रास्वपामा गर्लफ्रेन्डवाद ! को हुन् गर्लफ्रेन्ड सांसद ? रवि-मुकुल विवाद छाताछुल्ल || Rabi || Mukul ||

  Рет қаралды 65,213

Yoho Television HD

Yoho Television HD

4 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 156
@franklin102
@franklin102 3 күн бұрын
मुकुल को बिश्लेषण सहि छ रबिका अनेकौं कान्ड र आफु बचन लाई गृहमन्त्री चाहियो अनि भसटृ चारी संग मिल्दा अहिले रा स पा को एस्तो हालत भएको हो अब पनि रबिले महामन्त्री को सला सुजाब मानेन र महामन्त्री लाई कारबाही गरेयो भन्ने झन रबि र रा स पा लाई घाटा हुने छ
@yagyasorkhanal6613
@yagyasorkhanal6613 2 күн бұрын
कालो काङ्ग्रेस र कालो कान्तिपुर र योहो टिभि रासपा बिरोधि टिम हो।
@thankforeverything4752
@thankforeverything4752 2 күн бұрын
​@@yagyasorkhanal6613timi Haru jasto neta KO Galti nadekhne le garera desh bigreko ahile rabi le yo 4 mahina ma desh lai faida Hune euta nirnaya euta bhannu ta. Aparadi KO maan ma police KO daar Nai china , galat garne lai khoi samateko , yetro sadak bivag ma brastachar vhayo cha khoi karbai gareko , kasle ring road 10 barsa samman bigreko ,chanbin garera karbai hunu pardaina ta ? Home minister bhaneko prime minister paxi KO powerful post ho.
@rajanbhandari090
@rajanbhandari090 2 күн бұрын
Right
@user-uc2jr9ip2p
@user-uc2jr9ip2p 2 күн бұрын
ईनि हरु बाट म लगायत सम्पुर्ण जनता ले आशा र भरोसा गरेका थिये तर तेहि पुरानै खेत का मुला परेछन।
@BaburamBelbase-qo9yf
@BaburamBelbase-qo9yf 3 күн бұрын
महामन्त्री को प्रतिबेदन आमजनताको जनचाहना अनुसारको हो पाटी सच्चिनु पर्छ समिक्षा गर्ने पर्छ
@ajayagamingkp4572
@ajayagamingkp4572 3 күн бұрын
जे होस जस्ताको तस्तै प्रस्तुत गरिदिय
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 3 күн бұрын
याे ब्यावस्था फेर्न अब 84 मा आउने नयाँ युबा पुस्ताकाे रूपमा उदय हुने बालेन शाह हाे जय बालेन 🇳🇵🇳🇵🇳🇵
@AshokBohara-qe9be
@AshokBohara-qe9be 3 күн бұрын
हतार मा रास्वपा को सदस्यता लिएका हरु अहिले ट्वा परिरा छन, त्यो मध्य एउटा म पनि हो
@dayarijal8976
@dayarijal8976 2 күн бұрын
जतिसुकै राम्रो ब्यक्ती भएपनि पार्टिगत रुपमा नेपालमा काम गर्नै सक्दैन त्यसैले निर्दलिय ब्यबस्थासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र रास्ट्रपतिको ब्यबस्था हुनैपर्छ नेपालमा।
@user-mw2ne4ts5i
@user-mw2ne4ts5i 2 күн бұрын
यो मैले पहिले नै भनेको थियो घर त बनायो त केहि ढुंगा चिहान छोपेको परेछ । हो त्यसैले सेरो फेरो हेर्नु पर्छ बुझ्नु पर्छ जेहोस् मुकुल जिले सहि जनस्तरको कुरा ल्याउनु भएछ। प्रदेश खारेज गर प्रतच्छे कार्यकारी प्रधानमन्त्रीको आवज खै रबि तिमीमा सत्ताको मोह यतिको हुन्छ भनेर जनताले सोचेको थिएँ न सुद्र है बेलैमा मुकुल जि ले भनेको सहि छ यथार्थ हो
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 3 күн бұрын
जतिसुकै ढाकछोप गर रा स्व पाको साख गिर्दो छ।
@khatriraaja9140
@khatriraaja9140 3 күн бұрын
तेरीमा चिकने
@knowledgeviewgift
@knowledgeviewgift 2 күн бұрын
मुकुल ढकाल काे बिश्लेषण सहि छ , पार्टी झाले नेताले हाेइन जनताको मायाले बिश्वास ले चल्छ
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 3 күн бұрын
Good🎉🎉🎉❤❤❤
@KrishnaPokheral-rx2yt
@KrishnaPokheral-rx2yt 2 күн бұрын
मुकुल ढकालले विश्लेषण सहिगरे
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 3 күн бұрын
Sabaile.bicharpuraynuhol.babaigarnunaparos.hai.rabiji❤❤❤Jaya.nepal
@dipaktamang-hh3df
@dipaktamang-hh3df 3 күн бұрын
मुकुल ढकाको कुरा सहि छ
@thankforeverything4752
@thankforeverything4752 2 күн бұрын
अहिले रवी ठीक भएको भए विपक्षमा बसेर , सडक निर्माण गर्दा भएको ढिला सुस्ती राष्ट्रिया गौरवको आयोजनामा भएको ढिला सुस्ती को जिम्मेवार हो कसरी कामलाई चाडो सक्काउने भनेर दवाब दिदा रवी को साख बड्ने थियो । अहिलेको नेपाल को जरूरत भनेको पुर्वाधार हो त्यसमा पनि सडक महत्वपूर्ण छ।
@ambirrai9139
@ambirrai9139 3 күн бұрын
आसा थियो यो पाटि बाट अब खुलित हुने भयो
@nawarajkhanal9366
@nawarajkhanal9366 3 күн бұрын
यो ब्यबस्था मान्ने जुनसुकै आउन त्यो खत्तम हुनेनै हो त्यसैले ब्यबस्था फेर्न लागौं।
@DipeshThapa-wp2vm
@DipeshThapa-wp2vm 3 күн бұрын
जन मास नै यस्तो हुँदै छ जब रा स्व पा ले २१ + सिट जित्दै गयो नेपालमा भएका आरुनेताहरुको गुणगान नै कमी हुँदै गा छ अहिले सामाजिक सञ्जाल भो KZfaq भयो यस्तो सञ्जालमा बढी एमाले माओवादी कांग्रेस संग जो जो भिडेका छन् अर्थात् बालेन् र रवि मात्र पर्छन् अरु सबै पुरानै दलका क्रियाशील सदस्य हुन त्यसैले रा स्व पा आउने साथ काय पलट गर्छ भन्नु मूर्खता हो।पहिला यसै गरी विवेक सिल पनि न उडाएको होइन त्यसमा पनि आफ्नै स्वार्थ पट्टी दौडिन थाल्दा अहिले खोजेर हेर्नु पर्ने अवस्था छ। अब तिनीहरूको बारम्बार पोस्ट गरी रहनु खेदो खनी रहने हो भनी नेपालमा कोही पनि चोखो छैनन् अहिले कांग्रेस बोल्न छोडेको छ। बुझ्नुहुन्छ भने रविले कुटेको जस्तो गर्ने र अरूले त्यो चोटमा मलम लगाउने गर्दै रवि पनि खस्कँदो बाटोमा लागेका छन् ।रवि ले पहिला बोल्नु भन्दा काम सकिए पछि बोल्नु पर्ने हो तर रवि वर्ल्ड रेकर्ड राखेका नै बोलेर हो त्यसैले उसलाई अहिले नबोल्नु र काम देखाउनु मात्र पर्ने अहिले त १२० दिन बढी टिकेको छन् अब त बुझ्नु पर्ने हो
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 3 күн бұрын
मुकुलले जेभने त्यो नेपाली जनताले महशूस गरेको कुरा हो।
@user-ry6wu6dp3r
@user-ry6wu6dp3r 3 күн бұрын
absolutely right 👍️👍️👍️👍️
@thapatekraj80
@thapatekraj80 2 күн бұрын
Rabi❤
@jhamkaadhikari3420
@jhamkaadhikari3420 3 күн бұрын
मुकुल ढकालले जे भनेका छन त्यो एक दम ठिक छ
@user-zp9gj6zk4e
@user-zp9gj6zk4e 3 күн бұрын
Sakiyoa rabi
@bibeksharmanepal
@bibeksharmanepal 3 күн бұрын
तेरो बाउ सकिन्छ !!
