Рет қаралды 3,226
कम्युनिष्ट पार्टीका नेताहरु एकता भन्ने शब्दलाई गज्जबले प्रयोग गर्ने गर्छन् । वामपन्थी एकता तत्काल आवश्यक रहेको र समाजवाद निर्माणका लागि सहकार्य गर्नैपर्ने दाबी गरेपनि उनीहरु एकतामा आउन नै तयार देखिन्नन् । वामपन्थी बाहुल्य मुलुकमा पनि वामपन्थी दलका नेताहरु किन जनमत संकटको घेरामा रुमल्लिदैछन त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews