बितेका कथा | Biteka Katha - Herne Katha EP35

  Рет қаралды 893,953

Herne Katha

Herne Katha

5 жыл бұрын

जतिखेर मादलहरु बन्दुक जस्तै पड्किन्थे । जतिखेर चेतनालाई बन्दुक बोक्ने चेतना आयो । जतिखेर विभेदविरुद्ध राधिकाहरु काखे नानीलाई छोडेर युद्धमा होमिए । यी सबै 'बितेका कथा' भएका छन् ।
#HerneKatha #BitekaKatha
Stories of different characters who were involved in Maoist insurgency in Nepal.
गीतहरु:
लड्दैछौं मुक्ति युद्ध
शब्द - पुष्पकमल दाहाल (प्रचण्ड )
संगित - स्व.खुसिराम पाख्रीन
संगै हिड्ने सहयात्री
शब्द/संगित - कर्साङ पाख्रिन
गायक = निर्मला घिसिङ
दिन गयो महिना गयो
शब्द/संगित - संगम राई
गायक - रुपक डोटेल
निक्कै नै टाढा
शब्द/संगित - माइला लामा
गायक - प्रताब लामा
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 1 800
@hernekatha
@hernekatha 4 жыл бұрын
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
@dkhfsjsjhhsid1609
@dkhfsjsjhhsid1609 4 жыл бұрын
लौ नमस्ते म योहेमेर्नेकथ हेरि खुसी लाग्यो म पनि यो द्याङकै मुलाहो हाम्रो बातो नेता र हाम्रो बातो बेग्लै भयो अब हामी किसान्हो अब म नेपाल आयपछी कृषि क्रान्ती हाम्रो जनयुद्दगरेजस्तै west D campochar sangaga kisaan garer.haamro धरती माता लाई बचौनेकाम र हाम्रो किसानको जीवन स्तर उकास्ने बातो अपनाउने इछ्याछ यो Dr किसन चन्द्रले बनायको D campochar नेपालमा मगाइ दिनु होला तपाइलाइ लाइक ससक्राइब दिय्कोहु उहीँ मेरोनाम सुर्य लिम्बू चौबिसे गाउपालिका राजारानी ६ हाल साउदी तपाइत पत्रकार मान्छे योकुरा सर्कार समक्छ्य कुरा राखिदिनुहोला धन्यबाद
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
यदि राजसंस्था नेपालको विकास समृद्धिको बाधक थियो भने अहिलेसम्म देश धानेका राष्ट्रिय राजमार्गहरू कस्ले बनाइदिएको था छ? एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल लगायत अधिकांश डोमेस्टिक एर्पोटहरू कस्ले बनायो? काङ्ग्रेस र एमालेले बेचेर खाएका सयौं कलकारखानाहरू कस्ले बनायो? राजाले कुन नदि बेचे र एमाले काङ्ग्रेसले कुन नदि बेच्न बाँकी राखेका छन? राजाले बाधा हालेकैले नेपाल विकास नभाको थियो भने खै त वितेका 14 वर्षमा के विकास भो? गणतन्त्र आउनु उपलब्धि हो भने आफ्नो देशमा गणतन्त्र थन्काएर तिनै राजतन्त्रात्मक देश साउदी, मलेसिया, दवुई, कतार किन धाउनु परेको? राजतन्त्रात्मक बेलायती सेनामा भर्ती हुन लाइन किन लाउन परेको? राजतन्त्रात्मक जापानको भिषाको लागि किन धाउन परेको? राजतन्त्रात्मक अष्ट्रेलिया, न्यजिल्यान्ड, क्यानडा जान पाए भन्ने सपना किन सजाउन परेको? स्पेन, बेल्जियम, नर्वे, माल्टा, डेनमार्क, लक्जेम्बर्ग जस्ता युरोपेली राजतन्त्रात्मक देशहरूबाट भिख मागेर किन संघियता चलाउनु परेको? हिजो 10 लाख युवा पनि विदेशमा थिएनन आज करोडले देश किन छोड्न परेको? यसर्थ त्यो भ्रमको बादलमा हराएर आफ्नै घरमा आगो लगाएर न्यानो ताप्न खोज्नेहरू लाई अवश्य पनि पाप त लागेको पनि छ र अझै लाग्ने छ। तिम्रा सन्तानहरुले नै पनि तिमीहरूको पापको फल भोग्ने पक्का छ। 2046 यता राजा संवैधानिक थिए, शासन अहिलेकै भ्रष्टाचारीहरूकै आलो पालो चल्दै आएको थियो। 2046 यता यी भ्रष्टाचारी शासकहरूले केके राष्ट्रिय आयोजनाहरू पुरा गरेका छन? ज्ञानेन्द्रले शासन गरेको 2060 साल माघ देखी 2062 सम्म 2 वर्ष मात्रै हैन? त्यो पनि भ्रष्टाचारीहरू चुनाव गर्नै नसकेर हैन? अनि 2 महिना लगाएर भए पनि चुनाव गराइदिन्छु र तिमीहरूको लुटको शासन फिर्ता गर्दिन्छु त भनेकै थिए। चुनावमा भाग लिन किन नमानेको भ्रष्टाचारी, लुटेराहरू??
@bcoolkaf5904
@bcoolkaf5904 4 жыл бұрын
हुन्छ
@viral_shortts
@viral_shortts 3 жыл бұрын
*reply पनि गर्ने गर्नु पर्छ हजुर, कमसेकम सामान्य भए पनि*
@IndrenijaladMHN
@IndrenijaladMHN 3 жыл бұрын
देशद्रोही नेता मुर्दाबाद युवाशक्ति सदा जिन्दाबाद संचारकर्मी अब त जाग जन्मभूमी तिम्राे आशीर्वाद
@sathi955
@sathi955 5 жыл бұрын
लडाउनेहरु सधैं सत्तामा पुग्छन र राज नेता हुन्छन् तर लड्नेहरु दुनियाँमा जहिल्यै पिडित र दुखी हुन्छन । त्यसैले जनताहरुले बुझ्नुपर्छ ।
@kamalhamal9976
@kamalhamal9976 3 жыл бұрын
Heart touched story
@surajchhetri1376
@surajchhetri1376 2 жыл бұрын
Sai baat agreed janta ghass hunu vayena
@dineshraut1500
@dineshraut1500 5 жыл бұрын
पाटिमा शुद्धिकरण हुन्थ्यो सेम्पुले नुहाउन पाइदैन थियो ..... यो शब्द सुन्दै गर्दा यहि कथित धनयुद्दका कमान्डर प्रचण्ड आफ्नो परिवार सहित दुनियाँको सबै भन्दा महँगो होटलमा बिलासी जिवन बिताई रहेकाछन।
@arunapokhrel2495
@arunapokhrel2495 2 жыл бұрын
देस र जनताको लागि आफ्नो जिबन दिने यी महान देस भक्ती पात्र लाई सलाम
@hemantrumbaofficial7644
@hemantrumbaofficial7644 5 жыл бұрын
धन्यबाद आदरणिय भगवान रुपि दर्शकहरु यहाहरुको मीठो सल्लाह सुझाब र माया सधै पाउनेछ भनी आषा सदैब लिनेछु कथा भित्रको एक पात्र म 😍😍😍 हेमन्त रुम्बा ( हेटौँडा) र विशेष धन्यवाद बिद्या दि लगाएत हेर्ने कथा होल टिम लाई
@pungkhulemaila9546
@pungkhulemaila9546 5 жыл бұрын
नेताहरुले गुहु खाए पनि तपाईं योद्धाहरुलाई सदा सम्मान -अभिनन्दन छ!
@user-fm1st8jl2p
@user-fm1st8jl2p 5 жыл бұрын
हेमन्त ज्वाई साब गीत सुनेर त पुरानो जनयुद्ध को याद आयो बरैनी
@bhimbanjara5607
@bhimbanjara5607 4 жыл бұрын
😍😍😍😍
@chandalama177
@chandalama177 4 жыл бұрын
लौ माइतिराजाको जिवनको दुख कष्ट हेर्न पाए आज😍
@gurungrambo3185
@gurungrambo3185 4 жыл бұрын
k garne daju nepal ko neta haru sabaile gu khaye pachi
@dp1985able
@dp1985able 5 жыл бұрын
जिन्दगीमा जब हार लगातार हुन्छ आफुलाइ आफ्नै छाती भार हुन्छ नफूल भो बगानका रङ्गिन फूलहरू पत्थरसामु तिमी फूल्नु बेकार हुन्छ मूक छु मआजभोलि बोल्नै मन छैन बोल्दिनभो सत्य वचन निराधार हुन्छ भिरको चिन्डो सरि भएको छ जिवन लड्केकोछ बिचमा न वार न पार हुन्छ नपठाउ भो सधैं ती यादका सौगातहरू टुटे दिल न जोडिन्छ न उपचार हुन्छ!!
@sanjuthapa2911
@sanjuthapa2911 5 жыл бұрын
धेरै राम्रो
@chetanmagar5508
@chetanmagar5508 5 жыл бұрын
90's Cassette Collection 👌👌👌
@purnalimbu9025
@purnalimbu9025 5 жыл бұрын
Waw man xoyo hajur
@sharmasaan_ethnography4337
@sharmasaan_ethnography4337 5 жыл бұрын
Sarai sandarvik thanks
@bllujeedhanukdhanuk3975
@bllujeedhanukdhanuk3975 5 жыл бұрын
Sundar rachhana 🤔🤔
@reshamshahi3396
@reshamshahi3396 5 жыл бұрын
हिजो देश र जनताको लागि भनी अाफ्नो प्यारो घर परिवारलाई छोडेर हिडेका बिचरा कोहि सहिद भए कोहि गाँस बाँसको लागि छट्पटी रहनुपरेको छ। प्रचण्ड तलाई शहिदको रगतले पोल्नेछ।
@bhimbibas388
@bhimbibas388 5 жыл бұрын
Polna thali sakyo xara gaisako buri pagal jastai xa bistarai polxa sahidko ragatle
@mistake8878
@mistake8878 5 жыл бұрын
Sahi ho
@hunterwangde9665
@hunterwangde9665 Жыл бұрын
त माओवादी हैनस र असल माओवादीले कहिल्यै यस्तो कुरा गर्दैनन तिमाहरु भनेको ति योद्धाहरु प्रति गोहिको आशु देखाएर माओवादी प्रतिको बिरोध हो !त्यसैले हे क्रान्तिकारी साथीहरु यि भतुवा भाडुवा दलालीहरुको कुरामा अल्झिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । साला पन्चेको लङ्गुठी ।
@NepalSpeaks
@NepalSpeaks 5 жыл бұрын
"बरु मर्नेका परिवारलाइ एक किसिमको पिडा छ, तर हामी बाँचेर जिन्दगिलाइ धिक्कार्दै बस्नुभन्दा, मर्नेलाइ कम्तिमा त्यो ता परेन"। > जनयुद्धका एक सिपाही!
@amritachand2428
@amritachand2428 2 жыл бұрын
😥😥😥
@karnaadhikari1192
@karnaadhikari1192 5 жыл бұрын
लडने झुपडी मै छन लडाउने महल र अरब पति भैसके तेसै ले जनता ले बुझ्नु पर्छ
@karkikedar447
@karkikedar447 5 жыл бұрын
हजुर एकदम सहि कुरा गर्नु भो जनयुद्धमा जाने हरूले प्रचन्डे बाबुरामे लाई सबै एक भएर सोध्नु परो साथीहरू बास्तबमा त्यो जनयुद्ध थिएन माथि का टाउके कुकुर दलाल हरूलाई कुर्सीमा अासिन गराएर छिटो धनकमाउन लाईसेन लिनु थियो,लिए भयो यहि हो ।
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
सही कुरा
@s.ggaming6356
@s.ggaming6356 5 жыл бұрын
Sahi Kura ho
@navrajoli571
@navrajoli571 5 жыл бұрын
देश बनाउने शालिक भए देश लुट्ने मालिक भए
@himansusharma5012
@himansusharma5012 5 жыл бұрын
Karan ki yakdam 100% Bhanu bhayo hajur le
@abiralaansu8194
@abiralaansu8194 5 жыл бұрын
म निकै कठोर मनभएको मान्छे हुँ तर पनि किन-किन पटकपटक रुन बाध्य बनाउछ यो हेर्ने कथाले पुनः आज पनि आसु खसै छाड्यो😭😭😭
@basudevparajuli1837
@basudevparajuli1837 3 жыл бұрын
रूने हाेईन आक्रोसमा बदल्नुस
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@basudevparajuli1837 Aakrosle matrai kunai,sabai chij badaindaina hola sahi soch sahi bichar hunu better hola
@fact_respect100
@fact_respect100 2 жыл бұрын
हावा गफ नदिनु न भाइ😂😂😭
@atgf8001
@atgf8001 2 жыл бұрын
ATGF family member also cried
@anildiyali5421
@anildiyali5421 2 жыл бұрын
semm ho yar aasu ayo mero ni
@nishankathayat7595
@nishankathayat7595 3 жыл бұрын
"बरु मर्नेका परिवारलाइ एक किसिमको पिडा छ, तर हामी बाँचेर जिन्दगिलाइ धिक्कार्दै बस्नुभन्दा, मर्नेलाइ कम्तिमा त्यो ता परेन" सारै मन छोयो
@munamagar3915
@munamagar3915 2 жыл бұрын
सलाम प्यारा राता मान्छेहरुमा ✊ यति मिठो गित सुन्दा तपाईंहरुको संघर्ष सुन्दा साच्चिकै थप उर्जा बढ्यो ❤️
@rajucenchuri5479
@rajucenchuri5479 5 жыл бұрын
पर्देशी भुमिमा बसेर आफ्नै दिदिको संघर्ष को कथा हेर्दै छु । आजा दिदिलाई देख्न पाउँदा खुसी पनि लाग्यो र दुख पनि सर्वस्व त्यागेर देश परिवर्तन को लागि मर्न तयार हुने जनमुक्ति सेना आजा आफ्नै परिवारमा खुसी भर्न सकिने अवस्था छैन काहा गयो परिवर्तन ।।।।। भान्जा बाबु कोरिया आउने सपना चाढै पुरा होस ।।
@ganeshprajapati1463
@ganeshprajapati1463 5 жыл бұрын
तपाइंहरुको संघर्ष ले नेपालमा धेरै छोतेराजाहरु जन्मे,देश त परिबर्तन भएन तर नेताहरु परिवर्तन भए।।।ईश.......
@premale3215
@premale3215 5 жыл бұрын
जन बादी गीत सुन्दा अझ पनि रगत तातिरहेको छ ।
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
डिमाग चला पासा , डिल हैन
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
चोर हरुले खत्तम बनायो नि हजुर के गर्ने
@nawarajlama7435
@nawarajlama7435 2 жыл бұрын
रगत ताते अब कटेर खोलाका बगाउ
@diwashpoudel1789
@diwashpoudel1789 2 жыл бұрын
Ragat tate xa vane prachanda ko gula chusa daajai
@premale3215
@premale3215 2 жыл бұрын
@@diwashpoudel1789 तिमी शेरेको हली धेरै नबोल बाहुन
@govindabaral9609
@govindabaral9609 5 жыл бұрын
अतिनै मार्मिक कथा । यो कथा बाउरामे र प्रचण्डले हेरुन।
@ganeshsaud5576
@ganeshsaud5576 5 жыл бұрын
काेहि प्रचण्ड बाबुराम का चम्चा हरू ले हेर्दै हुनुहुन्छ भने तिमिहरूकाे रिमाेट प्रचण्ड लाई हेर्न लागाइ देउ
@relaxmusic08
@relaxmusic08 11 ай бұрын
येस्ता राष्ट्रिय भावना जगाउनी गीत हरु आज दक्षिण का सेना हरु लाई सुनाउन पर्ने .... सुन्ने को निद नै उडे जस्तो छ
@BhimkumarPunmagar-zk8ih
@BhimkumarPunmagar-zk8ih 11 ай бұрын
सहि भन्नु भो
@Channelque-pg14
@Channelque-pg14 11 ай бұрын
मलाई एकदम मर्ने कार्यक्रम !
@pawankhamcha3125
@pawankhamcha3125 5 жыл бұрын
बिर्सेकाे छैन अामा युद्धका ती डाेबहरू अझै सम्झन्छु ती रगतका चाेबहरू अामुल परिर्वतन ल्याउने सपना बाेककाे थिए अायाे पिरवर्तन तर मेतनएनन भाेकहरू ।
@mppant6258
@mppant6258 5 жыл бұрын
बालापनकाे याद अायाे । माअाेवादि अामाहरु अाफ्ना बच्चा सम्झेर मेरो घरमा मलाई मुसार्दै राेकाे ।
@pahadijitu8631
@pahadijitu8631 4 жыл бұрын
लमजुङ भिरपुस्ताङ रिपिटर तावर मा अत्याक र रुकुम खारातिरको आक्रमण को कुरा सुन्दा हामी सङ सङै थियौ रहेछ, भन्ने मलाइ थाहा भयो! र त्यो बेलाका समय र अवस्था लाई यो प्रदेसी भुमी बात सम्झन बाध्य भए! धन्यवाद बिध्या मेम!
