Rabi Panchthar || अचम्मको बेहुली ढुङ्गा || पाँचथर रवि, एउटा फरक र अनौठो सहर || Mangmalung ilam

  Рет қаралды 167,822

PURVI BLUES

PURVI BLUES

3 жыл бұрын

Rabi is a small town in Panchthar District having many tourism places. Tea garden, Behuli Dhunga, Yangwarang Falls and more.
Please watch our other videos
Panchthar Saptami Vlog
• ILAM PACHTHAR VLOG || ...
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Trip Taplejung
• ठूलो पाथीभरा यात्रा Ta...
Antu Vlog, ilam
• Antu Vlog || नेपालको स...

Пікірлер: 344
@beekeeping61
@beekeeping61 3 жыл бұрын
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
@Hamronepal944
@Hamronepal944 3 жыл бұрын
Dherai paxi dekhnu paiyo aafno gau ghar hamro rabi
@purbelikanchhi5974
@purbelikanchhi5974 3 жыл бұрын
सारै रमाइलो अनि सुन्दर ठाउ , सचिन दादा ले बनाएको हरेक भिडियो हरु मन पर्छ मलाइ
@teklimbu8703
@teklimbu8703 3 жыл бұрын
Sarai khusi lago hamroo gauu tirako video dekhera
@govindamajhi8213
@govindamajhi8213 3 жыл бұрын
Sar सारै राम्रो लाग्यो हेर्दै मनै पर्फूल भयो
@kabirajrai9386
@kabirajrai9386 3 жыл бұрын
Aaha Kati Sundhar Thau Rabi Panchthar.Ramro Jankari Brother.
@zolahola5587
@zolahola5587 3 жыл бұрын
नेपालको हरेक ठाऊँ घुमियो‌। तर रबि भन्ने सानो सहर साच्चै नै प्रिथक अनि सुन्दर र रमाइलो रहेछ।
@gbrai5868
@gbrai5868 3 жыл бұрын
यहाँको भिडियो हेर्दा मनै आनन्द हुन्छ ।
@ranbahadurrajbanshi8575
@ranbahadurrajbanshi8575 3 жыл бұрын
सारै रमाइलो रबि बजार र चिया बगान को दृश्य हेर्न पाउँदा निकै खुसी लागियो
@rajamusic864
@rajamusic864 3 жыл бұрын
भिडियो हेर्न खुब मज्जा अनि मन् प्रफुल्लित हुन्छ आफ्नो देशको अनि गाउँ ठाउँको प्रत्येक कुना कन्दरा प्रकृतिले साँच्चिकै झकि झकाउ देख्न पाईन्छ सचिन जी को यस च्यानलमा । कुनै पनि ठाउँ अनि प्रोग्राम हेर्न झ्याउ लाग्दैन। सति घाट अनि सति ढुंगा साथै बेहुली हराएको ढुंगा र कथा सुन्दा मन् उदास पनि हुन्छ
@debanarai6340
@debanarai6340 3 жыл бұрын
धेरै सुन्दुर लाग्यो पाचथर रबि😍💚🌲🌲🌲👌👌👌
@mahendralimbu3083
@mahendralimbu3083 3 жыл бұрын
Purvi bluja pariwar ko jai hos.
