माधवले कांग्रेस एमाले थर्काए, संविधान देखाएर गिरीबन्धु र बेचनको बयानबाट जोगिन सकिन्न: Madhav Sapkota

  Рет қаралды 100,224

Yoho Television HD

Yoho Television HD

9 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 354
@user-ww8gr6ek5j
@user-ww8gr6ek5j 7 күн бұрын
एकदमै दम्दार प्रस्तुती सापकोटा ज्यु को
@anjalithapa3421
@anjalithapa3421 7 күн бұрын
No one forget about mcc😂 kasri biswas garnu
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 7 күн бұрын
बर्तमान नेपाली माहोलको ठूलो क्यान्सर रोग भने कै भ्रष्टाचार र बेथिति हो । अबको नेपाली राजनीतिमा भ्रष्टाचारको फाईल जस्ले खोल्छ र साथ दीन्छ त्यही पार्टी र ब्यक्तिको नेपाली राजनीति लामो रेसको घोडा हो । भ्रष्टाचारी पक्ष धर कुन पार्टी र कुन ब्यक्ति हो भन्ने कुरा काङ्ग्रेस र एमालेको क्रीयाकलापले प्रस्ट पारेको छ । मीसन ८४ मा यस्ता कुकुरहरू लाई नेपाली जनताले सर्बनासै पारुन ।
@binabina7708
@binabina7708 7 күн бұрын
अाेली त पहिलेदेखिनै फटाहा हुन भनेर त वलिकै गाउका अग्रज र साथिहरुले भनिरहनुभयकाे छ ।
@subhash7408
@subhash7408 7 күн бұрын
😮
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 7 күн бұрын
हिजो श्रीपेज बिरुद्ध लडे अब भ्रष्टाचारी विरुद्ध लड्न नेपाली जनता एकजुट हुनुपर्छ।
@Xyzing.ongbing
@Xyzing.ongbing 7 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@manipokhrel4705
@manipokhrel4705 7 күн бұрын
राजा राजै हुन दलाल हत्यारा भ्रष्टले देशलाइ निकास दिन सक्दैन
@rajanghamal3636
@rajanghamal3636 7 күн бұрын
अवश्य लड्न जरुरि छ, त्यो प्रचण्ड परिवार लाई लाग्छ कि नाई। सुरुवात प्रचण्ड बाटै गर्नु पर्छ।
@devraj_poudel_
@devraj_poudel_ 7 күн бұрын
माधब सापकाेटा सुबाेधकाे प्रस्तुति नेपाली जनताकाे हित याेग्य छ
@sangamnc527
@sangamnc527 7 күн бұрын
धेरै राम्रो लाग्यो दाजु माधव सापकोटा ❤️🙏
@bijayp3i
@bijayp3i 7 күн бұрын
अब प्रचन्ड लाई छुने प्रायास न गरिस एमाले काग्रेस रास्वपा ले जय प्रचन्ड पद जिन्दाबाद
@prakashrijal8368
@prakashrijal8368 7 күн бұрын
😊
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 7 күн бұрын
जे बोले सही बोले फाइल खोलौ अझै समय छ
@Thead769
@Thead769 7 күн бұрын
Lamo bolyo mugi taile rajniti garne manxe lai chinekai rahenaxas.iniharu satta maya khusi napaya dukhi ho.balen bahek koi pani nisaworthi neta xainan
@kabindrashrestha1195
@kabindrashrestha1195 7 күн бұрын
दमदार प्रस्तुति , hats up samsad hyu
@chitrashahi5560
@chitrashahi5560 7 күн бұрын
सलाम छ माननीय ज्यु दम्दार प्रस्तुतिका लागि
@omgurung6769
@omgurung6769 7 күн бұрын
क्या दमदार भासण्। सलुट छ ।
@ThapaGee
@ThapaGee 7 күн бұрын
Very right Madhav g ❤❤❤❤
@rampukaryadav8127
@rampukaryadav8127 7 күн бұрын
हामिहरु को साथ र सहयोग छ तपाईंहरुलाइ धमा धाम फाइल खोलनुस भ्रष्टहरुलाइ खोरमा हाल्नुस
@HariChongbang
@HariChongbang 7 күн бұрын
यसोरी सत्य बोल्न सबै सङसदले हिम्मत गरे अनि त्यो अनुसारको ब्यभार गरे देशले यो पिडा खेप्नु पर्ने थिएन।
@dillirajkoli2951
@dillirajkoli2951 7 күн бұрын
दमदार प्रस्तुति कमरेड
@word_story01
@word_story01 7 күн бұрын
यतिको दम हुनु पर्छ।
@netrathapaliya8998
@netrathapaliya8998 7 күн бұрын
संबिधान सम्सोधन गर्ने भ्रष्टचारी बचाउ मात्र हो शेरे र केपिको हिमम्त छ भने प्रत्क्ष कार्यकारी प्रधान मन्त्री बनेर देखाउ तेसको लागी सम्सोधन गर तुईयाका हरूले
@laxmipuri969
@laxmipuri969 7 күн бұрын
सलाम छ कमरेड राेकाै याे ठगबन्धन लाई
@iambee6062
@iambee6062 7 күн бұрын
जय सापकाेटाजि यकदम ठिक बाेलनु भयाे।
@balbahadurgurung2659
@balbahadurgurung2659 7 күн бұрын
वाहा वाहा , माधव सापकोटा बन्दु ! तपाईंको विश्लेषण सन्सदिय सम्वाेधन लाई काेटि काेटि सलाम छ !👌🙏🤚💖👍️👌🤚🙏💖👍️👌🤚🙏💖👍️ एमाले र काङ्ग्रेस ले अब जालि फट्याइँ काे बाटाे त्यागेर राजनिती गर्नु पराे !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अाफु नेता र अासेपासेहरुकाे यैश अाराम मात्रै नहेरि , सारा निमुखा गरिब नेपालीहरुकाे दु:ख कष्ट काे अाँशु रुवाइ काे पनि बिचार गरि इमानदार राम्रो राजनिती गरिदिनु पराे !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Nayakurawithpawan
@Nayakurawithpawan 7 күн бұрын
Good job comrade
@Razesh67
@Razesh67 7 күн бұрын
Bahut bahut ramro kura ..full support maobadilai💝❤️❤️❤️
@manishagiri7870
@manishagiri7870 7 күн бұрын
Good sansad ji भ्रष्टाचारी नेताहरू हो शावधान नेपाली जनताले तिमीहरूलाई राम्रोसँग चिनी सकेका छन्।😮
@narayankarki5769
@narayankarki5769 7 күн бұрын
दम्दार भासण र सब्द ❤सलाम
@AbiralTamang-vb1zv
@AbiralTamang-vb1zv 7 күн бұрын
GOOD speech madav comrade
@FuriousBuddha
@FuriousBuddha 7 күн бұрын
भैँसी होस वा भ्यागुतो, तिमिहरु आखीरमा हिलो मै त हो बस्ने। आहाल(सत्ता) मा जो सुकै बस, हामि जन्तालाई जैले बाबा जि को ठुल्लु त हो नि।
@ameerkc5033
@ameerkc5033 7 күн бұрын
बुझ्न धेरै बाकी होला तर अहिले ओलि बा बौलायेको देख्दा मलाइ ताजुब लाग्छ आश्चर्य लाग्छ ,, यो मान्छे को कुरा ठिक लाग्यो👍️
@bibeksharmanepal
@bibeksharmanepal 7 күн бұрын
दामी प्रस्तुति खोजेको हामीले यस्तो नेता हो !!