@bishalthapa3762
@bishalthapa3762 5 жыл бұрын
आदरणीय कमरेड हरु लाई देखाउनु पर्छ यो भिडियो ,,,क प्रचण्ड ,क बाबुराम ,क बादल ,,, सर्म लाग्नुपर्ने ,,सोझो साझा जनता को खुनी
@ramchandraranabhat4797
@ramchandraranabhat4797 5 жыл бұрын
युद काल समुपुर्ण जनसेना हरु लाई दिलै बाट सलाम छ, इतिहास हेर्दा सुन्दा आँखा भरी आँसु बग्छ , सोछे जस्तो परिवर्तन अझै भएको छैन, जनयुद्ध का कमान्डरहरु अहिले सता मा छन, जनताले चाहेको परिवर्तन हुन जरुरी छ, नत्र सहिद को सपना ले दिकार्ने छ।✊✊✊✊
@suryaprasad8594
@suryaprasad8594 5 жыл бұрын
संगम ले उच्च शिक्षा पढेको सुन्न पाइयोस.. गज्जब एपिसोड🙏🙏🙏
@arbinmahat4090
@arbinmahat4090 4 жыл бұрын
नरुनु आमा म मरि जाँदा गर्व है गर्दिनु सपना देखे उल्टोमा हत्ले पानीमा हाल्दिनु मन छोयो यो गितले अनि दाजुको स्वर अति राम्रो लागो
@homgurung7820
@homgurung7820 5 жыл бұрын
न मृत्यु न मुक्ति , राईजीको मर्म स्पर्सि भनाईले मन छोयो
@arunxettry6488
@arunxettry6488 5 жыл бұрын
भेरी नदी सुस्साउदा मन हाम्रो तातो भयो..... हजार तारा अस्ताउदा पुर्ब क्षितिज रातो भयो..... Watching In duty Qatar petroleum.. मन सितल भो खाड़ी को गरम मा
@shabdiksansar2096
@shabdiksansar2096 4 жыл бұрын
धन्यबाद बितेका team लाई मेरि आमा र हाम्रा कथाहरुलाइ दुनिया सामु ल्याउनु भएकोमा
@anilk.c.4555
@anilk.c.4555 5 жыл бұрын
बिगत मा कष्ट गर्नु भयेका आदरणीय बुवा आमा हरु को कथा निकै नै हिर्दय बिदारक लाग्यो! तर राज्य ल्य उहाँ हरु जस्ता लाई प्रथामिक्ता दिनु पर्थ्यो!!
@naryanalemagar6866
@naryanalemagar6866 5 жыл бұрын
नेता को झोले बनेर न जित भो न हार भो जिन्दगी बेकार भो लास्ट मा
@sabinshrestha6226
@sabinshrestha6226 5 жыл бұрын
साझा सवाल देखि नै बिद्या दिदीलाई follow गर्दैछु☑️☑️☑️♥️♥️♥️
@laxmanpun8244
@laxmanpun8244 5 жыл бұрын
हृदय देखि नै सलुट दिदी । यो कार्यक्रम उच्च पद मा बसेका पदातिकारी समस्य पुगोस
@krishnashrestha1419
@krishnashrestha1419 4 жыл бұрын
तेसैले राजनितिगर्ने नेताकाहरुको कुरा सुनेर अब कसैको पछि नलाग्नु।अबका जन्ताले यो कुरा बुझिराख्नु पर्छ।
@lifestyleofwesternnepal
@lifestyleofwesternnepal 5 жыл бұрын
यो हेर्ने कथाले नरुने लाई पनि रुवाउछ
@raghunagarkoti4633
@raghunagarkoti4633 5 жыл бұрын
यो मेहेनत, पसिना ,त्यग, अाफन्तहरुबाट बिछाेढकाे पीडा सबैकाे फल खाएर बसेका ठुला भन्नेहरु याे video हेरेर आत्माग्नि हुन तिमिहरु कु,,, कु लाई
@gnpgaming8644
@gnpgaming8644 5 жыл бұрын
Yesta daju Vai Mara haru ko video herera k runu. Ye dimag navaka vedo haru dekhera Mero ta jhan khun umlinxa. Ramro kaam MA dukha garako VA aaja yo din na timi haru ko aauthiyo na desko yo Hal hunthyo. Same on you guys.... Xeee
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 5 жыл бұрын
"भेरि नदि सुसाउदा..." गित सुन्दा जनयुद्ध कालकाे याद आयाे
@dineshlimbu8597
@dineshlimbu8597 5 жыл бұрын
Teti khera lukera kun chahi duloma lukhnu vako thiyo ki bidesh ma hunu huntho hola mitra
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 5 жыл бұрын
@@dineshlimbu8597 किन म पनि जनयुद्ध मा हिड्नु पर्थ्याे भन्ने बिचार हाे तपाईकाे ?
@dineshlimbu8597
@dineshlimbu8597 5 жыл бұрын
@@sailendrabikramthapa3084 tapai ko Asaya testo dekhera vaneko matra mitra
@davemagar1714
@davemagar1714 5 жыл бұрын
Sailendra Bikram Thapa aba aalu khau madorchoj khaubadi haru
@uniqueonline1709
@uniqueonline1709 4 жыл бұрын
Ankha bata asu auxa sir
@gyaljentamang3828
@gyaljentamang3828 2 жыл бұрын
मलाई पनि याद छ त्यो दिनहरु जुन दिन मेरो पनि घरबाट दाइ _दिदिहरु जनयुद्धमा होमिएको थियो
@kalabudha8908
@kalabudha8908 Жыл бұрын
दिदिलाइ नमन अनि ती हिजोका योद्धा लाई सलाम प्रचण्ड लाई यी आसुले पोल्ने छ
@saugat55
@saugat55 5 жыл бұрын
2:59 अझै पनि एउटा आधि आउन त बाकी नै छ ! रक्तपुर्ण ज्वारभाटालाई पचाउन त बाकी नै छ । भेरी नदी सुसाउदा, मन हाम्रो तातो भयो । हजार तारा अस्ताउदा पुर्व क्षितिज रातो भयो । आहा कति मीठो शब्द अनि गायन 😍😍
@milanpunmagar2004
@milanpunmagar2004 5 жыл бұрын
क्रान्तिका गीतहरु एकदम मन पर्छ मलाई र त्यो बेला क्रान्तिकारी कलाकरहरुले गाँउगाँउमा साँस्कृतिक कार्यक्रम गर्दा एकदम आनन्द लिन्थेँ। गरिब जनताहरुको आवाज बोलिरहेको आभास हुन्थ्यो। आज तिनै दिनकन याद आयो। र त्यो बेलाका लडाकु, कलाकार, कार्यकर्ताहरुको यो अवस्था देख्दा साँचिकै दुःख लाग्यो।
@gnpgaming8644
@gnpgaming8644 5 жыл бұрын
Ramro kaam garako lae ye ladaku haru ko yo haal vako ho. Malai ta ris po utxa ye ando vedo haru dekdha. Fokat MA aafnai daju Vai Mara Mar garera 17 hajar Nepali yuva ko jyan gayo.
