रुकुम खारा-२ बारे नेपाली सेनाका मेजर पुर्ण थापाले पुरै जानकारी यसरी दिनुभयो, शाही नेपाली सेनातर्फ

  Рет қаралды 458,798

Sunaulo TV

Sunaulo TV

3 жыл бұрын

रुकुमको खारा दोश्रो आ-क्रमणको बारेमा नेपाली सेनाका मेजर पुर्ण थापा मगरले पुरै नालीबेली यसरी दिनुभयो । शाही नेपाली सेनाको तर्फबाट । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Major Purna Bahadur Thapa Magar of the Nepal Army spoke about Rukum's Khara-2. Apf Nepal, Pla Nepal and Nepal police.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Purna_Bahadur_Thapa_Magar #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal #Rukum_Khara2

Пікірлер: 656
@a10nip48
@a10nip48 3 жыл бұрын
नेपाल आमा को सच्चा सपुत हजुर लाई सलूट छ खारा मा शाहि नेपाली सेना ले धोबी हानेको थियो आतङ्ककारी हरुलाई
@AppleMediaOfficial
@AppleMediaOfficial 3 жыл бұрын
सबक सिकाएछ हाम्रो आर्मीले , जय नेपाल ।
@a10nip48
@a10nip48 3 жыл бұрын
@@AppleMediaOfficial जय नेपाल आर्मी
@bldgulmeli1129
@bldgulmeli1129 2 жыл бұрын
जसलाई आतंककारी भन्नुभएको छ नि तिनीहरु आफ्नो हकमा लडेका गरीबका छोराछोरी हुन।त्यसरी नबोल्नु होला किनकी हामिलाइ पनि त्यसरी बोल्न आउँछ फेरि
@a10nip48
@a10nip48 2 жыл бұрын
@@bldgulmeli1129 सर महिले थाहा पाउनु भन्दा पहिला लुटेरा हरुलाई अमेरिकाले आतङ्ककारी भन्थो अनि अर्को कुरो मान्छे ले जस्तो काम गरो त्यस्तै नाम हुन्छ भन्ने हजुर ले बिर्सनु भयो अर्को कुरो नेपाली अनपढ लाई जबर जस्तो बन्दुक बोकाको हो प्रचण्ड ले यो कुरा सबै नेपाली जनतालाई थाहा भाको कुरो हो सर
@bldgulmeli1129
@bldgulmeli1129 2 жыл бұрын
@@a10nip48 ठिकै छ प्रचण्डले गल्ती गरेकै हो ।प्रचण्ड आतंककारी होला तर आफ्नो सुनौलो दिनको आशा गर्दै भोको पेटमा लडेका गरीबका छोराहरुलाइ आतंककारी भन्दा मन दुख्दो रहेछ।अब ती अङ्ग भङ्ग भएको गरिबीको पक्षमा बोल्ने को छ र
@hariprasadsubedi3351
@hariprasadsubedi3351 4 ай бұрын
आतंककारी को धुलो चटायर १२ बुदे शहमती गर्न बाध्य पार्ने देस भक्त लाई सलाम
@tilaktilak4004
@tilaktilak4004 3 жыл бұрын
जति पनि सेना कमान्डर प्रहरी को अन्तरबार्ता हेरियो उहा हरु रास्ट्िय सुरक्षा प्रती धेरै सजक भयको पाइयो । रास्ट्र को सुरक्षा मा आच आउने कुरा हरु यकिन खुलाउनु भयन । सबै सहि सत्य कुरा गर्दा पनि रास्ट्र को सवाल मा धेरै सजक ।। यो हो नि अनुसासन जिम्मेवार भनेको अनि रास्ट्र अनि आफ्नो सस्था प्रती को लगाब ।। सलाम छ ।।। प्यार प्यार बोल्ने जनमुक्ति सेना हरु ले हेर्नुस कसरी बोल्नु पर्छ सिक्नुस ।।।। जय नेपाल ।।
