शिव परियारसंग धोकेबाजका बारेमा छिनोफानो... | EPISODE - 46 | SHIVA PARIYAR | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 284,955

Rajatpat Online TV

Rajatpat Online TV

Жыл бұрын

शिव परियारसंग धोकेबाजका बारेमा छिनोफानो... | EPISODE - 46 | SHIVA PARIYAR | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Shiva Pariyar
Episode- 46
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode46
#shivapariyar #singer #nepalisinger #dhokebaj
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 797
@Dipesh163
@Dipesh163 Жыл бұрын
शिव परियारको फ्यान जतिले एता लाईक गरुम त मित्रहरु 💗😊
@krishnakhadkaroshanikhadka5934
@krishnakhadkaroshanikhadka5934 Жыл бұрын
@journalistrabiadhikari3085
@journalistrabiadhikari3085 Жыл бұрын
नेपाली गीत सङीतको राजा हो शिव परिवार , शिवले जति जति गाए पनि गाउन सक्ने गायक हुन ,शिव मन पराउनेहरु यता हाजिर गरौ है
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 Жыл бұрын
आज भने एकदमै राम्रो मान्छे लाई कार्यक्रम मा ल्याउनु भएको छ। लोकप्रिय गाएक शिव परियार लाम मन देखि धेरै माया ❤️❤️❤️❤️
@ManBahadur-vc2qs
@ManBahadur-vc2qs Жыл бұрын
शिव दाइ लाई भ्वास अफ नेपाल सिजन 4 मा देख्न चाहाने जति यति हाजिन गरम है।
@khimarana8287
@khimarana8287 Жыл бұрын
कहिल्यै न आत्तिनेर नमात्तीले नेपाली सङितिक क्षेत्रका यकमात्र गायक हो उहाँ ❤ हार्दिक सम्मान छ🎉❤❤शिव परियार जि लाइ💘💗🙏💘💗
@motupatlufun93
@motupatlufun93 Жыл бұрын
शिव परियार नेपाली सङगितकाे यउटा एक खम्बा हाे । त्यसैले नेपाली सङगिका धनी गायक शिव परिया, लाई मनदेखिनै सम्मान छ ।।❤❤❤❤❤😊😊😊
@Mr.pradhan0
@Mr.pradhan0 Жыл бұрын
मलाई मन पर्ने गायक शिव परियारलाई ल्याउनु भएछ खुसी लाग्यो❤️❤️
@basantamoktan8323
@basantamoktan8323 Жыл бұрын
गीत सङ्गीतको धुनियामा छुट्टै पहिचान बनाउने सफल गायक शिव दाइ।।।बिक फ्यान
@uttambishwakarma6522
@uttambishwakarma6522 Жыл бұрын
कहिल्यै नआतिने र नमात्तिने नेपाली संगितिक क्षेत्रका एकमात्र गायक हो उहाँ, हार्दिक सम्मान छ शिव परियार जि लाई 🙏
@Anu903sj
@Anu903sj Жыл бұрын
Lu
@bibasgorkhali583
@bibasgorkhali583 Жыл бұрын
कत्ति चित्त बुज्दो कमेन्ट ❤
@prawegkc8180
@prawegkc8180 Жыл бұрын
बास्तबमै हिरा हुन यिनि
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
कति मीठो वोल्नु भो शिव जि आज।। शिव जि का आज सम्म का अन्तरबार्ता मा सबै भन्दा राम्रो अन्तर्बार्ता आज को हो शिव जि को🙏💕🇳🇵
@ekmagar4072
@ekmagar4072 Жыл бұрын
अबको १०० बर्ष पछि हाम्रा पुस्ताहरुले अहिलेका गायकहरु मध्य चिन्नु र सम्झना गर्दा चिनेन र सम्झिने एक नाम हो शिव परियार।
@surajacharya9242
@surajacharya9242 Жыл бұрын
शास्त्रीय संगीतका साधक,कोकिल स्वर का धनी, शालीन व्यक्तित्व,संस्कारी,नेपाली गीत संगीत क्षेत्र का उज्वल नक्षेत्र शिव परियार ज्यू लाई अन्तर हृदय देखि सम्मान 🙏🙏🙏
@user-dn4oq8ku4t
@user-dn4oq8ku4t Жыл бұрын
स्वरका धनी अनि कति मिठो कुरा कति धेरै ग्यान सङीत साधना मा सानिल भालाद्मी गायक सरै आनन्द आयो हेर्न लाई सलाम छ शिव सर 🙏
@Santa968
@Santa968 Жыл бұрын
गायन सास्त्रीय,आधुनिक हरेक बिधामा अब्बल हस्ती शिब परियार र बोलीमा शैलीबद्ध बक्त बहुमुखि प्रतिभाको धनि आधरणीया गायक॥ नमन🙏🙏🙏
@tikakhadka7567
@tikakhadka7567 Жыл бұрын
नेपाली गीत सङीतको जगतमा एक बादशाहा भनेर चिनिने शिव परियार दाजु प्रती हार्दिक आभार प्रकट गर्दछु।।
@sabitapokharel6057
@sabitapokharel6057 Жыл бұрын
राम्रो वार्तालाप ❤, जति मिठो स्वर उति नै मीठो कुरा गर्ने शैली शिव परियारको ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आह सर्वप्रीय गायक शिव परियार ❤😊🙏
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
बुढा अस्ट्रेलिया मा घुमिरहेका छन यता कार्यक्रम पनि आइरहेको छ बधाई छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗
@bharatbhandari7775
@bharatbhandari7775 Жыл бұрын
Yo record video po ho..??😂😂
@anonymous-dg7lb
@anonymous-dg7lb Жыл бұрын
Pahila nai banaisakeko hunxa
@surenpy9318
@surenpy9318 Жыл бұрын
कसम आँखा र कान लाई एकछिन पनि नहटाइ हेरे सुने सारै मजा लाग्यो जय शिव परियार दाइ❤❤❤
@bharatbirrai9791
@bharatbirrai9791 Жыл бұрын
सांगितिक प्रतिभा अनि स्वर साधना का प्रतिमुर्ति शिब परियार ज्यु लाई नमन। 👍️🇳🇵
@kirangmgr1110
@kirangmgr1110 Жыл бұрын
संगीत का भक्त हरुले धेरै कुरा जान्न पाए धेरै राम्रो गायक शिब परियार तपाई को संगित प्रतिको लगाप धेरै छ 🙏🙏
@shyambishwokarma-yp6tp
@shyambishwokarma-yp6tp Жыл бұрын
आज चाही मन पर्ने गायकलाई चिपल्याउने काकाकोमा हेर्न पाइयो मज्जा आउने भो ❤❤❤❤
@rodan..8651
@rodan..8651 Жыл бұрын
बोल्ने शैली,शब्द कस्तो दामी हो के दाजु को ।❤️❤️❤️😀
@bishnuthapa6447
@bishnuthapa6447 Жыл бұрын
सबै नयाँ गायकलाई 'वास्तवमा संगीत के हाे' यो खुराक बनोस् ।शुभकामना ।
@GitaChanara
@GitaChanara Жыл бұрын
धेरै मन पर्ने गायक ❤शिव दाई❤कस्तो सुन्दर सन्देश दिने कुरा कानी धेरै नयाँ कुरा सिक्न पायो खुशी लागेयो धन्यवाद शिव दाई❤
@prakashdhakal346
@prakashdhakal346 Жыл бұрын
म पनि संगीत को दोस्रो बर्षको बिद्यार्थी हु मैले यो सो जैले हेर्ने गरेको थे तर आज मलाई लाग्यो यो भिडियो मेरै लागि बनेको हो ❤❤❤ love you @shiva pariyar sir😊
