जिन्दगीको कथा | Zindagiko Katha - Herne Katha EP14

  Рет қаралды 1,286,903

Herne Katha

Herne Katha

5 жыл бұрын

यो कथालाई नाम दिन हामीलाई असाध्यै कठीन भयो । यो कथाका पात्रहरु र उनीहरुका भोगाई सुनिसकेपछि हामीलाई लागेका दुइटा कुरा - मान्छे जस्तो पीडा पनि सहन सक्छ । दोस्रो जिन्दगी अनिश्चितै अनिश्चितताको श्रृंखला हो । यो जिन्दगीको कथा हो ।
#HerneKatha #ZindagikoKatha
Herne Katha Episode - 14 - Zindagiko Katha (Story of Life)
Zindagiko Katha (Story of Life) tells some painful stories of ups and downs of old people living in Bishranti Ashram in Mulghat in Dhankuta.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 2 000
@nimukhayubrajfeebleprince1706
@nimukhayubrajfeebleprince1706 5 жыл бұрын
रङ्ग उड्न लागेको एउटा फुङ्ग किताब छ जोड बराबर घटाऊ, न त कुनै हिसाब छ पल्टाउँदै जाँदा कति रङ्गीन सम्झनाका पानाहरु हरफ हरफबाट गुञ्जिने जिन्दगीका मधुर गानाहरू एकादेशको कथा हैन आफ्नै परिवेशको कथा अनिश्चित पात्रो अनि गोजीबिहिन कात्रोको कथा सलाम गर्न बाध्य तुलाउने यो जिन्दगीको कथा
@nimukhayubrajfeebleprince1706
@nimukhayubrajfeebleprince1706 5 жыл бұрын
Thank you so much for the BIG HEART, herne katha n all who liked my comment.
@srijanabune9898
@srijanabune9898 5 жыл бұрын
एउटा घाट बनाउनु छ जहाँ चोट ले भरिएका दिल हरु मात्रै जल्ने छन!
@jee1shrestha45
@jee1shrestha45 5 жыл бұрын
touched my heart
@nimukhayubrajfeebleprince1706
@nimukhayubrajfeebleprince1706 5 жыл бұрын
Jeevan Shrestha thank you so much for appreciation.
@nimukhayubrajfeebleprince1706
@nimukhayubrajfeebleprince1706 5 жыл бұрын
kundan pokhrel man chhune kathaa le janmaayeko kehi kura lekhne prayas gare. Tyaslai man paraunu bhayekoma aabhaari chhu. Thank you so much.
@gloomynovember5676
@gloomynovember5676 5 жыл бұрын
म त सोझो मान्छे हो राजनीति जान्दिन। वा आमा कति स्वच्छ मन।
@CURRENT111ff
@CURRENT111ff 5 жыл бұрын
“आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुंगामाथि “महान आमाहरु प्रति नमन!
@gorkhaonline5909
@gorkhaonline5909 3 жыл бұрын
बिचरा आमाको मन कति ठुलो, i cried so much, छोरा हरु 25 र 27 बर्सका भयछन नगरपालिकामा काम गर्छ भन्नुभयो । यस्ती बिद्दान आमाको छोराहरु पक्कै मोबाइल चलाउछन होला, भगवानले कृपा गरि यो भिडियो उनीहरुको साथमा पुराइदिनुस र आमा छोराको भेट होस् 🙏🙏🙏🙏🙏🙏
@rbgdhakal
@rbgdhakal 3 жыл бұрын
😂😂😂😂😂😂😂😂😂
@dibaygautam2076
@dibaygautam2076 2 жыл бұрын
Is this place deughat or something else?
@hariudar5276
@hariudar5276 5 жыл бұрын
बृद अाश्रमकी आमा भन्छिन घर लैदेउ मेरो छोरो यहि सहरमा छ खबर लैदेउ । घरी नाति घरी नातिनी भनी रुन्छिन जादा उनैको रहर लैदेउ ।। कठै ! सबै आमा बुवा हरुमा नमन , दिदि हजुरलाइ धेरै धेरै धन्यवाद !
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
बिध्या दिदिको काम मन पराउने हामी को को छौ✊✊✊
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
✊✊✊
@KhushiRam-od6nq
@KhushiRam-od6nq 5 жыл бұрын
Udit khatri ma ta dd ko video manpara6a
@user-zb8ds4oi9c
@user-zb8ds4oi9c 5 жыл бұрын
✋✋✋✋✋✋✊✊
@yogendrakhimding4253
@yogendrakhimding4253 5 жыл бұрын
म पनि छु
@karangurung1899
@karangurung1899 5 жыл бұрын
🤚🤚
@gibansalyani7920
@gibansalyani7920 3 жыл бұрын
जीवन कटाउन लाई जीवन साथि भनेर बिहे अर्न पर्छ भन्न पनि केनै रहयाेर फेरि बुढेसकाल काे साहारा भनेर जन्मेकाे सन्तान काे पनि के अाषा हुदाे हैछ र याे अामा काे कथा ब्याथा सुन्दा मन थाम्नै गाह्राे भयाे😥😥😥😥
@motiramtimilsaina4577
@motiramtimilsaina4577 5 жыл бұрын
म मा कुनै सब्द नै आएन , मैले मेरो जिन्दगी मा अरु जे सुकै गरे पनि मेरो अन्तिम सपना यस्ता लाखौं करोडौं आमाहरु को सेवा गर्न पाउ , धेरै आमा हरुलाइ खुसी राख्न पाउ । म भगवान सङ यहि प्रणाम गर्छु।
@senjamrai3085
@senjamrai3085 2 жыл бұрын
हजुरको सच्चा मन भावनालाई सलाम अनि भगवानले साथ दिउन । मेरो सच्चा हृदयबाट काममा गर्दछु ।
@nirmalkharal
@nirmalkharal 5 жыл бұрын
मलाइ त सार्है मन पर्छ "हेर्ने कथा" अरू को कसलाइ मन पर्छ ?? 👏✋✋✋✋👍👍👍👍💓💞👇👇👇👇
@nirmalkharal
@nirmalkharal 5 жыл бұрын
@@anitachhetri368 also me,
@gmdipudependra
@gmdipudependra 5 жыл бұрын
हेर्ने कथाको यो अंक हेरपछी मैले मेरो गजलमा एक शेर यस्तो लेखेको छु !...... आश्रमबाट सन्तानलाई अझै, आशिर्बाद दिन्छीन् ! आमाहरुका मन किन यति, कोमल हुँदा हुन् ?
@fillinglove7573
@fillinglove7573 5 жыл бұрын
आज यो आमा को कथा प्रस्तुत गर्नु भएको मा बिध्या ज्यु लाई धेरै धेरै धन्यवाद । मलाइ थाहा छ त्याहा धेरै आमा हरु हुनु हुन्छ आज भन्दा 6/7 बर्ष पैले गाउकै एक बहिनी को बिबहा मा म त्याही मन्दिर मा जाने अबसर मिलेको थियो त्याही बेला देबि आमाको ब्याबाहार देखि म अचम्मित भएको थिए उहाको परस्थितिलाइ निहल्दा गह भरी आसुले भरिएको थियो तेस पछि त्याहा जाने अबसर मिलेको छैन तर पनि अबिस्मरिया याद भने अझै मन्मा घण्टी बजि रहन्छ।
@Nilakantha75
@Nilakantha75 4 жыл бұрын
जब भुइमान्छे (साधारण ) को भोगाइ सुनिन्छ, तब आफैलाई निस्ससिएको अनुभूती आउने रहेछ । निर्मम वास्तविकता !
@lapsanglama56
@lapsanglama56 5 жыл бұрын
याे आमा काे स्वर कती मीठाे ..मेराे आसु नै थामीयन..आमा तीमी महान छाै..
@ngolsyonani930
@ngolsyonani930 5 жыл бұрын
Ma pani roya😢😢
@erprakash.rai0939
@erprakash.rai0939 5 жыл бұрын
Same here
@subashkhadka4742
@subashkhadka4742 5 жыл бұрын
Lapsang Lama me too aasu aayo
@jhumagyanendra5711
@jhumagyanendra5711 3 жыл бұрын
Same mero ne
@RiyaRiya-ew8rj
@RiyaRiya-ew8rj 3 жыл бұрын
Maan bahakiyer aayo, sayed 60ra 6ori sath ma nvayer hola hai
@app2350
@app2350 5 жыл бұрын
KZfaq को कुनै video मा like गर्दिन तर हेर्ने कथा को मा like नगरी बस्नै सक्दैन😍😍😍
@manishaacharya8322
@manishaacharya8322 5 жыл бұрын
same here😭😭😭
@santoshpariyar7346
@santoshpariyar7346 5 жыл бұрын
डिस्लाइक गर्ने ले आफ्नो आमा बुवा लाई वृद्धआश्रय छोडि सकेका रहेका रहेछन् नालायक सन्तान !
@kabitadahal152
@kabitadahal152 3 жыл бұрын
Huna sakaxa yati ramro kam ko ni dislike aauda mata aachama lagaxa😭😭
@sofiyabegam7702
@sofiyabegam7702 3 жыл бұрын
मैले लेख्न लागेको थिए हजुर ले लेख्नु भैसकेको रहेछ।।
@Khagenparu
@Khagenparu 4 жыл бұрын
हेर्ने कथाकी रचनाकार विद्या दिज्यू कोटी कोटी नमन !! आँशु नझरेको कुनै एपिसोड छैन 😭😭🙏🏻🙏🏻
@newang9800
@newang9800 5 жыл бұрын
सुरु बाट अन्तिम सम्म हेरि सके पछि लामो सास फेरे...निसब्ध भए आखा बाट कति बेला आशु बग्यो थाहै भएन आफ्नै जन्म दिने आमा लाई सम्झेर। love you so much mom.
@shankartamang373
@shankartamang373 5 жыл бұрын
मेरो आंशु सुकि सक्यो अब आउदैन तर मन चाहि खिन्न हुदो रहेछ। sachai nai aakha rasayo herda herdai 💞💞💞
@sapanarai2722
@sapanarai2722 5 жыл бұрын
यो पक्का छ! आसु पनि सिमित हुदो रहेछ! दुखका पनि सिमा 💞💞💞 मन छोयो
@subashkhadka4742
@subashkhadka4742 5 жыл бұрын
Aamako song sunera aasu aayo
@narayansapkota1499
@narayansapkota1499 3 жыл бұрын
हेर्दा पहर‍ो जस्तै देखिने यो खप्पर को बिचमा रहेको आखाबाट आँसु चै काहा बाट आउँछ कुन्नि 😭😭😭😭😭😭
@lataghimire9945
@lataghimire9945 2 жыл бұрын
😭😭😭😭😭😭😭
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
देशमा यति धेरै दुख छ कि,अाँखामा अाँसु पनि सुक्छ,हे सरकार जनतालाई सुख देउ। हामीलाई रेल र पानी जहाज होइन,गरिव र दुखी जनताको अाँखाको अाँसु पुछिदेउ। हे परमात्मा डाको छोडेर रोएर र सारा दुखीको दुख हरिन्छ भनिन्छ भनि त्यो पनि गर्छु। हे परमात्मा मलाई शक्ति प्रदान गर्नुस कि म सारा दुखीहरुको दुख मेटाउन सकु।
@arcreationnepal8980
@arcreationnepal8980 5 жыл бұрын
"आमा " यो धर्तीमा आएपछि सिकेको पहिलो शब्द , आमा शब्दको खास अर्थ कहिले अर्थ्याउन सकिन , आमा शब्द सुन्नासाथ मन चैन हुन्छ, आमासँग हुन्छु अरु सबै फिक्का लाग्छन् - आमा खास लाग्नुहुन्छ । आमाको माया मनमा राखेर गरेका सबै कामले सन्सार जितेको महसुस गर्छु , यो भन्दा ठुलो सन्तुष्टि सन्सारमा कतै पाइएला त ? र पनि खै किन आमाबाबू संगै किन टाढिन्छन मान्छेहरू ? आश्रमका आमाहरू प्रति हृदयदेखि नमन । हेर्ने कथालाई मुटुभरिको माया😍😍😍 अलि अकबर मिया , हाल: सुवन - द.कोरिया
@subashkhadka4742
@subashkhadka4742 5 жыл бұрын
अलि अकबर मिया suwon sasurali nagikai tira ho??
@binodpratel2780
@binodpratel2780 5 жыл бұрын
यही हो जीवन कसैले आज म यस्तो उसतो भनेर घमण्ड नगरौ सबैलाई प्रेम गरु प्रेमबाडौ हरे कृष्ण
@chaudharysamir465
@chaudharysamir465 5 жыл бұрын
मुटुभित्र गहिरो घाउ छ ....र पनि रत्तिभर आभास भएन पिडाको त्यो आवाज मा ।। माँ तुझे सलाम !!
@krishnaalemagar68
@krishnaalemagar68 2 күн бұрын
जिन्दगी पढ्ने किताब होइन रैछ जिन्दगी किस्ता किस्ता तिर्नुपर्ने ऋण जस्तैः भोग्नुपर्ने भोगाइ समय रहेछ केबल फरक समय मात्रै रहेछ यस्तै रहेछ जिन्दगी यहि माटोमा जन्मिएको अन्तमा यहि माटोमा नै मिसिएर जादो रहेछ माटोमा नै मिसिएर जादो रहेछ सबैभन्दा अमर त यहि माटो नै रहेछ बाकी सबैको अनुभव भोगाइ पात्रा मात्रै फरक रहेछ जय होस् शम्भो भोलेनाथ तिम्रो लिला अपरम्पार रहेछ ❤🙏
@saagar622
@saagar622 5 жыл бұрын
हेर्ने कथा कुरेर बस्ने म मात्र हैन होला 😊 ✋✋✋🍦
@magarjit6872
@magarjit6872 5 жыл бұрын
@rajaRaj-vj7co
@rajaRaj-vj7co 5 жыл бұрын
म त २/२ दिन मा हेरिबस्छु आयो कि भनेर
@bibekgaming5150
@bibekgaming5150 5 жыл бұрын
स।हे र।म।ै ल।गछ
@sunilatamang4560
@sunilatamang4560 5 жыл бұрын
समयले कसलाई कता कसलाई कता लगि हुत्याइदिन्छ पत्तै हुदैन। याहा एउटै सन्सारमा अनेक जिन्दगी छ कसैको हास्दा हास्दै त कसैको रुदा रुदै जिन्दगी अन्त्य हुन्छ दुखसुख भदाैरे वर्षा जस्तै हो कति बेला आउँछ अनि कतिबेला शान्त हुन्छ पत्तै हुदैन।
@SanjayRai-de8yv
@SanjayRai-de8yv 5 жыл бұрын
Nice quote Sunila ji.
@nayanadhikari8881
@nayanadhikari8881 4 жыл бұрын
म हेर्ने कथा - हेर्दाहेर्दै सधै रुन्छु 😭😭हरेकको कथामा डुब्छु फेरि उत्रन्छु अखिर पिडाको पहाडले थिचेको म मात्र रहेनछु भन्ने लाग्छ ।साहसको चक्की हो हेर्ने कथा म हरेकपटक सेवन गर्छु र साहसी बनिरहन्छु ।हार्दिक धन्यवाद ! हेर्ने आँखालाई 😍
@hernekatha
@hernekatha 4 жыл бұрын
साहसको चक्की - हेर्ने कथा । कस्तो मिठो!
@dipeshshrestha3879
@dipeshshrestha3879 3 жыл бұрын
धन्यवाद तपाई को कामलाई ! समाज र सासक को आखा खोलोस यो यथार्थ ले !
@afwansaha2325
@afwansaha2325 5 жыл бұрын
विध्या दि हजुरलाई सलाम छ दृष्टि बिहीन आमाको कथाले आँशु थामिएन हाम्रो नेपालमा गरिब दुखीको दिन कहिलेै आएन
@saradsubadi9886
@saradsubadi9886 5 жыл бұрын
समाज भित्रका यस्तो दु:खद घतना हरु प्रत्यक्ष पुगेर संकलन गरि बिस्वबजार मा पुर्याउनु हुने दिदी बिद्या जि लाई विशेष धन्यवाद
@omrajghimire7220
@omrajghimire7220 4 жыл бұрын
हो रछ ! मान्छेले जस्तोसुकै पिडा पनि सहन सक्दोरछ !!
@user-sy9gt1qq4r
@user-sy9gt1qq4r 5 жыл бұрын
बिचरी यो आमा हरु को बेथा कथा हरु सुनेर आँसु रोकिएन, यथार्थ कथा यथार्थ जिन्दगी को भोगाएहरुको यी बाबाआमा हरुलाई सधैं भगवान ले सुखदुःख जस्तोसुकै भएनी कल्याण गरुन् 😇, कार्यक्रम हेर्ने कथा प्रस्तुता विधा चापागाईं सिस ह्जुर लाई हार्दिक धन्यवाद 😍😍
@krishnaneupane8448
@krishnaneupane8448 5 жыл бұрын
जवानी थियो उनको कहानी थियो उनको जिन्दगीमा एउटा सुन्दर बिहानी थियो उनको वा ... क्या सुन्दर जीवन लुकेको छ यी माथिका पंक्ति भित्र ।
@yoellimbu225
@yoellimbu225 5 жыл бұрын
Know I'm started to watching ....जिन्दगी पढ्ने होइन, भोग्ने कहानी रैछ । " 28:20
@pranzal
@pranzal 5 жыл бұрын
हेर्ने कथा मध्यको एउटा यो कथाले मलाई भावुक बनायो । सबै कथा हृदयबिदारक नै छन् । यो कथा झन बढी मर्मस्पर्शी रहेछ । बिद्या दिदिको यो कामप्रति म गर्व गर्दछु ।😥
@ritathapa7921
@ritathapa7921 3 жыл бұрын
"मान्छेको जीवन नै हो कहिले सुख कहिले दु:ख" जीवन देख्ने दिल ले हो । ❤️❤️❤️❤️😢😢😢😢
@rcapitalrchy593
@rcapitalrchy593 5 жыл бұрын
*_तर हाम्रो चौधरी(थारु ) जातिमा अझै सम्म कुनै पनि बूढी आमा हरुलाई यसरी वृद्ध आश्रम मा राखेको देखे छैन तर यो अवस्था न आउँला पनि भन्न सकिँदैन_* / 😭😭
@user-mf2ex3on7i
@user-mf2ex3on7i 2 жыл бұрын
Ra testo din kaile na aawos
@bimalgurung2219
@bimalgurung2219 5 жыл бұрын
सारै मन छुयो धन सम्पति केही हैन आमा बुवा को ख्याल गर्नु होला
@hikmatdangi3370
@hikmatdangi3370 5 жыл бұрын
Yes bro u r right
@bluediamondsociety6782
@bluediamondsociety6782 3 жыл бұрын
कती मार्मिक जिउँदो जीवन्त कथा ।जिवनको अन्तकाल तिर को यथार्थ जिवन भोगाइको भला कुसारी ले मन एकदम ले छोयो ।हामी तेसरोलिङगीहरुको बृद जिवन कस्तो होला सोचन बाध्य भयौ । सबैले बाँचुनजेल आफना बुवा आमा को सेवा गरौ पितृ भन्दा ठुलो भगवान यो संसार मा छैन । पिङकी गुरूङ
@umasedai7993
@umasedai7993 3 жыл бұрын
केही गरी अाँशु थामिएन सम्हालिन धेरै गारो भयो कसैले नदेख्ने ठाउमा बसेर धित मरुन्जेल रुनु जस्तै भय‍ो । बिचित्रको संसारमा बिचित्रको कथा छ । हृदयका अनगिन्ती च‍ोटहरु सहेर अास्रममा अर्काको शरणमा बसेर पनि अाफ्नु मन बुझाउन मन्जुर अामा बाबा तपाईं हरुलाई कोटि कोटि नमन ।
@ramneupane8333
@ramneupane8333 5 жыл бұрын
आशु आउदैन मेरो सुकि सक्यो मन मा खल्लो मात्र लाग्छ । मार्मिक
@bahadurgurung4486
@bahadurgurung4486 5 жыл бұрын
ए भगवान कस्ता कस्ता मान्छे हरु छन यो सन्सार मा😑 हुर्कायो बडायो सन्सार देख्ने बनायो अनि पाखुरामा बल लागे पछि आफुलाई जन्मदिने आमा पनि बिर्सिन सक्ने रहेछ
@nepaliviraltiktok7408
@nepaliviraltiktok7408 3 жыл бұрын
आँसु आयो आँखा बाट ...कुनै पनि आमाले यस्तो दुखको कुरा गर्नु नपरोस् 🙏🙏🙏
@anjudangi4407
@anjudangi4407 3 жыл бұрын
Starting to end I cried so loud I m totally speechless and within 1week I literally completed all episodes and want more. Being teenaged I feel like got chance to see the world through this herna Katha. Dreaming my future job be like this.help me god if I got any chance I literally want to spend my whole life servicing these good heart
@goodstuffsonly2545
@goodstuffsonly2545 Жыл бұрын
God willing, one day , u will get there, i pray for you . Felt u through your worlds.May god make u great human being.
@kbmalla8277
@kbmalla8277 5 жыл бұрын
कठै! आमाको मन बुढेसकालको सहारा होला भन्ने सन्तानले छोडेर जादा पनि सराप हैन आशीर्वाद दिन्छीन। अनि बिध्या दि म कहिलेकाहीँ सोच्छु यी र यस्तै जिन्दगीका कथाहरू तिप्दै गर्दा हजुरको मन पनि कति भक्कानिन्छ होला है। सलाम छ दि यस्तै कथाहरुले नै हो समाज परिवर्तन गर्न सिकाउने जन्मदिने आमा बुवा प्रती छोराछोरी हरुलाई कर्तव्य पालना गर्न सिकाउने। hats off
@shankarbohara9767
@shankarbohara9767 2 жыл бұрын
i also get so much scared that somewhere down the the road what if I could not take care of my parents properly? I always become tearful when i watch this Herne Katha but in fact this programme has transformed me into more compassionate, loving, responsible and serious person ....thank you Vidya didi thank you so much
@binodgautam2524
@binodgautam2524 3 жыл бұрын
कति निर्दोष छन् आमाका भावनाहरु । निशब्द छु । स्क्रिप्ट लेखकलाई सलाम् ।
@saffrontamang8770
@saffrontamang8770 5 жыл бұрын
मर्ने साइत जुर्दैन पात्रोमा, बगलीको काम छैन कात्रोमा ! WoW WoW WoW!!!! 😲😲😲😲😲😲 💖💖💖💖💖💖 👌👌👌👌👌👌
@magarpriya5677
@magarpriya5677 5 жыл бұрын
यो सनसार कति स्वार्थी छ है जुन आमा बाबा ले जन्म दिनु भयो पछि उसैलाई नै चत्क्कै भुल्ने धिकार छ एस्ता छोराहरु लाई
@somitmg463
@somitmg463 5 жыл бұрын
Xora को poni पालो आउला ni''
@santoshpurbelithito8765
@santoshpurbelithito8765 4 жыл бұрын
अतिनै मन छोयो यो भिडियोले
@hawalchhakirant9243
@hawalchhakirant9243 5 жыл бұрын
बिध्या जी ले तयार पारेकाे जिन्दगीकाे कथाले थाहै नपाई रुवायाे ।। बिचर अामाहरुकाे कथा कस्तो नामर्दा सन्तानहरु रहेछ । ती सन्तानहरुलाई धिकारछ।। .. I Love viddhya'S program..
@mr.unknownknown245
@mr.unknownknown245 5 жыл бұрын
यस्तै भिडियो डिस्लाइक गर्ने कुलाङघारहरुले हो बा-आमालाई बृद्दाश्रम पुर्याउने। धर्तिका बोझहरु।
@sarthakgrg5024
@sarthakgrg5024 5 жыл бұрын
U r absolutely right..
@amanlimbu9825
@amanlimbu9825 5 жыл бұрын
सहि भन्नू भयो ब्रो। भोलि उनिहरुको पनि दिन आउँछ। बाटो सबैको एउटै हो पालो सब्बैको आउँछ ढिलो चाडो। जस्तो कर्नी उस्तै भर्नी भनेझैं भोलि उनिहरुका छोरा छोरिले गरेका बेला थाहा पाउँछन्।
@nishagiri3914
@nishagiri3914 5 жыл бұрын
Sahi kura ho
@bikash3958
@bikash3958 5 жыл бұрын
mmm sahi ho
@samjhanarayamajhi1691
@samjhanarayamajhi1691 5 жыл бұрын
Sahi bhannubhayo
@bhagyarai7148
@bhagyarai7148 5 жыл бұрын
भबिस्यको आफ्नो कथा जस्तो लग्यो , हृदयबिदारक कथा....
@umeshbasnet1135
@umeshbasnet1135 4 жыл бұрын
बिध्या दिदि हजुर लाई सलाम छ, आवाजबिहिन हरुको आवाज बनेर, लुकेका अन्तर्कथा हरु प्रस्तुत गरेर सर्वोत्कृस्ट बन्दै हुनुहुन्छ्। दुख मा साथ त कसले दिने रहेछ र? कार्यक्रम हेर्दा आसु ले आखा भरिएको पत्तै भएन्।
@chandrashrestha5025
@chandrashrestha5025 2 жыл бұрын
जिन्दगी पढ्ने होइन भोग्ने कहानी रहेछ। सारै गह्रुङ्गो लाग्यो यो लाइन।
@himalkhadka8001
@himalkhadka8001 5 жыл бұрын
के मन्दिरमा जान्छौ तिमी , कस्तो क्षिक्क्ष्या दिन्छौ आफ्नो छोरा - छोरी लाई ????? कुनै दिन तिमिले गरेको जस्तै , तिम्रो ले तिमी लाई गर्यो भनी के होला ????? अँखा बाट आसु झरेर मन लाई सम्हाल्नै सकिन । I love you आमा - बाबा 💞
@sp-magar
@sp-magar 5 жыл бұрын
मन भक्कानिएर रोयो !! नमन आमा हरू प्रति
@user-zy9lr9jr8q
@user-zy9lr9jr8q 4 жыл бұрын
मेडम को कति राम्रो पर्स्तुति सलुयूट हजुरलाई !!कति राम्रो जिबन को कथा .कोहि अन्धा छन् कोहि आखा देखेर नि अन्धा सरि !!!
@riprai5132
@riprai5132 5 жыл бұрын
बास्तबमा यस्तो कार्यक्रम हेर्नू हुन सम्पुर्ण दर्शक महानुभबलाई अनुरोध गर्दछु।बिध्या दिदीको यो महान कार्यलाई मनै देखि धन्यवाद दिन चाहान्छु।
@dayalugiri5929
@dayalugiri5929 5 жыл бұрын
हे भगवान जिन्दगीमा अनेक सुखदु:ख भोग्नै पर्ने रहेछ मान्छे ले, तर जे जे भएनी आफ्नो जन्म दिने बाउ आमा लाई जानी जानी एक्लो बाहिर छोडेर आफू मात्रै घर बसेर रमाउने सन्तान हुनु भन्दा नभाकै बेस ... सबै को दिन सुखद रहोस मेरो यहि कामना छ!! जय बिद्या दिदी!!!
@gyamurama4536
@gyamurama4536 5 жыл бұрын
भोलि हामिलाइ नि यस्तै गर्छ्न होला हाम्रो छोराछोरीले ए बरै
@anujrani6532
@anujrani6532 5 жыл бұрын
Kasri yeso kura sunanu hunx hjur
@saru385
@saru385 5 жыл бұрын
I think same
@ppchewa2252
@ppchewa2252 5 жыл бұрын
testo tenson bhayo hai
@malaichatterji7127
@malaichatterji7127 5 жыл бұрын
Hoina baini jaisi karni wesi bherni ho godlay heri rehako huncha .
@SanjayRai-de8yv
@SanjayRai-de8yv 5 жыл бұрын
God's will.
@ravijha6287
@ravijha6287 4 жыл бұрын
हिर्दय स्पर्सी कथा छ ।म निसबद छु बिदया जि।Lop u papa mami
@machuawei9654
@machuawei9654 4 жыл бұрын
अामा कथा बेग्लै छ बिध्या दिदिकाे काम देखेर मलाई सारै मनपर्छ
@ramchantam4494
@ramchantam4494 5 жыл бұрын
एउटा चेतना मुलक कथा ल्याउनु भो,यो कथा हेरिसके पछि छोराहरूले केही पाठ सिकुन्।बा-आमाको सेवा गर्नु छोराहरूको कर्तब्य हो, कुनै पनि बुहारी बाधा बनेर नआओस।
@kishorerai6885
@kishorerai6885 5 жыл бұрын
Bhuhari matra hoina juwai pani badha hunubhaena hola ki eauta chhori le aama palda juwai le bachan lagaunu bhaena
@bimikabohora8011
@bimikabohora8011 5 жыл бұрын
Buhari badha kadapi hudaina xoro gatilo hunuparxa ....baki aaphai milna janxaa
@anujrani6532
@anujrani6532 5 жыл бұрын
Hjur kaso yeti dukh ko kura suna hunx
@sumitra535
@sumitra535 5 жыл бұрын
आजको एपिसोडले निकै भावुक बनायो। हरेक सन्तानले आफ्ना अभिभावकलाई माया गरौँ। Bidya Di, Great job. Please keep going.
@baldyraiofficial2803
@baldyraiofficial2803 4 жыл бұрын
सबै बाबाहरु,आमाहरुमा ढाेग छ। सदा भगवानले रक्षा गरून बाबाहरु,आमाहरुलाई🙏 धेरै माया सब बाबाहरु,आमाहरुलाई😍🙏
@aashaoli6968
@aashaoli6968 2 жыл бұрын
ुृउडणड
@dhanuthapa6819
@dhanuthapa6819 3 жыл бұрын
सारै मन छोयो यो आमाको प्रत्येक शब्दले बाहिरी आँखाले संसार नदेखे पनि मन कति फराकिलो हो
@Indra-limbu50
@Indra-limbu50 5 жыл бұрын
कति छिटो सकियेको आभास भयो यो कार्यक्रम त अनि सारै दु:ख पनि लाग्यो हुनु त यी वृद्ध हरुले भने जसोरी नै कर्म को खेल र लेखान्त न हो जिन्दगी आजो यहाँ भोलि काहा कस्लाइ के थाहा आफ्नो रुप रङ्ग र बल बैँस अनि सम्पती मा के घमन्ड गर्नु भोलि को दीन कस्ले पो देखेको छ र ।
@nabinmagar8069
@nabinmagar8069 5 жыл бұрын
आज धनकुटाको बिस्रान्ती मन्दिर मुलघात पनि पुग्नु भएछ साक्षत भगवानहरुको मनका भावहरु छिचोल्न{जब सम्म हामी आमा बुवाको साथमा रहन पाउछौ तब सम्म कुनै भगवानको जरुरत पर्दैन 💘💋आमा र बुवा 💘💋शब्द नै काफी छ सम्पुर्ण आश्रम मा रहनु हुने आमा बुवा प्रती नमन✋✋हेर्ने कथा का सन्चालिका बिध्या चापागाईं दिदी हजुरको बारेमा त ब्याख्या गर्ने कुनै शब्द नै छैन नमन छ हजुरलाइ 💘💕💘
@deepakrai430
@deepakrai430 4 жыл бұрын
bichara aama
@TsheringDhandup
@TsheringDhandup 3 жыл бұрын
Monetary gains have blinded this generation. I just couldn't hold my tears back. May the lovely ladies spend their rest of the life happily and peacefully. Thank you for this video. Eventually everyone will be weighed on their karmic deeds.
@surakshabeautyparlourandtr1637
@surakshabeautyparlourandtr1637 3 жыл бұрын
सबैका कथा हेर्ने कथा सधै सबै हेर्छु । महसुस गर्छु अनि आँसु झरेको पत्तै पाउदिन
@tarajunga9879
@tarajunga9879 5 жыл бұрын
सारै मन छुने कथा ।गह नै भरिएर आयो
@user-ty7pu8tx4e
@user-ty7pu8tx4e 5 жыл бұрын
जिन्दगी नै दुख लेखेछ भने केइ गरि नहुने रैइछ मिथो छ है बिद्या दि दि कथा।।
@suju986
@suju986 Жыл бұрын
सबै भिडियो हेरे ,,, आसु रोक्न सकिन ,,,,कति मार्मिक कथा,,,
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
यो हेर्ने कथा भनेको आम मानव जातिकै कथा हो । धेरै जसो पत्रकार हरुले हुनेखाने, सुकिला मुकिला , धनवान्, बलवान्, हरुकै डम्फु बजाउछ्न । तर बिध्याजी, एकमात्र यस्तो पात्र हुन जस्ले दुखी हरु का आवाज बोल्नु हुन्छ । कति शालिन, कति मृदु भासी, धन्यबाद बिध्या जी ।
@premsunakharimgr4571
@premsunakharimgr4571 5 жыл бұрын
दिदी मानव जिबनमा यतिबिधी दुख कष्ट आउँदा रहेछन जिन्दगीका कथा हेर्दा आखामा आसुको भेल बग्यो।
@dipeshparajuli3058
@dipeshparajuli3058 5 жыл бұрын
आखिर् जिन्दगी जिउनै पर्यो जस्तो सुकै परिस्थिति झेल्नु परे पनि।
@user-xc5ih2gc1k
@user-xc5ih2gc1k 5 жыл бұрын
साच्चिकै मन भकानिने कथा,वास्तविक यथार्थ .....!
@dambarsvlogs1747
@dambarsvlogs1747 3 жыл бұрын
कुन कुनाभित्रको यति हृदय बिदारक भोगाईहरु हामिसामु ल्याई देखाई सुनाई . अरुको दु:खदेखि आफ्नो दु:ख बिर्साई दिने बुनु लाई मुरि मुरि धन्यबाद छ 🙏
@LAWARKUBER
@LAWARKUBER 5 жыл бұрын
स्तब्ध....... स्तब्ध.................स्तब्ध...................... तपाईंहरुलाई कथाको नाम दिन गाह्रो भए जस्तै पुरै भिडियो हेरिसके पछि एकैछिन यो कथालाई कसरी लाईक गर्नु जस्तो लाग्यो l यस्ता हृदय विदारक कथालाई कसरी मन पर्यो भन्न सकिन्छ र कसरी लाईक गर्न सक्ने आँट आउनु ? यहि दोधार र स्तब्ध मनस्थिति बीच तपाईंहरु दुवैजनाको कथा पस्किने शैली र वाचन शैलीको फ्यान भईहालियो ! अन्त्यमा कमल कुमारजीको गद्य शैलीको प्रस्तुतिले कथाको अन्त्य गज्जबसंग गरेको छ l सधै यसै गरि आवाज विहीनहरुको आवाज बनिरहन प्रेरणा मिलिरहोस् शुभकामना !!
@NewZman23
@NewZman23 3 жыл бұрын
Yes, it is not so much to "like" the sad lives of these beautiful people, but to like the fact that the film maker has given us privileged You Tube viewers the chance to learn something very special about Nepali life and culture. What wonderful life lessons these very wise people can teach us all. They have just shared their life story, but actually, without knowing it they have also taught us some very valuable life lessons. 🙏💖
@rbgdhakal
@rbgdhakal 3 жыл бұрын
😂😂😂😂😂😂😂😂
@tayabkhan7638
@tayabkhan7638 5 жыл бұрын
केही सिकौ केही गरौ हाम्रो आमाबुवाको लागि भगवान म मेरा आमाबाबु लाई सधै खुशी राख्न पाउ।
@indirakatuwal8940
@indirakatuwal8940 4 жыл бұрын
मेरो मन बिरक्तियेको बेला मैले हेर्ने कार्यक्रम नै जिन्दगीको कथा हो सुख अनि दुख को साथी बनेको छ यो कार्यक्रम सलाम छ बिध्या सिस हजुर लाई ।नेपाल् को कुना कन्दरा मा पुगेर हजुर ले एस्ता दुख सुख का कथा लाई हामी लाखौं को सामु ल्याउनु भएको छ ।मान्छे भएर जन्मीए पछी कहि पनि माथी हेर्ने होइन सधै हामिले तल पिढीमा बसेको मान्छे लाई हेर्ने गर्नु पर्छ । जस्तो लाग्छ आखिर जिन्दगी केही होइन एक दिन खरानी हुनेनै हो ।केका लागि रिस राग घमण्ड गर्नु जाने सबै को उहीँ बाटो हो ।
@rekhagurung8372
@rekhagurung8372 3 жыл бұрын
आतिएको अनि थाकेको मन मेरो यि हिलो बिचको फुलेका कमलझै मुस्कानले कतिखेर मेरो मनमा शान्ति अनुहार मा मुस्कान दियो थाहै भएन 😊 thank to all handworks Team HERNE KATHA🙏
@prakashneupane2611
@prakashneupane2611 5 жыл бұрын
धन्यवाद दिदी 👍 तमोर नदि छेऊका कथा, बगलिको काम छैन कात्रोमा........।
@dipakchapagain1907
@dipakchapagain1907 5 жыл бұрын
दिदी हेर्नै कथा होइन रहेछ रूहाउने कथा रहेछ।।
@sitashrestha1120
@sitashrestha1120 3 жыл бұрын
L
@dallusherpa8432
@dallusherpa8432 3 жыл бұрын
😭😞
@sumirantripathi3558
@sumirantripathi3558 3 жыл бұрын
Nice video
@induwagle6521
@induwagle6521 3 жыл бұрын
@@dallusherpa8432 ..
@magarnimaya1432
@magarnimaya1432 3 жыл бұрын
हो साच्ची😭😭😭😭😭
@batuwa1120
@batuwa1120 11 ай бұрын
हेर्ने कथा को यो शृङ्खला फेरि हेर्दै छु आज ❤
@bhimbahadurkhadka68
@bhimbahadurkhadka68 Жыл бұрын
सन्तान नहुने आमा प्रति नमन सन्तान हुदाहुदै दुख पाउने आमाका सन्तान हरुलाइे Rip 😡😡😭😭😭
@ramneupane8333
@ramneupane8333 5 жыл бұрын
हेर्न सुरु गरे शुभकामना छ दिदि
@aloneboy5599
@aloneboy5599 5 жыл бұрын
कठै हामी मानिसको जीवन आखिर के नै रै छ र यस्तो कथा हेर्दा त मनै छ्या छ्या हुन्छ 😌😌
@uttamacharya7577
@uttamacharya7577 5 жыл бұрын
दीजु सरै रमाइलो कार्यक्रम यो बाट संकलन केहि पैसा यी वृद्ध बाबा आमाको लागि लगानीमा हजुरको प्रतेक दिन सुखमय बिथोस मेरा भगवान मातापिता सङ प्रथना गर्द छु।।।।
@krishnak.c503
@krishnak.c503 5 жыл бұрын
राम्रो छ तर मन नै छुने
@jassupunmagar5842
@jassupunmagar5842 5 жыл бұрын
जिन्दगी को भोगाइ सारै मार्मिक लागेयो
@samirkhadka1269
@samirkhadka1269 Ай бұрын
यो संवादले आँखानै रसायो हेर्नै कथा टिमलाई हृदयदेखि नै नमन गर्न चाहन्छु ।
@kailashsubba5584
@kailashsubba5584 3 жыл бұрын
मार्मिक छ ! हिर्दय छुन्छ ! बुझ्नु पर्ने मानवता मात्र होईन कि भन्ने पनि लागो!हामी भित्र कता कता अनुभूति हुने ठाँऊ वा के भनौ शब्द अाएन....हो त्यो ठाँउमा पुग्नेले मात्र अनुभूति गर्न सक्छ कि जस्तो लाग्यो ! धेरै धेरै धन्यवाद छ !!
@dipalthulung7049
@dipalthulung7049 5 жыл бұрын
धेरै आशीर्वाद रेनुका पोखरेल बोजु अझै तपाईं धेरै बर्ष बाच्नुहुन्छ। कथा हेर्दाहेर्दै आशु आएछ। विडमवना के भन्ने स्तब्ध छु म।
@sugamsharma3765
@sugamsharma3765 5 жыл бұрын
हेर्ने कथा ले आज धेरै रुहायो साच्चै कति दुख र पिडा ले भरिएको जिन्दगी
@puranlimbu2299
@puranlimbu2299 2 жыл бұрын
पुन हेर्दैछु यो हेर्ने कथा
@jitjungMagar-ex1dr
@jitjungMagar-ex1dr 10 ай бұрын
दृस्टीबिहिन आमा को कुराले त मन निकै भारी भो मलाइ । छोरा जहाँ भए नि कम्ती मा आमालाइ भेट्ने सम्म त गर्नु।
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 5 жыл бұрын
नोगेनरो बिध्याजी यस्ता ज्ञानगुनका कुरा हामी लाई बाड्नु हुन्छ कति दुख गरेर जति तारिफ गर्दा पनि कम हुन्छ तपाई प्रति👏😍💚💛💙 नियमित स्रोता हंङकंङबाट
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,3 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 76 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 12 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 32 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 16 МЛН
सपनाको कथा | Sapanako Katha - Herne Katha EP38
35:29
आकाशको कथा | Akashko Katha - Herne Katha EP33
35:19
Herne Katha
Рет қаралды 1,6 МЛН
Симпсоны 20000 лет назад😨 #симпсоны
0:54
Когда встаёшь первым после посадки самолёта
0:34
Время горячей озвучки
Рет қаралды 2,9 МЛН