@Sewaro777
@Sewaro777 3 жыл бұрын
सचिन जि उत्कृष्ट पर्याटन सम्भब्यता को खोज साथ साथै जान्कार ब्याक्ती हरु सित को छोटो जानकारी उत्कृष्ट छ तपाई को ब्लग . Taplejueng & Jhapa नै हो मेरो पनि . Now in Germany 🇩🇪
@puranlimbu244
@puranlimbu244 3 жыл бұрын
जता हेरे पनि हजुर पुर्बै रमाइलो
@rairames77
@rairames77 3 жыл бұрын
वाउउउउ हाम्रो सुन्दर रबि बजार
@chandragurung1029
@chandragurung1029 2 жыл бұрын
वाउ कति रमाइलो सुन्दर ठाउँ पाँचथर मनै लोभ्याउने चियाबगान
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 3 жыл бұрын
आजा भने छिट्टै हेर्न पाइयो purvi vlogs नछुटाइ हेर्ने गर्छु मलाई त एकदम रमाइलो अनि खुशी पनि लाग्छ vlog हरु हेर्न पाउँदा बिदेशी भुमिबाटा हरेक ठाउको भिडियो हेर्न पाएको छु घुम्न नपाए पनि मेरो देश नेपाल अत्यन्तै सुन्दर अनि रमणिय ठाउँ
@somtamang5710
@somtamang5710 3 жыл бұрын
मज्जा आयो यस्तै भिडियो हरु हेर्न पाउ
@bimalatamang8066
@bimalatamang8066 3 жыл бұрын
सचिन जि नमस्कार,बयान गरेर साध्य छैन,घरै बसेर पुरा पुरा भिडियो हेर्यौ। बेलुकीका भन्न नसकेका पिडाका कथा बेहुलि बाहिर बस्न जादा हराकि 😪😪😪😪अत्यन्तै मार्मिक कथा रहेछ,कान्छि औला बडेमानको ढुङ्गो हल्लाउन सकिने हामिले पनि देख्यौ। यस्ता यस्ता भिडियोहरु हेरिरहन पाउ हजुरका यात्रा निरन्तर अगाडि बढी रहुन यहि नै हामी श्रोताको कामना।एकदिन हामि नेपाल आउदा हजुरको क्यामरा कैद हुने ठुलो रहर छ। हवस् त शुभदिन । बिमला मोक्तान लन्डन हिथ्रो।
@himallimbu4611
@himallimbu4611 3 жыл бұрын
Panchthar KoBehuli DhungaDekhai Dinu Bhaeko Ma So Dhanyabad Jhapa Bata Himal Subba
@khagendrachemjong7826
@khagendrachemjong7826 3 жыл бұрын
शक्तिसाली ढुंगा रहेछ
@chandrachemjong6246
@chandrachemjong6246 3 жыл бұрын
एकदम रमाइलो भ्लग आफ्नै छिमेकी गाउँ अनि आफ्नै जिल्लाको अझ भन्नुपर्दा बैसमा मेछ्या भेट्ने बजार रबि र सप्तमि बजार्😋😀😊धन्यवाद सचिन सर यति राम्रो भ्लगको लागि म तपाईंको नियमित दर्सक्🙏🙏🙏
@ashishtamang321
@ashishtamang321 3 жыл бұрын
🙏
@jeevankhatri6782
@jeevankhatri6782 3 жыл бұрын
ati sundar
@rameshlama
@rameshlama 3 жыл бұрын
अति सुन्दर शहर
@dipendrarai9197
@dipendrarai9197 3 жыл бұрын
wow wow rabi
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
पाचथर पुर्ब नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bungkshyangchha
@bungkshyangchha 3 жыл бұрын
सारै सुन्दर बजार रविबजार
@BEGHA_VIBES
@BEGHA_VIBES 3 жыл бұрын
ओहो सर म पाँचथरको मिक्लाजुङ गाउँपालिका अन्तरगर्त वडा नं -८ को स्थायी निवासी हुँ, तर आज मोरङबाट मज्जाले धेरै समयपछि आफ्नै गाउठाउको बारेमा एक्कासि हेर्न पाइयो, सरलाई विशेष धन्यवाद!! आज रवि को स्थलगत भिडियो हेर्न पाइयो। लुकेको रहेको वेदना अनि प्रचुर सम्भावनालाई बाहिर ल्याउनमा महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्नेमा बिस्वस्थ छु ? अझै राम्रा र आश्चर्यचकित गुपचुपमै रहेका स्थलहरु पनि छन यस गाउपालिका भित्र ! जस्तै पाँचथर, मोरङ, धनकुटा र इलामको संगमस्थल मिक्लाजुङ डाडा र वरपरका धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताको बारेमा अवलोकन गर्न सकिन्छ , छेउमा रहेको रहेको लेकगाउँ पृष्ठभुमिमा गुजलाभुजला ताल, लिम्बा झरना, बुद्दपार्क त्यस्तैगरी वार्ड नम्बर -८ मा अवस्थित झार्क्री झरना, पाँचथरकै सम्भवत ठुलो अजङ्गको ढुङ्गा " नामसामी ~ केसामी ढुङ्गा " जस्ता स्थानहरु पनि आइदिनुहुनेमा आशारत र प्रतीक्षारत छु त्यसरी नै ऐतिहासिक महत्त्व बोकेको धनकुटा र पाँचथरको सिमानामा अवस्थित तत्कालीन राणाकालिन समयमा ६ नम्बर अड्डाको रूपमा रहेको "६ नं बुधबारे" बजार पनि अवस्य घुमेर जानू होला!