@mastientertainment6353
@mastientertainment6353 Жыл бұрын
शिव दाईकाे सदैव फ्यान नेपालकाे नम्बर १ गायक शिव दाइ हाे❤️❤️🙏
@umesh3272
@umesh3272 Жыл бұрын
धेरै पहिला बाट प्रतिक्षा थियाे शिव सर काे आज पूरा भयाे❤️🙏
@amritbardewa6745
@amritbardewa6745 Жыл бұрын
अति नै राम्रो लाग्यो शिव दाइ सग बार्तालाप अब को दिन मा राज सिग्देल दाइ लाई पनि आमन्त्रण गर्नु हुनेछ भनी आसा गर्दछु।
@ParasOfficial58
@ParasOfficial58 Жыл бұрын
शिव सर को फ्यान जति पनि हुनुन्छ सँगै मिलेर आजको शो हेरौं होई त
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
चिप्ले अङकले शिब दाजुलाइ चिप्लाउन धेरै प्रयास गर्नुभयो तर सफल भएन।आदणीय गायक शिब परिवार दाजुलाइ मेरो नमन छ।आउदा दिनहरूमा अझै राम्रा मिठा गितहरु बजारमा लिएर आउनु ल🙏🙏🙏❤️❤️🎉🎊
@सन्तोषकोली
@सन्तोषकोली 27 күн бұрын
Ekdam sahi vannu voo
@dipenbruh7096
@dipenbruh7096 Жыл бұрын
भद्र शालीन अनि अनुशासित र संगीत का ज्ञानी र धेरै मिठो आवाज का धनी शिव परियार
@bhagawatishrestha3920
@bhagawatishrestha3920 Жыл бұрын
धेरै खुशी लाग्यो हजुरहरुको सम्बाद हेरेर्🙏🙏💞💞
@rihitthakuri5989
@rihitthakuri5989 11 ай бұрын
सुबास कार्की दाइको नाम आउदनी गर्व लाग्छ मलाई❤️🙏
@saradangol
@saradangol 11 ай бұрын
Shiva is one of the unbeatable Singer of Nepal 🇳🇵 😍 ❤ great vocalist 👏 hats off to you 👏
@pknphg8444
@pknphg8444 Жыл бұрын
जिन्दगीमा पहिलाे चाेटी राम्रो लाग्याे याे चिप्ले प्रकाश मन पर्ने चरचित गायक शिब परियारलाई इन्टरबियु
@maheshgahatraj2810
@maheshgahatraj2810 Жыл бұрын
Prakash sir वरिष्ठ लोक गायक राजु परियारलाई पनि ल्याउनु पर्यो
@somnathsunar2874
@somnathsunar2874 Жыл бұрын
Ho maile ni tai van lako ferhi bibad ma layuxan ki buda le 😂
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 Жыл бұрын
यस्तो प्लेटफम मा लोक गायक को लेउने कुनै औचित्य छैना।यहाँ भनेको सदाबहार गायक आधुनिक चलचित्र गजल गाउने गायक गायिका को लागि हो।तेस्ता चल्लेटी गायक को के अर्थ।
@haripariyar-tg1pc
@haripariyar-tg1pc Жыл бұрын
Raju pariyar lai ni leuneparyo
@lomanpariyar5222
@lomanpariyar5222 Жыл бұрын
​@@mattimsewasamazrai5019राजु परियार सानो नाम होइन मित्र 15 हजार गित गाइसक्नु भयको छ यो विश्व मै पहिलो मान्छे जस्ले यति धेरै गित गायका छन के मजाक छ 🤨
@Dondai-tc6pz
@Dondai-tc6pz Жыл бұрын
@@lomanpariyar5222 ani latta mangeshkar le 30 hajar banda badi geet gayera gueness book ma nam lekhako chai bhutro??
@manjubimali7435
@manjubimali7435 Жыл бұрын
आज चै निक्कै मज्जा आयो ।हेर्दा हेर्दै सकियो पो कार्यक्रम । गायक शिव परियार भाइ प्रतिको मेरो धारणा पूरै परिवर्तन भयो । जय गीत जय सङीत ❤❤❤❤❤
@sumandhamala8514
@sumandhamala8514 Жыл бұрын
नेपाली शास्त्रीय संगीत जगतको भोलिको भविष्य शिव परियार लाई आफू बाँचुन्जेल सुन्न पाउँ🙏
@kashyap_gg4258
@kashyap_gg4258 Жыл бұрын
Shiva Pariyar is a gem of Nepali music. Naman 🙏🙏🙏
@chandrikhatri4473
@chandrikhatri4473 Жыл бұрын
शिब दाजु को गित सुनेर नघाउने म अहिले म दुबै बाट हेदैछु ल🙏🙏😍😍
@user-uh6fr7rd5k
@user-uh6fr7rd5k Ай бұрын
एकदम उच्चस्तरीय परिभाषा र गहन अध्ययन भएको देशको गहना ।
@ramdeochaudhary1738
@ramdeochaudhary1738 10 ай бұрын
वाह क्या राम्रोसँग शास्त्रीय सङ्गीतको परिभाषा 👍❤️
@shovathapa121
@shovathapa121 Жыл бұрын
मलाई पनि असाध्यै मन पर्ने गाएक हो शिव परियार 🥰❤️♥️💞
@mahendrasharma2768
@mahendrasharma2768 Жыл бұрын
सबैभन्दा मनपर्ने मेराे गायक❤️
@rustamkunwar2442
@rustamkunwar2442 Жыл бұрын
प्रकाश सुवेदी सर हार्दिक नमन यहा स्पष्ट बक्ता र सिधा प्रश्न गर्ने सबैको नजरमा बस्न सफल ब्यक्तित्व हुनुहुन्छ सबै हजुरका पाहुना चर्चा पाएकै छन तर मेरो अनुरोध छ अर्को कार्यक्रम मा नवोदित सर्बपृय गायक संगीतकार सुजन चापागाई लाई देख्न पाईयोस सबिनय अनुरोध । शिव परियार एकदम मनमनमा बस्ने शालिन गायक हुनुहुन्छ वहाँलाई सम्मान छ वहाको सबै गीत जनजनमा बास बसेका छन
@kushalgautam-rh1wr
@kushalgautam-rh1wr Жыл бұрын
Shanti Shree pariyar laii launu pryo abako show ❤❤❤❤
@santoshdawadi6901
@santoshdawadi6901 Жыл бұрын
मलाई अत्यन्तै मन पर्ने प्यारो दाइ सम्मान गरौं नेपाली कलाकारलाई माया गरौं🎼🎶🙏❤️
@dibashkhadka8785
@dibashkhadka8785 Жыл бұрын
रजतपट बिश्व यात्रा सफल सब्य र भब्य होस 🙏❤ तपाई आउनु भय पछि झन कडा आउनेछ रजतपतट पर्खाइमा छु !
@shubashlama9354
@shubashlama9354 3 ай бұрын
अनि यी काकुलाइ पनि सङ्गीत आउँछ होला र शिव परियार लाई जति आउँछ र भन्या
@sangamnc527
@sangamnc527 Жыл бұрын
शिभ दाइ लाई धेरै धेरै माया छ म बाउन को छोरा भयनी मैले आधुनिक गितमा शिव दाइलाइ 1 नम्बर कलाकार मान्छु किन कि उहाँको कला र योग्यता को कारणले जात भात होइन राम्रोलाइ राम्रो भन्नू पर्छ।❤️🙏
@pknphg8444
@pknphg8444 Жыл бұрын
जाठा फेरि जातकाे कुरा गर्छ कन्डम फुटेर जन्मेको
@sangamnc527
@sangamnc527 Жыл бұрын
तेतिकै कुरा नबुजेर नबोल्नु साथी के तपाइँ चित्त नबुझ्ने काम गरेको हु र म सबैलाई माय अनि संमान गर्छु तपाईं जस्तो होइन म मन्लाइ कसेर राख्नु हत जथाभावी नचलानु र नबुजेर अर्काको कमेन्ट नगर्नु यदि मान्छे हो भने तपाईं पनि त कन्ड्न्म फुटेर रै जन्मे को हो र तेसो भय सर
@pknphg8444
@pknphg8444 Жыл бұрын
अहिलेकाे युगमा जातीय कुरा गर्ने मैले बुझेर कमेन्ट गरेको हाे त्याे तपाईंको कमेन्ट ले बताउछ जातीय भेदभाब गर्ने मान्छे हाे भनेर
@BimalVeg-dw6nu
@BimalVeg-dw6nu Жыл бұрын
जहाँ हिन्दू धर्मावलम्बी छन् तिया जात भात हुन्छ
@pknphg8444
@pknphg8444 Жыл бұрын
@@BimalVeg-dw6nu अहिले युगमा पनि हामी जस्तो युवाहरुले यस्तो जातीयता कुरा गर्न हुदैन म पनि हिन्दू हाे तर म कुनै पनि धर्म मान्दिन र बिस्वास पनि गर्दिन र हिन्दू धर्महरु ले गर्न जानेको यहि हाे जातभातकाे भेदभाब
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
स्वर कि धानी शिव दादा को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵♥️♥️♥️♥️
@kushe_online_tv_official_1153
@kushe_online_tv_official_1153 Жыл бұрын
यति धेरै नियमित हेर्दै जादा आज जति को मज्जा र आनन्द कहिलै आयना धन्यवाद छ सिव सर हजुर को म बच्चा देखि नै ठुलो फ फ्यान हजुर बाट दुईटा ज्ञान सिक्ने मौका पाए। आभारी छु म जाजरकोट कुशे गाउँ पालिका बाट नियमित स्व हेर्दै गरेको एक बर्ष पार गर्यो। #Kushe_online_TV_official
@kumar_skb
@kumar_skb Жыл бұрын
हुनत नेपाल मा धेरै छन गायक गायिकाहरु सबैको आ आफ्नै कला गला छ।जस्मा सबै कलाकार लाई सम्मान छ।यी मध्यमा पनि जस्को आवाज ले गित र शब्द स्वर ले मन छुन्छ उहीँ गायक नै हुनेछ जन्ताको फ्यान।जस्मा शिव परियार पनि एक मेरो फ्यान हुन।धेरै मन पर्छ उहाँ को आवाज।❤सबै कलाकार लाई सम्मान छ।एउटा कुरा प्रकाश दाइ लाई हरेक मान्छे को बारे कसरी थाहा हुन्छ हौ यो चै अचम्म लाग्छ 😂को सङ्ग कस्को दुश्मनी छ के छ के थिए सबै देखाउनु हुन्छ😅
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
शिव परियारलाई नचिन्ने कुन चाही नेपाली होला र ? लोकप्रिय मनमोहक गायक❤❤🎉
@lilashahi667
@lilashahi667 Жыл бұрын
अत्यन्त सकारात्मक सोचका धनी राम्रो सोरका धनी शिव सपिवर बिर्सनै नहुने गायक ।
@jaayraai6444
@jaayraai6444 Жыл бұрын
शिब परियार मलाई पनि मन पर्छ है!मिठो र उच्च कदको स्वरको धनि गायक!
@ramanandarai1811
@ramanandarai1811 Жыл бұрын
पहिलो कुरा गीत गीतकारको हुन्छ त्यसपछि शब्दलाई लयमा ढाल्ने सङ्गीतकार हुन्छ र त्यस लयमाथी कसैले दाबी गर्न सक्दैन तर उहीँ शब्दलाई अर्को लय हाल्न सकिन्छ।लय बनाएपछि गाउन लगाइने हो जसको स्वर हुन्छ गायन उसैको हुन्छ तर त्यही शब्द उहीँ लयमा अर्कोले गायो भने गाउने जो हो उहीँ गायक भन्नुपर्छ।त्यसैले शब्दमा मात्रै कसैले दाबी गर्न सक्दैन गीतकार उहीँ हुन्छ त्यसैले गीत गीतकारको हुन्छ।लय र स्वर फेर्न सकिन्छ तर प्राय लय फेर्ने चलन छैन स्वर अरुको हाल्ने चलन छ।त्यसैले धोकेवाज सुबास कार्कीको गीत हो अहिलेलाई पुरुष आवाज शिव परियारको महिला आवाज एलिना चौहानको हो।यो गीत अरु कसैलाई गाउन लगाउन सकिन्छ।
@kungasherpa5030
@kungasherpa5030 Жыл бұрын
Coach Of Voice Of Nepal Season-4 Shiva Pariyar❤️❤️❤️🙏
@kamalpaudel3400
@kamalpaudel3400 Жыл бұрын
सुमधुर स्वर को धनी गायक शिव परियार ❤❤
@bhimupreti3661
@bhimupreti3661 Жыл бұрын
हृदय देखी नै उच्चसम्मान छ आदरणीय गायक शिव परियार ज्यूलाई। धेरै मिठास लाग्ने गीत गाउने गायक लाग्छ।
@BishalRai-oz5pe
@BishalRai-oz5pe Жыл бұрын
धन्यबाद प्रकाश सर ढिलै भए पनि एउटा ईच्छा पुरा भयो अब गायक पुष्पन प्रधान सरको पनि हाजिर गराउनु हुन्छ भन्ने आशा ब्यक्त गर्न चाए ❤🙏🌷
@devendrathagunna8932
@devendrathagunna8932 Жыл бұрын
He is the Gems of the Nepali music industry 😊
@samitalimbu6639
@samitalimbu6639 Жыл бұрын
कति सरल अनि निस्वार्थ सोच भएको गायक शिव परियार दाई🙏💝🙏
@milanthapa12356
@milanthapa12356 Жыл бұрын
मन को गायक शिव परियार 🎉🎉❤❤
@jibandeuti1417
@jibandeuti1417 Жыл бұрын
मलाई अत्यन्तै मनपर्ने गायक शिव परियार दाईलाई मन देखी नै नमन गरे 🙏🙏🙏❤️
@ramkumaradhikari6091
@ramkumaradhikari6091 Жыл бұрын
The way he explained the things and matter is appreciable…❤ one of the best and versatile singer Shiva Pariyar…
@milansony-zv3qp
@milansony-zv3qp Жыл бұрын
कति लोयल हो शिव जि साच्चै संगीत को राजा नै हो
@jeevankumar3883
@jeevankumar3883 Жыл бұрын
मेरो अति मन पर्ने गायक शिव दाइ हजुर को सोच बिचार बोली व्यबहार धेरै मन पर्छ हृदय देखीनै धेरै माया अनि सम्मान छ।🙏💖
@dipendragahatraj3030
@dipendragahatraj3030 Жыл бұрын
प्रकाश सरलाई धेरै धन्यवाद छ आज शिव परियार दाइलाई साक्षर गराउनु भयो धन्यवाद ❤🙏
@puransinghgharti2357
@puransinghgharti2357 Жыл бұрын
मलाई एक दमै मन पर्ने ❤ आदरणीय शिब दाई धन्यवाद रजतपट टिमलाई सर्बपिर्य कलाकार लाई निमन्त्रणा गर्नू भयो 🎉 समय गको पतै भएन ।
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx Жыл бұрын
जे होस प्रकाश सरले गायक शिवलाइ चिप्लाउन खोजिराछ😂😂😂
@gautam3463
@gautam3463 Жыл бұрын
प्रतीक्षा धेरै गरिसकेपछि बल्ल आज हेर्न पाइयो शिव जी को💚🙏
@StarEntertainmentNepal
@StarEntertainmentNepal Жыл бұрын
नेपाली गित संगीतका धुर्बतारा हो शिव परियार ज्यु❤
@shantidhakal2122
@shantidhakal2122 5 ай бұрын
kya gajab boli ani gayeki ni amazing
@bishnuniran5565
@bishnuniran5565 Жыл бұрын
आजको अपिसोड हेरेर मनै खुसी भयर आयो धन्यवाद प्रकाश् दाइ लगायत सम्पूर्ण तिमीहरूलाई 👍️🙏
@dipenpunmagar7323
@dipenpunmagar7323 Жыл бұрын
धोकेबाजमा किन अल्झिनु हौं शिव दाइ धोकेबाज भन्दा कैयौँ सदावहार गीतहरु छन
@ranjitsilwal3307
@ranjitsilwal3307 Жыл бұрын
Best singer siva pariyar ❤❤❤❤
@samitamang5870
@samitamang5870 Жыл бұрын
interview dine tarika derai ramro shiva pariyarko
@Prem_Pariyar
@Prem_Pariyar Жыл бұрын
Shiva Pariyar Man Parne jati hajir Garau.❤
@dharmaveer9156
@dharmaveer9156 Жыл бұрын
Wow शिव परियार सर अव्वल गाएक❤️❤️🇳🇵🇳🇵
@reshamgrg9125
@reshamgrg9125 Жыл бұрын
3time repite garera here... Chiplayeune uncal le chiplayauna ta khojekai ho tra chiplyauna nadine khubi vako gyan ko vandar shiv dai love you
@jhabindraraskoti1812
@jhabindraraskoti1812 Жыл бұрын
He is a living legend and my favorite singer of all time
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. Жыл бұрын
निकै चाख् लाग्दो अन्तरबार्ता खुशी लाग्यो ! मेरो मन प्रशन्ध एक चम्किलो तारा कलाकार शिब परियार दाई प्रति हार्दिक सम्मान छ सलुट छ नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता् शिब परियार दाईको फ्यान् शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय सुगम गित जय संगित ! ( धन्यबाद )
@461bibisha
@461bibisha Жыл бұрын
आज सम्म शिव परियारलाई गायकको रुपमा मात्रै चिनेको थिएं तर आज एक ज्ञानी पुरुष भन्न मन लाग्यो!
