Kp Oli लाई अघि राखेर Bhim Rawal ले तुच्छ नेता भन्दा प्रचण्ड छक्क: सत्ता र भत्ता पचाउने थुक्क नामर्द

  Рет қаралды 539,103

Nepal Sandesh

Nepal Sandesh

9 күн бұрын

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#bhimrawal #rabilamichhane #gagan_thapa #kp_sharma_oli #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер: 2 000
@mohansinghmahara9548
@mohansinghmahara9548 8 күн бұрын
असल ईमानदार नेपाली आमाको सपूत डाक्टर रावल ज्यु सलाम
@lokegurung8513
@lokegurung8513 8 күн бұрын
भिमरावल सरलाई सलमछ
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 8 күн бұрын
Padelekhako Dr. Bhim rawal lai pakha lagayera Kp Chor hero bhako xa
@pradhanrairai9275
@pradhanrairai9275 8 күн бұрын
एक ईमानदार नेता हुनुहुन्छ भिम रावल ज्यु।तर केपिको कोपभाजनमा पारिए।​@@Mt.Chomolungma8848
@ayutrarairai4649
@ayutrarairai4649 8 күн бұрын
Boli vashanma navulaum ramro lai ramro vannu sakne himmat garum
@bholayonjan7241
@bholayonjan7241 7 күн бұрын
❤❤❤❤❤❤❤ I Would like to Salute > Dr. Bhim Rawal❤❤❤❤❤❤❤. In Communist Party One of the Exccelent Leader is Dr. Bhim Rawal. But Amale ra Amaleka bhasmasur Neta Kp Woli le chinena..... Amale ka Kp le yasta yogya ,durdarsita bhayeko byakti lai paakhaa lagayera Aafu Hitler bannu maha aparadh ho, paap ho. My Suggestions to Dr. Bhim Rawal_ Dhairyata garnus One day you are one of the best leader in Nepal I wana see & we are waiting.......❤❤❤❤❤❤❤
@tmgbdr68
@tmgbdr68 8 күн бұрын
यो भनाइ एकदम सहि हो है नेपाली जनता यश कुरामा सबै नेपाली जनता सचेत हुनुपर्छ ।
@ranab.budathoki7871
@ranab.budathoki7871 7 күн бұрын
भिम रावल जिउलाई हिर्दय देखि नै मुरि मुरि धन्यवाद यक दअम सहि कुरो गर्नु भयो ।❤❤❤❤
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 7 күн бұрын
भिम सर 100% right ho सहि सत्य हो जय नेपाल आमा❤❤❤❤❤❤
@user-vc2jn3lc9e
@user-vc2jn3lc9e 8 күн бұрын
यति भन्दापनि लाज लाग्दाे रहेनछ रास्ट्रिय बा लाई
@punyatrital7930
@punyatrital7930 6 күн бұрын
लाज पचेका लाई के गर्नु र मित्र
@okOk-sm7mq
@okOk-sm7mq 5 күн бұрын
रावल सर सलाम मुरी मुरी सलाम अति सत्य कुरा बाेलनु भयाे अब यी नैतिकता हिन हरूलाई ठेकान लगाउने उपाये खाेजेर काेचनै जरूरी छ 🎉उपहार
@RupeshBdr.
@RupeshBdr. Күн бұрын
लाज पचेको नामर्द हरु भोलि बाट साडी चोलो लगाएर हिन घुसिया हरु नेताहरू
@chhabindrasubba3629
@chhabindrasubba3629 8 күн бұрын
मानिनिय जिउले भन्नु भएको १००/. सहि लाग्यो।
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 7 күн бұрын
dr भिम रावल ले 100% सहि कुरा हो सबै जनता ले बुज्नु पर्छ
@HEMRAJGAUTAMGautam
@HEMRAJGAUTAMGautam 7 күн бұрын
पढेलेखेका राजनीतिक क्षेत्रमा अर्ध सतक जिबन बिताउने देशभक्त नेता जि लाई सलाम
@shambhugnyawali350
@shambhugnyawali350 8 күн бұрын
भीम रावल साँच्चै देशभक्त नेता रैछन,सलाम!छ
@narayandattasubedi7960
@narayandattasubedi7960 8 күн бұрын
ठिक बाेल्दै छ भिमरावल धन्यवाद
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 8 күн бұрын
X vneko ke timi rawal vnda thulo hor ke boleko
@poonambasnet9397
@poonambasnet9397 8 күн бұрын
@@user-cq3xg9ft2d q
@Xyzing.ongbing
@Xyzing.ongbing 7 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@bikashshrestha2664
@bikashshrestha2664 7 күн бұрын
Sahi ho je 6 to ujagar garnu vo Tara giri bandhu KO cai kurai ayana pati gat vasan hoki jasto lagota
@nandaprasadchaulagain3405
@nandaprasadchaulagain3405 7 күн бұрын
भिम रावल जिन्दावाद 🇳🇵🇳🇵🙏🙏
@UmaAdhikari-z4i
@UmaAdhikari-z4i 5 күн бұрын
धन्यबाद।डा,भिमरावललाइअत्यन।तैजाहेज।बिचारहरुराख्नुभयो।देशभक्ति।नेताभनेकोयस्तो हुनुपर्छ।हार्दिकसलामछ।तपाइलाइ।
@kashiramjoshi1674
@kashiramjoshi1674 8 күн бұрын
जति कुरा गरेपनि यो देश को अवस्था फेरी ने वाला छैन डाक्टर साहब
@user-io1vb8ju3g
@user-io1vb8ju3g 8 күн бұрын
100%सहि कुरा गर्नुभयो
@sitaldumi717
@sitaldumi717 8 күн бұрын
भिम रावल ज्यु , हजुर लाइ सेलुट छ,सारै सहि कुरा 👍👍🙏🇳🇵👍🙏🇳🇵👍🙏
@kamalraj3494
@kamalraj3494 3 күн бұрын
यकदम ठिक कुरा गर्नु भयो धन्यबात।
@thaparamesh4478
@thaparamesh4478 7 күн бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु यहा जस्तो देश भक्ति पुत्र हुन जरुरी छ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@hamalyoutube8021
@hamalyoutube8021 8 күн бұрын
दमदार भाषण भिम रावल ज्यु को यथार्थ परक
@deedvalue402
@deedvalue402 6 күн бұрын
Man he is on fire😢😂😊
@manbdrk.c.8397
@manbdrk.c.8397 8 күн бұрын
दमदार भाषण छ, सबै नेता भन्ने हरु लाई राम्राे झापड हान्नु भयाे
@hemkumar457
@hemkumar457 7 күн бұрын
Nepal ko pm हुनुपर्छ। देशको लागि भाषण यस्तो खालको हुनुपर्छ।
@amrittamang1092
@amrittamang1092 2 күн бұрын
यी सबै कुरा सहि भन्नू भयो।
@dhanlo218
@dhanlo218 8 күн бұрын
भिम रावल ज्युको सबै कुरा राम्रो लाग्यो रबि लामिछने लाइ सहकारी ठगको आरोप लाको ठिक लागेन ! किन कि प्रमाण नभएको कुरालाइ
@tilakkhadka3980
@tilakkhadka3980 8 күн бұрын
रबि म भन्दा ठुलोनेता हुनेभय भनेर होला खोइ प्रमाण झुटो आरोप किन ब?
@Fire10101
@Fire10101 7 күн бұрын
Pramaan xa xaanbin samiti banaaunu parxa. Griha mantri rabi ley jail jaaney dar ley xaanbin samiti banaauna daraayeko xa
@manbahadurrokaya8996
@manbahadurrokaya8996 7 күн бұрын
प्रमाण किन चाहियो सत्ता बाहिर हुदा म सरकारमा गएपछि जि वि राईलाइ २४ घण्टामा विश्वको जुनसुकै ठाउमा भएमा पनि समात्छु भनेको हैन गेह नै पाएपछि खै त समातेको ?
@KimanandaRokaMagar
@KimanandaRokaMagar 8 күн бұрын
नेपाली आमाको सच्चा सपूत छोरा डा. भिम रावल ज्यु सलाम❤❤❤❤
@krishnakhadka473
@krishnakhadka473 4 күн бұрын
राम्रो कुरा🇳🇵🇳🇵🇳🇵जन्ताले बुझ्नुपर्छ
@LilaBhandari-g7u
@LilaBhandari-g7u 2 күн бұрын
सहि कुरा गर्नु भो मेरो मनमा लागेको कुरा सताको लागि मात्र लडछन देश र जन्ताको लागि होइन अब जन्ता जाग्नुपर्छ ईनिहरुलाई छाडनु हुदैन
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 8 күн бұрын
सलाम छ जननेता रावललाई
@gurung4606
@gurung4606 8 күн бұрын
मेरो देशको धेरै नेपाली मित्रहरूले भिम रावललाई मन पराएको देखिन्न तर भिम रावल नेपालको दस असल नेताहरुमा पर्नुहुन्छ। 🇳🇵👏🇳🇵🙏🇳🇵
@user-dx5pv4bf5s
@user-dx5pv4bf5s 4 күн бұрын
🙏🙏🙏👍👍Salute xa Bhima Sir hajur lai right Kura garnu vayo hajur lay 👍👍👍♥️
@khadakdarlamimagar6274
@khadakdarlamimagar6274 2 күн бұрын
सहि कुरा जन्ताको मन्को कुरा गर्नु भकोमा धन्नेबाद
@Rupak--30
@Rupak--30 8 күн бұрын
१०० तोप को सलाम ❤️ डाक्टर रावल ज्यू।❤️
@ganeshdisuwa03
@ganeshdisuwa03 8 күн бұрын
दल खराब होइन , नेता कार्यकर्ताहरु खराब हुन् । देशको एथार्था कुराहरु जनतासामु प्रसत पार्दा विरोध अनि बन्धनमा परेका एमाले ले चिन्न नसकेको सच्चा नेता भिम रावल हुन्
@deocpalpa3138
@deocpalpa3138 6 күн бұрын
डा• भिम रावल नेपाली आमाकाे जिउदाे सपूत सलाम ❤❤❤❤
@mayarai3565
@mayarai3565 11 сағат бұрын
सहि कुरा गर्नु भयो१००%
@ramprasaddahal9339
@ramprasaddahal9339 8 күн бұрын
देश र जनताको बारेमा खरो रुपमा अडिक हुने नेता भिम रावल मात्र देख्छु ।
@tejbdrkarki651
@tejbdrkarki651 8 күн бұрын
रावल साचिकै रावल हुन गर्न लाई गर्न दिनु पर्छ आहा ❤❤❤❤
@user-tj4kx2ex9w
@user-tj4kx2ex9w 8 күн бұрын
He is fully crick no leader.mr bhim ihas became rabise dog. Who blive to him
@Xyzing.ongbing
@Xyzing.ongbing 7 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@user-ve5yy7nd8m
@user-ve5yy7nd8m Күн бұрын
धन्यवाद छ।भिम रावल ज्यू तपाईँको विचार लाई।
@rosanbc9155
@rosanbc9155 4 күн бұрын
भिम रावल जिन्दावाद 👍️👍️👍️👍️👍️
@raghujoshi6247
@raghujoshi6247 8 күн бұрын
रावलज्यू, तपाईको सही सत्य विश्लेषण तथा धारावाहिक वाचन धेरैपटक सुनियो। सबै भ्रष्ट चोर र दलाल नै हुन्। अब गाली गरेर केही हुँदैन बरु ०४७ को संविधान व्युताउने बारे ठूलो बहस गरौं
@tashitamang3548
@tashitamang3548 8 күн бұрын
सलुट छ भीम रावल दाई
@abiskaroli9356
@abiskaroli9356 5 күн бұрын
१००/सहि कुरा हो हजुरको सहि हजुर जस्तो नेता हुनुपर्छ यो नेपालमा जय देश जय नरेश रावल जि
@user-os1oq9mh6m
@user-os1oq9mh6m 5 күн бұрын
१००% सही विश्लेषण भीम रावलको यस्ता नेता लाई पाखा लगाउने ओली ग्रुप तुच्छ सत्ता धारी नभई नहुने
@thapakazzi613
@thapakazzi613 8 күн бұрын
सहि कुरा बोल्नु भयो धन्यवाद भिम रावल लाई
@user-zb3dm8ux1c
@user-zb3dm8ux1c 8 күн бұрын
आउनु होस रावल ज्यू,काम गरेर खाने वर्ग को लागी पार्टी खोलौं।नेपाल क्रान्तिकारी वर्क्स पार्टी।हरेक पेशा र व्यवसाय बाट उम्मेद्वार चयन गरौं जसले उनको पेशा र व्यावसाय लाई आत्म निर्भर र रोजगार मुखी, सिस्तोमेतिक बनाउने जिम्मा देऊ।
@lalitaprasai4561
@lalitaprasai4561 5 күн бұрын
यक्दम सत्य कुरा हाे।
@user-rm8tc6ni2u
@user-rm8tc6ni2u 4 күн бұрын
सलाम छ सहि सत्य भनाइ
@user-dq7un3yq7r
@user-dq7un3yq7r 8 күн бұрын
100 सही भन्नु भयो भिम रावल सर
@RamkajiGurung-c5x
@RamkajiGurung-c5x 8 күн бұрын
❤डा रावल धन्यवाद अब हजुर मात्र आसाको बिन्दु बाकी छ।
@Tankakhadka-ph4rn
@Tankakhadka-ph4rn 5 күн бұрын
सहि भन्नुभाे अफसरखाेज दल (सत्ताबादि)
@gangalama272
@gangalama272 3 күн бұрын
ठिक सहि सत्य भनाइ रावल जि बधाई छ
@tekkhatri9875
@tekkhatri9875 8 күн бұрын
भिम रावल को सरकार ल्याउ देश र जनतालाई बचाउ जय जनता
@nabinbasnet5747
@nabinbasnet5747 8 күн бұрын
सच्चा देस्भक्त भिम रावल जिउलाइ पाखालगायेउ येस्मा हाम्रो घोर आपत्ति छ सलाम छ भिम सर लाई !
@Xyzing.ongbing
@Xyzing.ongbing 7 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 7 күн бұрын
सहि हो 100%🎉🎉🎉🎉🎉🎉🎉
@AnilkumarMaharjan
@AnilkumarMaharjan 6 күн бұрын
सहि कुरा भनूभयाे रावल जिले।
@chandrakumarbhattarai8508
@chandrakumarbhattarai8508 8 күн бұрын
कुनै समयको भावी नेपालको प्रधान मन्त्रीको रुपमा आउनै पर्ने राष्ट्रवादी नेता।
@nischalrana9511
@nischalrana9511 7 күн бұрын
Khasma bhim rawal pahile nai paunu parne ho ni pm ko pad didaina
@tapendratamrakar9280
@tapendratamrakar9280 8 күн бұрын
देश भक्त डा भिम राउल जि ❤❤
@indrapokharel1845
@indrapokharel1845 7 күн бұрын
अत्यन्तै इमान्दार र देशभक्त नेता डाक्टर भिम रावल ज्यू मा लाखौं लाख सलाम । कृपया उहाँ लाई सुनौँ।
@dinanathpaudel6785
@dinanathpaudel6785 Күн бұрын
100 % सहि
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 8 күн бұрын
सचेत नेताकाे सही कुरा ❤❤❤❤❤
@isworikhadka5455
@isworikhadka5455 8 күн бұрын
सत्य विश्लेषण हो डा.रावलजी तपाई मात्र एक राष्ट्र वादि नेता।तपाई को जय होस।
@jonnyasgamming9907
@jonnyasgamming9907 3 күн бұрын
जय भिम जि धन्यवाद
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 7 күн бұрын
अति राम्रो कुरा
@user-ue8yx4pv8z
@user-ue8yx4pv8z 8 күн бұрын
वास्तविकता यही नै हाे हाम्रो देशकाे!...🇳🇵🇳🇵🇳🇵
@purshotamregmi3026
@purshotamregmi3026 8 күн бұрын
हजुर जस्तो नेता देशको लागि आवश्यक छ पाटी लाई होईन 🙏🇳🇵🙏
@kavitaupreti854
@kavitaupreti854 3 күн бұрын
सहि भन्नु भयो
@TankaLamichana
@TankaLamichana 6 күн бұрын
ठिकशब्दबाेलेकाे,जनता,कालागि❤❤❤
@muktisharma6067
@muktisharma6067 8 күн бұрын
भिम जि भालुलाइ पुराण सुनायेर केहिहुदैन।
@user-hg2vf2rh4v
@user-hg2vf2rh4v 8 күн бұрын
सहि कुरा सर अब ए मा ले र काङ्ग्रेस को चिन्ह पनि एउटै बनाउन प्रयास गरौं आखिरी फरक केही रहेन छ ठाउँ ओगड्ने मात्र रहेछ धन्यबाद ।
@suryakatuwal3791
@suryakatuwal3791 2 күн бұрын
सलाम छ हजुर।
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 8 күн бұрын
धेरै राम्रो बोल्नु भएको छ सही सत्य बोल्नुभएको छ। हजुर सुतन्त्र पार्टीबाट नेपाली सरसँग काँधमा काँध मिलाएर देशलाई अगाडि बढाऊँ हजुर
@avisheshchandrarai3799
@avisheshchandrarai3799 8 күн бұрын
भिम रावलले नेतृत्व लिए कम्युनिस्ट आन्दोलन र देशले गति लिनेछ!
@urmilakc1728
@urmilakc1728 7 күн бұрын
सहिकुराछ अबकतिनिकालनेहल
@devisarasingh
@devisarasingh 19 сағат бұрын
सहि छ सर
@Sureljatiuthan
@Sureljatiuthan 8 күн бұрын
100% सहि कुरा
@user-xl2gr4yz1q
@user-xl2gr4yz1q 8 күн бұрын
कुरो सहि हो Dr साब
@khemgautam3997
@khemgautam3997 3 күн бұрын
१००%सहि।
@BhimMajhi-lk8om
@BhimMajhi-lk8om 2 күн бұрын
सलामछ हजुरलाइ
@deependranirajan3784
@deependranirajan3784 8 күн бұрын
सहि भन्नुभयो भिम रावल जि ।
@sherthapa4108
@sherthapa4108 8 күн бұрын
हार्दिक सलाम छ Dr भिम रावल sir १००%+सहि भन्नु भयो हजुर जस्तो सच्छम मान्छे हजारौ हुनु पर्छ तब मात्रा देश बिकास हुने थियो जय नेपाल
@manjuregmi7054
@manjuregmi7054 3 күн бұрын
ब्रह्मनालमा सुत्दा पनि सत्ता सत्ता भन्छन् हाेला पक्कै 🙏🙏 सलाम हजुरले यथार्थ भन्नुभयो 👌👌
@humanathkhanal8791
@humanathkhanal8791 7 күн бұрын
यो देशको प्रम डा भिम रावल हुनुपर्छ नत्र देश रहन्न
@bharatpun2351
@bharatpun2351 8 күн бұрын
Bhim rawal sir ko abhibyakti lai salute garxu, ❤
@user-ki2rz9bn5p
@user-ki2rz9bn5p 8 күн бұрын
धन्यबाद हजुर।सही विश्लेषण हजुरको।
@OmanLama-sb4wt
@OmanLama-sb4wt 7 күн бұрын
राम्रो दनक दिए। 👍👏👏👏👏
@gangsbro8508
@gangsbro8508 7 күн бұрын
भिमजीलाई धन्यबाद
@gamingwithbinayak2199
@gamingwithbinayak2199 8 күн бұрын
Good 👍 तपाई को कुरा जायज हो
@meghnathbhandari4869
@meghnathbhandari4869 8 күн бұрын
अतिनै सत्य कुरा रावलजी,ई बुढापाकाले बुझ्नुपर्यो।
@bhimkhadka5572
@bhimkhadka5572 6 күн бұрын
धेरै राम्रो
@hariramneupane3804
@hariramneupane3804 7 күн бұрын
Katu satya ,thank you.
@gopiramlama913
@gopiramlama913 8 күн бұрын
Good bhim raual jyuko sai.bhanai ho
@user-vm2wn7gn1q
@user-vm2wn7gn1q 8 күн бұрын
दियो दनक्🙏 सत्री कुरा भिम रावलको🔔🔔
@DilSunar-o4t
@DilSunar-o4t 7 күн бұрын
एकदम सहि कुरा
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 7 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉 सहि हो
@user-cx4te6zg6x
@user-cx4te6zg6x 8 күн бұрын
Vim Rawhol jyule 100%Sahikura garnuvo Very good Right 🎉🎉🎉🎉 Nepalma Yeah taiho
@YogendraBajgaiN
@YogendraBajgaiN 8 күн бұрын
अब राजा आउदेशबचाउ भन्नुबाहे कुनैबिकल्पछैन❤
@user-gz2om2nt7f
@user-gz2om2nt7f 7 күн бұрын
अब भिम रावल प्रधानमन्त्री र बालेन शाहा गृहमन्त्री बनाउनु पार्‍यो नेपाली आमाबुवा भाउजुदाजु बुहारिभाइ दिदीभेनाजु बहिनीज्वाइ 🙏
@chakgurung3175
@chakgurung3175 7 күн бұрын
राम्रो बिचार
@ChetrajAyer-m1r
@ChetrajAyer-m1r 8 күн бұрын
नेता जी सत्ता मा बसेका बेला पनि यस्ता मुद्दा उठाइ दिनु होला निबेदन
@user-gg6wr8vk1g
@user-gg6wr8vk1g 8 күн бұрын
Sahi kura ho
@user-vy3tp1tg4d
@user-vy3tp1tg4d 6 күн бұрын
❤❤❤❤ nice hajur wow namaskar Bhimrawal
@bharatshrestha9002
@bharatshrestha9002 8 күн бұрын
हजुरले गर्नु भएको कुरा एक दम सहि हो
@neerajjoshi8371
@neerajjoshi8371 7 күн бұрын
सत्ता सत्ता सत्ता मात्र अठ्ठा होइन
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 57 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 37 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 57 МЛН