@jhasprasadbhandari3503
@jhasprasadbhandari3503 3 жыл бұрын
ati sunder
@bikaltolangi8841
@bikaltolangi8841 3 жыл бұрын
khusi lagxa sirko video herda garmai basera nepalko dherai thauko visit garna paiyeko xa
@manakamanakoserophero
@manakamanakoserophero 3 жыл бұрын
PURVI BLUES ले youtube को दुनियामा छुट्टै सफल पहिचान बनाएको छ | सचिन सरको मिठो बोलि ,सरल ब्यबहार अनि लक्ष्मी सरको साथले अझै उचाईमा पुर्याएको छ -शुभकामना धेरै अगाडि बढोस
@gayatriaryal7948
@gayatriaryal7948 3 жыл бұрын
Hello sir .nice place.Kim.
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
अरु Vlog हरु भन्दा उहाँको Vlog धेरै राम्रो हुन्छ किनभने त्यो ठाउँको बारेमा सम्पुर्ण जानकारी दिनुहुन्छ🤗 धन्यवाद 🙏
@adilrai5722
@adilrai5722 3 жыл бұрын
Shantiko khojima hjur 🙏🏼 aaunuhos hamro gau ghumna lae tapai lae welcome cha
@shamawagley7346
@shamawagley7346 3 жыл бұрын
0ne of the best show
@saraswatiraiofficial6611
@saraswatiraiofficial6611 3 жыл бұрын
आफु जन्मेको ठाउँ हेरनु पाउदा आनन्द आउदाे रहेछ।
@Ramesh-tv1xj
@Ramesh-tv1xj 3 жыл бұрын
अति राम्रो हाम्रो स्थानीय राबी बजार
@kiranbabusaud4282
@kiranbabusaud4282 3 жыл бұрын
म सुदूर बाट हजुर को भीडीयो हेर्दै छु
@DMVlogs1
@DMVlogs1 3 жыл бұрын
Rabi pachathar natural beauty
@hamrokoseli6065
@hamrokoseli6065 3 жыл бұрын
Great yasari aafno desh KO thau haru explore garnus sir good job
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
So very nice 🙏🇳🇵🇱🇧
@nabin1122
@nabin1122 3 жыл бұрын
Sab ghumeko thau feri dekhiyo majja ayo
@as33db93
@as33db93 3 жыл бұрын
कुवेत बाट नै रमाइलो गर्दैछु है भाई
@mongolsatis5117
@mongolsatis5117 3 жыл бұрын
5.Thar koii sundar thau rabi bajar
@indrathapa3177
@indrathapa3177 3 жыл бұрын
Wow so nice place bro
@ashokchamlingrai9645
@ashokchamlingrai9645 3 жыл бұрын
सचिन सर धन्यवाद हजुर लाई सबै धर्म लाई सम्मान गर्नु हुन्छ यहि मज्जा लाक्छ अनि नेपाल सबै ठौ घुमाइ दिनु हुन्छ खुसी लाक्छ मेरो घर पनि इलाम माइपोखरी हो खुसी लाक्छ🙏🙏🇳🇵
@najuma12345
@najuma12345 3 жыл бұрын
Dherai ramro ani ramailo
@rupalimbu6947
@rupalimbu6947 3 жыл бұрын
Kati ramro thau
@adilrai5722
@adilrai5722 3 жыл бұрын
I miss my place rabi 😍😍😍😍
@pusparajmakhim421
@pusparajmakhim421 3 жыл бұрын
Wow hamro gau
@riturajbhandari6964