@One-OH-1
@One-OH-1 2 жыл бұрын
@@gnpgaming8644 sahi ho… Kranti re bullshit…still delusional
@bivekpangeni2468
@bivekpangeni2468 5 жыл бұрын
कारणबश यो कथा हेर्न तिन दिन ढिला भयो र सधैं झैं यो कथा ले मन छोयो। 'भेरी नदी सुसाउँदा मन हाम्रो तातो भयो हजार तारा अस्ताउँदा पूर्व क्षितिज रातो भयो' 🙏🙏
@buddhalama7208
@buddhalama7208 3 жыл бұрын
यस्तो माहान् क्रान्तिलाई प्रचंडले पोलेर खायो, सलाम यि माहान् क्रान्तिबिरहरुलाई, अनी धेरै धेरै धन्यवाद बिद्याजिलाई I
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
बिद्या दिदी लाई माया गर्ने जति यता 🙏 हेर्ने कथा नछुटाई सधैं हेर्ने जति यता 🙏
@amargc925
@amargc925 5 жыл бұрын
खाेई के नै पायो र यो संधर्ष ले । अाखीर पुरानै परिस्थिति तपाईंहरूको ।
@samirlama636
@samirlama636 5 жыл бұрын
J jati payo prachande ani usko family le pako xa ni ta....
@amargc925
@amargc925 5 жыл бұрын
Samir g त्यो बेलाको माअाेबादीकाे एजेन्डा मनन गर्ने हो भने सायद अाज नेपाल हिरा काे टुक्रा जस्तो हुने थियो । तर ठिक बिपरित भएको छ ।
@prabuddhayakthumba7661
@prabuddhayakthumba7661 2 жыл бұрын
सलाम ती राता मान्छेहरुलाई जसले देश र जनताको लागि जनयुद्धमा रगत र पसिना बगाए ।
@RosieIslam-dc2xp
@RosieIslam-dc2xp 5 ай бұрын
यो पापी हरु मेरो आमा को आशु लागोस मेरो परिवार को खुशी खोसेर लग्ने पापी हरु हाम्रो पेट खाली राखेर तिमीहरूलाई खुवाउन हुने मेरि आमा छोरा को पीडाले सताइएका मुहार फेरि पनि आर्को छोराछोरी गुमाउनु पर्ला भन्ने पिडा तिमीहरूलाई कहिले खुसी नमिलोस अन्धा हरु हो तिमिहरु आखिर के पायो त ???
@thapagopal4002
@thapagopal4002 5 жыл бұрын
प्रचण्ड ज्यु तपाईंलाई सबैको आसुले सराप छ...... देश परिवर्तन गर्न भनी हिड्ने मान्छे हजुर त आफै पो परिवर्तन हुभयछ
@kharelkharel617
@kharelkharel617 4 жыл бұрын
सराप कति लाग्ने होर छोरा मरेर गए बुडि बिमार छि आफू तनाब मा छ कहिले का मर्छ्न थाहा छैन उता बाबुराम को डिग्री चै मदेसी को पुछर भै घुमी राको छ , बिनासकाले बिपरित बुद्धि 😀😀😀
@mspoudel3993
@mspoudel3993 5 жыл бұрын
१० बर्से जनयुद्ध मा लाग्ने हरुको त यो हालत भयो।यो त उनिहरुको रहर हो।कुनै कसुर बिना नै हामि जस्ता कति टुहुरा भए कस्ले लेखा जोखा गर्ने???यस्ता हेर्ने कथा त कति कारुनिक छ्न छ्न हाम्रो जीवन मा।
@CP-zg1rw
@CP-zg1rw 5 жыл бұрын
Ekdam 101% sahamat.
@pahadijitu8631
@pahadijitu8631 4 жыл бұрын
तिमिले रहरले गको भनेउ, तर हाम्रोमा उमेर नपुग्दै हिन्ने भए हिन नत्र पुरै परिवार गाउघर छोडेर भाग भनेर करकाप गरेकोलाइ के भन्छ तिम्रो त्यो स्वार्थी मनले हा?
@birsanabantawarai4625
@birsanabantawarai4625 2 жыл бұрын
Sahi vannu vayo katty ta raharle gaya tara 😭😭hamro gau ma katty pida thiyo
@mausamshrestha8055
@mausamshrestha8055 3 жыл бұрын
बिद्या दी अनि हेर्ने कथाका सम्पुर्ण टिमलाई नमन । यी आज सम्म जति कथा हेरे सबैले मलाई एक तमासको बनाउछ पिडाले ककरक्क बनाउछ । अझ भनु केही कथाले त बेसरी बक्कानिएको छु । दी अब मन भरी हास्ने कथा पठाई दिनु है ।
@RzesRajesh
@RzesRajesh Жыл бұрын
यो सत्यले मन बिचलित भयो एकपटक
@indrarai6363
@indrarai6363 5 жыл бұрын
सोझा जनताको छोराछोरी लाई लडाएर अहिले सत्तामा पुगेका प्रचण्ड,बाबुराम,राम बहादुर थापा ( बादल ) ले के गर्‍यो उहाँहरुको लागि ?
@monalisaw-mny36
@monalisaw-mny36 5 жыл бұрын
Satta payo bhudi futne gari khayo aru ko k matlab chorharulae.....
@surajdura4269
@surajdura4269 5 жыл бұрын
जनयुध पीडितको बारेमा धेरै सुनेका थियौ अनि सत्य निरुपण आयोगको बारेमा पनि तर यथार्थ आज पीडित तथा उनका परिवारले पनि धिकारेको अवस्था ।संयोग भनौ यो हेर्ने कथा आजको मितिमा प्रचण्डलाई हेग लानु पर्ने नै देखियो।धन्यवाद हेर्ने कथा टिमलाई।
@ghanarai342
@ghanarai342 4 жыл бұрын
ठेलामा तरकारी वेच्ने दिदिसग गरेको कुराको प्रसंगमा आएको वाक्य " सडक छाप " मार्मिक लाग्यो किन की ती जनक्रीन्तीले सयौंको जीवन यस्तै सडक छापमा आएको छ
@prakashkrk19
@prakashkrk19 5 жыл бұрын
धरै नै वास्तविकता.........नमिठाे यथार्थ....
