Today news nepali news aaja ka mukhya samachar nepali samachar today असार २२ गते दिन भरिका समाचार

  Рет қаралды 174,304

Hamro Online Khabar

Hamro Online Khabar

6 күн бұрын

Today news nepali news aaja ka mukhya samachar nepali samachar today असार २२ गते दिन भरिका समाचार
nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali
news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest, today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news, nepali samachar, nepali samachar today, nepali samachar live, nepali samachar news, nepali samachar aaj ka, nepali samachar, nepali samachar aajako, nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video,
nepali samachar naya, nepali samachar today news, aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar, aaj ke mukhya samachar nepali, aaj kamukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal, आजको समाचार, आजका मुख्य समाचार, नेपाली न्युज,
हाम्रो अन्लाईन खबरको यस आधिकारिक युटुब च्यानलमा समाजका विभिन्न आयाम समाजिक विषय समाचार सान्दर्भिक सामाग्री हेर्न पाईनेछ | हाम्रा सामाग्री सबभन्दा पहिले हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्सक्राईब गरि घण्टीको बटन थिच्न नभुल्नुहोला |
#Nepalinews #aajakosamachar #todaysnews #hamroonlinekhabar
hamro online khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
*All Rights Reserved ©hamroonlinekhabar

Пікірлер: 236
@gamingwithbinayak2199
@gamingwithbinayak2199 4 күн бұрын
भरष्ट चारी कांग्रेस एमाले नेता हरु लाई जेल हाल्नु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤
@rudraneupane814
@rudraneupane814 4 күн бұрын
बधाई छ प्रचन्ड जी
@user-ow1xk7ki1t
@user-ow1xk7ki1t 4 күн бұрын
हो हो ठिक प्रधान मन्त्री जिले ठि गर्न खोज्नु भएछ कतै पनि हुदैन भनी राजा शीत हात मिलाउनुस प्रधान मन्त्री ज्यु र दोसि हरु को फाएल खोलेरै छोड्नुस र दोसि जति जेल हाल्नै पर्छ यी ठुला भनेको नेता सेर बाहादुर केपि ओलि गगन थापा लाई देखाउन पनि राजा लाई देउ प्रधान मन्त्री ज्यु?
@user-sy1xy8xo3t
@user-sy1xy8xo3t 4 күн бұрын
प्रचन्ड ज्यू तपाईले याे अवशर लाई हहि सदुपयाेग गनु भयाे भने र याे ठुलाे माछा लाई जेल कुजनु भयाे भने सबै नेपालिले तपाईहरूकाे जयजयकार गने छ
@TaraPati-ei1qr
@TaraPati-ei1qr 4 күн бұрын
राजा आउनै पर्छ भ्रष्टाचारी नेताहरु खड्के ओली शेरबहादुर देउबा आरजु राणी गगने थापा बिश्वो प्रकाश शर्मा हरू लाई छिटो भन्दा छिटो पक्राउ गरेर सिधै जेल कोच्नुपर्छ सम्पुर्ण देशवासी ले सरकार सरकार लाई पुजा गर्नेछन्
@gyanukoirala6896
@gyanukoirala6896 4 күн бұрын
सक्छौ भने राजालाई सुम्पिदिए हुन्छ अब इ भ्रष्ट हरु ले केही गर्ने वाला छैनन!
@kumarimagarMagar-sj9ni
@kumarimagarMagar-sj9ni 4 күн бұрын
धननेबाद रबि र पचनद लाइ
@upendrabhattarai6058
@upendrabhattarai6058 4 күн бұрын
कालो धन लुट्ने गिरोह हरु लाई जेल हैन फाँसी दिइएको हेर्न पाइयोस्।
@gurumgjumbahadur6158
@gurumgjumbahadur6158 4 күн бұрын
स्याबास प्रधान मन्त्री ज्यु!!एकदम उच्चतम विचार।।।।
@sitathapa33
@sitathapa33 4 күн бұрын
बलल बुद्धि पलाय छ प्रचण्ड को जसको राज्य उनैलाई दिनु राम्रो हो
@yamthapa5005
@yamthapa5005 4 күн бұрын
भ्रष्ट एमाले र काङ्ग्रेसलाई सत्ता सुम्पनु भन्दा राजालाई सत्ता हस्तान्तरण गर्न मेरो सुझाब छ।
@arjunthapa2654
@arjunthapa2654 4 күн бұрын
राजालाई सत्ता दिनैपर्छ ।
@janmabhumegurung8579
@janmabhumegurung8579 4 күн бұрын
याेचाेर हरुलाई गाेलि ले भुट र राजा ल्याउ प्रचन्ड रबि🇳🇵👏👏👏
@BSSSSS4777H
@BSSSSS4777H 4 күн бұрын
सही कुरो हो एमाले रकाँग्रेसलाई सत्ता दियोभने १०० वर्ष पछाडी पर्नेछ ।
@jangagurung8095
@jangagurung8095 4 күн бұрын
यो खिचातानी मा अल्झिनु भन्दा प्रचन्ड्ले राजा लाई दिनु बेस्ट होला। यी भ्रष्ट हरुलाई जरै बाट नउखेलि हुंदैन।
@user-fb2ge2gy4f
@user-fb2ge2gy4f 4 күн бұрын
२०४७ को संविधान लागू गर्नु पर्नेछ ।
@ramadhakal7634
@ramadhakal7634 4 күн бұрын
सैहाे सै बरू राजा लाई सुम्पिदेउ रबि र प्रचन्ड भयर
@PralhadPhuyal-z3e
@PralhadPhuyal-z3e 4 күн бұрын
धन्यवाद प्रधानमन्त्री ज्यू
@Tikaprasad-br7px
@Tikaprasad-br7px 4 күн бұрын
राजा ल्याउ र देश बचाउ
@chandrathakuri2871
@chandrathakuri2871 4 күн бұрын
राजा ल्याउ देश बचाउ
@user-ol2wx3mk4q
@user-ol2wx3mk4q 4 күн бұрын
ठिकहो राजा लाईनै देश जिम्मादिनु राम्रो
@bhagawatishrestha3920
@bhagawatishrestha3920 4 күн бұрын
अब प्रचण्ड बाले सत्ता राजाको हातमा पारे भने राजालाई भन्दा पनि बढी मान्छौ प्रचण्ड सरकार लाइ
@hiralalparajuli5843
@hiralalparajuli5843 4 күн бұрын
छिटो भन्दा छिटो फाएल खोल्नुपर्छ गिर्यमन्त्री ज्यु नत्र फेरि पद फुत्कन लाग्यो
@sidnndc5458
@sidnndc5458 4 күн бұрын
😂😂
@rajulama929
@rajulama929 4 күн бұрын
सहि निर्णय लिनु भयो प्रधान्न मन्त्री ज्यु
@dadhithapa1555
@dadhithapa1555 4 күн бұрын
प्रचण्डले नेका लाई साथ लिने प्रयास गर्ने होलान।नेका माओबादि जोडि भारतियको प्रिय नै हो।सेना राजा ईत्यादि का कुरा संका मात्र होला।तर नेपालमा एक ईमान्दार देशभक्त तानासाहको खाचो छ जसले सारा भ्रष्ट नेता कर्मचारि हुरुले देशबाट लुटेको संपति जफत गरि खोरमा थुन्न सकोस।नेताहरु ले बिदेशिको खेताला बनी देश र जनहित बिपरित काम मात्रै गरिरहेका छन।भारतिय ले नेपालको हित हुनेगरि कुनै परिवर्तन सुधार हुन दिदैन नेपालमा।
@rupeshpun5432
@rupeshpun5432 4 күн бұрын
देश लुटेरा भ्रष्टाचारि चोरहरु शेरबहादुर देउवा, के पि ओली, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 4 күн бұрын
राजा आउनै पर्छ भ्रस्टचारी नेताहरू लाई जेल कोच्नु पर्छ ओली र शेरबहादुर देउबा आरजु राणी गगने थापा लाई पनि छिटो भन्दा छिटो जेल कोच्नु पर्छ
@YogendraBajgaiN
@YogendraBajgaiN 4 күн бұрын
गृहमन्त्रि ज्यु हजुरलाई धरै धन्यबादछ,म पथरि मोरङ्गबाट हो प्र,म ज्युलाई बधाईछ, ८४ सम्म सासनचलाउनु होस,नभय राजालाई देश जिम्मा दिनुहोस❤
@rajushrestha-ro1dc
@rajushrestha-ro1dc 4 күн бұрын
छिटै नै सबैलाई कार्बाई गर्नुस् ? हजुहरुकाे जय जय जय उप्सब मनाउछ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@norbulamajumli1768
@norbulamajumli1768 4 күн бұрын
सही कुराे गरीब मार काले काले लाई जेल हाल्नु पर्छ,
@user-wz9ev2ct9l
@user-wz9ev2ct9l 4 күн бұрын
तस्कर चोर डाँका फटाहा नेताहरु भस्तचार लाई जेल सजाय हुनुपर्छ।
@user-pf3vk4yy6z
@user-pf3vk4yy6z 4 күн бұрын
जनता को खुसी राजा लाउ देश बलियो बनाउ प्रधानमन्त्री ले नै राजा को कुर्सी खसेको हो अब फिर्ता दिनुहोस्
@ranab.budathoki7871
@ranab.budathoki7871 4 күн бұрын
राजा लाई जिईमा लगायकै राम्रो हुन्छ अाफु प्रधान मन्त्री बसेर राजा लाई ल्याउनै पर्छ अनि मात्रै देशमा राम्रो हुन्छ ।
@durgaghale686
@durgaghale686 4 күн бұрын
Raja chahinxa
@surajtajpuriya5112
@surajtajpuriya5112 3 күн бұрын
कित बालेन बन्छ प्रधानमन्त्री कित सिदै राजा आउँछ अनि मात्र नेपाल बन्छ धन्यवाद
@user-po6ir5zt4y
@user-po6ir5zt4y 4 күн бұрын
बरु राजा सहि छ याे देश मा
@govindamarashini3835
@govindamarashini3835 4 күн бұрын
अब प्रचन्ड प्र म ज्यु को बुध्दी अझै तिखारिदैगयको गाई गुई गरेकाछन्
@rajtamang2006
@rajtamang2006 4 күн бұрын
राजा लेउने भ्रष्टचारी 25 जना जती एक एक गोली ठोके नेपाली 90% जनता खूसीको सिमा रहदैन थियो
@shivshankarmahato1620
@shivshankarmahato1620 4 күн бұрын
प्रधानमन्त्री प्रचण्डजीले सही सत्य निर्णय लिनुभएको छ राजालाई सोपी दिनुस् तब उहाँको पनि नाउँ अमर हुन्छ जनता पनि प्रचण्डको पक्षमा उभिन्छ किन देश हाम्रो खतराबाट जोगिन्छ प्रचण्ड प्रधानमन्त्रीज्यू र रवि लामिछाने ज्यू दुईजनालाई धेरै धेरै धन्यवाद छ। राजालाई राजालाई जिम्मा लगाइदिनुस् तपाईंको नाम अमर हुन्छ। जय देश जय नरेश
@haripunharipun7291
@haripunharipun7291 4 күн бұрын
प्रचण्ड जी काङ्ग्रेस र एमालेबीच लाई कुनै हालत मा सत्ता दिन हुँदैन
@kisantirva2199
@kisantirva2199 4 күн бұрын
ईनि जाजा भन्दा पुराना राजा ठिक प्रच्नड प्रधानमंत्री ज्यु इनिराजा जेल मा सुहाऊनेछिया सरकार के
@gulmelikhajaghar1681
@gulmelikhajaghar1681 4 күн бұрын
भ्रस्टाचार हरु समेत गिरिबन्धु कान्ड भुटानि सर्नार्थी सम्लङ भयेका सबै लाई जेल कोचे हुन्थो समाचार माध्यम बाट सुचना दि राखनु भन्दा जेल कोचनुस सारा जनता देखुन कुन पार्टी लाई भोट दियेरा जिताका रहिछन थाह पाउन
@user-ob3cd4kp3x
@user-ob3cd4kp3x 4 күн бұрын
बिल कुल सहि कुरा, गद्दार भ्रष्ट लाई सत्ता दिनुभन्दा बरू राजालाई सत्ता सौंपिए हुन्छ प्रधानमन्त्री ज्यु,
@RamThapa-md1wl
@RamThapa-md1wl 4 күн бұрын
सहि बात सरकार राजा आउ देस बचाउ
@SantoshSharma-sm4fz
@SantoshSharma-sm4fz 4 күн бұрын
यदि सत्य समाचार हो भने प्रधानमन्त्री ज्यू ले गर्न खोज्नुभएको काम धेरै राम्राे छ।राजा लाई जिम्मा दिएर कानमा तेल हालेर आनन्दले बसे हुन्छ अब ।जनता वाक्क दिक्क लागेर बौलाउन लागिसके ।छिटो जिम्मा लगाउनुस ।
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel 4 күн бұрын
रवीले समय चिनेन भने रवी सधैका लागि पछुताउनु पर्नेछ ।
@janmabhumegurung8579
@janmabhumegurung8579 4 күн бұрын
चारि चाेर भनदा राजा बादि नै ठिक
@cheetris321pk6
@cheetris321pk6 4 күн бұрын
Very good Raja aau देश बचाऊ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@user-ns6iy9nx5b
@user-ns6iy9nx5b 2 күн бұрын
. राजा हाम्रो साझा आउनै पर्छ धन्यवाद प्रचण्ड सर जन्ताले चाहेको राजाने हो छिटो भन्दा छिटो गर्नुहोला
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 8 сағат бұрын
हो हो यिनी हरुको हातमा देस शुम्पिनु हुदैन देस राजा लाई सुम्पिनु नै महान काम हुनेछ
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 4 күн бұрын
राजा ल्यऔ देश र धर्म संस्कृति बचाउ
@anutamang5042
@anutamang5042 2 күн бұрын
K yo khaver sahi hota ho bhane good
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n 2 күн бұрын
यो त खुसिको कुरा हो राजा आऊ देस बचाऊ राजा आऊ लेस बचाऊ
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 4 күн бұрын
३४वर्ष देखिका भ्रष्ट्र नेताहरुलाई दुई वर्षकाे अनुभव नभएका रवीहरुलाई फसाउने ?
@SuraKhadka
@SuraKhadka 3 күн бұрын
यो मदेस बादि दल हरु नेपालका लागि र साचिकै नेपाली हरुकालागि भस्मासुर हुन र देसलाइ नै सिद्धाउने खेल खेलि रयकाछन इ मदेसि दलहरुले ।
@homnathlamichhane739
@homnathlamichhane739 4 күн бұрын
🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️
@khagendrathapa7125
@khagendrathapa7125 4 күн бұрын
❤❤सबै भरस्त्चारी नेता लाई जेल हाली राजा लाई देश शुम्म पाउनु भएमा प्रधानमन्त्री को ईज्जत् रहने छ धन्यवाद ❤❤
@BhishmaNeupane-l9o
@BhishmaNeupane-l9o 4 күн бұрын
शहि भने प्रचन्डले
@Tikaprasad-br7px
@Tikaprasad-br7px 4 күн бұрын
झापाको tea state के पि ले बेचेकै हो।
@PurnaRai-wo5ik
@PurnaRai-wo5ik 4 күн бұрын
Jati sakado chhito Arju Rana samate pachhi Dewa Oli ko khela khelane thaun banda hunchha. Parchanda Rabi jiu. Thank you
@user-ib2ps8wu2m
@user-ib2ps8wu2m 2 күн бұрын
ह सही हो पुष्प कमल दाहाल प्रधानमन्त्री ज्यूले भनेको कुरा ए ठुला दलका नेता भनौँदाहरूले शेरबहादुर देउवा र केपी शर्मा ओली यिनीहरूले धेरै वर्ष आफ्ना मन्त्री पट खाइसकेका छन् किनभने यिनीहरूले देश बनाउने ठे भने त पहिल्यै बनाउँथे होला जनतालाई बेच्ने दुख दिने खाडी पठाउने खाडी मुलुक गएका दुःखी निमुखा जनताहरूबाट आएको लिमिटेडले आफ्नो घर भर्ने जनताको लागि नसोच्ने जुनै देशमा जुनै देशमा जनता दुःख भएपनि खाडी मुलुकमा मरेका लास ल्याउन भएपनि पछि हटेर जनतालाई दुःख दिनु भन्दा केही जानेन जनता प्रति यिनीहरूको रट्टी भर औ जेसप्रति यिनीहरूको माया छैन आफ्नै देश आफ्नो भूमि बेच्नेहरूलाई देशको माया नहुनेलाई जनताको माया हुन्छ भने हामी कसरी विश्वास गर्न सक्छौँ। र
@supriyabakhrel4481
@supriyabakhrel4481 3 күн бұрын
बलल सहि कुरा राजिनामा हाेईन हुन
@user-sq6pn6mk8c
@user-sq6pn6mk8c 4 күн бұрын
Omshanti**dhannywad+prachand jee-yo nirnaye100%shahichha ok.omshanti.
@user-rq6cv8wc9n
@user-rq6cv8wc9n 4 күн бұрын
प्रचण्ड बिग्रेका हुन। बिगार्न खोजेका हुन। कहि हुन्न। शासक हरु सिद्दिन लागेको हो।
@user-hk1bl9nl7n
@user-hk1bl9nl7n 3 күн бұрын
प्रचण्ड pm जी ले राजीनामा नदिनुनै राम्रो है । हामी जनता को विचारमा
@hemthapa8105
@hemthapa8105 3 күн бұрын
very good great job ...Rabi Lamichhane ....jay Nepal 👍️👍️🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-or9dm3fz1v
@user-or9dm3fz1v 2 күн бұрын
अब देशकाे चाबि दुई ठुला भ्रष्टाचार पार्टिकाे हातमा दिनु भन्दा राजाकाे हातमा चाबि दिनु राम्राे हुन्छ
@user-ic7sq6jz5l
@user-ic7sq6jz5l Күн бұрын
राजालाई जिम्मा दिनुहाेला प्रधान मन्त्री ि जयु नेपाली जनता खुसि हुनेछन
@user-ci6oe2pj2s
@user-ci6oe2pj2s 3 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ good news raja chaeya ko cha hamro nepal ma
@user-yb7rn3zz1q
@user-yb7rn3zz1q 3 күн бұрын
सहि हेा केपि आर्जु जेल नहाले रबि र पर्चन्ड जेल हुन्छन
@OliVer-eh6lz
@OliVer-eh6lz 3 күн бұрын
Chhito bhanda chhito rajalai dinu pm. Parchanda jiu Janta tapaiko shath ma hune chha hajurko jaya hosh jaya Nepal
@shovashah1774
@shovashah1774 4 күн бұрын
Very good condition parchand jee
@moktankalpana6166
@moktankalpana6166 4 күн бұрын
होइन प्रधानमन्त्री ज्यू तपाइलाई विश्वास को मत नपाए प्रतिपक्षी मा बस्नुस 84 मा जनताले न्याय गर्छ्न्ा किन कि तपाइले अहिले यी भ्रष्टाचारीहरुलाई तह लगाउन गृहमन्त्री लाई गर्नुभाको सपोट सहि, छ बरु छिटो जेल कोचे‌‌रै सत्ता छोडे पनि 84 मा तपाइलाई जनताले ठुलो पाटी बनाउछन्
@KkkkOook-b5b
@KkkkOook-b5b 4 күн бұрын
रास्वापा भित्र पद नपाएर मुकुल बौलाहा न थल्यो।
@nidiparsad7092
@nidiparsad7092 4 күн бұрын
Jay Ravi Jay ganti ❤❤❤❤ good luck Ravi
@user-ic7sq6jz5l
@user-ic7sq6jz5l Күн бұрын
बधाईछ
@govindagodarthapa1900
@govindagodarthapa1900 2 күн бұрын
राजालाई सता दिए हुन्छ भ्रष्टाचारीहरू लाई सता दिनु भन्दा राजा सबै का साजा
@chhatrashrestha6867
@chhatrashrestha6867 2 күн бұрын
बल्ल प्रचण्ड को घैटोमा घाम लागेछ .....धन्यवाद ..... जय नेपाल ।।।।।।
@OmBahadur-cc4sw
@OmBahadur-cc4sw 4 күн бұрын
Thanku congratulation
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi 3 күн бұрын
👍💯 Kura rabi sar 🙏❤️😁♥️♥️
@rupbahadurgurung9539
@rupbahadurgurung9539 4 күн бұрын
नेपाललाइ बिगारनि बहुननैहो बहुनले नेपालको सततसर सररवार चलाउनिबेलासमम एसतै झमेलामातर गरिरहनछ किनभनि बहुनहरु लोभी पापी भषटाचरिहो
@RoshanAryal-ky4fk
@RoshanAryal-ky4fk 4 күн бұрын
Bring the KING PRACHANDA will be safe & national HERO
@user-ni5hs9bv1p
@user-ni5hs9bv1p Күн бұрын
🎉parchanda and depaua also dhandks
@SuryabhadurkhadkaSuryabh-mo9um
@SuryabhadurkhadkaSuryabh-mo9um 2 күн бұрын
good lucka
@prembahadurthapa8031
@prembahadurthapa8031 4 күн бұрын
के संसद भंग गरेर मध्याअवधी चुनाव हुन सक्दैन?
@lokendramahara8977
@lokendramahara8977 4 күн бұрын
राजतन्त्र जिन्दावाद
@anjalikarlie
@anjalikarlie 4 күн бұрын
Thik vane rabi g le sabas prachand g.
@dhundirajpokharel7497
@dhundirajpokharel7497 4 күн бұрын
बिगतमा जे सुुकै गरे पनि हाल आएर राजालाई देश जिम्मा दिएमा,प्रचण्ड हाई,हाई हुँने छन् नत्र काँग्रेस,एमाले समेत भई नङ्ग्याउने छन् ।
@Hangsa-ix4mm
@Hangsa-ix4mm 2 күн бұрын
प्रचण्डे को बाबु को बिर्ता देश हो र देश राजा लाई दिने ? न के,पी, न सेरे,नत प्रचण्डे न राजा कसैले देश चलादैन अब कसले देश चलाऊनेछ समय ले बताउनेछ।
@user-od2re9ws7r
@user-od2re9ws7r 4 күн бұрын
Ho ABA AKCHOTI SAPJANTA AKJUTHUNUPARCH SHOTANTRAR BANNEHOKI❤❤
@nirjaladeshar
@nirjaladeshar 4 күн бұрын
Sai kura ho aba rajalae dinu parxa
@rudraprasadpoudel3317
@rudraprasadpoudel3317 4 күн бұрын
राजा लाई दिनु पर्छ
@kabirbasnet8424
@kabirbasnet8424 2 күн бұрын
काङ्ग्रेस एमाले को हातमा देश दिनु भन्दा राजालाइ देउ तिमिलाइ नेपाली ले हाइहाइ गर्ने छन
@user-my5mb4bm3f
@user-my5mb4bm3f 4 күн бұрын
ढिलो आयो तर सहि आयो
@user-me1hk1fo3f
@user-me1hk1fo3f 4 күн бұрын
Jaya rabi
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 3 күн бұрын
Good🎉🎉🎉❤❤❤
@user-kv7lq1uz7c
@user-kv7lq1uz7c Күн бұрын
❤Good
@BirbahadurOli744
@BirbahadurOli744 4 күн бұрын
Good 👍😮😮
@user-on4ct9xh8z
@user-on4ct9xh8z 4 күн бұрын
गुड
@rajubhusal4351
@rajubhusal4351 4 күн бұрын
Very very good
Workshop | AI: A Serious Look at Big Questions (360°)
2:34:24
Harvard Data Science Initiative
Рет қаралды 23 М.
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 152 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН