तीन सीमाना, 3 देशको एउटै सीमाना । फालुट तीन सीमाना Falelung Falut Panchthar Trip

  Рет қаралды 274,932

PURVI BLUES

PURVI BLUES

9 ай бұрын

Single Piller for 3 Countries. Piller No. 1 is Border for Sikkim, Nepal and India when Sikkim used to be a seperate Country.
Network Partner Websurfer
Please watch our other Videos
Panchthar Hilihang Palace to Chiwa Bhanjyang
• Nepal To Sikkim || The...
Panchthar Sadhutar upto Bhalukhop
• बाख्रा नछुने गाउँ || ब...
Panchthar Rabi
• Rabi Panchthar || अचम्...
Ilam Panchthar Vlog
• ILAM PACHTHAR VLOG || ...
Panchthar Patenagi
• पाटेनागीको रहष्यहरू ||...

Пікірлер: 326
@PURVIBLUES
@PURVIBLUES 8 ай бұрын
सिक्किम बेग्लै देश हुँदा ताकादेखिको तीन देशको सीमाना यै थियो । यसकारणले पहिलेको समयदेखि नै यश स्थानलाई तीन सीमाना भनिन्थ्यो, यहि नाम हाल पनि कायम छ । आजसम्म नेपालबाट मात्र हैन भारततर्फबाट पनि यसलाई तीन सिमाना नै भनिन्छ, हाल चै यो 1 नम्बर पिलर हो नेपाल भारत सीमानाको । तर भारतको West Bengal र Sikkim State को सीमाना भने यसैले निर्धारण गर्छ ।
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 8 ай бұрын
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
@nishanlamaofficial0.2
@nishanlamaofficial0.2 8 ай бұрын
Ati ramro thau ❤❤😮😮
@muskaantv8
@muskaantv8 8 ай бұрын
❤❤❤❤
@saru509
@saru509 8 ай бұрын
Such a beautiful place reminds me of my mamaghar ❤ Hope it gets more tourists after seeing this video,thanks team Purvi blues 👍
@laxmipun4559
@laxmipun4559 8 ай бұрын
सिकीम कहिले देखी भयो होला हजुर छुट्टै देश् मलाई त थाहै भएन
@ammarbist777
@ammarbist777 8 ай бұрын
म जस्तै हरेक ईपिसोद नछुटाई हेर्ने साथीहरू को को हुनुन्छ ? सम्पुर्ण पुर्वी ब्लुज टीमका साथीहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤र सम्पुर्ण दर्शक मित्रहरुलाई नमन 🙏💗💗💗
@raihangkanchhaofficial
@raihangkanchhaofficial 8 ай бұрын
भारततर्फबाट आउने पर्यटकले कन्चनजङ्घा भारतको हो भनेर बुझ्दा रैछन् भन्दा मलाई नि साह्रै दुख लाग्यो नमिठो लाग्यो। त्यहाँका वडाधक्ष्यलाई पर्यटक उपस्थित हुने ठाउँमा उनीहरूले बुझ्ने भाषामा कन्चनजङ्घा नेपालको निसानी हो नेपालको हिस्सा हो भनेर एउटा ठूलो बोर्ड राख्ने सल्लाह दिनु होला सचिन सर। तर सीमा सुरक्षारत त्यहाँका भारतीयहरुले बोर्ड राख्न दिँदैन अथवा उखालेर फालिदिन्छन्। किनकि जुगौंदेखि नेपालमाथि भारतको ज्यादती छ। भारत जस्तो छिमेकी हुनु नेपालको लागि अभिशाप भो।
@pawangurung5850
@pawangurung5850 8 ай бұрын
Hjr ko Kura ne thick ho yadi teso garna ho vena dhari nai ramero huna xo ... Aja venda 2 4 sal aagdi sandkapur ma India ko s.s.p la bord lagiko theyo (No entry 🚫 )wala Hal aaila ko sandkapur view point ma MRC campus ilam ka student's dhuwara hatiko theyo ...
@ashokhero463
@ashokhero463 8 ай бұрын
म जस्तै नेपालको विभिन्न ठाउँ हेर्न बिहीबार कोको कुर्नु हुन्छ साथिहरु ❤❤❤❤❤❤
@An_athiest_boy
@An_athiest_boy 8 ай бұрын
Thursday aux ho daily?
@Bibek_Limbu_vloge
@Bibek_Limbu_vloge 8 ай бұрын
हाम्रो सुन्दर पान्थर ❤❤ पान्थरे हाजीर्हुम यता❤
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 8 ай бұрын
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
@HarkaSampangDharan
@HarkaSampangDharan 8 ай бұрын
देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल
@mr.raivlog3793
@mr.raivlog3793 8 ай бұрын
"जनश्रमदान संस्कारको पिता" जननेता मेयर साहब हर्क साम्पांग ज्यूँ बाट सबै नेपालीले श्रम पढ्दैछन् र सिक्दैछन् I🎓🎓🎓🎓🎓🎓🎓🎓🎓🎓😍😊😀🙏👌✌👍💎❤💪💪💪💪💪💪💪💪💪💪💪💪💪👊👊👊👊👊👊👊👊👊👊👉
@sudhansingh9207
@sudhansingh9207 8 ай бұрын
🎉🎉🎉🎉
@keshavpokhrel553
@keshavpokhrel553 8 ай бұрын
अत्याधिक रमणीय पो रहेछ पाचथरको फालेलुङ्ग । तीन सिमाना पनि देखियो । धन्यवाद सचिन सर।
@dhankumarjabegu2107
@dhankumarjabegu2107 8 ай бұрын
धेरै समयको अन्तराल पछि गाउँ घर को भिडियो देख्नु पाइयो खुशी लाग्यो धेरै धेरै धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏
@pb9916-c8s
@pb9916-c8s 8 ай бұрын
फालेलुङ गाउपालिका रमाईलो प्रकृतीको दृष्य देख्न पाईयों ।सचिन र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद ।🇳🇵
@shishirthangamba7921
@shishirthangamba7921 8 ай бұрын
आहा मेरो गृहजिल्ला मेरो बालापनका ताजा बसन्तहरु लहलहलाएका भौगोलिक बाताबरणमा यहाहरुको आगमनलाई अगणितिय स्वागत 🎉❤ म यहाको नियमित दर्शक शिशिर थङगम्बा लिम्बू
@dipendraghising2809
@dipendraghising2809 8 ай бұрын
पुर्खा पाँच थरे भएको ले बच्चा बेलामा फालेलुङको कुरा धेरै सुनेको । जन्म झापा भएपनी मेरो हजुरबुबा संग पाँचथरका विभिन्न गाउँ घुम्ने अबसर मिलेको थियो तर फालेलुङ चै पुग्ने मौका मिलेको छैन ।
@ramudhungana12
@ramudhungana12 8 ай бұрын
काे काे हुनुन्छ बिहीबार कुरेर बसिरहेका यता आउनुहोस्। म जस्ता घुम्न रहर गर्ने तर बजेट ले गर्दा खुम्चिएर बस्नु परेका लाई हजुरको भिडियो हेरे पछि आफै त्यो ठाउँमा घुम्दै गरेको अनुभूति हुने धन्यवाद, छिट्टै एक मिलियन परिवार को अग्रिम शुभकामना शचिन सर अनि म जस्तो चञ्चले लक्ष्मी सर।
@omthapamagat3293
@omthapamagat3293 8 ай бұрын
जति हेरे पनि अझै हेरौं हेरौं लाग्ने भिडियो ल्याउनु हुन्छ तपाईको मिहिनेत र परिश्रमलाई हृदय देखि नै नमन #सचीन सर 🙏🙏
@manishrijal2370
@manishrijal2370 8 ай бұрын
Proud to be a panchtera and phalelunge ❤ Thank you so much purviblues team for visiting and promoting our place 💐♥️ Respect to you Bir Bikram Thamsuhang dai ✅
@Phalelung
@Phalelung 8 ай бұрын
धन्यवाद फालेलुङको दृश्य देखाईदिनु भो जहाँ हुर्केको खेलेको याद र बालापन नै फर्काईदिनुभयो हृदय देखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rodangurung97
@rodangurung97 8 ай бұрын
यो ठाउँमा इलामको सन्दकपुर र पाँचथरको फालेलुङ बाट पुग्न सकिन्छ।
@lbtamang6030
@lbtamang6030 8 ай бұрын
नमसकार -सचिननेउपानेजयू!प्रतीतीनदेशकोसिमानादेखाईदिनुभएकोमा।एलबीतामाङ दार्जिलिङबाट
@surkhidesign
@surkhidesign 8 ай бұрын
पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै देशलाई राम्रो योगदान दिइरहनु भएको सम्पूर्ण टिमलाई विशेष धन्यवाद🙏 यहाँहरुको दिन शुभ एबं सफल रहिरहोस् 🇳🇵❤️🙏
@easternhodophile-vlog1996
@easternhodophile-vlog1996 8 ай бұрын
सुन्दर ठाउँ काे द्रिश्य देखाउनु भएकोमा हजुर हरु लाई धन्यबाद। 🙏🙏🙏🌼🌼🌼
@harithapa1986
@harithapa1986 2 ай бұрын
म ज़िला कुल्लू हिमाचल प्रदेश बाट तपाईको वीडियोस krip २शाल देखी हेरडाई छू धेराई रामरो लगच्छा
@PurviLamjungNepal
@PurviLamjungNepal 8 ай бұрын
सदा खुशी रहनु होस्, सुखी रहनु होस्,नेपालीहरुको महान चाड बडा दशैं 2080को मंगलमय शुभकामना !💖नवदुर्गा भवानीको कृपा सदैब हामी सम्पूर्ण नेपाली हरु माथि बनिरहोस् , ॐ जय नवदुर्गा भवानी ❤️🕉️🙏😍
@December1991
@December1991 8 ай бұрын
धेरै बर्ष पछि आज आफ्नो जन्म गाउ देख्न पाइयो खुशि लाग्यो ! धन्यवाद ब्लु पुर्बि ❤
@sanjibgurung6797
@sanjibgurung6797 8 ай бұрын
अत्यन्तै खुसि लाग्यो , मेरो छिमेकी गा पा तिरको मनोरम दृश्य कैद गरि हजुरहरूको च्यानलमा हेर्न पाउदा मन हर्सित भएको छ , सचिन सर र लक्ष्मी सर लाई सधैव नमन छ,
@jayaramthapa970
@jayaramthapa970 8 ай бұрын
woow कति सुन्दर हौ जति हेरे पनि झन हेरु-हेरु लाग्ने❤❤❤
@pujandahal6691
@pujandahal6691 8 ай бұрын
म जस्तै बीहीबार पर्खिने को को हुनुन्छ त ❤️
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 5 ай бұрын
ओहो हाम्रो फालेलुङ हाम्रो गाउँ घर को भिडियो हेर्न पाउँदा धेरै खुशी लाग्यो टिम लाई हिर्दय देखि सम्मान छ
@chandrakanxa291
@chandrakanxa291 8 ай бұрын
धन्यवाद सचिन भाइ 2051 साल तिर यो ठाउमा पुगेको थिए आज झल्झली याद आयो
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 8 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै आनंद बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर धेरैमा धेरै धन्यवाद PURVI BLUE टोलिलाई❤️❤️❤️💖💖💖💝💝💝💝💝
@rupeshsiwa8241
@rupeshsiwa8241 8 ай бұрын
म मात्र त्यो ब्याक्ती होला जस्ले अहिलेसम्म यो च्यानल बाट आउने भिडियो सबै पुरै हेरेको छु
@manjumagar74
@manjumagar74 8 ай бұрын
जे होस सचिन दादा को भिडियो ले घर बसि बसि सबै नेपाल घुमाउछ 🙏🙏🙏🙏
@ayushtamang1893
@ayushtamang1893 8 ай бұрын
❤❤
@jharnarai1549
@jharnarai1549 8 ай бұрын
भारत सिखिम नेपाल रे सिखिम नै भारत हो भारत नै सिखिम ।
@manojsampang2023
@manojsampang2023 6 ай бұрын
As a gorkha Proud to be gorkhali I'm Indian gorkha but i always say Nepal is the best and beautiful country we have same rituals, custom tradition etc we can't be separate each other🇳🇵👍so... i support Nepal 🇳🇵🇳🇵🇳🇵
@yadavdevkota1171
@yadavdevkota1171 8 ай бұрын
यस्ता सुन्दर स्थानहरु प्रचारप्रसार अभाव र भौतिक संरचनाहरु नहुदा पछि परेकोछ ! अझै यसको सुन्दरता कायम राख्न पथमार्ग नै उत्तम हुनेछ जस्तो लाग्छ !
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 8 ай бұрын
My favourite vlog Purvi blues 🎉🎉
@dineshjhankrimgr9415
@dineshjhankrimgr9415 8 ай бұрын
अति नै रमणीय ऐतिहासिक पर्यटकीय गाम ठाम हाम्रो देश को संचार सामाजिक संजाल माध्यम बाट हेर्नू पाउँदा म जस्तो प्रदेशी बटुवा धन्यवाद 🙏 टीम लाई ! God bless 🙏❤️
@adityakhadka1402
@adityakhadka1402 8 ай бұрын
फालेलुङ् कै बासिन्दा भएर पनि अहीले सम्म न पुगेको ठाउ आज भिडियो मा हेर्न पाउँदा खुसी लाग्यो अब नेपाल आउँदा अवस्य जानेछु यो ठाउ
@gjungkhanal4075
@gjungkhanal4075 8 ай бұрын
हजुर हरु दुबै जनालाइ नमस्कार हाल परदेश देखि हेर्दै छु मलाइ सारै मन पर्छ कुनै दिन मौका मिल्यो भने हजुर हरु सग यत्रा गर्ने छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@swonilkhan7840
@swonilkhan7840 8 ай бұрын
हुनत बिदेशमा छु तर पुर्बेली ब्लुजको भिडियोहरु बिहिबार आउने शुक्रबार मेरो बिदा हुदा नेपालमै छु जस्तो लाग्छ यस्को लागि पुर्बेली ब्लुजलाई हृदयदेखिनै आभार प्रकट गर्दछु ।
@kamalpokhrel3742
@kamalpokhrel3742 7 ай бұрын
एक त म आफू पनि घुम फिर गरेको ठाँउ , अझ सचोन सर को सब्द छनौट र प्रस्तुति पनि सुनौ सनौ लग्ने....... आहा,,,,, महिनौ अगाडिको शृङ्खला भए पनि कति रमाइलो ।
@user-ryogen
@user-ryogen 6 күн бұрын
सारै खुसि लाग्यो सर मेरो गाउँमा पनि हजुरको टिम पुग्नु भयेछ धन्यवाद सर❤
@dronagaule7739
@dronagaule7739 8 ай бұрын
तपाईको मिहिनेत र परिश्रमलाई हृदय देखि नै नमन
@bikramsunar753
@bikramsunar753 5 ай бұрын
मजा आयो हेर्न भिडियो हजुर को टिम लाई सफलता को कामना ❤❤❤❤🎉🎉😊
@user-xt7lj2ql2c
@user-xt7lj2ql2c 7 ай бұрын
मेरो सिक्किमे रम बोक्ने ठाउँ❤❤ tinsimsna
@Kiran-Chamling-Rai160
@Kiran-Chamling-Rai160 8 ай бұрын
Aja ko episode hareyo abo arko hapta ko video ko wait ma xu ❤❤❤❤❤ ajhai ramro yestai ramro ramro video harnu pau... Safalta ko suvakama.... Team lai.. dhanyabadh ❤❤❤❤
@gomdenyambir2442
@gomdenyambir2442 8 ай бұрын
❤Aasa garaun yo thau tourism Destination banauna ko lagi Nepal/Sanghiya 🇳🇵 Sarkarko ra sthaniya sarkarko pahal kadami le Nepal ko no 1 Tourist Destination banos!🎉❤thanks Purvi blues team Such beautiful video ❤❤
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 8 ай бұрын
हहुर हरुलाइ धेरै धेरै धन्यवात हाम्रो गाउ ठाउ लाइ देखाउनु भाकोमा
@vandanaacharya8479
@vandanaacharya8479 8 ай бұрын
गजब को ठाउँ घुमाई दिनु भयको मा धेरै धेरै धन्यवाद 🙏
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 8 ай бұрын
फिदिम पारि नाङ्ङिन गाउँ हेर्नि मन छ
@Nirajanadhikary-re3mo
@Nirajanadhikary-re3mo 8 ай бұрын
Mero nepal jasto xa maloi yestoi man parxa Proud to be a nepali
@sangurung2246
@sangurung2246 8 ай бұрын
Congratulations for 700K subscribers to all PurviBlues team
@lakshmirai2660
@lakshmirai2660 6 ай бұрын
