अर्काकी श्रीमती बच्चासित सिहार्यो भन्दै मलाइ हेपियो ! हामीलाई छुटाउन दबाब आउछ ! Ganesh Aasha

  Рет қаралды 127,524

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Ganesh Babu Bk , Aasha Bk
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 442
@kharomedia9452
@kharomedia9452 Жыл бұрын
किरण श्रीपाली बहिनि र गोबिन्द पंगेनीको स्वरमा केहि दिनमा सिमसिमे पानि बोलको गीत आउदै छ प्रतिक्षा गर्नुहोला.../ गणेश अनि आशा, सधै हासी खुसि रहनु तपाईहरुको धेरै प्रगति भयको हेर्ने ठुलो रहर छ / खरो मिडियाबाट हुने हरेक सहयोग रहिरहनेछ....
@nepalianita6821
@nepalianita6821 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@JitBahadurSunuwar
@JitBahadurSunuwar 10 ай бұрын
​@nepalianita6821 1%wow 11
@birendrasahi6446
@birendrasahi6446 Жыл бұрын
यो महान जोडी लाई कोहि कोसैको पापी नजर नलागोस र महान पुरुस🙏🙏🙏
@tikathapa958
@tikathapa958 Жыл бұрын
आजको समाज मा अरु को दुख सम्झिने मान्छे कम हुन्छन, थेरै राम्रो समझदारी,
@binitaSunar-id6dh
@binitaSunar-id6dh Жыл бұрын
सै भन्नु भयो
@taraaryal8313
@taraaryal8313 Жыл бұрын
आफू खुशी सुखी हुनितिर लाग्ने हो दुनियाँ लाई के मत्लब ?सधै खुसी मिलोस सुभकामना!
@tikathapa958
@tikathapa958 Жыл бұрын
यो vedeo बाट समाज मा धेरै राम्रो Message पुगी रहेको छ, Welldone, God bless to the Couple,
@nabinnirdosh472
@nabinnirdosh472 Жыл бұрын
यो जोडीलाइ भगवानले सादै खुसी राखुन कुनै रोग नलागोस माहान पुरुष सलाम छ
@bimalathapa4843
@bimalathapa4843 Жыл бұрын
कति मिठो आवज नमुन जोडी सधै हासी खुशी बितोस जीवन एकचोटी लाईभ दोहोरि मा लैजानु यो जोडी लाई
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS Жыл бұрын
सुख अनि दुखलाइ आत्मसाथ गरेर अगाडी बढ्नुहोला । अब दुखको बादल फारेर सुखका दिन आउदैछन । चिन्ता नलिनुहोला
@sherneupane8271
@sherneupane8271 Жыл бұрын
बच्चालाइ गणेश सर मेरै बाबा हो भन्ने बनाउन पहिलाको कुरा बच्चालाइ नसुनाउहोस।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
सुख अनि दुख भने दई भाईहो माहान जोडि स्वरकी धनी आसा बैहिनी अनि स्वरका धनी गणेसभाई दुबै जाना लाई बधाईछ र आसाको कला गला राम्रो छ सफलताको कामना छ दुबै जाना लाई अनि खरो मिडीया गोबिन्द जि शुभ कामना छ❤️🙏
@movieclip174
@movieclip174 Жыл бұрын
दुवै जना महान हुनु हुन्छ । यो जोडी सधैं यसरी नै मिलेर बसेको देख्न पाइयोस् ।
@ashokrasaili2989
@ashokrasaili2989 Жыл бұрын
अत्यन्तै राम्रो जोडी यहाँहरुको जीवन अझै सुखमय हुँदै जाओस्
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
दुई सुन्दर जोडीलाई हार्दिक बधाई शुभकामना दुबै जान महान हुनुहुन्छ❤
@jogmantamang4159
@jogmantamang4159 Жыл бұрын
धेरै राम्रो जोडी
@miragurung2828
@miragurung2828 Жыл бұрын
दुनियाले के भन्छ फरक पर्दैन तर सदा खुशि रहनु यो परिवारलाई कसैको नजर नलागोस गणेश दाईलाई सलाम छ ❤️❤️
@RameshBhusal-hb9so
@RameshBhusal-hb9so Жыл бұрын
तपाईंहरूको जीवन फलोस् फुलोस् गणेश जी तपाइले समाजको लागि एउटा उदाहरणीय काम गर्नुभएको छ। तपाई एउटा साहशिक व्यक्ति हुनुहुन्छ।। समाजले हामीलाई केही भन्लान् कि भनेर हामी अल्झिने होइनकि। अब समाजको अगाडि एउटा असल घरपरिवार बनाएर देखाउनुस । त्यो नै तपाईंको महान काम हुनेछ । तपाईंको परिवारमा शान्ति छाओस् ।
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस ❤❤❤❤❤❤भाइ अरु को कुरा नसुननुहोस समाज परिवार ले जे भने पनि बहिनी लाई दुख ,सुख मा जिन्दगी भरि साथ सपोट दिनु होला दुई जना मिलेर हासी खुसी बसनु होला दामी छ जोडी यो जोडी को उतोरउतोर परगति को शुभकामना ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👌👌👌👌💐💐💐
@nishchl6188
@nishchl6188 Жыл бұрын
कति राम्रो स्वर
@jeevanphayal3334
@jeevanphayal3334 Жыл бұрын
दुवै जना मा कति राम्रो समझदारी ।सायद सबोइ को यस्तोई सोच हुने हो भने जिन्दगी कति सुन्दर हुन्थ्यो होला।God bless to both!❤
@Niraj-wr3no
@Niraj-wr3no Жыл бұрын
. आहाँ अंतरबार्ता होइन अब एक पटक यसै लयमा पुरा दोहोरी सुनौ है 👌 असाध्य राम्रो मेरो जीवनमा नया लय कतिराम्रो शब्द चयन ! आषा जी,को स्वर निक्कै राम्रो रहेछ प्रतिभा नलुकाउनुहोस भगवान ले जुराएको गणेश र आशाको यो जोडि यसरीनै परेवा जोडि जस्तै मिलेर अघि बड्नु दुई आत्मा भनेको शक्ति हो । 🍀❤🍀
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
नमस्कार म दाङ बाट देबिराम घर्ति मगर बिशेष धन्यबाद छ खरो मिडिया को संचालक गोबिन्द पंगेनि ज्यु लाइ यति राम्रो प्रतिभालाइ बाहिर ल्याउनु भएको र यो जोडि सधै यसरि नै हासि खुसि रहनु होला शुभकामना छ यो जोडिलाइ 💋❤️👏👏👏👏
@kabitakhadka1005
@kabitakhadka1005 Жыл бұрын
कस्तो राम्रो बिचार बैनी को शुन्दर बनोस हजुर हरु को जिन्दगी ❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 11 ай бұрын
अाशा बहिनिकाे बाेलिचालि शाेभव फर्याइलि अनुहार रुप रेखा सबै हेर्दा ठिकै छ । गणेश सर तपाईंको जिवनकाे साथि ठिक छ नडराउनु हाेस खिसि गर्ने ठट्टा गर्ने मानिसले गरि राखुन तपाई जाेडिहरु कहिल्यै पनि छट्नु हुन्न हेेेेेे ।
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Жыл бұрын
सारै नै उदारन्रीय जोडी समाज को ,इनि जोडी ले समाज मा यक्दमै सकारात्मक सन्देश दियका छ्न ,उहाँ हरुको जिन्दगी मा कुनै उतारचढाव न आवस सधै भरी हासी खुसी जीवन बितोस सुभकामना❤️❤️❤️
@SubashPariyar132
@SubashPariyar132 Жыл бұрын
नमस्कार गोविन्द सर अब यो सिस्टर लाई लाईभ दोहोरी गाउन लगाउनु परो
@suyogsuyognepal5437
@suyogsuyognepal5437 Жыл бұрын
एकपटक ramro din auxa dukha parako manxa lai help garnu vayako xa hjr jasto manxa lai Salam
@susurai611
@susurai611 Жыл бұрын
Dai tapaeko bichar yekdamai ramro rahexa vawju babu lai yekdamai derai derai derai maya dinus hae💕💕💙💙
@jhalaksharma2005
@jhalaksharma2005 Жыл бұрын
आहा कति धेरै मिठो दोहोरि सर मिस लाई कहिले दुख न दिनु होला धेरै राम्रो छ हजुर हरू को जोदि फलोओ फुलोस सदैई भोरि
@dirgathapa572
@dirgathapa572 10 ай бұрын
गणेश जि को सोच बिचार धेरै राम्रो रहेछ भबिस्यमा राम्रो हौस तपाई दुइटा को शुभकामना ❤❤❤❤❤❤❤
@karnakumarigurung6758
@karnakumarigurung6758 Жыл бұрын
मान्छे ले जस्ताको पनि कुरा गर्छ राम्रो को पनि नराम्रो को पनि तर अाफुले कसैको कुरा नसुनी सहि निर्णय लिनु राम्रो हो‌
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
गोबिन्दा भाइ यक पटक दुबै जना लाई इन्द्रेणी मा लैजानु होला स्वर दुबै जना धेरै राम्रो छ गाउने शैली पनि तेत्तिकै राम्रो तुक्का पनि राम्रो छ
@haribk5820
@haribk5820 Жыл бұрын
Live दोहोरी छिटै ल्याउनु परो है गोबिन्द सर यो जोडीको
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
नछोड्नु होई गनेस भाइ जस्ले जे भनोस तपाईंको महान बिचार हो बधाई छ
@bijayathing2484
@bijayathing2484 Жыл бұрын
गोबिन्द सरले एउटा गीत बनाइ दिन पर्‍यो यो जोडिको लागि । दुबै जनको सोर अचम्मै राम्रो छ ।
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
दुवै जनताको दोहोरीले फेरी कमेन्ट गर्न मन लाग्यो ...तपाइँ हरु दुवै संगीत क्षेत्रको हुनु हुँदो रहेछ ...गित पनि मिठो गाउनु हुन्छ धेरै भावुक बनायो ......मानिसको जीवन संग मेल खाने शब्द पनि राम्रो लाग्यो ..गीत निकाल्नु होला ........
@roshnakoirala5402
@roshnakoirala5402 27 күн бұрын
शुभ बिहानिको साथमा न्यानो माया मीठो सम्झना को साथमा मुरि मुरि मनमुटु देखि धेरै धेरै सम्मान्मेरो खरो मिडको बाबू हजुरलाई मेैले हजुरको मिडिया धेरै हेर्छ सारैनि मनछुने धेरै कुरा बुज्नु हुन्छ धेरै धेरै धेरै धन्य वाद छ भगवानहरूमा मेरो 🙏🙏🙏🌷🌷🙏🙏🙏🌷🌷🌷🙏💚💚💚💚♥️♥️♥️🙏🙏🙏🌷
@binamagar6121
@binamagar6121 Жыл бұрын
महान श्रीमान😊
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
आहा! बहिनीको पनि कति मीठो आवाज। दोहोरी पनि राम्रो गाउदो रहेछिन्। भाइ बहिनीलाई उज्जवल भबिष्यको शुभकामना ।
@padamsunuwar4472
@padamsunuwar4472 Жыл бұрын
आहा कति मिठो स्वर रहेछ बैनी को झन् ।
@MdHasan-po5ro
@MdHasan-po5ro Жыл бұрын
Yo jodi jibanko antim ghadi samma naxutosh❤❤❤❤
@shankarbk1244
@shankarbk1244 Жыл бұрын
आहा कति राम्राे स्वर दुबैजना काे जस्ले जे सुकै भनाेस कुराकाट्नीहरुकाे पछि लाग्नु हुदैना तपाईहरुकाेआपसी साथसपाेर्ट ले जीवन अगाडि बढाउनुहाेस शुभकामना भान्जा अनि भान्जी❤❤❤❤
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
कति राम्राे जाेडि याे जाेडिलाई कसैकाे आखाा नलागाेश गाेबिन्द भाईकाे भैस कतिराम्राे फेरि पनि अर्काे भिडियाे बनाउनु हाेला आमा बुबा सितकाे गाेबिन्द भाई हजुर्लाई सम्मान छ
@suryasurya915
@suryasurya915 Жыл бұрын
दुबै जाना लाई धेरै सम्मान छ र गणेश सर लाई सदै अगादि बडनु सर 🙏🙏🙏🙏
@SaruSapkota-em9zt
@SaruSapkota-em9zt Жыл бұрын
interview खोज्दै हर्द छु राम्रो छ । दोहोरी दुबैको राम्रो छ l❤️❤️❤️❤️❤️❤️
@kamalabasnet2136
@kamalabasnet2136 Жыл бұрын
धेरै राम्रो हजुर को भावना हाम्रो समाजमा एकल महिला लाई हेर्ने नजर परिवर्तन गरिदिएको मा समान छ हजुर सधैं यासतै असल जिबन साथी बनि आफ्नो भुमिका निर्वाह गर्नु हो
@gangabaju9600
@gangabaju9600 Жыл бұрын
सारै दु:ख लाग्यो यो भिडियो हेरेर फट् भिडियो पनि सबै हेर्यो सेकेन्ड पनि हेर्यो साधै भगवान साथ दिओस यो जोडी लाई मैले Dubai बाट हेर्दै छु आँख बाट आँसु झर्दै 😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹💐💐💐💐💐
@shantimuktan9864
@shantimuktan9864 Жыл бұрын
खराे मिडिया काे भाई लाई धेरै धेरै धन्यवाद कति मिठो तरिकाले बाेल्नु भाकाे अनि भाई बहिनीको पनि राम्रो लाग्यो बाेल्ने सहिलि मिलेर बस्नु झगडा नगर्नु बहिनी त कति मायालु रैछ ❤❤❤हल साउदी देखि हेर्दै छु🙏
@madanrana7544
@madanrana7544 Жыл бұрын
गणेश जि को सोच बिचार जस्तो यो सन्सार मा हुन्थेउ भने यो सन्सार मा दुख कसैले नि पाउने थिएन होला ❤❤❤❤❤ गणेश जि
@nikitrai1377
@nikitrai1377 Жыл бұрын
याे जाेडिकाे देहाेरिले आखा नै रसायाे । पक्का पनि उप्पर वला ले नै वहाँ हरुकाे भेट गराईदिनु भयाे । वहाँ हरु काे जाेडि जुनि जुनि सम्म यसरिनै साथ रहि रहाेस । सारै राम्राे जाेडि ।
@user-ds7ei2qs3n
@user-ds7ei2qs3n Жыл бұрын
संसार कै नमूना जोडी बनोस् यो माया,साथ र सपोर्ट जिन्दगीभर पाओस् ।
@balbahadur8057
@balbahadur8057 Жыл бұрын
जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने कुरा इ भाइ बैनि को साच्चिकै भगवान ले जुराइदिएको जोडी लाई हेरेर बिश्वास र यहाहरु बाट समाजले केहि कुरा सिक्नु पर्छ जस्तो लाग्छ 🙏 कति ग्यानि र चित्व बुझ्ने कुरा दुबै भाइ बैनिको र आवाज कति मिठो दुबै भाइ बैनिको र लाइब दोहोरी को टुक्का फर्काउन सक्ने खुवी बैनिको भाइलाई टक्कर दिन सक्ने जस्तो लाग्यो यहाँ हरुको जोडी मा कसै को नजर नलागोस मनले चिताएको पुरा हउन उज्जल भबिस्यको कामना जुनि जुनि 🙏🙏🙏 साथमा खरो मिडिया सर लाइ विशेष धन्यवाद कला गला चिनिदिनु भएको मा 🙏🙏🙏
@gyanendraacharya6528
@gyanendraacharya6528 8 ай бұрын
भगवानले सदा साथ दियोस यो जोडी लाई
@khemlawati8663
@khemlawati8663 Жыл бұрын
महान सोच हो अन्जान समाजले जे पनि भन्छन
@channelsk3440
@channelsk3440 Жыл бұрын
महान सोच को भाइ अती राम्रो जोडी सधै खुशि रहनु।
@abkhati9207
@abkhati9207 Жыл бұрын
सधैं भरी येस्तै सुखमय बित्योस जिन्दगी भाई बुहारी को Got Bless you 🙏
@xunhogroup1717
@xunhogroup1717 Жыл бұрын
मलाई पनि कस्तो मन छोयो दुख सुखमा साथ दियर अगाडि बड्नु होला
@harkamayarai2523
@harkamayarai2523 5 ай бұрын
गणेश सधै खुसि रहनु हाेला कत्ति राम्रि छिन छाेरा छ दुख भयाेभन्दै म्रन हुन्छर
@akabartamata4007
@akabartamata4007 Жыл бұрын
आहा कति मीठो स्वर बुढाबुढिको साथै उदाहरणिय जोडी सधै जिन्दगीभर हासिखुसी राख्नु होला रहनुहोला यस्तै गरि अगाडि बढ्नु होला तीन करोड दर्शकहरुले साथ सपोट पक्कै गर्छन ।
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
यस्तो माहान जोडि बिरलै भेटिन्छन् ,यी माहान जोडि लाई सलाम संमान छ❤❤
@harishrestha4132
@harishrestha4132 Жыл бұрын
याे दाेहाेरि गानाकाे लय सारै मनपराे एसकाे अाेर्जिनल गाना कस्ले गायकाे हाे सारै मिठाे गरि गाउनु भयाे धन्यवाद
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
सत्य प्रेम हो भने कसैले छुटाएर छुट्दैन। तपाईंहरु को बैबाहिक जीवन सफल होस् शुभकामना अनि बच्चाहरूको भविष्य पनि सफल हामी सबैको मङ्गलमय शुभकामना। अरुको उचालाइमा नलाग्नु हो हामी सबैको अनुरोध।
@a-b_sofficial8370
@a-b_sofficial8370 Жыл бұрын
Nic copule❤❤❤😊
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
कुरा काट्नु पैसा पर्दैन काम नभएको दुष्ट हरु को कामै कुरा काट्ने हो भन्ने ले जेपनि भन्छ दुनियाँ ले के भन्छ भनेर पछि नालाग्नु आफू हासी खुसी रहनु शुभकामना छ धन्यवाद भाइ दुनियाँ को पछि नलाग्नु राम्रो बिचार भाइ को 👌✋😏😏
@navarajjamkatel2316
@navarajjamkatel2316 Жыл бұрын
तपाईहरुकाे दुई भागनै पुरै भिडियाे हेरे आँखा बाट आँसु झरेकाे थहानै भएन।एक जुनि मात्र हैन जुनी जुनी तपाईहरुकाे सम्बन्धले स्थान पाइरहाेस श्री पशुपतिनाथले सधै तपाहरुकाे रक्षा गरुन् !
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
दामपत्य जिवन शुखमय बिताेस हजुरहरुकाे दुबै जनाकाे कति मिठाे स्वर हाै ❤❤
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 Жыл бұрын
गणेश जि यति राम्रो हासिली र बुज्ने श्रीमती आशा पाउनु भएको रहेछौ दोहोरी मा एक चोटि बुढी लाई पनि लगेर गाउनु लाउने कोसिस गराउनु स्वर मीठो छ प्रयास जारी गरे मात्र हर चिज सम्बा हुन्छ के है सर!kwt
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
कति राम्रो स्वर हो दुबै जना को बेला बेला मा गाउन लगाउनु होला
@HAPPY-zs1ge
@HAPPY-zs1ge Жыл бұрын
❤❤❤❤सधै खुशी भएको हेर्नू मन छ यो जोडी लाइ❤❤❤
@ritapariyar2181
@ritapariyar2181 Жыл бұрын
Best👍 mayalu jodi❤❤
@heerabk8958
@heerabk8958 Жыл бұрын
बाबु हजुरको यो महान्ता लाई धन्यवाद गर्छु धेरै आशीर्वाद पनी छ
@sanitagurung3294
@sanitagurung3294 Жыл бұрын
Nice song hjr haruko jindhage hasoh folush ahixa suvakamana
@user-hj6qn5bt1i
@user-hj6qn5bt1i Жыл бұрын
शुभकामना छ दुबैजनालाइ 🎉❤❤❤❤
@user-ge7wq1yd3z
@user-ge7wq1yd3z Жыл бұрын
अत्यन्तै राम्रो जोडि ❤
@birendrabiru2076
@birendrabiru2076 Жыл бұрын
Govinda vai yo jodi lai eauta geet dinus..ramro sor raichha
@krishnarajpurush566
@krishnarajpurush566 Жыл бұрын
दुबैजान को स्वर धेरै राम्रो रहिछ।
@arjunpun5168
@arjunpun5168 Жыл бұрын
हाम्रो प्युठानि दाईले त राम्री भाउजु पाउनु भएछ मलाई धेरै खुसि लाग्यो म पनि प्युठान को हुम म हाल साउदि अरब मा छु एउटी दु:ख पाएकि लाई साथ दिनु भएको मा मलाई सारै खुसी छु
@sudeepbabumahar3057
@sudeepbabumahar3057 Жыл бұрын
cmt garne kunai sabdanai aayan yati dherai khusi lagyo ki ma aafailai thaha vayan geet pani kati mitho gaunu vayo baki jiban sukhamay rahosh ♥️♥️ kharo media lai dherai dhannybad yati ramro jodi media ma lyyaidinu vako maa 🙏🙏 Lov u all♥️
@rameshpariyar8747
@rameshpariyar8747 Жыл бұрын
म हाल दुबई छु मेरो घर नि प्युठान हो आहा कति महान् दाजु सलाम छ दाजु हजुर लाई ❤❤❤
@2Basnet
@2Basnet Жыл бұрын
व्यावसायिक गायिका बन्ने आवाज छ आशा दि को।
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
भगवानले जुरायेको जोडि कहिले नछुटोस् ❤
@ashokashokashok6320
@ashokashokashok6320 Жыл бұрын
dharai dharai ramro lago jodi shadai bhari yeshari nai hashi khussi bashnu badhai xa hjr hjr lai very nice jodi❤❤❤
@khimnepalee1984
@khimnepalee1984 Жыл бұрын
जिन्दगी भनेको otp जस्तै तेसै कारण सकेसम्म यस्तो कसैलाई नपरोस यदि भय मा कसैलाई परेको खण्ड मा फेरि नयाँ जोडी मिलोस सुभकामना दाम्पय्त जिबन मा
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
आशा बिकको अति सुन्दर रछ आवज प्रोफेसनल गायिकाको भन्दा राम्रो आवज छ छिटोभन्दा गित रेकर्ड होस कुनै सर्जक ले गित दिउन मेरो एहि प्राथान गर्छु
@tseringyz2086
@tseringyz2086 Жыл бұрын
Sadhai khushi ley milera agadi badnu thanks for Ganesh bro
@angiedatallgurl7820
@angiedatallgurl7820 Жыл бұрын
Beautiful soch vaye ko jodi ❤❤❤❤
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
गणेश बास्तबमा हिरो हो अति राम्रो मिलेको जोडी
@rasilathapa5415
@rasilathapa5415 Жыл бұрын
Yasto ramro pariwar maa kasaiko aakha na lagos vagwan sadai yastai ramro hos kaile xutina na paros sadai khusi hos dukha na hos vagwan le rakxya garnus hai😊😊😊😊❤❤❤❤
@anirudrabhurtel1647
@anirudrabhurtel1647 Жыл бұрын
kharo media Govinda sir lay garda waa haru ko sathai maila serial ko fan pani❤
@ghamansing2578
@ghamansing2578 Жыл бұрын
tiktok ma sano video veteko thiye yo ramro jodoko tr kun midako vanne kehi lekhiyko thiyen aaj pani tiktok herdai jada vete kharo midia ko video aaj yo jodi ko video veter dherau khusi vaye badhaix yo jodi lai rw kharo midia laii👌🙏🙏🙏❤️❤️❤️❤️
@YtCreators1
@YtCreators1 11 ай бұрын
Heart touching voice gobinda sirko
@dineshthapa4152
@dineshthapa4152 Жыл бұрын
भाइ बहिनी को उज्जल भबिश्य को कामना गर्दछु है
@jibanmagar8912
@jibanmagar8912 Жыл бұрын
Aaha ktimitho sor yohoni t git yomaya khilei ndhatos sbai vndat sirman mahan ho❤❤❤❤❤❤❤❤❤❤
@rupaido5626
@rupaido5626 Жыл бұрын
Kati ramro jodi ❤
@bhanubhaktadahal884
@bhanubhaktadahal884 Жыл бұрын
Kasaile pani xutauna sakdaina yo jodi lai ganesh sir mahan hunuhunxa 🎉🎉
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
क्या उत्कृष्ट जोडिको भिडियो फेरि हेर्न पाउँदा सारै खुशी लाग्यो गोबिन्द सर अनि हजुरको मिडिया मार्फत उहाँहरुको दाम्पत्य जीवन शुखमय होस ।।अर्को कुरा खुब हसाउनु भयो झरी लागेको साझ खोरतिर जाने बानी छ कि क्या हो भन्दा पुरानो दिनको याद आयो धन्यवाद हजुरलाई❤
@AjayKumar-sx3xd
@AjayKumar-sx3xd Жыл бұрын
❣️❣️❣️❣️❣️💯💯Asti sath sapot garnu ek Arka li kahile pani sath naxodnu dukh sukh gareyra agadi badhnu
@user-gt4xh5xr7g
@user-gt4xh5xr7g Жыл бұрын
धेरै राम्रो छ जोडी ❤❤
@nishunisha5630
@nishunisha5630 Жыл бұрын
yo jodi lai ajhoi safaltako kamana yati dheroi maya garne bujhne kalakar pani hudo rahexa ganesh g hjr vagwan hunuhunxa
@grgbabu3425
@grgbabu3425 Жыл бұрын
Govinda sir Great news Happy couples 💑 Safalta ko hardik subakamana
@prachandmanandhar3785
@prachandmanandhar3785 Жыл бұрын
आशाजी को बोलि कति राम्रो धेरै मन परयो
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
सरै राम्रो स्वोर बैनी को
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 68 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 49 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 68 МЛН