@sujitlama6507
@sujitlama6507 5 жыл бұрын
म पनि कुनै समयमा चेतना सँगसँगै युद्धमा थिए धेरै बर्ष पछि भिडियोमा भए पनि देखियो सारै खुसी लाग्यो बिगतमा जतिसुकै दुख गरे पनि परिवर्तन भएन..
@dineshlimbu8597
@dineshlimbu8597 5 жыл бұрын
Tapai saudi Arab hunu huntho hola hau sathi
@bhuwanacharya9221
@bhuwanacharya9221 5 жыл бұрын
दाजै तिम्रा गितका शब्द र भाकाले त मनै छोयो है ।
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
प्रचण्ड को छोरी मेयर , बुहारी मन्त्री, ज्वाँइ र सन्धि राजदुत। तपाईं हरुको योगदानको हार्दिक कदर गरेका छन्
@Dev.chamling__Official
@Dev.chamling__Official 2 жыл бұрын
उहाँहरुको त्याग हेर्दा गर्व लाग्छ,उहाँहरु र नेपाली जनताहरुले देखेको सपना पुरा हुन नसक्दा अत्यन्तै दुख लाग्छ।उहाँहरुको योगदानको मूल्य कुनैपनि कुराले होला सायद। यदि त्यो देखेको सपना पुरा भयो भने ,योद्धाहरुको जीवन स्तर सरल र सुलभ भयो भने पक्कै मलम लगाउनेछ। अत्यन्तै मार्मिक कथा, विधा चापागाई म्याम लगायत टिमलाई हार्दिक आभार,सदर नमन 🙏🙏💕💕
@kathmandunepal4979
@kathmandunepal4979 5 жыл бұрын
साला प्रचण्डे बाबुराम यिनिहरुको पीडा र आँशुले तिमिद्वएलाई कहिल्यै माफ गर्ने छैन ।
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
Kathmandu Nepal प्रचणड र बाबु राम लाई गालि गरिन्जेल अाफै ले केहि गर्न सके पाे केहि हुन्थ्याे
@kathmandunepal4979
@kathmandunepal4979 5 жыл бұрын
@@purushottampanta835 तिमिपनी मेरो कमेन्टमा कमेन्ट गर्नु साट्टो केही गरे जाती हुन्थ्यो कि ????
@paudel6
@paudel6 5 жыл бұрын
Bichara yeti dherai manche haru ko jyan ra pasina le mathi utheka baburam ra prachanda. Yini haru ko sriman, chora chori ra babu ama marda ko roidine? Yini haru birami parda kasle upachar gardine? Yesai marnupareko cha. Royara sath dine manche pani sabai gumaisake. Prachanda ko maha fataha choro marda prachanda ki swasni dhardhari roien. ani uslai nai upachar garna desh ko sampatti prayog garera america lage. Hamro desko bidambana. Aba marne palo prachanda ko ho. Unkei srimati lai runu dinu parcha. Sara janata ka chora chori marera afno chora lai india ma padayako chor prachanda.
@laxmansharma7370
@laxmansharma7370 4 жыл бұрын
के हुनु हजुर यिनैले झन इन्जोय गरी राका छन
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
Yinle mare sipahi, Gaule, ujadiyeka ghar, aanath balbalika ko ansule yi prachande, Baburam, Badal, pasang, ananta bhanine aatangkakari ka kukur haru lai pni polla ni??
@nishanrana6594
@nishanrana6594 5 жыл бұрын
Yo dai ko korean language ma jasari pani name niskiyos vagwan 😍😍
@jeebanbhattarai2552
@jeebanbhattarai2552 5 жыл бұрын
न जित भयो न हार भयो,जिन्दगि बेकार भो, मन छुने सब्द र भाब छन् सबै नेपाली को मन मन मा,नबिर्सिने घाउ छन् मुटु मा,,कठै लाग्छ सम्झिदा,,शरखार सुन्दैन कस्लाई सुनाऊँ यो मन को भांबना,, यस्तै यस्तै छः जिबन!!
@sapanarai2722
@sapanarai2722 5 жыл бұрын
इमानदारी मानिसहरु!! अझै पार्टी प्रती उतिकै माया छ!! कति साहसी महिलाहरु, जीवन कति सार्थक , उहाहरुको भोगाइ, अनि आवाज अझै नि कति बुलन्द ,, उहाहरुलाइ देखेर म अनि मेरो पेरिफेरिको महिलाहरु प्रती "बिचरा" अनुभूति हुन्छ! हिजो अरुको लागि आज आफ्नाहरुको लागि सङघर्श उहीँ अनि उस्तै!! त्यो उपल्लो रोल्पाको जनताको लागि बगेको आसुमा देखिएको अपनत्व कति!!! सधै झै म मौन छु! मात्र एकनासले हेरिरहन्छु! साचिकै हेर्ने कथा! अनि कति राम्रो क्यामरा पर्सन !! उतिकै राम्रो खिचाइ😘😘😘😘😘😘
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
बिधा दिदिको बोल्ने शैली वाट पर्भावित भएको म मात्रै हो र?
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
😍😍😍😍
@pranisrai8963
@pranisrai8963 5 жыл бұрын
I'm also here✋ from tokha ktm.
@narendradhami7210
@narendradhami7210 5 жыл бұрын
म पनि हो।
@nbnvlogs2420
@nbnvlogs2420 5 жыл бұрын
हामी पनि छौ🤚🤚🤚🤚
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
@@narendradhami7210 yes😍😍😍
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 5 жыл бұрын
अत्यन्तै राम्रो कार्यक्रम बिधा मेम पूर्ब लड़ाकू सरको स्वर निक्कै राम्रो रहेछ गायनमा भबिस्य छ
@shyambashyal2152
@shyambashyal2152 2 жыл бұрын
पिर गित हेरे पछि फेरि यो कथा हेर्न मन लागेयोब
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
हो यसरी हजारौं नेपाली लाई परिवर्तनको आस देखाएर घर परिवार समाज र देशबाटनै अलग गराइयो र अन्त्यमा परिवर्तन त के आफ्नो छोरा बुहारी सोल्टी सोल्टीनी र सम्धी लाइ अवसर ती लडाइँमा सहभागी जनसेना र नेपाली जनता लाईचै घन्टा । यिनै जनसेनाले यी झुटा नेता भनाउदा अवसरबादी आतंककारी लाई लाई गोलि हानेर मारेको सुन्न पाउ धन्यवाद आज लाइ ।
@omrajghimire7220
@omrajghimire7220 5 жыл бұрын
हे वीर नेपाली ! आफूले भन्दा पनि अरुले पाएको दुखको चिन्ता छ हामिलाई !! धन्यछन् यी योद्धा !! सलाम !!
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
सही कुरा यार ..................
@yaad9966
@yaad9966 5 жыл бұрын
कलम चलाउने हातले बन्दूक चलाको याद आयो तर फाईदा हुने खानेले उठाए त्यस्तै फाईदा विप्लवले उठाउने छ याद रहोस
@rairam6081
@rairam6081 5 жыл бұрын
Sahi ho biplap ma hidne ni ehi dukh voknu na pare ta ...
@TheExtraStout
@TheExtraStout 5 жыл бұрын
@@rairam6081 Dhukka hunus mitra, jaba samma Prachande power ma chha, Biplap lai tyo level samma jana nikai kathin matra hoina, namumkin chha. Prachanda lai nai mare arkai kura ho, tyo bhanda agaadi patta saaf Prachanda le nai garcha.
@rairam6081
@rairam6081 5 жыл бұрын
@@TheExtraStout k garnu desh ma bikas xaina ek arka ma ladai matra garera desh samrodhi hudai na hajur.
@TheExtraStout
@TheExtraStout 5 жыл бұрын
@@rairam6081 Asthirtaa jati bhayo , prachanda lai teti nai faida chha, aashaya pani tehi nai ho ...
@rairam6081
@rairam6081 5 жыл бұрын
@@TheExtraStout kin
@sanjaybasnet137
@sanjaybasnet137 5 жыл бұрын
कस्तो मन छुने कथा । अझ सयाै रुहाउने कथा हरु वनाउनु हाेस् बिध्या मेडम शुभकामना , जुग जुग अझ बढी सार्थक जीवन बाच्नुस विध्या मेडम ।
@minaadhikari7368
@minaadhikari7368 3 жыл бұрын
सायद कहिलै चुक्ता हुन्नन् यिनका त्याग र बलिदानको मूल्य... आँखा रसाए। हेर्ने कथाले नेपाल बोल्छ। धन्यवाद हेर्ने कथा!
@khanalnarayan14
@khanalnarayan14 5 жыл бұрын
के पायौं र हामीले राजा फालेर ? एउटा राजा त फाल्यौ तर टोल टोलमा हजारौं टोले राजा पायौं । ती परिवर्तन गर्न हिड्नेहरु बिदेशको गल्ली गल्लीमा भेटिन्छन् भने परिवर्तन गराउन हिडाउनेहरु देश बिदेशमा सुख चयनले घुम्दै छ्न । यहीँ त होला परिवर्तन अनि गणतन्त्र
@basantalama8642
@basantalama8642 5 жыл бұрын
मलाई गित सङ्गीत मा सबैभन्दा मनपर्ने भनेको नै जनवादी गित हरु
@satyabohora8615
@satyabohora8615 2 жыл бұрын
यो कथाले एक चोटि मात्र होइन सयौं चोटि रुवायो मलाई, त्यो बिगत साच्चै बल्झिएर आउँछ धेरैका सिंदुर पुछिए धेरैका इतिहास सखाप भए युद्धमा हुमिएको लाखौ बस्तिहरु अहिले पनि खरानी जस्तै उडिरहेका छन तर त्यो मुक्ति कहिल्यै फर्केन केही नेता भनाउदाहरु मालामाल भए तर उस्तै छ्न ति पिछडिएका बस्ती उस्तै छ पीडा अनि मन बिझाउने ब्यथा मन निकै भक्कानिन्छ सम्झिदा ती जनयुद्धका कथा अनि ब्यथा।
@user-zg8hl4vd9z
@user-zg8hl4vd9z 3 жыл бұрын
जनयुद्धका नाममा यसरी जिन्दगी विगार्नेहरुको आवाजसँगै यिनका उबेलाका कमान्डर भनाउदा हाल यिनैका नाममा सत्तमा मोज गर्ने गधाहरुको आवाज पनि समेट्या भे गजप हुन्थ्यो विद्या र कमल जी । आउने कथाहरुमा हामी कुर्नेछौं ल ।
@Dillipariyar156
@Dillipariyar156 5 жыл бұрын
चेतना नमस्ते है धेरै पहिला देखेको तपाइँ लाइअहिले धेरै समय पछि आज हेर्ने कथा मार्फत आज देख्न पाइयो खुसी लाग्यो
@bhimbhim6104
@bhimbhim6104 5 жыл бұрын
बितेको कथाले आफ्नो बिगत याद दिलायो
@prembhujel2297
@prembhujel2297 3 жыл бұрын
माओबादको सुरुवाती प्रहार यहि जनवादी गित हुन,कयौ रात बितायको छु यो साङ्गितिक यात्रामा,लाल सलाम,आज जो कोहिपनी खुलेर बोल्न सक्ने मुख्य मार्ग यहि हो,,धन्यवाद हेर्ने कथा सम्पुर्ण टिमलाइ,
@pradiprajgharti5832
@pradiprajgharti5832 3 жыл бұрын
सलाम तिमिलाइ !!!बिदेशी आयातित गित सँगित ती संकृती नेपाली समाज मा लिदा लाज लाग्नुपर्न्र
@balbahaduralemagar8863
@balbahaduralemagar8863 5 жыл бұрын
साच्चै यसरी पनि नेपालको संगीत आजको अवस्था सम्म पुगेको होला।🙏 नेपाल आमाको जय🇳🇵
@mohangurung341
@mohangurung341 5 жыл бұрын
विश्वासघाती प्रचण्ड र बाबू राम भट्टराई लाई 17 हजार सहिद र 10 बर्ष जनयुद्ध कान्तिकारी जवान को सराप लागोस।
@madhabgharti7535
@madhabgharti7535 4 жыл бұрын
विप्लप जि यो कथा पुन सुन नपरोस। साचिकै जनताको सपना पूरा गर।।
@magarking1827
@magarking1827 5 жыл бұрын
बिध्या दिदी को आवाजमा नै कता कता मनै छुन्छ
@sp-magar
@sp-magar 5 жыл бұрын
विध्या दिदीले साझा सवाल छोडे देखि हजुरको आवाज कता र कहा सुन्न पाईने होला भनेर पिडा थियो तर हेर्ने कथाले सपना पुरा गरि दियो !
