गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो : गगन थापा | Kantipur Samachar

  Рет қаралды 35,062

Kantipur TV HD

Kantipur TV HD

16 күн бұрын

गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो : गगन थापा
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 567
@imsa-roz4324
@imsa-roz4324 14 күн бұрын
संसदमा रविले धोति उतारिदिएपछि लाज कसरी लुकाउने भनेर तलुवा चाट्ने पत्रकारको झुण्डलाई बोलाएर सल्लाह गरेछन। सबैले एकस्वरमा सुझाव दिएछनः- भाषण गरेको मिलेन,कार्यक्रम चलाएजस्तो देखियो भनौ न रे 😂 ए चोरहरु ! तिमिहरु जसरी मिलाएर बोल्न नजाने पनि जनताले बुझ्ने स्पष्ट भाषामा बोलेको छ।
@deyoz1
@deyoz1 14 күн бұрын
Timra rabi le satta patta garya pani bujdainau..bhajai rakha tali. Timiharujasta chatake haru ko k kuro garnu. Aile timle nagarikta tyagya, passport duriprayog garya, sahakari thugya bhabhai aile khor ma hunthyeu...aile tyo chatake 21 seat ko Karan kapal Thado parera samsad ma cha....thug chor. Danka fatha nai samsad ma
@sumitathukari4759
@sumitathukari4759 12 күн бұрын
😀😀😀😀😀👍️👍️
@user-rg1zu9zw7m
@user-rg1zu9zw7m 14 күн бұрын
बाख्रा करायो नेपाली काङ्रेश को सत्ता हरायो😂😂😂😂
@RameshThapa-yb2tb
@RameshThapa-yb2tb 14 күн бұрын
chor
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 13 күн бұрын
पहिले त पत्रकार नै हो त अहिले गृहमन्त्री हो रबि जि गृहमन्त्री जस्तो पद्मा बसेर प्रश्न गर्ने होइन काम गर्ने हो तपाई त आफ्नो छानबिन गरौ भन्दा अरुको पनि गर्ने हो अरु गर्यो भने मेरो पनि गर्छु भन्नू हुन्छ तपाई त नेपालको इतिहासमै अपरिपक्व गृहमन्त्री हो भन्ने बुझियो गृहमन्त्रलय जस्तो पद्मा बसेर यस्तो अपरिपक्क नबोल्नुस तपाईको पनि छानबिन गर्नुस र अरुको पनि फाइल खोल्नुस यसो भन्दा भेडाहरु मेरो भगवानलाई यसो भन्ने भन्ने लाग्ला अबै भेडा छैन नेपालमा हामी जस्तो स्वतन्त्र मान्छे पनि छ भन्ने बुझ्नुपर्छ आफ्नो गल्ती कति दिन ढाकछोप गर्नुहुन्छ एक दिन त निस्किन्छ तेसैले सत्य कुरा के हो छानबिन गर्नुस सत्य तथ्य नेपाली जनतालाई देखाइ दिनुस
@keshab2370
@keshab2370 14 күн бұрын
३५ वर्ष देखिको राजनीति नीगालिरहदा रबिले जेजति बोलिरहेका थिए १००% सही बोलेका थिए भ्रष्ट राजनीति गर्नेहरूलाई अमान्य भएको हो खुराफाती कुरा कति सुनौ कति दोहोर्याउनु हैट
@nepal540
@nepal540 14 күн бұрын
भोलि भेटेर कुरा गर्छु
@panaceapandey6415
@panaceapandey6415 14 күн бұрын
रवि ठग नै भएपनि पैसा उठाउला कुनै दिन तर बेचिएका सुचना कसरी फिर्ता हुन्छ गगन ज्यु😜😀कान्तिपुरले साेधाेस😂
@IndigenousofNepal
@IndigenousofNepal 14 күн бұрын
कांतिपुरको पिता भारतीय नागरिक कैलास सिरोहिया, हास, कुखुरा बाख्रा र मासु पसाले गगने सहित नेपालीकांग्रेसलाई ठेगाना लगाउनु पर्छ पर्छ ।
@Umeshsrkarki
@Umeshsrkarki 14 күн бұрын
चोर कान्तिपुर र काङ्ग्रेस एउटै हो
@gokulthapa9580
@gokulthapa9580 14 күн бұрын
MCC को मतियार गगन थापा लाई देस निकाला गरौ ।
@gyawalikeshav9224
@gyawalikeshav9224 13 күн бұрын
रविले अस्ति आएर यति गरे भन्छौ भने तिमिहरुले यति वर्षमा कति लुट्यौ होला त अनुसन्धान प्रभावित पारेर???
@-Opponent
@-Opponent 14 күн бұрын
जस्ले गगन थापालाइ बाख्रा खै ?? बाख्रा खै ?? भन्छ ती भेडा हरुलाइ एकदमै खुसिको खबर छ । तिमीहरुको पिता हो ती बाख्राहरु । ती बाख्राहरुको अनुपम कृपाले तिमिहरुको जन्म भएको हो, अब जहाँ बाख्रा भेटेपनी खुट्टा मा ज्यु गर्नु ।
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 14 күн бұрын
बाख्रा को हिसाब् किताब आन्द्रा भुडी गिदि सबै निस्कने भयो।भर्स्त्र्चरी गगन उफ्फ बाख्रा काजि
@ganeshbasnet904
@ganeshbasnet904 13 күн бұрын
तिमिहरु सरकारमा हुदा यि प्रमाणहरु कहाँ थिए र के हेरेका थियौ अनि साच्चिकै हाे भने प्र म काे अफर किन ? तिमिहरुलाई झुटकाे खेति गर्न बहुद आउछ र बैंक प्रमाण पनि हुनु पर्ने हाेइन र।
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f 14 күн бұрын
पत्रकारमा कान्तिपुर पाटिमा काङ्ग्रेस काम छैना झन याे बाख्रा चाेरलाई चुनावमा सयाेग गर्नु रबि गल्ती
@tarkrawal9752
@tarkrawal9752 14 күн бұрын
रबिले चाहायो भने गगन को राजनीति सक्न सक्छन फेरि कसरी भन्नू होला यसरि👉️जुन जुन क्षेत्र बाट गगन उठछन उतै रबि उठनु प्रछ गगन को राजनीति चैट😂
@hemchandrasharma7327
@hemchandrasharma7327 13 күн бұрын
Sabai janata rabi ka taluwa chat hun ra?? Aba ghanti le ek thau ma election jitera dekhaos
@sunilns6516
@sunilns6516 13 күн бұрын
कङ्रेस को झोले लाउ किन टाउको दुखेको​@@hemchandrasharma7327
@asbinchand
@asbinchand 13 күн бұрын
Try gar Vanna vai😂
@user-je2tw5wf1t
@user-je2tw5wf1t 13 күн бұрын
जब आपसी सहमति मा भागबण्डा मिल्दैन अनि संसद मा एक अर्काको बारेमा बोलेर खुट्टा तान्ने परविर्ति मात्रै हो यो. राजतिनिमा राम्रो हल्ला भएपनि नराम्रो हल्ला भए पनि आखिरमा फाइदा त दुवै नेतालाइ नै भैरहेको छनी किनकी राजनीतिमा हल्ला नहुनु मात्रै नराम्रो कुरा हो नेताहरुको लागि अनि यसले मुख्य घाटा भनेको नेपाली जनतालाई भैरएको छ...भागबण्डा मिल्छ अनि केहि दिनमै सामसुम्म भैहाल्ने छ यो संसद्को लफडा पनि... कमसेकम नेपाली हरु को बुद्धि पलाएर अबको चुनाब मा पुराना दलका पुराना मानिसहरुलाई फाल्न सकियो भन मात्रै केहि आस गर्न सकिन्छ विकास र समृदि को.... नया अनुहार आयो भने कमसेकम केहि न केहि बडी चुनौती त हुन्छ पुरानोलाइ भन्दा र थोरै भएनी केहि राम्रो कार्य हुन सक्छ र यस्तै गरि धेरै नया अनुहार भयो र सबै बाट थोरै थोरै राम्रो काम भयो भने पनि केहि बिकाश हुन सक्छ. यो संसदीय ब्यबस्था बाट यति मात्रै आश गर्न सकिन्छ अब त..... पहिलो सुद्रिनु पर्ने भनेको जनता नै हो.
@hpnp9996
@hpnp9996 11 күн бұрын
अब एसको बाख्रा काण्डको फायिल खोलेर जेल गयेसी म्या म्या गरेको हेर्ने ठुलो धोखो छ |
@jibanmalli1792
@jibanmalli1792 13 күн бұрын
तहिले चै आरोप मात्र लगाएर हुने रबिले बोल्न नहुने?
@angsherpa4709
@angsherpa4709 14 күн бұрын
Kantipur ra Gagan same
@Maha_chetri11
@Maha_chetri11 13 күн бұрын
कान्तिपुरलाई नि फाईदै भाको छ
@Gcha-playerSahara1
@Gcha-playerSahara1 14 күн бұрын
Gagan is logical. Truth is truth, Rabi need to verify himself and he cannot divert the things.
@gyanendrarajthala2347
@gyanendrarajthala2347 13 күн бұрын
यो‌ मुला साग ले गृह युध्द तिर लाने कुरा गरिरहेको छ है
@Everestpool2000
@Everestpool2000 13 күн бұрын
यिन ले अन्तर्वाता दिने भनेकै कान्तिपुर लगाए १२ भाइ लाइ नै हो । जनता के चाहन्छन् त्यो थाहाँ छैन
@kumargurung8084
@kumargurung8084 14 күн бұрын
हेर पालो आउँछ जनताले कुनै दिन सबैको फायल खोल्ने दिन आहिले त तिमिहरु रबिलाई सक्छस भने जेल हाल त तिमिहारु चही चोरहरु हो
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n 14 күн бұрын
आफू र आफ्ना पार्टीका नेता हरुले गरेका कर्तुतको बारेमा जनतालाई स्पष्ट परौ ना के हावा गफ गरेर बसेको ।
@arjunbw39
@arjunbw39 13 күн бұрын
तिमिहरु सिद्दिनै पर्छ नत्र देश र जनताले कहिल्यै सुख पाउदैनन् ।
@ramdattbhatt1122
@ramdattbhatt1122 13 күн бұрын
गगन तेसै गगन भएको हैन भन्नू को माने रबि जस्तो फेस्बुके मान्छे हैन।
@omoli6384
@omoli6384 14 күн бұрын
,गगन भन्छन तिम्रो प्रमाण पेश गरौं, रवि भन्छन तिमीहरूको फाइल खोलौ? जनता यो दुवै हेर्न चाहान्छन् नत्र दुवै बेकार जनता झुक्याउ।ने माहिर नेता ठहरिन्छन।
@diamondluck2398
@diamondluck2398 13 күн бұрын
तिम्रा बाख्रा लुटेको जस्तो फटाह कुरा नगर्।उसोभए, त्यस्तो व्यक्तिलाई किन प्रधानमन्त्री को लागि हात जोडेको हो त?
