मेयर साम्पाङले चर्काचर्की परेपछि सन्जिता धमलालाई प्रहरी लाएर लछारपछार गर्दै निकाले Harka Sampang

  Рет қаралды 629,120

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

10 күн бұрын

तुरुन्तै यसरी निकाले, भयो बबन्डर
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 6 100
@Ericofficial1
@Ericofficial1 8 күн бұрын
नगरप्रहरी भए पछि त बालेन् शाहको जस्तो हुनु पर्छ यो आइमाई लाई कठालो समाएर कानको जाली फुट्ने गरी झापड लगाउनु पर्ने 🤬🤬🤬
@sabinrai5104
@sabinrai5104 8 күн бұрын
सही कुरा गर्नु भयो ❤
@toypandey6866
@toypandey6866 8 күн бұрын
बालेन लाई यो हर्के सङ्ग नदाज है ? बालेन ले गल्ती गर्नेलाई मात्रै समात्न आदेश दिनुन्छ । यो पागल हर्के कुकुर लाई के थाहा कानुन
@Pradhaanmantri372
@Pradhaanmantri372 8 күн бұрын
Sahi ho Yesta xada aimai lai chak ma sisnu pani le xyapnu parne
@aryathagunna98712
@aryathagunna98712 Күн бұрын
झाेले तेरि
@thitokto5556
@thitokto5556 8 күн бұрын
प्रमाण दिन नसक्ने भुक्ने लाई मात्र लछारेर मात्र होइन महिला प्रहरीले चाहि लाताले हानेर निकाल्नु प्रने हो भुसिया लाई
@tankalimbu6557
@tankalimbu6557 8 күн бұрын
भाइ यदि पत्रकारिताको दर्शन सिद्धान्त पढेकाले प्रमाण जहाँ पायो त्यही दिदैन र देखाउदैन। समाचार र स्रोतको सुरक्षा गर्नेनै सच्चा पत्रकार हुन्छ। यसैगरी स्रोत देखाउ भन्ने मेयर को हो? अदालतले पनि प्रमाणको खोजी गर्न सक्छ तर देखाउनु पर्छ भन्ने छैन। जनयुद्ध कालमा कति पत्रकारहरुले स्रोतको रक्षा गरेरै बिस्वस्निय खोज पत्रकारिता गरे। मेयर अदालत होइनन् ।जो प्रमाण माग्दैमा दिनुपर्ने ।
@RajuRai-vf5iu
@RajuRai-vf5iu 8 күн бұрын
​@@tankalimbu6557tiyo vaye ra ta des uvo nalage ko ho ...
@jasudarai2865
@jasudarai2865 8 күн бұрын
Tangke bro bina praman manxe lai aaro laune painxa? patrakar hudaima! Achama xa teso vae tapai lai pani bina praman aaro lau ta?
@jptcreation7584
@jptcreation7584 8 күн бұрын
@@tankalimbu6557ani laude prove dekhauna mildaina vane blame garna pani mildaina holani ta kasto khalko kura ho yo😂
@lalitone6126
@lalitone6126 7 күн бұрын
होनि
@prabinthapa287
@prabinthapa287 3 күн бұрын
यो आईमाई काम नलाग्ने रैछ, तपाइको अधिकार पर्दैन पनि भन्छ फेरि मेयर लाई कराउन आउँछ मेयर को अधिकार मा पर्दैन भने अधिकार मा जस्को पर्छ तेसैलाइ भन्नू नि पागल्नी❤❤
@kopilalimbuni6732
@kopilalimbuni6732 3 күн бұрын
नगर प्रहरि लगायत सबैलाई सलाम्✊🤟
@basant.922
@basant.922 8 күн бұрын
बिना प्रमाण नागरिकता बेचेको जस्तो गम्भीर आरोप लगाएर धरान नगरपालिकाको अपमान गरेकोमा ध्यानाकर्षण होस र कानुनी कारबाही होस।
@yuvraj9952
@yuvraj9952 8 күн бұрын
👍👍
@sapanarai305
@sapanarai305 7 күн бұрын
सहि कुरो मेयर सँग कुरा गर्ने तरिका भएन 😢
@rameshkchaudhary9829
@rameshkchaudhary9829 7 күн бұрын
यस्तो पनि पत्रकार ? यस्ताले कस्तो पत्रकारिता गरेको होला ?
@dhanbolrai7050
@dhanbolrai7050 8 күн бұрын
धरान यो जस्तो केटीले नै बिकाश गरन मा बाधागरेको नगरबासी हरु सचेत हुनु होला !
@avinnapoudel4486
@avinnapoudel4486 4 күн бұрын
धन्यवाद नेपाल प्रहरी लाई 🙏🙏🙏
@ramsange7782
@ramsange7782 4 күн бұрын
यो बैनी को तेवर सीमा बाहिर नै भो, घर भित्रको पारिवारिक झग़डा जस्तो प्रशासनिक अधिकारी संग बोलने सिस्टाचार सिख्नु त्यस पछी आफैलाई पत्रकार मन्नु मिल्छ। कुनै पानी एंगल बाट पत्रकार जस्तो लागेन❤
@gneshkb
@gneshkb Күн бұрын
म बहिनीको सपोर्टर चाही हैन, तर मेयरको सैलि पनि खराब! जन प्रतिनिधिलीई किसै उठे पनि सालिन हुनु पर्छ, धेरै ठूलो पल्टिनु हुन्न के
@mayagurung7919
@mayagurung7919 Күн бұрын
यता न उता को पत्रकार थु जाठी
@haldibarithito6464
@haldibarithito6464 8 күн бұрын
यो जाठि लाइ झापड नै झापड हानेर निकाल्नु नि। नागरिक को बोल्ने अधिकार छ भन्दैमा मर्यादा भन्दा बाहिर गएर बोल्ने जो कोहि लाइ कारबाहि होस्।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 9 күн бұрын
यो जिउ छाडा आईमाई रहेछ एस्ता लाई केही गरेर पनि सकिन्न एस्तो सग बोल्दा आफ्नै ब्याजत हुनछहो
@bhimlama6372
@bhimlama6372 2 күн бұрын
मेयर जस्तो मान्छेले अर्काको चरित्रमाथि कमेन्ट लेखेर पोष्ट गर्ने पनि ठिक होइन।😂😂😂
@victorthapa9870
@victorthapa9870 4 күн бұрын
काठमाडौं मा ऋषि धमला ले रवि लामछाने को खुट्टा तान्ने? धरान मा यो सञ्जिता धमला ले हर्क को खुट्टा तान्ने? यो दुई जना लाई कडा कारबाही गर्नु पर्छ,
@ataptregmi2304
@ataptregmi2304 2 күн бұрын
सहि हो
@gneshkb
@gneshkb Күн бұрын
@@ataptregmi2304 गलत हो, मेयर सारै पाखे के?
@atinyshineforever9252
@atinyshineforever9252 23 сағат бұрын
@@gneshkb hai k ho k ho situation
@DevRaj_20M
@DevRaj_20M 8 күн бұрын
नगर प्रहरीलाई सलाम ✋
@MiraRai-es5fe
@MiraRai-es5fe 8 күн бұрын
मेयर साबले 100% सही कुरा गर्नुभएको छ योन धन्दा धरानमा कहाँ हुन्छ यसले पत्ता लगाउनुपर्छ। धरानको बेहोसत गर्न पाउँदैन।
@GangaRai-d8h
@GangaRai-d8h 8 күн бұрын
Yasei Le chalako xa hola sahet 😂 tyo dhanda
@ansumarai1574
@ansumarai1574 8 күн бұрын
Yo afei garx are 😅😅😅
@janakthapa5984
@janakthapa5984 3 күн бұрын
नेपालमा महिलालाई कानुनी अधिकार धेरै भयो कानुन ससोधन गरनु परयो 🇳🇵
@mangallamsal
@mangallamsal 4 күн бұрын
मेरसाप यस्था नाथे याैन धन्दावनलि सँग धेरै नबाेलेकै राम्राे
@kiranrai4099
@kiranrai4099 8 күн бұрын
सन्जिता धमला सुनसरी जिल्लाको सबैभन्दा अराजक पात्र रहेछिन् यस्तो मान्छेलाई कानुनी उपचार गर्नुपर्छ।
@urmilapulami2107
@urmilapulami2107 8 күн бұрын
झामपुतली लाई यताको गाला उता हुने गरि दिनु पर्यो
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 3 күн бұрын
लेख्न पाउनी आफ्नु अधिकार हो। यसलाइ सोदेर लेख्नु पर्नी भयो अब। यो धमला कि अमला हो। यसलाइ नेपाल बाटै बिदा गरे हुन्छ हो।
@Jarjar6160
@Jarjar6160 4 күн бұрын
बाहिर निकाले हैन,हैन ठटाउदै निकाल्नु पर्ने हो,तर प्रहरी हरु सिधा सादा लाई मात्रै ड्यामकी ड्याम लाउदै निकाल्छ,यि येत्रो बाठी सित चै थुरूरु हुन्छ, यार!
@aatmaramkarki-nb4mg
@aatmaramkarki-nb4mg 8 күн бұрын
ठिक गरे पुलिसले बदाइछ नगरप्रमुख हर्कजि
@mirarai1845
@mirarai1845 8 күн бұрын
एति भएपछि त लाज हुनु पर्ने हो संन्जिता लाइ अनुहार पनि कसरि देखाएर हिड्ने होला छि
@Hemaofficial1234
@Hemaofficial1234 2 күн бұрын
धमला शब्दले तहल्का नै मच्चायो कहिले धमला नाम ले काजु मच्चाउछ कहिले नारीको इज्जत मचाउछ । 😭
@yatsengurung993
@yatsengurung993 Күн бұрын
Harka sir, You are Great! I'm with you!! Thank you all members!!! I'm also with you!!!!
@khabarnepalnepal1610
@khabarnepalnepal1610 8 күн бұрын
बाहिर मात्र होइन कि यस्ता चरित्रहीन आइमाईलाई जेल हाल्नु पर्छ।
@svcome
@svcome 8 күн бұрын
Thik ho
@khagenkarki1424
@khagenkarki1424 8 күн бұрын
Salakukur ta ghadjalai chahi halnuparx mehar ko guu kha
@Changes_143
@Changes_143 8 күн бұрын
भाट हान्दै निकाल्नु पर्ने
@Ansikaju1dc
@Ansikaju1dc 8 күн бұрын
👍👍👍👍👍👍
@Tg3hj
@Tg3hj 8 күн бұрын
100%right ,
@padmasunder2168
@padmasunder2168 9 күн бұрын
पाटिको झोले पत्रुकार घरानको हित भन्दा अहितमा काम गर्न खोज्ने 🐒🐒🐒🐒🐒नि यसलाई ठिक लगाउनु पर्छ।
@girbahadur9595
@girbahadur9595 8 күн бұрын
Yo patki
@sunumamabuhang
@sunumamabuhang 3 күн бұрын
याे राताेड्रेसलाइ पनि पट्याङ्ग दिनुनि ।
@nirmalpatangwa2812
@nirmalpatangwa2812 3 күн бұрын
धराने महिला चेलीहरूलाई जिम्मा दिनुपर्छ जे हुन्छ त्यो हुन्छ।
@RuplalMukhiaMukhia
@RuplalMukhiaMukhia 8 күн бұрын
यो बाईफाले आईमेलाई कानुनी कारवाही हुनुपर्छ।
@user-tl1eb6rr6v
@user-tl1eb6rr6v 8 күн бұрын
पुलिस लाई धन्यबाद दिन चाहन्छु । यस्ता अराजक पत्रकार आईमाई लाई कारबाही गर्नै पर्छ
@anushrestha1272
@anushrestha1272 6 күн бұрын
Right good
@HemaPun-hh6bw
@HemaPun-hh6bw 3 күн бұрын
बोल्ने शैली नभएर उब्जिएको झगडा हो।
@rabinasafal8904
@rabinasafal8904 Күн бұрын
यौन धन्दाको रिपोर्ट गर्ने मान्छे आफै यौन धन्दाको नाईके जस्तो पो देखियो थुक्क हाम्रो देसको जनता !!!
@Kaman-sf8il
@Kaman-sf8il 9 күн бұрын
यस्ता नाथे सेक्यूरिटीकाे काम छैन।निकाल भनेपछि समातेर निकाल्नु नि
@limbooturman5634
@limbooturman5634 8 күн бұрын
काठमाडौ को नगर प्रहरी जस्तो कडा हुनु पर्यो धरानका नगद प्रहरी पनि कडा सुरक्षा झ्वाप्प झुप गर्नु पर्यो परेको खण्डमा ।
@magarat6360
@magarat6360 8 күн бұрын
Lute securityko bharosa nagara hai 👈jhyaap samayera jhyakutti pardai dhamalako hamala dekhaunu parne lute kun police ayera kaan fukera bhagyo paxi nagar praharinai lagnu parne,, yesto bhusiyalai chuut hunna👈
@PaulRai-vf6lv
@PaulRai-vf6lv 8 күн бұрын
​@@limbooturman5634 Meyor sapko office bahira ekjana Handsome xa Nagar prahari....sanchita aunty ko thauma xora manxe bhako bhaye tyo jawan nagar praharile aghi nai bahira ko bato dekhai sakthyo.....good job young frnd❤❤❤
@sbrai8048
@sbrai8048 9 күн бұрын
बिना अाधार, बिना प्रमाण नागरिकता लिदा जनप्रतिनिधिले पैसा मागेयाे भन्ने यि अराजक अाइमाइलाइ ठिक गरे। चर्चाकाे लागि जे पनि बाेल्ने यि पतुर्नीलाइ मानहानिकाे मुद्दा हाली जेल हाल्नु पर्छ ।
@MahenLimbu-tm7vk
@MahenLimbu-tm7vk 8 күн бұрын
Masala usle matra kakr tireko jasto bolxa ta ba police Le tireko xaina hamele tireko xaina
@thapathapa2923
@thapathapa2923 7 күн бұрын
Haina yo aaimai k boleko ..... parkhera ramro bolnu masakne k Bhako ... k k boleko k padheko ... thukka ... chinikachi ko Sathi utha pani rahexa .. k padhexa hau yesari aayera mair saga ulto praman magne ... chalti wala aaimai rahexa ... oda . Mair lai nadi CDO lai bujhauxu re Samatera.... jel lagnu Boulayo yo aaimai ... Thukka k padhexa yarr
@gangaramlimbu842
@gangaramlimbu842 4 күн бұрын
कार्वाही गर्ने पक्षमा मेयर सापको धेरै कमजोरी छ ।
@nareshmalla7123
@nareshmalla7123 4 күн бұрын
यसलाई तुरन्त कार्यवाही गर्नु पर्छ। जनप्रतिनिधि भन्दै जे पायो त्यही,जसरि पायो त्यसरि बोल्ने?
@purnarai4919
@purnarai4919 8 күн бұрын
ए धरानको सचेत दिदी बहिनीहरु यसलाई ठिक लगाउनु परो!
@lalitone6126
@lalitone6126 7 күн бұрын
लाटा रछ धराने
@milanmgr_3449
@milanmgr_3449 8 күн бұрын
दमि गर्नु भाे नेपाल पुलिस र नगर प्रहरी र हर्क सनम्पाङ good job
@RajiSubhani-jf5tf
@RajiSubhani-jf5tf 4 күн бұрын
माथीको नेता सित साठ गाठ गरेकी आइमाई हो यो । एस्ता आइमाई सित सावधान😊😊😊
@user-tg8bk9sx3m
@user-tg8bk9sx3m 4 күн бұрын
यो आईमाई नि कोइ कसैले प्रायोग गरेको जस्तो छ कति गमन्डी छि
@user-fe6eq7ub9l
@user-fe6eq7ub9l 8 күн бұрын
यसको जिब्रो थुतेर फ्याकिदिनु पर्ने लास्टै थुतुनी रैछे
@motigurung3009
@motigurung3009 8 күн бұрын
जय जय जय सम्मानित मेयर हर्क सर !!
@abinamabi-jq6il
@abinamabi-jq6il 2 күн бұрын
जे पाई त्यही बोल्नुलाई प्रहरीहरुले मान सम्मान ले हैन भाटा ले मज्जाले हान्नु पर्छ।र अनि मामाघरमा सडाउनु पर्छ।
@user-cm1yn1ye9g
@user-cm1yn1ye9g 2 күн бұрын
यो।गतिमति। नभएको अाइमाई।हो
@ShivaSunari-pv8uf
@ShivaSunari-pv8uf 8 күн бұрын
यस्तो पत्रकार कसरी भायो ? जनता जन्न चहान छ
@ambikasadem6021
@ambikasadem6021 8 күн бұрын
यो आईमाई बौलि छे । यो सङग प्रतिवाद नगर्नु नै बेस्ट हुन्छ।
@manbdrbohara6490
@manbdrbohara6490 16 сағат бұрын
हर्क तिमिले लेख्नु शर्ब्जानिक गर्नु भन्दा पनि गार्जेन्तको नाताले सम्झाएर पठाइए उक्तम हुने हो
@anildewan8352
@anildewan8352 4 күн бұрын
केटा पुलिस हरू ले चै नछुनु महिला हरू ले चै थपट हाने हुन्छ यसता लाई
@madanshrestha1660
@madanshrestha1660 6 күн бұрын
मेयरलाई अपमानजनक ब्यबहार गरेको देखियो ,यस्तालाई तुरुन्त कार्यबही गर्नुपर्छ।
@loknathrairai3782
@loknathrairai3782 8 күн бұрын
न बोल्नु भन्दा नि किना किना २ शब्द बोल्नु मन लाग्यो ..केही समय पहिले संगिता धमला को हो भन्ने कसै चिनेको थिएना..मेयर हर्क साम्पाङ ज्युु ले सन्मान गर्नु भयो केही पुरस्कार दिनु भयो अनि राता, रात भाईरल भयो संगिता पुत्रिकार...चरित्र हिन ,मानवीय पन स्मरण शक्ति गुमाए कि धमला ले आज आएर हर्क सामपाङ कै घोर बिरोध गर्ने...अब यो धर्ती को बोझ भाईस लाई धराने जनता ले कार बाही गर्नु पर्छ...
@lilapun1031
@lilapun1031 18 сағат бұрын
Polic बहिनीहरुले ठीक गरयो । यो आईमाईलाई
@gopalisubarna6213
@gopalisubarna6213 4 күн бұрын
Sahi garnuvyo didile
@bhawanimangmu4045
@bhawanimangmu4045 8 күн бұрын
दैनिक राम्रो राम्रो लुङा लाउछ । शंका नै छ ।
@chhumalimbu8575
@chhumalimbu8575 8 күн бұрын
Ummm kya ...pohila ko hera ra standar pani badeko xa ani goro pan pani , yesko pachadi kasaiko haat xa ...natra kina nagar parmukh ko agadi thulo thulo bolxa yo patrukarni😅
@user-lj7tv9ut5m
@user-lj7tv9ut5m 4 күн бұрын
Bhalupan ni badheko xa xutyo hai ​@@chhumalimbu8575
@nuhangrai6506
@nuhangrai6506 9 күн бұрын
एक दम 100% ठिक गर्नु भो येस्तो jpt बोल्ने आईमाई लाई भित्र छिर्न नदिनु पर्थियो पाटि को झोलेनी....
@namjungreynamjung8921
@namjungreynamjung8921 8 күн бұрын
tei ta ghokre tyak layar asko jibro thutera ghisarera nikalidinu parcha asta jhar harulai
@SanuWanemphago
@SanuWanemphago 6 күн бұрын
Yo sala imaiko ho.
@Retikatamang
@Retikatamang 6 күн бұрын
देश bigray ko naii yesto आइमाई lay garda ho yestaii lay garda ho देश bigray ko
@rupkunwar5231
@rupkunwar5231 Күн бұрын
मेयरको कार्यकछ्यमा बसेर आफै दादागिरि देखाउने अनि प्रहरिलाइ दादागिरि देखायो भन्छ
@anjalilama5340
@anjalilama5340 Күн бұрын
जुन गोरुको सिङ्ग छैन उस्को नाम तिखे हेहे यस्तो आइमाई लाई कस्ले राख्नु भयो सोफामा निकाल्नुस यस्लाइ
@user-tl1eb6rr6v
@user-tl1eb6rr6v 8 күн бұрын
यस्ता अराजक पत्रकार आईमाई लाई निकाल्नु पर्छ
@devevgreen
@devevgreen 8 күн бұрын
नेपालमा सब भन्दा पहिला सुधार्नु पर्ने पत्रकार हो जस्तो लाग्छ,मलाई त! #Noted
@sabbusunuwar1013
@sabbusunuwar1013 7 күн бұрын
याेचाई सहिहाे है कुराे👍️🤚
@santoshrai7776
@santoshrai7776 6 күн бұрын
Ek dam sahi kuro grnu vayo sir 100%
@user-wy9ng5cg1x
@user-wy9ng5cg1x 6 күн бұрын
Ho Sahi ho kina ki sabai kurà jhut boleko hunxa
@cheetriketo804
@cheetriketo804 6 күн бұрын
साला चोर मेयर लाई गोलि प्रहार गर्नु पर्छ
@user-xq9xj6gr1h
@user-xq9xj6gr1h 6 күн бұрын
Ak dim thik ho
@bhuvanmansingh4841
@bhuvanmansingh4841 2 күн бұрын
एउटी आइमाई त्यस मेयरलाई भेट्‌न आई;, उसको हृदय धुर्त्याइँले भरिएको छ। त्यसको हृदय कपटले भरिएको हुन्छ, त्यसले सधैँ षड्‌यन्त्र रच्छ र झगडाको बिउ रोप्छ।
@rmanirai8588
@rmanirai8588 2 күн бұрын
हर्क साम्पाङ आफैंले भनेका छन्: मैँले बैदेशिक राेजगारी गरेकाे छु, ट्याम्पाे चलाएकाे छु । संचिताजी, तँपाईले दुःख गरि गरि वँहाकाे बिज्ञापन नगर्दा हुन्छ । ह,्क साम्पाङलाई धेरैले चिनेका छन ।
@dharmarai5807
@dharmarai5807 9 күн бұрын
कस्तो नकचरी रहिछे यो आइमाई
@user-wl5ie9md7h
@user-wl5ie9md7h 6 күн бұрын
जंगली नेयरल्लाई ठीक परेन मज्जा आयो
@nogenn4357
@nogenn4357 4 күн бұрын
@@user-wl5ie9md7h k vannxa yo muji
@amazingworldearth4300
@amazingworldearth4300 15 сағат бұрын
Tero bau vanxa muji​@@nogenn4357
@premkhadka3248
@premkhadka3248 6 күн бұрын
मेयरले जे गर्नुभयो १०००% सहि गर्नु भाछ।
@Dipshacharya
@Dipshacharya 5 күн бұрын
😂😂 2:01 2:01 2:01
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 5 күн бұрын
जुन प्पहरीले हात हालेर तनेउ यसै लाई अरोप को उजुर लगाईदेउ नेत हरुको अरुले राम्रो काम गरेको देखेऊ भने हेप्छ। चेप्छा यस्तै हो ।
@lbkandangwalimbu
@lbkandangwalimbu 3 күн бұрын
यस्ता २ कौडीका आइमाईहरूसँग केको विवाद गरिरहेको वास्तवमा यो मेहरले आफ्नो स्तर र हैसियत नाचिन्दा आफ्नो कद आफैँले घटाइरहेको छन्।
@leysanrai9052
@leysanrai9052 4 күн бұрын
केटा भए अनुहार भत्कने गरी कुटाई खान्थ्यो होला। होइन के मा कहाँ चित्त नबुझेको हो। Proof यस्तै हो त? I have a many proof 😮
@kailashtiwari3688
@kailashtiwari3688 8 күн бұрын
यस्तो उग्र रुपि आइमाइ हरु हरुले देशै भरी सकृय छन् बाँसको भाटाले छाला फुट्नेगरी चुटेर भगाउनु पर्छ !
@ShivaSunari-pv8uf
@ShivaSunari-pv8uf 8 күн бұрын
अबो केही दिन पछि यो आइमाई को केही न केही काण्ड आउन सक्छ कुरेर बसौ सबै जना
@monikarai1599
@monikarai1599 2 күн бұрын
यो आईमाईलाई पत्रकार पढाउने मास्टर लाई पनि लाज लागिरको होला हौ
@GovindaThapa-n5h
@GovindaThapa-n5h Күн бұрын
हे भगवान एक पटक मलाइ भेटाइ देउ न भगवान एस्को स्वोर सुक्ने गराउने थिये
@thunguchavhawana1669
@thunguchavhawana1669 8 күн бұрын
लातै लात दिएर चाहिँ निकाल्नु चाहिँ पर्ने हो यो वयशाया आईमाईलाई
@Mann509
@Mann509 7 күн бұрын
यिनी वयशाया भए आफुनी त्यस्तै होला @thunguchavhawana😂😂😂
@thunguchavhawana1669
@thunguchavhawana1669 7 күн бұрын
@@Mann509 तलाई चाहिँ किन टाउको दुख्यो तेरे बुढी पर्यो कि तेरो आमा पर्यो त्यो लाज सरम पचेको वेशाया आईमाई 😠😠😠 पहिले तेरो आमालाई सोध वेशाया हो भनेर अनि म तलाई रिपाई दिन्छु है म को हो भनेर साला सकछस भने रियल आईडी बाट कमेन्ट गर साला फेक आईडी बाट धेरै नभुक्क कुकुर परिस की कुकुरनी परिस हो
@thunguchavhawana1669
@thunguchavhawana1669 7 күн бұрын
@@Mann509 तलाई चाहिँ किन टाउको दुख्यो तेरो आमा पर्यो त्यो लाज सरम पचेको वेशाया आईमाई 😠😠😠फेक आईडी बाट धेरै नभुक्क कुकुर हो की कुकुरनी परिस तेरो आमा लाई सोध्नु पहिले गएर वयशाया हो भनेर अनि म तलाई म को हु भनेर भन्छु है
@user-lj7tv9ut5m
@user-lj7tv9ut5m 4 күн бұрын
Yo Sanjita Randi bhalu nai ho I have a many proof 😂😂😂​@@Mann509
@somraiSomrai-wg4hd
@somraiSomrai-wg4hd 8 күн бұрын
मुख मा हान्नु पर्छ हो यो धमला लाइ
@ChandraBahadurMademba
@ChandraBahadurMademba 2 сағат бұрын
पछार्दै निकाल्नुपर्ने थियो पुगेन चरित्र हिनआइमाइ
@AmritRai-gk3pc
@AmritRai-gk3pc 9 күн бұрын
याे आइमाइलाइ धराने जनताले तह लगाउनु पर्छ सन्सार मै नभएको झोलेनि
@prakashrai8738
@prakashrai8738 8 күн бұрын
Launu parxa fatalai
@RajuRai-vf5iu
@RajuRai-vf5iu 8 күн бұрын
Yo chai sai kuro ho hai ...
@SangitaRai-qu7kg
@SangitaRai-qu7kg 8 күн бұрын
Yes
@gtahkkabs1622
@gtahkkabs1622 8 күн бұрын
त मुझी रन्डीको छोरो धेरै नबोले मासाला हर्केको झोले
@user-ly9pl2di2n
@user-ly9pl2di2n 8 күн бұрын
हो हो
@sabimewahang
@sabimewahang 8 күн бұрын
यस्तो खातेनी पत्रकार हावामा बोल्ने प्रमाण छ भन्दै हावा हावामा भुक्ने लाई गाला पड्किने गरि हान्नु पर्ने खातेनी त जस्तो खातेनी नगरीकन हुनु भन्दा न भएकै ठिक छ
@rjmgr6942
@rjmgr6942 2 күн бұрын
पत्रकारको नाऊमा नौतंकी धब्बा पत्रूकारलाई लछारपछार गर्दै निकाल्ने मात्रहोईन जेलमै कोच्नु पर्ने
@padamgurung5270
@padamgurung5270 Күн бұрын
Harka sir is right good job harka sir I with harka sir good job ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhimsenkhadka8883
@bhimsenkhadka8883 8 күн бұрын
हर्क भनेको देश भक्त हो ,विश्व ले चिनेको छ,,नाथे एउटा फ्याउरी पार्टी को झोलेनी ले तथानाम भन्ने,,भाग जय हर्क
@RajuRai-vf5iu
@RajuRai-vf5iu 8 күн бұрын
Sahi ho
@swarajthapa5798
@swarajthapa5798 8 күн бұрын
Harka bhaheko Christian ko dalal ho
@sonugautam4080
@sonugautam4080 6 күн бұрын
घण्टाको यो अर्को साङमांसालाई यो भेडो यो भेडो काम नलाने भेडो
@SanjogGurung-bj3to
@SanjogGurung-bj3to 8 күн бұрын
मेयर सम्पाङ लाई हिलो छ्याप्न आएकि रैछे यो केटी को नियत ठिक छैन।
@anildewan8352
@anildewan8352 4 күн бұрын
छाेयाे भनेर मुदाहालछ है अब याे अाईमाईहरू त बेसिया हरू जस्ताे पाे छ है
@damayantiparajuli1340
@damayantiparajuli1340 4 күн бұрын
पढेलेखेकाे मान्छे रे,,बाेलि शैलि हेर्दा त 2 पढेजस्ताे नि लागेन त।।
@jasbahadurrana2770
@jasbahadurrana2770 8 күн бұрын
यो भाईरल हुनलाई नाटक गरिराछ धराने महिलाहरू मिलेर टह लगाऊ
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 9 күн бұрын
अरोप लागाएर मात्र हुन्छ कसल घुस लेको हो त मान्छे लाएर देखा नत
@tankadahal2433
@tankadahal2433 6 сағат бұрын
अलिक मेरे हेर्के को अहम्ता बडि भयो जनपर्तीनिधि मेर भर नेपाल सर्कार जस्तै ठूलो बन्छ
@bhuvanmansingh4841
@bhuvanmansingh4841 2 күн бұрын
मुगाभन्दा बुद्धि उत्तम हुन्छ; अरू कुनै बहुमूल्य थोकसित यसको तुलना गर्न सकिँदैन।
@user-io3cw2qk1k
@user-io3cw2qk1k 8 күн бұрын
पत्रकार हु भन्ने यसताले समाज भाद्छ देस भादछ बेसोमत आइमाइ
@ArjunKhawas-fe1qj
@ArjunKhawas-fe1qj 8 күн бұрын
मेयर हर्क जी ले पत्रुकारहरुलाई पैशा खाने बाटो बन्द गरी दिएपछि पत्रुकारहरुको बिजोक छ।
@premrasaili8364
@premrasaili8364 13 сағат бұрын
जनतालाई बोल्ने अधिकार छ तर कहा कसरी के बोल्नु पर्छ भनेर थानहुने यस्ता महिला लाहित लाठी चार्ज गर्नु पर्छ ।। यस्तो बोल्ने सहिली नभएकी आहिमाला अझ पात्र कर्रे थुक्क बेजती😂🤬
@KarnaGharti-kv6hd
@KarnaGharti-kv6hd 6 күн бұрын
अरु भैदेको भय अफिसमै टेक्न दिने थियन। धन्न हर्क सर भयर यतिको बोल्न पाको छ।
@puranpuranmagar1427
@puranpuranmagar1427 5 күн бұрын
Ghanta ko patrakar jathey
@sunilpyr1706
@sunilpyr1706 4 күн бұрын
पुलिस प्रशासन को गल्ती छ ।।। नम्र भए बोलिदिदा नभएसी एक झापड लगाईदिन पर्नी हो
@sanoaccount3440
@sanoaccount3440 8 күн бұрын
मेयर लाई बलतकार गरोभनेर भनेर आरोप लगौछे है यो खतरारैछे मेयर होसियार यो फसौने नियतको रहिछ
@Munasarumagar502
@Munasarumagar502 Күн бұрын
यस्तो चरितहिन केटीले गर्दा हो नेपाल बेहाल हुदै गाको🗣
@Hermaoine
@Hermaoine 3 күн бұрын
Ekdam thik ho patrakar didi
@buddhalama1301
@buddhalama1301 8 күн бұрын
यस्ता लाचारीलाई निकाल्न पर्छ। यिनी कुन पाटीकी झोले हुन।
@baburai5173
@baburai5173 8 күн бұрын
A male 😂😂
@ushatamang4971
@ushatamang4971 8 күн бұрын
Yes yo aaimi lai kineko hunuparcha ni
@DhanuGurung-dr5fu
@DhanuGurung-dr5fu 8 күн бұрын
Yo aaimai k saro boleko
@user-hm4fh8oz9h
@user-hm4fh8oz9h 9 күн бұрын
रुयो रुयो रुयो रुयो रुन्ची लास्टै 3 clss..पो रैछे त
@RajuRai-vf5iu
@RajuRai-vf5iu 8 күн бұрын
Hahaaaa ...
@jangamagar3264
@jangamagar3264 3 күн бұрын
यो भालुनिको मुखै मुखमा हान्नु पर्ने रैछ
@LalManTamang-lw9ic
@LalManTamang-lw9ic 2 күн бұрын
यो हात लाउन नमिल्ने भए लात लगाईदेउन यस्ता दिमाग खुस्केको पत्रुकारलाई । बिना प्रमाण अरुलाइ आक्षेप लाउनु भन्दा पहिले बिचार गरेर बोल्नु पर्दैन ? मेयरले कारवाही नगर्ने भए कारवाही गर्ने निकायमा जानुनी
@rabinkumarrai2262
@rabinkumarrai2262 8 күн бұрын
यो सञ्जिता धमला भन्ने पनि हावाको ताल बोल्ने रहिछे
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 8 күн бұрын
100% ठिक गर्नु भयो । 👍️👍️👍️
@anjanbhulun11
@anjanbhulun11 16 сағат бұрын
अझ उसको करले चलेको छ रे के त्यो वर्दी धरीले चाहिँ कर तिरे को छैन यस्ता लाइता अफिस भित्र होहल्ला गर्न पाइँदैन भनेर निकाल्नु पर्छ
@tankadahal2433
@tankadahal2433 6 сағат бұрын
मेर भर बालेन साहा जतिको काम गर्ने हो भने सबै जनता लाई पाउ मोल्न लाउने रछ यो गुइठेले
@user-yv9po7er1t
@user-yv9po7er1t 8 күн бұрын
यसलाई कुनै पाटीले पठाएकाे झाेलेनी हाे 😣😣
@sonugautam4080
@sonugautam4080 6 күн бұрын
तेरो बाजोले यो सरा केटीले सही बोली छ मेयरशालाहरूको सङ्खला भेडो हो। काम नलाउने भेडो
@krishnanepal8866
@krishnanepal8866 8 күн бұрын
यो महिलाले धरानको बेइज्जत गरि राको छ धरानको जनप्रतिनिधि माथी यस्तो गम्भीर आरोप लागाइ राख्दा नि धरानका जनप्रतिनिधि के हेरेर बसेको यो महिला को आरोप र जनप्रतिनिधि मौन बस्नुमा केहि खोट छ है ! मेरो बुझाइ
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 54 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 140 МЛН
Anjana Lama Mahat : Nepal Bone Chilling Case
25:44
SR PAY
Рет қаралды 985 М.
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37