Рет қаралды 500,955
Sajha Sawal | साझा सवाल - निवर्तमान प्रधान न्यायाधीश सुशीला कार्कीसँग बहस
बारलाई सोधेर मैले पेशी तोक्नुपर्ने? रमणलाई सोधेर मैले पेशी तोक्नुपर्ने? प्रधानमन्त्रीलाई सोध्नुपर्ने? देउवालाई सोध्नुपर्ने? यस्तै हो स्वतन्त्र न्यायपालिका? आजको साझा सवाल निवर्तमान प्रधान न्यायाधीश सुशीला कार्कीसँग।
This program was aired in Kantipur Television on 11 June 2017 at 9:00 PM