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
१००%
@ammbarbahadur5952
@ammbarbahadur5952 Жыл бұрын
Jane hoine lutera sena aatangkari sena
@arjunchhetry7267
@arjunchhetry7267 3 жыл бұрын
खारा मा संगै म्यारिज खेलेर बसेको र साथै खारा को दोस्रो लडाइ संगै लडेको मेजर साब लाई सलाम छ मेरो ! म पनि एउटा सेक्सन कमान्डर को हैसियत ले त्यो लडाइमा भाग लियको योद्दा हु 🇳🇵🇳🇵
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
अहिले कता हुनुहुन्छ नि
@khagendrabudhamagar5494
@khagendrabudhamagar5494 3 жыл бұрын
मेजर साहेबले भन्नू भएको कुरा सत्य हो। मैले २३ गते बिहान उहासङ्ग सडक निर्माण र संभावित घटनाको बारेमा खारा ब्यारेकमै जानकारी गराएको थिए मैले सो जानकारी गराइसके पछि मेरो बस्ने ठाउँ १ नम्बर गेटमा बनाइदिनुभएको थियो । म त्यस्को भोलिपल्ट मुसिकोट फर्केको थिए ।उहाले म पचास हजार माओवादीहरु आए पनि म लड्छु भन्नू भएको थियो ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
तपाईं के मा हुनुहुन्थ्यो नि सर
@khagendrabudhamagar5494
@khagendrabudhamagar5494 3 жыл бұрын
@@SunauloTV. नेपाली सेनाको सिभिल सडक निर्माणको ठेकेदारको जिम्मेवारीको साथ सैनिक मुख्यालयको बिकास निर्माण निर्देशनालय मार्फत ओखलढुंगा दाङ हुदै २०५९ सालदेखी खारामा कार्यरत थिए । त्यसबेला हामी बोहरागाउ ब्यारेकबाट मेजर साहेबको नेतृत्वमा बाङ्गेलाकुरी सिमखोली सडक खण्डमा विभिन्न निर्माण कार्यको सुचारु गर्न त्यहा खटेको थिए ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@khagendrabudhamagar5494 ए ए, अहिले अवकाश लिनु भो
@khagendrabudhamagar5494
@khagendrabudhamagar5494 3 жыл бұрын
म एक निर्माण ब्यवसायी हो अवकाश लिनु पर्दैन हजुर । हाल पनि नेपाली सेनाको केही काम ठेक्का मार्फत गर्दैछु।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@khagendrabudhamagar5494 ए ए, कतैको घटनामा पर्नु भो कि नाइ हजुर
@ba_rs_ha
@ba_rs_ha 3 жыл бұрын
सलाम छ हाम्रो देश भक्त कमान्डर साहाब लाई।
@durgachaudhary6543
@durgachaudhary6543 3 жыл бұрын
सुन्दै राम्रो लागेव अन्तरवार्ता जय नेपाली सेना
@gorkhanepal1662
@gorkhanepal1662 3 жыл бұрын
मगरको छोरा हो..सत्य बोल्छ।
@skmina2750
@skmina2750 3 жыл бұрын
सुनौलो tv ले धेरै मेहनत गर्नु भाको छ ।।मान्छे खोजी 2 ।। ल्यौनु हुन्छ ।।।सबैले सस्क्राइब गर्दिनु होस्🙏🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@gyankajishrestha8542
@gyankajishrestha8542 3 жыл бұрын
मेजर पूर्ण बहादुर थापा मगर जी त, सेनाको शेर नै हुनु हुँदाेरहेछ। 👍️)))
@s.bkarki7386
@s.bkarki7386 3 жыл бұрын
हार्दिक धन्यवाद सुनौलो टिभि । अब हेर्न सुरु गरियो ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@surajmgrmass9305
@surajmgrmass9305 3 жыл бұрын
बल्ल आयो सुन्न चाहेको खारा 2 को ईन्टर्भिउ धन्यवाद सुनौलो टिभी ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@amaradhikari9454
@amaradhikari9454 3 жыл бұрын
मपनि नेपालि सेनाको एक भु पु सदसे भएको कारण बाट खार बेरेक लाई धेरहि धनयाबाद
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
कुनै त्यस्तो अनुभव भए सुन्न पाउ है सर
@sureshkc7636
@sureshkc7636 3 жыл бұрын
यौटा सुनौलो इतिहास हो यो , यो लडाइ हुदा म पनि तेहि नजिकै थिय , १००% सत्य र साचो कुरा गर्नु भयो सर ले । यहा कतिपय साथीहरुले अलिकति बढाइ चढाइ बोलेको सुनिन्छ , 🙏 साथै बिरगती प्राप्त गर्ने दुबै तर्फ का सेनाहरु लाइ हार्दिक श्रध्दाञ्जलि छ 🌹🌹🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद सर
@dhirenlama6096
@dhirenlama6096 3 жыл бұрын
Dai yeta pani hehe America 🇺🇸 bata heheh
@footballworld9417
@footballworld9417 3 жыл бұрын
Kei sansanipurna ghatna vayo ki sabaijana tei hunxan😂😂😂
@oceanmgr2376
@oceanmgr2376 2 жыл бұрын
तपाईं फ्रान्स आर्मी होइन
@sureshkc7636
@sureshkc7636 2 жыл бұрын
@@oceanmgr2376 होइन हजुर , म us army
@shivaramjali386
@shivaramjali386 3 жыл бұрын
अति राम्रो अन्तरबार्ता सुन्न पाइयो धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@dilipdahal251
@dilipdahal251 3 жыл бұрын
धेरै धेरै धन्यबाद सुनौलो टिभि आज खोजेको मान्छेको अन्तरबार्ता लेर आउनुभयो🙏🙏
@yadavrai1377
@yadavrai1377 3 жыл бұрын
******
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@AppleMediaOfficial
@AppleMediaOfficial 3 жыл бұрын
मेजर साहवले सत्य बोल्नु भयो , सलाम छ साहव । Huge respect & Salute for my army ....proud of you Sir.....🙏🙏🙏
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
Nepal Army officers देश प्रतिको संवेदनशील भएर बडो सुझबुझ ढंगले प्रस्तुत हुनुभयो । proud of Army #ex_army🤘
@Nepalicottage
@Nepalicottage 2 жыл бұрын
इतिहासमा ठूलो भुमिका खेल्नु भएकोमा बधाइ दिन क्जाहन्छु
@heaven4805
@heaven4805 3 жыл бұрын
येसरि वस्तबिक घटना बणन भको महसुस भो अरुले धेरैको सुनियो धेरै बडाई चडाई सुनेर सुननु मन परेको थिएन तर आज चै राम्रो लाग्यो
@krishnasenchuri143
@krishnasenchuri143 3 жыл бұрын
हाम्रो गाउले मेजर साब सलाम छ
@ujitbhattarai1248
@ujitbhattarai1248 3 жыл бұрын
Thank you major ba.. Tapai ko sewa ko lagee.
