पेट्रोल र एलपिजीको आयात सजिलै कम गर्न सकिन्छ… SHALIGRAM POKHAREL । Deshsanchar Chautari EP - 52

  Рет қаралды 6,151

Deshsanchar

Deshsanchar

21 күн бұрын

ऊर्जाविज्ञ शालिग्राम पोखरेलले नेपालमा सौर्यऊर्जाको सम्भावनाबारे विस्तृतमा कुरा गर्दै एलपिजी ग्यास र पेट्रोलियमको खपत कम गर्नसकिने उपायबारे पनि देशसञ्चार चौतारीको यस श्रृंखलामा कुराकानी गरेका छन्।
Guest : Shaligram Pokharel
Host : Yubaraj Ghimire
Camera : Bir Bahadur Tharu / Prabhat Khanal
Video : Prabhat Khanal
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 8
@amirdhakal9479
@amirdhakal9479 20 күн бұрын
Eakdam sahi kura mama
@chitrathapa8302
@chitrathapa8302 19 күн бұрын
Hridaya dekhi naman saligram sir lai❤
@jalansharma9417
@jalansharma9417 19 күн бұрын
Dear Jwain Saab, I watched and listened your presentation. My comments:- 1. It is a very nice presentation. 2. Academically it is very through. Techanically it is very sound. The managerial mix up is also nice. 3. You are very clear in your views and ideas. 4. Your advocacy about changing mind set up and immediately changing the forward looking policies are very valid. 5. Precisely your argument to explore hydro and solar in efficient and effective ways are valid. 6. Your arguments regarding wind and bio gas energy are clear. 7. Emphasis to bring more pvt sector and foreign investment is also equally important. 8. The questions raised by groups are largely cover important issues many Nepali are concerned. 9. Your experience of Quatar is also interesting. 10. Overall it is very nice. Give thanks to Mr. Yubraj Ghimire and Desh Sanchar, Chautari team.
@parasdewan918
@parasdewan918 16 күн бұрын
अरू कारण केही हाेईन सहि मानिसहरूका हातमा देश छैन। तर नयाँ पुस्तामा झिनाे अाशा भने छ, तर यसै भन्न भने सकिन्न। भनिन्छ it has to be seen to believe it.
@aashutoshgamer5574
@aashutoshgamer5574 19 күн бұрын
नेपालमा private भनेको max ईन्डियन माडवारी मात्रै हुन् ।उनीहरूले नेपाल र नेपालीको हक हितमा काम गर्दैनन् । नेपालमा आवश्यकता भन्दा बढी motorcycles, micro भएन????? सधै इन्धन किनेरै नेपाली को आम्दानी सकिदिने?????उहाँ को विगयताले नेपालमा ठाउँ नपाएर विदेशीनु परेको ??
@dipakupadhyay8356
@dipakupadhyay8356 11 күн бұрын
डिस्ट्रीब्यूटेड जेनेरेशन को रूप मा सोलर होम सिस्टम को उपादेयता बारे उहां को विचार? नेपाल मा यसलाई हतोत्साहित गर्न पिपिए गर्नु पर्ने व्यवस्था बारे बिचार?
@lavaprasadadhikary3967
@lavaprasadadhikary3967 17 күн бұрын
Solar panels and batteries should products in Nepal.
@bhimlalpaudel4454
@bhimlalpaudel4454 15 күн бұрын
स्वामीज्युमा कुरा सनियो , जीवनको लक्ष्य फेरि जीवन भोग्नु नपरोस्। यश बारेमा स्वामीज्यु संग न कुनै ज्ञान छ, न त विषय प्रवेश गर्नु हुन्छ। ह्यान त्यान यो त्यो यसो उसो जस्ता सर्वसाधारणले गर्ने सुन्ने कुरामा अल्झनु भन्दा कत्ति पनि माथि जाने ज्ञान गुरुमा भएको आभाष पाउन सकिन मैले त। छि छि छि छि। यस जिवनका बारेमा त हामीलाई यी र यस्ता स्वामीले फलाक्नु पर्छ र आ आफ्नो क्षमता अनुसार हरेक जीवले( मान्छे मात्र होइन) यस्ता स्वामी ले जस्तै बुझेर जिएकै हुन्छ कुनै शास्त्र धर्म गुरु स्वामी वेद पुराण कुरान वाइबल .. केही चाहिंदैन। शीर्षक अनुसार यी स्वामीमा ज्ञान हुन्थ्यो भने यस जीवनको बारेको सानो र छोटो भुमिका पश्चात् उदाहरण सहित क कस्ले कसरी फेरि नजन्मने भए। उनीहरु नजन्मेको भन्ने कुराको कसरी थाहा भयो, कस्ले सो कुरा बुझे, अनि हामीले सो कुरा कसरी बुझ्न सक्छौ, शास्त्रमा लेखिएको छ भन्दैमा वा कुनै आध्यात्मिक ठेकेदारको दावा गर्नेले भन्दैमा सत्य सावित हुंदैन।यी स्वामीलाइ आफू विषय प्रवेश सम्म पनि नगरेको थाहा पनि नभईकन बाचन समाप्त। जानेका भए बिषयको शुरुवात गरेर समेटन बांकी यी यी कुरा अर्को पटक भनौला भन्थे होला। यिनिहरुका यस्तै स्वघोषित र शास्त्रको दुहाई दिदै भनिने अनन्त ज्ञानले हामीलाई हाम्रा ऋषिमुनिहरुले पाएको वास्तविक ज्ञानबाट संधै विमुख बनाई रहे। यीनले नजानेको नबुझेको विधा कुनै छैन सबैमा सर्वज्ञानी तर आफैले उठान गरेको कुनै एउटा विषयमा प्रवेशै नगरीकन सामान्य साक्षर पनि नभएका मान्छेले गर्ने कुरामा अल्झिएर अरुलाइ नेताले झै सत्तो सराप गरेर स्वामी.... को औकात देखाउंछन्। २-४ सय श्लोक भटभटाएर अर्थ भनें भनेर फाईफुट्टी झार्छन..... छि छि छि छि। श्रलोकको अर्थ पछि त्यसमा भएको ज्ञान ब्यवहारमा सामाजिक उत्थान / विपद ब्याधीबाट राहत हुने यस काममा म पनि यसरी गर्छु, तपाईंहरु पनि यस विधीबाट सो काम गर्न सक्नुहुन्छ भनी सिकनउनु नि। फलाक्नु त ज्ञानको धेरै सानो हिस्सा हो जुन करोड बर्ष फलाकेपनि प्रतिफल महशुष गर्ने स्तर सम्म पनि पुग्दैन, काम सफल हुने त परको कुरा.... नजान्नु दोष होइन तर जानेको छु भनेर दावा गर्ने र जनस्तरमा प्रचार गर्नेले आफुले नजानेको पनि थाहा नपाइ दिइने प्रस्तुति बेइमानी हो.... त्यस्तो बेइमानी भन्दा मुर्खै रहंदा शान्ति मिल्छ जस्तो लाग्छ है मलाइ त....
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 129 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 31 МЛН
Sanjeev Pokharel (Author and anthropologist) | Fireside | 15 - July 2024
1:05:22
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН