वेमौसमी काउली तथा अन्य तरकारी खेती अब किसनलो गर्नु पर्छ ।जय किसान
Пікірлер: 1
@Nechali6585Ай бұрын
आ गुरूजी यता हामीले मौसमी बेमौसमी काउली र अन्य अर्गानिक साग सब्जीहरू बाह्रै महिना लगाई बस्छौं , हामीले खेति लगाएसी नहुने कुरै आँउदैन गुरूजी , ओभर फलाई भएर आधाउदी बेचाई हुन्छ आधा अन्नबाली साग सब्जी खोला तिर जंगल तिर मिल्काउनु पर्ने हुन्छ गुरूजी हाम्रो काम ठिक लागेमा गुरूजीको तर्फबाट कसो एक लाईक नबन्ला | 👍😷😁 Soundless video speak loudly गुरूजी 🙏😷