бұрын
स्वर्ग बास पनि रमाइलो छ ओखलढुंगामा
@user-un8ir8nh5p
@user-un8ir8nh5p 11 ай бұрын
Mero janma vhumi mero pyaro okhaldhunga
@DeepakDeepakpandey-kb6zp
@DeepakDeepakpandey-kb6zp 11 ай бұрын
Just watching from Mizoram, India.
@suvash1987
@suvash1987 11 ай бұрын
सुन्दर नेपाल ❤😊
@RzesRajesh
@RzesRajesh 11 ай бұрын
रमाईलो लाग्यो
@devrajthapa2256
@devrajthapa2256 11 ай бұрын
सचिन सरलाई धन्यवाद 🙏👍🙏
@sagargaudel4004
@sagargaudel4004 11 ай бұрын
यस्ता दृश्य हरुले मन धेरै आनन्दित हुन्छ |शुभकामना...❤❤❤
@nurbahadurthapa9404
@nurbahadurthapa9404 11 ай бұрын
Kati ramro hamro gaon thaou !! thank you tapain haru lai !! chhadke salaam !!
@kamalraut1199
@kamalraut1199 11 ай бұрын
मेरो प्यारो ओखलढुंगा ❤❤
@bhaktalimbu5832
@bhaktalimbu5832 11 ай бұрын
wow hamro nepal 💖🙏👍️🇳🇵🇳🇵🇳🇵
@laxmankhatiwada8840
@laxmankhatiwada8840 11 ай бұрын
मेरो प्यारो ओखलढुंगा
@sherdhojtamang2214
@sherdhojtamang2214 11 ай бұрын
Purvi vlogs team lai dherai dherai dhanyabad mero gau lai ajha sampurna desh tatha bidesh ma rahekalai prastut garnu bhako ma
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 11 ай бұрын
म चाहिँ साउदी मात हेर्दै छु है🎉
@bhimakharel177
@bhimakharel177 11 ай бұрын
Thank god balla bebar ayyo bhaiharu
@tilakpun85241
@tilakpun85241 11 ай бұрын
really heaven ours country lots of love purvi blues team from Qatar🇶🇦🇳🇵❤️
@MajanSingh
@MajanSingh 11 ай бұрын
❤❤❤❤❤❤❤ 34:18
@MajanSingh
@MajanSingh 11 ай бұрын
❤❤❤❤❤ 34:18
@MajanSingh
@MajanSingh 11 ай бұрын
34:18
@MajanSingh
@MajanSingh 11 ай бұрын
❤ 34:18
@MajanSingh
@MajanSingh 11 ай бұрын
❤❤❤❤❤ 34:18
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 11 ай бұрын
साच्चिकै हाम्रो देश घुम्नलाइ केउ बर्स लाग्छ होला स्वर्गको देश नेपाल हाम्रो
@MOUNTAIN-_-YT131
@MOUNTAIN-_-YT131 11 ай бұрын
Nice work ra Video ❤❤
@ranjitashahee173
@ranjitashahee173 11 ай бұрын
sachin sir ra laxmi sir 🙏 Dubai lai dhanneybad 😊
@DineshDahal-iw2qt
@DineshDahal-iw2qt 11 ай бұрын
Dherai ramro kam hajur haru ko
@gjungkhanal4075
@gjungkhanal4075 11 ай бұрын
हाम्रो प्यारो ओखलढुङा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@upanshrestha6371
@upanshrestha6371 11 ай бұрын
howww mero jilla Okhaldhunga ko nice views 😍😍😍
@Ramshrestha2708
@Ramshrestha2708 4 ай бұрын
हाम्रो ओखलढुंगा कति रमाइलो छ है❤❤
@rairamkrishna798
@rairamkrishna798 7 ай бұрын
सचिन दाई र लक्छिमि दाई लाई धेरै धेरै धन्ने बाद तपाईं हरु को भिडियो हेर्न सारै मजा आउछ🙏🙏
@bhimmagar1643
@bhimmagar1643 11 ай бұрын
Ati Sundar 👌 jaya nepal 🙏
@nirajanranarana3760
@nirajanranarana3760 11 ай бұрын
Suderpashim tera ne janu paryou daju baitadi tera ❤
@NatureLoverB
@NatureLoverB 11 ай бұрын
देश लाई अझै चिनाउन निकै सहयोग पुग्ने काम गर्दै हुनुहुन्छ❤ हाम्रो देश आफै मा स्वर्ग हो ❤❤❤ धन्यवाद पूर्वी ब्लुज टीम हृदय देखि को नमस्कार 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💚💚💚💚💚💚💚 nature lover from Darchula Now KTM
@laxudhungel7143
@laxudhungel7143 11 ай бұрын
दर्चुला को कुन कुन ठाउँ होला त सर भिडियो बनाउन लायक का ?