Hjr Haruko jindagi Sarai ramailo yatro ghumne paisa Kaha bt aaux Ni Hami t Kati dukha garer Ni pugdaina jindagi Sarai ramailo xa hjr Haruko hjr haru le Garda Hami pugna nasakne thau hernu pauda Sarai khusi lagxa badhai tatha dhannebad xa hjr haru Sabai laii 💯💯💯💯💯👍👍👍👍👍
@narenyakthung198
@narenyakthung198 8 ай бұрын
आहा प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो फालेलुङ ❤
@camilalll7894
@camilalll7894 3 ай бұрын
Ati sundar cha hamro Nepal 🇳🇵
@nakulkumarojha8857
@nakulkumarojha8857 8 ай бұрын
अहहह,अब्बल स्थान,
@pawangurung5850
@pawangurung5850 8 ай бұрын
Sandkapur to phalelung bato vaya dhari nai ramero huntho sir ko bichar lai salam xo ...❤ Lake side la mon nai khayo 😢
@birahangsunam8608
@birahangsunam8608 8 ай бұрын
मेराे जन्म स्थान देखाउनु भएकाेमा हजुरकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 8 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर महत्त्वपूर्ण मनै लोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mohandhungel2624
@mohandhungel2624 8 ай бұрын
साँच्चै अलाैकिक दृश्य रहेछ !!❤️❤️🇳🇵🇳🇵🇳🇵
@santoshks316
@santoshks316 8 ай бұрын
कोठामै बसेर यस्तो ठाउँ देखाई दिनु भयो म तपाईं प्रती आभारी छु !!
@tumbewa665
@tumbewa665 8 ай бұрын
wonder full my place thank you sachin dai ma santosh limbuko tarpha bata hal dubai bata herdai xu nepal घर पाँच्थर
@refresh429
@refresh429 8 ай бұрын
Wow beautiful place ❤❤❤ love you all team & all viwers ❤❤❤
@Nilakantha75
@Nilakantha75 8 ай бұрын
सचिन जी, तपाईंको पुर्वी ब्लुज को हरेक एपिसोड हेर्छौ । रमाइलो लाग्छ । बिहीवार नयाँ एपिसोडको पर्खाइमा हुनेछौ ।
@musivlogs-oo6nz
@musivlogs-oo6nz 13 күн бұрын
नमस्कार छ दुबै दाजुलाई 🙏🙏🙏
@yogeshlimbuyogeshlimbu4688
@yogeshlimbuyogeshlimbu4688 8 ай бұрын
अहो मेरो गाउँ साच्चैनै सुन्दर ❤❤
@truthspeaker5628
@truthspeaker5628 8 ай бұрын
तीन सिमाना ठाउँ वास्तवमै अलौकिक नै रहेछ । नेपालको तर्फबाट सनदकपुर पछि यति सुन्दर हिमालयको दृश्य देख्न सकिँदो रहेछ । भारतबाट हुँदै आएर नेपाल प्रवेश गरेर सित्तैमा नेपालको सुन्दरताको रसोस्वादन गरेर फर्किने तर नेपालले केहि पनि नपाउने । यो कुरा वास्तवमै बिडम्बनापूर्ण रहेको अवस्था छ । यसको लागि बेलैमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्दछ । बाटोघाटो बन्न समय लाग्ला तर एउटा उपाय छ । नेपालको तर्फको क्षेत्रलाई संरक्षित क्षेत्र र स्थानीय लिम्बु जातीको धार्मिक स्थल भनी घोषणा गरियोस् र त्यसपछि संरक्षित क्षेत्र र त्यसमाथि धार्मिक क्षेत्र भनेपछि यसै संवेदनशील क्षेत्र हुनेछ । यसमा कसैले विवाद गर्ने हिम्मत गर्ने छैनन् । यसै पनि त्यहाँ पुराना मानेहरू अवस्थित नै छन् । त्यसैले प्राकृतिक र धार्मिक रूपमा संरक्षित क्षेत्र भनी घोषणा गरिसकेपछि पर्यटकहरू यस स्थलभित्र प्रवेश गर्नलाई तोकिएको शूल्क तिरेर मात्रै प्रवेश गर्न पाइने व्यवस्था गरिनुपर्दछ । जुन ठाउँबाट हिमाल र अन्य प्राकृतिक छटाहरू