बाउ छोरीको कथा | Bau Chhoriko Katha - Herne Katha EP15

  Рет қаралды 1,918,664

Herne Katha

Herne Katha

5 жыл бұрын

युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।
#HerneKatha #BauchhorikoKatha
Story of a father and daughter from Eastern Nepal who make living from singing. Gandharbas (Gaine) are travelling musician with their instrument called Sarangi. We followed their musical journey all the way to Kurseong, Darjeeling in India.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 3 400
@pradipbhandari2955
@pradipbhandari2955 5 жыл бұрын
यो मागेर खायको हैन कर्म गरेको हो भनेर बुझिदिनुपर्छ ।।।
@ishagyagoob9254
@ishagyagoob9254 5 жыл бұрын
अत्ती राम्रो सोच तपाईं को।
@hiredaygaming603
@hiredaygaming603 5 жыл бұрын
S
@jetndrayynepal2385
@jetndrayynepal2385 5 жыл бұрын
ramro xa
@nabingurung8794
@nabingurung8794 5 жыл бұрын
Ho ni hajur
@sabbirrahman303
@sabbirrahman303 5 жыл бұрын
Very good heartly
@sanihang5648
@sanihang5648 5 жыл бұрын
दार्जिलिङको मानिसहरू सारै आत्मीय हुन्छ
@Hightlighted
@Hightlighted 4 жыл бұрын
मनकारी पाइयो
@gokuldarnal9182
@gokuldarnal9182 2 жыл бұрын
101%
@aansu4270
@aansu4270 4 жыл бұрын
फेरि दोहोराएर हेरियो 😊😊 यो दाई र बहिनी , अनि यो बाजे हाम्रो तिर प्राय गित गाउनु आउनु हुन्थ्यो कति ठुली भईछे धेरै धेरै प्रगती गर्नु है बुनु 😘😘😘😘
@rnmishra3525
@rnmishra3525 3 жыл бұрын
Supper
@ghanashayamghimire9522
@ghanashayamghimire9522 3 жыл бұрын
❣️❣️❣️❣️❣️
@Dak.withtime.
@Dak.withtime. 4 жыл бұрын
2020 मा आएरपनी यो भिडीयो अजैपनी बेला बेला हेर्नेत म मात्रैहोला यार।
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 4 жыл бұрын
Ma Pani bro herirakhe xuu 1 baje Raat ma
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 4 жыл бұрын
Ma Pani xu ,1 baje Raat ma heri raxu
@chefpanday9662
@chefpanday9662 4 жыл бұрын
ma pani xu
@frontierfighter3964
@frontierfighter3964 4 жыл бұрын
म पनि।
@sthastha7380
@sthastha7380 4 жыл бұрын
Ma pani chu
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 5 жыл бұрын
धेरै गन्धर्व जातिहरु आज पनि सारङ्गी बजाउदै नेपाली लोक सस्कृतीको जगेर्ना गरेकाछन तिनिहरुको मुल्यांकन सहि सदैब होस धन्यवाद सबै लाई ।
@lilabikramdhungana2004
@lilabikramdhungana2004 5 жыл бұрын
पत्रकार दिदीले यति धेरै मिहिनेत गरेर भिडियो बनाउनु भएकोमा खुशीको सिमा रहेन
@susmitarana4353
@susmitarana4353 2 жыл бұрын
उउउएर
@preciousopal6582
@preciousopal6582 4 жыл бұрын
कोही सबैथोक भएर पनि दुखि छन् कोही केही नभएर पनि उमंगका गीत गाउँदै हिँडेका छन्... पैसाले खुशी त नमिल्ने नै रैछ
@laxmantamrakar5337
@laxmantamrakar5337 5 жыл бұрын
मलाई सारै मन पर्छ साराङ्गी संगित मुटुमा टच भयो हेर्ने कथा ले धन्यवाद बहिनी 🙏🙏
@subashlamichhane969
@subashlamichhane969 5 жыл бұрын
एक लाख सस्काइप पुर्याउने दिदिको अभियानलाई सबैले ससहयोग गर्न अनुरोध गर्दछु ।
@bhivendrarai9349
@bhivendrarai9349 5 жыл бұрын
रेजिनाकाे स्वार अतिनै राम्रो छ हाे यस्तो लाई चै सहयाे हर्नुपर्छ !
@surajkunwar4054
@surajkunwar4054 5 жыл бұрын
भन्ने ले त जे पनि भन्छ्न ।आफ्नो रितिरिवाज,आफ्नो परम्परा लाई सम्मान गरेर त्यस लाई कायम राख्नु त्यति सजिलो छैन। मनै देखि सल्लिउट छ।
@preciousranabhat5161
@preciousranabhat5161 4 жыл бұрын
जब यो प्रकारको संगित सुन्छु गर्व लाग्छ नेपाली हुनुमा । गन्धर्व जातिलाई धेरै धेरै सम्मान
@dillirai9773
@dillirai9773 5 жыл бұрын
*फेरि बिद्या म्याम यो बुबा छोरिको गित सुनौनु पर्यो अनि छोरिले राम्रो सस्कार सिकेको रहेछ खुशि लाग्यो जति हेरे नि धित नमर्ने बुबा छोरिको गित*
@Yournawadeep
@Yournawadeep 5 жыл бұрын
६ बर्ष पहिले हेरेर स्मृतिबाट हराइसकेको यि बाबु-छोरीको कारुणिक सांगीतिक यात्रालाई हेर्ने कथाको मार्मिक ढंगको प्रस्तुतिले पुन ताजा त बनायो साथै भावबिव्हल पनि । काठमाण्डौबाट कथा खिच्ने बिद्या चापागाई र खर्साङ्गबाट पहिलो भिडियो अपलोड गर्ने राजेश प्रधान दुवैलाई साधुवाद । नेपाल आइडल , भ्वाईस अफ नेपालका तामझाम पुर्ण प्रसारण भन्दा टाढा शालीन रूपले देश र जनताका दुख सुख, प्रेम बिरहका गीतहरु गुनगुनाउने हरेक गन्धर्वहरु बास्तविक नेपाल आईडल वा भ्वाईस अफ नेपाल हुन् । यी सानी नानीको सुरिलो स्वरले जस्तो सुकै रियालिटी शो का हस्तीहरुलाई चुनौती दिन सक्छ । शिव गन्धर्व भाई तिम्री छोरीमा महान कलाकारको झल्को देखिएको छ । छोरी रेजिना तिमीलाई मुरी मुरी शुभकामना । रेजिना-शिव गन्धर्व जस्तै अरुपनि हाम्रा घर आगनमा आउलान मल्टिप्लेक्सको तडक भडक वा पपकर्नको केहि अंश मात्र सहयोग गरेपनि यिनीहरुको जीविकोपार्जनमा सहयोग हुन्छ। सहयोग गर्नेले ठुलो पुण्य कमाउलान । जय दशैँ ।
@travelknowledge2m672
@travelknowledge2m672 5 жыл бұрын
Nawadeep Bhandari very nice vdo. Vai mero channel lai subscribe garnusna la plz. Maile Nepal Ko vdo banako Xu . I will upload more vdo of nepal
@wildwarmchannel8295
@wildwarmchannel8295 5 жыл бұрын
Sarangi ko dhun le nai mannai xune garxa
@pukarbishwakarma6117
@pukarbishwakarma6117 3 жыл бұрын
एति राम्रो पेसा र सो पेसा गरि जिबिकोपार्जन गरेर बाच्ने मानिता हरु लाइ सलाम ! ! अझ सम्बर्धन गरियोस///
@vaihari3224
@vaihari3224 2 жыл бұрын
भाइरलको दुनियाबाट 101 आर्गेनिक नेपाली गीत संगीतको ज्ञाताहरु गन्धर्व जातीलॉई मनदेखि उच्च सम्मान
@tomsangkenrai3155
@tomsangkenrai3155 5 жыл бұрын
अरु चै हैन यो भिडियो बनाउने मान्छे लाई हृदय देखी I love you भन्न मन लाग्यो यो भिडियो हेरेर आँसु नै आयो ।
@thilakthilak6635
@thilakthilak6635 5 жыл бұрын
हो भन्नेले भन्छन् आफ्नो कलापर्दसन् गर्नेलाइ माग्नेभन्छ्न निर्दोष निर्मलाको हत्या गर्नि ब्याक्तीलाई महान भन्ने चलनछ हाम्रो नेपालमा
@nisturimayalusonam5068
@nisturimayalusonam5068 5 жыл бұрын
Sangken Rai ji yo vidio le mero ni aakha rasayo
@aminrai8813
@aminrai8813 5 жыл бұрын
Really
@shankartikhatari7580
@shankartikhatari7580 5 жыл бұрын
Ho bhsne
@gundayhunky6338
@gundayhunky6338 5 жыл бұрын
Mah poNi hai
@magarprakash5053
@magarprakash5053 5 жыл бұрын
धनिको छोरी भय नेपाल आइदलमा हुन्थिन यी नानी। तर के गर्नु नेपालमा गरिबको कुनै अस्तित्वनै छैन।
@sumanthamang230
@sumanthamang230 4 жыл бұрын
सहि भन्नु भयो तपाईं ले।
@amiithan1905
@amiithan1905 4 жыл бұрын
Magar prakash sayed tapai galat hola, garib le pani singing competition ma bhaag line payenxa
@simply_explore
@simply_explore 3 жыл бұрын
@@amiithan1905 nope bro uniharuko audition simit thaun ma hunxa janha samma jan ko lagi prepare garna ko lagi yeti samma ko nimna barga le afford garna sakdinan.
@AmarThakuri
@AmarThakuri 3 жыл бұрын
जति हेरेनी नअघाइने। कस्तो राम्रो । सम्पुर्ण हेर्ने कथा को टिमलाई धेरै धन्यवाद ।❤️❤️❤️
@nirmalakc5391
@nirmalakc5391 5 жыл бұрын
मुटु भित्र एउटा भुमरी रूमलियो खुसी अनि रोदनको । राम्रो लाग्यो 💐💐💐💐💐💐उहाँहरूको भविष्य राम्रो होस्
@dayalugiri5929
@dayalugiri5929 5 жыл бұрын
आज मेरो आखामा आँसु रोकिएन किन कि धेरै दिन पछि यस्तो कार्यक्रम हेर्न पाइयो,गन्दर्भ को गित सुन्न पाउँदा खुसी पनि लाग्यो, बाउ छोरी को दुख देख्दा सारै दुख पनि लाग्यो, जे होस बिधा दिदी लाई धेरै धेरै धन्नेवाद!!
@sanjayrai501
@sanjayrai501 5 жыл бұрын
They are not beggars, but they are like any other talented artists of the world..Cheers for preserving our Culture...Beautiful music...Jai Gorkha....From Darjeeling.
@shreesmagar
@shreesmagar 5 жыл бұрын
👍👍
@namslim5125
@namslim5125 4 жыл бұрын
पुर्वेली भाका लै लै कति मीठो ❤️❤️❤️❤️ सारङ्गी को धुन कती मीठो है...गन्धर्व को त झन के कुरा गर्नु।
@chiranbhandari3192
@chiranbhandari3192 4 жыл бұрын
15:03 Hamile chai aru lai khusi dina sakem vane hami dherai khusi hunchau... kati uchcha koti ko mahan soch.. ONE OF THE BEST EPISODE OF HERNE KATHA...😘😍😍😍
@shankarkc1152
@shankarkc1152 5 жыл бұрын
जुनै शासन ब्यबस्था आए पनि,बाद आए पनि गाईनेको जिवन जस्ताको तस्तै छ । राजनितिमा लागेको मान्छे केहि बर्षैमै अकुत सम्पती कुम्ल्याउछ् यिनिहरुको जिवनस्तर कहिले उँभो लाग्ने ? सारंगी हाम्रो पहिचान हो यस्को जगेर्ना सबैले पहल गरौ । अनी बिशेष धन्यबाद बिद्या दिदी र सम्पुर्ण टीमलाई दुबैइ बाट ।
@dhanbahdur6008
@dhanbahdur6008 3 жыл бұрын
साच्चिकै बास्तबिकता पिडा हो यो ।
@tilakrasaili9515
@tilakrasaili9515 5 жыл бұрын
kunai oscar jitne film vanda kam hudain herne katha
@mr.sarojthu6416
@mr.sarojthu6416 5 жыл бұрын
Agreed*
@sukumantamang7
@sukumantamang7 4 жыл бұрын
Thanku hajur haru sabai lai . Dherai ramro lakchha Hernay Katha .. keep it up hajur ..👏👏👏🕊️💐
@purnalimbu6173
@purnalimbu6173 3 жыл бұрын
Right
@everythingintheworld7610
@everythingintheworld7610 3 жыл бұрын
Nice
@sanjitashrestha8105
@sanjitashrestha8105 3 жыл бұрын
True.❤😭
@user-kz2jz7pu2i
@user-kz2jz7pu2i 3 жыл бұрын
जितना खूबसूरत नेपाल है वाकई में नेपाल के लोग भी उतने खूबसूरत हैं और नेपाल के लोगों का स्वभाव भी काफी अच्छा है🇮🇳
@user-de3xp6dj3l
@user-de3xp6dj3l Жыл бұрын
You re great person
@namastenepal9871
@namastenepal9871 5 жыл бұрын
आफ्नो संस्कृति जोगाउने कति राम्रो तर पनि मान्छे को सोचाई कर्म गर्ने मान्छे वाह सलाम छ गन्धर्व सिव र रेजिना
@user-bf7ot1ko4b
@user-bf7ot1ko4b 5 жыл бұрын
सारै सारै राम्रो लाग्यो,मन छोयो,छोरीको भविष्य कस्तो हुने हो भन्ने मनमा लाइरह्यो ,विद्या जि हजुरले त धेरै मान्छे संघ संस्थाहरु चिनेको हुनुपर्छ नानीलाई काठमाडौं लगेर पढाइदिने व्यवस्था गर्न पाए कत्ती राम्रो हुन्थ्यो । नानीलाई शुभकामना नानीको जीवन राम्रो होस दुखहरु नहोस ,खुशीहरुको आगमन होस नानीको जीवनमा । धन्यवाद विद्या म्याम ।
@ravirajadhikari9068
@ravirajadhikari9068 5 жыл бұрын
बहीनी पहिला रामरो संग पड़नू ..संगीत लाई पनी बिस्तरै अगी लानू ..स्वर रामरो छ बहिनीको ।।।
@sagunshrestha7500
@sagunshrestha7500 3 жыл бұрын
Bidya nanu lae धेरै नै धन्यवाद छ मेहनत को
@rampun7932
@rampun7932 4 жыл бұрын
हेर्ने कथा खासमा कस्को कन्सेप्टमा बन्छ???यहाँको कथा यत्ती अर्गानिक हुन्छ कुरै नगरौ र सोचाइ पनि अर्गानिकनै आउँछ तर भ्लोग हरु र यस्मा धेरै फरक छ।।।धन्यबाद सबै टिमलाइ।।।हामी बिदेशमा हुनेलाइ यस्तो किसिमको अर्गानिक भिडियो हेर्दा आँसु झर्छ।
@pratapadhikari3665
@pratapadhikari3665 5 жыл бұрын
यो Episode ले सरगी बझाउने र अरुलाई उर्जा प्रदान गर्ने व्यक्ति र समुदाय प्रतिको मेरो दृष्टिकोण बदलदिएको छ, साथै उनीहरु प्रतिको सम्मान र इज्जत प्रघाड बनाएको छ, यस प्रेेरणादायी कथाको लागी सम्पूर्ण टिमप्रति हार्दिक आभार छु,
@SYAKLUNG
@SYAKLUNG 5 жыл бұрын
हेर्ने कथा कस्तो मन छुने सबै सबै Episode हरु। जहिले नि अर्को आउने Episode कस्तो होला भन्ने मनमा खुल्दुली।
@g.p.5171
@g.p.5171 5 жыл бұрын
Rick gurung je malai ne testai ghuldhuli huncha...herda herdai Kati chito sidya jasto huncha...sarai ramro ...
@user-hv6su8qk2q
@user-hv6su8qk2q 5 жыл бұрын
Diju namaskar thapaiko harak epsod ramro xa and soyoge garna parne mero manla dekhxa Jun epsod ma pane contact number haru rakhideya ramro huntheo #pardesh Bata
@capital7537
@capital7537 2 жыл бұрын
कैले काहीँ हेर्ने कथाले धेरै भावनामा डुबाउछ मान्छेलाइ, खै दुखले हो या खुसिले, या के ले हो केले तेतिकै आँखा बाट आँसु आयो आज 🙄
@panthiagricultural4402
@panthiagricultural4402 2 жыл бұрын
आफ्नो कला गला देखाएर अरूलाई खुशी पारेबाफत पाईने उपहार लाई मागेको भनिदैन। सोच बदल्नु जरूरी छ 🙏🙏
@hawadai1261
@hawadai1261 5 жыл бұрын
विद्या दि को सपोर्टर र भिडियो पूरा नहेरी कम्मेन्ट गर्ने जति यहाँ हाजिर गरौं।
@user-xc1nj9tu7p
@user-xc1nj9tu7p 5 жыл бұрын
हस हजुर
@sandrarai7689
@sandrarai7689 5 жыл бұрын
very.sweet.song
@bhaktabahadurkhatri4958
@bhaktabahadurkhatri4958 5 жыл бұрын
Hawa Dai wwwwsakx Wwwwsakx.
@bibasrana300
@bibasrana300 5 жыл бұрын
मलाई त यो छोरिले आमाको बारेमा कुरा गर्दा खेरी आँसु थाम्नै सकिन कति हिम्मत वाली छोरी सलाम छ यो छोरिको हिम्मत लाई र यदि सके सम्म वहाँहरुको फोन नम्बर पाएमा सक्दो सहयोग गर्ने थिए।
@ukitadahal5515
@ukitadahal5515 3 жыл бұрын
Rejina 😍😍 what a beautiful soul she is❤️❤️❤️
@kulkarki4029
@kulkarki4029 4 жыл бұрын
एकदम उत्कृष्ट र धेरै ठाउँमा सारै मन छोयो। त्यत्रो दुख गरेर ६ वर्षपछि राजेश प्रधानको मा जादा वास्ता नगरेको अथवा खासै चासो नदेखेको जस्तो लाग्यो। अवश्वभाविक मोटाइको कारणले राजेश दाइ निरस भएछन।।
@bijaysubedi5055
@bijaysubedi5055 5 жыл бұрын
My perspective towards Gaine has changed after watching this video. Paila paila I had the common notion as everybody else “Kaam garera khaanu ni”. But now i know that it is their tradition and We have to respect it. I will never again hesitate to give money to them in the future. Its our duty to protect this amazing culture.
@shreesmagar
@shreesmagar 5 жыл бұрын
👍👍
@kiratrai8210
@kiratrai8210 5 жыл бұрын
खोकु छिन्ताड़ दुख्यो की अरून सुसाउदा मन सबको रून्छ की दुख बिसाउदा धनकुटाको छाती दुख्यो की.. heart tourching
@asitsunuwar3635
@asitsunuwar3635 5 жыл бұрын
यो वीडियो ले एकदमै मन छोयो मध्या रात को ड्यूटी कसरी बित्यो पत्तै लागेन अनि विदेशमा रातभरिको थकान महसुस नैं भएन ...म पनि बाउ छोरीलाई भेट्ने प्रयास गर्नेछु नेपाल आउदा
@mohankhadka567
@mohankhadka567 3 жыл бұрын
साह्रै मन छोयो यो कथा भनौ या वास्तविकता 2011 मा हेर्ने जति यता लाइक गरिदिनु होला
@grgb8324
@grgb8324 3 жыл бұрын
21 hola....
@aaujyogi7252
@aaujyogi7252 3 жыл бұрын
@@grgb8324 🤣🤣🤣
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
बाउ छोरिको कथा हाम्रो कथा ।।कति मिठो आवाज ।।बिध्या दि धन्यवाद ।।तपाई पुग्नु हुन्छ ती दुखियाको।आगनमा।।💕💕
@acharyadeepak89
@acharyadeepak89 5 жыл бұрын
यो गन्दर्भ र सारङ्गी को धुन अति आफ्नोपन को महसुस हुन्छ यसलाई संरक्षण गर्न पर्छ
@travelknowledge2m672
@travelknowledge2m672 5 жыл бұрын
Deepak Acharya u r right sir. Very grt voice
@ravichand1858
@ravichand1858 3 жыл бұрын
किन हओ किन मलाई यी बहिनिको आवाजमा एक जादुमय भाव झल्किएको देखे!! सांचिकै उनिमा गाउने सुर र कला छ!
@dipendraghising2809
@dipendraghising2809 3 жыл бұрын
मैले तेस्रो पटक हेर्दै छु , झापा जिल्लामा अनेकन जात जातिमा गन्दर्भ पनि छ्न अत्यन्तै खुशी लाग्छ ।
@Limbu_X
@Limbu_X 5 жыл бұрын
समय बदलियो तर यिनी बावु छोरीको कथा बद्लियन,अहीलेसम्म उही निरन्तर यात्रा।साच्चै ज़िन्दगी भनेको बुझ्ने होईन, भोग्ने रहेछ।यि बावुले सूर्य चिस्याऊन पर्याप्त बगाएको पसिना र अनि छोरिको महानता,धर्यता र शालीनता सात्विक अतुलनीय छ।गरिव भएर पनी गरिमा गुमाउन हुन्न भन्ने र आर्थिक अभावमा हुर्रकियर जीवन चल्छ भन्ने उदाहरणका जीवन्त पात्रहरु ।🙏🙏
@neemalama4395
@neemalama4395 5 жыл бұрын
Of course yep👍👍 life is beautiful 😍😍😍😍whatever
@opensesame6109
@opensesame6109 5 жыл бұрын
Limbu X Mark, Kati mitho comment lekhnu bho Mitra tepai le. Padna majja aayo Hajurko comment.
@Limbu_X
@Limbu_X 5 жыл бұрын
Bald Hawk thanks 🙏
@ingsohanglimbu4278
@ingsohanglimbu4278 5 жыл бұрын
Next week is my exam ......But just today I got to know about this program. I couldn't stop watching each episodes 😌😌✌ WOW so inspirational episodes👏👏
@DMVlogs1
@DMVlogs1 2 жыл бұрын
झापाको कचनकवल गाउँपालिका २ सुकुनाडिकी ( सगीत गाउँ) मेरो गाउँको कथा आज भखर हेर्न पाए खुशी ले गद गद छु आज म। धन्यवाद हेर्ने कथा टिम लाई 🙏🏻
@parkhiGrgsurya
@parkhiGrgsurya 4 жыл бұрын
हाम्रो नेपाल मा बिबिन्न जातिको आफ्नै संसकार आफ्नै रितिथिती छ यो गदर्ब को संसकार नै यो हो जगेर्न गर्नु पर्छ गरिराख्नु पर्छ
@hernekatha
@hernekatha 4 жыл бұрын
हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏
@jarghadil2394
@jarghadil2394 5 жыл бұрын
कति मिठो स्वर कति मिठो बोल्ने शैलीबाट प्रस्तुति हेर्ने कथा । बाबू छोरी कथा धेरै राम्रो लाग्यो गन्धर्व जातिमा समाबेश ... हजुरलाई धेरै धन्यवाद दिन चाहान्छु। अझै हप्तामा एकचोटि हेर्न पाए हामी धेरै आभारी हुने थियोे ।
@gyankunj1362
@gyankunj1362 5 жыл бұрын
जीवन संघर्ष पुर्ण छ भन्छ्न तर यथार्थता यहाँ देखियो सार्है मन पर्यो सहयोग गर्न पाएनी हुन्थ्योनी।।।।।
@junagurung4819
@junagurung4819 5 жыл бұрын
हेर्ने कथा नछुटाई हेर्ने गर्दछु । अझ भन्दा पनि रेजिना बहिनी को भिडियो त पटक पटक हेर्ने पनि गर्दछु । रजिना बुनु ठुलो मान्छे बन्नु ल ।
@santoshadhikari2995
@santoshadhikari2995 5 жыл бұрын
मेरो ससुराली झापा दमक हो, किचनकवल कता पर्छ था छैन तर उहाँहरुलाई भेट्ने मन भयो
@rambhurtel3591
@rambhurtel3591 4 жыл бұрын
बिर्तामाेडदेखि दक्षिण पर्छ,
@buoyup-series
@buoyup-series 4 жыл бұрын
Aaunu hos hajur Mero baniyani ho Mero Ghar bata najikai xa
@yasodabaral3596
@yasodabaral3596 3 жыл бұрын
भद्रपुर मुनि पर्नेछ
@narayanpdsapkota6374
@narayanpdsapkota6374 5 жыл бұрын
घरमै बसेर संसार देखिन पाइन्छ ।धन्यवाद बिध्या जि
@balkumarlamsal9576
@balkumarlamsal9576 5 жыл бұрын
धेरै भन्दा धेरै share गरेर सबैले हेरेर Trending मा आउनु पर्ने कथा छ यो पालिको त झन्... सबैले सहयोग गरौ...
@jagdishbhatt2565
@jagdishbhatt2565 4 жыл бұрын
After 3 days I have my exam but today only I came to know about this program.. can't stop to see all episodes .. just wow .. wants to salute to team especially Bidya chapagai 👏
@surajghimirey1400
@surajghimirey1400 3 жыл бұрын
मेरो प्यारो दार्जिलिङ । love from Nepal... सुगौली सन्दि मा गुमेर फिर्ता हुन बाँकी नेपाली जमिन हरु । 😍😍😍😍
@dineshkhanal3110
@dineshkhanal3110 5 жыл бұрын
घर खोजी खोजी राजेस प्रधानकोमा गए तर राजेस ले चाहिँ तेति वास्तै गरेनन । माया लागो ....