@thankforeverything4752
@thankforeverything4752 2 күн бұрын
​@@bibeksharmanepalअनीके गर्यो रवीले देशमा सडक बनाउदा भएको ढिला सुस्तीबारेमा बोल्नुपर्दैन त ? पुवाधार निर्माणमा सबै भन्दा बढी भ्रष्टचार हुन्छ।
@SarojBasnet-qe9rd
@SarojBasnet-qe9rd 3 күн бұрын
नेपाल मा एक योदा र युद आवसयकता छ योदा सुरु वात बिकास बाट होइन बिनास बाट हुनछ
@akashlimbu6649
@akashlimbu6649 2 күн бұрын
बालेन,रबी र हर्ककै पार्टी आएपनि नेपालमा केही हूनेवाला छैन।१२० ओटा पार्टी भएको नेपालमा यो ब्यबस्था रहेसम्म कसैको बहूमत आउदैन,गठबन्धन गर्नूको बिकल्प अरू छैन।प्रतक्क्ष प्रधानमन्त्री चून्ने ब्यबस्था बदलौं तब केहि हून्छ
@bishalale2182
@bishalale2182 2 күн бұрын
रविको कारण रास्वपा सकिन्छ १००%
@User-7-N
@User-7-N 2 күн бұрын
रास्व पा आफै रबि हो। जुन रबि नसकि यो पार्टी सकि दैन ❤😂
@MahendraBista-pw3zm
@MahendraBista-pw3zm 23 сағат бұрын
रबि कै कारण रा स पा यहा सम्म आएको हो
@Changes_143
@Changes_143 2 күн бұрын
नेपालमा हरेक फिल्ड म ठगी , भ्रष्टाचार , स्वार्थ छ , आर्मी लाई हाम्रो छिमेकी देश म कती सम्मान गर्छ तर हाम्रो नेपाल को आर्मी के हो कस्तो हो हमी कसैलाई थाह छैन , पुलिस त संसार मै बद्नाम छ ! आर्मी नी स्वार्थी ! अहिले को बेला जता जतै युद्ध हुँदै छ हमी नेपाल संग के छ ? न राम्रो आर्मी ? न हथियार ? न युवा शक्ति? युवा शक्ति जती विदेश पलायन गराई दियो ... नेपाल म सिर्फ भ्रष्टाचारी , स्वार्थी , हरु मात्र राख्छन ! देश लाई बलियो बनाउने , सम्पन्न बनाउने सोच छैन कसैलाई सिर्फ पावर म आउने आफ्नो दुकुती भर्ने अनी चुप बस्ने !!! अब यसरी हुन्न !!! रूस , युक्रेन म पैसा कमाउने सोच लिएर गएको हरु र विदेश जाने युवा हरु बरु नेपाल म भएको यो भ्रष्टाचारी हरु लाई लाख्ट्ने काम गरुम भविष्य म हम्रो देश छोरा छोरी , नाती नातिनी ले सुख पाउने छ !! किन अरु मुलुक म ज्यान दिने र लिने ! बरु आफ्नै देश म चोर , स्वार्थी , भ्रष्टाचारी लाई मारुम अनी मोरुम !!!
@shantikokhojima6040
@shantikokhojima6040 3 күн бұрын
अलि अध्यन गरेर सत्यतथ्य बुझेर 😮 समाचार सम्प्रेषण गर्ने गरौं महोदय ☝️
@arzzuunnpokhrel263
@arzzuunnpokhrel263 2 күн бұрын
भाग्य चाहीछ लेर आएकै हो रबीले बाह्र भाइ देखी अरु दलसमेतले त पेलीरहेका थिए, हुँदा हुँदा आफ्नै पार्टीकाले नि पेल्न थालेछन् !!
@Om.009
@Om.009 3 күн бұрын
मुकुल को विश्लेषण सहि लागिराछ रबि ले पाटि सक्छ
@dipendrarai571
@dipendrarai571 2 күн бұрын
😂😂😂😂
@nepaleseinchina
@nepaleseinchina 3 күн бұрын
मसानघाट तिर त हिडेको छैननि यो रास्वपा? नहिडे पनि लामिछानेको सहकारी काण्डले पार्टीमा भईन्जेल पछ्याउने पक्का छ।
@dabalbudha381
@dabalbudha381 2 күн бұрын
मुकुल ढकालको भनाई ❤ ठिक छ ❤
@bestthanka3002
@bestthanka3002 2 күн бұрын
बुढोगोरुले कोरलीओघटने बोकालेदाँई नहुने कठै हामी !
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 2 күн бұрын
Mukul ko pratibedan sahi chh. Rabi laaii bhagawan manna aabasyak chhain
@pratapsinghpratap5486
@pratapsinghpratap5486 2 күн бұрын
मुकुल माथि कारवाई हुनुपर्छ मुकुल ले पार्टी को निति नियम अनुसाशन मान्नु पर्दैन प्रति बेदन पार्टी को कमेटी मा बुझाऊने होकि मिडिया मा बुझाने हो
@madhukhanal4690
@madhukhanal4690 2 күн бұрын
Hait!
@durgakhanal4166
@durgakhanal4166 2 күн бұрын
पार्टी नै एन्जीओ भएपछि प्रतिवेदन नेपालको संविधान जस्तो हुन्छ त !!!!!!!!!!
@tejtamang8862
@tejtamang8862 3 күн бұрын
अब बालेन रास्वपाबाट जोगिन सक्नुपर्छ नत्र यिनीहरुले आफुसँगै सिध्याउछन
@alxra1_e909
@alxra1_e909 2 күн бұрын
रबि दाइ राजीनामा दिएर मुकुल दाइ लाई छोडिदिनु परो
@OM-jn5dg
@OM-jn5dg 2 күн бұрын
महामन्त्री जस्तो मान्छे पार्टीका आन्तरिक कुरा मिडियामा छताछुल्ल पार्ने र एउटा मेयरका लाइक कमेन्ट प्रती प्रभावित हुने कस्तो कम्जोर महामन्त्री बनायौ रबि दाइ ???
@VV-vo6xm
@VV-vo6xm 2 күн бұрын
This is beginning of the end of Ravi
@krishnaneupane3177
@krishnaneupane3177 2 күн бұрын
सतिले सरापे को देस हो यस्तो कुरा खासै नौलो हैन
@premrajjoshi5711
@premrajjoshi5711 2 күн бұрын
केहि हुदैन चिन्ता नगर्नुस !!
@tarkakunwar6682
@tarkakunwar6682 2 күн бұрын
नवअवसरबादी नया जोगीहरु तिमीहरु कति दिन रहन्छौ!