@riturajbhandari6964 3 жыл бұрын
फेरी अर्को गज्जब ब्लग, धन्यवाद सचिन भाई
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो प्रस्तुति अति उत्कृष्ट प्रस्तुति धेरै धेरै धन्यवाद सचिन सर अति सुन्दर प्रस्तुति
@surajlimbu9821
@surajlimbu9821 3 жыл бұрын
अति सुन्दर ठाउँ सारै राम्रो । मलाई पनि जान मन लागियो।
@shermadip8389
@shermadip8389 3 жыл бұрын
Wow
@kumaripun2007
@kumaripun2007 3 жыл бұрын
आहा कति सुन्दर ठाउ रहेछ 👌👌🌹🌹🌹
@balkumar5122
@balkumar5122 3 жыл бұрын
🙏🙏👌👍सचीन सर तपाई ले नेपाल लाई बीसों सामु पुरया उने छ ऐक दीन जय नेपाल आमा
@pushkarlimbu2604
@pushkarlimbu2604 3 жыл бұрын
sano umer dekhi behula luga silauna smma vareko rabi bazar.💓
@susmarai2060
@susmarai2060 3 жыл бұрын
Mero pyaro mauli gaau ko dharmik thau mangmalung yo video ma hernu pauda dhrai khusi lagyo. Sano chada mero mummy sanga yo bato hideko ali ali yaad aucha yo gufa and kanchi aula le hallaune stone. Video ma Hernu pauda asadey khusi lagyo ki ma afai mummy sanga yo hideko feel vayo. Miss you a lot mummy 😢
@dambarchand7942
@dambarchand7942 3 жыл бұрын
Good very good very nice
@purnalimbu7806
@purnalimbu7806 3 жыл бұрын
awesome sir wow ma pani rake dekhi herdai xu sarai khusi laygo sir yo video herera hjr lai dhanya xa ✋✋✋
@aashaupurkuti1560
@aashaupurkuti1560 3 жыл бұрын
अति सुन्दर 👌👌👌👌👌👌
@jaabchams8471
@jaabchams8471 3 жыл бұрын
अहो लु यस्तो राम्रो एकपल्ट चहि पुग्नै पर्ने रहेछ यहाँ 👌👌
@anillimbu6481
@anillimbu6481 3 жыл бұрын
अति राम्रो सर
@peekumgr4831
@peekumgr4831 3 жыл бұрын
Finally waiting is over
@lxhunter4156
@lxhunter4156 3 жыл бұрын
रबि पनि आउनुहुन्छ भनेर सोचेको थिइन सर धेरै धेरै स्वागत अनि धन्यवाद सर हजुरलाइ❤️🙏
@prasanbantawaofficial328
@prasanbantawaofficial328 3 жыл бұрын
आज भने बल्ल आफ्नो गाउँ ठाउँको भिडियो हेर्ने अवसर मिल्यो सर यसको लागि तपाइ लगायत तपाइका सम्पूर्ण युनिट लाई भित्री हृदयदेखि नै नमन गर्न चाहन्छु ।
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
यो सानो रबी ले उहिले नै ३ पी.एच. डी. बिद्द्वान दिएको थियो डा. स्वामी प्रपन्नाचार्य ( राम क्रिश्ण राई/ काले राई बेद मा पीएचडी), डा. नोबल किशोर राई (पूर्व राजदूत) र डा. नबीन राई ( एन्थ्रोपोलोजिस्ट) वहा हरु तिनै जना रक्सी, माछा, मासु नखाने सन्सकार ( जस्मणि परम्परा) को हुनु हुन्छ!
@farwestnepal1309
@farwestnepal1309 3 жыл бұрын
good vidwo hjrko sabai episode herne garxu ramro lagx
@achyutmahat5027
@achyutmahat5027 3 жыл бұрын
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ
@yadavdevkota1171
@yadavdevkota1171 3 жыл бұрын
अति सुन्दर दृश्य अवलोकन गराउनु भयो ! धन्यवाद छ purvi blues
@kamalagurung5666
@kamalagurung5666 3 жыл бұрын
आहा मेरो जन्मस्थल पाँचथर कस्तो राम्रो👌👌👌Missing my homeland 🙏🙏🙏.
@khushichaudhury8588
@khushichaudhury8588 3 жыл бұрын
Love Purvi Blues 💚💚
@kabinlimbuvlog
@kabinlimbuvlog 3 жыл бұрын
big fan
@jonathanrai7360
@jonathanrai7360 3 жыл бұрын
Nice place
@kishorerai5857
@kishorerai5857 3 жыл бұрын
Thank yuo very nice plac wow so haven
@himalaagri6348
@himalaagri6348 3 жыл бұрын
king is always be a king .... u dai..
@migmardolma47
@migmardolma47 3 жыл бұрын
Beautiful Place & Nice Vlogs
@khagendrachemjong7826
@khagendrachemjong7826 3 жыл бұрын
धेरै खुसी लाग्यो आफ्नो गाउँ देख्न पाउँदा बिदेश मा भए पनि
@gopalrajbanshi7883
@gopalrajbanshi7883 3 жыл бұрын
मुख नैई रसायो हजुर खेरसानी देखदा,, waching..k.s.a
@radiyalama7170
@radiyalama7170 3 жыл бұрын
Beautiful place once in life I wish to go
@pujakatual163
@pujakatual163 3 жыл бұрын
hoosahaiho hajur hamile sanai bata suneko dekeako
@jhabindralamsal6868
@jhabindralamsal6868 3 жыл бұрын
कतार बाट सदैब हेरिरहेको छु हजुर को भिडियो हरु धेरै राम्रो लाग्छ
@limbuindra9751
@limbuindra9751 3 жыл бұрын
So nice 👌 😍 ☺
@meghrajgiri3593
@meghrajgiri3593 3 жыл бұрын
धन्यबाद सचिन जि नया नया ठाउँ हरु घुमाउनु भयको मा
@fulendekobaaumausamimbungl8205
@fulendekobaaumausamimbungl8205 3 жыл бұрын
😍😍😍😍😍😍😍😍😍
@sumilabunglimbu9904
@sumilabunglimbu9904 3 жыл бұрын
हाहाहा अन्तिममा ए क्यामेरा बन्द गरेर लानु परेन अरे रमाइलो लाग्यो धन्यवाद पुर्वी ब्लुज 🙏🙏🙏🙏
@bimalatamang8066
@bimalatamang8066 3 жыл бұрын
मलाई पनि अन्तिमको पाठ ज्यादै मन पर्यो।
@devendramulkukhalingkirat5459
@devendramulkukhalingkirat5459 2 жыл бұрын
यो पाँचथरको रमाइलो रबिमा अवस्थित एतिहासिक मायाको प्रतिक “बेहुली ढुङ्गा” को महिमा अत्यन्तै गहिरो छ ! प्राचिन एतिहासिक तथ्य अनुसार यो बाटो भएर बेहुलीलाई घर लैजाने क्रममा बेहुली हराएको र खोज्ने क्रममा यही ढुङ्गा मात्र बेहुलिको प्रतिकको रुपमा भेटिएको कथन छ ! र अहिले पनि आन्तरिक तथा बाहय नव दुलही-दुलाहा साथै नव प्रेमी जोडीहरु यो स्थानमा गएर आफ्नो सफल दाम्प्तय जीवन सफलताको भाकल वा नव प्रेमीजोडीहरुको जीवन्त मायाको लागि दर्शन गर्ने पूजा गर्ने र भाकल गरेको मागेको कुरा पुरा हुने सात्क्षत बेहुली ढुङ्गा हो ! यो ठाउमा एक पटक नव प्रेमिल जोडीहरु जीवनमा जसरी नि पुग्नु पर्ने हुन्छ आफुहरुको जीवनत माया र सुखी खुशी सदाबाहार जीवन र जोडीको लागि !😍🙏🏿🔜🙌🏿
