प्रधानमन्त्री प्रचण्ड विश्वासको मत पाउन असफल | House of Representatives Nepal | Tikaram Yatri

  Рет қаралды 233,134

Tikaram Yatri

Tikaram Yatri

23 күн бұрын

#HouseofRepresentativesNepal #samsadbaithak
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 539
@humrajali1351
@humrajali1351 22 күн бұрын
पुर्व प्रधानमन्त्री केपी ओलि र पुर्व प्रधानमन्त्री शेर बाहादुर देउवा कहिले मरछ्न?त्यस् दिन कुखुराको भाले कात्ने हो
@nagendraingnam5344
@nagendraingnam5344 21 күн бұрын
Hum Raj ji - केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? संस्थागत भ्रष्टचारको नाइके नै रहेछन नि - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ?
@sitabaral7276
@sitabaral7276 21 күн бұрын
तिमि कहिले मर्चौ भन है म खसी नै कट्ने छु
@bharatkhatri6332
@bharatkhatri6332 22 күн бұрын
त्या बस्नु भएका सबै माननिय ज्युहरू लाई हार्दिक शर्दानजिल भन्न चाहन छु! २०८४ पछि तिमिहरू कसैलाई पनि देख्न नपरोस !
@user-ek2po7mq4f
@user-ek2po7mq4f 21 күн бұрын
Sarai chitta bhujney kura garnu vo
@thakuri_videos
@thakuri_videos 21 күн бұрын
Mero mankai kura garnuvayo 😊
@nagendraingnam5344
@nagendraingnam5344 21 күн бұрын
सेवा रो, केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? Le's join the hands around the world.! - संस्थागत भ्रष्टचारको नाइकेहरु हुन - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ? ढिलो नहोस, जय देश!
@HappyChicken-ep4uq
@HappyChicken-ep4uq 21 күн бұрын
तपाईं जस्तो बुझने आम जनता भोएको भोए आज यो अवस्था देखिने थिएन।यो देश बिगार्ने कर्याकर्ता झोलेहरु हुन।प्रत्यक्ष उ..डडेलधुरा र इलाम ले दिएरको छ
@ramanandsah2079
@ramanandsah2079 21 күн бұрын
😅😅😅😅😅
@rishichapagai2396
@rishichapagai2396 21 күн бұрын
कुर्सी जान लागे पछि जनता सम्झ्ने नेताहरू !
@sangitamanju5059
@sangitamanju5059 22 күн бұрын
प्रचण्ड राजनीति सत्ये हो कसैले झुट्मुट ले केही छिन एताउता हुन सक्छ आखिर् जित सत्य कै हुनेछ
@user-gt9el7hs8l
@user-gt9el7hs8l 22 күн бұрын
धन्यवाद प्रचण्ड ज्यु
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 22 күн бұрын
स्यालहरूको हुइयाँ भन्थे हो रहेछ। जनताहरू बाढी र पहिरोमा विस्थापित भएका छन् मरेका छन् उनीहरुलाई सधैं रमाइलो
@nagendraingnam5344
@nagendraingnam5344 21 күн бұрын
सेवा रो, केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? Le's join the hands around the world.! - संस्थागत भ्रष्टचारको नाइकेहरु हुन - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ? ढिलो नहोस, जय देश!
@nandasinghthakuri
@nandasinghthakuri 22 күн бұрын
प्रचण्डको रोइलो देखियो,डाँको छोडेर रुन मात्र नसकेको हो।
@BP-jq1ru
@BP-jq1ru 22 күн бұрын
हो आफुले धोका दिदा केहि भयन
@basudevchaulagain2216
@basudevchaulagain2216 22 күн бұрын
काङ्ग्रेस र एमालेको गठबन्धन पनि धेरै दिन टिक्ला र भन्या ,पत्यार छैन हो,सत्यको जयहोस ।
@shankharramrumba6479
@shankharramrumba6479 22 күн бұрын
अजा 28 गते को बैठक मा भ्रष्ट चरी रोक्ने भया प्रचण्ड लाई मात दिनु होला भ्रष्ट नरोक्ने भया जसलाई दियनी दिनु
@riddhikafle5544
@riddhikafle5544 22 күн бұрын
यि सबै फेल खाए अब मुलुकले शैनिक शासन खोज्यो
@dwarikakc8495
@dwarikakc8495 22 күн бұрын
पुष्प कमल दाहाल ले देश र जनता प्रतिखासै न्याए गरेको देखिएन । हजुरको संबिधानले देश को यो हालत बनायो । अन्तिम अबश्थामा कु गरेको भए बरु हुने थियो ।
@dipakkumarray5214
@dipakkumarray5214 22 күн бұрын
Good luck Rabi Sir 👌 & Prachand Sir 👌 👏 💙
@bhimsendangi9801
@bhimsendangi9801 22 күн бұрын
धोखा कहिले काङ्ग्रेस लाइ कहिले एमाले लाइ दिने अनि चाखे थाप्दै सत्ता मा तासिरहने कदम फेल भयो??
@chandraxetry2294
@chandraxetry2294 22 күн бұрын
धोका खाए पछि त रुन मन लाग्ने रैछ
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 22 күн бұрын
काले काले काले मिलेर खाउ भाले रविलाई भित्तामा पुर्याउन को लागि यी तीन काले मिलेर खाउ भाले 🎉🎉🎉🎉🎉
@diliplama1132
@diliplama1132 21 күн бұрын
रबि लाइ असहयोग गर्ने जे गर्दा पनि बिरोध गर्ने एमाले काङ्ग्रेस हो माओवादी र प्रचण्ड ले त पुर्ण रुपमा साथ दिएका छन
@ChampaDahal-jd3hy
@ChampaDahal-jd3hy 21 күн бұрын
यो प्रचण्ड पनि कालेहो गोरे होइन
@bhajinbasnet2577
@bhajinbasnet2577 22 күн бұрын
यि समुह खडा गरेर समुदायमा छिरेका दलाल/ ठगहरु बाट केहि भएन र हुनेपनि छैन!!
@postarajbhattarai1641
@postarajbhattarai1641 22 күн бұрын
जाे जाे प्रधानमन्त्री भए पनि नेता र कार्यकर्ताको पार्टीको प्रधानमन्त्री बन्नेछन् अाशा छैन ।
@RedomSharma-xj6fy
@RedomSharma-xj6fy 21 күн бұрын
जे भयाे,भैरहेकाे छ,हुनेछ एकदम राम्राे हेर्दै जाउ।
@sherparobin
@sherparobin 21 күн бұрын
Muji
@dhrubachapagain5432
@dhrubachapagain5432 22 күн бұрын
सहि बात प्रचण्ड
@user-oj9pd8pe3u
@user-oj9pd8pe3u 22 күн бұрын
युवा हो यी भ्रष्ट जुन जोगि आएपनी कानै चिरेको । यिनिहरुलाइ बर्खास्त गरेर युवा शक्तिको सरकार बनाउने जमर्को गरौ।
@rajupathak2298
@rajupathak2298 21 күн бұрын
Great Rabi
@mypersonal2022
@mypersonal2022 22 күн бұрын
Bhuimanche, janta, tharu , madhesi, newar, garib janta ko yad satta jada aaune rahecha.
@tankarajbaral9897
@tankarajbaral9897 22 күн бұрын
आफै ईमानदार नभएपछि भन्ने कुरा पनि केही नहुंदो रैछ ।
@Torankshetri
@Torankshetri 22 күн бұрын
राई माईलाले गाउँ छोड्यो रे.....
@narayanprasadsharma6762
@narayanprasadsharma6762 22 күн бұрын
जनताको नाममा यी सबै नै नेताहरुले आजसम्म लुटेरै खाएको हुँदा धेरै भन्नु नपर्ला ।
@chakrabahadurbam6987
@chakrabahadurbam6987 21 күн бұрын
दुइथोपा आँसु खसाल्नु भयकोभय संसदभित्रको माहोल सारै राम्रो हुनेथियो फिलिम सुपरहिट हुनेथियो।
@parsuram8537
@parsuram8537 22 күн бұрын
बाइ बाइ प्रचण्ड ज्यु , अब कसलाई मुर्ख बनाउने ? सडक तताउने पुरानो ब्यापार थाल्नुस ।
@ChampaDahal-jd3hy
@ChampaDahal-jd3hy 21 күн бұрын
सडकमा ३२ जना यिनिहरु सबै को जोडि भए ६४ अनि बडिमा ५००/ होला आन्दोलन कारिहरु बुझ्नु होला सत्य कुरा चाहि
@user-fb8oo1rm2d
@user-fb8oo1rm2d 22 күн бұрын
आफ्नै शाखा र सन्तान मात्रै बनायौ
@geetapanta9193
@geetapanta9193 22 күн бұрын
देश सक्नेहरु कै ठूलो स्वर । शरम गर ।
@user-zv5bb2fu9i
@user-zv5bb2fu9i 22 күн бұрын
Prachand is a Great leader Huge respect ❤️
@kumardahal7207
@kumardahal7207 22 күн бұрын
Right prachanda
@nirmaladhital6975
@nirmaladhital6975 21 күн бұрын
राजनितीमा जे भनिन्छ त्याे गरिदैन, जे गरिन्छ त्याे भनिदैन।
@a.shakya025
@a.shakya025 22 күн бұрын
बिचरा प्रचण्ड । आई यम विथ हिम ।
@premsubedi3048
@premsubedi3048 22 күн бұрын
Very good you are systemic chitwan dai n sagai pokhara dhikur pokhari dai
@cbrroka103
@cbrroka103 22 күн бұрын
काले काले मिलेर खाम भाले 2 ता चोर मिल्ल छ देशको के हालत हुन्छ
@chandrashekharpathak8647
@chandrashekharpathak8647 21 күн бұрын
चाहें डुबान होस,मान्छे मरोस, नौकरी न मिलोस, युवा हरु चाहें बिदेश जाओस, रोजगार न मिलोस, पानी कों धनी देश मा पानी न मिलोस हजुर हरु कों भुडी भर्नु नै आज कों नेपाली जन्ता कों पुरा जिवन खपीएको छ
@user-jz5wu3vk7o
@user-jz5wu3vk7o 22 күн бұрын
Great leader Prachanda , 🙏 Biswash ko maat baiman haro sanga magera hoina aba janata maajma aaira janatako biswash jitera agi badnu hola
@shashibhushanjayswal6538
@shashibhushanjayswal6538 22 күн бұрын
great prachand ji
@khemrajadhikari8078
@khemrajadhikari8078 22 күн бұрын
भ्रष्टाचार र भ्रष्टाचारीहरुको मज्जाले संरक्षण हुने भयो , ठूला भ्रष्ट दुईवटै दल सरकारमा बसेपछि! हुनत, तिनिहरुको मूख्य उद्देश्य पनि त्यही हो!!!
@nagendraingnam5344
@nagendraingnam5344 21 күн бұрын
सेवा रो, Khem ji, केपी र देउवा यी दुबैलाई सुपारी खुवाउन नमिल्ला र ? Le's join the hands around the world.! - संस्थागत भ्रष्टचारको नाइकेहरु हुन - सबै उधोग, खोला-नाला, जमिन बेचे, सबै यूवा लाई बिदेश पठाए - अब देश बेच्न के बेर ? ढिलो नहोस, जय देश!
@gokranadhakal35
@gokranadhakal35 22 күн бұрын
सबै नेता सिसी फेरिने हो रक्सी उही हो डाकाहरू
@kamalsaud3818
@kamalsaud3818 22 күн бұрын
प्रचण्ड सरकार भित्तामा पुराउनु भयो कि आफै भित्तामा पुग्नु भयो त 😂😂
@user-dh1fw1bb7m
@user-dh1fw1bb7m 22 күн бұрын
तरजनताले ल्यायकाे सम्बिधानभन्नुभाे तरयेासम्बिधानले जनतालायि केहिदियकाेपायियन जयनेपाल
@navarajpun7786
@navarajpun7786 22 күн бұрын
इतिहासमा कालो राष्ट्रघाती काङ्ग्रेस बिमालेको पोइल गयो !
@reshamoli5682
@reshamoli5682 22 күн бұрын
Amazing good
@MukeshThadrai
@MukeshThadrai 21 күн бұрын
Good
@user-qt8co2ze2d
@user-qt8co2ze2d 22 күн бұрын
कयौ जनता जिन्दगी भर एउटा पद नपाएर बसेका छन यी पटक पटक प्रधानमन्त्री भएर पनि अब जान पर्यो भनेर कत्रो रोइलो !
@kabindrashrestha1195
@kabindrashrestha1195 21 күн бұрын
जे भएपनि सर केपी ओेली र देउवा भन्दा धेरै राम्रो हुन्
@padamsunwar1357
@padamsunwar1357 22 күн бұрын
नया किसिम को कोट पर्ब जस्तै संसद भवन भित्र बहुमत को कुरा हुदै गर्दा सवै संसद भेला तेतिखेर हुन्छ त्यो मौका छोपेर जो जस्लाइ पगडनु पर्ने तिनि हरु लाइ सोझै पगडेर जेल हाल्दिय हुन्छ मौका यो हो 😎
@puruda4673
@puruda4673 22 күн бұрын
सब झुसे हुन । आटिलो मान्छे त्यहा छैन
@chhotantudu7481
@chhotantudu7481 21 күн бұрын
यतीबेलाचै राजा आउनुपनेॅ कोतपवॅ मनाउन
@gurungkarna4868
@gurungkarna4868 21 күн бұрын
❤www ❤very good pranchda and rabi ज्यु❤🎉🎉🎉अब मिसन 84 मा जेल ठोक्नु पर्छ यो कुकुर गद्दार भ्रष्टाचार हरु lai 🎉🎉🎉❤
@hitmanshrestha3176
@hitmanshrestha3176 22 күн бұрын
नेकपा एमालेलाई बिस्वास गर्ने को गति यस्तै हुन्छ डाहाल जी ।
@MotiSunar-qy5pz
@MotiSunar-qy5pz 20 күн бұрын
truth 100% rights voices
@kishorrai2359
@kishorrai2359 21 күн бұрын
रेसम चौधरि ले बोलेको कुरा याद आयो,आफ्नो घर को सारि को सप्को मिलाउनु अर्काको घर को सारि को सप्को नमिलाउनु भन्थे ।
@user-mq6vi4uq9m
@user-mq6vi4uq9m 22 күн бұрын
सई कुरा गरे अहिले बुडाले
@manshingkami8222
@manshingkami8222 21 күн бұрын
great
@ganganiroula4676
@ganganiroula4676 22 күн бұрын
ठिकै छ अहिले रमाइलो गर्दै गर 84मा जनताले चखाउने छन
@vijayagyawali7582
@vijayagyawali7582 22 күн бұрын
जति भाषण गरेपनी व्यावहारिक वन्न गार्हो छ।यिनका चरित्र विचित्र ।
@haripathak4830
@haripathak4830 22 күн бұрын
सत्ता जदामात्रै सीमान्त वर्ग र उत्पीडित वर्ग याद आउँछ अरु बेला दलाली तस्करी भ्रष्टहरू मात्र वरिपरि तेरीमा बेइमान
@khagendrarai9821
@khagendrarai9821 22 күн бұрын
सँधै उथलपुथल र क्रान्तिको गफ। दिनेले आफ्नो पद् के कारणले पछारियो भन्ने आक्रोस सम्म ओकल्न नसक्नेले अबका दिनमा जनता सामु त के घर बहिर पनि ननिक्लेकै राम्रो ।
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 22 күн бұрын
❤❤❤❤❤ प्रचण्ड सरकार जिन्दावाद 🎉🎉🎉🎉🎉
@saurabraut1922
@saurabraut1922 22 күн бұрын
भ्रष्टाचार नियन्त्रण भनेको त यिनी सबको भ्रष्टाचारको नियन्त्रण हो तिमिहरुको