@NewNew-bf3rl
@NewNew-bf3rl 3 жыл бұрын
दोस्रो खाडा लडाइँ को इन्टर भ्यु हेर्ने धोको निकै थियो हेरियो जहाँ माओबादिलाई धुलो चटायको दिन हो त्यही लडाईबाट हार खायर प्रचण्ड १२ बुधे सम्झदारिमा दिल्लिमा गयर सरन परेको कुरा इतिहास साचि छ धन्यवाद मेजर साबलाई अनि नेपाली सेनालाई 👏👏👏👏👏👏👏👏👏👏
@rambdrgurung4457
@rambdrgurung4457 3 жыл бұрын
सेनानी पुर्ण बहादुर थापा मगर सर सलाम,फष्टक्लास कोर्श को सहकर्मी अप्रामाउसे राम बहादुर गुरुङ्ग ,प्यारा तालिम शिक्षालय। तपाईं को खारा युद्ध को अन्तर्वाता सुन्ने मौका पाएँ, खुशी लाग्यो।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सरको पनि कुनै अनुभुति भए सुन्न पाए हुन्थ्यो ।
@jhabindralamsal6868
@jhabindralamsal6868 3 жыл бұрын
जय गुल्मेली बाजे जय नेपाली सेना
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
सलाम छ सर हजुरलाई 👌🙏🙏🙏💓
@dineshchitwan
@dineshchitwan 3 жыл бұрын
सर एउटा भिडियो बनाउनुस न, माओबादीलाइ तहस नहस बनाइ साइजमा ल्याएर बार्तामा आउन बाध्य बनाउने अजयदलको गुल्मपती नबल शाहको किन कर्नेलमै रिटार्यड भयो... यो सब राजनितीक खिचातानिको बिच किन उहाँलाइ अन्याए भो भनेर...
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@tekendrabikram9831
@tekendrabikram9831 3 жыл бұрын
well said sir.देश भक्त सपूत नवल शाह माथी अनन्याय भएकै हो।
@dipakrana8939
@dipakrana8939 3 жыл бұрын
तर मलाई त आर्मी को रोकमान कटल सरको कुरा कानी सुन मन लाको छ
@bandhukarki8946
@bandhukarki8946 3 жыл бұрын
Nabal shah prati rajnitiii habbi vako nai ho... Satya tatya vairaaaos.... Doshi ko ho vani
@taramanrai8215
@taramanrai8215 3 жыл бұрын
@@tekendrabikram9831 9
@BijayKumar-cd4us
@BijayKumar-cd4us 3 жыл бұрын
अर्जुन सर अब रुम्झाटर एअरपोर्ट मा भयेको कमान्डर लाई पनि लेउनु पर्यो सर तपाईंले अहिले सम्मको कै अन्तरबार्ता लिनुभयेको मा नवल शाह सर को चै एक्दम्मै गजब राम्रो थियो 75 नै जिल्ला पैदल यात्रा प्रतेक जंगल हरु कुना कुना पुग्नु भको रैछ खास तेतिखेर को लडाकु चै अजय दल नै रैछ अनि प्रेम सिङ बस्नियात सर को पनि झन खत्रा नै थियो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
प्रयास गर्ने छौं ।
@therabung
@therabung 3 жыл бұрын
Captain nai dhaleko aba sipahi lai lyaya matra ho
@ashoklingden6970
@ashoklingden6970 3 жыл бұрын
@@therabung क्याप्टेन लाई आर्मी आफैले गोलि हानेर सुलि चेपाई दीयेको रे भन्ने हल्ला थियो त्यो बेला।...
@therabung
@therabung 3 жыл бұрын
@@ashoklingden6970 honi sir captain tauko ma head light balera tower ma chadeko thiyo re dhukur jahreko jasto jhardiyo bhanthyo
@dilkumarbantawarai736
@dilkumarbantawarai736 3 жыл бұрын
@@therabung captain ko nam chahi ke thiyo hola?
