सेनाले लखेटी-लखेटी हानेर यस्तो || सेनाको घेरामा परेपछि सबै सामान सेनाले लगेपछि-यस्तो भोगाइ बलवान सी

  Рет қаралды 25,193

Sunaulo TV

Sunaulo TV

2 ай бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर बलवान् सीको महत्त्वपूर्ण अन्तर्वार्ता । शाही नेपाली सेनासङ्ग अछाम र कैलालीमा यस्तो भयो ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of brave commander Balwan C of Janasena Nepal. This happened in Achham and Kailali with the Royal Nepali Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #balwan_c #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #achham #kailali

Пікірлер: 37
@santoshbhujel5053
@santoshbhujel5053 Ай бұрын
माओबादी लडाकु हरुको अन्तरबार्ता कति घमन्डले भरियको देखिन्छ अहिले पनि परिबर्तन को नाममा केही खालो सरेन यो गर्छौ र त्यो गर्छौ तिमिहरुको त्यो बेलाको आतन्कले गर्दा स्कुल बन्द हड्ताल मास्टर मारिय हामिले पड्न पायनौ माओबादिलाइ त्यो बेला हामिले खुवायको भात मात्रै बचायर राखेको भय अहिलेको नेपालको पूरा जनतालाइ 1 महिना खान पुग्थ्यो होला त्यो नोक्सान गरायर के के नै गर्छौ भन्थे खै त आज तेहि नेता हरुको जीवन परिबर्तन भयो खै जनताको जीवन मा केही परिबर्तन भयन बरु त्यो बेलाका सरकारी सेनाको अन्तरबार्ता हेर्छु कति सालिन कति भलदमि कति इज्जत गरेर बोल्छन तेहि माओबादिको तर त्यो बेलाका माओबादी लडाकु हरु कत्ती घमनड गरेर बोल्छन मुलाहरु लुकेर बाटो खन्दै गरेका आर्मिमाथी आक्रमण गरेर कत्ती राम्रो काम गरेजस्तो गर्छन
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 Ай бұрын
सुरु गरियो अझेल खत्री सर कता हुनु हुन्छ होला है बिमलराज सर
@SunauloTV.
@SunauloTV. Ай бұрын
बिदेश तिर हजुर
@Iam.Retro-Kid
@Iam.Retro-Kid Ай бұрын
हेर्न थालियो । सुनौलो टिभी ❤❤❤❤
@Lhaureydai
@Lhaureydai Ай бұрын
❤❤❤
@garibkto5713
@garibkto5713 Ай бұрын
Very good interview
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
प्रचण्ड बाबुरामले बडो स्पेसल सङ्ग तीन करोड भेडा नेपालीहरुलाई बेकुफ बनाइदिए
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto Ай бұрын
मन पर्‍यो यो अन्तर्वार्ता ❤
@Bankai056
@Bankai056 Ай бұрын
रोचक कुराकानी ❤❤❤ सुनौलो टिभी 👍️👌
@khusbusharma8682
@khusbusharma8682 Ай бұрын
herna suru bhayo
@himakc9214
@himakc9214 Ай бұрын
ramailo lagyo kurakanihariu
@subasbasnet1507
@subasbasnet1507 Ай бұрын
हेर्न सुरु गर्‍यो
@SunauloTV.
@SunauloTV. Ай бұрын
धन्यवाद
@user-gf1uh1ql5o
@user-gf1uh1ql5o Ай бұрын
I'm big fan अर्जुन सर ❤❤❤❤❤❤❤
@SunauloTV.
@SunauloTV. Ай бұрын
धन्यवाद हजुर
@starluck5485
@starluck5485 Ай бұрын
गजब
@Bijayarae48
@Bijayarae48 Ай бұрын
Sarba sadharan jantalai hinaune maobadiko thulo galatho
@Piyushlosxy
@Piyushlosxy Ай бұрын
Yo bella bella ma ghanti bajauna tah hataunus hou sir. Rati sutdda sunera sutencha . Bela Bela ma ghanti bajera khatam paryo sir
@SunauloTV.
@SunauloTV. Ай бұрын
हस् हामी अब सम्पादन गरेको भिडियोमा यो साउन्ड राखेका छैनौं धन्यवाद
@user-gf1uh1ql5o
@user-gf1uh1ql5o Ай бұрын
I'm big fan hjr ko
@SunauloTV.
@SunauloTV. Ай бұрын
धन्यवाद
@laxmikanxi123
@laxmikanxi123 Ай бұрын
herdai
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y Ай бұрын
Salam chha daju
@yamthapa14243
@yamthapa14243 Ай бұрын
हेरियो
@SunauloTV.
@SunauloTV. Ай бұрын
धन्यवाद
@humengurung8395
@humengurung8395 Ай бұрын
🎉🎉🎉🎉🎉
@subasbasnet1507
@subasbasnet1507 Ай бұрын
अर्जुन सर त्यो तपाईं हरुको सस्क्राइब गर्ने घण्टी को आवज अलिक कम गर्न मिल्दैन सर
@SunauloTV.
@SunauloTV. Ай бұрын
पहिले सम्पादन गरेका केही भिडियोमा यो आवाज थियो, पछिल्लो भिडियोहरुमा पुरै आवाज बन्द गरेका छौं सर
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j Ай бұрын
हेर्न सुरु गरियो
@sandipkc820
@sandipkc820 Ай бұрын
....
@digitalknowledgenk2325
@digitalknowledgenk2325 Ай бұрын
subscribe ko tone kina haleko ho yo band garnu ho sadai sunne manxe ho ma yo channel tara yesto bich ma tone na halnu bor lagyo yr
@SunauloTV.
@SunauloTV. Ай бұрын
पछि सम्पादन गरेको भिडियोमा छैन है ।
@khatribimalraj2633
@khatribimalraj2633 Ай бұрын
Yobuda lae 57 58 ma dhiretauma get gayko dikhiko ho
@user-mr6ns8op1z
@user-mr6ns8op1z Ай бұрын
Ghanti kati bajjako dikka lagdo vo
@SunauloTV.
@SunauloTV. Ай бұрын
केही भिडियोमा मात्रै हो सर, सबैमा आउने छैन
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b Ай бұрын
गजब
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 8 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 60 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 8 МЛН