@user-yb7rn3zz1q
@user-yb7rn3zz1q 22 күн бұрын
डर पेाख रबि र दाहल बेाल्दा बेाल्दै अ स्ताउदै छ चेार केा बाहादुरहरु लाई हेर्दा हेर्दै सत्ता जिम्मा लगाए अब घिउ चेार तरवार बेचुवा ले देश लाई काहा पुराउने हेा? हेरॐदै जाउ
@DipendraGiri-js6dk
@DipendraGiri-js6dk 22 күн бұрын
सत्ता बेगर इ 4 कुकुर बाच्न सक्दैन्न इ ब्यासा हरु सत्ता जादा रुन खोज्छन
@dhanaRokaya-w6v
@dhanaRokaya-w6v 22 күн бұрын
आफनै पार्टी सिद्दी सकेकाेछ अर्काकाे पार्टीकाे चिन्ता किन हाेला उकसायकाे जस्ताे लाग्याे।
@geetapanta9193
@geetapanta9193 22 күн бұрын
माओवादीका दिगो निल्यो अब।
@dharmasubedi6211
@dharmasubedi6211 21 күн бұрын
यो देश बिगार्ने नै काङ्ग्रेस हो ।एस्ले कहिले देस बिकास चाहदैन
@krishnarajshrestha4173
@krishnarajshrestha4173 21 күн бұрын
आज त संसदमा भेडा बाख्रा बाख्री सबैभेला भएको रहेछ देश दुबा.उनला.ई
@Gangadahal6945
@Gangadahal6945 22 күн бұрын
ठग,जाली,फटाहा,भ्रष्टाचारि,ज्यान्मारा हरुको खैला-बैला र मन्थन मन्थनबाट निस्कने पदार्थ दुसित ॐनम शिवाय
@khagendrarai9821
@khagendrarai9821 22 күн бұрын
ए यो संविधानको धारा ७६(२) चाहिँ एक संसदीय कार्यकालमा कति पटक प्रयोग हुने रछ महामहिम नेताजीहरु ?
@navrajaran2427
@navrajaran2427 22 күн бұрын
Great 👍
@YogendraBajgaiN
@YogendraBajgaiN 22 күн бұрын
प्रचण्ड रबि जिन्दाबाद❤वलि देउवा मुर्दाबाद😂राजाआउ देशबचाउ❤
@bambahadurrai3572
@bambahadurrai3572 22 күн бұрын
भो भो अब रोईलो धेरै भयो प्रचण्ड सर् । चारैतिर क‍पारेर सोहोर्न पाउँदा सबै राले सिगाने भाउरे सर्पे उखाने गाडे च्यने हरु राम्रा थिए ।ऐले तिनै गोया भाइ हरु मिलेर आशन् देखि बाहिर किनार मा फालि दिदा ।चीत्कार गर्न स्वभाबिक् हो ओलि बा लाई खसी पार्न खोज्दा र आर्जु देउवा लाई ल्यप्रोस कोपि गर्न खोज्दा यो हबिगत भो । रबिलामे छाने त असिकारु कच्चा अउजार बिना गोरु खसी पार्न जाने भेटनरि कार्य कर्ता जस्तै देखियो गोरुको फल समाउदा गोरुले लात्ती हानेर तीन काल्ला खसाई दियो रबिको मिशन २०८४ ।एकैचोटि धुलिसाफ पारि दिए रत्नपार्कमा नाकको डाडि भाच्न गएको आफै घाइते भएर फर्किए हैन ।
@kulrajthapa343
@kulrajthapa343 22 күн бұрын
Guines Book world record मा किन नेपालको नाम नराखेको? एक जना अभियान्ता निस्कना पर्यो नेपाल भ्रस्टचार र ५/५ महिनामा सरकार फेरीने देश भनेर।
@keshavpdadhikari8742
@keshavpdadhikari8742 22 күн бұрын
Fall position of prachanda after taking retaliation to him by Nepali congress.
