हँसाएरै मारे , दमाई Vs कामि , अचम्मको दोहोरी , कस्तो अचम्म , Suman Pariyar Vs Sagar BC Damai Vs Kami

  Рет қаралды 1,771,556

Suman Pariyar

Suman Pariyar

2 жыл бұрын

Present :- हँसाएरै मारे , दमाई Vs कामि , अचम्मको दोहोरी , कस्तो अचम्म , Suman Pariyar Vs Sagar BC Damai Vs Kami
...................................................
#Suman_Pariyar #Rile_Live_Dohori #Sagar_BC
🎙गायक/Singer
Sagar BC
Suman Pariyar
Shankar Sunar
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Tika Sanu
kalpana dahal
kalika roka
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 1 900
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार म सुमन परियार आज फेरि केहि फरक दोहोरी लियर आएको छु। कस्तो लाग्छ लाईक कमेन्ट सियर र सस्क्राईब गर्दिनु होला है।
@tarathapaofficial
@tarathapaofficial 2 жыл бұрын
कडा दादा
@harkabahadurlamghateybk6607
@harkabahadurlamghateybk6607 2 жыл бұрын
Sai ho suman doxt timro ra sagar doxt ko sabai vanda man parni malae
@kamalakhadka1467
@kamalakhadka1467 2 жыл бұрын
एकदमै राम्रो भनेर साध्यनै छैन
@sangitaadhikari8539
@sangitaadhikari8539 2 жыл бұрын
दुबै जनाको एकदमै राम्रो छ फेरी पनि भाग दुई ल्याउनु है सुमन सर
@dilgurung6842
@dilgurung6842 2 жыл бұрын
काठमाडौं म भाइको चुलो मजले बलोस जुन समाज जन्मिएको हुर्कियको तेस्को गुनगुनाहट खुलेरा लेउन सक्यो बजार म स्याबास
@amitagurung1765
@amitagurung1765 3 ай бұрын
हाम्रो सामन्ती समाजले बनाईएको नियतिलाई उजगार बनाउन कोसिस गर्नु हुने कलकारहरु प्रति हार्दिक बधाई छ।🙏👏💕
@user-cj5ir3be1k
@user-cj5ir3be1k 10 ай бұрын
अति रमाइलो दुबै को अब्बल तर शब्द कडा सागर दाजु मा
@JayPrakash-qg2tr
@JayPrakash-qg2tr Жыл бұрын
आहा कति रमाइलो होला दोहोरी गीत 🤣🤣🤣🤣🤣🤣 सुमन सागर लाई धैरै धन्यवाद छ हसाय र माने होला दोहोरी गीत हो
@gajendramoktan9365
@gajendramoktan9365 2 жыл бұрын
सुन्दा रमाइलो भए पनि मलाई चाहिँ मार्मिक,यथार्थ र समाज बोलेको जस्तो लागेको छ। यो गीतको महत्त्व भविष्यमा हुनेछ । बधाई छ यति मीठो कन्सेप्टलाई।
@Rajeshkuma159
@Rajeshkuma159 Жыл бұрын
यो गितको हरेक शब्द,सब्दमा सत्य जोडियको छ ॥ जे चलि आको छ समाजमा तेहि दुरुस्तै गाउनु भयो दुबै टिमलाई मेरो धन्यबाद🙏🙏 आफ्नो कला सीप र पेसा लाजले लुकाउनि हैन यसरी सम्मान गर्न सिकाै🙏🙏
@karanbhadur-wf8qu
@karanbhadur-wf8qu 11 ай бұрын
Super 💞❤️😘
@PadamBahadurThapa-cv1yn
@PadamBahadurThapa-cv1yn 6 ай бұрын
Qàqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq 23:48
@pariyarpariyar3587
@pariyarpariyar3587 Жыл бұрын
😯😯😯😯👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️wowwow धेरै धेरै राम्रो मेरो राज हो म मलेशिया देखि हेर्दै छु
@anjitathapamagar4316
@anjitathapamagar4316 2 жыл бұрын
wow कसरि बयान गरु गाउ घर्मा बालापन देखिको सुन्दै देख्दै आएका कुरा हरु गित्को सब्दमा उथान गरि भरिपुर्ण मनोरन्जन दिनु हुने कलाकार हरुलाइ धेरै धेरै धन्यवाद आभार पर्कट गर्दै आउने दिन्मा हरुमा अजै साङिग्तिक यात्रा सफ्लताको सुभकाना
@birajthapa4802
@birajthapa4802 Жыл бұрын
Standby for new update tomorrow. Accomodations officer will arrange a group of drivers and room no's. This information is fpr you to prepare your belongings. Thank you.
