Рет қаралды 17,690
डल्ले खोर्सानी - जानकारीमूलक भिडियो
डल्ले खुर्सानी विशेष गरेर सिक्किम, दार्जिलिङ र कालिम्पोङ जिल्लाहरूमा खेती गरिन्छ। ऋतु अनुसार फल्ने यो फसल हाम्रो पहाडे भोजनमा स्वादे जिब्रोहरुलाई महत्वपूर्ण साथी भनेर मान्न सकिन्छ।
हाम्रो पहाडमा यसको खेती गरिएता पनि अझ अधिक जानकारीहरु बटुलेर खेती गरे उत्पादनमा वृद्धि आउन सक्छ। कतिपय बोटमा लाग्ने रोगहरु बारे थाहा नभएको कारण उत्पादकहरु हरेस खाने गरेको सुन्नमा आइरहन्छ। त्यसोस् ले हामीले यसै विषय केही अनुभव र जानकारीहरू बटुल्न उपयुक्त हुन सक्छ भन्ने मनसायले यस "भिडियो अन्तर्वार्ता" छायांकन गर्न कालेबुङकाे लाभा नजिक गितकोल्बुङ पुग्यौ। प्रस्तुत भिडियोमा अधिक जानकारीहरु बताइन असम्भव छ, त्यसोसले अझ पर्याप्त जानकारी चाहनु हुन्छ भने कमेन्टमा लेखिदिनु हुन अनुरोध गर्दछौ।
साङ्गीतिक, साहित्यिक अनि अरू अरू जानकारीमूलक भिडियो, लेखहरू निरन्तर हेर्नको निम्ति फेसबुक पेज Glory of Latpanchar लाई Follow गर्न नभुल्नु होला।
प्रस्तुत छ अर्ग्यानिक डल्ले खोर्सानी विषय अन्तरवार्ता
#dallaychilli #informaticvideo #gloryoflatpanchar