रवि लामिछाने ज्यू,अब भ्रष्टहरूको भटाभट फाइल खोल्नुस् भन्दै गर्जिए पुण्य प्रसाईँ, गगनलाई स्वादिलो दनक

  Рет қаралды 97,125

KTMKhabar TV

KTMKhabar TV

25 күн бұрын

रवि लामिछाने ज्यू,अब भ्र ष्टहरूको भटाभट फाइल खोल्नुस् भन्दै गर्जिए पुण्य प्रसाईँ, गगनलाई स्वादिलो दनक
...
खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
KZfaq Channel:
/ ktmkhabar
Like us on Facebook:
/ ktmkhabar
Follow us on Twitter:
/ ektmkhabar

Пікірлер: 220
@chakgurung3175
@chakgurung3175 24 күн бұрын
काँग्रेस को हरेक संसद हिजो र आजको एकएक संपत्ति छनबिन गर्नुपर्छ
@tabineshhtc
@tabineshhtc 24 күн бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 24 күн бұрын
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 22 күн бұрын
सम्पुर् सिदासादा ले माया गर्ने रबी लामिछाने।
@user-fx1zz7tf4d
@user-fx1zz7tf4d 24 күн бұрын
कान्तिपुर को कैलाश सिरुया लाई जेल कोच्नु पर्छ। यौता बेक्तिको 3,4 वटा कसरी नागरिकता हुन्छ।
@chakgurung3175
@chakgurung3175 24 күн бұрын
कान्तिपुर आजै पछडिबाट रबि लामिछाने लाई ढुङ्गा हनिरहेको छ, यसलाई च्यरय्पा परेर जेल कोच्दिनु पर्छ
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 24 күн бұрын
😮
@bhawanibanjade8719
@bhawanibanjade8719 24 күн бұрын
रबिलाइ फाइल खोल्न केले रोकेयो भटाभट खोल्नुहोस जनतछ साथ्मा
@dipakashrunjali4598
@dipakashrunjali4598 23 күн бұрын
फाईल खोल्न रबिलाई काँङ्रेसको मात्र हैन अरू पार्टीको पनि खोल्नु छ। यदि काँङ्रेस र एमाले माओवादीहरू फाईल खोल्ने या नखोल्ने कुरोमा एकमत छन्। जे बिबाद भएपनि सँगै र उस्तै प्रकृतिका बदमासीहरू लुकाउन त्रिपक्षीय मिलन अवस्य हुन्छ। एमाले माओवादी शीत मिलेर रबीले काँङ्रेसको फाईल खोल्न सक्दैनन् अरू दुईलाई दुख्छ। र रबीले त हामीलाई पनि बाँकी नराख्ने रहेछ भनेर उसलाई सिद्याउने नै हुन् बरू काँङ्रेसबाट सुरूबात चैँ गर्नुपर्छ। चौरासीको लागी
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 24 күн бұрын
नमस्कार प्रसाईं सर 🙏 काँग्रेसी भ्रष्टहरुलाई जेल कोच्नैपर्छ अब,,
@milanchand5431
@milanchand5431 24 күн бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि
@kalibahadur8233
@kalibahadur8233 24 күн бұрын
एकदमै शहि कुरा गर्नुभयो शर अब रवि शरले सबै फाईलहरु खाेल्नुपर्छ सलाम पुन्य शरलाई राम्रो कुराकाे जानकारी गरि दिएकोमा 🙏🙏🙏
@minakhatri6184
@minakhatri6184 24 күн бұрын
हो फाय्ल चाइ खोल्न परो रबि दाई
@chakgurung3175
@chakgurung3175 24 күн бұрын
100% सहि भन्नुभयो
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 24 күн бұрын
प्रसाईं जि को विश्लेषण सटिक मनन योग्यछ।्
@tamangsanu2012
@tamangsanu2012 24 күн бұрын
सहि कुरा गर्नु भो🤘🤘
@D3magar
@D3magar 24 күн бұрын
धोती पत्रिका र धोती टेलिभिजन को डाका लाई ठोक।👈
@puranprasadsuwal7705
@puranprasadsuwal7705 24 күн бұрын
पत्रकार ज्यु पहिला ओकिल साब्लाइ बोल्न दिनुस त्यसपछि तपाइँ बोल्नु होला यो नै तपाइँको लागी राम्रो हुने छ।अन्यथा कहिले पनि over take nagarnu होला।
@user-dd8qt6iq6x
@user-dd8qt6iq6x 24 күн бұрын
सहि कुरा
@netraneupane2919
@netraneupane2919 24 күн бұрын
एकदम राम्रो सल्लाह दिनु भयो हजुरले धन्यबाद हजुर लाइ मेरो तर्फबाट जय घन्टि
@shivabaral1549
@shivabaral1549 24 күн бұрын
सहि कुरा हो हजुर
@MkChaudhary-my8gj
@MkChaudhary-my8gj 23 күн бұрын
सहि कुरा गर्नु भो सर जय रबि सर जय घण्टी 🔔🔔🔔🔔
@kalpitsen7345
@kalpitsen7345 24 күн бұрын
Good luck रबि 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
@manuojha6563
@manuojha6563 24 күн бұрын
सीरोयालाइ जेल नकोछे सम्म यो देश उदो गति नै लाग्ने हो!