@sujanghimire5864
@sujanghimire5864 3 күн бұрын
मुकुल सहि गलत जे भए पनि रबिको सहकारीले रास्वपा डुबाउने पक्का छ।
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 3 күн бұрын
Ravi-nirdosh xan. Hallakhalla kailash ka xaura harule garera mattrai ho janta ko aakhama xaro halera sakkauna sipalu kailash ka xaura haru
@User-7-N
@User-7-N 2 күн бұрын
रा स्व पा आफै रबि हो। रबि आफै रा स्व पा हो। एक अर्का को पर्यायवाची हो। जुन रबि नसकि यो पार्टी सकिदैन । रबि होउञ्जेल आस गर्नेछौ ❤😂
@user-vp8dn8yh4f
@user-vp8dn8yh4f 2 күн бұрын
रासपा नसकि देश बन्दैन
@BalKrishnaBohora-vk7ud
@BalKrishnaBohora-vk7ud 3 күн бұрын
मुकुलकाे प्रतिवेन सहि छ तर नेपालमा ठग भ्रष्ट र दलालहरूकाे अगाडि सत्य बाेल्याे कि कारबाहीको डण्डा चलिहाल्छ।
@somsingar1304
@somsingar1304 3 күн бұрын
नयाँ बाट आस छैन हो।।।। नयाँ पुरानो सबै उस्तै रहेछ।
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 3 күн бұрын
Tero 50 kateko budi xadera naya 18-19 ko lai try garata naya purano ustai hunki farak?
@brajkarki
@brajkarki 3 күн бұрын
के बोलेको है यस्तो​@@user-mz7tz6uh5j
@namarajpanta9466
@namarajpanta9466 3 күн бұрын
Mukul dhakal ko kura sahi xa
@rashmipandit9772
@rashmipandit9772 3 күн бұрын
मुकुल सहि हाेला तर मिडिया बाजि गर्नु भन्दा पार्टी भित्र छलफल हुनु पर्थियाे।किन मिडिया बाजि गर्नु पर्थियाे।पार्टी भित्र मुकुल नभय पार्टी बलियाे हुनु पर्छ।
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 3 күн бұрын
पहिलोपटक सरकार छाडेको रा स्व पा दोस्रोपटक सरकारमा जानू गलत थियोे ।
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 3 күн бұрын
समानुपतिक मिचेको गनेस कार्कि उति बेला लगाउनु भयको थियोे । online khaber मा छापियको थियो । गनेस कार्की साम्सद बन्नुपर्ने थियो । तर कोर टिम ले अरुलाइ बनायो
@ompaudel4463
@ompaudel4463 3 күн бұрын
Tesko ego liyako ho.ganesh karki le..
@Kushal-subedi281
@Kushal-subedi281 3 күн бұрын
मुकुल बालेन संग मिल्ने देखियो रास्वपा छोडी।
@BamdevRawal
@BamdevRawal 3 күн бұрын
Mukul is right
@user-vd4vn7oj7s
@user-vd4vn7oj7s 2 күн бұрын
निशा डाङि मुकुलकी गर्लफ्रेन्ड हुन
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 күн бұрын
मुकुल ले सहि भनेका छन
@bhisansangit9193
@bhisansangit9193 3 күн бұрын
मुकुल सहि छन तर मुकुललाइ पनि फसाएर छोड्ने भए।
@thelife8477
@thelife8477 3 күн бұрын
मुकुल ढकाल खत्तम रहेछन्!
@sulavsharma3955
@sulavsharma3955 3 күн бұрын
मुकुल माथि आक्रमण भए रबि जि सकिन्छन
@surajsigdel6377
@surajsigdel6377 3 күн бұрын
समाचार भन्नेले धेरै बाठो बनेर आफ्नो धारणा किन राख्ने? जनताले गर्छन जे गर्नु पर्ने हो, news मा जबर्जस्ती opinion राखेको राम्रो भएन।
@arjunbhandari5479
@arjunbhandari5479 3 күн бұрын
janataa kamjor xaina jhuta samachar nabanau rsp yak dhikaa xa jaya ghanti❤
@dawatamang4437
@dawatamang4437 2 күн бұрын
Mukul ko analysis thik xa
@badrib.khatri9465
@badrib.khatri9465 3 күн бұрын
रास्वपा बेलैमा नसुध्रिए अब ८४ मा ५ सिट नि कटाउदैन।
@ramkrishnalataulajoshi3960
@ramkrishnalataulajoshi3960 2 күн бұрын
Mukul boleko sahi ho
@purbivlogdhanlama
@purbivlogdhanlama 2 күн бұрын
खै केही हुने छाट काट नै छैन यो पार्टिबाट
@renukaddkaddka-cw9lz
@renukaddkaddka-cw9lz 3 күн бұрын
Mukul Aba Gokul hune vayo yaslea rasopa sedhaune chal khel ma xa 💯 parsent
@user-em5dc9zy9m
@user-em5dc9zy9m 3 күн бұрын
अरे यार रबि ले जे गरेनि चुप्प बस्नु पर्ने होर .जन्ता माझ गयर सबै बुजेर आको हुन मुकुल प्रतिबेदन बुजाय के गल्ति गरे र रबि सहकारि को मामिला मा फस्छु कि भनेर प्रचन्ड केपि को साथ छोड्न डाराई राछ
@rabin_thulung
@rabin_thulung 3 күн бұрын
८४ मा घण्टी पशुपती मा ट्वाङ बजाइने मात्र रहन्छ क्या हो 😊 ईलाम मा मुढा को बुढा ले ओभर टेक गरे 😅
@ramjoshi4726
@ramjoshi4726 2 күн бұрын
तिमीहरु पनि गु खाउ अब सच्चा देश भक्त भनेको बालेन हो बालेनलाई सपोट गर्नु पर्छ ।
@user-bz3xu2dr9w
@user-bz3xu2dr9w 2 күн бұрын
सहकारी ठग, जग्गा दलाल,यत्र छत्र सर्बत्र हुँदाहुँदै अहिले केटि साथी सबैभन्दा माथी।।।।।।।😂😂😂😂
@Timro-Raja
@Timro-Raja 2 күн бұрын
girlfriendbad sabai party ma xa hola🤣🤣🤣 Mukul saying right👍️
@rabintumbapo6065
@rabintumbapo6065 3 күн бұрын
Mukul sahi ho Party ta khattam rabile sako
@prakashale7765
@prakashale7765 3 күн бұрын
Mukul dhakal sahi xa
@user-xt1jd5tq3y
@user-xt1jd5tq3y 3 күн бұрын
Mukulis is right
@LaxmiChhantyal-yg2xh
@LaxmiChhantyal-yg2xh 3 күн бұрын
Janata le yo vujnu parxa dusman harule rabi Lai fasaune sadyantra ho
@rochettri9431
@rochettri9431 3 күн бұрын
Yesta mukul sukul le aba Rabi ko pati lai ramro gardainan.
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 3 күн бұрын
बुढाको छोरा छोरी वाद नया को तरुनी वाद!!??😅
@vertexlove495
@vertexlove495 2 күн бұрын
सहकारी के भो,
@user-ge6tr6lj1b
@user-ge6tr6lj1b Күн бұрын
Mukul is best
@RewatiAcharya-zr2pf
@RewatiAcharya-zr2pf 3 күн бұрын
U RSPians are again the most opportunist as the so-called old parties!
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 3 күн бұрын
Mukul is right other in the party are wrong.
@user-xt8ch3iy5x
@user-xt8ch3iy5x 3 күн бұрын
मुकुलको प्रतुबेदन ठिक छ रबिले बनायको पाटी रबिकै कारन सकिने निस्चित
@nishashrestha7509
@nishashrestha7509 3 күн бұрын
रबि पनि देखियो बढी नखोके कै राम्रो 🙏🙏
@yagyathapa1325
@yagyathapa1325 2 күн бұрын
मुकुल किन समस्या साथी !मुकुल डाक्टर हुन उनी आप्ना पेशा जान्छन् राजनीति नगरी नहुने के छ?जि बि राई ले रास्वपा गनाएको देखिनस?मुकुल ले जे देखे त्यही भने लुकाएर राख्नु पर्थ्यो भन्ने होला होइन?त्यो प्रवृत्ति पुरानै सिको भएन र?