@bhuwankarki8606
@bhuwankarki8606 5 жыл бұрын
Tyo ghaympe lai khud tha choina khub sikaune bhako re
@drashanrock2351
@drashanrock2351 5 жыл бұрын
Hum mali ne testi fill vayo herdai jada
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
maile pani tihe mahasu gare
@ranjurana5286
@ranjurana5286 5 жыл бұрын
Umm ho ni ekchoti hug garnu parxa Matlab nai garena ghympe budole😠😠😠😠socheko thiye Kati Khushi hunxa hola vaneko Matlab didaina alu jasto budo
@dineshkhanal3110
@dineshkhanal3110 5 жыл бұрын
Ranju Rana ho ni hai
@thuldai7706
@thuldai7706 5 жыл бұрын
मलाइ सारै मनपर्ने कार्यक्रम हो यो बिद्यादिदिलाइ नमस्कार अनि बिद्यादिदिको कार्यक्रम मन पराउनुहुने सम्पुर्ण दर्शकहरुलाइ पनि नमस्कार
@prakashbasnet1838
@prakashbasnet1838 3 жыл бұрын
वर्ष को एक पटक हेर्ने गरेँको छु अमेरिका देखी
@anamikagaha5757
@anamikagaha5757 3 жыл бұрын
बहिनीको स्वर सारै राम्रो छ।अवसरदिए हामीले अझै सुन्न र माया दिन पाउने थियौं।
@user-il6sc7lv6p
@user-il6sc7lv6p 5 жыл бұрын
आयो मेरो बेस्ट कार्यक्रम ।😍😍✌✌
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
म सहयोग गर्न चाहन्छु यो नानुलाई पढाउनको लागि कृपया यी शिव दाईको नम्बर पाउन पाए हुने। ६ बर्ष अगाडिको त्यो भिडियोमा पनि मैले सहयोग गर्ने इच्छाको टिप्पणी गरेको थिए।नानी त निकै ठुली भएछिन्।
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
@@hernekatha म तनहुँ बाट हुँ। मेरो सम्पर्क नम्बर ९८५६०-६०२४३ र ९८०११-६०२४३ हो। कसरी जोडिन सकिन्छ शिव दाई संग,कृपया सहयोग गरिपाउ।
@kajalbhandari4326
@kajalbhandari4326 5 жыл бұрын
Dev Rasailee सम्मान छ हजुर लाइ
@tejbahadurbhujel818
@tejbahadurbhujel818 5 жыл бұрын
@@hernekatha please send me number of shiva,I want to help them,they make me emotional and I would like to help his daughter.please give me number
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
Hajur ko man lai salam
@youtheone6572
@youtheone6572 5 жыл бұрын
🙏👏
@poojathapa7519
@poojathapa7519 4 жыл бұрын
Omg my home town kurseong😍😍
@ambikumar5283
@ambikumar5283 3 жыл бұрын
U re mostly welcome..
@vuon4961
@vuon4961 4 жыл бұрын
As being a father i realize these moments.cried with a drop of tears.
@bharatbohara8312
@bharatbohara8312 5 жыл бұрын
बिद्या दिदि को लोकप्रिय कार्यक्रम बहिनिको मिठो स्वोर गन्धर्व दाइको सारङ्गी को धुन मा मिसिएको त्यो सुन्दर प्रकृति हेर्दा स्वग देखिएजस्तो लाग्छ तर पिडा भने हरेक का उस्तै छन ।
@gobindaghimire5079
@gobindaghimire5079 5 жыл бұрын
दिदी ले बनाएको जुन सुकै पनि कारयक्रम ले मन छाेयाेकाे हुन्छ नयाँ कुरा सिकने र हेरने वरबन्ध मिलाई दियकाे मा मिठाे सम्झन्न छ दिदिमा
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
जसकाे रगतमै गित संचार संगित र संस्कृति छ । हामी सानाे हुदा गाउ वस्ती र आगन डुल्दै गाईने दाईले गाउने गितकाे कति ठुलाे महत्व थियाे ।
@Puku128
@Puku128 16 күн бұрын
2024 ma aayra heriyo Kati ramro rahexa Kati hery Pani herirahan man lagne thank you Herne Katha KO tim lai 🙏💝 18:56
@birajranamgr
@birajranamgr 5 жыл бұрын
यो भिडियो हेरेर 😭नरूने मान्छे को नहोला र। जसले यो भिडियो बनाउनु भयो र उहाँ सम्म गयेर दु:ख का साथ बोकि मेहनत गर्नु भएको छ त्यसको लागि मेरो हिर्दय देखि नै सलाम छ।✋🤝
@gurungmahesh1973
@gurungmahesh1973 3 жыл бұрын
True that bro... I am watching this video in office and could not stop my self crying....
@JeevanSathiAABLU4
@JeevanSathiAABLU4 5 жыл бұрын
साचिकै हेर्नै पर्ने कथा प्रस्तुत गर्ने भएर होला च्यानलको नाम पनि हेर्ने कथा! बिद्या दि को प्रस्तुती आहा कति मिठो र कथा पनि उस्तै! सुनमा सुगन्ध।
@tulasidulal7529
@tulasidulal7529 3 жыл бұрын
so emotional i cant hold myself to crying to see this video beautiful voice god bless her❤️
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
बाबा छोरिको कथाले मन छोयो मन रोयो,छोरी मेहेनत गर्नु ❤️
@ranjitmagar7296
@ranjitmagar7296 5 жыл бұрын
Please dont treat them as beggars. They really are our national treasure we really should preserve and promote this kind of culture. The sound they make really feels familiar and reminds us about our places no matter where we are. Please dont make them feel like they are beggars seriously its so much heartfelt situation.
@mausamibaba3961
@mausamibaba3961 4 жыл бұрын
absolutely right.
@SubashKhadka
@SubashKhadka 5 жыл бұрын
बिद्या दिदिको फ्यान हाजिर 💕
@yubarajbhattrai2617
@yubarajbhattrai2617 5 жыл бұрын
ढिलो भए पनि हेर्न पाए अति नै खुशी लाग्यो
@bhanukdulal1984
@bhanukdulal1984 4 жыл бұрын
बाउ छोरीको कथा हेर्ने कथा हेरियो ।खुशी लाग्यो।कथा सुन्दा र देख्दा आँखा पनि सजल भए अनयास।ठूलो हृदय भएका मानिसले मात्र यस्तो असल काम गर्छन् ।बिद्या मेम यस्तै असल काम गर्दै हुनुहुन्छ ,गन्धर्ब बाबू छोरीलाई दार्जिलिङ खर्साङ्ग सम्म नै पुर्याएर हेर्ने कथा छायान्कन गर्दै उनीहरुको कथा ब्यथा समेट्नु चान चुने कुरा होइन त्यो कार्य गर्नु भएको छ।अनि यता झापामा भोजपुरबाट आएका गन्धर्वहरुको सारङ्गी र दिनचर्या टिपेर मिडियामा पस्कनु यिनीहरुको दुखमा थोरै भए सहानुभूति बाड्नु हो जस्तो लाग्छ मलाइ ।जय होस हेर्ने कथा टिम र मेमलाइ ।शुभ पल।
@krisschettri7190
@krisschettri7190 5 жыл бұрын
हेर्न कथा हर्न पाउदा मन कती आन्द हुन्छ दिदी यो भिडियो लाई सबै ले लाईक गर्न होला है म अमेरिका बाट
@santoshthegim8482
@santoshthegim8482 5 жыл бұрын
सारै मन छोयो शिव दाइ हेर्ने कथाको माध्यम बाट अब हजुरको उज्वल भबिस्य सुरुवात हुनेछ किनकि हामि छौ तपाइको साथमा
@bibekofficial1208
@bibekofficial1208 3 жыл бұрын
सारै मन छोयो यो कथाले।।❤️❤️
@purnimaghale1927
@purnimaghale1927 4 жыл бұрын
येती धेरै मेहनत गरेर गएको राजेश प्रधान दाजु ले अली चासो नदिनु भाको होकी झैँ लाग्यो...मेरो सोचाई मात्र पनी हुन सक्छ
@IAMMeeelan
@IAMMeeelan 4 жыл бұрын
Ho.
@prakashneupane2611
@prakashneupane2611 5 жыл бұрын
धन्यवाद दिज्जु । ..आशा छ अब हाम्रो मध्य तथा सुदुर पश्चिम तिरका कथा पनि सुन्ने दिन आऊन । प्रकाश'कालिकोट ।
@sureshkulung8264
@sureshkulung8264 5 жыл бұрын
हेर्ने कथा प्रत्येक एपिसोड नछुताइ हेर्ने गर्छु । बिध्या दिदी सँग भेट्न निकै मन छ । अती मन पर्ने प्रोग्राम । अर्को एपिसोड छिटै अपलोड गर्नुस है प्रतीक्षा मा .....
@travelknowledge2m672
@travelknowledge2m672 5 жыл бұрын
suresh himar very nice vdo.. Vai mero channel lai subscribe garnus na la plz
@bijushresthabijuvishan458
@bijushresthabijuvishan458 4 жыл бұрын
मैले हेरेको अहिले सम्मको कथा मध्री यो कथा ज्यादै मन पर्यो । यो कथाले मेरो आँखा रसायो थाहा भएन किन रसायो । हेर्ने कथा बारे मेरो साथी पनि र भाइ पनि उहाँले भन्नू भएको थियो । केही समय भयो हेर्दैछु। यो हेर्ने कथा सन्चालन टिमलाइ म बाट धेरै धेरै धन्यवाद । अझै धेरै कथा मैले हेर्न बाकिनै छ र हजुरहरुले यस्तै राम्रो राम्रो जिवनी कथा ल्याउदै गर्नुहोला ।
@premchhetri3860
@premchhetri3860 3 жыл бұрын
खुसि आफैं मा खोज्नु पर्छ 😢😢 ठूठूला सपना ले साथ मा भाको सानो सानो खुसि हरु लुटी रहेछ 😢😢😢😢
@shyamtiwari3016
@shyamtiwari3016 5 жыл бұрын
धेरै धेरै राम्रो बिध्या दिदी हजुरलाई अनगिन्ती माया छ सारा नेपालीको
@fivestar4795
@fivestar4795 5 жыл бұрын
हृदयस्पर्सी मन छोयो यस्तै यस्तै खोज र प्रतिभा दुख शुख डाडा काडा देश परदेश को हेर्ने कथा प्रस्तुत गरिरहनु होला बिद्या जि !
@kalbahadurbudha3317
@kalbahadurbudha3317 2 жыл бұрын
वास्तविक आँखाले हेरेकाे कथा नहाे आँखाबाट आँसु नै आयाे🙏🙏🙏🙏🙏🙏🙏🙏जयहाेस हजुरहरूकाे❤️❤️❤️🌹🌹🌹🗻🗻🗻🗻
@romanroy2252
@romanroy2252 28 күн бұрын
24:34 , धेरै अर्थ लाग्ने दृश्य , कबिले कविता लेख्ने दृश्य , लक्ष्यहिन यात्रा ........
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
एस्तै एस्तै कुराहरुले गर्दा हजुर तपाईंको कार्यक्रमले मन छुन्छ सारैराम्रो लाग्यो
@netarayakha8402
@netarayakha8402 5 жыл бұрын
आफो कला र गला प्रस्तुत गरेर लाखौको मन रुवाने गित सुन्दा मेरो पनि मनै रोयो अझ सात समुन्द्र पारी यस्तो मार्मिक गितहरु सुन्न पाउँदा झनै मेरो मन रोयो ।मेरो घर ईलाम हो ईलाम तिर पनि हजुरहरु पाल्नु होला ।
@kajishrestha7485
@kajishrestha7485 5 жыл бұрын
आजको episode एकदमै राम्रो लाग्यो । घर बाट हिड्ने बेलामा बुढा बाउलाई गए है यसो गर्नु उसो गर्नु भन्दा एकदमै मन छोयो । बिचरा बुढा बाउले केही पनि भन्न सक्नु भएन । अनि गित हरु पनि राम्रो राम्रो गाउनु भयो । मैले सानैमा सुनेको थिए रेडियो बाट सुरेस गन्धर्व को गित ( रिन्के बुङ्को रागालाई ताप्लेजुङमा ताकेर कालेबुङ्ग मा काटेर अरुण तमर तरौला तितेफापर छरौला फुलैलाउला केसरी खाउला बेस्सरी ) एकदमै राम्रो लाग्छ यो गित । सुरेश गन्धर्व पनि भोजपुर कै हुन । पहिलेको जरायोटार पाल्पाले गा बि स थियोे पहिला अहिले त गाउपालिका छ होला । यी सबै भिडियोमा देखिएको गन्धर्व दाइ भाईहरुले चिन्नु हुन्छ होला । आजको episode ले आँसु नै झार्यो । तर साउन भन्दा अगाडी नै record गरिएको रहेछ किन यति ढिलो प्रसारण गर्नुभएको हो हजुर ? तर खुशी लाग्यो नेपाल देखि भारत सम्म पुगेर आउनु भएछ । thank u so much ..✌✊
@superhitnepalitv2007
@superhitnepalitv2007 3 жыл бұрын
कसम म पनि राेए यार😢😢😢😭😭
@kiranbantawa8972
@kiranbantawa8972 Жыл бұрын
बिध्धा चापागाईंलाइ हृदयदेखि धन्यवाद बाउ छाेरीकाे कथा पटकपटक हेरे मन छाेयाे छाेरीले गायनमा निरन्तरता दिन्छ भने केही सहयाेग गर्नेछु
@khemrajadhikari3002
@khemrajadhikari3002 3 жыл бұрын
गन्धर्व जातिले हाम्रो समाज र हाम्रो मौलिकताको रक्षा गरेको छ धेरै धेरै धन्यबाद
@NimaMoktan
@NimaMoktan 5 жыл бұрын
I am wordless, i hope and wish Nepal Government could support all the community of Gandarbas. They are the last remaining of Gandarbas. Please support them, I love them and support them always when they visit Jaigoan. I enjoy their song thoroughly. Good wishes from Bhutan.
@devchan7492
@devchan7492 2 жыл бұрын
धेरै धेरै धन्येबाद हाम्रो कला सँस्कूती जोगाउनु भऐकोमा ।
@sangaynamdrolhyolmo4157
@sangaynamdrolhyolmo4157 2 жыл бұрын
Nepal ko government afnu goji bharauna lai matat thik hunchha ho..🤣🤣😂😆😅
@flimyzone9722
@flimyzone9722 5 жыл бұрын
जे होस अन्त मा मेरै गाउँ छिन्ताङ्ग को गित गाए छन ।खुसी लाग्यो
@nareshbasnet874
@nareshbasnet874 3 жыл бұрын
Herne katha means drops of tears from eyes and meaning of life.
@riwansingh7659
@riwansingh7659 3 жыл бұрын
मागेर खाको हैन।कसैको मन खुशी बनायर खायको हो ।।।
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
मायाको कथा | Mayako Katha - Herne Katha EP31
32:35
Herne Katha
Рет қаралды 1,5 МЛН
😱НЕ ЗЛИ СВОЮ МАМУ В ПОППИ ПЛЕЙТАЙМ
0:47
КэндиМэн
Рет қаралды 1,6 МЛН
Спровоцировала учителя из-за футболки 😳 #фильмы #сериалы
1:00
DixyFilms - Фильмы и сериалы
Рет қаралды 4,9 МЛН
ЕНЕШКА 2 СЕЗОН | 2-бөлім | ТОКАЛ АЛЫП БЕРЕМІН
23:12