@NatureLoverB
@NatureLoverB 11 ай бұрын
@@laxudhungel7143 देश को सातौं धाम मालिकार्जुन मन्दिर , व्यास गाउँपालिका अन्तर्गत अपी हिमाल साथै दह पनि रहेको छ, चमेलिया जलविद्युत्, थुप्रै छन् सर, म सदरमुकाम खलंगा नजिक को हूँ तर पनि पुरै जन पाएकै छैन , धेरै राम्रो राम्रो छ , एक चोटि पाल्नु होला 💚🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@SDR2024
@SDR2024 10 ай бұрын
गजब गजब 🎉🎉🎉🎉 #SDR2024
@sherdhojtamang2214
@sherdhojtamang2214 11 ай бұрын
Agami dinko safaltako suvakamana 👌👌👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️💝💝💝💝
@khalingentertainment
@khalingentertainment 8 ай бұрын
Ekadam gajab c hai
@prasantrai6334
@prasantrai6334 11 ай бұрын
nice video
@rajangotame3604
@rajangotame3604 11 ай бұрын
woow2
@Raikulung
@Raikulung 11 ай бұрын
❤❤ nice beautiful video 📹 ❤
@ajayrai9179
@ajayrai9179 11 ай бұрын
Mero Desh kati sundar ❤❤❤❤❤… afnai desh Ma marna pau… Aaahaaa.. suchha very beautiful place like Heaven ❤!! Sachin iam proud of you 👏🏼 😊
@yadavdevkota1171
@yadavdevkota1171 11 ай бұрын
प्रत्येक बिहिबार Purvi blues मा नेपालको सुन्दर दृश्यको पर्खाईमा हुन्छ मन ! आफू कयौं स्थान स्वयं पुग्न नसकेपनि भिडियो मार्फत आनन्द मिलेको छ !
@SOJHOlafabtm
@SOJHOlafabtm 11 ай бұрын
Excellent voice im interested ❤❤
@kanxalama5269
@kanxalama5269 4 ай бұрын
Het katiy sundar tau
@user-ld8lo3hq9e
@user-ld8lo3hq9e 11 ай бұрын
Sahi ho ma Pani herdai xu new delhi bata ma ta yaha napuge Pani Tara herda ma Pani puge jasto aanuvav vayo Sachin sirlai thankyou
@user-fi5cc9se8l
@user-fi5cc9se8l 11 ай бұрын
Hkur le hamro nepal ko sundryea thau haru leyara aaunu hunxa des bidesh samaa puraunu hunxa aamulya drisye haru aru canda tw thau anusar ko bayan pani sarai mitho voice ma dinu hunxa sarai ramailo lagxa tpi ko har video haru sadai samjanaa na puge ni harda fari aafai guge jasto feel hunxa ❤❤
@bhokalaale5876
@bhokalaale5876 10 ай бұрын
Hjr sir🇳🇵🙏🙏🇳🇵hjr harulai lakho lakh dhanne bad hjr haruko yttra hateko pal SUV rahus yhi kamna gardaxu vgwan songga mero pyaro okhaldhunga atik sunder okhaldhunga hjr harulai feri pni thanks 🙏🙏❤khusi lagyo m bidesh vayta pni afuno jmma mattara bhumi hernu payyo sir kasailai thaha nvayko ma hatek zilla haru chinauni vayko xa sir ysarinai feri pni okhaldhunga KO annoy Thai Hari pni hernu Pau sir jastai atik sunder rumzatar xa sir so akdmai khusi lagyo sir hasta hjur haru KO yttra SUV rahus thanks 🙏🙏👍❤🇳🇵🇳🇵🇳🇵🌳🌈🌳🦜🇳🇵💙👏✅✅✅✅✅✅
Алексей Щербаков разнес ВДВшников
00:47
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 40 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 52 МЛН
Алексей Щербаков разнес ВДВшников
00:47