स्याङजामा भेटिए उदारणीय अन्तरजातीय जोडी । रोएर सकियो अन्तरवार्ताparash bhattarai new video

  Рет қаралды 225,978

Umanga TV

Umanga TV

Жыл бұрын

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
#parashbhattarai
#syangjali
#viraljodi
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZfaq channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
intercaste marriage,inter caste marriage,marriage,intercast marriage,intercast marriage line,intercast marriage rules,intercaste,intercast marriage palmistry,intercaste love marriage,love marriage,intercast,intercast marriages,intercast merriage,effects of intercast marriage,inter-caste marriage,intercast register marriage,intercaste marriage scheme,delhi on intercaste marriage,voxpop on intercaste marriage,interview on intercaste marriage
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 452
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
हाम्राे देश नेपालमा जातिय विभेद अझै यथावट छ। । पत्रकार ज्युलाई धेरै धन्यबाद" अन्तरजातिय जाेडिकाे अन्तरवार्ता बाट समाज मा सकारत्मक सन्देश काे फुलहरु राेप्दै हुनुहुन्छ🙏💞💓
@sobhitman5586
@sobhitman5586 Жыл бұрын
एउटै शब्द ले भावुक भए बुबाले हेरीरहनु भयो मैले पनि हेरिरहे -------- जात केहि होइन सबै भन्दा ठुलो शिक्षा हो समाज बिस्तारै परिवर्तन हुदैछ , हिजो भन्दा आज धेरै परिवर्तन भइसकेको छ।
@GitaChanara
@GitaChanara Жыл бұрын
आहा धेरै सुन्दर जोडी करुणा जि को सोच बिचर लाई मन देखी नै समान गर्दछु भाइ ले पनि करुणा को आँखा मा आँसु आउना नदिनु कति बुझ्ने बुढी पाउनु भाको छ सफलता को शुभकामना
@amirvlogger77
@amirvlogger77 Жыл бұрын
स्याङग्जा वालिङ कुन ठाउँ होर , रामो जोडि बधाई छ
@manbahadursunar9711
@manbahadursunar9711 Жыл бұрын
मान्छेको जात भित्र अर्को जात खोज्ने कस्तो हाम्रो समाज चाडोभन्दा चाडो यो समाज सुद्रीयोस दुबै जनालाइ सफल दामपते जिबनको शुभकामना
@sirjanagahatraj1348
@sirjanagahatraj1348 Жыл бұрын
समाज परिवर्तन अब हामी युवा ले गर्ने हो।हार्दिक बधाई छ।सुन्दर जोडि लाई💖🌺💖🇳🇵🙏
@ganeshtimalsina5388
@ganeshtimalsina5388 Жыл бұрын
समाज परिबर्तन भन्दैमा कामिले बाहुनी र बाहुनले कमिनिको पुति चिक्न भयन नि
@atheistatheist8116
@atheistatheist8116 Жыл бұрын
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।। अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।। ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।। बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।। केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।। यो जवानीको अन्धोपन हो।।
@atheistatheist8116
@atheistatheist8116 Жыл бұрын
पाटेबाघ पाटेबाघको बथानमा नै बस्न रुचाउँछन्।। साइबेरियन बाघको अाफ्नो प्रजातिको झुन्डमा रमाउँछ अरु बाघमा मिसिँदैन यसरी कुरा हुन्छ नत्र त अरुसँग मिसिएर गयो भने त्यो प्रजाति लोप भएर जान्छ।। सबै कुकुर, बाघ, बिरालो, परेवा, चिल एउटै प्राणीको पनि १०० थरी प्रजाति हुन्छ त्यस्तै मान्छेको पनि प्रजातिको अस्तित्व छ त्यसैले त जाति अनुहार शारीरिक बनावट रंग पनि छ हेरेर सर्लक्कै छुट्याउन सकिन्छ त्यो नमासियोस् र अाफ्नो प्रकारको जाति नमासियोस् भनेर कुलको नै बिहे गरिन्छ।।
@sharadshrestha8733
@sharadshrestha8733 11 ай бұрын
​​@@ganeshtimalsina5388 तोइत छिल्लिएको बोका मान्छे के लेख्या 😂😂
@amishabiswakarma510
@amishabiswakarma510 Жыл бұрын
यो देखेर एकदमै खुसी लाग्यो कि विस्तारै समाज परिवर्तन हुदै गएको छ जातपात जस्तो कुरा हामी शिक्षित वर्ग हरुले हटाउन पर्छ
@krishnabishwakarma5427
@krishnabishwakarma5427 Жыл бұрын
Kt ko jatlai boko paesi pugyo
@karunakairavi8139
@karunakairavi8139 Жыл бұрын
@@krishnabishwakarma5427 ani haju ko gharma aama dd baini hununna ki tapaiko gharko kt manxa k kt gat ma parnu hunna boko paya paxi pugyo vandai hununxa ta sochyarw bholnu
@karunakairavi8139
@karunakairavi8139 Жыл бұрын
@@krishnabishwakarma5427 ani hajur pani kami nai hoixa ta support garnu xoina boka rw boki vanyo astai la ta ho samaj bigarni
@kosishthapaliya7770
@kosishthapaliya7770 Жыл бұрын
कान्छी तिमि बिश्वकर्म!तिमि पनि सार्कि या दमाइ सग बिहे गरेर देखाउ पहिला अनि मात्र बिस्तारै जात हटाउन सकिन्छ!हाम्रोजस्तो समाजमा तल्लो जाती मै विबेध छ!दमाइले छोएको कामिले खादैन सार्किले छोएको दमाइले खादैन!अनि त्यो भो भने कहिले पनि समान जाती हुनसक्दैन!!
@bbs1127
@bbs1127 Жыл бұрын
जोडी राम्रै रहेछ जात,भात कलम ले बनाएको भनी बुझ। कलम नै ठूलो रैछ, भन्नेकुरा पनि बुझ।।
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
बाहुन,क्षेत्रि,कामि,दमै,सार्किहरु सबै अार्य जाति हुन। ((जातिवाद बनाउने हिन्दु धर्मका केहि पण्डित शासकहरुले वनाएकाे हाे।))
@kisanbhandari8707
@kisanbhandari8707 Жыл бұрын
Ghanta baun xetri damai kami kunai jat nai hoina Newar vitra poni baun hunxa
@HAPPY-zs1ge
@HAPPY-zs1ge Жыл бұрын
कति राम्रो जोडी सधै खुशी रहनु होला 🙏🙏🙏🙏❤️❤️❤️
@neeshaneesha8566
@neeshaneesha8566 Жыл бұрын
Ok
@neeshaneesha8566
@neeshaneesha8566 Жыл бұрын
Ok
@ramakc9742
@ramakc9742 Жыл бұрын
धेरै रमाईलो जोडीलाई बधाई छ कहीले पनि नछ्नू है भाई बैनिहरू
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
मान्छे ठुलो दिलले हुन्छ जातले हुदैन साेच बदल्नु पर्छ राम्रो जाेडी छ चिन्ता नलिनु भाई बहिनी भाेलिका दिनहरु राम्रो हुदै जावस।
@tikaramkhanal760
@tikaramkhanal760 Жыл бұрын
रमाइलो कुराकानी 🙏🙏🌷🌹🌺यो दुई अक्षर बाट बनेको सब्द माया यो शब्दमा सन्सारनै लुकेकोहुन्छ्🙏🙏🙏🙏📢📢🌺🌹🌷
@ramkhadka5381
@ramkhadka5381 Жыл бұрын
जातभात सबै मिलेपछि अब दिदी भाई पनि चलाउछन होला
@user-tf2xc8wh5w
@user-tf2xc8wh5w 11 ай бұрын
हार खानु हुदैन ।कुनै दिन बुझनेछ यो समाजले ।
@gitaregmi8355
@gitaregmi8355 Жыл бұрын
जात भन्दा पनि बाबा आमाको मन नदुखाउनु पर्नेहोबिचरा कति सपना थोयो लोला
@dipsonahan3456
@dipsonahan3456 Жыл бұрын
यसमा मन दुखाएको भन्ने कुरो कहाँ छ जनावर सग बिहे गरेको होईन मान्छेको छोरा सग बिहे गरेको हो। हिकमत गरेर ज्वाइँ सुईकार्नु पर्छ जमना कहाँ पुग्यो अलु जस्तो कुरमा अड्केर बस्ने।
@rojitasaisha2152
@rojitasaisha2152 Жыл бұрын
kati ramro xa hjr ko jodi
@ganeshtimalsina5388
@ganeshtimalsina5388 Жыл бұрын
चिक्ने कामिले बाहुनिको पुति दरो चिक्यो
@hellohi_____________4089
@hellohi_____________4089 11 ай бұрын
Ekdam sahi ho
@SumanSampangRai
@SumanSampangRai Жыл бұрын
केटाे चलाख रैछ,केटाेले पहिले नै ❤️चिन्ह दिएर भुलाएछ नि त।साेझाेपनले बिगार्छ भनेकाे सत्य हाे।सबैकाे आमा-बाबाकाे सपनालाई भद्रगोल बनाई दिएछाै।अब राम्रोसँग जीवन गरिखानु।
@MadanSingh-wq6wn
@MadanSingh-wq6wn Жыл бұрын
प्रेम भाई लाई मेरो सुझाव छ कि यो बैनी लाई कहिलै दुःख नदिनुस । बैनीको आंखा मा आंसु कहिल्यै झर्न नदिनु होला । दिनसक्नु हुन्छ भने बैनीको आमा बाबा ले दिने माया पनी दिने प्रयास गरिदिनु होला।
@duganaa7315
@duganaa7315 Жыл бұрын
भाईको च्यानल भर्खर भर्खर भेड्दैछु,,धेरै राम्रो विषयहरु ल्याएर आउनु हुदो रहेछ👌👌।।हाम्रो नेपालमा जातीयता,धर्मिक र छुवाछूतले जरा गाडिएको समाज वा प्रथा छ यसलाई निर्मुल पार्नुको निम्ति यी भाई बहिनिको जस्तो हिम्मत सबैले ल्याउनु पर्छ।। सबै धर्म,जातीलाई सम्मान गरौं।।भाईबहिनिको उज्ज्वल भबिस्य रहोस।।प्रगती उन्नति रहोस।। प्रस्तोता भाईको हिम्मत अझै बुलन्द होस।।👏👏👏🙏🙏
@shantisapkota9625
@shantisapkota9625 Жыл бұрын
हे बरै यो समाजलाई मैले के भनुँ ? केही पण्डितहरू द्वारा शासित यो समाज अझै उस्तै छ । पृय नानी बाबुहरू ! काठमाडौं आउँदा मलाई सम्झिनू । विश्वकर्मा बाबुलाई मैले ज्वाइँ स्वीकार्ने छु । टिका लगाइदिने छु । एउटै टेबलमा बसेर भात खाने छु । मैले कुनै प्रकारले पनि भेदभाव गर्ने छैन।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
आहा केटी कति बुझ्ने हुनुहुदो रैछ। जोडी पनि अति जमेको छ। अबको यात्रा कठिन छ तर पनि दुबै जना मिलेर अगाडि बढ्दा सहज हुन सक्छ। दुबै जनालाई वैवाहिक जिवनको शुभकामना 🌹🌹
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
के गर्ने हाम्रो समाज एस्तै छ,२१ औ सताब्दिमा सम्म पनि चेतना घुस्या छैन,जात भनेको एक पुरुष र नारी हो🙏
@lalbahadurnepali8004
@lalbahadurnepali8004 Жыл бұрын
कती बुझ्ने बहिनी रहिछीन बाबा आमा सम्झिएको कुराले मेरो मन भक्कानियो। माया भन्दा ठुलो जात होइन माइतीले स्वीकार्नुपर्छ। दाम्पत्य जिबनको धेरै शुभ कामना भाइबहिनीलाई
@rajusunchiury9899
@rajusunchiury9899 Жыл бұрын
साच्चै महिले मेरो कान्छि छोरी को जस्तै याद आयो नानि को कुरा सुन्दा धेरै छोरी को याद आएर मन थाम्ना सकिना नानि बाबू हरेस नखानु सङ्गघर्स गर्नु एक दिन अवस्य राम्रो हुने छ यो नानि बाबू को जोडि लाई कोही कसै को नजार नलागोस
@gopalgiri571
@gopalgiri571 Жыл бұрын
दाम्पत्य जिबन को सुभ कामना ।
@user-tw6tb2dw7r
@user-tw6tb2dw7r Жыл бұрын
छोरी चेलि को मन न दुखाई दिनु होला छोरी लै बोलाएर आसिर बाद दिनु होला बाबा आम ले पनि मन न दुखाई दिनु मन दुखेयो यो नानि को सब्द र आखाँ को आसु ले मन छोयो
@HP_Dogra
@HP_Dogra Жыл бұрын
मान्छे मात्र होइन, पशुपंक्षी , बोटबिरुवा हरेक कुरा को जात हुन्छ। जात भन्ने प्रकृतिले नै बनाएको हो। उचनिच ठुलोसानो भेदभाव भन्ने कृतिम कुरा हो, मानिसले बनाएको हो। आज लोकल काँक्रो को ब्यु नै भेट्न मुस्किल छ। लोकल कुखुरा देख्नै मुस्किल भैसक्यो। यो त उदाहरण मात्र हो। एक दिन मान्छेको पनि प्राकृतिक जात भेट्नै मुस्किल हुने छ। प्रकृति लाई मासेर कसैले केही उपलब्धि गर्न सक्दैन। सबै जातजाति मिलेर, सद्भाव,आपसी मेलमिलाप का साथ बस्नु पर्छ तर अन्तरजातीय विवाह ले प्रकृति मास्ने काम मात्र हो। यसले जात मात्र होइन सस्कृती , परम्परा , पहिचान पनि मासिदै जान्छ। मान्छेको जात दुईवटा हुन्छ; पुरुष र महिला भन्ने गवार लाई केही भन्नू छैन। पुरुष र महिला भनेको लिङ्ग हो, जात होइन। प्रकृति भन्दा ठुलो कोहि छैन।
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
एकदम सहि कुरा गर्नु भो, मेरो मान्यता पनि यही हो।
@dipencentaury7780
@dipencentaury7780 Жыл бұрын
आफ्नो रोजाई र खुसी मा जीवन बिताउन पनि एति समस्या हुने कस्तो समाज मा छौं हामी? भाइ बैनी को माया चोखो छ सफल जिनन को शुभकामना
@bishnuregmisubedi6065
@bishnuregmisubedi6065 Жыл бұрын
ए पारस तिमीले नेपालकाे कुन कुनामा कस्ले अन्तरजातीय बिहे गरेको छ खाेजि खाेजि युटुवमा राख्छौं तिमीले अाफ्नाे घरबाट सुरु गर याे विभेद अन्तय गर्न अनि समाजका खाेजेर ल्याउ हिम्मत छ
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
सबैले भन्ने बेलामा जातभात सबै एकै हो भेदभाव गर्नु हुदैन भन्छन् तर अझै पनि हाम्रो समाजमा सानो जात ठूलो जात भन्ने सस्कार हराइसकेको छैन समाजको सोच परिवर्तन गर्न अझै निकै बर्ष लाग्छ जस्तो छ , नानी धेरै नरुनु होला अब दुबै जना मिलेर उन्नति प्रगति गरेर बाबा आमाको मन लाई खुशी बनाउनु , यो सुन्दर जोडी को पिरती अजम्बरी होस भन्न चाहान्छु !
@minrajsunar5751
@minrajsunar5751 Жыл бұрын
कस्तो राम्रो जोडी! ❤️❤️
@surajkarki367
@surajkarki367 Жыл бұрын
पारस सर नमस्ते सारै राम्रो जोडी म हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🙏
@rambk3787
@rambk3787 Жыл бұрын
सबै सोच हो !! सोच बदला सबै ठिक हुन्छ । मानब हौ र मानब भएर बाचौ ! जाने एक दिन घाट नै हो !
@resammagar4481
@resammagar4481 11 ай бұрын
सहमत जात दूईवटा मात्रै छ त्यो हो महीला पुरूस
@bishnupakhrin7459
@bishnupakhrin7459 2 ай бұрын
सिन्धुलीको दुधाैली नगरपालिका २ रतनपुर गाउँ बाट। जात जातीय भेदभाव समाजको कालो कलङक हो।यो कालो धब्बा मेट्न शिक्षा चाहिन्छ।करुणा खनाल र प्रेम सुनार शिक्षित ब्यक्तित्व भएकोले हिम्मतका साथ प्रेम बिबाह गर्नुभएछ।यो सुन्दर जोडिलाई बधाई छ। माओबादिको उच्च नेता बन्नुहोस जातीय भेद भाबको धब्बा मेटाउने काम गर्छ।बाबा ममिको मनोबल बढाउन उच्छ नेता नै बन्नु होस।प्रकाश सरलाई धन्यवाद ।
@atheistatheist8116
@atheistatheist8116 Жыл бұрын
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।। अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।। ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।। बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।। केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।। यो जवानीको अन्धोपन हो।।
@kumar_skb
@kumar_skb Жыл бұрын
जोडी राम्रो बुझ्ने जोडी बनेको छ समाज को लागि उदाहरण पनि छ समाज परिवर्तन को लागि पनि जोडी बनेको छ।कहिले न छुतोस कुरा कात्ने ले कातिरहन्छ्न
@dhurbakhatri217
@dhurbakhatri217 Жыл бұрын
केको कामि दमै केको छेत्री बाहुन काटे रगत एउटै आउँ राम्रो छ जोडि नमाततिनु सबैले बुझछन बिस्तारै
@hshshhksksk2895
@hshshhksksk2895 6 ай бұрын
यो जातिय बेबस्थाले नेपाली समाजमा साच्चिकै बिसै बीस छरेकोछ जातीय बेबस्थालाइ बहिष्कार गरौं मान्छे मान्छे एउटैहो बधाई छ भाइ बहिनी लाई हजुरहरुको साचो माया अमर रहोस् !!
@purnabdrthapamagar1984
@purnabdrthapamagar1984 Жыл бұрын
Beautiful couple god bless both of you.
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Whatever has been gone But anyway right now move on you have great future and lots of blessings parash dai lai 🙏🙏🙏🙏
@bhawanabhattarai7600
@bhawanabhattarai7600 Жыл бұрын
अब हामराे देश नेपालमा बाउनकि छाेरि कामी का हुन जय नेपाल जय घटि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@blk_bl00d5
@blk_bl00d5 Жыл бұрын
ठिक छ त l अनुहार नी मिल्ने... कामी, दमाई, सार्की यी सबै बाहुनसंगै मिल्छ जोडी l जात-भातका कुरा नगरौ.... मित्र 😁
@kumarbik5465
@kumarbik5465 Жыл бұрын
मान्छेहरुको सोच कति सम्म निच हुन्छ के कामी दमाई सार्की मान्छे हैनन् र??जमाना कहा पुगिसक्यो अझै जातकै कुरा थुक्क यो समाज ।
@Kamal76pariyar
@Kamal76pariyar Ай бұрын
Yo sab hamrai samajka andha biswashle Garda yasto vako ho ABA tapai Hami Mili yo jatpat hatai sabailai milai Ra Mili basne batabaran banaunu parxa❤❤❤
@c_1210_
@c_1210_ Жыл бұрын
सम्पुर्ण बुबा आमा र यो समाजको मन चाडै फिरोस् !😫😭आउने दिनमा जातको कारणले कुनै माया गर्ने जोडीहरु छुट्नु नपरोस् ।🙏🙏 दाइले दिदीलाई कहिल्यै नरुवाउनु😥सधैं माया गरिराख्नु दुवै जनाले😥धेरै प्रगति गर्नु..छ्या भन्ने हरुले पनि आहा भनुन् 💗
@tikaramkhanal760
@tikaramkhanal760 Жыл бұрын
जस्ले जेसुकै भनेपनी ज्वाइचेलिलाइ आशीर्वादछ मेरोतर्फबाट्🌹🌷🌺🌾🌿
@kushal3kkk406
@kushal3kkk406 Жыл бұрын
congratulations both of you ❤️
@indrabahadur8598
@indrabahadur8598 Жыл бұрын
बधाई छ यो जोडी लाई
@ranasotanja7710
@ranasotanja7710 11 ай бұрын
यो सबै समाजको कारण हो।सबै भन्दा पहिला समाज परिवर्तन हुनजरुरी छ।
@rajkumarhirani8499
@rajkumarhirani8499 4 ай бұрын
this is true love best couple bless you both ...
@menukamijar4770
@menukamijar4770 Жыл бұрын
सधै खुसि हुनु सबै ले अन्तरजातिय बिहे गर्नु पर्छ
@gsfh2152
@gsfh2152 Жыл бұрын
कति धेरै मनै छोऐ ल नानि चिन्ता नलिनु होला बधाई छ बाबु नानी आशिर्वाद छ
@sitadarnal2749
@sitadarnal2749 Жыл бұрын
करुना प्रेम हिम्मत हार्नी होइन हाम्रो समाज यस्तै छ अब आउनी जिन्दगी मा धेरै प्रगती गरेर देखाउने छै भन्नी आशा छ तिमी लाई जन्म दिएको बाबा आमा लाई त तिम्रो माया छ्नी तर समाज को कारन ले नि होला बोलाउन नसकेको तर केइ छैन तिमी हरु राम्रो प्रगती गरो 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@shankarsunar2519
@shankarsunar2519 Жыл бұрын
perfect couple 👍️👍️❤️❤️❤️be strong both of you..have a great future ..
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
बधाई छ । हामी सबै मानिस हाैं । माया गराैं ।
@prabinkecy5038
@prabinkecy5038 Жыл бұрын
Dharii खुसि लाग्यो syangja Sam janu vayxa Beautiful couple god 🙏 bless of you 🎉
@dhurbakhatri217
@dhurbakhatri217 Жыл бұрын
कति राम्रो जोडि के को जात भात हामी पनि छेत्री कस्तो जात भात हो धेरै राम्रो छ
@chanthapa7943
@chanthapa7943 Жыл бұрын
Very Lovely couple ❣️ Take care your Beautiful daughter....
@chhabioli1088
@chhabioli1088 Жыл бұрын
सफल सवल बन्नु सधै खुश रहनु
@girirajbishwokarma
@girirajbishwokarma Жыл бұрын
Congratulations both of you...waling ko news herna paiyo ramro lagyo
@laxmi514
@laxmi514 Жыл бұрын
म पनि वालिङकै हो भाई बहिनिलाई धेरै धेरै शुभकामना पिर नलिनु बहिनी प्रगती गरनु, भाई बहिनिलाई धेरै माया गरनु नरुवाउनु होला😍❤️💖💞
@ganeshtimalsina5388
@ganeshtimalsina5388 Жыл бұрын
कामिको सानो ढुकुरले बाहुनिको कन्डो चिक्ने भयो
@girinil3591
@girinil3591 Жыл бұрын
Romro xa nice Jodi congratulations.
@eathanooo3706
@eathanooo3706 Жыл бұрын
कस्तो राम्रो सोचविचार बहिनी को।
@jasdhojgurung595
@jasdhojgurung595 Жыл бұрын
सुन्दर जोडी।
@himalsherrai4725
@himalsherrai4725 11 ай бұрын
यो समाजलाइ परिवर्तन गर्नको लागि मेडिया हरुको ठुलो भूमिका रहन्छ । त्यसर्थ मेडिया ज्युहरुलेपनी खुलेर नै भन्न सक्नु पर्‍योकी हामि सबै मानब हो । आफ्नै हाड नाता मा बाहेक जस्ले जोसँग पनि प्रेम विवाह गर्दा हुन्छ। Anyway यस्ता उदाहर्णिय जोडी अहिले थुप्रै छन । हामीले नदेखेका मात्र हो । Congratulation to married couple .
@thamansunar8370
@thamansunar8370 Жыл бұрын
Wonderful couples happy marriage life both of you ❤️❤️❤️✍️ kathai mero desh aakhir kahile samm hola k manxe ko soch jasto paribartan hune 🤔🤔🤔
@indrasingh5694
@indrasingh5694 Жыл бұрын
Congratulations!!♥️✌️
@durgadey1712
@durgadey1712 Жыл бұрын
Lovely couple God bless them I am from guwahati
@dipsonahan3456
@dipsonahan3456 Жыл бұрын
तेहि बाहुन को छोरी चाईनिजले ,गोरे बिहे गर्द केही फरक पर्दैन एउटा नेपालीले बिहे गर्दा अवत जवात नहुने .किन .? गाई खाने धर्म नमिल्ने सग बिहे चल्ने अनि हामी नेपाली लाई दलित भनेर हेप्ने । बधाई छ भाइ बहिनी लाई।
@somgahatraj7448
@somgahatraj7448 Жыл бұрын
wonderful couple 👌🙏
@rajubk4584
@rajubk4584 11 ай бұрын
Pream vai yo didi lai kahile pani dukha na dinu hola hai sadai khusi rakhanu hola aafule na khayara vaya pani plz ❤❤❤❤
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
धेरै राम्रो छ
@balauteintertainment
@balauteintertainment 11 ай бұрын
यो अन्तर जातीय बिवाह गर्दै मिदिया मा किन आउछ्न हो भाइरल हुन हो
@RamBabu-ws9rd
@RamBabu-ws9rd Жыл бұрын
मान्छे मात्रै हुँदैन जात पशु पंछी जनावर सबै को हुन्छ तर विभेद हुँदैन तर हाम्रो नेपाल सरकार चलाउने हरुले गर्दा हुन्छ जातीय विभेद यो एउटा शब्द नै ठीक छैन गैर दलित र दलित भन्ने शब्द हटाउनु पर्छ यो शब्द कानुन मै हटाउनु पर्छ कोटा प्रणाली पनि हटाउनु पर्छ
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 10 ай бұрын
मान्छे ले हामी मान्छे हो भनेर बुझन पर्छ जात त दुईटा मात्र हो बुझन पर्छ हजुर म दाङ देखि हो
@umathapa8223
@umathapa8223 Жыл бұрын
Be strong,good example,
@raishara3136
@raishara3136 Жыл бұрын
मानीस हो मानीस के को ब्रमाण जात हुन्छ तर त्यो ठुलो सानो हुदैन मन मंत्रा हुन्छ ठुलो सानो । मानीस हो सबै । गट त मानीस को अपराध लाई छुटकार दिनुको लागी धर्ती मा आउनु हुदा उहाले त भन्नु भयो की मानीस मा कोही गट हुदैन मेरो पिता स्वर्ग मा हुनु हुन्छ भन्नु भएको छ भने हामी त मानिस हौँ।।
@grgbabu3425
@grgbabu3425 Жыл бұрын
paras sir Great job bhai bhine n sanu babu ko vabiseya safalta ko hardik subakamana, samaj Rupantar ma Hamesa positive hunuhos. kaslay k vanxa hoina hami safalta hunu parxa j xa tes ma khusi hunu hos Aserbad xa. God bless you Both all the time ⏲️
@himalsherrai4725
@himalsherrai4725 11 ай бұрын
Well done guys ! We need to brake through this society.
@MotiRamoffical
@MotiRamoffical 11 ай бұрын
हरेक मान्छेले केही हुन्न भन्ने मुखले मात्रै हो बेवाहार मा होइन ।
@prakaasharmaa
@prakaasharmaa Жыл бұрын
बिहे जोसुकै सङ्ग गर्न खोजेपनि आफ्नो आमाबालाई धोका गर्नुहुँदैन। अन्तरजातिय विवाह मलाई बेठीक लाग्दैन, र सानो ठुलो जातिसङ्ग बिहे गर्दैमा जातभात खस्छ भन्ने व्यवहारलाई पनि मेरो मनले मान्दैन, तर आफ्नो बाआमालाई विश्वासमा नलिईकन बिहे गर्नुहुँदैन। यत्रो वर्ष दुखसुख गरेर जन्माएकी, हुर्काएकी छोरीले यसो आकर्षणको लागी आमाबासङ्ग यसरी धोका गर्न कसरी मिल्छ र, र त्यसलाई ठिक भन्न पटक्कै मिल्दैन। अनुहार राम्रो हुंदैमा मान्छे राम्रै हुन्न।
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 27 күн бұрын
Yo ajkalko pidiko saskar ho k
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 Жыл бұрын
धेरै सुहाउँदो जोडी 🎉
@ramsilawal9410
@ramsilawal9410 Жыл бұрын
मानिस ठूलो दिलले हुन्छ जात ले हुँदैन यो जोडी लाई कसैको नजर नलागोस
@chitrasingh7364
@chitrasingh7364 Жыл бұрын
कति राम्रो जोडी बधाई छ सधै भरी हासी खुशी बसनु होला
@mohanrosaili645
@mohanrosaili645 Жыл бұрын
Beautiful couples god bless both of u sadai bagwan le racha garun
@Arun_Chamling
@Arun_Chamling Жыл бұрын
कथा चाहिँ,। जुठे सिरियलकाे जुठे र जुनकिरी काे जस्तै रहेछ,।😊😊
@khusbugarjamagar2783
@khusbugarjamagar2783 Жыл бұрын
beautiful couple ❣️❣️
@lalbahadursunar9924
@lalbahadursunar9924 Жыл бұрын
Best jodi❤️
@geetadhamala8630
@geetadhamala8630 Жыл бұрын
जात भन्दा पनि अामा बुबा को पनि रहर र सपना कति थिय होला अामा बाबा लाई रुवायर अाफु खुसि भयर बिभाह गरेपछि अामा बाबा सम्झेर रुनु को केही अर्थ छैन धेरै माया गरेकि छोरी भयर त बाबा लाई लात्तले हानेर हिडेकि रहिछौ त
@chandrabc9965
@chandrabc9965 Жыл бұрын
maya ta maya ho timi kun daniya ma xau
@asunamgr6823
@asunamgr6823 Жыл бұрын
@@chandrabc9965 मुखले भन्दा मात्रै हो राम्रो भन्नी आफुको घरको यस्तो परुस त आफ्नो मनमा नराम्राे लाग्छ
@ramgr5201
@ramgr5201 Жыл бұрын
dalit sangga bihe garema aama buwa lai lat haneko hune tapai pani aafno aama buwa ko sochai anusar ta pakkai pani hidnu vhayeko ta xaina states lekhna sajilo hunxaho
@parisbhattarai9752
@parisbhattarai9752 Жыл бұрын
Teita vanya inter cast bihe garnu Vanda baru budho kanya vayeraw basxu...mo taw...
@namkhanngajato3911
@namkhanngajato3911 11 ай бұрын
Only male & female cast in d world .
@user-qi1je7gv1y
@user-qi1je7gv1y Жыл бұрын
सुन्दर जाेडि छ भाइ बैनि काे सधबे मिलेर बस्नु
@manbahadur5487
@manbahadur5487 10 ай бұрын
बाहुन र वि क पुर्खा एउटै हुन पछि मात्र फरक अार्यनै हुन। खुसि लाग्याे।
@omprakashbk8118
@omprakashbk8118 Жыл бұрын
Wow excellent jodi gar pariwar ko pani interview linuparo parsh sir hajur le ati sundar jodi
@indrasunar832
@indrasunar832 Жыл бұрын
Nice jodi
@gurungmarley2046
@gurungmarley2046 Жыл бұрын
God bless u sathi School paxi jindagi nai kati farak vaidiyo Jindagi ma khilay harr namannu haii
@karunakairavi8139
@karunakairavi8139 Жыл бұрын
Thank you sujan..school life nai best raixa
@sunelkhadka934
@sunelkhadka934 Жыл бұрын
Nice couple . God bless ur..
@tilagueung2351
@tilagueung2351 Жыл бұрын
God bless both of you🥰🥰😇😇syangjawaling
@bishnuthapa9660
@bishnuthapa9660 Жыл бұрын
love from waling wish you best of luck for your future life sadai khusi hunu dubai jana
@gopalkalikote2900
@gopalkalikote2900 Жыл бұрын
Congratulations both of you
@dhurbakhatri217
@dhurbakhatri217 Жыл бұрын
बैनिले बाबाको कुरा गरदै रूदा मेरो आँखा बाट आशु नै आयो मेरो
@dhankumari4451
@dhankumari4451 Жыл бұрын
😥😥😥😥
@tararanaranatara
@tararanaranatara 3 ай бұрын
हैट। किन रोएको बाबा र आमा भनेको त विवाह नहुँदा सम्म हो।हजुरको दाइको विवाह पछि पनि त पछि गएर बाबाआमा सँग छुट्टिएर बस्नुहुन्छ।फरक त तपाईं हार्मो चेतना मात्र हो।
@atheistatheist8116
@atheistatheist8116 8 ай бұрын
१५-१६ वर्षका केटीहरू सजिलै केटाले पट्याउन सकिन्छ। १५-१६ देखी २० वर्षसम्म वैँसका केटाकेटी एकदम चुलबुल हुन्छन् वैँसले र त्यस उमेरमा केटीको दिमागभन्दा वैँसको हर्मोन हावी हुन्छ। त्यसैले साना उमेरमा केटीलाई हजुरबा उमेरकाले नि सजिलै पट्याउन सक्छन्। यो वैँसको उमेरको खेल हो उमेर सानो काँचो दिमाग हुँदा यसरी भ्रममा परिन्छ। उमेरमै हो केटोलाई केटी र केटीलाई केटो मात्र भए पुग्छ। कुकुरे अन्धो वैँस्
@bimalpant4455
@bimalpant4455 3 ай бұрын
हे प्रभु अहिलेको युगमा पनि जात पातका कुरा..... एस्ता घटीया सोच भयका सामाजिक तत्वहरुलाई...... जिउदै जलाउन पाय सायद स्वर्गमा बास मिल्थ्यो होला कि😢😢😢😢😢😢😢
@resammagar4481
@resammagar4481 11 ай бұрын
सून्दर जोडी लाई बधाई छ
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Papa yeh dila do ajse mein aapki behen 😢😊 #shorts
0:30
Sikha shorts and vlogs
Рет қаралды 134 МЛН
Do you like icecream?
0:21
dednahype
Рет қаралды 12 МЛН
When You Get Ran Over By A Car...
0:15
Jojo Sim
Рет қаралды 13 МЛН
ДЕДУШКА ВЫ ГДЕ? 🤣🤣
0:59
РЕАЛЬНЫЙ ВОВАН
Рет қаралды 2,8 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
0:21
Паша Осадчий
Рет қаралды 8 МЛН