@KumarSunar-fe8fq
@KumarSunar-fe8fq 14 күн бұрын
झुटको खेती गर्नेका कुरा सुन्न मनै लाग्दैन
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 12 күн бұрын
गगने चोर त्यो कागज सब फेक हो ।जनतालाई कति बनाएको लाज मर्दो।युवा हो किना झुट बोल्छन है।
@triplescreation
@triplescreation 13 күн бұрын
सबैलाई थाह छ त कान्तिपुर काङ्रेसको हो 12 भाइ
@bhimbudathoki7285
@bhimbudathoki7285 13 күн бұрын
बाख्रा प्रधानमन्त्री धेरै भुकेउ अब तिम्रो पत्ता साफ हो
@thapafunchanal8709
@thapafunchanal8709 14 күн бұрын
दाई हजुरको कान्ड खोलौ
@purushottamdahal3250
@purushottamdahal3250 14 күн бұрын
तेरो दिन सकिए बोका ❤❤
@khadakroka8237
@khadakroka8237 13 күн бұрын
यो मान्छे दोबारा संसद मा देख्नु नपरोस र कान्तिपुर tv लाई पनि नेपालमा बंद गर्नु पर्छ
@ShadowBhattarai0001
@ShadowBhattarai0001 13 күн бұрын
लाजपचाउन लाई प्रेस मिट गर्दै छ गगने
@LUFFY-bx4wc
@LUFFY-bx4wc 13 күн бұрын
Talk about goats farm please mr. Thapa.
@arjunbw39
@arjunbw39 13 күн бұрын
भाउजूको पार्टी भएर होला वरिपरि भाउजू नै भाउजू
@user-qn8ut5sd9x
@user-qn8ut5sd9x 13 күн бұрын
नेपाली काङ्ग्रेस सबै भरस्टचारी छन भोलि फायल खुल्छ हामी सबै जाकिन्छ्योउ भनेर रबि लाई पहिले नै दोस ठेस अल्जाएर जित्न सके नेपाली काङ्ग्रेस सबै उक्सिन्च्क्च्योउ भन्ने सोच बिचार साथ मन मा पाप बोकेर आरोप लगाउन खनिएको सबै नेपालिले बुझी सके र नेपाली काङ्ग्रेस मात्रै होइन भोलि अन्य पाटी हरु सबै भरस्ट हरुको फायल एक पछि एर्को खुल्ने हो जये रबि अनि जय गगन मिलेर अगि बद्नुस
@Mrkhen100
@Mrkhen100 13 күн бұрын
बाख्रा करायो नेपाली काङ्रेश को सत्ता हरायो
@user-wn9ds7bi2d
@user-wn9ds7bi2d 13 күн бұрын
I feel he is telling the truth! Time will tell who will prevail
@gyawalikeshav9224
@gyawalikeshav9224 13 күн бұрын
युवा नेताको विर्ता खोसियो भन्ने डर।।😅😅
@user-pj5co5lg3v
@user-pj5co5lg3v 14 күн бұрын
Gagan thapa rip..
@santoshchalise4478
@santoshchalise4478 13 күн бұрын
gagan ko kura thik ho...Home minister aphai ho chanbin garda hunxxxx..rabi keta keti jastai kura gardai hunuhunxxx....bichara...
@shantabahadurkc1958
@shantabahadurkc1958 13 күн бұрын
आज जे भएको छ त्य‍ो सवैले छातीमा हात राखेर आफै लाई सोध २०४८ साल देखि आजसम्म दलदले नेताहरूकै कुशासन कुकर्म अस्थिर सरकार लुट गुण्डा जनतामारा दृश वेच्ने कनम सम्म भएका छन । जनता शुसासन चाहन्छन कहिले?
@HamanBabu-fv5ee
@HamanBabu-fv5ee 14 күн бұрын
जब कसैसित जवाब दिने कुनै पोइन्ट हुदैन उसले अरुको क्यारेक्टर को कुरा गर्छ, हाम्रो गगन दाजु पनि तेस्तै लाग्न थाल्यो आज
@BhishanRai-mh4uw
@BhishanRai-mh4uw 14 күн бұрын
Rip ❤
@ujjwalghale4398
@ujjwalghale4398 9 күн бұрын
well breif Jaya nepal dai
@prakashkuwar7669
@prakashkuwar7669 14 күн бұрын
यी टिभि काङ्ग्रस्को हो रछ सबोइ जन्ताले थापाइसके
@user-hl7eb1hq2z
@user-hl7eb1hq2z 13 күн бұрын
तपाईं सत्तामा हुदा तपाईं का पार्टी का नेता का फाइल पत्रपतृका मा छयाप्छ्याप्ती आउदा कति जाना का फाइल खोल्नुभो लौ भन्नुत ? 2007 साल देखि 2080 साल सम्म आउदा के काम गर्नुभो कति बिकास गर्नुभो येक येक गरेर भन्न सक्नुहुन्छ ?
@samp5230
@samp5230 14 күн бұрын
Most corrupt neta from the most corrupt party lectures Rabi about corruption? What an irony??
@user-tf6yh5hd1s
@user-tf6yh5hd1s 13 күн бұрын
रबि झोलेहरु माखा धपाएर बस खुब लुट्ने पालो कुर्दै थिस नि अब देख्ने भइस
@user-hx6ln6hk1f
@user-hx6ln6hk1f 13 күн бұрын
जति वष भए पनि बिकास काम पुरानो छ के भाषण मात्र गद छन जुन नेता अाए पनि कान चिरेको भनि जस्तै भयो ा
@NepalLove-bh4ep
@NepalLove-bh4ep 14 күн бұрын
👍️👍️👍️
@deepakpun3521
@deepakpun3521 13 күн бұрын
सुतेको बाघ लाई यी पेपर देखाएर नजिस्काउन गगन फेरि तिम्रो अहिले सम्म को राजनीति फेरि तुङिन समय नलाग्ला अर्को सांसद मा तिम्रो बैठक मा फेरि तिम्रो अर्को कालो कर्तुथ खुल्ने बातो देखायो 😂😂
@raikeera69
@raikeera69 13 күн бұрын
अरे गगन जी ! पहिला आफ्नो घर(आफ्नो पार्टी) सफा राख्नु पर्यो के !! यहाँ सबै नेता(हरु) चोर हो भन्ने कुरा हामी जनताहरुलाई राम्रो सँग थाहा छ !
@sapanarai2364
@sapanarai2364 14 күн бұрын
Kantepur ko jholee
@nepal540
@nepal540 14 күн бұрын
त्यो तेरो बा हो साला
@legalweb18
@legalweb18 14 күн бұрын
​@@nepal540 tero jhatkela ho kyo bakhre 😂😂😂😂
@sunitabaral1263
@sunitabaral1263 13 күн бұрын
बडाे दुख लाग्याे,भारतमा जस्तै नेपालमा पनि पार्टी हराउने भयाे यस्तै पात्रकाे कनरण।जनतालाई भेडा नसम्झौँ।जनता तपाईकाे सोचभन्दा टाढा छन्।
@balmukundthapa7917
@balmukundthapa7917 13 күн бұрын
सत्य बोल थापा काजी आकास तिर फर्केर न थुक थुक तपाई को मुख तिर फर्किन्छ याद गर आरजु को बचाऊन
@user-hx6ln6hk1f
@user-hx6ln6hk1f 13 күн бұрын
नेता मात्र धनी छन नेपालमा जनता पानी खाना पाएका छैन नेता कुसती हेदा छक्क परियो ा
@nankhadka2333
@nankhadka2333 13 күн бұрын
यो बख्रा चरले यसरी एऊटा कोठा भित्र बास्नु भन्दा प्रमाण भय अदालत मां मुद्दा हाल्नु पर्यो यो गगने को भुकाई भनेको कुकुर को भुकाई हो
@cricket.cricket123
@cricket.cricket123 14 күн бұрын
Good
@mohankrishna7025
@mohankrishna7025 14 күн бұрын
बाेल्न सकेको छैन भाइ।। पानी खाउँ।।
@sushmakarki5987
@sushmakarki5987 13 күн бұрын
🤣🤣🤣🤣
@DeveshYadav-kp2kp
@DeveshYadav-kp2kp 13 күн бұрын
यो त गतिलो भनेको कपूत नै रै छ, तैँले चाहिं दुई महिना देखि गरेको चाहिं के हो त? राजनीतिमा रवीको प्रगतिले यसलाई मर्नु भएको छ 😂
@kamanauprety1798
@kamanauprety1798 13 күн бұрын
तपाईंलाई आफ्नो नेता भन्न लाज हुने कार्य नगर्नु होला माहामन्त्री ज्यु देश बिकास का काम कुरा गर्नुस प्लिज सोभा दिएन तपाइको यसरी कसैको पिछे लाग्न दोहोरी धेर भयो हाम्रो पार्टी लाई गिराउने काम नगर्न होल दिक्क लागि सक्यो क्या 😊
@ambikaacharya8182
@ambikaacharya8182 14 күн бұрын
yes
@saren9133
@saren9133 14 күн бұрын
Rabi le Dhulo chatayax…aba yo Dada giri, chaldina
@We_Are_Nepali
@We_Are_Nepali 14 күн бұрын
ramro lagthyo yo manxhe twrw bhram raecha
@LovelyAstrolabe-qf7si
@LovelyAstrolabe-qf7si 14 күн бұрын
के भयो आज होस उड्यो
@harithapa793
@harithapa793 12 күн бұрын
Pahila bakhra ko chhanbin samiti banam ani balla Rabi ko chhanbin hunxa
@shivaramkhadka8071
@shivaramkhadka8071 14 күн бұрын
गफ बाहेक केही आउँदैन यो बाख्रा लाई ।
@manbahadurkc769
@manbahadurkc769 13 күн бұрын
बाख्रा तस्करी सांसद करायो
@blgamer317
@blgamer317 13 күн бұрын
The end of nepali congress
@PrabeshShrestha-gt3rd
@PrabeshShrestha-gt3rd 9 күн бұрын
Yo passina kina vauo jan kari paunna hjr
@user-wk9hz5gp7i
@user-wk9hz5gp7i 14 күн бұрын
Teme tastai Bakra KO lage paisa Lara khako bersaxau gagag
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r 13 күн бұрын
Good gagan dai.jay nepal❤❤❤❤
@dilipshekharshrestha3295
@dilipshekharshrestha3295 14 күн бұрын
ABSOLUTELY CORRECT
@arpangarunge5335
@arpangarunge5335 14 күн бұрын
Satya bolda Tito lagnu swavabik ho vrastachar garna bani pareka harulai
@sukramrai290
@sukramrai290 13 күн бұрын
कस्को कुरा पत्याउनु गुइठे जाठाहरु तिमिहरु को मनपरी माचिक्ने🤬🤬🤬🤬
@Chandrakumarithapa-lb1sh
@Chandrakumarithapa-lb1sh 13 күн бұрын
Good GAGAN dai
@user-ih8on6je8m
@user-ih8on6je8m 13 күн бұрын
Rabi ko agaman vayko thiyo baba ali ali jaldo baldo ke hi garxa ki vanne aslagdo khasi kaji tyo pardaan mantri banne hututi thiyo taw rabi dai aaya paxi yasko satto gaya ko thiyo aba taw jhannai muldhami bane r aaunu vayo rabi dai
@tapelibrary30
@tapelibrary30 13 күн бұрын
संसदमा रविले धोति उतारिदिएपछि लाज कसरी लुकाउने भनेर तलुवा चाट्ने पत्रकारको झुण्डलाई बोलाएर सल्लाह गरेछन। सबैले एकस्वरमा सुझाव दिएछनः- भाषण गरेको मिलेन,कार्यक्रम चलाएजस्तो देखियो भनौ न रे
@bikashbista7926
@bikashbista7926 13 күн бұрын
Kura sahi lagyo, afu galat china vani samit chanbin garna dida k farak parcha ta?
@tejendrabhandari3879
@tejendrabhandari3879 13 күн бұрын
Mcc ko matiyar thankot 4 pata mudera pathaye hunxa
@birswr4905
@birswr4905 12 күн бұрын
अब तिम्रा दिन गन्ती सुरु भयो बाख्रा काजी😥
@yamgiri8086
@yamgiri8086 14 күн бұрын
You say on thing and your party does something
@arjunkarki1693
@arjunkarki1693 14 күн бұрын
तिमीहरूलाई सबैलाई जेल हालेर जन्ताको निया मिल्नेछ
@kamalacharya5441
@kamalacharya5441 12 күн бұрын
Balla aayara thaha bhayaxa gaganelai ,rabile bolna paune unko hak ho bhanne kuro,Yatra din ,mahin samma yakohoro aafnai matra hak jamayo
@dxnchannel6930
@dxnchannel6930 14 күн бұрын
बिचरा गगन को सातो गएको छ रबि को कुरा सुनेर अहिले लाज पचाउन को लागि न भएको कुरा हावा कुरा बोल्दै छ गगन बिचरा
@kajisap9844
@kajisap9844 13 күн бұрын
gagan is leader ❤ only gagan
@user-cf7re1ds9v
@user-cf7re1ds9v 13 күн бұрын
kailash sirohiya ko double nagrikta ko news pani chapnu paryo , yesto hawa news bata aba janata bheda hudaina
@eautamanchhe5537
@eautamanchhe5537 14 күн бұрын
8:32 😂😆😆😆
@baldevbal1044
@baldevbal1044 13 күн бұрын
सहकारी चोरलाई जोगाउन खोज्ने हरु अपराधी हुन
@baktmgdong5780
@baktmgdong5780 14 күн бұрын
गगन बाख्रा अब छानबिन गर्नु पर्छ अनि मात्रै हुन्छ
@ptmwpmr
@ptmwpmr 13 күн бұрын
लौ यसले त पुरै कान्तीपुर ले बनाएको फेक प्रमाण बोकेर ल्याएछ ! नभुके हुन्छ जनताले पत्याऊदैनन !
@SushilTiwari-ke8lk
@SushilTiwari-ke8lk 13 күн бұрын
Gagan thapa ramro neta lagthyo tara yo ta kulanghar po rahexa.
@dipendrashahi3788
@dipendrashahi3788 14 күн бұрын
कैलाश शिरोहियाको भाइ गगनको पत्रकार सम्मेलन गर्ने ठाउ कान्तिपुर नै रहेछ जो बिबादित छ कैलाशको बारेमा त गगनले कै पनि उच्चारण गर्दैन किनकि साँठगाँठ छ बिदेशि चाकरिपनि छ गगनको रुवाबासी र झुठलाई साचोबनाउने प्रयास जनता अमान्य
@MegaDibas
@MegaDibas 13 күн бұрын
देखाउ देखाउ भन्दा को बोली र अहिले को बोली खुस्केछ
@parasurammagar479
@parasurammagar479 14 күн бұрын
gagan thapa pahile ramro lagthyo,future prime minister ko rup ma linthe tara aba ta sab vanda bekar lAGYO.ABA RAJNITIK PATAN DHERAI TADHA CHHAINA.
@rajeshbaidawar8241
@rajeshbaidawar8241 13 күн бұрын
Kasaile nepal mata ko lagi ramro kam garna khoj vane garna deyo na kina khota tan ne kam garxa le kangres wale
ХОТЯ БЫ КИНОДА 2 - официальный фильм
1:35:34
ХОТЯ БЫ В КИНО
Рет қаралды 2,5 МЛН
How many pencils can hold me up?
00:40
A4
Рет қаралды 18 МЛН
Когда на улице Маябрь 😈 #марьяна #шортс
00:17
May 31, 2024
1:15
Nimesh Lamsal
Рет қаралды 33