How Nepali Films Earn Money?
21:15
Who Can Change Nepal?
22:38
2 ай бұрын
Nepal's 9 Hidden Heroes
21:11
2 ай бұрын
Ganja: Next Big Thing For Nepal?
14:31
How Prachanda Became So POWERFUL?
16:08
Пікірлер
@santoshtamang1085
@santoshtamang1085 21 сағат бұрын
रा.स्व.पाको नियति साझा विवेकशीलको जस्तो नहोस्।
@alfazaaalfazaa6990
@alfazaaalfazaa6990 21 сағат бұрын
Mani dinchhu
@shishirthapa2853
@shishirthapa2853 23 сағат бұрын
Mukul dhakal raw tapai daju Vai jastei dekhinchha taw
@AryanChhetri-vh6lk
@AryanChhetri-vh6lk Күн бұрын
Yo gagane boko aafu chai kei naramro kam na gare jsto 😂😂😂
@Tseringandy1972
@Tseringandy1972 Күн бұрын
Good news sick yo khate mukul ho aba Medicne chaina yo khate ko rog ko
@thapabharat483
@thapabharat483 Күн бұрын
Ma ta 100% vot raswapa lai dinxu purana lai dinu parey hat katera faldinxu
@nthapa79
@nthapa79 Күн бұрын
Thumbs up.👍👍👍👍Great work bro.
@Kuly388
@Kuly388 Күн бұрын
Mata didai dina rabi lai vote....baru balen uthe dinxu natra kasailai dina
@SantoshKhadka-et2vo
@SantoshKhadka-et2vo Күн бұрын
मलाई त अझै विश्वास छ रास्पामा।
@navinshah7758
@navinshah7758 Күн бұрын
Jocial
@siddhisingh3247
@siddhisingh3247 Күн бұрын
Banlen, Ravi Ani Gopal Hamal milnai parcha Well done nice speech
@dasharathrupakheti1288
@dasharathrupakheti1288 Күн бұрын
रास्वपा ले एकपटक बहुमतको अवसर पाउनै पर्छ। म समर्थन गर्नेछु।
@bharatsaud5620
@bharatsaud5620 Күн бұрын
जसरी रवीन्द्र मिश्र नयाँ नभएर राजावादी बाबु मनुजबाबुका उत्तराधिकारी मात्र थिए, रवि पनि नयाँ होइनन, उद्वव पौडेलका जुवाइँ, मुलुकको नागरिकता त्याग्न तयार भएका व्यक्ति हुन् , यति भन्न पुराना पार्टीका समर्थक हुन पर्दैन, बरू तपाई रला रास्वपाका समर्थक भएर आउनुभयो, बिडम्बना तटस्थ विश्लेषक भएर प्रस्तुत हुन सक्नुभएन ।
@rabin_thulung
@rabin_thulung Күн бұрын
इलामको ताल हेर्दा अब बेहाल हुने त हैन?
@bishnushrestha322
@bishnushrestha322 Күн бұрын
रास्वपा बाहेक अर्कोलाई भोट हाल्न परे बुथ नै गैदैन।
@bishnushrestha322
@bishnushrestha322 Күн бұрын
यो भिडियो अत्यन्तै राम्रो लाग्यो। धन्यबाद मुकुल सहि नै छन तर उस्ले त्यो दस्ताबेज पार्टिको मिटिङ्ग मा राख्ने कि १२ भाईलाई दिने?
@agrimpooudel
@agrimpooudel Күн бұрын
राजनीतिक आस्थिरताले नेपाललाई दुबई राखेको छ l
@manjusapkota7214
@manjusapkota7214 Күн бұрын
ma ta halxu ek vote RSP lai aile election vayema
@RamKumar-pe8ym
@RamKumar-pe8ym Күн бұрын
रविलाई सहकारीको झुटो आरोप लगाएको यो 100% 100
@RamKumar-pe8ym
@RamKumar-pe8ym Күн бұрын
जसले जे भने पनि रवि लामिछाने सहकारी ठगेको हुँदै होइन।
@kabitanepane311
@kabitanepane311 Күн бұрын
MA CHAHI BHOT DINCHHU
@chhabilalmoktan3555
@chhabilalmoktan3555 Күн бұрын
Rabile ahile samma sarkarma basera kam garna nasaknunai rspko lagi thulo chunauti hunexa
@Prabin_waibatmG
@Prabin_waibatmG Күн бұрын
संसद् ❌ भेडाहरूको अड्डा ✅
@okaybabygobuyabrain2629
@okaybabygobuyabrain2629 Күн бұрын
बालेनलाई प्रधानमन्त्री देख्न चाहनु हुने को को छौ ? ❤️🇳🇵
@rajendragurung1342
@rajendragurung1342 Күн бұрын
अहिले को अवस्थामा दुई तिहाइ को बहुमतको सरकार जरुरि छ जुन बैकल्पिक र नयाँ पार्टिले ल्याउन सक्दैन २० बर्ष कुरेर ल्याए पमि त्यस्तै न निस्केला भन्न सकिन्न वरू फट्हानै होस जित्न सक्ने पार्टिलाई बहुमत दिनु पर्छ तपाईं हामिलाई अहिलेको जमानामा ठगेर खान गार्हो छ| राम्रो नराम्रो मान्छे जहाँ पनि जुनै पार्टिमा पनि हुन्छ सोच्नुस तपाइको बुवा कुनै पुरानो पार्टिमा आस्था राख्नु हुन्थ्यो भने के उँहा नराम्रो हुनुहुन्थ्योर देश प्रयोगशाला होइन
@indrashrestha8859
@indrashrestha8859 Күн бұрын
Dinchhu
@lol-jr5kr
@lol-jr5kr Күн бұрын
rabi leader hoina.rabi leader vain jel rsp kahi jadaina. rabi ko salikram pudasaine , aafnai driver ko death (that too near election),sahakari kanda, us ma pani purano dherai lega case thiyo, password kanda, ani aba aru kati aauna baki nai cha. kura thulo garyo ani delivery zero cha rabi ko.
@MM_Vlog5
@MM_Vlog5 Күн бұрын
एकदम सही analysis👍👏
@MM_Vlog5
@MM_Vlog5 Күн бұрын
एकदम सही analysis👍👏
@nabinpandey1366
@nabinpandey1366 Күн бұрын
Baikalpic ek hunuparx
@dbmanav
@dbmanav Күн бұрын
हिड्ने मान्छे लड्छ, लडे पछि उठ्नु नै महत्वपूर्ण कुरा हो।यस्ता समान्य कुराहरूले रास्वपा लाई त्यति असर गर्दैन।
@nabinsadashankar2882
@nabinsadashankar2882 Күн бұрын
दिन्छु ।
@DurgaBhatt-he5cs
@DurgaBhatt-he5cs Күн бұрын
Only balen
@gunjangunjan7676
@gunjangunjan7676 Күн бұрын
अनुसाशासन हिन अराजनैतिक चेतना भयको ब्यक्ति ,पैसा र युवतीको भोगमा दरिद्र चिन्तन भयको ब्यक्ती रहेको प्रष्ट भो मुकुल ढकाल। रास्वापा र रबि देशले आश गरेको पार्टी र ब्यक्ति हुन। राजनीति सत्तामा बसेरै हो बुज्ने र खेल खेल्ने। बहिर बसेर कसैलाई केही थाहा हुदैन। भान्सामा गयर थाहा हुन्छ कुन कुन मसला र कुन कुन सामाग्री कसरी के के बनाउने बेला प्रयोग गर्ने भन्नी। बहिर बसेर यसरी पौडीखेल्नु पर्छ भनेर हुदैन पोखरी ,खोला,नदिमा हाम फलेर हात कसरी चलायो भने पानी माथी उत्रिन र छालहरु जितेर अगाडि पार गर्न सकिन्छ भन्ने थाह हुन्छ। निशाको राजनीति क्षमता र जोश लाइ ढकालले आफ्नो भोगमा फसायर बर्बाद गर्ने चिन्ता सार्बजनिक भयो। पार्टीको प्रतिबेदन मा यौनको ब्यक्तिगत रुचिका कुरा थुक्क नैतिक हिन गुदि भयको तर चुनाको थुप्रो जस्तो। पार्टीले समयमै निकाल्यो राम्रो गर्यो। निशालाई दुरुपयोग गरि पार्टीका गोप्यकुरा काङ्ग्रेस मा पुर्याउने दाउ गरेको छ। अब गगनको हु बहु गरेर काङ्ग्रेसको महामन्त्री भयको मा ढकाललाई बधाई।
@ujjwalbhandari3284
@ujjwalbhandari3284 Күн бұрын
However, the generation that saw the maoist rise have unwavering support to those parties even though those parties no longer have the ideology or the stand they previously had. Maoist are communist in just name, UML are socialist in just name, and congress doesnt have any belief. Congress will say and do whatever it takes to be in that chair. And us those who vote, we never look at the leaders but at the parties. If the dad is congress supporter, the whole family votes for congress. This blind support and vague proudness that people have when it comes to a party that they align to is eating our country from inside.
@bhupendrapariyar5553
@bhupendrapariyar5553 Күн бұрын
यकदुइजनापातिबात निस्कदा केहिफरक्पर्दैन यस्तोमानिश पातिमा kaadaa बन्नसक्व्छ
@pawant8418
@pawant8418 Күн бұрын
Hamro bikalpa vaneko bhrasta haru madhye ali kam bhrasta lai rojnu ho,, complete swaxha neta kai pani hudaina kalpana bahek tesaile dusta madhe kam dusta nalaayak madhye kam nalayak naramro madhe ali kam naramro ronnu ho,, aru bikalpa xaina time takes the time vane jhai samay aaula safa xabi vayeko neta aaunu tara haal ma naramro madhe ko kam nramro rojnu ho👍
@user-in1hh6yu1e
@user-in1hh6yu1e Күн бұрын
प्रोजेक्ट कुरो को लागि thanks ! घण्टी बचाउनुस ! मुकुल - रबि को मित्रता कायम रहोस् !
@nepaliman5716
@nepaliman5716 Күн бұрын
नेपालमा जो पनि नेता , पर्यो भने कार्कीजी पनि तयार होलान्। हाहा, यो देश कहिले पनि उभो लाग्दैन। नेपाल भनेको टान्जिट हो, गन्तव्यस्थल होइन, मिल्दैन र हो नत्र पशुपतिनाथ बाट महादेव पनि उहिले डिभि भरेर अमेरिका पुगि सक्थे। 😅😅😅
@Shree_Krishna_kaphle
@Shree_Krishna_kaphle Күн бұрын
Direct elected the post bhayo bhane ta Ma Nepal ko Naya PM ho tesma dui maat nai xaina nata balen nata gopi nata harka koi xeu ma ni audainan
@naranrai5794
@naranrai5794 Күн бұрын
You either die a hero, or live long enough to see yourself become the villain.
@gurungammar7052
@gurungammar7052 Күн бұрын
Dhakal kehi sawarth liyara party praves vayeko soach dekhincha. Tara sawarth lina na paye pachi,tyesko reaction ho. Good by Mr.Dhakal😂😂😂
@jayabthapa29
@jayabthapa29 Күн бұрын
यी निस्केका निस्किने हरु यिनिहरुको जिबनकाल मा कदापी चुनाब तित्दैनन 😂
@meditationtune1589
@meditationtune1589 Күн бұрын
i will give my vote
@desrai2654
@desrai2654 Күн бұрын
एउटा कुरा बुझ्नुपर्छ तपाईंले पनि नेपाली जनताले रबि लाई खोजेको होइन पुराना पार्टीकले जनतालाई निराश बनाएपछि विकल्प खोजेका हुन र जनताले रास्वपा लाई बहुमत पुगेन यसपालि अर्को पटक बहुमत ल्याएर सरकारमा जाओ भनेका हुन मिलिजुली सरकारमा समाबेश हुनु भनेको होइनन् 🤔🤔अहिले रास्बपा पनि पुरानै पार्टीको बाटोमा देखिन पुगेको छ बिचार गर्नुस🤔🤔🤔🤔
@iamawesomeVlogs007
@iamawesomeVlogs007 Күн бұрын
yo party ma koi ramara chan tara america le rabi.swarnim ra sumana lai entry garako cha. tesle garda purai party collaspe huncha maowadi ko jastai.
@bikramshrestha9371
@bikramshrestha9371 Күн бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
@SaraswatiLama-rg7gb
@SaraswatiLama-rg7gb Күн бұрын
Good luck Rajpa Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