@user-fz1dz1jf6d
@user-fz1dz1jf6d 7 күн бұрын
दमदार जायज कुरो माधब ज्यु को
@madhupun1996
@madhupun1996 7 күн бұрын
एकदमै सही
@rameshbhandari7553
@rameshbhandari7553 7 күн бұрын
अब छबिलाल दाहालजी हिम्मत गर्नुहोस यि दुई लुटेराको हाथमा देश सुम्पिनु भन्दा जनताको नासो जनतालाई नै सुम्पि 2047 सालको संबिधान पुनर्स्थापित गरिदिनुहोस, जनताले तपाईको जय जयकार गर्नेछ्न र तपाईले ईतिहासमा नाम लेखाउनुहोस। सबैकोजय होस,जय नेपाल।
@tejprasadneupane3167
@tejprasadneupane3167 7 күн бұрын
Very good mahab ji
@JK-co8er
@JK-co8er 7 күн бұрын
Right
@lands86
@lands86 7 күн бұрын
अरु जे सुकै भए पनि यो भासण सुन्दा निकै दमदार लाग्यो सापकोटा साप को
@bijayshah4601
@bijayshah4601 7 күн бұрын
Ek dum thik kura
@user-wu5cz5ky7k
@user-wu5cz5ky7k 6 күн бұрын
सहि र damdar बोली सापकोटा जी
@nabinbiswakarma5062
@nabinbiswakarma5062 7 күн бұрын
माद्ब्ब 100% सै छन कोच्नु होस जन्ता साथ मा छन
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 7 күн бұрын
Right ho
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 7 күн бұрын
दले ठग काे मिलन के हाेला जसरि न वचन संविधान च्यात्न र बदल्न सक्लान त।
@krishnaranabhat1576
@krishnaranabhat1576 7 күн бұрын
100/proud
@purnakhatri584
@purnakhatri584 7 күн бұрын
सापकोटाको प्रस्तुती एकदमै सहि छ।
@jaslaltamang8452
@jaslaltamang8452 7 күн бұрын
भुटानी सॉणर्थी र गिरीबान्धुको अन्तिम फ़ाइल खोल दिनु बिरोध गर्ने खेल्नै खॉतम हुन्छ चोरहरुको
@krishnajethara2
@krishnajethara2 7 күн бұрын
नौटङ्कि हो यी कुकुरहरूकाे स्टण्टबाजहरू गर्ने भए त गरिसक्नुपर्ने हाे त
@unec1237
@unec1237 7 күн бұрын
Very good madab camred
@gajalganga691
@gajalganga691 7 күн бұрын
एकदमै सहि 😢😢😢 उखान प्रसाद खड्ग प्रसाद ओली प्रधानमन्त्री हुनुभनेकाे देश लाई सिध्याउने पात्र मात्रै नभए र कार्य भष्टचार गराउने एक नालायक पात्र हुन् खड्ग प्रशाद उखाने
@mohanbhandari8813
@mohanbhandari8813 7 күн бұрын
good
@knowledgeviewgift
@knowledgeviewgift 7 күн бұрын
याे एमाले र कांग्रेसकाे फटाहा लाई जेल काेच्नुस् प्रचन्ड जि
@premkarki882
@premkarki882 6 күн бұрын
राम्राे शन्देश देश भरि पुग्ने गरि बाेल्नु भयकाे मा धन्य बाद
@user-xl2gr4yz1q
@user-xl2gr4yz1q 7 күн бұрын
दरै भेटो उखानेले
@chakrachand1410
@chakrachand1410 7 күн бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ
@user-yd8ty3hz6i
@user-yd8ty3hz6i 7 күн бұрын
Salam xa cmred sadhai satha sapot xa❤❤
@gulamnavishekh4505
@gulamnavishekh4505 7 күн бұрын
माधव सापकोटा र सुबोध मनिज्यूको मुद्दा कुरा एकदमै सही र दमदार छ।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 7 күн бұрын
माधबसाप कोटा ज्यु को भनाई सारगर्भीत तथा मननिय छ सलाम।
@tilakacharya7644
@tilakacharya7644 7 күн бұрын
Thik kura garnubho
@dibakarpant3390
@dibakarpant3390 7 күн бұрын
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@mohansinghmahara9548
@mohansinghmahara9548 7 күн бұрын
यो ठगहरुको ठगबन्धन हो।देश बनाउने होइन भ्रष्टाचार तस्कर जोगाउन हो
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 7 күн бұрын
योगेश भाइ लाई संविधान पढाउ जनता हो।
@AbiralGhartiMagar-sl5mq
@AbiralGhartiMagar-sl5mq 7 күн бұрын
good lecture ❤❤
@bhimbahadurghale4493
@bhimbahadurghale4493 7 күн бұрын
दमदार भासन
@thulokanchhalama8470
@thulokanchhalama8470 7 күн бұрын
No rajinama Prachanda
@aniltamang5597
@aniltamang5597 7 күн бұрын
Maobadhi jindabadh
@bipinsaud5107
@bipinsaud5107 7 күн бұрын
जनयुद्ध जिन्दावाद ❤️❤️🙏
@nirakarnabin4360
@nirakarnabin4360 7 күн бұрын
Great sir thanks
@aatmaramadhikari3853
@aatmaramadhikari3853 7 күн бұрын
जतीभोकरोदुखाएपनी तिमीहरुको दम्भ सकीयो अबकोईडराउनेवाला छैनन
@KrishnaElectrical-qt1tv
@KrishnaElectrical-qt1tv 7 күн бұрын
एक दम ठिकभनु भयाे
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 7 күн бұрын
त्य्सैले त भनेको माओवादीहरु हो सत्ता राजालाई सुम्पिदेउ।
@IshanGamingOp10
@IshanGamingOp10 7 күн бұрын
अरु त ठिकै होला तर नेपाली राजनीतिमा नैतिकताको कुराचै कसैले नगरे हुन्छ
@user-yd8ty3hz6i
@user-yd8ty3hz6i 7 күн бұрын
Right cmred 😊
@tilakbahadurkhatri3127
@tilakbahadurkhatri3127 7 күн бұрын
Sapkota sir salute greate prastuti
@user-us5pw4jx7u
@user-us5pw4jx7u 7 күн бұрын
फाइल खोलनाई पर्छ
@gyanendrakhadka6022
@gyanendrakhadka6022 7 күн бұрын
दमदार भाषण ।।
@LuharHarisha
@LuharHarisha 7 күн бұрын
यो कुरा चाहिँ सही हो सापकोटा ज्यू को
@Kathmandunepal-yc7ts
@Kathmandunepal-yc7ts 7 күн бұрын
Good✊✊✊✊✊✊✊✊✊✊✊✊
@prakash.tamangtamang6301
@prakash.tamangtamang6301 7 күн бұрын
सत्य कुरा यहीँ हो गर्न खोजेको चहि यिनिहरुले!
@SaugatKumarShree
@SaugatKumarShree 7 күн бұрын
एमाले र कांग्रेसबाट यो देश बन्दैन बन्ने भए पहिल्यै बनिसक्थ्यो!!!
@anamolkhatiwada2783
@anamolkhatiwada2783 7 күн бұрын
मस्ति सि्दियो भाई
@ManParkashMagar-wx7nr
@ManParkashMagar-wx7nr 7 күн бұрын
Kada jabaf madhav ji ,,👍👍👍👍👍
@SmilingArcticWolf-nv9qh
@SmilingArcticWolf-nv9qh 7 күн бұрын
प्रचण्ड जत्तिकाे अाेजनदार र dynamics नेता अब नेपालमा जन्मिदैनन
@shyamdeshar9767
@shyamdeshar9767 7 күн бұрын
बाघको शिकार गर्न हुण्डारहरुको जठ्ठा हाे, एमाले कांग्रेसको गठजोड
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 6 күн бұрын
केगरने भरष्टाचार चारी हरु भरष्टाचार गरयो सरकार फेरी सरकार बनायो फेरी भरष्टाचार गरयो राजीनामा गरयो सधै पलकेका नेता हरु सबै भरष्टाचार गरयो राजीनामा गरयो राजीनामा गरयो भरष्टाचार गरयो
@Crazypun
@Crazypun 7 күн бұрын
तर्कागत लाग्यो
@thapabikashbikashthapa931
@thapabikashbikashthapa931 7 күн бұрын
great speech👍👍👍👍💪💪💪❤❤
@mauntenhdnepal6135
@mauntenhdnepal6135 7 күн бұрын
ओलि र सेरेलाइइ जेल कोच्नु पर्छ देस इस्थिर रहन्छ
@rahmbaniya2579
@rahmbaniya2579 7 күн бұрын
Good job sir
@shantapokharel66
@shantapokharel66 7 күн бұрын
बेचन झाले एमाले र काङ्ग्रेसलाई त्रास बनाको हो ।।।जनता तेति बेकुब छ्न र केको लागि हो भन्ने राम्ररी थाहाछ।संविधान सम्सोदन होकि ?? भ्रष्टाचार को त्रासले हो ?? सब बुझेकाछ्न ।देशलाइ अस्थिरता बनाउने एमाले र काङ्ग्रेस रहेछ्न ।।।
@subhash7408
@subhash7408 7 күн бұрын
Riggt
@tilakbahadurbasnet9655
@tilakbahadurbasnet9655 7 күн бұрын
सार्है चित्तबुझ्दो कुराहरु राख्नु भयो साप्कोटाले ।
@SagarThapa-zw1yi
@SagarThapa-zw1yi 7 күн бұрын
हो हो हो यो सप्कोटा ले एत्तिका दिन पछि सत्त्य कुरा बोल्यो।
@DilbdrStha
@DilbdrStha 7 күн бұрын
लाल सलाम
@pappuroy1915
@pappuroy1915 7 күн бұрын
एत्रो दिन यो काह थियो अहिले सरकार र्गिने बैलामा फुरू फूरू बोल्ले
@user-mz4nb1kl6x
@user-mz4nb1kl6x 7 күн бұрын
सत्ताछोड्नु पर्दाको पिडा !!
@kajirambk6802
@kajirambk6802 7 күн бұрын
चोरहरुलाई सबैलाई जेलमा सडाइयोस
@bimaladhikari476
@bimaladhikari476 7 күн бұрын
सत्ता समाप्त हुदै गर्दा को धङधङी ले ल्याएको समस्या
@bishalalamalama4006
@bishalalamalama4006 7 күн бұрын
Sahi ho👍
@nabindrashrestha-mv7np
@nabindrashrestha-mv7np 7 күн бұрын
Wow right
@user-nv8ck6gl4l
@user-nv8ck6gl4l 7 күн бұрын
Good 👍👍👍👍❤❤❤
@yubrajmagar7277
@yubrajmagar7277 7 күн бұрын
याेगठबन्धनराेक सेरे, केपि सरकार हुनबहिस्कारगरझुट्टाबाेल्नेकहिले यताकहिलेउता गङगता पाटिनेता।नैतिकता इजतछैन सेरेकेपिकाे, प्रधानमन्त्री बन्नलाई,।
@gammerop626
@gammerop626 7 күн бұрын
गुड
@kajigajmer4154
@kajigajmer4154 7 күн бұрын
यो सबै गिरिबन्धु र भुटानी बाट जोगिन लाई राता रात गठबन्ध्हन्हो 3 करोड जनतालाइ था छ
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg 7 күн бұрын
Go ahead comred prachanda Sarkar ❤️❤️❤️
@ramdularsah7864
@ramdularsah7864 7 күн бұрын
Good
@bhusaljib20
@bhusaljib20 7 күн бұрын
👏👏👏👏👏👏
@dnps_gachhiya
@dnps_gachhiya 7 күн бұрын
वा वा माओवादी को नैतिकता प्रधानमन्त्री एमालेको समर्थनमा हुने राष्ट्रपति बनाउदा काङ्ग्रेस सङ्ग मिल्ने 🤣😂😛
@UtamPurbeli
@UtamPurbeli 7 күн бұрын
भ्रष्ट हरुलाइ गतिलो झापड धन्यवाद सुबोध जि
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 56 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 21 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 61 МЛН
news24 nepal
News24 Nepal
Рет қаралды 62
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 56 МЛН