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 24 күн бұрын
कहिले सिरोहीहरूलाई पनि नागरिकताको केसमा जाक्नुपर्छ
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 23 күн бұрын
भ्रष्टचारीको फाएल खोलेर कार्बाही गरेर 84 मा जनताको हाईहाई भएर प्रधानमन्त्री बन्नुपर्छ रबि जि जय घण्टी।
@nischaldiltamang7451
@nischaldiltamang7451 24 күн бұрын
सहि कुरा जस्तो लाग्छ त !
@user-lz6sg5cm4y
@user-lz6sg5cm4y 24 күн бұрын
गृहमन्त्रीले चुपो लागेर फाइल खोल्ने म खोल्छु नि।
@ribakachhetri8412
@ribakachhetri8412 24 күн бұрын
100% sahi ho
@TankaprasadGhimire-uu3go
@TankaprasadGhimire-uu3go 24 күн бұрын
Punya sir vrastachari ko karbahi hunu paryo correct thankyou
@ishworsunam4335
@ishworsunam4335 24 күн бұрын
एकदम सहि बिस्लेशन
@vishnumayaadhikari7678
@vishnumayaadhikari7678 24 күн бұрын
सही विश्लेषण शुभकामना
@danbahadur7759
@danbahadur7759 24 күн бұрын
Good luck Rabi sir🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@danbahadur7759
@danbahadur7759 24 күн бұрын
100% right sir🙏🙏
@durgachhetri9360
@durgachhetri9360 24 күн бұрын
Jay Ravi sir 🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏
@JibanBesnat
@JibanBesnat 24 күн бұрын
सत्थे यहि हो भोलि के हुन्छ त्यो हेर्नु भन्दा अहिले गर्नु पर्यो
@DeshuDeshu-iz3lz
@DeshuDeshu-iz3lz 24 күн бұрын
You are right 👍👍👍
@podverse69
@podverse69 23 күн бұрын
रबि सर कति पनि विचलित नभै यसरीनै खुशी हुदै अगाडी बढ्नु होला । हामी तपाइको साथमा छौ । देशले पाएको एउटा सपुत हो तपाई । तपाई हाम्रो आशाको किरण हुनुहुन्छ । जय घण्टी ।
@rajshrestha515
@rajshrestha515 24 күн бұрын
सहमत सर राम्रो विश्लेषण🙏❤️ जय रबि🙏❤️🔔🔔🔔🔔🔔
@jaabchams8471
@jaabchams8471 24 күн бұрын
म त आज नै यो खान्ग्रेस पार्टीको २,४ जना हतकड़ी लगाएर पसारेको हेर्न मन थियो
@pramilashrestha5801
@pramilashrestha5801 24 күн бұрын
ABA.FATAFAT FILES KHOLER AGADI BADHANUS..RABI SIR JAY GHANTI ✌️ ✌️ ✌️ ✌️
@amritakc2338
@amritakc2338 24 күн бұрын
Sahi kura
@donaitahk8264
@donaitahk8264 24 күн бұрын
वा वा। चोर काङ्ग्रेस पत्तासाफ
@RajKumar-sk7bk
@RajKumar-sk7bk 24 күн бұрын
100% right
@neeshamkhadka
@neeshamkhadka 23 күн бұрын
यो प्रत्रकार बल्ल सहि लाइन मा आएछ 😊❤ हेर प्रत्रकार भाइ । एउटा माइक बोकेर उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्न्न सक्छ । तेसैले जनता को आवज र प्रमाण मा बसेर प्रश्न गर । अध्यायन गर । रबि लामिछाने आज त्यो स्थान मा हामि ले पुर्याएको हो । जय घण्टी ❤ हरेक प्रत्रकार हरुको आदर्श को पात्र हुन रबि ❤ सम्मान गर । चौतर्फि हमला हुदा साथ दिनु पर्छ । जय रवि ❤❤❤ मर कि मार अबस्था मा पुगेका छ्न रवि अहिले 😊😊 सल्लाहकार हरु सहि सल्लाह दिनु होला फाइल खोले पछि ब्याक नहुने गरेर चाइ जानु होला 😊 तेस्को लागि ढिलो भएको जस्तो जस्तो लाग्छ फाइल खोल्न 🙄
@mamtashrestha9144
@mamtashrestha9144 24 күн бұрын
Jay ghanti 🙏🙏🙏🙏🙏🙏🙏
@akanchhaghale5371
@akanchhaghale5371 24 күн бұрын
Very good analysis Thank prasai sir hope to see you next time
@daltmg2014
@daltmg2014 24 күн бұрын
सहि कुरो
@user-py3cg4fo9i
@user-py3cg4fo9i 24 күн бұрын
1000%right
@bisheshsuryabanshi7203
@bisheshsuryabanshi7203 24 күн бұрын
right
@user-em2kh2hi7j
@user-em2kh2hi7j 24 күн бұрын
राइटकुरा
@chandrathapamagar2160
@chandrathapamagar2160 23 күн бұрын
सहि भन्नुभयो पुन्य प्रसाईं सर।
@bedrajpaudel8153
@bedrajpaudel8153 22 күн бұрын
रवि ठिक काम गरेका छन्।नडराइकन काम गर्नु।सवै जनता छ साथमा।
@sushmasen4266
@sushmasen4266 24 күн бұрын
Good 👍
@uttampaudel6367
@uttampaudel6367 24 күн бұрын
मान्छेठुलोर सानुहैनसेडाइसर अपरादचाँइ ठुलोरसानुहोलाकि
@durbakc1075
@durbakc1075 24 күн бұрын
Good job rabi dai
@gurungkarna4868
@gurungkarna4868 24 күн бұрын
your right sir ❤🎉🎉🎉
@user-hd3rc9my9j
@user-hd3rc9my9j 24 күн бұрын
Jay rabi❤❤❤❤
@pawankarki1876
@pawankarki1876 24 күн бұрын
राजनैतिक माफिया र मिडिया माफियाहरुको खेलोमेलो,
@chakgurung3175
@chakgurung3175 24 күн бұрын
You are absolutely 100%Right Punya jii ❤❤
@neeshamkhadka
@neeshamkhadka 23 күн бұрын
जय रबि ❤❤❤
@santarai9580
@santarai9580 24 күн бұрын
Sahi bislesan hajurko.
@radhikapokhral1907
@radhikapokhral1907 22 күн бұрын
सहि कुरा गरे रबि जिले
@krishanashresthakrishana-jj4ed
@krishanashresthakrishana-jj4ed 24 күн бұрын
Ho ho Sahi ho
@shivaramnepal6259
@shivaramnepal6259 24 күн бұрын
Very Good Point
@durbakc1075
@durbakc1075 24 күн бұрын
100% right rabi dai
@tekkhatri9875
@tekkhatri9875 23 күн бұрын
प्रसाई सर जिन्दावाद
@mithilapradhan4866
@mithilapradhan4866 23 күн бұрын
खै रबि सर गृहमन्त्रीले कहिले भ्रष्टाचार गर्ने लाई जनताकाे अगाडि कहिले ल्याउने बाेलेर मात्र हुन्दैन रबि सर गृहमन्त्रीलाई चितवन काे बासिन्दाले बिस्बास गरेर बिजय गराऐ काे हाे ऐक अर्कोका आराेप मात्र भयाे बालेन मेयर जस्तो निडर भएर काम गर्नुपर्छ जहिले पनि संसद काे समय बर्बाद गरेकाे हाेला जनता ले कर तिरेकाे पैसा भत्ता खाऐर बस्ने काम केही नगर्ने हल्ला गरेर बसने
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 24 күн бұрын
❤❤❤❤ kura sahi hun.
@user-np2yv9fb8v
@user-np2yv9fb8v 24 күн бұрын
sahi ho punya sir
@junitalimbu550
@junitalimbu550 24 күн бұрын
🔔❤️
@user-lz9ij8hs9c
@user-lz9ij8hs9c 24 күн бұрын
एमसिसिमा सूचना बेचेको होइन र
@chandagautam2915
@chandagautam2915 24 күн бұрын
good analysis sir 🙏🙏
@rambahaduradhikari2817
@rambahaduradhikari2817 23 күн бұрын
यसरी हो भ्रस्टाचारि हटाऊने पुलिस मा दुई फ्याक पारने् भ्रस्ट र अभ्रस्ट अनि ठुला भ्रस्ट लाई कार्रबाही गदै् जाने त्यस पछि सबै लाईन मा करमचारि मा पनि यस्तै गदै जाने त्यस पछि सब लाईन मा आउछ ा
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 24 күн бұрын
Right Ravi la satha ko pakcxa leako ho jai 🇳🇵
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 24 күн бұрын
Aba Nepal Asia ki garib desh banayako rehyacxa bedisi ko Sakti ra Nepali congress ko karan la prasta ho👍
@user-dx7hv5uy2q
@user-dx7hv5uy2q 23 күн бұрын
wow kasto super bichaar answer punya sir ko uhaajasto hunuparxa leader
@bhagawatikhanal2857
@bhagawatikhanal2857 24 күн бұрын
Jay ghanti🎉🎉
@chandrathapamagar2160
@chandrathapamagar2160 23 күн бұрын
अब पेलेर जानू पर्छ काँग्रेसले पनि mcc र नागरिकता बिधेय पास यसरी पेलेर गएकाे थियाे ईतिहास साच्चि छ।
@PramilaTiwari-qc2se
@PramilaTiwari-qc2se 24 күн бұрын
Sai kura ho
@danielokomoto47
@danielokomoto47 24 күн бұрын
That right
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 24 күн бұрын
Good news❤❤❤❤❤
@user-lz6sg5cm4y
@user-lz6sg5cm4y 24 күн бұрын
सबै खाना भएका छन् हो कांग्रेसले सबै खाना भ्याएका छन् खाए खाए😂😂😂😂
@subashmagar3526
@subashmagar3526 24 күн бұрын
जय घन्टि🔔🔔🔔💐💐
@user-to8hs7re7d
@user-to8hs7re7d 22 күн бұрын
U r absolutely right I am 100%agree with your openion.all nepali should listen this episode.
@user-np2yv9fb8v
@user-np2yv9fb8v 24 күн бұрын
punya sir100 sahi ho
@user-dq3oe9xe9y
@user-dq3oe9xe9y 24 күн бұрын
Good
@user-gq3vs9lz7y
@user-gq3vs9lz7y 24 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔👏👏
@krishnasapkota7180
@krishnasapkota7180 23 күн бұрын
सहि सहि सहि १००% सहि भ्रष्टचारिजतिकाे सँपति छानमिनगरि राज्यकाढिकुटिमा फिर्तागर्नेहाेभने देश सुनकाेढुकुर बन्छभन।नेकुरामा त दुइमतैछैननि
@pampathakuri7427
@pampathakuri7427 24 күн бұрын
🙏🙏🙏👍🏻👍🏻👍🏻
@user-np2yv9fb8v
@user-np2yv9fb8v 24 күн бұрын
punya sir🎉🎉🎉🎉🎉🎉🎉
@reedaam7457
@reedaam7457 23 күн бұрын
यथार्थ कुरामा बहस , ,
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel 23 күн бұрын
रबीले फायल खोल्ने विषयमा कन्फिडेन्स भएन ? गफ मात्र, तर्साउने खेल मात्र भयो ?
@HemaPun-hh6bw
@HemaPun-hh6bw 24 күн бұрын
Wao buddhimani sirharunai Rabi sirko pakshama
@diptibaniya9116
@diptibaniya9116 24 күн бұрын
Nice
@suku564
@suku564 Күн бұрын
You are right 🙏🙏🙏🙏
@rgpgang1881
@rgpgang1881 23 күн бұрын
सहि भन्नू भयाे सर
@Pujanchalaune-ew4hr
@Pujanchalaune-ew4hr 24 күн бұрын
good locked hoooooooooooo
@user-pg2iw7id8o
@user-pg2iw7id8o 24 күн бұрын
Punya sir la thik kura garnu huncha
@user-dt1lq2kw1v
@user-dt1lq2kw1v 24 күн бұрын
Ravi has golden time.go ahead
@user-vg6cv2xw4o
@user-vg6cv2xw4o 24 күн бұрын
गगनले जस्तो राम्रो काम गरेर देखा न सहकारी
@krishnadoman5957
@krishnadoman5957 24 күн бұрын
काङ्ग्रेस सकियो सकियो
@alarab6905
@alarab6905 24 күн бұрын
👍👍👍👍👍👍👍👍
@user-np2yv9fb8v
@user-np2yv9fb8v 24 күн бұрын
❤❤❤❤❤❤
@user-xs7re2pc3y
@user-xs7re2pc3y 24 күн бұрын
१००% प्रसाई सर ।। तर पत्रकार १२ भाई चाहीं महा वेकुब जस्तो लाग्याे ??
100❤️
00:20
Nonomen ノノメン
Рет қаралды 65 МЛН
Sprinting with More and More Money
00:29
MrBeast
Рет қаралды 169 МЛН
The delivery rescued them
00:52
Mamasoboliha
Рет қаралды 10 МЛН
Which one is the best? #katebrush #shorts
00:12
Kate Brush
Рет қаралды 18 МЛН
100❤️
00:20
Nonomen ノノメン
Рет қаралды 65 МЛН