८७ वर्षे आमाको लोभलाग्दो जोस, जागर र जुझारुपन !

  Рет қаралды 110,700

Tikaram Yatri

Tikaram Yatri

5 ай бұрын

८७ वर्षे आमाको लोभलाग्दो जोस, जागर र जुझारुपन !
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - इन्दिरा सापकोटा- जुझारु आमा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZfaq:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 293
@tikaramyatri
@tikaramyatri 5 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZfaq channel subscribe गर्नुहोला !
@fze739
@fze739 5 ай бұрын
Koe phylogenetic KO jibandarsan ani analysis Sunna hern paya huntho sir
@yagyashakya8021
@yagyashakya8021 5 ай бұрын
@@fze739 t
@Cygnusk
@Cygnusk 5 ай бұрын
😂😂😂😂 31:46 टिकाराम सरले भनेको यो कुरा सुनेर हाँसेर मरेँ जिन्दगी नै ख्यारख्यार त रछ नि 😂😂
@urmilathapa1037
@urmilathapa1037 5 ай бұрын
❤🎉😊 ​@@fze739
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 5 ай бұрын
हक्की स्वभावकी विचार भएकी महिला ।यथार्थ बोल्नेलाई कसले पो मन पराउँछन् र यो समाजमा ।ऊर्जाको भण्डार ,एकछिनको कुरा गराइमा यति धेरै अनुभवका कुरा ।आर्थिक रुपले सम्पन्न भए पछि वृद्वाअवश्थामा पनि यसरी जिउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण ।त्यसैले महिलाले आर्थिक रुपले सम्पन्न हुने काम गरौँ ।
@gopa-al
@gopa-al 5 ай бұрын
सहि भन्नू भयो हजुर ले
@sindhupaudel7985
@sindhupaudel7985 5 ай бұрын
हाेनि
@saradanyaupane
@saradanyaupane 5 ай бұрын
आफनो देशको लथाचिल्ली स्थिति अर्काको देशको ब्याबस्थित स्थिति देख्दा अर्काको देशमा बस्न मन लाग्दैन्। आफ्नो देशप्रति यति धेरै माया आफ्नै देश बनाऊ यही रमाउ भन्ने आमाको कति राम्रो सन्देश यति ठूलो महान विचार आमालाई नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️
@manojjaisi2817
@manojjaisi2817 5 ай бұрын
गजब उहाँको जति सबैसँग चेतना,बुद्धि,विवेक भईदिए कस्तो हुन्थ्यो । हार्दिक नमन आमा🙏❣️❣️
@bishalthakuree7562
@bishalthakuree7562 5 ай бұрын
यो कार्यक्रमलाई टेवा पुग्ने अन्तरवार्ता टीकाराम जि। यस्तै गरी निरन्तर रहोस। अनुभव नै हाम्रो सोच्छ मार्ग हो।
@thakurichannel4825
@thakurichannel4825 5 ай бұрын
अहिले सम्म कै उत्कृष्ट बार्तालाभ सुन्न पाए अतेन्तै खुसी लाग्यो🙏🙏
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 5 ай бұрын
आमा प्रती उच्च सम्मान। यो उमेरमा पनि आमाको यति धेरै जोस,जांगर। आगो ताप्नु मुडाको, कुरा सुन्नु बुडाको भन्थे हो रहेछ🙏😍😍
@Jagdish.official171
@Jagdish.official171 5 ай бұрын
हाम्रो बर्तमान समाजको यथार्थ लाई चित्रण गरिदिनु भयो 👏❤🙏
@bidurkunwar3457
@bidurkunwar3457 5 ай бұрын
आगो ताप्नु मुडोको, कुरो सुन्नु बुडोको । जुझारु, विवेकी र यो उमेरमा पनि उर्जावान आमाप्रती हार्दीक नमन🙏🏼
@kamalabhandari4044
@kamalabhandari4044 5 ай бұрын
कार्यक्रमको नाम र आमाको उर्जासिल कुरा निकै मिल्यो ! हार्दिक नमन आमा ! 🙏😇
@manjusapkota7719
@manjusapkota7719 5 ай бұрын
सापकोटा को सान आमालाई सम्मान तथा माया छ ❤❤
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 5 ай бұрын
बीचमा आमाको कुरा ले मनै कटक्क भयो, वृद्ध आमा बाबाको पीडा एक दम छ, एउटा समाजमा प्रतिष्ठित भनाउँदो को घर मा पनि यो समस्या छ श्रीमतीको कारण छोरा लाई आमा बुबाको को माया हुँदा हुँदा पनि केयर गर्न नसक्ने अवस्था छ किन कि श्रीमती लाई केही भनौं भने घर झगडा हुन्छ समाजले थाहा पायो भने इज्जत जान्छ , अनि आमाबाबु लाई मनमा पीडा भए नी कसैलाई सुनाउन सक्दैनन् यदि कसै संग कुरा गर्यो भने भरे खाना खान नदिने गाली दिने हुन्छ , बुढा बुढी मान्छे लाई कसैले सानो कुरो सुनायो भने पनि रात भर निद्रा लाग्दैन खै कसले सुन्ने बुढाबुढीको पीडा।😢😢
@gopa-al
@gopa-al 5 ай бұрын
गजब को अन्तरवार्ता टीका राम सर उहाँ आमा मा 100% देश भक्ती रहेछ ❤❤❤
@parsupandit9597
@parsupandit9597 5 ай бұрын
कुरा सुन्नु पाकाको नामक कार्यक्रममा टिकाराम सरले झन भन्यो झन ज्युँदो इतिहास भेटेर सारा नेपाल भरी फैलाउनुदैछ सल्युट सर।आमालाई सुस्वास्थ्य यवं दिर्घायुको कामना। आमाका २ उदेश्य पनि पुराहुन।
@assenceofmurlishrestha9337
@assenceofmurlishrestha9337 3 ай бұрын
टीका सर को question सोध्ने , शब्दको चयन औधी मनपर्छ । टाठी आमा पनि सार्है नै भुक्तभोगी । असाध्यै मनछुने कार्यक्रम प्रस्तुत गर्नुहुन्छ , मुरीमुरी धन्यबाद !
@laxmiadhikari5632
@laxmiadhikari5632 5 ай бұрын
कति राम्रो विचारकी धनी आमा हजूरलाई उच्च सम्मान सहि टीकाराम यात्री सरलाई धेरै धेरै धन्यवाद 🙏🙏आमाका अन्तिम दुई इच्छा पूरा गर्न पहल गरिदिनु हुनेछ हजूरले🙏🙏
@rajendragurung3648
@rajendragurung3648 5 ай бұрын
आमाको कुरा सुन्दा ती छोराहरु लाई येउतै मात्रै कुरा भन्न मन लाग्यो ।।तिमीहरूलाई तिमेरु को छोराछोरी ले बुधेस्कालमा लगेर जङ्गल मा फालिदिउओस येहि भगवान सङ प्रार्थना।।।
@ArjunChaulagain-vg3mg
@ArjunChaulagain-vg3mg 5 ай бұрын
आहा! ८७ वर्षको उमेरमा पनि कति जोश र जाँगरले भरिपूर्ण भएकी आमा!!🙏 अनि प्रस्तोता टिकाराम सरप्रति हार्दिक नमन व्यक्त गर्दछु। आमाको जस्तो हुनुपर्छ जाँगर र जोश बेलैमा यस्तो कुरामा गरौं हामीले होश। उमेर गए पनि वाणी रहेछ असाध्यै कडा भैरहनोस् आमा शताब्दि सम्म नै अझै तगडा। जय होस्!!🌺🙏
@sabinashrestha7413
@sabinashrestha7413 5 ай бұрын
आमाकाे कुरामा दम छ बरु आफुले सके अरुलाई सहयोग गर्नु तर अरुबाट आफूलाई कहिले आशमा नपार्नु ❤
@dineshthapa475
@dineshthapa475 5 ай бұрын
घर घर को कहानी आमा लाई नमन 🙏
@sachinshrestha6442
@sachinshrestha6442 5 ай бұрын
उर्जावान आमा । कस्ताे राम्रो विचार र शव्द चयन आमाकाे । विद्वान अन्तरवार्ताकारकाे क्षमता । आनन्ददायी एवम ज्ञानवर्द्वक अन्तरवार्ता । अत्यन्तै राम्राे ।
@dr.kamali7982
@dr.kamali7982 5 ай бұрын
न्यायको आवाज। नमन, आमा हजुर
@dinesh_official0
@dinesh_official0 5 ай бұрын
विगतका अनुभव का पोका फुकाल्ने कार्यक्रम कुरा सुन्नु पाकाको जिवन्त्व होस् शुभकामना 💐
@janakbhatchhetri
@janakbhatchhetri 5 ай бұрын
अहिले सम्मकै यश कार्यक्रमकाे उद्देश्यलाई मुर्त बनाउन सफल सर्बाेत्कृष्ठ शृङ्खला🙏🙏🙏🙏💜💛💙🇳🇵🇳🇵🇳🇵
@krishnachhetri9437
@krishnachhetri9437 5 ай бұрын
महान बिचार भएकी हजुर आमालाइ उच्च सम्मान 🙏🇳🇵🙏जीवन,संघर्ष,आध्यात्मिक,सैद्धान्तिक ज्ञान् भएको उहाँलाई टिकाराम यात्री सर एउटा मध्यस्थताकर्ता बनेर उहाँको इच्छा पूरा गराउनुहुन विनम्र अनुरोध ❤❤❤साथै आमालाइ दर्शन अनि मीठो माया खाडिको देशबाट 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌
@sabitrigautam5563
@sabitrigautam5563 5 ай бұрын
पे्रणामुलक सोच कि धनि नान दिदि ।उत्कृष्ट नारि को सुन्दर प्रस्तुति 🙏❤️🙏
@chakradipshahi4219
@chakradipshahi4219 5 ай бұрын
पत्रकार मित्र हजुरको जय होस समयको कालखण्ड अनुसार जिवन भोगाइ, अनुभव र अनुभुति लाइ सबैसामु सियर गर्नु एक महान पुण्य कर्म हो ।
@kamalachudal8492
@kamalachudal8492 4 ай бұрын
आहा कति आनन्द लाग्यो आमा हजुरको यो संवाद सुनेर, कति हक्की अनि साहसी आमा🙏🙏♥️♥️ धन्यवाद टीकाराम यात्री जी🙏
@gomatimilsina7222
@gomatimilsina7222 5 ай бұрын
आमा को उजा देखेर खुशी लागेको छ यस्तो बेलामा पनि बोल्ने सइलि कति हकि र सत्य छ मलाई पनि यस्तै हकि आमा मन पर्छ जिबन को अनुभव काम गरेको देखेर खुशी लागेको छ
@user-xg7rv4xt9z
@user-xg7rv4xt9z 5 ай бұрын
अहिले सम्मको उत्कृष्ट अन्तर्बार्ता याहा दुबैजानालाई नमन गर्नु चाहे धेरै उर्जावान आमा फेरिपनी नमन आमा हजुर
@KailashKoiral
@KailashKoiral 5 ай бұрын
उहाँको मुख्य सवाल नै समाज कसरी सुधार गर्ने भन्ने प्रश्न नै सबैले मनन गर्नपर्ने कुरा हाे
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk 5 ай бұрын
कती राम्रो बिचार आमाको 🙏🏻🙏🏻🙏🏻
@saritarai7827
@saritarai7827 4 ай бұрын
साह्रै मन पर्ने यो कार्यक्रम कुरा सुन्नु पाकाको। आफु पनि पाका नै भईसकियो। ५३ वर्ष ।
@deependrapandey7237
@deependrapandey7237 5 ай бұрын
मन र शरीर छुट्टिने कुरा चाख लाग्दाे छ ।❤️
@sapanarai-rg8yw
@sapanarai-rg8yw 5 ай бұрын
OMG yatti dherai active aamalaita yasto arulai kasto hola ? Hajur aamako shahaslai salut xa , and shughab pani sahi xa , jatti xuchchi bhayeni aama honita , aafno batoko lagi please aamalai satha dinuhas , jasto bato khanotestaima hidnu parxa , thank you so much both of you,❤❤❤🎉🎉🎉🎉
@BishwoBhandari
@BishwoBhandari 5 ай бұрын
राधेश्याम! सापकोटा आमा र टीकाराम सर प्रति ससम्मान धन्यवाद छ। दुबै जना को मूल्यवान बिचार।
@sudharayamajhi4822
@sudharayamajhi4822 5 ай бұрын
अामा हजुर नमुना हजुरको छेउमा शुन्य छौँ । यस्तो प्रतिभाशाली हरेक दृष्टिकोणले नियाल्दा हजुर संग लिने कुरा मात्रै छन् , यस्ति महान अामा।🙏🙏💝💐💐❤
@ramprasadghimire7176
@ramprasadghimire7176 5 ай бұрын
टिकाराम सर सत्य तथ्यमा आधारित मनछुने समचार सधै दिने गर्नुहुन्छ हजुरलाई धन्यवाद 🙏🙏🙏
@pritamregmi940
@pritamregmi940 5 ай бұрын
अति उपयोगी कर्मसिल आमा प्रेरणादायी अन्तरबार्ता चौलागाईं सर लाई र आमा लाई हार्दिक नमन 🙏🙏🙏🙏
@MRBNEPAL
@MRBNEPAL 5 ай бұрын
अति नै गहकिला अनुभव सुन्न पाइयो धेरै कुरा बुझियो अनि सिकियो पनि यात्री जि लाइ धेरै धेरै धन्यवाद
@Rajesh33312
@Rajesh33312 5 ай бұрын
बिचार अबिबेक्ती र यथार्त को निम्ति सलाम❤मुगु बाट
@himadeviraijayamatadi8482
@himadeviraijayamatadi8482 5 ай бұрын
आमाकाे विचारलाई सलाम छ।❤❤
@durgadipti3741
@durgadipti3741 4 ай бұрын
यो कार्याक्रम हेर्नि कुन उमेर समुहका हुनुहुन्छ जान्नमन लाग्यो म निएमित हेर्नि गर्छु ३७
@SaraSara-vw2wp
@SaraSara-vw2wp 4 ай бұрын
Mo pani regular sunne garxu sathi,,mo 45 ko Age ma
@JamesBond-eh6xz
@JamesBond-eh6xz 3 ай бұрын
Ma 42 yrs,
@madhavneupane8141
@madhavneupane8141 5 ай бұрын
बहुत राम्रो संवाद । आमालाई नमन । धन्यवाद टीका सर ।
@panchakalarawat2393
@panchakalarawat2393 5 ай бұрын
सारै यथार्थ परक अन्तरवार्ताको लागि धेरै धन्यवाद टिकाराम यात्राी सरलाई। माहान साहसी अामालाई नमन ❤🌹🙏
@dineshrokka7282
@dineshrokka7282 5 ай бұрын
यी आमाप्रती नमन।🙏🙏🙏🙏
@gitanepal6914
@gitanepal6914 5 ай бұрын
कति साहासिलि अामा हार्दिक नमन ❤❤
@saritaparajuli7642
@saritaparajuli7642 5 ай бұрын
यतीको उमेरमा यस्तो जोस जाँगर ऊर्जाको भण्डार प्रेरणाको स्रोत।
@hemasharma2866
@hemasharma2866 4 ай бұрын
कति मिठा सत्य थत्य कुरा माँता श्री का ❣️❣️🙏🙏
@ddikshantpaudel6374
@ddikshantpaudel6374 5 ай бұрын
उर्जाशील र प्रेरणादायी आमालाई नमन गर्छु।
@bikramsen7991
@bikramsen7991 5 ай бұрын
कति आनन्द लाग्ने कुराकानी
@keshab2370
@keshab2370 5 ай бұрын
हाम्री आमाले पनि मैले जस्तै सीधा कक्षा ३ मै भर्ना हुनुभएको रहेछ पुरानो शिक्षा कालमा यस्तै हुँदोरहेछ आमा कति चनाखो ❤❤❤
@nirarai9381
@nirarai9381 5 ай бұрын
Ama ko dherai antarwarta hereko xu yatrima ni aunubhaexa dherai urja mileu 🙏❤️
@keshartiruwa2676
@keshartiruwa2676 5 ай бұрын
टिकारम जी यि सम्माननिय जेष्ठनागरिकहरुलाइ जातका कुरा सोध्नुन के प्रतिकृया आउदो रहेछ
@saugatgurung243
@saugatgurung243 5 ай бұрын
साहसि आमा हजुरलाई उच्च सम्मान छ हामी सबैले हेरनुपर्ने पाकाकुरा 🙏
@SurajKumar-tg1le
@SurajKumar-tg1le 5 ай бұрын
Dibya Nepali maataa . ❤ ❤ ❤ 🌼 🌼 🌼 🙏 🙏 🙏 .
@tulasipaudel2950
@tulasipaudel2950 5 ай бұрын
Aama ko kura la sarai man chayo Aama hajur Namskar tika ram bhai hajur Great job🎉🎉🎉🎉🎉🎉🎉
@apsaramainaliapsara87
@apsaramainaliapsara87 5 ай бұрын
आमाको कुरा एकदमै राम्रो लाग्यो अहिले को समस्या नै हो
@gitakhanal4838
@gitakhanal4838 5 ай бұрын
आमा हार्दिक नमन! निक्कै प्रेरणादायी कुराकानी आमासंगै बसेर कुराकानी गरेको जस्तै आनन्द लाग्यो।
@gitakhanal4838
@gitakhanal4838 5 ай бұрын
सिंगो देश र जनताको भलो चाहने आमालाई त सन्तानबाट सम्मान छैन भने हाम्रो देशकाअझ साधारण अबस्थाका आमाबुवाको अबस्था कस्तो कहालीलाग्दो होला यसै अनुमान गर्न सकिन्छ।❤
@bindabhadhaixababulaipokhr3510
@bindabhadhaixababulaipokhr3510 5 ай бұрын
Aama ko kura ek dam ramailo ghat ma jane khalko kura garnu vayo
@user-te8oh7pk1d
@user-te8oh7pk1d 5 ай бұрын
हाव अाज अर्गानिक कुरा अायो है अामाको कुरा सुन्नु पाकाको धेरै राम्रो कार्यक्रम लाग्छ मलाई 🙏
@saritapoudel6790
@saritapoudel6790 4 ай бұрын
यो उमेरमा पनि कति टाठि आनि कति उर्जासिल आमा नमन आमा
@user-te8oh7pk1d
@user-te8oh7pk1d 5 ай бұрын
स्वर्गीय श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@suryathapa1392
@suryathapa1392 5 ай бұрын
कति राम्रो बिचार आमाको नुवाकोट किस्पाङ गाउपालिका थापा गाउँ देखि
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 5 ай бұрын
आमाको जिन्दगीको अनुभव असाध्यै प्रेरणादायी रहेछ।
@jeevanthagunna4390
@jeevanthagunna4390 5 ай бұрын
Big respect to her hajiraama❤️❤️🙏
@umahamal9199
@umahamal9199 5 ай бұрын
प्रेरणकी श्रोत आमा इन्दिरा नमन छ l म पनि आफ़नै श्रम शिपमा बाचन मन पराउने मानछे हजुरको कुरा मनन योग्य छन l
@gyanukhadka6228
@gyanukhadka6228 5 ай бұрын
Aama ko nature ra mero nature same rahexa❤ 100% sahi kura
@krishnachalisey1637
@krishnachalisey1637 5 ай бұрын
Courageous and inspiring Aama. Pranam 🙏🙏
@babusapkota2391
@babusapkota2391 5 ай бұрын
हजूर आमा प्रति हार्दिक नमन🎉❤❤❤
@Ganeshbulbul
@Ganeshbulbul 5 ай бұрын
😂 कहीले नभरिने भाँडो " हाम्रो तिर चुहिने थैलो भन्थे मेरो मित बुबाले" गज्जब सारै उर्जासिल आमाको कुरासँगसंगै काम पनि गरेर देखाउनु भएको रहेछ पक्कै पनि आमाको त्यो हट्टी स्वभाब सन्तानमा सरेर होला तपाईंसंग सन्तान नटिकेका सोध्नु नभुल्नु होला टिका सर् अर्को भागमा 🙏🏻 चुम्बकको एउटै धुर्ब विकर्षण भए जस्तो
@dipakghimire1984
@dipakghimire1984 5 ай бұрын
वाह । गज्जवकाे साेच र चिन्तन अामाकाे । गाेर्खे सलाम अामालाई ।
@sitamegale3790
@sitamegale3790 4 ай бұрын
आमा को कुरा सुनेर एक दमै ऊर्जा थपिएको छ।हजुर स्वस्थ रहनु होला है।
@makundachapagain2975
@makundachapagain2975 5 ай бұрын
आमाको कुरा बाट नयाँ कुरा सिक्न सक्छन्
@pujauprety9541
@pujauprety9541 5 ай бұрын
उहां आमाको जति जोश जांगर ज्ञान ऊॅजा हामी सवैमा केवल १० % मातर आए पनि कती फलदायी जीवन हुन्थ्यो। आमाको आंट, हिम्मत, ज्ञान, भोगई, संघॅष, सारॅथक जीवन लाई ह्दय देखी छ नमन💐🙏
@dbchanel541
@dbchanel541 5 ай бұрын
यो उमेरमा पनि कस्तो जोश जागर होला आमा 🙏🙏❤️❤️
@brindathapa1336
@brindathapa1336 5 ай бұрын
श्री पशुपतिनाथले रक्षा गरुन हजुर लाईःदर्शन आमा 🙏उत्कृष्ट, सत्य, यथार्थ शब्दहरु। जय होस् हजुरको!
@radhaghimire4644
@radhaghimire4644 5 ай бұрын
नमन आमा कति हक्की स्वभाव ❤️
@janakbhatchhetri
@janakbhatchhetri 5 ай бұрын
छिट्टै आओस आमाकाे जिवनि 🙏🙏🙏🙏💐💐💐
@shivthapa2865
@shivthapa2865 5 ай бұрын
ईमानदारी. मिसाल. आमा.राम. कृपा. हो.Jai. Ho.nepal
@nareshchand07
@nareshchand07 5 ай бұрын
नमस्ते सर। हजुर को प्रस्तुति नियमित हेर्छु , एउटा शो मा हजुर ले सुदूर पश्चिम जादै छु भन्नुभएको छ। महेन्द्रनगर जानुभयो भने एउटा वुआ हुनुहुन्छ नब्बे कटी सक्नु भयो , दिल्ली पोलिस मा काम गर्नुभयो र इन्दिरा गान्धी को घर मा कार्यरत हुनुहुन्थ्यो। वहा संग त्यो समय को थुप्रै रोचक घटना हरु छन्, साथै दोधारा चादनी को पहिलो बसोबास गर्ने मध्ये हुनुहुन्छ। येति उमेर मा पनि धेरै बलियो हुनुहुन्छ। हजुर को कुरा सुन्नु पाका को कार्यक्रम को लागि उपयुक्त हुनुहुन्छ वन्ने लाग्छ। इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला। धन्यवाद
@dipakbrightofficial1002
@dipakbrightofficial1002 5 ай бұрын
गजबको लाग्यो 👌 कुरा सुन्नु पाकाको 👌
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 5 ай бұрын
आमाको कुरा सारै मनासिव
@kalikapandey9340
@kalikapandey9340 5 ай бұрын
आमा प्रति हार्दिक नमन्।🙏🙏
@shusilapokhrel7646
@shusilapokhrel7646 5 ай бұрын
टिकाराम यात्री सर नमस्कार मैले हजुरका प्राय सवै कार्यक्रम सुन्ने गर्छु र कुरा सुन्नु पाखाको कार्यक्रम राम्रो लाग्छ र प्राय जसो पूर्व र काठमाडौं कओआसपआकओ मात्र आए जस्तो लाग्छ पश्चिमतिरको तेती आउदैन किन हो ।र गुल्मी जिल्ला सदरमुकाम तम्घास नजिकै १०४ बर्ष को बुबा हुनुहुन्छ । त्यसैले तेता पनि ध्यान पुर्याउनुहोला।
@nirmalashahi7283
@nirmalashahi7283 4 ай бұрын
Kasto ramro bichar 🙏💐
@supremechhetri1330
@supremechhetri1330 5 ай бұрын
अहिले सम्म सुनेको "कुरा सुन्नु पाका को" कार्यक्रम मध्य को निक्कै चाख लागेको मन छोएको कुराकानी 👍🙏
@khinathapa3739
@khinathapa3739 5 ай бұрын
माहान आमा 🙏🙏 god bless you 🙏❤️🌹
@kuntapokhrel1669
@kuntapokhrel1669 5 ай бұрын
मलाई सारै मन पर्ने मुवा 🙏धन्यवाद दाई।
@nepaliboyka7state379
@nepaliboyka7state379 5 ай бұрын
मान्छेहरु भन्छ्न बुढो भयो भने काम गर्न सकिँदैन भनेर ।तर होईन रहेछ नि मान्छे को सोच र बिचार राम्रो भए काम गर्न कसैलाई रोक्दैन ।
@anandpoudel1861
@anandpoudel1861 5 ай бұрын
One of the great show and informative. I salute you both. From UK.
@ambikakhanal4094
@ambikakhanal4094 5 ай бұрын
आमा हजुर पृति नमन राम्रो बिचार ❤❤🙏🙏🙏🙏🙏❤❤❤❤
@binitakc6165
@binitakc6165 5 ай бұрын
साह्रै राम्रो अन्तरवार्ता 🙏🙏
@bharatbhusal3001
@bharatbhusal3001 5 ай бұрын
कति मिठो कुरा गर्नुभयो हजुरआमाले उहाँलाई नमन! टिकाराम सरलाई ६० बर्षको भन्दा निकै हासो लाग्यो ।😂
@narbadalamichhane1602
@narbadalamichhane1602 5 ай бұрын
आमाको जय जय होस्🌹💐❤️🙏🙏
@minabhattarai9628
@minabhattarai9628 5 ай бұрын
कति राम्रो बिचार आमा ॥॥ ❤
@ChamlingTuraxa98060
@ChamlingTuraxa98060 5 ай бұрын
सबैकाे अाअ्फनाे बेथा कथा छ ससारमा
@manjuneupane117
@manjuneupane117 5 ай бұрын
नमन आमा लाइ🎉🙏
@dhirajbohara2042
@dhirajbohara2042 5 ай бұрын
Tika ram g solut xa hajur lai ... Aru patrakar haru kaha xan sika kei kura.....
@surajkhadka4695
@surajkhadka4695 5 ай бұрын
धेरै राम्रा बिचारहरु ❤ सुभकामना छ आमालाई
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 118 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 35 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 33 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 118 МЛН