@dipakrana8939
@dipakrana8939 3 жыл бұрын
मलाई त सर आर्मीको रोकमान कटल सरको कुराकानी सुन मन लाको छ
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@harib.k624
@harib.k624 3 жыл бұрын
आज सिट 4 छोटी भयो है मैले यो भिडियो हेरेको मेजर साहब को बोली र बोलने सैली सारै मन पर्यो ।यहजी को अरु घटना बारे पनि इंटबिउ लिनु पर्यो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् हजुर धन्यवाद
@shantoss9409
@shantoss9409 2 жыл бұрын
सलाम छ मेजर साब लाई माओवादी लाई सखाप पारेकोमा
@deekaucha2446
@deekaucha2446 3 жыл бұрын
अत्यन्तै सर्हानिय कार्य सुनौलो टेलिभिजन परिवार, राज्यसत्ता र बिद्रोहि पक्षले सोझा मगर हरुलाइ नै प्रभाबित क्षेत्रमा कसरि प्रयोग गरेकोथियो भन्ने ज्वलन्त प्रमाण हो यो,
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@kajiramthapa7277
@kajiramthapa7277 3 жыл бұрын
जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@b.d.bhatta6161
@b.d.bhatta6161 2 жыл бұрын
History is written in the hearts of patriots' sir. And you will be remembered .....you are ended a great commander...
@deshanjugjali6412
@deshanjugjali6412 3 жыл бұрын
Jata pani magar...proud of magar yar
@shambhupahadi409
@shambhupahadi409 3 жыл бұрын
Raja ko pala ma ho gurung magar ko Raj thiyo aba ta tetstai ho.. prachand ko xora vatij aafant matra ho
@dineshchhetri7681
@dineshchhetri7681 3 жыл бұрын
Gurung Magar lai Raja le sabai bhanda badhi biswas garthe... Nepal Ekikaran garne pramukh yoddha haru bhayera hola sayad.
@madangharti4884
@madangharti4884 3 жыл бұрын
आर्मी अफिसर हरु सङ अन्तरबार्ता लिन सफल सुनौलो टि भि लाई बधाई च्ज
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@tekgurungtekgurung325
@tekgurungtekgurung325 3 жыл бұрын
Magor sahab ko interview sunda absolutely right
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै राम्रोसँग ऐतिहासिक कुराकानी
@gambk6384
@gambk6384 3 жыл бұрын
सम्भव छ भने म्याग्दी सदरमुकाम बेनी लडाइमा लडेका सेनाका जवान तथा मेजर राजु नेपालीको अन्तरवार्ता सुन्न पाए आभारी हुने थियौं।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@anojmagar6207
@anojmagar6207 Жыл бұрын
एकदमै अनुभवी बिचारनिय ब्यक्ति हुनुहुदोरहेछ।
@lokendrarawal7675
@lokendrarawal7675 3 жыл бұрын
सलाम गरे Real Hero
@Sabitarai31
@Sabitarai31 3 жыл бұрын
Salut cha hamro nepal ko real hero 🙏
@Anurag866
@Anurag866 2 жыл бұрын
PROUD OF NEPAL ARMY
@thapahira805
@thapahira805 3 жыл бұрын
मरै जिल्ला को हुनुहुदो रहिछ सर सारै खुसी लागेयो
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 2 жыл бұрын
Me to
@harib.k624
@harib.k624 3 жыл бұрын
यो भिडियो एक महीना अगि हेरेको ठिये आज पनि हेर्दै छु मेजर साहबको अति मिसाजिलो अति मिठो बोली सारै मन पर्ने र बिस्वासिलो छ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@manmagar5526
@manmagar5526 3 жыл бұрын
Nepal armi jindabad🇳🇵🇳🇵🇳🇵🌹🌹
@Arjunbas1
@Arjunbas1 3 жыл бұрын
Salute to him and all the Nepalese army.
@sabinkhadka6983
@sabinkhadka6983 3 жыл бұрын
अहिले सम्मको सबैभन्दा राम्रो अन्तरबार्ता सबै बिस्तार मा बताइअको एस्तो पो हुन्छ त अन्तबार्ता भनेको जय नेपाली सेना 😘😘
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@nirajannepali7503
@nirajannepali7503 3 жыл бұрын
हजुरको प्रश्न सोध्ने शैली खोज पत्रकारितामा आधारित छ । Good job keep it up..
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@Amitsingh-wv3js
@Amitsingh-wv3js 3 жыл бұрын
Happy for this interview feeling so proud for our nepal army jay nepal......... Well done nepal army
@skywalker5936
@skywalker5936 2 жыл бұрын
Respect to our Desh premy Major.🙏
@sanatkc630
@sanatkc630 2 жыл бұрын
वस्ताबमा खारा लडाईको बारेमा धेरै सुनियो हरेको मान्छेको आफ्नो आफ्नो तर्क छ आफ्नो आफ्नो अनुभव छ . बिसेस गरि खारामा कति मान्छे मरे होलान भनि धेरैको चासो छ .तेस लडाईमा सहभागीहरुको आफ्नो आफ्नो तर्क छ कसैले कति भनु हुन्छ कसैले कति . तर बास्तवमा खारामा सेना तर्फा २ जना प्रहरी तर्फा १ जना गरेर जामा ३ जनाको मिर्तु भएको थियो . माओबादी तर्फा ११८ जनाको लाश फेला परेको थियो . तेस घटनाको सहि सत्य विवरण राखेर एउटा टिपोट तयार पारिएको थियो तै समएमा . त्यो टिपोट तत्कालिन खारा ब्यारेको गुल्मति हरिबाबु बोगटी संग छ र जर्नेल प्रेम सिंह बस्नेत जिउ संग पनि छ .
@user-pi9xf7db5w
@user-pi9xf7db5w 3 жыл бұрын
गर्व ले छाती चौडा हुन्छ शाही सेना हुनु मा,मेजर साब 🙏 🇳🇵🇳🇵
@bibasbb4479
@bibasbb4479 3 жыл бұрын
नेपाली र नेपालको सेना भन्न के को शाही सेना ?
@surajtamang8104
@surajtamang8104 3 жыл бұрын
@@bibasbb4479 🖕🖕🖕
@jbmagar07
@jbmagar07 3 жыл бұрын
@@bibasbb4479 बाबुसाब हो नि जंगलकै भए पनि राजा बन्न रुचाउनी हाहाहा
@hemantamagar9742
@hemantamagar9742 3 жыл бұрын
खारा १ र २ को बारेमा धेरै इच्छुक थिए पुरै जानाकारी पाए धन्यबाद सुनौलो टेलिभिजन
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@abdulhaquetimalsina3332
@abdulhaquetimalsina3332 3 жыл бұрын
सलाम छ मेजर साहब तपाइहरु हुनुहुन्थ्यो र हामी नागरिकले सुरक्षित महसुस गरेकाछौ जतिबेला नेपाल आर्मिलाइ देख्छु गर्वले मेरो सिर उच्छ भएको महसुस हुन्छ मलाइ जब तपाइहरुको पोसाक देख्छु मनैमन सलुट गरेकै हुन्छु
@dipakgurung8602
@dipakgurung8602 2 жыл бұрын
Thanks Arjunji for giving the Army side of the story too. Maj Purna was our instructor in the Nepali Army's Mountain Warfare School in Kesang, Mustang. He was a Piyuth (Lance Corporal) at the time and he became an Officer by his sheer hard work and dedication. A Soldier in the Army can be promoted if he is qualified and proves himself. Purna definitely proved himself by his professional performance. He was posted there as per his normal career build up. Thank you Purna, proud to be your student!
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
w\c हजुर
@bikkigurung4410
@bikkigurung4410 Жыл бұрын
Say thanks major purna instead of Purna ….
@dipakgurung8602
@dipakgurung8602 Жыл бұрын
@@bikkigurung4410 please explain what did you mean by your comment.
@bikkigurung4410
@bikkigurung4410 Жыл бұрын
@@dipakgurung8602 you should know what I mean .Read your last phrase of your comment and then
@dipakgurung8602
@dipakgurung8602 Жыл бұрын
@@bikkigurung4410. You dont know the relationship between Purna and I. We both are soldiers and served together in the Army.
@bibekjoshi9105
@bibekjoshi9105 7 ай бұрын
Salute major saab 🙏❤️Jay Nepal 🇳🇵 jay Nepal royal army ❤️🇳🇵🇳🇵🇳🇵
@moo9957
@moo9957 2 жыл бұрын
18 wota mawobadi ko battalion lai 1 wota army ko gulma le jitnu thulo kura ho great worries Nepal army
@jotrana7096
@jotrana7096 3 жыл бұрын
Excellent interview!!! Thank you so much Sir for giving an interview about Maoist insurgency.
@wolip1
@wolip1 3 жыл бұрын
खाराको घटना नेपाली सेनाले राम्रो सफलता प्राप्त गरेको घटना हो । कार्यरत कमाण्डर सेनानी पुर्ण थापा एकजना साहसिक इमान्दार ब्यक्ति हुनुहुन्छ । वाहाँ म संग महेन्द्रनगरमा कार्यरत रहनु भएको थियो ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सर तपाईं पनि सेना मै हुनुहुन्छ
@purnathapamagar628
@purnathapamagar628 3 жыл бұрын
आभार ब्यक्त सहित सलाम हजुर ।
@krishnaprasadkandel7005
@krishnaprasadkandel7005 3 жыл бұрын
गुल्मी बासि दाजु नमन्
@mylifestories8802
@mylifestories8802 2 жыл бұрын
Major sahab le dherai ramro varta lap garnu bho. It's called dedication, motivation and courage to face all odds
@ramthapamagar5954
@ramthapamagar5954 3 жыл бұрын
सेनामा पनि राजनीति र पावर चल्छ तपाईंको इतिहास सेनाको किताबमा नलेखेपनि लाखौं बर्ष रहिरहनेछ। प्रेम प्रकाश थापामगरलाई चिफ हुनबाट कसरी पाखा लगाइयो इतिहास साक्षी छ। नेपाल तारा पाउने अफिसरलाई कसरी घर पठाइयो त्यो पनि थाहा पाइयो। चम्चा हुन पर्छ हजुर जहाँ गएनि।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सहि हो
@himalayanlocalguidepvt.ltd2914
@himalayanlocalguidepvt.ltd2914 3 жыл бұрын
जय नेपाल Army...
@devrajdahalyt
@devrajdahalyt 2 жыл бұрын
धेरै खाराको नेपाली सेनालाई thanks..
@thenepalidevils8906
@thenepalidevils8906 2 жыл бұрын
Thank you for your service. Salam cha hajur lai
@topendrakumar5353
@topendrakumar5353 3 жыл бұрын
सेकेन्ड कमेन्त watching now
@thelightoftheworldnepal
@thelightoftheworldnepal 2 жыл бұрын
जय नेपाल। नेपाली सेना।
@dhakaramsapkota5027
@dhakaramsapkota5027 3 жыл бұрын
कुरा निकै सहि लाग्यो
@sarojraut7241
@sarojraut7241 3 жыл бұрын
Q
@tankabista1965
@tankabista1965 2 ай бұрын
Good dhulo chataya ko maa mejar sab
@patb8605
@patb8605 2 жыл бұрын
Jai Nepali Sena !!!
@magarsujan7829
@magarsujan7829 3 жыл бұрын
धन्यवाद अर्जुन सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@ritakc2527
@ritakc2527 3 жыл бұрын
Khojeko video aayo. Thank u sunaulo tv
@AYUSHSTHA79
@AYUSHSTHA79 3 жыл бұрын
Dhanabad hajur harolai
@kamaljaishi6759
@kamaljaishi6759 3 жыл бұрын
धन्यवाद अर्जुन जि सि दाइ
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c भाइ
@arbingurung8015
@arbingurung8015 3 жыл бұрын
Dhanyabadh sunaulo tv lai hami darshak haruko anurodh lai mani dinu vayekoma
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@khadkak.c.5430
@khadkak.c.5430 3 жыл бұрын
बल्ल अत्याधिक खोजी गरिएको भिडियो हेर्न पाइयो ।धन्यवाद पत्रकार मोहदय।।।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@resammagar4481
@resammagar4481 3 жыл бұрын
आहा कति मीठो कुरा
@bisonathneupane5551
@bisonathneupane5551 3 жыл бұрын
सर लाई सलाम छ
@birendrashrestha1326
@birendrashrestha1326 3 жыл бұрын
Much awaited video 🙏🙏🙏
@manbahadurchetry8344
@manbahadurchetry8344 10 ай бұрын
Great job Nepal army
@rathaursingh6812
@rathaursingh6812 3 жыл бұрын
Salute xa sir
@bisanmagar8496
@bisanmagar8496 3 жыл бұрын
Tq
@siddhantkc9599
@siddhantkc9599 3 жыл бұрын
तत्कालीन म्याग्दी को सदरमुकाम बेनि मा काली प्रसाद गण का गणपति राजु नेपाली लाई अन्तरबार्ता मा ल्याउने भरपुर कोसिस गर्नुस। अमेरिका हुनुन्छ भन्ने सुनिन्छ भिडियो कल गरेर भए पनि ल्याउनुस
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सम्पर्कको प्रयास भैरहेको छ ।
@harib.k624
@harib.k624 3 жыл бұрын
मैले पनि यो कुरा उठायको छु
@harib.k624
@harib.k624 3 жыл бұрын
जसरी पनि ल्याउनु पर्यो सुनौलो टिभी ले
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@harib.k624 सम्पर्कको प्रयास गरिएको छ, तर हुन सकेको छैन ।
@bisonathneupane5551
@bisonathneupane5551 3 жыл бұрын
सही भन्नु भो
@shujighale5258
@shujighale5258 3 жыл бұрын
Most awaited interview.. 🙏🙏
@reshamrayamajhi248
@reshamrayamajhi248 3 жыл бұрын
Good interview
@nepaliblog6380
@nepaliblog6380 3 жыл бұрын
interesting interview salute sir #premsingbasnyat #Nawalshah
@sajan2689
@sajan2689 2 жыл бұрын
Great officer 👍
@HamroGauHamroSahar
@HamroGauHamroSahar 3 жыл бұрын
ईतिहास जान को लागि सदै जाग्रूप हुने म पनि एक हुम..
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@manthgunna8079
@manthgunna8079 3 жыл бұрын
Good nice sir
@prajwalrai8236
@prajwalrai8236 2 жыл бұрын
धेरै धेरै रामरो छ
@karmabk1329
@karmabk1329 3 жыл бұрын
very good interview
@gangasarashankar5414
@gangasarashankar5414 2 жыл бұрын
सलाम छ
@vimalbahadur6302
@vimalbahadur6302 3 жыл бұрын
आहा कति राम्रो interview major jyu को
@narayanmahatara6990
@narayanmahatara6990 3 жыл бұрын
Very very good interview
@limbuprakash7986
@limbuprakash7986 3 жыл бұрын
This is subject of my interest.I can watch it non stop for days easily.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
tq sr
@hariprasadghimire6089
@hariprasadghimire6089 3 жыл бұрын
Very nice interview major sab ko Hardik sradanjali to all people who lost their life in Khara
@magicnepal5344
@magicnepal5344 3 жыл бұрын
ramro lagyo mejar sab
@manishwaiba8762
@manishwaiba8762 3 жыл бұрын
Thanks Sunaulo Tv🤩
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@sumanshrestha6675
@sumanshrestha6675 3 жыл бұрын
Salute sir
@shahi2862
@shahi2862 2 жыл бұрын
सलाम छ मेजर साप
Congress' Pawan Khera Addresses The Press After By Election Results
3:37:55
The Indian Express
Рет қаралды 24 М.
🤔Какой Орган самый длинный ? #shorts
00:42
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 21 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН