के साँच्चै अन्जु पन्तकै जस्तो स्वर छ त पुर्णिमा लामाको ? हेरेर प्रतिक्रिया दिनुहोला । १६.०४.०७६ HD

  Рет қаралды 1,093,032

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PurnimaLama_MinaLama #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 600
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
पुर्णिामा लामा मिना लाई माया गर्ने जति यता पुर्णिामा लामाको गित सुनेको को-को छौं यता🙏
@manojacharya4133
@manojacharya4133 5 жыл бұрын
Ma Pani xu hjr
@jkpairing3193
@jkpairing3193 5 жыл бұрын
Hi darling
@nirmayarai6985
@nirmayarai6985 5 жыл бұрын
मिठाेछ 😘😘
@manojacharya4133
@manojacharya4133 5 жыл бұрын
Dammi
@navarajnaharki7485
@navarajnaharki7485 5 жыл бұрын
पहिलो पटक सुने... 😱कति मिठो आवाज धेरै धेरै बधाई
@RPfan01
@RPfan01 5 жыл бұрын
पुर्णिामा लामा को सच्चा फ्यान जति हाजिर हुनुत ।
@arjunpokhrel1546
@arjunpokhrel1546 5 жыл бұрын
🖐🖐🖐🖐🖐🖐
@dipakbhai12
@dipakbhai12 5 жыл бұрын
Me
@rambhujel2652
@rambhujel2652 5 жыл бұрын
K Krishna j Tika Sanu ki namai Lina xodeko ho programma
@user-qc9jr3pp1j
@user-qc9jr3pp1j 5 жыл бұрын
Ohoo ma ni hot Die Heart Fan .....💘💘💘💘💘💘💘💘💘💘💘👑👑👑👑👋👋👋
@jeewansubba409
@jeewansubba409 5 жыл бұрын
john cena म: 80 बर्ष को बुडो मान्छे खोई किन हाजीर हुनु र नानी?
@manojthapa5459
@manojthapa5459 4 жыл бұрын
मेरो फेब्रेट सिगंर पुर्णिमा दिदी love you धेरै खुशी लाग्यो
@user-uz9dj8gl4w
@user-uz9dj8gl4w 5 жыл бұрын
पुर्णिमा आङा मलाइ मन पर्ने नब गायिका हुन साह्रै मन पर्छ मलाइ स्वोर दामी छ अन्जु पन्त संग झन्दै मिल्दो स्वोर छ
@kamalbogati6396
@kamalbogati6396 4 жыл бұрын
प्रिया ला f मा
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
होत्तनी पृय नानी !
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
"फुल भनु जिन्दगीलाई र तिम्रो एउटा झुटले" उहाँले गाउनु भयको सबैभन्दा मन पर्ने गित🙆 पुर्णिामा जि अहिले अलि मोटाउनु भयछ😍😍 पुर्णिामाको हरेक गित कोकोले सुन्नु भाको छ...!
@reetababukanchhu9388
@reetababukanchhu9388 5 жыл бұрын
साचै मिठो छ अनि मन लाई नै घायल गराउने कति मिठो स्वर अनि सब्द
@chandravomjan2142
@chandravomjan2142 Жыл бұрын
S Lpll pml L. L L.
@chandravomjan2142
@chandravomjan2142 Жыл бұрын
@@reetababukanchhu9388TV TV
@kamalbc7316
@kamalbc7316 5 жыл бұрын
गित सुन्दै कमेन्ट पडदै गर्ने को को छ यता हाजिर लगाम त
@ridalama4922
@ridalama4922 5 жыл бұрын
Kamal b C सारै मन छोयो यो गित के
@user-qc9jr3pp1j
@user-qc9jr3pp1j 5 жыл бұрын
Hahaha ma pni ho hai...💘💘💘💘💘💘👑👑👑👑👑👌👌
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
मी
@juneerana8517
@juneerana8517 5 жыл бұрын
म नि
@samehoniyartamang7106
@samehoniyartamang7106 5 жыл бұрын
@@juneerana8517 me
@thirkhadka892
@thirkhadka892 4 жыл бұрын
अति मीठो स्वर पुर्णिामा लामा हजुर को गित धेरै सुन्ने गर्छु म
@thomkc3963
@thomkc3963 3 жыл бұрын
अति नै मर्मिक गित सुनी रहन मन लाग्छ बहिनी अगाडि बढ्दै जानू सफलताका सिडि चढ्दै जानू
@chandrakumal2168
@chandrakumal2168 5 жыл бұрын
पुर्णिमा बैनी स्वर कर्णप्रिय छ साङ्गीतिक क्षेत्रमा उनको योगदान सदैब छाईरहोस् अझैं सफलता मिलोस् शुभकामना ।।। पुर्णिमा बैनी र मिना लामालाई मन पराउने म मात्र की यहाँहरू कोको हुनुहुन्छ।।।
@lamaamul8235
@lamaamul8235 5 жыл бұрын
मेरो बहिनि पुर्णिामा लामा लाई माया गर्ने जति यता हाजिरररररररररररररररररर हुनुस है मित्र हरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ratomakai4375
@ratomakai4375 5 жыл бұрын
स्वर राम्रो छ तर अन्जु पन्त को जस्तो त के हुनु
@tamangnamgyal586
@tamangnamgyal586 5 жыл бұрын
Purnima ang ..
@ashoktamang8637
@ashoktamang8637 5 жыл бұрын
♥️♥️♥️
@bhimbhim2494
@bhimbhim2494 2 жыл бұрын
मिना लामा पुर्णिामा लामा सिस हरु धेरै राम्रो सोर अनि पुर्णिामा लामा सिस को त बिग फेरेन हो म फुल भनु जिन्दगी लाई फुल्न नपाइ झरी सक्यो धेरै सुने गर्छु त धन्यवाद
@aitetamang7647
@aitetamang7647 3 жыл бұрын
ईन्द्रेणिमा उपस्तिथी पुर्निमा जि को दिदी बहिनी लागयत सबैजानलाइ लासो फ्यफुल्
@pasgurung2630
@pasgurung2630 5 жыл бұрын
पुर्णिामा लामा बहिनिको सबै गित मन पर्छ।
@avistagurung6657
@avistagurung6657 5 жыл бұрын
भिडियाे नहेरिकन लाईक हन्ने कोको हुनुहुन्छ सबै यता तिर है हजुर
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 5 жыл бұрын
@nisanrai3406
@nisanrai3406 5 жыл бұрын
Naparajrai
@spain817
@spain817 5 жыл бұрын
मेरो बानि पनि हेर्दै कमेन्ट गर्ने बानि छ हजुर
@devirai4047
@devirai4047 3 жыл бұрын
नामले नै काफि छ उचाई र गरिजहाई हेर्दा जे छ सबैभन्दा सहि छ।नरामर्ो कुनै पनि सँगित पेर्मि होईन ।
@amarsing7186
@amarsing7186 4 жыл бұрын
अति दामी स्वर भयकी पुर्णिमा को
@Ghumphirmedia
@Ghumphirmedia 5 жыл бұрын
आहा पुर्णिमा अति मीठो स्वर live सुन्न पाईयो,धन्यवाद इन्द्रेणी परिवारलाई ,
@umaghimire5740
@umaghimire5740 3 жыл бұрын
पुणिँमा बैनि को गित को स्वर भाका अति मिठो
@romarrana2331
@romarrana2331 5 жыл бұрын
पुर्णिमा लामाको गित र शब्द उत्तिकै राम्रो मान्छे उहालाइ मन पर्ने सबै साथी हरु एता आम है।
@nepalivlogs1242
@nepalivlogs1242 4 жыл бұрын
पुणिमा लामा को आवाज मात्र हो शब्द संगीत हैन यो याद गरौ है
@saruyonzon5883
@saruyonzon5883 4 жыл бұрын
@@nepalivlogs1242 L
@basantxeetree9547
@basantxeetree9547 5 жыл бұрын
वा पूर्णिमा लामा आज त इन्द्रेणी मा इन्द्रेणी कति नछुटाई हेर्ने कति जना हुनु हुन्छ यता हाजिरी हौ त
@gonjusherpa4816
@gonjusherpa4816 5 жыл бұрын
I like purnima's voice
@bharatrasaili2516
@bharatrasaili2516 5 жыл бұрын
अन्जुको भन्दा 3 गुनाराम्रो छ👌👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏🤞🤞
@Anticorr318
@Anticorr318 4 жыл бұрын
अति मिठो सुरिलो सुमधुर स्वरकी धनी पुर्णिमा लामाको जस्तो रुप,उस्तै स्वर !यो सुमधुर स्वरले कसको मन जल्दैन,कसको मन गल्दैन !सदा फुली रहोश,सबैको मनमा सदा झुली रहोश,वहांको उज्ज्वल भविष्यको शुभकामना !