@chiranjibipakhrin5798
@chiranjibipakhrin5798 2 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ समाजमा जे छ त्यो छर्लङ्ग हुने । धन्यवाद सुमन परियार र सागर बिसि दुबैलाई अनि धेरै धेरै संमान छ है ।
@bhimgurung6496
@bhimgurung6496 2 жыл бұрын
असाध्यै राम्रो लाग्यो मज्जा आयो । हामी सबै जात जाती भाषा भाषी एउटै हौं , सबै नेपाली सबै मानबको रगत एउटै हो सबैले पेशाको सम्मान गरौं । बधाई छ सुमन भाई भाग दुई आए झन राम्रो हुन्थ्यो ।
@bimalabc2740
@bimalabc2740 Жыл бұрын
धेरै दामिलागेव भाई
@dipendrakarna8863
@dipendrakarna8863 Жыл бұрын
जस्तो गीत उस्तै पात्र , बिशुद्द अर्गानिक शब्दले झनै मन छोयो । बधाई छ । महिला / पुरुष मात्रै दुई जात मानव को ।
@kalbahadur5539
@kalbahadur5539 11 ай бұрын
13💞😣🙄🙄😌😥🙄💞🙏💞
@kalbahadur5539
@kalbahadur5539 11 ай бұрын
13💞😣🙄🙄😌😥🙄💞🙏💞🙏💞💞🙏
@nepalpremi2914
@nepalpremi2914 3 ай бұрын
कोटीकोटी नमन यहाँहरुसाई!🇳🇵❤🙏🇳🇵 नेपाल र नेपालीको अर्थ व्यावस्था, संस्कार-संय्कृति,इतिहास, नाता-सम्बन्ध, विश्वास, अन्धविश्वास सबै-सबै समेटिने गीतका निम्ति!🇳🇵☝️🇳🇵💐🌹🌷👑🇳🇵
@jeevanpoudel2746
@jeevanpoudel2746 Жыл бұрын
यी 2 भाइ हरु नेपालका गहना हुन ।यी भाइहरु को मनोबल बढाउने काम हामी बाट हुनु पर्छ । मेरो पुर्ण साथ् सहयोग रहने छ।
@dipaksingh-cs2oi
@dipaksingh-cs2oi Жыл бұрын
ekdam sir
@android_gamer4
@android_gamer4 Жыл бұрын
You r right sir g❤❤
@deviram6364
@deviram6364 Ай бұрын
Qà. 11:34 😂😂😂😂😂​@@dipaksingh-cs2oi
@sanjibbk1593
@sanjibbk1593 2 жыл бұрын
आहा दोहोरी भनेको त यस्तो पो हुनुपर्छ सुमन भाइ सागर भाइ लगायत सम्पुर्ण टिमलाइ अनगिन्ती शुभकामना🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@bipsonbohora-lx7ym
@bipsonbohora-lx7ym 3 ай бұрын
कलाकार भनेको हाम्रो देश को गहना हो तेसैले .. i respected oll of singers.......my favourite oll of singer ❤❤❤👍️👍️👈️
@naryanbc2294
@naryanbc2294 2 жыл бұрын
रमाइलो सन्देश मुलुक दोहरी विशेष छ । यो अन्धो बहिरो समाज लाई बुझाउनु जरुरी छ। येस्को लागी सुमन भाइ सागर भाइ लगायेत सबैलाई धन्नेबाद।
@pawanimahata9146
@pawanimahata9146 2 жыл бұрын
कामनै मानिसकाे सबभन्दा ठूलाेहाे भन्ने जनचेतामुलक दाेहरि साह्ै मन पराे एस्ताशब्दका खानि भएका देशका गहनाकाे सलाम गर्नु पर्छ
@sapanarai2359
@sapanarai2359 4 ай бұрын
यस्तो होस न लोक दोहोरि त पुराको संस्कार सस्ंकृती रितिरिवाज अनि वास्तविक यथार्थ आहा!
@kabitathapa9994
@kabitathapa9994 2 жыл бұрын
सागर र सुमनको दोहोरी सुन्न लास्तै मजा लाग्छ।लाइभ दोहोरीको राजा हरु सागर र सुमन जि लाई सलुद छ यति राम्रो गित शब्द रचना गर्नु भएको मा।🌺🌺🌺🌷🌷🌷🎼🎼🎼🎻🎻🎺🎺भाका पनि दामी भाग 2 मा पनि यहि भाका गाउनु ल ।
@gokulkarki9398
@gokulkarki9398 Жыл бұрын
अब भाग २ पनि चाहियो सुमन सर
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
आजाको झगड़ा को टुंगो लागेको छैन।अर्को भागमा टुंगो लगाउनू पर्छ।सबै कलाकार टिमलाई हृदय देखी सम्मान छ
@nareshsoni1829
@nareshsoni1829 2 жыл бұрын
सुमन दाइ र सागर दाइ को दोहोरी जाँ पनि ऊधुमै रमाईलो हुन्छ मलाई नसा लागेर हो कि दसा लागेर हो आज भोलि सुमन दाइ को र सागर दाइ को दोहोरी न सुने सम्म निदै आउँदै जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट
@Samyogpathak
@Samyogpathak Жыл бұрын
सारै राम्रो सब्द छ नबुझ्नेलाई हाँसो हुन्छ तर यो सबै बाउबाजेले भएको कुराहो। बधाई छ हजुर हरुको टिमलाई 🙏🙏🙏
@sarusunar1431
@sarusunar1431 2 жыл бұрын
गित त खतर छ नि सुमन र सगर को हाहा 👌👌👌👏👏👍️👍️
@Gayatrijamakatel
@Gayatrijamakatel 2 жыл бұрын
सुमन भाई को सब्द चयन अतिनै मन पर्छ 👍💕
@rohitsiwa4575
@rohitsiwa4575 Жыл бұрын
सुमन दाई घेरै रामाे छ साेर❤❤
@bhagawatimagar1507
@bhagawatimagar1507 Жыл бұрын
कस्तो रमाइलो गित शब्द सुनेर घर को याद हाम्रो गाउँ घरमा बोलिने शब्द कति राम्रो गित मा भन्नू भएको सुमन अनि सागर दुबै लाई 🙏🙏🙏🙏🙏
@GopalGopal-hy5dl
@GopalGopal-hy5dl 5 ай бұрын
जस्ता मन परने मान्छे उसतै झनै मन परने दोहोरी बधाई छ दाईहरु
@arunff4865
@arunff4865 Жыл бұрын
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
सुमन सागर दाजुकाे बिचमा बालु शिला जानकि तारा भए झनै उधुमै रमाइलाे हुन्थ्याे याे दाेहरि पनि अति राम्रो छ ।।
@user-il9ns6yk6u
@user-il9ns6yk6u 2 жыл бұрын
वाउ आज त सपनिमा पनि हासिने हाे झै लायाे सम्पुर्ण टिमलाई सुभ कामना ❤️❤️❤️
@cultureandcommunity2573
@cultureandcommunity2573 2 жыл бұрын
बडो संयमित, परिपक्व दोहोरी रहेछ, धेरै धेरै शुभकामना, बधाई छ ।
@Happy.nepal1
@Happy.nepal1 4 ай бұрын
मन छोयो शब्दहरूले
@ganeshbudhathoki4173
@ganeshbudhathoki4173 2 жыл бұрын
धेरै रमाइलो अनि उतिकै सब्द हरु पनि कडा सुमन दाजि र सागर दाजि हरु को दोहोरी को साचिकै बादसाहा हुनुहुन्छ
@suminamudbhari1775
@suminamudbhari1775 2 жыл бұрын
सधै मन पर्ने सागर दाइ❣️
@rajpariyar2494
@rajpariyar2494 2 жыл бұрын
समाजमा भको एकथार्ताछ सागर र सुमनलाई रामरोछ भाग 2 झन कडा आउनेछ आखीरीमा दुबैजनाको सीप एक आपसमा जरुरी प्रछहै भनेर सन्देदेकोछ
@hemlalghimire7362
@hemlalghimire7362 Жыл бұрын
काम अथवा पेसाको अाधारमा समाजमा गरिने जातीय विभेद गर्न हुन्न भन्ने सन्देश मुलक यो अन्यन्तै मार्मिक दोहोरी गाउनुभयकोमा गायक श्री सुमन परियार र सागर वि सि काे टिमलाइ धन्यबाद भन्न चाहान्छु । तपाइ हरुकाे दाेहाेरिमा सब्द चयन अर्थपुर्ण ढंगकाे हुन्छ त्यसेले म नियमित रुपमा सुन्ने गर्छु । मेराे शुभकामना छ ।
@user-gq7pp6vm1t
@user-gq7pp6vm1t Ай бұрын
गीत त सारै रमाइलो तर मान्छे त बजाउने गाउने मात्रै हुनुहुन्छ त्🙄🙄☺️☺️
@sitabhandari8853
@sitabhandari8853 2 жыл бұрын
dherai ramro xa dohori सम्पुर्ण टिमलाइ सुभकामना छ सुमन दाइ सागर दाइ लाइ बधाई छ 🙏🙏😍❤️❤️❤️
@mcishan1414
@mcishan1414 2 жыл бұрын
Dherai ramro xa..
@muktabahadurg.c9528
@muktabahadurg.c9528 2 жыл бұрын
यो कुरा इतिहास भैसक्यो तर दोहोरी रमाइलो लाग्यो धन्यवाद दुबै भाइलाई
@AK_GAMER.....
@AK_GAMER..... 2 жыл бұрын
सारै राम्रो लायो दोहोरी गीत ।।।नराम्रा सोच र अन्ध बिस्वास सबैले हटाउनु पर्छ ।।र जात को आधार कसैले कसैलाइ अपमान हुने गरि नबोल्नु होला ।।हरेक जात जातिको आफ्नै मूल्य र मान्यता छ ।।गर्व गर्नु पर्छ हाम्रा समाज का दमै ,कामी भनेर चिनिनु भएका सबै लाई किन कि हरेक सीप र कला गला उहाहरुमै छ ।।।
@binodnepali8556
@binodnepali8556 4 ай бұрын
दामि बधाइ छ कलाकार दाइ हरुलाइ भाग २ पनि छिटै ल्याउनु होला❤❤❤
@sureshlama3120
@sureshlama3120 Жыл бұрын
हईट….! कती हास्नु हो..! सुमन र सागरको रियल दोहोरी फाईट हो ल यो गीत। २०बर्ष पहिलेको रियल कहानी ..!
@dilipstha2379
@dilipstha2379 2 жыл бұрын
आफ्नै जातिय भेदभाव भएको अर्गानिक दोहोरी गाएर मनोरञ्जन गराउने सुमन भाइ र सागर भाइ लाई धेरै धेरै धन्यवाद
@gethageetha7186
@gethageetha7186 11 ай бұрын
❤❤ यो गित सुनदा सारै रमाईलो तर मत हासेको हासैभए सारै रामरो र रमाईलो ❤❤
@rambk913
@rambk913 Жыл бұрын
सुमन सागर को जोडी मील्नेरैछ मजाआयो
@BeepanBhuzell
@BeepanBhuzell 2 жыл бұрын
सुमन र सागर dada नमस्ते आजको दोहोरी गीत लास्ट मन पर्यो यस्तै गीत गाउँदै जानु होला??)
@sarthakadhikari4116
@sarthakadhikari4116 2 жыл бұрын
मेरो गाउले सागर सर र सुमन सङ्गै देख्न पाइयो राम्रो छ गित अझै अग्रिम सफलता को कामना बधाई छ धादिङ ठिटो कम कहा छ र
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
बधाई छ हजुरलाई पनि यत्ति राम्राे कलाकार जन्मिएकाे छ हजुरकाे गाउँमा .....💜💜💜
@chhetrakhatri3869
@chhetrakhatri3869 3 күн бұрын
Jay Sangit Jay shree Ram ji Jay Hanuman ji Sampurna कलाकार jiu Haru Lai Lakho Lakh Salam chha Nice Voice Sweets Songs Congratulations Jay Sarasoti Mata Jay Hanuman ji KTM Honesty is Best Policy.....
@aryalsuresh6522
@aryalsuresh6522 Жыл бұрын
सागरको शब्द अति सुन्दर ।
@sagar8602
@sagar8602 2 жыл бұрын
सारै राम्रो दोहोरी कलाकार भनेको हजुरहरु जस्तो हुनुपर्छ साधरण बोली चालिको कुरोलाई पनि निर्धक्क आफुले गरेको कामलाई गर्वका साथ तुरुन्तै गितसंगितमा ढाल्न सक्ने ।कलाकार सवैलाई सलाम र सम्मान छ मेरो।
@amritamrita6770
@amritamrita6770 2 жыл бұрын
जातिय विभेद आजै बाट बन्द गरौ म बाहुन हुम तर पनि जातीय छुवाछूत आज बाट नै हट्नु पर्छ love u all
@Santosh76410
@Santosh76410 2 ай бұрын
Tapai ko soch ta ramro lagyo Tara yati vanera matrai nahune Kya ru Tara bewarle garnun parxa suruwat hjr batai hosh.🎉❤
@manishabista694
@manishabista694 2 жыл бұрын
कति रमाइलो छ दोहोरि गित मन छुने गित
@user-dx1sg5bc9p
@user-dx1sg5bc9p 3 ай бұрын
धेरै राम्रो हजुरहरुको दोहोरी। एसरिनै आ-आफ्नो जात प्रती गर्व गर्नुपर्छ। छुवाछूत भनेकोत मान्छेले बनाको हो। त्यसैले सबैको मन राम्रो हुनुपर्छ कसैको केही लाग्दैन।
@rojanpakhrin.tamang7241
@rojanpakhrin.tamang7241 2 жыл бұрын
सबै जानाको पस्तुती एक्दम राम्रो छ्❤️🤩😍🙏
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा मा उतिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@soorajbasnet2047
@soorajbasnet2047 Жыл бұрын
Aakdum ramro prastuti garnu vo hajur haru lae👍🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵
@pukulifuchi915
@pukulifuchi915 2 жыл бұрын
अत्यान्तै राम्रो छ हजुर गित खुट्टा तान्ने को पछि न लाग्नुस हजुर हरु सलुट छ सबैमा
@bhagawanbogati1246
@bhagawanbogati1246 2 жыл бұрын
कस्तो अर्गानिक शब्द सहितको रमाइलो दोहोरी,,,आफुले भोगेको,देखेको समाजको यतार्थ कथा उतार्नुको भयको दुबैजनालाइ धेरै सम्मान छ्🙏🙏🙏
@bhawanatarami3794
@bhawanatarami3794 Жыл бұрын
kati hasauna janeko
@sobitasingmall1177
@sobitasingmall1177 Жыл бұрын
Reqties
@sobitasingmall1177
@sobitasingmall1177 Жыл бұрын
Jee
@arjunsargam
@arjunsargam 2 жыл бұрын
Wow कति राम्रो दोहोरी 💓💓💓💓💓💓
@Laxman676
@Laxman676 2 жыл бұрын
गीत राम्रो लाग्यो सम्मान छ हजुर हरु लाई फेरि भाग 2 पनि ल्याउनु होला।
@rambahadur6511
@rambahadur6511 2 жыл бұрын
AK dam ramro xa सागर सुमन को गीत वाक 2 पानी cahiy है
@Jagat2024
@Jagat2024 Жыл бұрын
जनचेतना को लागि उत्कृष्ट दोहोरी ....सम्पूर्ण टिमलाई समर्थन गर्छु र बधाई
@android_gamer4
@android_gamer4 Жыл бұрын
yo jana chetana hoina naya pidhi haru lai nakaratmak sandesh janxa sir😢
@sangitadhakal9289
@sangitadhakal9289 2 жыл бұрын
कमेडि पाराको दोहोरी गित सुमन बाबुको सम्पूर्ण टिमलाई नै शुभकामना छ
@sangitadhakal9289
@sangitadhakal9289 2 жыл бұрын
@@ganeshtimalsina5388 साले बज्या लाज सरम नभाको तेरा घरमा दिदि बहिनी छैनन् साले बज्या
@ganeshtimalsina5388
@ganeshtimalsina5388 2 жыл бұрын
@@sangitadhakal9289 के को लाज सरम नि
@menukatimsina1346
@menukatimsina1346 Жыл бұрын
यश गितले समाजमा धेरै राम्रो सृजना ल्याउछ रमाइलो छ बधाई छ
@BireLama-yt7jj
@BireLama-yt7jj 21 күн бұрын
दिन भर सुने पनि नपुग्ने दोहोरी सबै कलाकार लाई नमस्ते
@information397
@information397 2 жыл бұрын
दुबै जना को कडा प्रस्तुति धेरै राम्रो छ सम्पुर्ण टिम लाई अगृम सुभकामना यसै नै सधै अगाडि बढेको देख्न पाइयोस 🙏🙏🙏🙏🙏
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
मित्र सुमन अनि सागर प्रती हार्दिक नमस्कार मलाइ सारै मन पर्ने कलाकार हजुर हरु को सयौ भाग सम्म यश किसिम को दोहोरी सुन्न पाइयोस हाम्रो कामना!!!!!!
@mainacheetri2753
@mainacheetri2753 2 жыл бұрын
अर्को भाग नि लेउनुना के कति राम्रो कला छ सुमन सागर सर को
@ItsmeKhemraaz
@ItsmeKhemraaz 16 күн бұрын
दामी छ अझै प्रगती को सुभकामना
@shyangentertainment9754
@shyangentertainment9754 2 жыл бұрын
हाँस्ने किन वास्तविकता हुन् होच्याउने घोछ्याउने हैन गर्व गरौ ! खिसी टिउरिको टुक्कामा पनि सत्यता हन्छ र वास्तविक र धर्म !
@user-wr4yn9zw8v
@user-wr4yn9zw8v 2 жыл бұрын
आहा कति मिठो गित बडो मजा को छ दोहोरी। दमाई vs कामी जनचेतना काे लागि हो। धन्यवाद कलाकार टिमलाई आगामि दिन हरू को लागि शुभकामना
@santoshmahat5228
@santoshmahat5228 2 жыл бұрын
D vs k जनचेतना हैन जात जनाएको हो । आफ्नै जात जनाएको haaaaaaa
@khagendraneupane9643
@khagendraneupane9643 Жыл бұрын
कति कडा हो । भनाई हरु जातिय विभेद अन्त्य होस्। जय होस
@basanthapa6189
@basanthapa6189 Жыл бұрын
यति मिठाे गित गाउने छाेरा पाउने अामा लाई सलाम छ
@user-lv1iy5sz7d
@user-lv1iy5sz7d 2 жыл бұрын
यो त यथार्थ भयो अब सबैले बजाउछन बाजा अनि सिलाउछन सबैले लुगा सबैलाइ सम्मान गर्नु सिक्नु सा यस्तै यस्तै बिसय बस्तु समेटिएको रिले दोहोरी ल्याउनु पर्यो मेरो अनुरोध सम्पुर्ण कलाकार ज्यु हरूमा
@lalprasadbhattarai1266
@lalprasadbhattarai1266 Ай бұрын
Vai haru Rastraka ijet hun.Ramailo ramailo.Jatiya Bived antya dibas manaudai.
@topprakashjaisi
@topprakashjaisi 2 жыл бұрын
लौ राम्रो छ दोहोरी कादो भनेको बुझेन के रहेछ सुमन सर❤❤❤
@arpanlama3960
@arpanlama3960 Жыл бұрын
Sai xaa Dhera ramro shor xa babu haru Dhera comedy geet theyo Yaar babu haru
@dhamiraju2006
@dhamiraju2006 Жыл бұрын
सुन्दर प्रतुती सबै लाई समाज मा भयका कहानी लाई गित मार्फत पेश गर्नु भो 💐💐💐💐
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
सुमन जि एउटा दोहोरो ल्याउनु पर्यो " कति राम्रो दमाई को छोरो बाटम क्या हो माया को डोरो" सब्द भाकामा मिठो दोहोरी सुन्न मन छ । 😘😍
@pramisarai6366
@pramisarai6366 2 жыл бұрын
शब्दको खानि सुमन जि अनि मलाई मन पर्ने गायक 🙏😘😘❣️❣️
@rasailydeepak801
@rasailydeepak801 3 ай бұрын
वा हाम्रो भाईहरूको सार्है दामी ब्याटल
@bishnupaudel5226
@bishnupaudel5226 2 жыл бұрын
अर्गानिक शब्द छन। रमाइलो लाग्यो
@anitasuad2536
@anitasuad2536 2 жыл бұрын
दामी छ दोहोरी समुन दादा ❤❤❤❤❤❤❤👍🙏🙏
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
सुमन सर को शब्द असादै राम्रो हुन्छ
@brbabu4478
@brbabu4478 2 жыл бұрын
निकै राम्रो दोहोरि ।। तर यस्तै दोहोरि बाहुन र दमाई वा कामि को बिच भयको भय कति बिरोध गर्थे होला दलित को पक्ष मा काम गर्न सघ्ं सस्थां ले ।।।
@shivasetishankhar1621
@shivasetishankhar1621 2 жыл бұрын
दाइ अझाइ लामो हुनुपरो दाइ दोहोरि
@gitakhadka9612
@gitakhadka9612 2 жыл бұрын
दुवै कडा हुनुहुन्छ राम्रो अतिनै राम्रो छ
@amritthapa9541
@amritthapa9541 2 жыл бұрын
मलाइ सब भन्दा मन पर्ने दुबै जना सागर र सुमन को कडा शब्द सुन्न पाइयो।
@chhetriEditzsushil
@chhetriEditzsushil 2 жыл бұрын
रमो छ हजुर Congrulation
@dekendrabk266
@dekendrabk266 Жыл бұрын
सबै ठिक छ byt bagraund ma हास्ने मान्छे को हो के बबाल हासो सफलता को शुभकामना
@dineshkarki14
@dineshkarki14 2 жыл бұрын
कडा कडा शव्द को प्रहार दुबैतिरबाट अति अति अति अति राम्रो बेस्सरी मन पर्ने
@dipendraadhikari8069
@dipendraadhikari8069 2 жыл бұрын
प्रसस्तुती दम्दार छ सागर र सुमन भाइ हरु लाई।।जय गीत जय संगीत 🙏🙏
@hemlalsuncheuri964
@hemlalsuncheuri964 Жыл бұрын
असाध्यै राम्रो र ऐतिहासिक छ
@pariyarreshamresham9155
@pariyarreshamresham9155 2 жыл бұрын
हाम्रो समाज को जातीय बिभेद जस्ताको तस्तै गित मार्फत उतार्न सफल दुबै गायक लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵
@tekrana5282
@tekrana5282 2 жыл бұрын
बबाल छ दोहोरी सुनिरहु लाग्ने दुबै जना लाई सफलता को कामना
@khushipoudel1276
@khushipoudel1276 2 жыл бұрын
आहा यो दोहोरि सुनेर दुख्ख पिरा सबै भाग्यो अती नै राम्रो लाग्यो सफलताको सुभ कामना सम्पुर्ण टिम लाइ
@mrlaxman4988
@mrlaxman4988 Жыл бұрын
कति राम्रो गीत समाज्लाइ सचेतता गरौनि
@somthapamgr7116
@somthapamgr7116 2 жыл бұрын
मलाइ कामी भन्यो मलाइ दमै भन्यो मलाइ सार्की भन्योअलाइ बादी भन्यो भनेर आफ्नो जात लुकाएर राख्ने हरुको लागि अति डरो सुचना र झतारो यो दोहोरी मा पाइयो ल सलाम छ। सुमन सागर सुर्य सङ्कर भाइ हरु लाई। हो यसरी आ आफ्नो जात्को खुलेरै कुरा गर्न पर्च । आ आफ्नो जात लाई मनै देखि गर्व गनु पर्छ।
@khadgabhushal3803
@khadgabhushal3803 22 күн бұрын
जात केही पनि होइन, हामी सबै मानव जाति हो । जातमा गर्व नगरे हुन्छ ।
@rupeshkhadka8150
@rupeshkhadka8150 2 жыл бұрын
यी दुइको दोहोरी धेरै राम्रो लाग्छ।
@pabitranepali1942
@pabitranepali1942 2 жыл бұрын
Sarai ramro xa dubai janako kati ramilo lagxa
@sthishwor6605
@sthishwor6605 2 жыл бұрын
आहा कति रमाइलो गीत हो यार पहिला पहिला को रितिरिवाज र बिसङ्गती को गीत मार्फत प्रस्तुत अति रमाइलो 😘😘😘
@itsme-yh6fk
@itsme-yh6fk 2 жыл бұрын
Next part plzz साह्रै मन पर्यो 🙏🙏🙏
@chitragurung45
@chitragurung45 2 жыл бұрын
अचम्मै राम्रोसङ्ग आफ्नो कला प्रस्तुती गर्नु भयो कलाकार दुबैलाइ धन्याबाद एक्दम मन पर्यो।आफ्नो कलालाई समाजको यथार्थ घटनालाइ चित्रण गर्नु भयो राम्रो लाग्यो। र अर्को कुरा आफ्नो मौलिक कला र पेशालाइ निच ठानेर आफ्नो पुर्खौली पेशालाइ छोड्नु हुन्न भन्ने राम्रो शन्देश पनि छोड्नु भयो ठिक कुरा हो बास्तबमा आफ्नो जातमा सबै ठूलो छ कोहि ठूलो कोहि सानो छैन।
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
You are right .🙏🙏🙏
@ashmitagiri7776
@ashmitagiri7776 2 жыл бұрын
ररटव
@krishnabbk482
@krishnabbk482 2 жыл бұрын
Yes
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,7 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 122 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 1,9 МЛН
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 1,1 МЛН
Какая погода у тебя за окном? У нас вчера был ураган!
0:40
Не трогайте эту ВОЛОСАТУЮ ШТУКУ! 😱
0:24
Взрывная История
Рет қаралды 4,7 МЛН
When dad sneezes 😱😵‍💫 LeoNata family #shorts
0:26
LeoNata Family
Рет қаралды 4,2 МЛН
Многие думали что Фёдору конец!
1:00
МИНУС БАЛЛ
Рет қаралды 2,6 МЛН