नाम मात्रको संघीयता र कमजोर प्रदेश सरकार: शंकर पोखरेल भन्छन् - संघीयता बिगार्ने कर्मचारी हुन...

  Рет қаралды 52,459

Image Channel HD

Image Channel HD

3 ай бұрын

For more, visit imagechannel.com.np​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel
#shankarpokharel

Пікірлер: 115
@dandapanikandel6542
@dandapanikandel6542 3 ай бұрын
नोकर को कारण घर बिग्रीयो भन्न लाज लाग्दैन
@GokarnaJoshi-qw6zs
@GokarnaJoshi-qw6zs 3 ай бұрын
सारा देश निकम्मा र तहस नहस बनायौ तिमीहरूले अहिले आएर कर्मचारी लाई दोष थोपरेर आफ्नो नालायकी पन लाई ढाकछोप गर्ने कुचेष्टा नगर्दा राम्रो कमरेड ।
@RajanRaj-po9xr
@RajanRaj-po9xr 3 ай бұрын
घर ढलान गर्न १५० बोरा सिमेन्ट लिन तपाईं नजिक को हार्डवेयर पसल जानु हुन्छ कि ट्रक लिएर सिमेन्ट कारखाना जानुहुन्छ? त वामपन्थी हरुले दलाल पूँजीवादी भनेर के भन्न खोजेको हो? उनीहरू आफैं अलमल र ढलमल छन् आर्थिक कुरामा।
@ganeshmahat-es5mn
@ganeshmahat-es5mn 3 ай бұрын
नेपालको राजनीतिक घटनाक्रम र देशको पछिल्लो समय उठेका पश्न को सहि उतर दिनुभयो आदरणिय महासचिव ज्यु हामिले चाएको भोलिको नेत्रित्व यहि हो।
@dhanishorgautam3837
@dhanishorgautam3837 3 ай бұрын
यो प्रदेश खारिज गरौ यो देश र जनताको हित मा छ है जनताले बुज्नुस है😅
@binodshahi8647
@binodshahi8647 3 ай бұрын
तिमीहरु केपि वलि प्रचण्ड देउवा हरु देश लुटेर बन्यौ । हामी जनता देश झन झन अधोगतिमा छौ।
@princemahato7374
@princemahato7374 2 ай бұрын
प्रदेश खारिज गर्नु पर्छ
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 ай бұрын
शंकर पोख्रेल मन पर्ने शालिन मान्छे हो ,तर सादे 3वर्ष मुख्यमन्त्री हुदाँ प्रदेश राजधानी दाङ्ग लग्नु बाहेक विकाशका काममा सिन्को नभाचेको कारण दाङ्ग 2नम्बर जनताले 79को चुनावमा हराईदिएको हो ,तर अहिले जितेर जाने त रेखा शर्मा त झन अब फर्केर रेखा शर्मा नआएर हुन्छ अब दाङ्ग 2नम्बर मा
@RajanRaj-po9xr
@RajanRaj-po9xr 3 ай бұрын
घर ढलान गर्न १५० बोरा सिमेन्ट लिन तपाईं नजिक को हार्डवेयर पसल जानु हुन्छ कि ट्रक लिएर सिमेन्ट कारखाना जानुहुन्छ? त वामपन्थी हरुले दलाल पूँजीवादी भनेर के भन्न खोजेको हो? उनीहरू आफैं अलमल र ढलमल छन् आर्थिक कुरामा।
@sharmafilm285
@sharmafilm285 3 ай бұрын
कर्मचारीले विगार्दा मुख्य मन्त्री कस्काे के हेरेर वसेकाे त फुलनदास कमरेड
@dilsingmagar3268
@dilsingmagar3268 3 ай бұрын
हाम्रो नेपाल जस्तो सानो देशमा सङ्घियता चाहिदैन
@RajanRaj-po9xr
@RajanRaj-po9xr 3 ай бұрын
घर ढलान गर्न १५० बोरा सिमेन्ट लिन तपाईं नजिक को हार्डवेयर पसल जानु हुन्छ कि ट्रक लिएर सिमेन्ट कारखाना जानुहुन्छ? त वामपन्थी हरुले दलाल पूँजीवादी भनेर के भन्न खोजेको हो? उनीहरू आफैं अलमल र ढलमल छन् आर्थिक कुरामा।
@anojmagar6207
@anojmagar6207 3 ай бұрын
Quality interview🎉🙏
@dibakarpant3390
@dibakarpant3390 3 ай бұрын
बनाउने कुरो त छोड्नोस,कमसेकम अव थप नोक्सान-नबिगारिदिए भनेपनी ठुलो उपलब्धी हुन्थ्यो ! लुटेराहरुले देश पूर्ण ध्वस्त नभेसम्म गिद्द्ले सिनो लुछे झै लुछिनै रहनेछन । दुर्भाग्य !
@dndhydel
@dndhydel 3 ай бұрын
हामीहरु नालायक भयौ, बनाउनुपर्ने कानुन बनाउन सकेनौ अनि हाम्रो क्षमता कर्मचारीलाई व्यवस्थापन गर्न सक्ने भएन अनि सबैभन्दा ठूलो हाम्रो नैतिकता यति स्खलन भयो कि कर्मचारी प्रशासनले हेपन थाले हामीहरु मुख लुकाउनु पर्ने भयो शिर ठाडो पार्न सकिएन भन्नु नी
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 3 ай бұрын
जगदिश जि ले आज सहि प्रश्न गर्नु भयो ।
@subas44lahachok36
@subas44lahachok36 3 ай бұрын
आफ्नाे खुवि छैन कर्मचारिलाई पाे दाेष लगाएर तर्कन खाेज्ने पनि नेता हुन्छन
@Syangja711
@Syangja711 3 ай бұрын
घातक एमाले। यस्ता महासचिब। कर्मचारिले बिगारे देश रे! अलिकति लाजसरम छ भने बेसर्मि कुरा गर्न लाज लाग्नु पर्ने हो।
@sitarambhandari190
@sitarambhandari190 3 ай бұрын
येस्ता बोलिको केही टुङो नभयेको गतिछाडा नेताहरुको त अबत बोलि सुन्न पनि मन लाग्न छाडो
@gyanenadra4303
@gyanenadra4303 3 ай бұрын
अब को चुनावमा मा जस्ले संघियता खारेज को मुद्दा उठाउँछु उस्ले बहुमत लिन्छ नेपाल लाई संघियता चाहिएको छैन
@dilgurung4122
@dilgurung4122 5 күн бұрын
संगखरपोखरेल भनेकों देस्कोसबाईभन्द नृम्रोंमानछे हो
@birendrabahadursapkota4878
@birendrabahadursapkota4878 3 ай бұрын
जति कुरा गरे पनि संघिया संरचना खारेज गरे मात्र सबै मिल्छ अनि सांसदकाे संख्या घटाउनु पर्छ । नत्र कुरा गर्न त जस्ले पनि जानेका छन ।
@jangimasherpa5282
@jangimasherpa5282 3 ай бұрын
यी सबका सब चाेर फटाह हाे।
@nahakulchaulagain2434
@nahakulchaulagain2434 3 ай бұрын
नेता ले बिगारेको चही देखिदैन र
@surajstout5876
@surajstout5876 3 ай бұрын
भ्रस्टाचार र स्वार्थी राज्नितिकर्मी कै कारण हो अस्थिर्ता।
@sukraraj2042
@sukraraj2042 3 ай бұрын
Jagdish ji wonderful knowledge able journalist ❤❤🎉🎉
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 3 ай бұрын
के हो बलियो हुन्छ चोर हरु जो चुनाव देखी जनता ले तिरस्कार गर्छन अनि त्यो मान्छे मन्त्री बन्छन ।
@user-fu3rc9gq6k
@user-fu3rc9gq6k 3 ай бұрын
नेताका स्वार्थका लागि।
@ashishsaud3984
@ashishsaud3984 3 ай бұрын
Great leader
@shahidhushain9542
@shahidhushain9542 3 ай бұрын
नेकपा एमाले सक्याउने मध्य को पहिलो खम्बा यो फटाह नै हो
@Akkalphal
@Akkalphal 3 ай бұрын
जुन जोगी आए पनि कानै चिरिएको हो। हाम्रो देशको राजनीतिक दलहरु सबैले भन्ने गर्छन् कि यो पार्टीले चलायो भने देश अगाडी बढ्न सक्दैन। देश बर्बाद हुन्छ।तर अहिले सम्मको इतिहास हेर्ने हो भने कुनै पार्टी पनि अछुतो रहन सकेनन् कि भ्रष्टाचार काण्डमा।
@ambikaupreti7255
@ambikaupreti7255 3 ай бұрын
अनावश्यक दवाव दिएर काम लाउन खोज्छन् अनि आफु फस्ने काम किन गर्छन् कर्मचारी। यत्रा वर्षमा पनि एउटा संघिय निजामती ऐन बनाउन नसक्ने नालायक नेताहरु अझ कर्मचारीलाई दोष दिन्छन् थुक्क ।
@vimalalbhattarai4674
@vimalalbhattarai4674 3 ай бұрын
देश र जन्ताको काममा केन्द्रिकृत भएमा ८४ को बढी पिर गर्नै पर्दैन, स्वतह जन्ताले गर्नेछन् महासचिबज्यू।
@homgurung7189
@homgurung7189 2 ай бұрын
❤❤
@singhdhirndra6742
@singhdhirndra6742 3 ай бұрын
संघियता चाहिदैन ❤❤❤
@koldharako
@koldharako 3 ай бұрын
कर्मचारी तन्त्रमा दलका दास र नेताका नोकरको संगठन बलिया छन राजनीति तिनकै कब्जामा छ भन्न किन हिच्किचाएको ए मुत्यमन्त्री जी
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 3 ай бұрын
लाज पचेको महासचिव चुनाव हारे पछी पनि पद मा बस्नु को कुनै औचित्य छैन ।
@meghukandel2076
@meghukandel2076 3 ай бұрын
प्रदेश देखी केन्द्र सम्म ५ प्रतिशत थ्रेसहोल्ड लागू गर्नोस् क़ानून संशोधन गरेर।
@padampachhai5796
@padampachhai5796 3 ай бұрын
❤❤❤❤❤❤
@nandalalchapagain726
@nandalalchapagain726 3 ай бұрын
क. शंकर पोखरेल ! प्रदेश र राष्ट्रिय सभनको आवश्यकता छैन ! खारेजीका लागि तु. बहस गरौँ !
@justiceforeveryone8327
@justiceforeveryone8327 3 ай бұрын
Great ❤❤❤❤❤
@meghukandel2076
@meghukandel2076 3 ай бұрын
यो पूरा कार्यकाल प्रचण्ड आगामी पूरा ५ वर्ष केपी ओली
@prakashkarki4676
@prakashkarki4676 3 ай бұрын
एमालेले लुट्न नपायर याे भएकाे हाे ।देखाओ देखाओ ।देखाउने चाहिँ माथिबाट हाे कि तलबाट ।
@prakashguragain3872
@prakashguragain3872 3 ай бұрын
तस्करका नाईके हरु लाई यो देश बाट कहिले लघार्नु होला
@sukraraj2042
@sukraraj2042 3 ай бұрын
Pokher guru ko knowledge pani babal nai laagyo boli maa dam xa aba result chaahiyo
@RajanRaj-po9xr
@RajanRaj-po9xr 3 ай бұрын
घर ढलान गर्न १५० बोरा सिमेन्ट लिन तपाईं नजिक को हार्डवेयर पसल जानु हुन्छ कि ट्रक लिएर सिमेन्ट कारखाना जानुहुन्छ? त वामपन्थी हरुले दलाल पूँजीवादी भनेर के भन्न खोजेको हो? उनीहरू आफैं अलमल र ढलमल छन् आर्थिक कुरामा।
@user-qe5qv2hf4y
@user-qe5qv2hf4y 3 ай бұрын
गंभिर बिश्लेषण।
@ishwordulal758
@ishwordulal758 3 ай бұрын
A great think tank leader
@OptimisticGiraffe-qy5cm
@OptimisticGiraffe-qy5cm 3 ай бұрын
You are a leader I appreciate you .
@krishnalamsal638
@krishnalamsal638 3 ай бұрын
टिके महासचिव काे काम छैन ।मुख्यमन्त्री हुदा देखियाे यिनकाे काम लाजमर्दो
@PembaSherpa-sm5cn
@PembaSherpa-sm5cn 3 ай бұрын
यस्तो outdated लाई नल्याउनु होला ।
@nareshraskoti3141
@nareshraskoti3141 3 ай бұрын
J sukai garnus aaba yamale ma vot halidaina jai ghanti
@bhupendrakarki7479
@bhupendrakarki7479 3 ай бұрын
Sankare kaka pani tyastai hun
@rameshpande3938
@rameshpande3938 3 ай бұрын
21 tooop ko salute jagadis ji question pachi ko smile face lai ( bichalan ra correction ) @ wow aajhai bolnai nasakne question sodnuhola
@UrajBudhathoki-es9et
@UrajBudhathoki-es9et 9 күн бұрын
यो जबजको खिलाबमा छ।यो मान्छे ओलीको हली हो।
@tamangsantosh6147
@tamangsantosh6147 3 ай бұрын
Patrakar madima hajur my best hunu hunxa
@tekbam8308
@tekbam8308 3 ай бұрын
वडा सदस्यको जति पनि ज्ञान नभएकाे कसरी माहासचि भयो होला
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o 3 ай бұрын
Puranu parti Kam 6aina Jaya ghanti
@dhondupa5407
@dhondupa5407 3 ай бұрын
यी पार्टीहरु नै नालायक भैसके राजा शासन र नेता शासन उस्तै भए
@bishnuadhikari3853
@bishnuadhikari3853 3 ай бұрын
यो डराएको छ रेखा शर्मा सह?
@aadarsha8865
@aadarsha8865 3 ай бұрын
ट्याकि का ट्याकि पानी डल्ला का डल्ला साबु ले घोटि घोटि धोए पछि प्रचण्ड पुरै शुद्ध चोखो ....? यो नौटङ्कि नै हो ....? यो नाटकै हो ...?
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 3 ай бұрын
देसलाई घाँडो बनाए । घण्टी बजाउनु पर्छ सबैले 84 मा केही त पक्कै हुन्छ यो देशमा
@volapoudel3589
@volapoudel3589 3 ай бұрын
Indoooooo protest attankari prahande kp sere maharog
@OptimisticGiraffe-qy5cm
@OptimisticGiraffe-qy5cm 3 ай бұрын
Patrakaar vaneko yasto namra hunupardachha .
@dineshshahi7427
@dineshshahi7427 3 ай бұрын
kp oli ka yes man
@kalibahadur
@kalibahadur 3 ай бұрын
Kada prasna garnu hunxa jagdish sir le tyo vayera sunna aako natra e neta haruko boli sundai kanchati tatinxa
@bejayasunar250
@bejayasunar250 3 ай бұрын
कर्मचारी लाई सुधार्न न सक्ने ले के सुधार्ने राजनीति गरेको महासचिव ज्यु
@rajantmg1096
@rajantmg1096 3 ай бұрын
अरको हप्ता माननिय गगन थापा ज्यु लाइ हेर्न चाहन्छौं
@tekbam8308
@tekbam8308 3 ай бұрын
शंकर पोखरेल आफौ कामि कामि उत्तर दिदैछ परदेश का मुख्य मन्त्रीको नाम थाहा छैन्।😢😢😢😢😢😢😢😢😢 तेरी मा टोक्ने नेपालि नेता
@volapoudel3589
@volapoudel3589 3 ай бұрын
Indooooo protest attankari prachande mission sikkim fizziiii freee tibbat
@Eversman-
@Eversman- 3 ай бұрын
Yasto bakamfuse neta yasko hat mai kei xaina sabai bidesi guru ko hali hun yini haru😂😂
@taranathgautam3363
@taranathgautam3363 3 ай бұрын
शव्द जालको जाली
@volapoudel3589
@volapoudel3589 3 ай бұрын
Indoooo europian attankabad gantantra nepal mission sikkim
@sarojbasnet658
@sarojbasnet658 3 ай бұрын
Nikamma ghar kharcha chalaune rajniti ma lageka khardar bhanne chemata nabhayaka haru..aaja karmachari laie gaki garchan😂😂😂
@aitasinghbishowkarma5203
@aitasinghbishowkarma5203 3 ай бұрын
GAGAN Thapa Ra bishwo praksh jun vayni yuta Lai leunu paro sir kina Rabi ko rajinam mageko xan
@samsungtest6959
@samsungtest6959 3 ай бұрын
इमानदार नेता
@pratapbishwakarma5916
@pratapbishwakarma5916 3 ай бұрын
Saram lagdain 30 seat lai pM manna
@jhumamainali103
@jhumamainali103 3 ай бұрын
Tyo pani karmacharile bigare 6 6 mahinama mantri pherine ani karmachari khedne ani neta mantri sunpani chharkiyaka chokha karmachari doshi ?
@dirgharajkoirala1979
@dirgharajkoirala1979 3 ай бұрын
शङकर पाेख्रेल मान्छे राम्राे तर उन्काे पार्टी खराप, त्यसैले उनी रड्डी कुरा बाेल्छन, सायद बाध्यताले हाेला कि ?
@manidulal5758
@manidulal5758 3 ай бұрын
I want him as the Chairperson of CPN UML and lead the nation with his Vision.
@RajanRaj-po9xr
@RajanRaj-po9xr 3 ай бұрын
घर ढलान गर्न १५० बोरा सिमेन्ट लिन तपाईं नजिक को हार्डवेयर पसल जानु हुन्छ कि ट्रक लिएर सिमेन्ट कारखाना जानुहुन्छ? त वामपन्थी हरुले दलाल पूँजीवादी भनेर के भन्न खोजेको हो? उनीहरू आफैं अलमल र ढलमल छन् आर्थिक कुरामा।
@manidulal5758
@manidulal5758 3 ай бұрын
Padhera aaunus tapaai,padhai pugenaa.Napadhi najani nabolnus
@user-fe6rz5my5h
@user-fe6rz5my5h 3 ай бұрын
Sankar ji KP olio le boleko Kura bahek aru Kura Bolan skidain kinvane Sankar ji KO aru Kura chhain
@meghukandel2076
@meghukandel2076 3 ай бұрын
Great leader ❤
@Samundradai
@Samundradai 3 ай бұрын
company limited
@RajuThapa-nw7ww
@RajuThapa-nw7ww 3 ай бұрын
Hoen yo jagdhisle RSP netalae kin bolaudae yar
@chhabilalpandit-jg7or
@chhabilalpandit-jg7or 3 ай бұрын
Murkh mediya ho deshkahapigiskyo ke kuragarneko
@rajangyawali7091
@rajangyawali7091 3 ай бұрын
Sano gherama ramayera amale bandaena tika lagako mahachib jiw
@narendrapandey8055
@narendrapandey8055 3 ай бұрын
Yo sankar pokharelle kura chapayer tapai jasto asal patrakar Jagdish kharel jiuko r hami bidesbat heranekonpni samyeko sattenas yesta muji bhrastcharinkhate ko kura n sunauos kharel jiu bida bhaye bye M dubaibat ex Army
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r 3 ай бұрын
टीका लगाकाे महासचिब ज्यु तपाईं जस्ताे चाकरी बादि मानसिकता बाेकेकाे लाई हामी दाङकाे मतदाताकाे तर्फ बाट सधैंका लागि बाई बाई😂😂😂😂😂😂😂😂
@tekbam8308
@tekbam8308 3 ай бұрын
यो मान्छे झुटो कति बोल्न लागेको हो
@urajthapa2764
@urajthapa2764 3 ай бұрын
khate haru...aba dherai samaya chaina janta le kuttai garna
@jeminmaharjan2676
@jeminmaharjan2676 3 ай бұрын
Shanker pokharel Oli bhakta karyakarta matra hun !
@nepali962
@nepali962 3 ай бұрын
टिके महासचिव ! 😂🤣 सक्छाै भने भाेटले जितेर देखाउ। धेरै नखाेक, ओलीकाे लङ्गाैटी !
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
भ्रष्ट दल नेपाल को पहिलो नम्बर कांग्रेस एमाले माओवादि नै हो 😊
@user-sr9rq8pd9x
@user-sr9rq8pd9x 3 ай бұрын
Bhrastachar garne sahamati
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
हरुवा फटाहा होयो 😂
@nagendrapoudyal8124
@nagendrapoudyal8124 3 ай бұрын
Up Vanda 3-4 guna sano desh ma kina Pradesh chaiyo . Up KO mukhya mantri lay ta 17 karod janta KO lagi ramro Kam gare Ka chan
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi 3 ай бұрын
17 haina 25 coror ho
@kishorsunuwar3504
@kishorsunuwar3504 3 ай бұрын
Terima Baula, Tukka ra UKHKHANE visionary Vanchhas ? Gobbar?
@tekrajdulal855
@tekrajdulal855 3 ай бұрын
Great leader
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 25 МЛН
Learn From INDIANS || Dr.Yogi Vikashananda @ManokrantiCentre
36:57
Manokranti Centre
Рет қаралды 67 М.