@shishirjoshi2394
@shishirjoshi2394 5 жыл бұрын
who else think this is indeed the best show ever All love and blessings.
@user-fq1ru9dr4r
@user-fq1ru9dr4r 7 ай бұрын
हेर्ने कथा त एक प्रतिनिधि ब्यक्तिको भोगाई मात्र हो। यस्त कैयन् पिडा भोगाईहरू र गोलीका दागहरू कति छन् कति तर यसको लिडर भन्नेहरू आजको मेन समस्त समस्या हो किन भने प्रचण्ड बाबुराम मोहन वैद्य विभलव भन्ने हरू यि निमुखा वर्गको दशा बनेर आयो यहि नै हो हाल क्रान्तिकारीहरूको हालत।
@anilpaudel9620
@anilpaudel9620 4 жыл бұрын
जनयुद्ध को वास्तविक कथा रोल्पा र रुकुम मा जिउँदै छ।
@Top10madking
@Top10madking 5 жыл бұрын
देशका लागी लड्नेहरु शालिक भएछन् देशद्रोही पो मेरो देशको मालिक भएछन Sad but true 😭😭😭
@umeshshrestha9385
@umeshshrestha9385 5 жыл бұрын
न जित भयाे न हार भयाे, जिन्दगि बेकार भयाे ।😭😭😭
@bikashhanggam7948
@bikashhanggam7948 4 жыл бұрын
स्लाम छ है स्ङगी टीम लाई
@nepalrai9993
@nepalrai9993 2 жыл бұрын
गणराज्य नेपालको ताराहरु लाई हामि जनताले कहिल्यै पनि भुल्ने छैनौ🙏🏻
@jansinghppun528
@jansinghppun528 5 жыл бұрын
बहिनी ह्जुरले ठिक भन्नू भयो रोल्पाका जन्ताले अजै पनि सुख र बिकासका अनुहार देखेको छ्इनन
@gokarnadulal91
@gokarnadulal91 5 жыл бұрын
हाम्राे पुस्ताकाे कहाली लाग्दाे ईतिहास। बिचरा! हामी अनि परिबर्तनकाे हाम्राे चाहना ।
@premkalabantha4543
@premkalabantha4543 Жыл бұрын
सुरु देखि कस्तो आँसु थाम्न सकिन।यी हाम्रा सपनाहरू कति रङ्गिन थिए उ बेला।अहिले त को कता को कता
@youme2059
@youme2059 2 жыл бұрын
उ बेला उनले देखेका सपना हरु ओइलाइ गय उनका ठेला मा नबिकेका तरकारि जस्तो ! सारै मन छोयो यो शब्द ले बिध्या जि
@nepalibro4486
@nepalibro4486 5 жыл бұрын
गोल्ड स्ट्रार जुत्ता लगाएर लड्ने हरु अहिले पनि झुपडिमा छन अनि लडाउने हरु महल मा अनि अरबपती छन तेसैले हामी जनताहरुले बुझ्नु पर्छ परिवर्तन बन्दुकले होइन होईन बिचार ले आउछ ।
@bikram2822
@bikram2822 2 жыл бұрын
Yes
@rameshkanchha8361
@rameshkanchha8361 5 жыл бұрын
बिध्या दिदी नमस्कार voice निकै लोभ लाग्दो छ !!!
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
युवाहरुलाई दुरुपयाेग गरेकाे पाप त पक्कै लाग्छ । अझै ठुलाे पाप त उनीहरुकाे निर्दाेष सपना निमाेठेकाेमा लाग्ला । यहि जुनीमा देख्न पाउन परिणाम सवैले ।
@keshabpant6638
@keshabpant6638 2 жыл бұрын
प्रकाश सपुतको नयाँ गीत "पिर" हेरे पछि KZfaq Algorithm ले यो video recommend गर्यो। जे गर्यो राम्रो गर्यो। धेरै धेरै धन्यवाद Team हेर्ने कथा।
@KrazyKarki
@KrazyKarki 5 жыл бұрын
So hard to stop crying, eyes just kept welling up! Ah, the broken dreams and unfulfilled visions, the struggle of masses and the betrayal of Leadership. #HalfRevoultion #BloodOfNepal #Heart-Broken
@shushree1772
@shushree1772 5 жыл бұрын
😢
@gurubhattarai629
@gurubhattarai629 5 жыл бұрын
यो सब हेरिरहदा मेरो मन मा यौटा प्रस्न आयो हिजो यसरी सङगै हिडेका हरु आज मन्त्री प्रधानमन्त्री छन तिनिहरु ले यो video dekhe भने मन मा के सोचल्लान
@kulkarki4029
@kulkarki4029 4 жыл бұрын
यो गाउँ गाउँको कथा हो। प्रत्येक ब्यक्तिहरु यहि सपना र आशा लिएर जनयुद्धमा होमिएका थिए केही स्वार्थी बाहेक। सपना के थियो र आज के छ यथार्थ। लडाउने नेताहरु को जिवनस्तर कुनै पूंजीवादीको भन्दा कम छैन तर हेर्नुस त लड्नेहरुको हविगत। केही बाठा मध्यम स्तरका नेता र कार्यकर्ताको आर्थिक हैसियत गजबले आकाशिएको छ। दैव, सतबुद्दी देउ, प्रचण्ड र अन्य नेताहरु लाई।।।
@surendralimbu5896
@surendralimbu5896 2 жыл бұрын
आहा कति मिठा जनकान्त्रि भाकाका धुन साह्रैं मनमा छुयो हजुर ।।
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 14 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
सपनाको कथा | Sapanako Katha - Herne Katha EP38
35:29
भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50
23:57
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
И пусть весь мир подождёт 💞 «Постучись в мою дверь в Москве»
0:37
Alex hid in the closet #shorts
0:14
Mihdens
Рет қаралды 7 МЛН
The child is quiet but mom is ・・・😇
0:21
ISSEI / いっせい
Рет қаралды 11 МЛН