सुन्दर अनि मनमोहक देखिन्छन् ती ठाउँहरूमा यथाशिघ्र फालेलुङ्ग स्थानीय सरकारले कम्तिमा पनि एउटा सुविधा सम्पन्न होटल र लज बनाउनुपर्दछ । यदि भारततर्फबाट पर्यटक आए भने पनि नेपालको संरक्षित क्षेत्र हो शुल्क तिरेर मात्रै जान पाइन्छ भन्ने कुराको ज्ञान भएपछि उनिहरू पैसा तिर्न बाध्य हुनेछन् । भारतमा जति पर्यटक बढ्छ उति नै फाइदा नेपाललाई हुने देखिन्छ । ल यति गर्नलाई सबैले घच्घचाउँ । भारतले नेपाललाई सित्तैमा प्रयोग गरिरहन्छ अनि हामी सोझा नेपाली जातीहरू फिस्स हाँसेर मात्रै बस्छौं । अब रणनीतिक खेल खेल्ने बेला आइसकेको छ। यति दुर्गम स्थलमा आइसकेपछि भारततर्फका पर्यटहरू यो स्थल स्म्म नपुगी फर्किने सोच्न पनि सक्ने छैनन् । यसले फाइदा नेपाललाई हुनेछ पनि यसले भारतलाई दबाब पर्नेछ । नेपालतर्फको बाटो बनेपछि त झन् नेपालकै तर्फबाट आन्तरिक र बाह्य पर्यटकहरूको भीँड लाग्नेछ । यसैगरी नेपालको सन्दकपूुर क्षेत्रको दृश्यावलोकनको क्षेत्रलाई पनि यसै गरी संरक्षित क्षेत्र भनी घोषणा गरिनुपर्दछ । सन्दकपुर आएका पर्यटहरू नेपाल प्रवेश नगरी नहुने भएपछि यसले नेपाललाई नै फाइदा हुनेछ ।
@PURVIBLUES
@PURVIBLUES 8 ай бұрын
सिक्किम बेग्लै देश हुँदा ताकादेखिको तीन देशको सीमाना यै थियो । यसकारणले पहिलेको समयदेखि नै यश स्थानलाई तीन सीमाना भनिन्थ्यो, यहि नाम हाल पनि कायम छ । आजसम्म नेपालबाट मात्र हैन भारततर्फबाट पनि यसलाई तीन सिमाना नै भनिन्छ, धन्यवाद ।
@nabinthapa5361
@nabinthapa5361 8 ай бұрын
SAHI HO PURBLUSE JAY NEPAL🇳🇵🇳🇵
@rustamthebe6767
@rustamthebe6767 7 ай бұрын
मेरो मावली गाउँ ❤
@padamgurung9624
@padamgurung9624 8 ай бұрын
हृदय देखिनै धन्यवाद हजुरहरुलाई नयाँ श्रृंखलाको लागि
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 8 ай бұрын
देश प्रेमी सरहरूलाई या PURVIBLUES लाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा छ
@ritamainali6319
@ritamainali6319 8 ай бұрын
आहा कति सुन्दर शान्त दृश्य देख्न पाइयो
@balapun3990
@balapun3990 7 ай бұрын
kati, dukh ko kura hai dekhda, sunda sarai naramro lagne. bato ko asubhida. 🙏🙏🙏
@akilprasad957
@akilprasad957 8 ай бұрын
एक्दम मन पर्ने purvi Blues हो धन्यवाद सर मेरो गाउँ मा स्वागत छ 🎉❤
@kesharpun7506
@kesharpun7506 8 ай бұрын
Interesting place
@ramkajithapa2250
@ramkajithapa2250 8 ай бұрын
मन सारै आनन्द भयो purvi blues हेरेर ❤❤❤❤❤❤❤
@gangamukhiya7271
@gangamukhiya7271 8 ай бұрын
भाईको कुनै पनि भिडियाे सोछेर राम्रोसँग बनाउनु हुन्छ त्यस्को लागी धन्यवाद ।
@rai.vloger71
@rai.vloger71 8 ай бұрын
ा पाँचथर फालेलुङ हाम्रो गाउँकाे दृश्य अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाई धन्यवाद ।
@narendralimbu936
@narendralimbu936 8 ай бұрын
मेरो प्यारो मावलि गाउँ।❤❤❤❤ थकेपुङ
@futuristicyt8461
@futuristicyt8461 8 ай бұрын
म पनि छु सधै बिहीबार पर्खने
@Dhanijikeangana
@Dhanijikeangana 8 ай бұрын
Many congratulations to the #Purvi_Blues team on reaching 7 lakh subscribers.