@yuvrajoli1063
@yuvrajoli1063 Жыл бұрын
दामी शिव दाईको जवाफ।
@mangalshrestha7753
@mangalshrestha7753 Жыл бұрын
Shiva sir lai manai dekhi naman garna chahanchhu....🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦And Rajatpat uncle thank you for nice interview....🙏🙏🙏🙏
@sandeshbasnet9193
@sandeshbasnet9193 Жыл бұрын
Siva daju always My best one is Ale Kate najar temro ❤❤ Love you Siva daju ❤😊😊
@RaghuRatan-gu2ms
@RaghuRatan-gu2ms 9 күн бұрын
Shva pariyar best shingar ❤❤❤
@jyotigrg6094
@jyotigrg6094 Жыл бұрын
Siva dai always legendary singer ❤❤he is so talented for all ❤
@GopalBasnet-ye5nn
@GopalBasnet-ye5nn Жыл бұрын
शिब परियार दाइ को चाहिँ फ्यान नै हो तर राजा र रास्ट्रपति खोइ आज अङ्ल
@world_Digital_2.0
@world_Digital_2.0 Жыл бұрын
सबैको नजरमा क्या दामी शिव परियार दाजु।🎉🎉🎉❤❤❤
@prakashrattan2095
@prakashrattan2095 Жыл бұрын
शिव परियार नै शिव परिवारको प्रतिस्पर्धी हो❤
@pradipkhadka1785
@pradipkhadka1785 Жыл бұрын
My favourite show ❤ My favourite singer Shiva pariyar😊❤🤞
@pknphg8444
@pknphg8444 Жыл бұрын
जति पनि कलाकार ल्याएर धेरै लाई चिप्लाएकाे हुन्छ चिप्ले प्रकाशले धेरै चाेटी पर्यास गर्याे चिप्लाउन तर शिब दाजुलाई सकेन हार खायाे चिप्ले प्रकाशले
@B_popofficial
@B_popofficial Жыл бұрын
नेपाली गजल संगीत का सादक अत्यन्तै लोकप्रिय गायक शिव परियार लाई संगीतिक naman🙏💞
@VikramGurung-xh4be
@VikramGurung-xh4be Жыл бұрын
"यो देशमा म एउटा मानिस खोजी रहेछु" भन्ने गीतको गीतकार आदरणीय राष्ट्र कवि स्वोर्गीय माधभ प्रसाद घिमिरे हैनन् ... उक्त गीतको गीतकार अनि संगीतकार Dr विश्वनाथ बराल हुन्.... एउटा लोकप्रिय गायकलाई यतिको जानकारी हुनु पर्छ....
@laxmankarki3462
@laxmankarki3462 Жыл бұрын
आहा धेरै खुशी लाग्यो❤❤
@sushilpradhan212
@sushilpradhan212 Жыл бұрын
शिव दाइ धेरै माया❤️ आज हजुरले चिप्लाउने काकालाई राम्रो tution दिनुभयो🤩😍
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 393 М.
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 3,9 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 17 МЛН
Shiva Pariyar!! Nepali Podcast with Biswa Limbu Ep 87
1:50:16
Biswa Limbu
Рет қаралды 33 М.
Khi em gái tôi đắp mặt nạ || Mask of joy #shorts
0:11
Linh Nhi Shorts
Рет қаралды 3,4 МЛН
Man tries outrunning cops on skateboard
0:10
Frankie Lapenna
Рет қаралды 5 МЛН
Он сильно об этом пожалел...
0:25
По ту сторону Гугла
Рет қаралды 7 МЛН
Harley Quinn made everyone disappear#joker #shorts
0:54
Untitled Joker
Рет қаралды 3,7 МЛН
ПРИДУМАЛ ВЫХОД (@inaciomundoafora - Instagram)
0:21
В ТРЕНДЕ
Рет қаралды 6 МЛН