शालिन मृ*त्यु-कारण खुल्यो ! डीआईजीLIVE।आमाबाबु गैरजिम्मेवार। तीनतल्ले घर-फूटपाथमा व्यापार

  Рет қаралды 602,154

News24 Nepal

News24 Nepal

4 ай бұрын

शालिन मृ*त्यु-कारण खुल्यो ! डीआईजीLIVE।आमाबाबु गैरजिम्मेवार। तीनतल्ले घर-फूटपाथमा व्यापार - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 708
@GyanendraShahi111
@GyanendraShahi111 4 ай бұрын
यो कमेन्ट पढ्ने हरुको आमा बुबाको आयु लामो होस् !! नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
@tejtamang8862
@tejtamang8862 4 ай бұрын
तेरो बाउ मुजी राउटे
@bimalagurung1880
@bimalagurung1880 4 ай бұрын
🙏🙏🙏
@ushashrestha8232
@ushashrestha8232 4 ай бұрын
नमस्कार माननीय ज्यु 🙏🥀🙏❤️
@nskgaming4578
@nskgaming4578 3 ай бұрын
@@bimalagurung1880p😢😊6
@sonakshimaharjan6554
@sonakshimaharjan6554 3 ай бұрын
aba ama buba ko lamo ayo hna uha hru ko xori ko lamo ayuu hish vnera prathana grne bela vxa
@deepagyawali2656
@deepagyawali2656 4 ай бұрын
छोरी तिम्रो स्वर्गमा वास नहोस तिमी जस्ता शालिनसन्तानको आशमा दिनहु मन्दिर धाउने आमाको कोखमा पुर्नजन्म होस,सन्तानको खुशीमामा हारेर रमाउने जननीको गर्भमा वास मिलोस छोरी🙏🙏
@Praptimum11
@Praptimum11 4 ай бұрын
😢😢😢😢😢😢😢😢😢
@bishnupakhrin7459
@bishnupakhrin7459 4 ай бұрын
गल्ती शालीन नानीको बाउ आमाको नै देखियो। बाउ आमा सम्बन्ध विच्छेद आ आफ्नो बन्द बस्त गर्ने छोरी एक्लै बस्ने!मानसिक चिन्ता पक्कै पार्‍यो।मृत भेटिएको कोठाको भित्र बाट लक लागेको थियो रे ! त्यो स्थितिमा कसैले मारेको भन्ने ठाउँ देखिदैन। उता डाक्टरी रिपोर्ट पनि बलत्कार गरेको देखिएन रे!
@OrphansAnimalWelfare
@OrphansAnimalWelfare 3 ай бұрын
Ho ra​@@bishnupakhrin7459
@Prem_kaidi
@Prem_kaidi 4 ай бұрын
केपी ओली भनाउँदो बाङ्गेको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ मेरो प्यारो भतिज !! जय गोरख🙏🇳🇵🇳🇵
@godcomesoon
@godcomesoon 4 ай бұрын
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb 4 ай бұрын
जय जय जय बलेन ❤❤❤❤❤
@GyanendraShahi111
@GyanendraShahi111 4 ай бұрын
ब्यापारीको खोल ओडेका पार्टीका झोले गुन्डा हरूको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मित्र🙏🇳🇵🇳🇵
@rumbababu8629
@rumbababu8629 4 ай бұрын
जात र धर्मको खोल ओडेका सामन्तिबादी ग्यानेको गुन्डा झोलेहरुको सेखी झार्ने बालेन साह 👍️
@PriyansW
@PriyansW 4 ай бұрын
​@@rumbababu8629Maubadi ko Secret letter jun America lai pathaya thiyo teslai wikileaks le leak garisakyo tara dherai Nepali lai thaha xaina,hope garau ki sabai lai thaha hos ra xittai Raajpariwar le justice paun
@rumbababu8629
@rumbababu8629 4 ай бұрын
@@PriyansW 😁😁😁😁
@ritashrestha1802
@ritashrestha1802 4 ай бұрын
​@rumbababu862 14:04 9 ु
@Dr.Rbshah
@Dr.Rbshah 4 ай бұрын
41:00 I can't stop laughing 😂😂
@mahendrakarki9468
@mahendrakarki9468 4 ай бұрын
सहासी पत्रकार महोदय बिरेन्द्र जैरु प्रती हार्दिक नमन ।।🙏🙏🙏🙏
@rattansingh7551
@rattansingh7551 4 ай бұрын
1
@menukalamichhane2016
@menukalamichhane2016 3 ай бұрын
छात्राबासमा त्याे बच्चाले डाेरी कसरी लागिन डाेरी कहाँबाट ल्याईन यस्मा छानबिन गर्नेकी सरकार🙏
@Samarsamar12595
@Samarsamar12595 4 ай бұрын
सालिन घटनालाई मैले हत्या मानेको छु अपराधी लाई हदै सम्म कारबाही होस rest in peace 😢😢
@gauriadhakari3450
@gauriadhakari3450 4 ай бұрын
मृतक शालिन नानू प्रर्ती हार्दिक श्रदासुमन।
@Prem_kaidi
@Prem_kaidi 4 ай бұрын
जय गोरख
@deepankathariyatharu1023
@deepankathariyatharu1023 3 ай бұрын
सर्वप्रथम शालीन पोख्रेल काे आमाबुबा लाई सजाय दिईओस सरकार ताकि कुनै पनि आमाबाउले आफ्नो सन्तानलाई बेवारिसे टुहुरो र गैरजिम्मेवार नबनाउन
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 3 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉बालेन्साह नेपाला आमाको सत्पुत्त्रहुन जयबालेन
@devigrg1828
@devigrg1828 4 ай бұрын
सालिन नानुको केश धिसमिस गर्नलाई बाउआमाको केश उचालिराछ्न अरु बच्चाहरु पन छ्नरे जुनको परिवार कम्जोरी छ्न उहीँ रोज्योनी सालिनले न्याय पाउनुपर्छ 😢
@kalyanthapa7609
@kalyanthapa7609 4 ай бұрын
त्याे इस्कुल गैर जिम्मेवार र नेताकाे पुर्ण साथ हुनसक्छ नेपाली यहाँ बाँच्न गाराे भाे ।
@small12343
@small12343 3 ай бұрын
रेणु दाहाल शेयर छ रे
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
छोराछोरीलाई होस्टेल राख्नु भनेको कैदीले जेल जीवन बिताउनु जस्तै हो पढाईको नाम मा 😐️ उनीहरुको स्वतन्त्र छिन्नु हो justice for Saalin😢
@anjuadhikari4533
@anjuadhikari4533 4 ай бұрын
Honi sake samma bachha haru lai afu sangai rakhnu parcha
@ashokroka9184
@ashokroka9184 4 ай бұрын
💯
@dalmgr8800
@dalmgr8800 3 ай бұрын
Main reason baba aama milera basna nasaknu huna sakx
@VIRAL_Clips50
@VIRAL_Clips50 3 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@sumaanisumaani8866
@sumaanisumaani8866 4 ай бұрын
यो २४ को समाचार सुने पछी त पहिलो अपराधी आमा,बाउ,हुन। यस्मा अरुले ज्यान लियो। बाउ आमाले मोज गरे। यता छोरीको ज्यान गयो। अब बाउ ,आमाले नाटक नगरे हुन्छ। बाउ ,अामाको नागरे हुन्छ। मोरे पछी नारा लगाउने हाम्रो देश। यस्ता बाउ,आमाले त सातों जुनिलाइ छोरा,छोरीको साथ नपावोस दैब।
@buddimaya7249
@buddimaya7249 4 ай бұрын
सै जवाफ जस्तो लाग्यो हजुर ले। भनेको बाबा आमा को बिछोडले असर छोरा छोरि लाई पर्छ 😭😭😭😭😭😭🙏🌹🇳🇵🙏 पोखरा बाट 🇳🇵🌹❤️🌹💯💯💯💯
@DCNepalChanel
@DCNepalChanel 3 ай бұрын
right
@anita3107
@anita3107 4 ай бұрын
सम्बन्धविच्छेद पछि छोराछोरी आमाले राख्नुपर्छ र छोराछोरीको सम्पूर्ण खर्चको जिम्मा बाउले लिनुपर्छ ।
@VIRAL_Clips50
@VIRAL_Clips50 3 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@45dipen
@45dipen 4 ай бұрын
एकदम सहि विश्लेषण गर्नु भयो सर। आजकाल सोसल मिडियामा यस्तो प्रकृतिको घटनामा कति सजिलै मानिसहरु आफै फैसला सुनाउँछन। कविता लेख्छन्। कति सजिलै शिक्षकलाई बलात्कारी भनिदिन्छ। अनि जब आफुले पुर्वाग्रहि भएर भनेको जस्तो हुदैन तब कति पैसामा बिक्यो भन्छन। तर किन यस्तो हुनुको मुल जरामा पुग्न सक्दैन। नेपालको अहिलको कानुन शिक्षा निति अभिभावक समाजले दिने संस्कार कहाँ पुगरिहेको छ। त्यसको केहि मतलब नै छैन। अहिलेको समाज कति अराजक हुदै छ। कति सजिले अहिले बिहे गर्छ अनि कति सजिले सम्बन्ध विच्छेद अनि कति चाडो अर्को जोडि खोज्छन् तर बालबच्चाको भविष्य मतलब नै गर्दैनन। हामि पहिला त यस्तो सम्बन्ध विच्छेद फिल्म तथा सेलिबेट्रिले मात्र गर्ने भन्ठान्छ तर अहिले सायद अदालतमा धेरै धेरै त यहि मुद्दा नै हु्न्छ होला। सोसल मिडियामा देखिने विभन्न घटाना क्रम कृष्ण कडेल म्याकुरि जस्ताको कुरा हेर्दा लाग्छ पैसाको लागि जे गरि नि ठिक जस्तो।
@thaparamesh4478
@thaparamesh4478 4 ай бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद जय गोरखकाली माता ॐॐॐ
@nawarajhayu5727
@nawarajhayu5727 4 ай бұрын
छाेरी ,, सालिन ,, काे आत्माले स्वार्गमा बास पाओस् ! 🌹🥀🌹🥀🙏🙏🥀🌹🥀 राम्रोसँग छानबिन हाेस्
@tarakhatritarakhatri7453
@tarakhatritarakhatri7453 3 ай бұрын
💯 सही हो आमा बाबु अलग भए पछि त्यो बच्चामा के बित्छ त्यो त जसले भोगेको छ उसैलाई थाहा हुन्छ होस्टेल मा अरु रैछ उनिहरुलाई पनि हल्का त थाहा हुन्छ सम्बन्ध टिक्छ भने छोराछोरी खुशी र सुखी हुन्छन् भने बुढा झुके नि केही हुदैन र बुढी झुके पनि केही हुदैन झुक्नु नै ठुलो हो यसैले धेरै सोचेर मात्र डिभोर्स गर्नु होला यो एउटाले सोचेर हुदैन दुवै बाबुआमाले बुझिदिन जरुरी हुन्छ 🙏🙏🙏 यसको लागि मेरो बिन्ती छ सोचेर मात्र डिभोर्स गर्न अगाडि बढ्नु
@sanjogstha1523
@sanjogstha1523 3 ай бұрын
सहि हो यो कुरा त सहि भन्नु भएको पत्रकार जि 👍👍🙏🙏
@ramilashrestha7124
@ramilashrestha7124 4 ай бұрын
लाठी हैन गोली ठोग्दा पनि हुन्छ चोर हरुलाई दिन दुखी रे
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 4 ай бұрын
आमा बाबुको मोजमस्तिमा प्रत्येक्ष तिमी च्यापियौ नानू,यिनीहरुको गलत निर्णयले धेरै पिरोलेको रहिछ तिमीलाई ,, स्वर्गमा बास होस् छोरी तिम्रो 😭 😭 हार्दिक श्रद्धाञ्जली 😭
@cbale5216
@cbale5216 4 ай бұрын
नेपाल एउटा यस्तो देश हो जहाँ पैसा र पावर भए बलात्कारी,हत्यारालाई सजाय छुट हुन्छ ।
@VIRAL_Clips50
@VIRAL_Clips50 3 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@pramilakalakheti9570
@pramilakalakheti9570 4 ай бұрын
एक्लोपन र बाबा आमा को माया के हो भन्ने कुरा मैले पनि बुजेको छु कि अरु को काख मा हुर्किदा र कसैको माया नपाउदा हरेक कुरासोचिन्छ मैले आफुले भोगेको कुरा हो कि सब भन्दा आवश्यकता आमा बाबा को नै हुन्छ कि एउटा बच्चा लाई कसैले बुज्छ जिन्दगी जिउछ दुख सुख गरेर कोहि ले सक्दैन बेलैमा मर्नु पर्छ 😥😥
@NPyoutubeChannel12
@NPyoutubeChannel12 4 ай бұрын
नेपाल मा अनुसन्धान गर्दा गर्दै सबै केश भित्र भित्रै मिल्छ अनुसन्धान को नामना दोसि लाई बचाउने काम न होस दोसि लाई यस्तो सजाय होस अरुले यस्तो घटना घटाउनु भन्दा पहिले 100 बार सोचोस दराउस जय नेपाल
@amoshgautam632
@amoshgautam632 4 ай бұрын
प्रहरीले किन सुरुमै उजुरि लिन नमानेको? यि नाम हरु हटाएर ल्याउनु भनेर पहिलानै प्रहरीले भनेको कारण के?
@ashishpoudel4963
@ashishpoudel4963 4 ай бұрын
प्रहरीले आत्महत्या हो भन्ने बुझेर किटानी जाहेरी लिन नमानेको हो। उजुरी लिन मानेको थियो।
@VIRAL_Clips50
@VIRAL_Clips50 3 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@richagurung3955
@richagurung3955 3 ай бұрын
सलिनले न्यान पाउनुपर्छ ।अनुसन्धान गर्यो भने हरेक होस्टेलमा डिबोर्सवाला बाउआमाको छोराछोरी थुप्रै भेटिन्छ ।होस्टेल नै खारेज भएसि हरेक बाउआमको जिम्मेवारी उनिहरु सामु हुनेछ ।त्यसैले कुनै पनि सस्था पैसा कमाउने माध्यम नहोस्🙏🙏🙏🙏🙏🙏🙏🙏
@sushangajurel5772
@sushangajurel5772 3 ай бұрын
यस्तो घटनाले जरो गाड्दै,छन् ,,,
@giriprasadale9526
@giriprasadale9526 3 ай бұрын
शालिनको आत्माले शान्ति पावस । कस्तो नेपालीहरु स्वार्थी आमाबुबाले हेला गर्‍यो भन्दैमा नेपाली समाजका दैत्यहरुले पनि जुन बेसाहारा छन तिनीहरुलाई नै कुनजर लगाउनु पर्छ पापी दुष्टहरुको पापकुण्डमा बास होस । अपराधीहरुको 😂
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 4 ай бұрын
जय बालेन जय देश ।
@anubc1455
@anubc1455 4 ай бұрын
सलाम छ बिरेन्द सर
@anilshakya9704
@anilshakya9704 4 ай бұрын
किन यस्ता कार्यकर्ता लाई स्पेस दिएको हो?यिनिहरुलाइ त ब्यबस्थित,सफा सुन्दर राजधानी सङ कुनै मतलब नै छैन,यिनिहरुलाइ त जसरी हुन्छ बालेन लाई खेदेर सक्ने नै हो,यहि आदेश पाएका थिए,फुतपाथ मा उत्रे दलबल सहित र मजाले भेटे पनि,नियम मिच्नेलाइ जे सजाय पाउनु पर्ने हो त्यो पाए,हामी सर्वसाधारण खुसी छौं।
@pradipsane52
@pradipsane52 4 ай бұрын
बिरेद्र सरले आजको फुटपाथको विषयमा जुन कुरा राख्नु भो नि त्यो अत्यन्तै सान्दर्भिक गजबको लाग्यो ! सहि हो नि काठमाडौंमा घर बनाउने अनि पसल रोडमा राख्ने मारी झपार्नु पर्ने हो
@ramuthakuri98
@ramuthakuri98 4 ай бұрын
वीरेन्द्र ब्रो कडा पस्तुति को साथ अल टिम लाई मेरो नम्स्ते 🙏
@VV-vo6xm
@VV-vo6xm 4 ай бұрын
पत्रकार महोदय शालिनको कथा सुनेर आखावाट आंशु रोकन सकिएन् । कति स्वार्थी भएको यो समाज आफनो त्यसतो “ कुमारी “ जसतो छोरिको पनि माया नगरे भए । शालिनको आत्माले त्यसतो निणॅय गरन वाधय बनाउनेलाई छाडने भने छैन् । छोरि तिमरो आत्माको रक्षा होस्
@surajrana5636
@surajrana5636 4 ай бұрын
प्याबसन ले जतिसक्दो छिटो गर्ल्स होस्टेलमा महिला वार्डेनको अनिवार्यता कायम गरोस, यि शालिन नानीको घटना यदी आत्महत्या हो भने कम्तिमा उनको मनस्तिथी महिला वार्डेनले सजिलै बुझ्न सक्थे।
@urmilakc1728
@urmilakc1728 4 ай бұрын
बिरेनद् जैरुसर हजुरलाइ सलामछ
@masambodhi
@masambodhi 4 ай бұрын
You are not less then Ravi Birendra ji. You are the best !
@rajendrabadu-jf5tu
@rajendrabadu-jf5tu 3 ай бұрын
पत्रकार जि गुड
@gitagyawali7119
@gitagyawali7119 4 ай бұрын
यदि आफुखुसी सुसाइड हो भने गालामा के को घाउ छ प्रहरीले किन किटानी जाहेरी लिन मानेन र नाम हटाउन लगाइयो त?? अझै सन्का छ है👆️👆️👆️
@uttam7khadka153
@uttam7khadka153 3 ай бұрын
Jk
@amirkunwar895
@amirkunwar895 4 ай бұрын
आज भोलि किन यति ढिलो upload हुन्छ? One of my favourite ❤tqs वीरेन्द्र सर
@subinaxetri2100
@subinaxetri2100 3 ай бұрын
Rabi dai Ra hajurr ma kei farak dekhina maile ta 🥰🙏
@devithapa9811
@devithapa9811 3 ай бұрын
Good sahi
@user-em5dc9zy9m
@user-em5dc9zy9m 4 ай бұрын
यो बद्रि देवकोटा को इलाज गर्ने बेला भय जस्तो छ यस्को चाक मा करेन्ट लगायर रत्नपार्क आस पास घुमाईयोस
@aishwaryarajkadariya-tf1ws
@aishwaryarajkadariya-tf1ws 4 ай бұрын
यो देसमा गरिब र सानाको लागि न्यायनै छैन ठुलालाले मोज गरेका छौ जब पैसावालाको राज्यहो
@BimalaDangal-if3bo
@BimalaDangal-if3bo 4 ай бұрын
सहिकुरा हो
@prakashtmg748
@prakashtmg748 4 ай бұрын
बाउ आमा चै मरि मरि बाच्ने भो बिचरी सालिन नानीको के गल्ती थियो र 😢😢😢 आत्माले शान्ति पाओस् 😢😢😢😢
@ramkandel8329
@ramkandel8329 4 ай бұрын
Saahasi patrakar Birendra hairu sir hajur lai naamaan❤❤❤
@rajpradip4329
@rajpradip4329 3 ай бұрын
देशमा गतिला नेता भएनन् भने सालिन त उदाहरण मात्र हुनेछ, नेताको आँखामा यस्ता घटनाझारु झिना मसिना लागि सके, कुर्शीमा बुर्कुशी मारे पछि अरु जनता जनार्दनहरुका समस्याका कुरा सबै भाडमा मिलाउञ्छन, प्रहरीले त दोषीलाई पक्रन सक्दैनन् नै, निर्दोषीलाई पक्रेर दोषी करार गराई जेल कोच्छन ।
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 4 ай бұрын
एक्दम सहि हो सर
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 4 ай бұрын
Watching from Russia❤ Love you all ❤❤
@kaleghartimgr7254
@kaleghartimgr7254 3 ай бұрын
Russian aarmi ma ho 😅
@tirtharanjan5873
@tirtharanjan5873 3 ай бұрын
यो पत्राचार पनि खतम छ आफ्नो आफन्त हरु मा यस्तो भाको भय यस्ता पर्ना गर्थेओ र😮😮😮
@user-nh6nl5tt6z
@user-nh6nl5tt6z 3 ай бұрын
दोसि लाई नलुकाईयोस कडा कार्बाहि होस
@amarsing6919
@amarsing6919 3 ай бұрын
good👍️news
@shovakharpaudel7582
@shovakharpaudel7582 4 ай бұрын
आमा बाबुको डिभोर्सले पनि घटना घटेको हुनसक्छ ,सानै उमेरमा धेरै चिन्ताले थिचिए पछि मानसिक सन्तुलन गुम्न पनि सक्छ ,जे भए पनि यो नानीले न्याय पाउनै पर्छ !
@alexkhadka4475
@alexkhadka4475 4 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@user-eo8zb4ix8l
@user-eo8zb4ix8l 3 ай бұрын
झाेले हरुकाे बाघ यक मात्रा बालेन साहा मात्रा हुन जय बालेन जय नेपाल
@manilimbu3864
@manilimbu3864 4 ай бұрын
नियम क़ानून नमान्ने यस्ता हरू लाई लाठी मात्र होइन जरिवाना र जेलको ब्यवस्था नगरी हुँदैन।
@jayrawot3607
@jayrawot3607 4 ай бұрын
Good News I salute you
@shashyamacharya4784
@shashyamacharya4784 4 ай бұрын
( Good news no.1 chanal) birendra jaire sir" lai mero salam❤
@sarmilachetri9354
@sarmilachetri9354 3 ай бұрын
सलुट छ प्रकार लाई नेयाम कानुन हजुर हामी बाट बन्दै जाओस 🙏🙏
@PremPariyar-vc4vg
@PremPariyar-vc4vg 3 ай бұрын
Good sir hajur
@pradeeparyal6999
@pradeeparyal6999 4 ай бұрын
Thank you news24
@sanjupathak129
@sanjupathak129 4 ай бұрын
100%साही हो।
@jyotithapa2736
@jyotithapa2736 4 ай бұрын
Great job sir🙏🙏🙏🙏justice for salina
@kamalasapkota3574
@kamalasapkota3574 4 ай бұрын
नमस्कार बिरेन्द्र जैरु सर हार्दिक श्रद्धाञ्जली नानू स्वार्थि बाबुआमाको कारन तिम्रो ज्यान गयो अरु कोइ बाउआमाले डिवस गर्नु भन्दा पहिले यो र यस्तै घटनाहरु याद गर्नु होला यदि इस्कुलको गल्ति हो भने कडाइ का साथ कार्बाहि होस् 😢
@sumanshresths3343
@sumanshresths3343 4 ай бұрын
तेहि बाटो बढाउन कसैको घर गको छ तेहि बाटोमा बसेर कसैले काठमाडौंमा घर ठडाउने हैसियतमा पुग्छन भने सबैले काठमाडौंको बाटो मै ब्यबसाय गर्न खोज्छन नि। फुटपाथ ब्यबसाय पुर्णरूपमा बन्द गराउनु पर्छ।बालेनको यो कदमलाई सबैले साथ दिनुपर्छ ।
@dipumalla3120
@dipumalla3120 4 ай бұрын
बिकाउ देश नेपाल पैसामा सत्यलाईअसत्य बनाईदिने असत्यलाई सत्यबनाईदिने चाेट धेरैछैन भने मृत्युु भयाे कसरी चाउचाउ बिस्कुटखाननदिने बिद्यालयमा कसरी रसिआयाे झुन्डिएर मर्नकाे लागि?
@rubinakoirala7851
@rubinakoirala7851 4 ай бұрын
अहिले आयर कुरा बुज्दै जादा बालिका का बाउ आमा नै दोषी छन् छोरीलाई माया ममता साथ support दिनुपर्ने बेला मा बाउ नया स्वास्नी सङ र आमा पाकिस्तानी पोइ स मस्त रहेछन् त नाबालिका छोरी मरी सके पछि गोही को आसु 😏😏😏😏
@devigrg1828
@devigrg1828 4 ай бұрын
बाउ आमा नछुतियेको हरुको पनि बच्चाहरु होस्तेलमा छ्न त के स्कुल तादा हुदा पनि बच्चाको पदाइ राम्रो हुन्छ भनेर राख्छ्न नि अब होस्तेल नै नहुनु पर्ने होर
@ambikathapa7229
@ambikathapa7229 4 ай бұрын
कुनै आमा बाबू ले छोरा छोरी लाई मरोस भनेर होस होस्टेल राखेको हुदैन अनि आमा बाबू को दिबोस पनि हिजो भको होइन १०बष भैइ सकेको छ त्यो बेला उनी ३ बर्ष को मात्रा थिइन उनी लाई आमा बाबू बिना बाच्ने बानी भैइ सकेको थियो 😢
@anticovidnineteen1290
@anticovidnineteen1290 4 ай бұрын
@@ambikathapa7229Sad ho, yewta balika jo tuhuro jastae afno jindagi badaudae garda ghatana ma doshi kohi vaye marepachi pani teslai yamaraj le dinae pol6
@Praptimum11
@Praptimum11 4 ай бұрын
Baini comment garda ali sochera garnus kasaile afno santan moros vandainan man milena chutinu vo baba mummy tyo thulo kura hoina tara baini ghuda takera kasari aatma hatya hunai sakdaina😢😢😢
@user-ck1jf4fp5x
@user-ck1jf4fp5x 4 ай бұрын
bauama doshi chhan vandaima ghunda tekayer dorima jhundaundai marna paincha papiharu
@ChaturbujAtreya
@ChaturbujAtreya 3 ай бұрын
पार्ती न्भनेर बालेन्को कदम्लाइ साथ दिनुपर्छ
@Kushallama293
@Kushallama293 4 ай бұрын
सलाम छ बिरेन्द्र सर🙏🌷🌷
@user-zm2pj1wk8o
@user-zm2pj1wk8o 4 ай бұрын
यस्तै काठमाडौँ म़ा महल भएका मजदुर नेता त देशै भरि भैदिए हुन्थ्यो 😂😂 सलाम छ बिरेन्द्र सर
@melakc9620
@melakc9620 4 ай бұрын
न जायते मृयते वा कदाचीत ।न यम भुत्वा भबीत्वा वा न भुय। अजो नित्य सासतो यम पुरानो । न हन्यते हन्यमाने सरीरे॥सालीन नानुको आत्मले अहीलेका जस्ता अज्ञानी मुर्ख आमा बाबाको सन्तानको रुपमा हैन,सन्तानको लागी तडपीएका धार्मिक र ज्ञानी माता पिताको सन्तानका रुपमा पुनर्जन्म प्राप्त गरोस । हार्दिक श्रद्धा सुमन ।
@richagurung3955
@richagurung3955 3 ай бұрын
सत्यतथ्य छानबिन होस।🙏🙏
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f 3 ай бұрын
बिदेश्मा उत्कृस्ट मध्यमा पर्ने नेपाल प्रहरी सर्बसाधारण को नजरमा किन उत्कृस्ट हुन सक्दैन?
@laxmanprasad6341
@laxmanprasad6341 4 ай бұрын
सही सूचना दिनु भएकोमा धन्यवाद जैरुजी
@user-rt5mg2ld8b
@user-rt5mg2ld8b 4 ай бұрын
😢 न्याय नभयको देस मा कसरि बाच्ने हो??
@MehermanBasnet-mh9yz
@MehermanBasnet-mh9yz 4 ай бұрын
Justice for salin nani.
@Kshup5
@Kshup5 4 ай бұрын
Rest in peace beautiful soul 😢 Hope you well get justice 😢
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 4 ай бұрын
😢
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 4 ай бұрын
Thankyou sidha kura janta sanga .
@saritasaritu8248
@saritasaritu8248 4 ай бұрын
Jay Balen ji 😘 🙏 😘
@khimrajpariyar4912
@khimrajpariyar4912 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KoolHop
@KoolHop 3 ай бұрын
Salute this channel's anchor superb
@parvatirokaya5287
@parvatirokaya5287 3 ай бұрын
सडकमा कसैले बस्न पाउदैन
@manilimbu3864
@manilimbu3864 4 ай бұрын
एमाले र माओवादी का उद्देश्य नै देश लाई सँधै अब्यवस्थित र गण्डागोल मा राख्नु हो।
@sumilimbu8729
@sumilimbu8729 3 ай бұрын
sahi ho Good lck
@amgproduction9744
@amgproduction9744 3 ай бұрын
मलाई लाग्छ सबैभन्दा बडि दोसि अबिभाबक हो किन कि जब बलिका सानो अनि एक्लै थियो कसैलाइ वास्त भएन अहिले मेरो छोरी भन्दै आउने के हेरेको एस्तो हुनुमा बाबू आमा जिम्मेवार हुनुपर्छ
@nepalchanal8721
@nepalchanal8721 4 ай бұрын
होस्टलमा डोरि कसरी छिराउन दियो किन छिरायो यो हत्यानै हो जति अनुसन्धान गरेनी अपराधी नउम्किउन।
@Narayan_magar
@Narayan_magar 4 ай бұрын
फुतपात मा ब्यपार गर्ने त kp vnda कडा बोल्छ त हो😂
@bhojpuregaulechannel3228
@bhojpuregaulechannel3228 3 ай бұрын
पीडित लाई न्याय नमिल्ने देश नेपाल मात्र हो 😡 घुडा टेकेर कोहि मर्दैन पुलिस प्रसान पनि बीकेकै हो
@user-we4kg7xj9q
@user-we4kg7xj9q 4 ай бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT
@ActionTheRevolution
@ActionTheRevolution 4 ай бұрын
Nepal ko is only one real hero of journalist.
@nareshmandal-kt3yl
@nareshmandal-kt3yl 4 ай бұрын
I salute u sir balen Shah
@sonulama2275
@sonulama2275 4 ай бұрын
Good job thakyou so much sir wow from Hetauda love you sir. God bless you sir
@dependralamichhane4727
@dependralamichhane4727 4 ай бұрын
मृतक शालिन नानू प्रर्ती हार्दिक श्रदासुमन,अपराधी लाई फाँसी होस,त्यो पनि बिच सडकमै ताकी यस्ता घटना नदोहोरीयोस।
@richagurung3955
@richagurung3955 3 ай бұрын
सरसर्ती बुझ्दा बुबाआमा डिबोर्स जस्को नि हुन सक्छ तर बुबाआमा डिबोर्स हुँदामा बालिकामाथी अन्याय नगर कि त सरकारले डिबोर्स प्रचलन नै खारेज गर
@bhairammaharjan2411
@bhairammaharjan2411 4 ай бұрын
नेताहरु देशको सम्पति बौ को अंस सम्झेर उदाउदै , असहाय भएर नै सालिन ले त्यो नियति भोग्नु पर्यो देशको बिडम्बना 😢
@madangrgn9747
@madangrgn9747 4 ай бұрын
शालिन को बारेमा चाहिँ मेरो पनि धारणा same हो ।।
@dilkumarililmbu3820
@dilkumarililmbu3820 4 ай бұрын
Patrakar ta birendra jairo jasto hunuparxa nispakya ra espasta bakta ❤
@harikarki1548
@harikarki1548 3 ай бұрын
अब हामी बुझम कि ती प्यासी र तिर्खाएकी आमा जो लोग्ने भनेपछी जो र जुन देशको भएपनी हुने आमा प्रती अति उदाशिन भएर आफ्नो ज्यान नै आमा प्रती बलि चढाईन कि भनेर?😢😢😢
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 31 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 5 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 5 МЛН
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 15 МЛН
news24 nepal
News24 Nepal
Рет қаралды 64
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 31 МЛН