@bipanbipanrai
@bipanbipanrai 8 ай бұрын
Wow palo hamro panchtharko❤❤❤ tq purbi blues
@niroulasantosh5974
@niroulasantosh5974 8 ай бұрын
सचिन सरको आवज नै दामी लाग्छ
@vishnuthapa2425
@vishnuthapa2425 8 ай бұрын
Good evening My favourite Sachin sar 💕🙏 धेरै धेरै धन्यवाद छ सचिन सर लाई यति सुन्दर ठाऊ देखाऊंनू को लागी 🙏❤️❤️❤️❤️
@user-ux9bh1wm1d
@user-ux9bh1wm1d 8 ай бұрын
स्वर्गकाे टुक्रा हाम्रो देश नेपाल । स्थानीय सरकारले तीव्र पर्यटन क्षेत्रमा ठुलाे काम गरि यस्ता स्थानलाई ठुलाे महत्त्व दिई तिव्र काम गरि आय आर्जनको बाटो खुलाउन जरुरी छ ।❤
@gyanendrarashaili1239
@gyanendrarashaili1239 8 ай бұрын
सुन्दर नेपाल ❤❤
@bibekmukarung3353
@bibekmukarung3353 8 ай бұрын
पुर्वतिरको घर अझ पाचथर र इलामका घर अनि गार्डेन फुलबारी अरु तिरको भन्दा बिषेश अनि अत्तिनै सुन्दर हुने गर्दछ्।
@shankargautam501
@shankargautam501 5 ай бұрын
waw ati sundar
@muskaantv8
@muskaantv8 8 ай бұрын
धरै रामाईलो ठाउँ
@puskarrai175
@puskarrai175 8 ай бұрын
No words to thanks sir i want this this place visit and explore from your team sir thank you thank you thank you sir ❤❤❤❤❤❤
@dbd685
@dbd685 8 ай бұрын
सुन्दर नेपाल ❤😍
@rubenpunmagar
@rubenpunmagar 2 ай бұрын
Right sir ❤❤❤❤Jay greater nepal
@BRchannel277
@BRchannel277 8 ай бұрын
खुसी लाग्यो सर हरु हाम्रो गाउँ ठाउँ मा नि पुग्नु भएछ
@MONGIAKHAMBACHEYRimbickeyBhai
@MONGIAKHAMBACHEYRimbickeyBhai 8 ай бұрын
यो ठाउँमा सबै भन्दा पैसा नेपालले नै पाउने गर्छ भारतबाट आउने सबै पर्यटकले सबै पैसा नेपालमा नै छोड्छ
@goldstardhaulagiri8234
@goldstardhaulagiri8234 8 ай бұрын
अनि जूका नि 😂 अघिल्लो सस्करन को जस्तो जूका त रहेनछ नि😅 यो भुगोल निकै रोचक रहेछ❤❤❤
@user-lv1vd9zr6c
@user-lv1vd9zr6c 8 ай бұрын
Beautiful seen
@user-fl2sm9nn1g
@user-fl2sm9nn1g 8 ай бұрын
Ekdamai ramro raixa Pokhara ko sab thau ghumisake Tara yo thau dherai ramro raixa Pokhara ko thau haru vanda pani. I will recommend this place to visit
@MaGaR65111
@MaGaR65111 8 ай бұрын
Congratulations purviblues all family 700k+ subscriber comepilte 🎉
@tararai2465
@tararai2465 8 ай бұрын
Wow herna man lageko vdo
@Paaku1522
@Paaku1522 8 ай бұрын
Wow धेरै सुन्दर ठाउँ
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 32 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 44 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 32 МЛН