@m.n.official1335
@m.n.official1335 3 жыл бұрын
म पनि पुगेको छु सर, दमक,बेल्डागी ,लारुम्बा पन्चमी हुँदै रबि राके,धेरै राम्रो लाग्छ मलाई पनि☺️😯तर2073,मा भन्दा अहिले रबि बजार चै साच्चिकै बिकाश भएछ😯
@lottuskomalneupane9523
@lottuskomalneupane9523 3 жыл бұрын
Woww loveddn to watch always...
@rahulsunar844
@rahulsunar844 3 жыл бұрын
Really Nepal is king of nature👍👍👍👍
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 жыл бұрын
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
@suryakerung8222
@suryakerung8222 3 жыл бұрын
सम्झना छ पाँचथर
@krishnaacharya9144
@krishnaacharya9144 3 жыл бұрын
सचिन सर म ईलाम मंगलबारे बाट अहिले बिदेश तिर छु मंगलबारे ,गुफाथुम्कि, पानिटार , देबिडाँडा, गजुरमुखी ,शिखर बाबा धाम सबैलाई समेटेर एउटा भिडियो बानउनु न हेर्ने सारै मन छ आफ्न गाउँ ठाउँ ।।
@PURVIBLUES
@PURVIBLUES 3 жыл бұрын
Next video on those places, keep watching
@puranrasaili756
@puranrasaili756 3 жыл бұрын
अति सुन्दर लाग्यो
@lawatisundar1323
@lawatisundar1323 3 жыл бұрын
ल है आज त मेरै घर आगन मेरो प्यारो रबि बजारको भिडियो हेर्न पाइयो धन्यवाद सजिन सर🙏🙏🤗💐 र भिडियो हेर्नु हुने सबैलाई मेरो निम्तो घुम्न आउनु होला है🙏🙏
@ratanbayakkshetry4882
@ratanbayakkshetry4882 3 жыл бұрын
म सुदूरपश्चिमका अछाम बाट hajur ko video content हेर्ने गछुँ
@zerozero8827
@zerozero8827 3 жыл бұрын
सचिन सर को भिडियो नछुटाइ हेर्नेमा म पनि एक ब्यक्ति पर्छु
@nishangurung4291
@nishangurung4291 3 жыл бұрын
Beautiful place Nepal rab i city😍😍😍😍
@kishanmayarairai2629
@kishanmayarairai2629 3 жыл бұрын
ramro lagyo
@pinkyblon9501
@pinkyblon9501 3 жыл бұрын
Waiting for Sindhupalchok Vlog🙏🥰
@subashhlimbu7912
@subashhlimbu7912 3 жыл бұрын
wellcome to rabi
@panchtharrabi1737
@panchtharrabi1737 3 жыл бұрын
Thanks for visiting us
@kamalbhattarai8003
@kamalbhattarai8003 3 жыл бұрын
Sarai ramro sir ma India manipur dakhi
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,4 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 145 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 34 МЛН
Rabi Hat Bazaar, Panchthar ​⁠🇳🇵@samarpanrai4249
9:25
Saraswati Rai Official
Рет қаралды 1,6 М.
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,4 МЛН