डा. सुरेन्द्रको १००% घोषणा : प्रचण्ड गतिछाडा भए, अब सुध्रिनुपर्छ, ओली र आरजु राणालाई शुभकामना छ ।।

  Рет қаралды 6,692

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 15
@minkhatri7303
@minkhatri7303 Ай бұрын
भ्रष्ट व्यक्तिलाई समेत शुभकामना दिने डाक्टर उहाँमा कुनै दम छैन तैपनि मलाई केही दिन्छन् कि भनेर पक्षमा बोल्नुभएको जस्तो देखिन्छ उहाँ पनि जो सरकारमा आयो उसैको सपोर्ट गर्ने व्यक्ति हो भन्ने कुरा प्रमाणित भयो।
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Ай бұрын
डा.साहेब को विचार सत्य र यथार्थ परक छन्।र देशभक्ति भावनाले ओत-प्रोत छन्।तर निराशावादी मात्रै भएर त हुदैन ।आशावादी पनि हुनै पर्छ ।देशमा राजनैतिक अस्थिरता र सत्ता प्राप्ति को चलखेलले गर्दा जनताले आशा गरे अनुरूप देशमा सुशासन र अवसर बढ्न सकेन।यो नै दु:खद पक्ष हो।अब सरकार को बागडोर संम्हालन पुगेका ठुला दलका नेताहरू बाट आत्मा समिक्षा गरेर नॅया ढंगले देश र जनता को पक्षमा लाग्न नसकेमा देशमा ठुलो क्रान्ति जन्मने छ। सबैमा चेतना भया ।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
हिजाे रबि बिवादमा छन मन्त्री हुनु हुदैन भने मध्य एक डाक्टर के सि पनि हुन अनि बधाई पनि नदिने तर अाज अाजु र केपि यति ठुलाे काण्डमा नाम अाउछ मन्त्री भा सहि हाे अनि बधाई ?
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
सही कुरा।
@mamtachand6622
@mamtachand6622 Ай бұрын
अवसरवादी दुई जिब्रे बुढा।😂😅😊
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
डा. लाई राजदूत पक्का ।
@tulsiramrai8734
@tulsiramrai8734 Ай бұрын
Rogi bisleshan
@sarjankadayat9685
@sarjankadayat9685 Ай бұрын
झाेले
@tulsiramrai8734
@tulsiramrai8734 Ай бұрын
Yo budo ko jindagi yestai rahexa
@user-mx4td5kf8u
@user-mx4td5kf8u Ай бұрын
Dahi chiure mr k.c.
@tulsiramrai8734
@tulsiramrai8734 Ай бұрын
Purano sarkar ho ke ko naya sarkar?
@MinParsad-wl9hm
@MinParsad-wl9hm Ай бұрын
Yo pani poesa khanxa kpko
@indralama1901
@indralama1901 Ай бұрын
Name change bho Dr saab ku mut dhakal thikai bhannu bho
@nandarajadhikari8490
@nandarajadhikari8490 Ай бұрын
seyal budho bhaya k hunchh bhanchhan.
@gopalbaniya3712
@gopalbaniya3712 Ай бұрын
Rajdoot ko sapna 😅😅😅😅😅
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 38 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 739 М.
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 2,2 МЛН
Run In The Himalayas 🇳🇵
26:05
Raj Gurung Manang
Рет қаралды 34 М.
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 38 МЛН