@narendrathapa5246
@narendrathapa5246 21 күн бұрын
सत्तामा हुँदा सम्म गरिब उत्पिडित, सिमान्तकृत वर्ग,भुइमान्छे, सर्वहारा जनता,श्रमजीवी यि कुनै कुराको ३ पटक प्रधानमन्त्री बन्दा सम्म याद आएन जब पद छोड्ने बेला भयो अनि सबैको याद आयो। सत्तामा हुँदा परिवार, नातागोताको सेवा विदा हुने बेलामा मिठो भाषण गरेर काम छैन।
@SureshDhakal-te3bt
@SureshDhakal-te3bt 22 күн бұрын
खादै आएको भत्ता खोसेर खायौ अनि कस्लाई जनताले पाएको अधिकार खोसेको आरोप लगायौ?
@chakrashahi3395
@chakrashahi3395 22 күн бұрын
Timi jau Prachanda. Timi li history le dhikarnex.
@harichandraadhikari4886
@harichandraadhikari4886 22 күн бұрын
कहि बाडि पिडित, कहि दुर्घना तर नेतालाई आफू बच्ने रोइलो मात्र खै....?
@sumankhadka1335
@sumankhadka1335 22 күн бұрын
ज्यानमारालाइ सत्ता जाँदा कत्रो रोइलो दुई चार दिन पछि काङ्ग्रेसको पुच्छर समातेर दुई तीन वटा मन्त्रालय मागेर चुप चाप लागेर बस्नेछ।
@All_in_one_2468
@All_in_one_2468 22 күн бұрын
राजतन्त्र जिन्दावाद
@prithiviNepali
@prithiviNepali 22 күн бұрын
Raja aau, desh bachau
@Krishna-yl1bh
@Krishna-yl1bh 22 күн бұрын
राजा आउ देश बचाउ❤
@Sayangnuwalimbu
@Sayangnuwalimbu 21 күн бұрын
निहुँ खोजेको फेरि। ? तिमी काट्टो कोे नाम मा हाम्राे भूमि कुम्ल्याउन खोजेको??!! नलेखेतिनु नपरोस् है ।। तिम्रो राजाले पनि भूईमन्छे हरु धेरैं मारेको थीयो यो नबिर्सन आग्रह गर्दछु ।।
@user-gm2nl4lg6z
@user-gm2nl4lg6z 21 күн бұрын
सत्तालाई प्रयोग गर्दा आफ्ना नातागोतामात्र देख्नेले सत्ता बाहिर हुँदा सीमान्तीकृतको कुरा गर्दा लाज लाग्दैन कमरेड ?
@alkhrijj1784
@alkhrijj1784 22 күн бұрын
देस लाई यो संविधानले बर्बाद बनायो ३ करोड जनता माथि अन्याय गर्यो भन्ने चिन्ता छैन ८२५ सांसद को सुख सुविधा खोसिन्छ कि भन्ने ठूलो पिर रहेछ प्रधानमन्त्री जी लाई ।। संविधान संशोधन गरेर समानुपातिक नाम को देशको पूँजीगत खर्च खाने राक्षस लाई हटाइयोस् ।।
@bikramjha6271
@bikramjha6271 21 күн бұрын
जनताको अधिकार राजतन्त्र व्यवस्था मा मात्र सुरक्षित छ।गणतन्त्र हाम्रो व्यवस्था होइन - राजतन्त्र हामी नेपाली हरुको व्यवस्था हो।हाम्रो व्यवस्था हामी नेपाली हरुले नै ल्याउ छौं ल्याउ छौं - केही प्रतीक्षा मात्र हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🇳🇵🌹🙏🌹🙏🌹🇳🇵
@pokhrelsharada5186
@pokhrelsharada5186 22 күн бұрын
Cantonment को हिसाब खोज्यो अर्को समुह डरायो।आफू प्रधानमन्त्री हुदा सब ठिक आफू बाहिरीदा सब खराब। के हेरेर बसेको यति धेरै पटक प्रधानमन्त्री हुदा, यस्ता भ्रमपूर्ण र झुटको राजनीति कतिदिन खेल्छौ परचण्डाल। के हिम्मत छ तिम्रो एक एक हिसाब नेपालि जनतालाई दिन। तिमिहरू सबै देशका लुटेराहरु हौ। तिमिहरूको एउटै चिहान नभए सम्म नेपाल आमा र नेपालि जनताको कहिल्यै भलो हुन्न। राजा आउ, बालेन आउ देश बचाउ।
@ssubodhrisal2456
@ssubodhrisal2456 22 күн бұрын
प्रचण्ड जि सधै pm भैरहनु पर्ने ?
@govindadhamee2226
@govindadhamee2226 22 күн бұрын
खै के खै के सर्पको खुट्टा सरपले नै देख छ।
@RabiChy-yx5pj
@RabiChy-yx5pj 21 күн бұрын
देसमा बाडिपैईरो ले जनता हरू मरीरयका छन् यिनिबाते नेताहरूले यिनै जनता को गुमाउनुपर्छ
@DhaneshworJha
@DhaneshworJha 22 күн бұрын
भोकाएको बेला मिल्नु अघाउँदा बाझनु
@user-py3wy1or4n
@user-py3wy1or4n 22 күн бұрын
देशकाे आबसेक्ता अब पटि का डांका चाेर हरु हाेईन
@user-jq4bs7ul1m
@user-jq4bs7ul1m 21 күн бұрын
एती टेन्सन लिनु भन्दा राजा गियानेन्द्र ज्यु लाई सत्ता हात मा जिम्मा दिये भइगो नि प्रधानमन्त्री ज्यु जय नेपाल जय राजा
@thakurthapa693
@thakurthapa693 21 күн бұрын
सबै उस्तै हुन, चोर हरु यहाँ देश बनाउने र जनताको एजेण्डा छलफल हुन्छ अँहं कदापि हुँदैन , सुन्नुस कोर्सीको लागि मात्र कटाक्ष हुन्छ थुक्क
@ramchandrapaudel3377
@ramchandrapaudel3377 21 күн бұрын
राम्रो ❤️ दनक!
@resamsen4236
@resamsen4236 21 күн бұрын
अजै तर्साउदैछ,होइन,,आफुलाइ के ठानेकोहोला कठै!
@dipakbhattarai7726
@dipakbhattarai7726 22 күн бұрын
यो त २०४७ सालको संविधानमा व्यवस्था थियो त?
@BookJunction441
@BookJunction441 20 күн бұрын
जनता लाई कति दुख परेको छ।बुज्ने होइन हा हा हा हा गरेर किच्च दात देखाए र बस्तै ठिक छ।सबै एकै ड्याङ्का मुलाहरु।
@mohanhangsarumba4213
@mohanhangsarumba4213 22 күн бұрын
बल चिनुभो नेपाली काङ्ग्रेस ।लाई
@ritumambasnet7163
@ritumambasnet7163 22 күн бұрын
कामरेड हिजो एमाले र काङ्ग्रेस लाइ धोका दिएको होइन र ।
@kumarthapa5810
@kumarthapa5810 22 күн бұрын
यो अरु केही होईन । रबी चिप्ल्याउने खेल हो साथी हो । यो तिन्टा बांदर हुन यिनले जे पनि गर्छन ।
@RadicalHindu156
@RadicalHindu156 22 күн бұрын
Kina chipleko ta tyo ghanta lamichaney? First day ma kaam garera dekhauna parthyo.
@sushilghimire6944
@sushilghimire6944 22 күн бұрын
सत्ता गुम्दाको रोदन हेर हेर गतिछाडाको ताल ।
@RishiramFuyal
@RishiramFuyal 21 күн бұрын
बाम एक ठाम भए एस्ताे भाेग्नु पर्थ्याे अाज धन्यवाद
@mohanpradhan2382
@mohanpradhan2382 21 күн бұрын
आफूले खनेको खाल्टोमा आफै पुरियो, काग धेरै बाठो भयो भने गू खान्छ भन्थे ,त्यसै भन्या हैन रै छ,बल्ल सबैको याद आयो,मर्ने बेलामा हरियो काँक्रो
@saruKhadka-pf8hm
@saruKhadka-pf8hm 21 күн бұрын
अब त्याे ज्यानमारा का सबै सहमत भयरमुखमा हालिदेउन त।
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 28 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 10 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 21 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 28 МЛН