दलित सँग गई भनेर नरुनु है आमा.. छोरीको भाबुक सन्देश। TikTok भाईरल जोडी एक महिनामै करोडको मालिक

  Рет қаралды 542,690

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 жыл бұрын

नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Ramesh biswokarma & Sangita Shrestha

🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
#Ramesh_Biswokarma_Sangita_Shrestha_Tiktok_Viral_Jodi
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 801
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 2 жыл бұрын
रमेश, संगिता जि अझै राम्रो गर्दै जानुहोला ।। सुख र दु:ख यस्तै त हो जिबन
@bimalakarki6788
@bimalakarki6788 2 жыл бұрын
Kati ramro jodi yo jath vinako kinahola joy ta hiro hou
@kailashshrestha5247
@kailashshrestha5247 2 жыл бұрын
कति राम्राे जाेडी छ केगरने छाेरीकाे भागे चिन सकिदैन काटेत रगत यउटै हाेनि माया जस्ताे केहाेनछर स्नसरमा राम्राे हाेस नानिहरुकाे ❤️
@ateesunaratteesunar1307
@ateesunaratteesunar1307 2 жыл бұрын
@@bimalakarki6788 ooooooooooiooo9oooloooiloooooooooloooloooooooioioioooiooooooooooooooioooooooooooooooooooioooooooooooiioooiiiooooooiiooooiiiooiioioioiiiioioioioiooiiioioioioiikiiiiiiiiiiiiioiiiiiioiiiiiiiiiiiiiiiiiiiioooiiioiiiioioiiiiiiiiiioiiiiiooiiiiiiiojiiiioiiiiiojiiiiiioiiiiiiiiiiiiiiio
@ateesunaratteesunar1307
@ateesunaratteesunar1307 2 жыл бұрын
@@bimalakarki6788 iiiiiiooooioioioiiiioiiiiiiiliiiiiiiiiiiiiiiioiioiiiiioiiiiiiiiiiiiiiojioioiiiiiiiiiiiiiiiiiiiiiiiiiiiio okiiiiiiiiiikijiiiiiiiiiiiiiiiiiiiiiiiiiiioiii
@dipeshbhattarai5615
@dipeshbhattarai5615 2 жыл бұрын
@@bimalakarki6788 9
@crai4223
@crai4223 2 жыл бұрын
यो संसारमा भगवानले सानो र ठुलो जात नै बनाउनु भएको छैन सारा मानव एउटै जात हौं । उदाहरणीय जोडी परिवारलाई सफल जीवनको लागि शुभकामना ! ईश्वरको कृपा रहोस् !!!
@laxmi342
@laxmi342 2 жыл бұрын
😍😍❤️❤️❤️
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
उत्कृष्ट कमेन्ट🙏🙏
@yushikhathapa315
@yushikhathapa315 2 жыл бұрын
❤️❤️🙏🙏❤️❤️
@padamthapa4851
@padamthapa4851 2 жыл бұрын
Nice words bro 🙏sabaiko soch astai hoss
@binitimaurati4956
@binitimaurati4956 2 жыл бұрын
💖💖❣❣❤❤
@simonthapa3201
@simonthapa3201 2 жыл бұрын
रमेश भाईको दलितकोटाको कुरामा म पनि सहमत छु । दोनो कि जोडिको किसिकि नजर नलगे तुमदोनो सदा खुस रहे 👍️👌✌️
@kumarrana4131
@kumarrana4131 2 жыл бұрын
सहि भन्यो भाई ले, हाम्रै छरछिमेकमा पनि दलित दलित समुदाय बिचमा जातिय विभेद छ, उहाँहरु बाटै यस बिषयमा परिवर्तन हुनु जरुरी छ।भाई बहिनी लाई उज्ज्वल भविष्यको कामना छ।
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
स्वतन्त्र आफ्नो जिन्दगी,जहाँ खुसी तेहाँ जिबन,
@khimarana8287
@khimarana8287 2 жыл бұрын
सुन्दर जोडि सफलताको शुभकामना छ ।। ❣️💚🙏
@sumitranepali8135
@sumitranepali8135 2 жыл бұрын
निकै राम्रो जोडि सफलताको धेरै धेरेै शुभकमना ।
@aashkakhadka4842
@aashkakhadka4842 2 жыл бұрын
Lovely family .....!God bless you....!
@minashrestha5791
@minashrestha5791 2 жыл бұрын
Ramesh vaiko bi4 ,kura akdam ramro xa suvakamana xa yo jodi lai aruko naramro kura lai wastha nagarnu all the best best both ❤️❤️👌👌
@kalpanarai7137
@kalpanarai7137 2 жыл бұрын
अत्ति सुन्दर जोडी ईश्वरले सधैं साथ दिउन।❤❤
@Adt3
@Adt3 2 жыл бұрын
सदैव यो जोडीलाई एस्तै खुशीसँग दिन हरू बितोस भाई को सोचाइ निकै भावुक छ खुशी जिबन सधै भरी खुशी हुनु भाई को कुरा ले मनै छोयो
@Sklama88
@Sklama88 2 жыл бұрын
रमेश जि को उच्च बिचर अनि जिबनसंगिनिको स्वच्छ मन आहा सारै सुन्दर लगनशिल छ यो जोडि सधै सफलता मिल्दै जहोस यहि कामना छ❤️❤️🌹🌹💐💐
@sitakhadka2153
@sitakhadka2153 2 жыл бұрын
Thik vannuvayo vai yo xuwaxut sarkarlenai xutayko x ani jantasang kin vanx
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
जब,सम्म सरकार बात दलित काे लागि छात्र बृद्वी छुटाउन छाेड्दैन। तब,सम्म याे बिबेत अन्त हूदैन। जाेडी सफल रहाेस शुभकामना,।👌👌👌
@amitbral7511
@amitbral7511 2 жыл бұрын
छोरिको कर्म हो सानो मन नगर्नु जो जात सङग गयनी खुशी हुनुपर्छ आफ्नो जात सङग जादा त रुनु पर्छ भने जुन जात सङग जादा नि हुन्छ तर खुसी हुनुपर्छ 2 जान
@gangasaru138
@gangasaru138 2 жыл бұрын
कति राम्रो जोडि मायाको उदाहरणीय जोडिलाई शुभकामना अझै प्रगति गर्दै जानु
@bikalkamr
@bikalkamr Жыл бұрын
Xxxdc
@bikalkamr
@bikalkamr Жыл бұрын
Baseia
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
अहा अति सुन्दर जोडी , रमेश भाइ जति हेन्स्सम छ झनै बढी राम्रो सोच बिचार रहेछ , अब जमाना बद्लिसकेको छ संगीताको बाबा आमाले पनि सोच बदलेर छोरी ज्वाइँ लाई घरमा छिट्टै भित्र्याउनु होला , दुबै जनालाई उन्नति प्रगति र सफलताको शुभकामना !!!
@kamalakarki1035
@kamalakarki1035 2 жыл бұрын
कस्तो राम्रो सोंच भयका दुबै भाई बहिनी। भगवानले जुराएर पठाई दिनु भयको जोडी सधैं सफलता मिलोस्
@sitathapa8968
@sitathapa8968 2 жыл бұрын
सुन्दर जोडी, सफलताको शुभकामना 🥰
@minakhadka8423
@minakhadka8423 2 жыл бұрын
रमेश भाइको एकदमै राम्रो बिचार भाइको प्रगतिको शुभकामना यो जोडिलाइ !बिस्तारै सब ठिक हुन्छ चिन्ता नगर्नु दुबैजनाले ♥️♥️♥️
@Adt3
@Adt3 2 жыл бұрын
आधी हुरी को जस्तो जोस गर्नु झरी बादल को जस्तो सोच गर्नु यो दुनियाँ त जालिम छ हजुर कदम कदम मा होस गर्नु 💖💗💓💞💕❣ प्रदेशी माईलो
@tilakbahadur5819
@tilakbahadur5819 2 жыл бұрын
दलितहरुकोकोठा सरकारले हटाए छुवाछुत अन्तय हुन्छ भन्नुभयो साच्चै अन्तय हुन्छ रमेश भाइलाइ ले धेरै राम्रो भन्नु भयो धेरै धेरै धन्यबाद
@Sarughatani05
@Sarughatani05 2 жыл бұрын
धेरै दिन को प्रतीक्षा पछि हेर्न पाइयो ❤️खुसी लाग्यो अझै प्रगति गर्दै जानू होला अनि यो जोडि कहिले नछुटोस 🙏😘😘😘❤️❤️❤️keep up the good work❤️ramesh+sangita
@deepakperiyarnapal1497
@deepakperiyarnapal1497 Жыл бұрын
धेरै राम्रो जोडी सफल्ता को शुभ कामना💖💖💖💖
@govindathapa4629
@govindathapa4629 2 жыл бұрын
परिवर्तन गर्नु छ त सुरुवात आफै बाट गर्नुपर्छ,शुभकामना दुबै जनालाई ।।
@upendrayogi2398
@upendrayogi2398 2 жыл бұрын
सुभकामना छ हजुर हरुलाइ हजुर हरुको जीवन खुशी मय र सुखमय होस्
@roshanale5939
@roshanale5939 2 жыл бұрын
सुभकामना छ हजुर लाइ
@susilasusila6005
@susilasusila6005 Жыл бұрын
सारै राम्रो जोडि❤ सफलता को शुभकामना
@anilking3244
@anilking3244 2 жыл бұрын
Wow Kati ramro jodi Jodi vaneko aasto po hunu parxa good Sangita ji and brother 🌹🌹🌹💕💕
@gaming8k268
@gaming8k268 2 жыл бұрын
Wow kati sundar jodi ... duniyako matlab nagarnu hai hajur haru hasi khusi rahanuhola la
@mansinghbk7963
@mansinghbk7963 2 жыл бұрын
एक दम सुन्दर जोडी
@bharatsunar2145
@bharatsunar2145 2 жыл бұрын
कती राम्रो जोडी सायद भगवानले नी माथी बाटै जुरायर पठाएको होलान् दुबै जना हसीलो,सदै यसरी नै हासी रहनु खुसी रहनु।
@ammarbista101
@ammarbista101 2 жыл бұрын
दलित बारे रमेश सोच राम्रो छ आर्जन हटनु पर्छ
@lokbhdurlokbhdur34
@lokbhdurlokbhdur34 2 жыл бұрын
क्षेत्री काे छोरा यों पाऊ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिला ले हुन्छ जता ले हुँदैन ..... सबै भन्दा एक आर्क मा खुसी हुनु पर्छ माया हुनु पर्छ विश्वास हुनु पर्छ जुन सुकै जात सँग गया पनि केही हुँदैन माया नै संसार हो आफू खुसी हुनु पर्छ त्यही हो बधाई छ 2जनालाई नै 👍❤️
@ramilasunar8836
@ramilasunar8836 2 жыл бұрын
हजुर हरुको अन्तरबार्ता हेर्दा धेरै खुशी लाग्छ पहिलाको नि हेरे अहिलेको नि हेरे खुशी लाग्यो कुनै दिन हजुरहरु को पसलमा आउनि मौका मिलोस हाम्रो पनि सधैं भरि राम्रो हो हजुरहरुको
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
सहि भन्नुभयो भाईले सरकारबाटै बिभेद हटाउँनु पर्छ पर्छ सरकारबाटै दलित शब्द हटाउनुपर्छ‌ गरिब कोटा हुनुपर्छ दलित कोटा होइन ।
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
यो भाइको कुराले सारै मन छोयो आफ्नैं मा त विभेद हुन्छं भने यहा त झन् जातै तल्लो र माथिल्लो भनेर विभेद भै रहेको छ यो परिबर्तन हुन् त time लाग्छ संघर्स गर्नु पर्छ मेहनत काे फल अबश्य मिठो हुन्छ
@sangitatiwari6415
@sangitatiwari6415 2 жыл бұрын
मानिसको स्वभाव संकार,शुध्द हुनु पर्छ।यो जातभात केही हुदैन।यति सुन्दर रमेश भाइ,जातले छेक्दैन।खुलेअाम अगाडि बढ्नु होस्।अबश्य सफल भईन्छ।यहि शुभकामना दुबैलाई❤️❤️👍️
@binodkalikote8699
@binodkalikote8699 2 жыл бұрын
Great thinking hajurko 👏tapaiko jastai soch vako har manxe chayako xa yo samaj ma, yati mitho comment ko lagi tapai lai thank you🙏❤
@sangitatiwari6415
@sangitatiwari6415 2 жыл бұрын
@@binodkalikote8699 thank you🙏
@binodkalikote8699
@binodkalikote8699 2 жыл бұрын
@@sangitatiwari6415 w/c
@parkashbc3351
@parkashbc3351 2 жыл бұрын
बैबाहि जिवनको धेरै धेरै सुभकामना छ दुबै जना लाई सोचने हो बने जात बनेको दई वटा मात्र हो एक नारि एक पुरुष यो मानिस बनाएको हो काते रगत सबैको रातो आउछ कोहि सानो कोहि ठुलो बन्ने हुदैन मान्छेको सोच मात्र हो
@khimsirpali3387
@khimsirpali3387 2 жыл бұрын
हजुर हरुलाइ सफलता को शुभकामना उन्नति प्रगति हुदै जावस अर्को अन्तरबार्ता मा अझै प्रगति भएको देख्न पाउ
@abcrana5937
@abcrana5937 2 жыл бұрын
बाबू मात्र हेन्सम होइन नानू पनि हिरोइन छिन । भबिस्यमा दुख नदिनु सधै जिनदगी भरी माया गर्नु नानुलाई खुसी राख्नु होला उसले आफ्नो आमा बाबा र पुरै नातापातालाइ त्यागेर यो नानुले आ को छ धेरै माया दिनु । र सधै पशुपति नाथले रक्षा गरून् ।
@milanbishwokarma6106
@milanbishwokarma6106 2 жыл бұрын
एउटा उदारणीय जोडि सधै यस्तै खुशी रहनु ईश्वरको धेरै आसिस 💗💗💗💗❣️❣️❣️❣️❣️
@gangalimbugangalimbu6112
@gangalimbugangalimbu6112 2 жыл бұрын
कति मिलायेर बोल्नु जानेको रमेश भाइ सधै हासी खुसी रहनु होला धेरै राम्रो छ जोडि💕💕
@sarinaghimire8159
@sarinaghimire8159 2 жыл бұрын
राम्रो जोडी बिस्तारै प्रर्गती हुदैछ अझै धेरै सफल्ताको सुभकामना तर रमेश भाइ दलित कोटा किन र के का लागि कसरी सर्कार्ले ब्यबस्था गर्यो त्यो बारेमा थोरै अध्यन गरि बोल्नि होकि
@menukatamang7454
@menukatamang7454 2 жыл бұрын
धेरै भन्दा धेरै ‌ बधाई छ भाइ बहिनी यो संसारमा जात भनेको दुई जात हो नारी र पुरुष हो यो त मानिस ले बनाएको हो प्रगति भएको होस् सुन्दर जोडी शुभकामना छ असल सोच संगिता को बहिनी को
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
भाइले हाम्रो जातमा भेदभाव छ भन्नुभयो मेरो घरमा दाइको छोरी परियारसँग गएको छिन छोरी ज्वाइलाई हामीले सहर्ष स्विकारेकाे छौँ दलित भित्र छुवाछूत हट्दै छन ।
@Rames444
@Rames444 2 жыл бұрын
Maile sabai lai vaniko hoina sir hami bich mai k hi manxe haru aajhai pani testa xan vanna khojek ho
@sanjeevjungrana2563
@sanjeevjungrana2563 2 жыл бұрын
खरो मिडियाद्वारा रमेशजिको दम्पतिलाई काठमाण्डौमा ब्यवसाय गर्ने परिपाटी मिलाईदिनुभयो,यसको लागि खरो मिडियाका संचालकज्युलाई साधुवाद टक्र्याउन चाहान्छु।
@okxata9398
@okxata9398 2 жыл бұрын
Beautiful couple and God bless both of you and from sikkim
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
दलित भनेर कोटा जम्मा ९% मात्रै कोटा छुट्टयाइएको छ अरु ९१% कोटा बाहुन क्षेत्री र अन्य जातिको छ हामीलाई कोटा भनेर बिरोध गर्नेलाई मेरो प्रश्न छ देशको सँबैधानिक अङ्गमा सबै बाहुन क्षेत्रीहरु नै छन् अनि किन कोटाको बारेमा बुझ्दैनन् हाम्रो समाज ।
@khagisarabk9714
@khagisarabk9714 2 жыл бұрын
Very good
@rajuthapamagar395
@rajuthapamagar395 2 жыл бұрын
Marera lane kehi Pani xaina...hasxikhuxi jiunu parxa...yek rath KO dui pangra...yo Jodhi lai subhakamana...👌👌👌👏👏👏👍👍👍
@user-vt7be2sz1b
@user-vt7be2sz1b 2 жыл бұрын
हाम्रो रमेस भाई र बुहारी नानू को जिबन्त सदा खुसिनैखुसी को छेन बनोस सुभकामना छ कहिलैपनी आफ्नो मन सानो नगर्नु र आफैमा सानोजात हो भनी घिर्ना नगर्नु यो त बास कथित आफैलाई उच्चजात भनौदा हरुको परिकास्ट हो अरु केही हौन लाखौलाख आशीर्वाद छ सङै गोबिन्द सर पर्तिनै धेरै आभारी छौ गोबिन्द जि अझै राम्रो गर्दै जानू होला
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
धेरै धेरै बधाई छ सफलताको शुभकामना सधैभरि मिलेर जिबन बिताउनु होला
@amritagurung8025
@amritagurung8025 2 жыл бұрын
सबैभन्दा ठुलाे माया हाे best of lock yo jodi laie❤️❤️
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
Nice jodi हजुर हरुको योजोडी लाई कसैको पनि आँखा नलागोस्
@hembahadur3376
@hembahadur3376 2 жыл бұрын
बधाई अनि यो सुन्दर जोडी को उज्जल भबिस्येको शुभकामना भाई येति राम्रो मान्छे ले सङ्गिता बैनी लाई त शब्द कत्ती पनि शोभनीय भयेन ल
@lalbahadurnepali8004
@lalbahadurnepali8004 2 жыл бұрын
शुन्दर जोडी शुभ कामना
@ramabishowkarma6753
@ramabishowkarma6753 2 жыл бұрын
Wow wow
@sangitachaudhary206
@sangitachaudhary206 2 жыл бұрын
Ati ramrod jodi
@Ghatanitek
@Ghatanitek 2 жыл бұрын
समाज परिवर्तन यसै गरि हुने हो।यो नाता सम्बन्ध अरुको लागि पनि उदाहरणिय बनोस।
@santoshpulami7359
@santoshpulami7359 2 жыл бұрын
जात सानो ठुलो हुदैन सोच परिवर्तन गर्नु पर्छ
@nepali9672
@nepali9672 2 жыл бұрын
सफल्ता को शुभ कामना छ है
@ushapradhan2828
@ushapradhan2828 2 жыл бұрын
Aaahaaa kati khushi lagyo best of luck vai ra bahinilai ani saani khushi ♥♥♥
@eebrothers6629
@eebrothers6629 2 жыл бұрын
मेरो पनि यस्तै हाे सात बर्ष लाग्याे माइती घर टेक्न नपाएको धेरै रून्छु आमालाई सम्झेर आखिर् माया गर्नु के दाेष थियो र 😥😥😥😥😥😥😥😥😥
@bipanapunmagar9487
@bipanapunmagar9487 2 жыл бұрын
😭😭
@rojilama7636
@rojilama7636 2 жыл бұрын
सबै घर परिवार ले छोरिको खुसी खोज्नुस है धेरै देख्नु भएको होला अकालमा मुर्यु बरन गर्नु परेको चेली
@minagurungofficial9424
@minagurungofficial9424 2 жыл бұрын
अति सुन्दर जोडी ❤️
@kalashreepali6181
@kalashreepali6181 2 жыл бұрын
सुन्दर जोडी शुभकामना दुबै जनालाई💕❣️
@nirmalbishokrma1415
@nirmalbishokrma1415 2 жыл бұрын
ल ल बधाई ऐबम शुभकामना छ अजै प्रगति हाेस सर
@gangaghimire4636
@gangaghimire4636 2 жыл бұрын
रमेश सङितागी अझै प्रगति गर्नोस् दु:ख पछि सु:ख आउछ।
@balmayaborathoki6034
@balmayaborathoki6034 2 жыл бұрын
कति राम्रो जोडी दलित भयर केभो र हेन्सम जेेन्टल धनी बाउको छोरो जस्तोछन पढे लेखे पनि रहेछन ल बधाई छ यो जोडी लाई 👍️👍️👍️
@padamchetri8073
@padamchetri8073 2 жыл бұрын
रमेश भाई को कूरा सही हो दलित दलित बिच जातिभेद तको अन्ते हून पर्छ
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 2 жыл бұрын
अति सुन्दर जोडी🌹🌹🙏🙏
@Madanzee02
@Madanzee02 2 жыл бұрын
Safaltako suvakama Ramesh ji always god bless you 👏👏👏👏👏👏👏👏👏👏
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
आहा कति राम्रो जोडी सफलताको शुभकामना ❤️
@binagurung8746
@binagurung8746 2 жыл бұрын
wow kati ramro jodi. Ani sanu nani❤️❤️❤️. Har na khanu hosh hjr haru . Samayale sab thok pura garidinxa. From hong kong
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
आहा सुन्दर जोडी हार्दिक बधाई तथा शुभकामना दाम्पत्य जीवन सुखमय बितोस पुनः शुभकामना🙏🎉💐👏🎊
@gyanuraut6479
@gyanuraut6479 2 жыл бұрын
जोडी सारै राम्रो दाम्मी सुन्दर छ ॥ प्रगतिको सफलता मिलोस् 👍👍👌👌
@gangabaju3373
@gangabaju3373 2 жыл бұрын
सदै भगवान ले साथ दिनु हुन्छ यो भाई बहिनी लाई 🙏🙏🙏🙏🙏
@Yourname-oe7wv
@Yourname-oe7wv 2 жыл бұрын
यति राम्रो ज्वई पाउनु भाग्यको कुरो हो जात भनेको के हो
@krishnabc9645
@krishnabc9645 Жыл бұрын
जिन्दगिको गोरेटोमाजति नै कठिन अबस्था आइपरे पनि हजुरको यो लोभलाग्दो अभिनय र कला हेर्न कहिले छुटाउने छैन सफलताको शुभकामन यो जनममा जातपातको कुरा गर्ने मान्छे पनि दृष्टि बिग्रेकै हुन् तर जातपातको कुरा हुँदैन यसमा म त्यो जातको कुरा त मान्दै मन्दिरमा नयाँ जोडी लाई सफलताको शुभकामना छ मेरो उत्कृष्ट प्रगति गर्दै जानु अझै राम्रो बढ्दै जानु हजुरहरुले अनि खरो मिडियाका साथीहरुलाई पनि धेरैधेरै धन्यवाद व्यक्त गर्न चाहन्छु नि के मिठो गरिरहनुहुन्छ निकै राम्रो छ जुन अरूको काम लाई धेरै धेरै सर्च गर्न चाहन्छु म जयनेपाल
@thapamin6415
@thapamin6415 2 жыл бұрын
केटो बुझकी लाग्यो ।सुखद रहोस् बाकी जिन्दगी पनि
@parbatishrestha8725
@parbatishrestha8725 2 жыл бұрын
भगवान ले फुसद मा बनायको जोडी एकदम मन पर्छ मलाई यो जोडी सफलता को शुभकामना
@bartakhimbule6876
@bartakhimbule6876 2 жыл бұрын
सुन्दर जोडी भाइ र बहिनीलाई सफल्ताको शुभकामना 👌👌❤️❤️
@kamalakhatiwadalamichhane119
@kamalakhatiwadalamichhane119 2 жыл бұрын
Yo haso khusi ma kahilaii Kami naawos sadhaii hasirahanu bhagawan le Raksha garun sadhaii yasariinaii muskuraiirahanu haii beautiful couple 😊😊 😍 🥰
@nirmalareshmi241
@nirmalareshmi241 2 жыл бұрын
Kati ramro jodi vai baini ko bolne saeli pani kati ramro vaiii baini ko ramro kam gardai janu safal ta ko subhakamana yo jodi ma kasai ko najar nlagohos sadai hjr haru ko muhar ma haso khusi dekhn pau 💞💞💞💞💞💞🙏🙏🙏🙏🙏
@parbatachaudhary5494
@parbatachaudhary5494 2 жыл бұрын
सानै जात न भन्नु नानु जात सानो ठुलो हुदैन । मानिस सबै एक हौ । दामपत्य जिवन सुखमय होस शुभकामना ।
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 2 жыл бұрын
राम्रो जोडि हो सधै खुसियाली छाएको देख्ना पाइयोस सधैभरि
@muktipokharel4388
@muktipokharel4388 2 жыл бұрын
सफलता को शुभकामना जोडिलाई
@birendragurung2586
@birendragurung2586 2 жыл бұрын
Puja gurung ra jasmin shrestha dd ju lai dherai dherai dhanyebad yeti ramro kam garnuvako ma kharyo media lai pani dhannyebad hjr
@leelagurung2533
@leelagurung2533 2 жыл бұрын
So sweet couple made for each other thanks alot Pooja ss❤️❤️ & Shristi ss❤️❤️for ur help & support as well as Govinda bhai❤️❤️God bless you allzz
@susmeekandel5993
@susmeekandel5993 2 жыл бұрын
साँच्ची यो स्वार्थी दुनियाँमा गोविन्द पंगेनी भगवानको रूपमा जन्म लिनुभएको रैछ, जहिले दुःखी गरीब पीडित हजुरलाई सहयोग गर्ने न्याय दिने काम गर्नुहुन्छ,सार्है खुशी लाग्छ।आउँदा दिनहरुमा पनि यस्तै यस्तै भिडियो हेर्न पाइयोस् है।
@sonishaghatani5629
@sonishaghatani5629 2 жыл бұрын
Kate mithoo bole Sangita sis ko beautiful couple ❤️❤️❤️
@sunitarasaily4408
@sunitarasaily4408 2 жыл бұрын
Sundar jodi God bless you vhai baini❤❤❤from darjeeling
@pamelam8835
@pamelam8835 2 жыл бұрын
beautiful family 🤗😘😍😊❤️❤️💞💞💕💕💕💖💖💖💖
@ritarita5663
@ritarita5663 2 жыл бұрын
रमेश र संगिता को जोडी धेरै राम्रो सुन्दर मिलेको जोडी अनि कति राम्री छोरी अझै धेरै सफलता मिल्नेछ धेरै प्रगती गर्दै अगाडि बढ्नु होला हजुर हरू को जोडी सधैं माया र साथ मा रहनु होला 🙏🙏❤❤
@arpanghale1641
@arpanghale1641 2 жыл бұрын
Wawoooo dherai dherai dhandebad gobinda angeni ji tapai ko yestai yestai paxadi pareko samudaye ko harek pida ra awaj haru paskanu hunxa
@bipanapunmagar9487
@bipanapunmagar9487 2 жыл бұрын
कति राम्रो जोडि जात भात यस्तै हो आफू खुशी हुनुस अरुले त के भन्छ्न भन्छ्न नराम्रो भनेको सुन्दात दु:ख त धेरै लाग्छ स्वयम् म आफैले पनि भोगेको कुरा म पनि हजुरहरु जस्तै अन्तरजातित बिहे गरेको मान्छे हो बाँस आफू खुशी हुन सिक्नुस यहिनै राम्रो सिस ब्रो
@durgarai3049
@durgarai3049 2 жыл бұрын
Ati sunder jodi.safaltako suvkamna.
@jabinatamang5813
@jabinatamang5813 2 жыл бұрын
Nice family afno jindagi ho afno life ho afaile sochnu parxa .
@padambiswakarma8042
@padambiswakarma8042 2 жыл бұрын
Great couple and wish you all the best and success in your life and Nepali future. You are symbol changing social mindset towards humanity and equality love and respect forever in this world.
@renunepali8568
@renunepali8568 2 жыл бұрын
भगवान सधै दाहीने रहुन सुन्दर जोडी सादा जीवन उच्च विचारको धनी भाई ।
@gitaamalla2796
@gitaamalla2796 2 жыл бұрын
होइन यो भाइ कति राम्रो हो कति हिस्सी परेको मन्छे हो ।बैनी तिमी भाग्यमानी छौ भाइ अति बुध्धिमानी पनि रहेछ्न ।
@samratghale9134
@samratghale9134 2 жыл бұрын
कति राम्री र राम्रो भाइ बैनी हरु अरु जात भिन्न जात जस्तो देखिन्न त ल बधाई है उत्तर उत्तर प्रगति को कामना छ
@magarneeshovi7516
@magarneeshovi7516 2 жыл бұрын
Ramro xa Jodi vai bahineko tar Jo jat saga gye pani khusi vyer basnu parx jwai bahine ramro Jodi hensi hunu hunx jwai pani
@pramilakanxi6568
@pramilakanxi6568 2 жыл бұрын
मलाई पनि एउटा् कुरा भन्न मन लाग्यो भगवान के कामी दमै सार्की मान्छे होइनर म पनि एउता छेत्री को छोरी हो तर सबै लाई सम्मान गर्छु🙏🙏🇳🇵🇳🇵🇳🇵 कामी ले बनायेको भाडा अनि दमै ले सीलायेको लुगा राम्रो हुनि छुन हुनि अनि मान्छे लाई चै कीन भेदभाव भगवान 🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandamalla100
@chandamalla100 2 жыл бұрын
यो जोडिलाई टिक टक देखिनै मन पर्थ्यो मलाई ,मेरो फेफ्रेट जोडी हो best of luck , congratulatiions , 🤗
@prashansakarkee1605
@prashansakarkee1605 2 жыл бұрын
wow beautiful jodii❤😘😘
@dhanuthapa624
@dhanuthapa624 2 жыл бұрын
Kati ramro Jodi xa pllz 🙏🙏 maita ko Mami baba bolanu ho la yo aauni tij dasai tiharr aaudai xa k xainn ak Barr ko Juni ma sabai you tai ho
@khumanrokamagar9347
@khumanrokamagar9347 2 жыл бұрын
आहा अति सुन्दर जोडी👌👌❤️❤️
@tarathagunna9402
@tarathagunna9402 2 жыл бұрын
राम्रो छ जोडि मान्छे भएर हार खानु हुँदैन हजुर यस्तै हो जिन्दगी
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 4,9 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 60 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 4,9 МЛН