यस्तो रहेछ ओलीसँग मिल्नुपर्ने कांग्रेसको बाध्यता, शेखर कोइरालाले गरे यस्तो खुलासा

  Рет қаралды 75,946

Free Nepal

Free Nepal

10 күн бұрын

यस्तो रहेछ ओलीसँग मिल्नुपर्ने कांग्रेसको बाध्यता, शेखर कोइरालाले गरे यस्तो खुलासा
फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#shekharkoirala #kpoli #prachanda #nepalicongress
Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
All Rights Reserved © Free Nepal

Пікірлер: 165
@harrymitrakoti7238
@harrymitrakoti7238 8 күн бұрын
भाउजु र गिरिबन्धु बचाउ अभियान बाहेक अरु केहि होइन !
@muktisharma6067
@muktisharma6067 9 күн бұрын
पर्देश खारेज गरे सबै समस्या समाधान हुन्छ नत्र केही हुने छैन ।
@prembahadurpariyar4792
@prembahadurpariyar4792 8 күн бұрын
Mero 110% sahamti
@govindanyaupane962
@govindanyaupane962 8 күн бұрын
Wwwwwwwwww😂
@shreeganesh198
@shreeganesh198 7 күн бұрын
सहि हो
@punanepal3696
@punanepal3696 9 күн бұрын
हिक्कमत छ भने। प्रत्यक्ष कार्यकारी काे ब्यबस्था गर
@sujitdhakal5571
@sujitdhakal5571 9 күн бұрын
बिपीका नालयक सन्तानहरु छि सेरेका भतुवाहरु
@netrarana8125
@netrarana8125 8 күн бұрын
राजा आउ देश बचाउ ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@gyanbasnet2037
@gyanbasnet2037 9 күн бұрын
आर्जु कुन दलित बाट आको हो
@rajanthapa8868
@rajanthapa8868 8 күн бұрын
समानुपातिक निर्वाचन प्रणाली हटाउनु पर्छ
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 6 күн бұрын
Kin htauna sabai bahun badi miler desh lunt lai
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 9 күн бұрын
हजुर हरु को काम सरकार बनाउने र भत्काउने हो गफ बढि भैसकेको छ। ८४ कष्टकारक न बनोस्।
@MuktanarayanShreshtha
@MuktanarayanShreshtha 9 күн бұрын
सरकार बदल्लने होइन इ फटाहरु लाई लखेट्नु पर्छ
@durgpaud2735
@durgpaud2735 9 күн бұрын
तिमि हरु को हात मा छैन सम्बिधान बद्लिन गर्ने जन्ता लाइ भ्रम न पार
@tekkarki8900
@tekkarki8900 7 күн бұрын
100 % sahi, yeenka malikle bokaidiyeko malikko ichchha ra anumati bina yee bhusiyaharule eura akshar ta ke euta comma full stop pani badalna sakdainan yee daasharu...
@sanushrestha4958
@sanushrestha4958 9 күн бұрын
यो संविधान खारेज गर्नुप्रछ
@ShashindraPaudyal
@ShashindraPaudyal 9 күн бұрын
यो संविधान खारेज गर्नुपर्छ
@BishnuKarki-d8p
@BishnuKarki-d8p 9 күн бұрын
२०४७कै संबिधान ल्याउ टनन्टै साफ।
@AmishYengden
@AmishYengden 9 күн бұрын
तपाईँ पनि भतुवा नै हुनु भयो...
@durgpaud2735
@durgpaud2735 9 күн бұрын
टनक पुर बेचेर राम्रो गरो
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 8 күн бұрын
माननीय शेखर कोइराला ज्यू।किन मिलेर चुनाब गर्नुभएको त किन एकलै लडन सक्नु भएन।अब समानु पाटी मात्र हैन यो ७ प्रदेशपनि हटाउन पर्छ यसले पनि जन्तालाई भार परिरहेको छ।
@mukundamainali2443
@mukundamainali2443 9 күн бұрын
समानुपातिक मात्र हैन नेता ज्यु देश बिकास साच्चै खोजेको हो भने सङियता पनि खारेज गरौ धर्मनिरिपेक्षता र सम्बैधानिक राजतन्त्र को बिबादास्पद असन्तुस्टी को लागिपनि जनमत सङ्रह गरेर भएपनी निराकरण गर्न पछि नहट्नुहोस ।
@rabindramandal6345
@rabindramandal6345 8 күн бұрын
समान पूर्वक हार्दिक स्रद्धान्जली भन् चाहन्छु।।।।
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 7 күн бұрын
योसम्बिधान खारेज गरेर ४७ को सम्बिधान ल्याउनु पर्छ प्रदेस खारिज गर्नु पर्छ अनि बनेको सरकार स्थिर हुन्छ
@hiradc5322
@hiradc5322 6 күн бұрын
आँट भए प्रत्यक्ष कार्यकारीकाे व्यबस्था गर हाेइन भने याे स्यालकाे हुइँया मात्र हाे
@mahabir.Hindu123
@mahabir.Hindu123 8 күн бұрын
धर्मको जय होस्..! अधर्मको विनाश होस्..!! प्राणीहरुमा सद्भावना रहोस्..!!! विश्वको कल्याण होस् ...!!!! सत्यको विजय होस्..!!!!!
@sushil7567
@sushil7567 4 күн бұрын
❤❤❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपाल
@007robinhoodlove5
@007robinhoodlove5 9 күн бұрын
🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🙏🇳🇵🇳🇵
@ramkandel7671
@ramkandel7671 9 күн бұрын
धेरै शुधार त के गर्नु र,आफ्नो प्रभुले जे जे कुरा संविधान बाट हटाउ र जे राख भन्छ त्यो चाहिँ जसरि हुन्छ बदलन। आधा देश र आधा जनता बेचेर खायौ,अब बचेकुचेको पनि बेच।
@lalitbahadurrawal1492
@lalitbahadurrawal1492 7 күн бұрын
देश पनि अझै बाँकी छ, त्यो समानुपातिक के साँच्चै त्यसै वर्गको लागि नै हो, भातृसंगठनको अझै आशा गर्ने तिनीहरुको दैनिकी जीवन कसरी चल्दै छ , सरकारले चलाएका सबै निकाय के जनताको हितमा चलेका छन् ,यसको व्यवस्थापन राज्यले कसरी गरेको छ कसले हेर्ने हो चुनाव जितेकै छौं आफ्नो जे भन्यो पुगेकै छ भाडमा जाउन जनता , जनतालाई त राज्यले , बैंकले ,इन्स्योरेन्स, यातायत ,मालपोत, ट राफिक , राजश्व, बन्, सहकारी , फाइनान्स, कानुन, व्यापारी, संघ, स्वास्थ्य, शिक्षालगाएत सम्पूर्ण इत्यादी इत्यादि कुरामा कहिले सम्म लुटिनु पर्ने हो यसको समस्यालाई समाधान गरेमा मात्र विपीको आत्मालाई सन्तुष्टी पाईएला नेता ज्यु
@NirkumarBujhel-em6vh
@NirkumarBujhel-em6vh 9 күн бұрын
तिमीहरू बाचुन्जे नत देशनै रहन्छ नत नेपाली जन्ताले सान्ति पाउछन्
@gurungsuresh7182
@gurungsuresh7182 7 күн бұрын
दाइ तपाइँ प्रधानमन्त्रीमा आउनु हामी छौ सभापति सेर बहादुर देउवा हुदैन हुदैन ।
@kamalbhandari8825
@kamalbhandari8825 9 күн бұрын
आफुसङ्ग हुदा भक्तिभाब आफुसङ्ग नहुदा छिछी दुदु धन्यछौ काङ्ग्रेस एमाले माओवादी डाकाहरु
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 7 күн бұрын
संविधान सम्सोधन गर्दा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति को ब्याबस्था गर्नु नै देश र जनता को हितमा हुन्छ।
@youngalimbu2432
@youngalimbu2432 8 күн бұрын
माधव नेपाल २ ठाउँबाट हारेको बेला उनले प्रधान मन्त्री भएको भन्दा प्रचण्ड ठीक छ किनकि जनमत छ
@krishnapaudel1719
@krishnapaudel1719 8 күн бұрын
Good job
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 9 күн бұрын
नेपाल का पार्टी को नेता भनेको बहिरी देश को दासी हुन! नेपाल का पार्टी का नेताहरुले गर्न सक्ने केही हैन खाली गफ आफू धनी हुने मात्र हो ! सुन्दा नि लाज लागेर आउँछ
@KashiMaharjan
@KashiMaharjan 2 күн бұрын
Good 😊
@BisnuThapa-bf6bq
@BisnuThapa-bf6bq 7 күн бұрын
नेपालमा जति पत्क सरकार फेरे पनि हुने केही हैन जब सम्म भ्रष्टाचारका फाएल खोल्दैन तब नेपाल बन्दै ?
@Santa968
@Santa968 5 күн бұрын
शरणार्थी र गिरिबन्दु के हुन्छ
@GopalsinghThapa-id7bv
@GopalsinghThapa-id7bv 8 күн бұрын
Desh bikash garnu desh bikash gare sabai jat mathi aunxa koirala ji
@fattagurung8311
@fattagurung8311 8 күн бұрын
अति राम्रो विचार ❤❤❤
@bishnudhungana4632
@bishnudhungana4632 9 күн бұрын
We need NC government
@shivakhanal9503
@shivakhanal9503 8 күн бұрын
जनता ले बुझिसके ,रास्तृय भाउजु जोगाउन र गिरी बन्धु राफ साफ गर्नै मात्र हो ।जनता लाइ भ्रम मा नपारे हुन्छ ।
@saimon5739
@saimon5739 8 күн бұрын
स्थिर होस रुख+सुर्य एउटै चुनाब चिन्ह लिएर ८४ मा जनतामा हामी हात्ती र हात्तीछाप एकै हौ भन्नुहोस् जनतालाइ प्रयोग अधिक गर्नुहोला राजापाश्य श्रीलंका सम्झनुहोला
@hemsubba5428
@hemsubba5428 7 күн бұрын
समानुपातिक समावेसी प्रत्यक्ष निर्वाचन प्रणालीबाट बन्ने र प्रतिनिधिसभामा जनप्रतिनिधि सदस्य संख्या जम्मा १७५ जनाको मात्र बनाउनु पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीमा समावेसी समानुपातिक ६०% ( महिला, दलित र आदिबासी जनजाती) को कोटा राख्नु पर्ने सो कोटा वमोजिम प्रत्येक पार्टीहरूले चुनावमा उम्मेदवार उठाउनु पर्ने संबैधानिक बाध्यता साथै राष्ट्रिय पार्टी हुनका लागि प्रतिनिधिसभामा खसेको मतको १०% मत पाएको हुनु पर्ने साथै विपक्षि दलको नेता हुनलाई प्रतिनिधि सभाको चुनावमा १५% मत प्राप्त गरेको हुनु पर्ने साथै बिपक्षि दलमा सबै भन्दा ठूलो दल हुनु पर्ने । गठबन्दनको सरकार बनाउंदा गठबन्दन दलमा जो ठूलो दल छ उसको नेतृत्वमा सरकार बन्नु पर्ने संबैधानिक प्रावधान राख्नु पर्यो ।
@3ggamer298
@3ggamer298 8 күн бұрын
शुद्ध नेपाली बोल्न आउदो रहेनछ किनकि मन्जिल र छेदखानि भन्ने सब्द ता हिन्दि भासा त होइनर
@NadaRawat
@NadaRawat 6 күн бұрын
सेरे बा भन्दा शेखर बा लाखाै गुणा ठिक हुनुहुदो रहेछ
@GumGayak
@GumGayak 7 күн бұрын
यो दलित महिला सदस्य हटाएर महिला सदस्य मात्र राख्नु पर्छ
@skrcreation2490
@skrcreation2490 8 күн бұрын
Sekhar dai tapai ko lagi golden abasar aayo turuntai sathi haru saga xalfal garera kangress pati futau
@nirmalmehta7613
@nirmalmehta7613 9 күн бұрын
Jhut kura gardai xa ...sabidhan sansodhan hunai sakdaina..Bahana ho
@SureshRai824
@SureshRai824 9 күн бұрын
Janta le mulyankan gari rako xa 84 paxi yo anuhar haru diusei batti baler khojda pani vetideina Nepali janta lai Dherei dukha paisakyo
@devendraban9663
@devendraban9663 8 күн бұрын
देशको बिषयमा कङग्रेसले चिन्तालागेको भन्दा अचम्म लाग्यो किनकि यत्तिका दिन सम्म माओबादिसँग मिलेर कहिलै देशको बिषयमा सोचेन अहिले आएर यस्तो कुरा गरेको सुन्दा लाज लागेर आयो
@sushantasingthapa1745
@sushantasingthapa1745 7 күн бұрын
Shekhar koirala jeu congress ko khaka rakhnu paryoo hajir lee.conhress congress jastho banaunus.
@bhimraya1021
@bhimraya1021 9 күн бұрын
फेरि reservation को कुरा गरे र आफ्नो परिचाय किन diyeko every where should be computation
@badantaaryal2414
@badantaaryal2414 9 күн бұрын
के को दलित दलित भनेर चाहिँ दलित बनाइराख्नुपर्यो आफ्नो नागरिकलाई राजनीतिक खिचातानीको शब्द नेपाली नागरिक
@SabinDarji-he9mc
@SabinDarji-he9mc 9 күн бұрын
Varastachari kangress
@TamangTamang-vw9cy
@TamangTamang-vw9cy 9 күн бұрын
लालबाबु पन्डीतसङ 84 को निर्वाचन जितेर देखाउन तले आलु खाने हो
@taraneupane3646
@taraneupane3646 8 күн бұрын
पुर्ण असफल सिद्ध आयातित भ्रष्ट दलाल तन्त्र बचाउन सकिन्छ भन्ने स्वना अब कसैले नदेखे हुन्छ। बीपीका सच्चा अनुयायी बन्ने हो भने ४८ सालको संविधान लागु गर्ने नै राष्ट्र र जन हित हो।
@Art_queen97
@Art_queen97 9 күн бұрын
Shekhar ji good job hami beopary bhukhamary ko sikar chhan Indian beopary border ma kamai rakhe ka chhan yo bisay ma aawaj uthaunus sir thank you
@RajanPant-fg2cf
@RajanPant-fg2cf 9 күн бұрын
Jan chahana anusar garinu parxa
@nirmaladhikari1432
@nirmaladhikari1432 8 күн бұрын
व्यापक भ्रष्टाचारको जालो कालो काग्रेस बाट सुरु भको यो जालो लाई किन छान बिन गर्नु पर्छ किन मुख बाट बाफ निकाल्देन
@Mountview-jj6dv
@Mountview-jj6dv 8 күн бұрын
आलोपालो सरकार चलाउने आर्यहरुको ग‍ोप्य सल्लाह छ।
@kumudghimire7592
@kumudghimire7592 7 күн бұрын
Na Marunjel nepali ko niyati
@skrcreation2490
@skrcreation2490 8 күн бұрын
Yo bela timro lagi pm banne abasar aako x
@sarurai8634
@sarurai8634 7 күн бұрын
यी सबै नेपाली जनताहरुको भ्रष्ट र चोर हरु हुन। जनती र देशको बारेमा केही गर्दैन।
@basantathapa1473
@basantathapa1473 6 күн бұрын
देशद्रोही र भस्ट्राचारिहरुको यो अन्तिम शासन हुन सक्छ ।
@kiranrai817
@kiranrai817 8 күн бұрын
Janatale chaheko direct persident system ma na goi hudaina yo system ko lagi sambidhan samsodhan garnus hai.
@user-mw4ro2xc1b
@user-mw4ro2xc1b 9 күн бұрын
India ko manchhe 4:59 ko kura pani indian jatiye fato lyaune ra afno ullu sojjyaune
@user-zj6zq3gj6b
@user-zj6zq3gj6b 8 күн бұрын
खुल्क्यो यो गठबन्धनमा पनि भोलि के मा मिल्दैन अनि अर्को गठ्बन्धन बनाउने होला नाटक धेरै भो आब अब प्रत्यक्ष जन्तादेखी चुनिएको कार्यकारी प्रमुख बना 5 बर्ष चलाउने अनि फेरि दोहोरिन नपाउने यो जन्ताको जनादेश हो चोरहरु तिमिहरुले जीवन भर यो देश बनाउदैनौ।।
@rameshkumark.c.8517
@rameshkumark.c.8517 8 күн бұрын
B. Koiralaka bisakta santan
@kamalthapa5379
@kamalthapa5379 9 күн бұрын
yo system failure vaisakyo aba janata le direct elected PM banne system chaiyo this is too much!! aba yuba jagnu paryo .yini haru bata desh bandaina .
@AakashLama-lh7cr
@AakashLama-lh7cr 8 күн бұрын
5.6 चोटि सम्म अगडी हिडेको छ त अजै हिड्नु पर्ने अबतेस्तो हैन अब खुकुरी ले चप्कौउने हो अब
@arjunthapaliya834
@arjunthapaliya834 6 күн бұрын
भस्टा चारहरुलाइ जोगाउने मन्जिल
@netrathapaliya8998
@netrathapaliya8998 7 күн бұрын
समिधान सुधार्नि हैन भ्रष्टचारी लुकाउने हो
@Kasa690
@Kasa690 8 күн бұрын
यी एमाले पार्टी र काँग्रेस भ्रष्टाचार को दल दल मा फसेको छ अब बल्ल उनिहरु को काण्ड बाहिर आउने बेला भको छ त्यसे ले नौटकी गर्दै छ। तर जे गरेपनी हामी नेपाली जनताहरुलाई थाहा भैइ सकियो कि हाम्रो देश र जनता को रगत चुसेर खाने र भ्रष्टाचारि हरु को को छ।हामी नेपाली जनता उठौउ नत्र यी भ्रष्टाचारि हरु ले हामी जनताहरुलाई सखाप गरि दिन्छ।
@RajanPant-fg2cf
@RajanPant-fg2cf 9 күн бұрын
Garib ko reservation pani rakhnu paryo
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 9 күн бұрын
अब भ्रष्टचार को फाएल पनि नखुल्ने भयो किन यस्तो घिन लाग्दो राजिनिति नेपालमा थु एमाले काग्रेस माओबादी तिनै पार्टी नेपाली जनताको लागि ठूलो काल भए धिक्कार छँ!
@user-ef7vt7zd2i
@user-ef7vt7zd2i 9 күн бұрын
सुरुमा किन दियौं भोट रास्ट्रपतिको लोभमा त्यतिखेर प्रचण्ड राम्रो राजनेता अहिले भ्रष्ट समाउन लगेपछि खराब
@kailasbasnet
@kailasbasnet 8 күн бұрын
देश डुबाउने हरु
@binitaghimire1031
@binitaghimire1031 7 күн бұрын
Lajpachepachi je Bolda pani huneMero Desh
@yodenrai8861
@yodenrai8861 7 күн бұрын
बिपिले छेरेका सन्तान बज्या
@devidahal9753
@devidahal9753 9 күн бұрын
नेपालमा सैनीक सासन आयोभने मात्रा नेपाल सुरधार हुन्छ नत्र नेताले चुस्ने हुन
@Saritarai770
@Saritarai770 8 күн бұрын
Varsta gareko faile kholne dar ani fail lukaun bichar ho
@krishnashrestha9353
@krishnashrestha9353 8 күн бұрын
बिदेशीको सङ्बिधान र सङ्घियता मान्य छैन
@harikhatiwada9892
@harikhatiwada9892 9 күн бұрын
Dubaii milna Goru Haru Timaru Lai Janta La Tasaii gar Vanara Vot Dako Ho JANTa MARA Haru
@dharmasedai3794
@dharmasedai3794 8 күн бұрын
Bishas kasaima chhaina
@sunitarai8428
@sunitarai8428 8 күн бұрын
Shekhar ta thikai hola jasto lagthiyo tar eutai diyangko mula rahexa kirala pani
@user-df2nz8gu3k
@user-df2nz8gu3k 4 күн бұрын
जन्ताले चाहेको होइन तैले चाहेको चाहि हुन्छ चोर कङ्रेस
@santoshkarki6419
@santoshkarki6419 7 күн бұрын
Maobadi ko vote le jiteka dherai Congress samsad chhan testai congress ka vote le jiteka Maobadi Pani chhan !!!
@shantapokharel66
@shantapokharel66 8 күн бұрын
शेखर कोइराला ज्यु तपाइले पनि माओवादी कै भोट्ले जित्नु भएको हो नत्र हावा खानु हुन्थियो।।अहिले सम्म आफ्नो क्षेत्रमा के पो गर्नु भएको छर ???
@krishnalama1607
@krishnalama1607 8 күн бұрын
Samanupatik bebastha talamathi bhayo bhane desh ma aago balxa.Congress ra emale siddine din aauxa
@NahakulTamang
@NahakulTamang 7 күн бұрын
खिसी टिउरि नै होउ बुडा
@rabinbaralofficial9061
@rabinbaralofficial9061 9 күн бұрын
❤❤❤❤
@kopiladarjee3634
@kopiladarjee3634 9 күн бұрын
थुक बेपी बा एमाले कांग्रेसले भस्टचारि गरेर नै नेपालकाे सम्पति खाेला नाला बेचेर खाय खैइ त नेपाल बनेकाे दल पाटि नेता चाेर झाेले हरुले गफै मात्र गरे😮 काम गर्छु भन्ने लाइ काम गर्न दिनुस रबि लामिछाने लाइ जय घन्टि🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔
@baidyasatya2609
@baidyasatya2609 7 күн бұрын
Jatiyeta KO Aadhar ma jhagda garau nae bhyae
@DelparsadAdhikari
@DelparsadAdhikari 7 күн бұрын
😂😂😂😂❤❤❤❤Olilile pasooooo laauxan abaa.
@livelife4838
@livelife4838 9 күн бұрын
धोक खाने माओवादी मात्र हो राम्रोसँग अध्ययन गर्ने हो भने । फटाहा 😮😮😮
@ForestryQuiz
@ForestryQuiz 8 күн бұрын
संविधान संसोधन कसरी गर्छौ राष्ट्रिय सभामा माओवादीको सिट धेरै रैछ 😂😂 तिमिहरु असफल भएकोनै राम्रो
@suryaprasaddhakal9187
@suryaprasaddhakal9187 2 күн бұрын
Dhukka nahunu bholi mritu paryenta pachhi pani chihan samet udhinnu parchha udhininchha.
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 8 күн бұрын
Yo swaath lai chhapamar ra chhapamar kala ke ho thaha rahenachha.
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 9 күн бұрын
Jab Samma Bhedaa xxnnnnn.... Yastaiii Ho Result....
@shambhubhandari2033
@shambhubhandari2033 9 күн бұрын
Partache nirbachee pm + or rastapati chain ha
@dharmasedai3794
@dharmasedai3794 8 күн бұрын
sekherko pani gafmatraiho ki
@binabina7708
@binabina7708 7 күн бұрын
बिपिकाे नाम बेचेर अाजसम्म ब्याज खानेहरुकाे के बिस्वास गर्नु ।
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4,5 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 35 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 55 МЛН
MEA Live: Foreign Secretary Briefs on PM Modi's Russia Visit
36:26
The Indian Express
Рет қаралды 776