❤❤❤सो जोडी दुबैले चाहेको यहि हो। समाज वल्ल वामेखराउदैँछ। यो जोडि सुरुमा हेरेको थिए।
@mohanshrestha6792
धेरै राम्रो जोडी भाइ तिम्रो बोल्नि शैली उत्कृष्ट छ जात ले केही फरक पर्दैन कर्म ले फरक पर्छ
@gjrdnmrhiheyyebkk476
राम्रो ता राम्रै हो त र बा बा आमा माईती को खुसी चाहे न सराप भा भै गो स्रीमान्सॅग कुनै किसीम्ले छुत्नु फुट्नु परेउ भने झुन्डे र मर्नु की खोलामा हाम्फाले र मर्नु ? था छै न ? जोडी सॅधै खुसी रहोस जै होस जपान देखी हजुर 👍👍👍🙏🙏🌹🌹👍👍🌹🌹🌹🌹🇯🇵🇯🇵🇳🇵🇳🇵🇳🇵
@binitaoli1840
म नि यहि जोडी जस्तै हो गारो रहेछ मेरो नि 2 वाता बच्चा छ तर अलि नबुझ्ने लोग्ने भय गाह्रो हुन्छ माइती को घिर्ना सहिनसक्ने हुने रहेछ भोगेको ले थाहा पाउछ जे होस खुसी हुनु यो जोडी म त खुसी हुन सकिन मेरो बुढो बुझ्ने पाएन कति गारो छ उ सङ आउदा छुट्टाउन खोज्ने ले रमाउन सक्छ सङै बसु त लोग्ने अबुझ
@ShivaShiva-cr6hi
सुन्दर जोडि
@purnasir2811
कति राम्रो सोच बैनि हजुर को
@sabinasabina3286
Nice jodi👌❤️❤️❤️🙏🙏🙏🙏🙏
@rajusunar3845
सदै भरी खुसी हुनु भाइ बहिनि
@limburudra2004
Ati sundar jodi
@KulBahadur-md6ob
Wow nice couple
@laxmikhadka3982
❤❤❤
@abdulazizmiya6785
❤❤❤❤
@EagerBeach-nb3wj
♥️♥️💯
@minamagarni3783
Samaj ma uddharan banera yesarinai khusi sath jiban bitos vagwan