@sagarchataut3477
@sagarchataut3477 3 күн бұрын
Euta ley vanya thyo, Bhir ma khaseko Goru lai Ram Ram vanna sakinxa, kadh halna sakinna. RaSwoPa ra Ravi Goru vaye.
@kedartimlsina
@kedartimlsina 2 күн бұрын
जय बालेन
@angelsureshkarki
@angelsureshkarki 2 күн бұрын
Rabi just speaks nowadays..i will open this file do this do that...but his action is a big 0
@maniprasadrai1305
@maniprasadrai1305 2 күн бұрын
Mukul Dhakal should be punished. He is 100% wrong.
@bethere9278
@bethere9278 3 күн бұрын
sack garnu parcha party la. first of all ghar ma chalfall garnu parcha abo ek dum naramro chaap paro RSP
@binabina7708
@binabina7708 3 күн бұрын
युटुबर साथिहरुले बुझेर हाे कि नबुझेर समाचार समप्रेसन गर्नुभयकाे हाे । जस्ले जे,जे, गरेपनी बाेलेपनी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय गराउने जन्माउने माननीय रबि लामिछानेज्यु हुनुहुन्छ । रबि लामिछानेसंग मुकुल ढकालले कुनै कुरामा मुकाबला गर्न सकनुहुदैना ।
@dnps_gachhiya
@dnps_gachhiya 3 күн бұрын
हो भने महामन्त्री बेठिक हो ?
@vlogsandgaming377
@vlogsandgaming377 2 күн бұрын
Swatantra pani swatantra huna nasakne vayo..
@SanzanaRai-hk2td
@SanzanaRai-hk2td 3 күн бұрын
धेर जान्ने पो भयौकी?
@user-ke3is1cz2b
@user-ke3is1cz2b 3 күн бұрын
काण्डै काण्डका नाइकेले चलाएको पार्टी को हरिबिजोग रबिन्द्र मिश्रको जस्तो हुन्छ, हेर्दै जाऔं 😅
@sushilbhusal2922
@sushilbhusal2922 3 күн бұрын
Mukul Lai nikalna parxa
@nppp34
@nppp34 2 күн бұрын
Sad to see this . Rabi is acting obnoxiously.
@dronachaudhary
@dronachaudhary 2 күн бұрын
Nisha dangi Rabi ko girl friend 😂
@user-uf3of6mi5d
@user-uf3of6mi5d 2 күн бұрын
Yo paty sakayo asta gihimila paty bina meyo ko k kam
@tankagauchan7809
@tankagauchan7809 2 күн бұрын
Mukul lai tatkaal party barkhasta garnu parcha. Kailash ra Congress ko setting ma Rabi lai hatauna khojeko ho.
@sushilsubedi8276
@sushilsubedi8276 2 күн бұрын
भस्मासुर !!
@Mr.Jeeringboy
@Mr.Jeeringboy 3 күн бұрын
Aba sakine bela vayo Ganti ko pani. Purano party justai savapati bhawan vaye pachi sakigo ni
@yambahadur8334
@yambahadur8334 3 күн бұрын
Mukundo dhakal kasai batw parichat ho ki jasto lagyo sabai kura haru thikai2 xa tar sagiyata pardesh khareji ko mag xani tyo sampurna mulbasi ani balit musslim madhes birodi xa so mukkul ko bato ma party hide 84c ma pattasab hunxa3
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 51 М.
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 58 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 37 МЛН
The must-watch moments of the CNN Presidential Debate
35:29
Full Debate: Biden and Trump in the First 2024 Presidential Debate | WSJ
1:38:19
The Wall Street Journal
Рет қаралды 16 МЛН
WATCH: Biden, Trump 2024 First Presidential Debate, Hosted by CNN
11:02:43
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 58 МЛН