@jeewansubba409
@jeewansubba409 5 жыл бұрын
वा: गजप छ! प्रगतिको कामना छ, पुर्णीमा नेपाली छोरीलाई ! यो गितले मेरो भित्र मन छुयो, गित भनेको येस्तो हुनुपर्छ! म: सिक्कम बाट इन्द्रेणी दैनिक दर्सक;
@bachhutamang4924
@bachhutamang4924 4 жыл бұрын
Super nice
@lokeshrawal249
@lokeshrawal249 4 жыл бұрын
Nice
@bhimtolangi4698
@bhimtolangi4698 3 жыл бұрын
Nuwakot Shiv tamang Dupcheswor 5 Ramro
@chhabibhandarajoshi1957
@chhabibhandarajoshi1957 5 жыл бұрын
अति नै सुमधुर स्वर कि धनी बहिनि पुर्णिमा तिमीलाई धेरै धेरै शुभकामना छ उत्तर उत्तर प्रगति को लाखौं लाख शुभकामना
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
तिनै बहिनीलाई हार्दिक बधाई छ उज्ज्वल भविष्यको कामना ।
@nabarajgurung1164
@nabarajgurung1164 5 жыл бұрын
Mero pani la
@dalgurung6701
@dalgurung6701 5 жыл бұрын
Mero pni
@ajayashrestha6128
@ajayashrestha6128 5 жыл бұрын
मेरो पनि है कल्पना जि सङसङै
@chandrachhantyal5922
@chandrachhantyal5922 5 жыл бұрын
हैत पुर्णिामा को आवाज ले त मलाइ लथ्थै पार्यो हो कति मिठो स्वर छ बयान गरेर सकिदैन
@sabitripariyar9432
@sabitripariyar9432 5 жыл бұрын
पुर्णिामा बैनी अनि मिना दिज्यु को स्वर सारै मीठो पुर्णिमाको जुन जस्तै झलमल भयो इन्द्रेणी कार्यक्रम सफलताको सुभकामना हाम्री धादिङ को सान दुई चेली सधै प्रगतिशील पाइलाहरु अघि बढुन सुभकामना
@harilimbu2988
@harilimbu2988 5 жыл бұрын
मीना लामा लाई महिनामा एक चोटि ल्याउनु परो है इन्द्रेणी मा।
@nirmallama4608
@nirmallama4608 5 жыл бұрын
Honi indremi ma aaunu bayana mero ni gunaso Mina lama lae..gd cmt
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
😍😍😘❤️😍पुर्णिामा लाई माया गर्ने जति एता मुन्तिम बरै❤️😍😘😍❤️😘😘👌👈️
@sunilbahadur3587
@sunilbahadur3587 5 жыл бұрын
Ramro xa
@sagarshrestha7442
@sagarshrestha7442 5 жыл бұрын
Sarai ramro xa
@sarukunwar8768
@sarukunwar8768 5 жыл бұрын
❤❤❤👌👌👌👍👍👍
@rinalama5443
@rinalama5443 5 жыл бұрын
😚😚😚😚😚😚😚
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
@@rinalama5443 😍😍😍😘😍
@krishna5373
@krishna5373 5 жыл бұрын
Wow, brilliant sentimetal songs and beautiful vocal of Purnima Lama. Keep it Up. All the best. London
@harkatamang7730
@harkatamang7730 3 жыл бұрын
Talented singer of her generation, wish you all the best for bright furute, one day you will be the top singer. Keep it up.
@krttamang1781
@krttamang1781 5 жыл бұрын
धेरै लामाे समय पछि मिना लाई याे ठाउँमा देखेर धेरै खुशी लाग्यो र पुर्णिामा काे गीतको त शब्द छैन बर्णन गर्नलाई एकदम राम्रो
@sushilbhusal3673
@sushilbhusal3673 5 жыл бұрын
पुणिमा र मिना लामा काे फ्यान काेहि छनकि म मात्रै छ भने हाजिर गरुम😍😍😍😍😍😍😍😍😍😍
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
पुर्निमा नानू कि ड्रेसञप र मेकप सिम्पल छ अनि स्वर र गाउने शैली कत्ती राम्रो ! धेरै मन छुने खाल्को गीत गाउछेउ नानू किन ? मेरो त आन्खा नै रसायोनी ! अन्जु पन्थ को पिसि नै ! धेरै२ शुभकामना छ नानू ! तिम्रो भविस्से राम्रो छ ।
@baburamdawadi782
@baburamdawadi782 4 жыл бұрын
लय अत्यन्त मीठो र मार्मिक छ ।।पूर्णिमाको स्वरसंसार सारै फराकिलो हुने देखिन्छ ।आधुनिक गीत गायनमा कलाकारहरू सहजरूपमा अग्रसर होलान जस्तो लाग्याथे'न ।यस क्षेत्रमा पूर्णिमाको अवतरणले आधुनिक संगीत संसार धेरै धनी हुने मौका मिलेको छ ।
@rameshkarki9493
@rameshkarki9493 5 жыл бұрын
सुमधुर स्वरको धनी पुर्णिामा लामाको धेरै गितहरु सुन्ने अवसर दिलाइदिने इन्द्रेणी लाई बिशेष धन्यवाद।पुर्णिामा लाई आगमी दिनको लाई शुभकामना।
@durgashrestha6859
@durgashrestha6859 5 жыл бұрын
पुणिमा बैनी को गित सबै फलो गरेर सुन्छु। अतिनै राम्रो छ आगामी दिनको शुभ कामना।।
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
धेरै धेरै राम्री , अन मिठो Vaise,,,पुर्णिामा को ,,, इन्द्रेणी Teem लाई धन्यवाद ,छ है ल,,
@ramthapa681
@ramthapa681 4 жыл бұрын
पूर्णीमा बहिनी को लाखौलाख फ्यान हरुमध्ये म पनि एक हुँ स्वर र गाउने सैली एकदमै मन पर्छ मलाई
@basantaghimire6875
@basantaghimire6875 5 жыл бұрын
वाव पावल जि म त जैले नतमस्तक भै सुन्छु। हजुर ले बजायको मुरली को धुन। तेसै माथि पुणिमा बैनि को गित।
@pawalraiflutist3396
@pawalraiflutist3396 5 жыл бұрын
Basanta Ghimire thanks
@narayanntc9809
@narayanntc9809 5 жыл бұрын
आज धेरै खुसी छु किन कि सरै मन पर्ने गाइका पुणिमा इन्द्रेणी मा द्खेन पाउँदा I am verry verry happy
@kritbahadurdarnal3784
@kritbahadurdarnal3784 3 жыл бұрын
साँच्चिकै राम्रो गित गाउन सक्ने स्वरको धनी पुर्णिामा बहिनिलाई उज्ज्वल भविस्यको कामना गर्दछु ।
@bhalakajirai381
@bhalakajirai381 3 жыл бұрын
फस्ट टा इम सुनेको सारै मन पर्यो पुर्णिामा बहिनी लाई धेरै धेरै धन्नेबाथ येस्तै प्रगती गर्दै जानू है
@sarukunwar8768
@sarukunwar8768 5 жыл бұрын
फुल भनु जिन्दगीलाई र तिम्रो एउटा झुतले गर्दा भन्ने गीत सार्रै मन पय्यो ❤❤❤❤👌👌👌
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
पुर्णिमा बहिनीको मान्छे, अनि नाम जस्तै स्वर पनि राम्रो लाग्यो हार्दिक बधाई साथै उज्ज्वल भबिस्यको शुभकामना .....
@samlalsunar7215
@samlalsunar7215 3 жыл бұрын
बैनि को गित जति सुन्यो उति नै सुनिराखनु मन लाग्छ कति मिठो स्वर कति मिठो बोली हो शुभकामना छ बैनिलाइ साथै इन्द्रेनी टिमलाइ पनि धेरै धेरै शुभ-कामना
@pahalmandarji5220
@pahalmandarji5220 3 жыл бұрын
Very sweet, Purnima !
@roshanbista3749
@roshanbista3749 5 жыл бұрын
Seconed अन्जु पन्त हो भन्ने जतिले येता हाजिर गरुम है त साथिहरु 😉
@sayaadhikari412
@sayaadhikari412 5 жыл бұрын
सबै गायक गायिकाहरु सबैको आफ्नै स्थान हुन्छ हजुर पुराना को आफ्नै नयालाइ पनि स्वागत गर्नुपर्छ
@avimanyumagar5166
@avimanyumagar5166 5 жыл бұрын
सेकेण्ड अन्जु होईन ।पुर्णिमा लामा को आफ्नै बिशेष्ता छ। अहिले को जेनेरेसनमा सबै भन्दा मन पर्ने गायिका पुर्णिमा लामा all the best
@euronepalchannel1655
@euronepalchannel1655 5 жыл бұрын
Really sweet voice Congratulations purnimaji
@princelama9919
@princelama9919 4 жыл бұрын
Congratulations Purnima bahini timilai ❤️♥️❤️
@dharmarajjoshi6977
@dharmarajjoshi6977 5 жыл бұрын
आहा बहिनी पुर्णिमा लामाको मुटु नै रिझाउने सोर सफलताको शुभकामना बहिनी
@ramrai1007
@ramrai1007 2 жыл бұрын
अति मिठो स्व्रर ,मैले धेरै हेरे आज इन्द्रेणीमा पनि हेर्न पाए पुर्निमा,बहिनीको।
@bhuradmapun8268
@bhuradmapun8268 5 жыл бұрын
पुर्णिामा बहिनीको ठुलो फ्यान हो,दाजु म अनि तपाईंको पनि इन्द्रेणी कार्यक्रम मा बोलाउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ।
@lamaamul8235
@lamaamul8235 5 жыл бұрын
अन्जु पन्त र पुर्णिामा लामा बहिनी लाई एउटै उचाई मा पाउछु म म उहाको पहिलो गित देखि नै डाई हार्ट हो
@phaligurung6226
@phaligurung6226 5 жыл бұрын
कोकल-कन्ठि स्वर कि धनी हाम्री छोरी-चेली पुर्निमा कि गीत मा मख्खै युके बाट सुन्दा निक्कै भावुक र अति अशल लाग्यो ! जस्को निम्ति पुर्निमा लाई धेरै२ शुभ कामना छ ल ?
@tilta341
@tilta341 5 жыл бұрын
पुर्णिमा जी तपाईको भाग्यले नि छल्छ भन्ने गीत सुनेर म धेरै रातहरु रोएकी छु😍😍
@gokarnashrestha8590
@gokarnashrestha8590 3 жыл бұрын
पुणिमा बैनिको जुन गित सुन्यो तेहि गितले शरीरमा काडा उम्रनछ कति मीठो अनि मार्मिक छ कोइलिको जस्तो स्वर छ बैनिको बधाई छ बैनी लाई।उत्तर-उत्तर प्रगतिको कामना बैनी।अन्जु पन्तको भन्दा पनि माथी छ बैनिको स्वर।
@rudragharti8493
@rudragharti8493 5 жыл бұрын
सार्है मिठो स्वर छ पूर्णिमाको अझ प्रगतीको शुभकामना छ |
@manbdrthapa7470
@manbdrthapa7470 5 жыл бұрын
मलाई त purnima lama दिदिको सबै भन्दा धेरै ।। ओईलिएको फुल भयो आज मेरो जिन्दक गानि भन्ने गित मन पर्छ।
@durgabahadurgurung2427
@durgabahadurgurung2427 4 жыл бұрын
पु्णिमा बहिनीले जुन गित गाउछ उहीँ गितले मन छुन्छ सफलताकाे शुभ कामना छ बहिनीलाई।
@johnlim4926
@johnlim4926 5 жыл бұрын
wowowow ..... purnima sister ajhai agadi batdai janu la best of luck
@lalbahadurghale9606
@lalbahadurghale9606 5 жыл бұрын
साच्चै पुर्णिामा लामाको आवाज धेरै मिठो छ
@amarlama7467
@amarlama7467 4 жыл бұрын
अरू सङ्ग तुलना गर्नु राम्रो हैन जे हुनु पर्ने हो यो आफैमा छ अरु सङ्ग तुलना गर्दा बैनिको आफनो पन हराउछ.तेसैले पुर्णीमाको जे छ पुर्निमाको आफनै हो,
@tekchand8734
@tekchand8734 4 жыл бұрын
Right
@sarmilatmg5747
@sarmilatmg5747 3 жыл бұрын
Sai ho yo kura
@Paul-oh3ke
@Paul-oh3ke 5 жыл бұрын
Kati motako purnima love you so much 😍😎😘
@sangamkhadka167
@sangamkhadka167 5 жыл бұрын
Purnima lama you are great singer i love you.all the best all time khusi hunu.hai💗💗💓💓💓
@birensorganichits6552
@birensorganichits6552 5 жыл бұрын
इन्द्रेणि कार्यक्रम चलाउने स्टुडियो पनि असाध्यै राम्रो। सारै राम्रो कार्यक्रम
@premchhantyal1912
@premchhantyal1912 5 жыл бұрын
पुर्णिामा बैनीको हरेक गीत सुन्छु जिन गित सुन्यो झन झन सुन्न मन लाग्छ। सफलताको शुभकामना बैनी अझै यस्तै गित सुन्न पाईयोस।
@user-cq8pv8mi5f
@user-cq8pv8mi5f 2 ай бұрын
पूर्णिामा लामा को गित झुन भए पनि मान पर्छ ❤️❤️❤️
@anilguranj4876
@anilguranj4876 5 жыл бұрын
पुर्णिमा लामा को स्वर एकदमै राम्रो छ प्रगति अझ गर्दै जानू।
@tarathapa3330
@tarathapa3330 5 жыл бұрын
My favourite singer purnima lama👌💗💖💞💟
@sewanepalonlinetv8642
@sewanepalonlinetv8642 5 жыл бұрын
पुर्णिामा लामा लाई माया गर्ने कोको हुनुहुन्छ..????💘💔💞✋✋
@udhabbasnet8700
@udhabbasnet8700 5 жыл бұрын
पुर्णिामा बैनी , पुर्णिामा को जुन जस्तै सधैं चम्कीरहनु मेरो सधैं शुभआशीर्वाद बैनी ।
@khadgajungthada6253
@khadgajungthada6253 5 жыл бұрын
श्वर मिठो छ बहिनीको हल्का अन्जु पन्तको जस्तो श्वर सुने पनि पुरै मिलेको जस्तो चै लाग्दैन। हल्का त मिलिहाल्छ उनको अफ्नै प्रतिभा छ। धेरैधेरै बधाई छ बहिनीलाइ।।।।
@arjunpokhrel1546
@arjunpokhrel1546 5 жыл бұрын
Sahi kura Sir
@dharmakudmal7005
@dharmakudmal7005 5 жыл бұрын
बासुरी बजाउने दाजु को फ्यान कोको हुनु हुन्छ हाजिर हुनु होला छिटै यता ------ फेस्बुक लाईभ मा पनी देखेको थिय दाजु लाई एक दिन दाजु lop you❣❣❣💕💕💕💕💓💓❤❤🏚🏚🏚❤❤🏚💖💖🏚💓
@pawalraiflutist3396
@pawalraiflutist3396 5 жыл бұрын
Mayalu dharma kudmal achham Nepal Kudmal thank you sir
@pawalraiflutist3396
@pawalraiflutist3396 5 жыл бұрын
Mayalu dharma kudmal achham Nepal Kudmal thank you sir
@seemalamalopchan2268
@seemalamalopchan2268 5 жыл бұрын
अत्यन्तै सुमधुर स्वोर पुर्णिामा बैनिको 👌👌🌹🌹🙏🙏
@omaramchettri7317
@omaramchettri7317 Жыл бұрын
पुर्णिमा जी साहित्य संगित मा हाम्रो नेपाली समाजमा धन्य छन् ❤️🙏❤️पुर्व सिक्किम
@deepaklama8142
@deepaklama8142 5 жыл бұрын
wawa राम्रो उन्नति प्रगति जानु लामा परिवारलाई बधाई छ
@krishnabhandari367
@krishnabhandari367 5 жыл бұрын
शवरनि अति राम्रो अनि गित पनि सारै मार्मिक सांगितिक यात्रा को शुभकामना बहिनि पुर्णिमालाई ।पुर्णिमा जस्तै चम्किरहनु।मिनालाइ मेरो एउटा प्रश्न पुरानु आफुले गाइरहने स्टुडियो मा आउदा कस्तो अनुभव भयो ? साधुबाद इद्रेणि टिमलाइ
@chandrathapa9716
@chandrathapa9716 4 жыл бұрын
अति राम्रो स्वरको धनी पुर्णिामा बैनी हृदय देखि शुभकामना
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
पुर्णिामाको फ्यान जति हाजिर गरौं
@lhakpathinle8347
@lhakpathinle8347 5 жыл бұрын
Voice of stars⭐️ ⭐️⭐️⭐️⭐️Purnima Lama, keep it up 👍
@gangamagar9552
@gangamagar9552 5 жыл бұрын
मेरो अहिलेको सबैभन्दा मनपर्ने गायिका हो पुर्निमा लामा। पुर्निमा लामाको गितहरु सबै मैले अपलोड गरेर राखेको छु
@sanur.l2809
@sanur.l2809 4 жыл бұрын
पुणिमा जिकाे गित सुनेर मत धेरै राेय हाे 😢😢😢🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️
@anupkaleyofficial950
@anupkaleyofficial950 5 жыл бұрын
पुर्णिामा लामा को गीत नसुकेको कुनै छैन सबै मन छुने गीत गाउनु हुन्छ कहिले काहीं त सुन्छु मत गीत सुनेर your king पुर्णिामा
@ghartiboy7577
@ghartiboy7577 5 жыл бұрын
Wow koeli jasto voice purnima ko mata lathai pare manxa pani ramri voice ko tw kurai nagaru 👌👌👌👌👍👍👍😘😘
@suren5891
@suren5891 5 жыл бұрын
my best singer Purnima lama didi god bless u
@binitaapril1988
@binitaapril1988 5 жыл бұрын
पुर्णिामा को गित धेरै मन पर्छ धेरै जसो डाउन्लोड गरेर राखेको हुन्छु मोबाइल मा😍😍
@laxmanthapa9595
@laxmanthapa9595 7 ай бұрын
धेरै राम्रो स्वरकी धनी पुर्णिामा बैनी प्रगतिको कामना ।
@prabindarlamimagar3310
@prabindarlamimagar3310 5 жыл бұрын
तबला ड्रम सेट पनि भएको भए सुनमा सुगन्ध हुने थियो कृष्ण सर
@sherbahadur786
@sherbahadur786 5 жыл бұрын
Congaralations पुर्णिामा साह्रै राम्रो लाग्यो🌹🌹
@ravindrapun4477
@ravindrapun4477 5 жыл бұрын
वाउ क्या मिठो आवाज्कोध्नी छिन हामृरी पुर्निमा बहिनी को गित सारैनै मन्मा मा बस्दैन मुतु नै छोयो मेरो ता
@shyamrajrai5624
@shyamrajrai5624 4 жыл бұрын
मीठो स्वरकि धनी उत्तरोत्तर प्रगतिको कामना पुर्णिामा चेलीलाई।
@bishnubishnu9376
@bishnubishnu9376 5 жыл бұрын
Weldon all sister .mindblowing. best off luck.
@sandeepxettrii9485
@sandeepxettrii9485 5 жыл бұрын
लो इन्द्रेणी मन पर्ने दर्शक यता आउनुस
@purnaaagri9671
@purnaaagri9671 5 жыл бұрын
पुर्णिामा बहिनी तिमी यश धर्ती मा गित गाउन लाई नै जन्मेकी हौ। तिम्रो साङगितिक यात्रा अझै फराकिलो होस। लाखौ शुभकामना
@syangtanrajesh4675
@syangtanrajesh4675 4 жыл бұрын
धेरै खुशी लाग्यो इन्द्रेणी मा देक्न पाउन्दा पुर्णिा लामा जिलाई
@manikalama5857
@manikalama5857 5 жыл бұрын
Wow dami xa dd ko voice and butfull hununxa dd miss ew purnima dd 😍😍 and all tim
@abisekoli4452
@abisekoli4452 5 жыл бұрын
Wow so nice kati mitho voice purnima ko I like
@kulbahahadurshreesh1700
@kulbahahadurshreesh1700 4 жыл бұрын
Wa purnima sister ati ramro git thnk you sho much hjr lai ani enrani pariwar lai dhearai dhearai dhneabad
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
पुर्णिमा लामा लाई सफल ताको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी ले धेरैलाई संमान हौसला र सासाना बालिकालाई पिलेट फोर र हौसला प्रदान गरिरहेको छ इन्द्रेणी टिमलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दैछु जय इन्द्रेणी जय नेपाली मन
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
पहिलो भिउज अनि केमन्ट मा आजा पनि , पुर्णिामा लामा ,मिना लामा कि बहिनी नाइ मया गर्ने अनि अब कति नबर मा पर्नुहुन्छ अनि छुची नानी रुपा सुनार लाई माया गर्ने यता हाजिर है
@davidpixeldesign59
@davidpixeldesign59 5 жыл бұрын
We want Anju Pant MR Krishna kandel sir...
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 4 жыл бұрын
कति मिठो स्वर भन्ने पूणिमा लामा यता आऊ है
@hemantsaudofficial8591
@hemantsaudofficial8591 5 жыл бұрын
Purnima lama को फ्यान जती यता हाजिर✊✊
@onlinetv3648
@onlinetv3648 5 жыл бұрын
लामा हैन कि तामाङ भन्नू कि आफ्नो थर लेख्नु भन्नू पुर्णिामा जि ।
@sonamlama4350
@sonamlama4350 5 жыл бұрын
तिम्रो टाउको दुखाई किन
@onlinetv3648
@onlinetv3648 5 жыл бұрын
@@sonamlama4350 बोल्न आउदैन तपाई भन्न सिक । आफ्नो जात या थर लेख्दा राम्रो हुन्छ भनेको घाँस ।
@dhankumartamang9736
@dhankumartamang9736 5 жыл бұрын
tpi ko kura ma samat xu ma lama vaneko tw gumba ma parne lai po vanxa tw hoina rw sathi tmg navanne lai hamro sapot xaina 🖕
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 20 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 7 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 2,8 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
0:26
CRAZY GREAPA
Рет қаралды 6 МЛН