रेशम र मेनुकाको कडा टक्कर, Chalyo Batasa | Resham Nirdosh VS Menuka Pariyar | Sarangi Sansar Ep. 164

  Рет қаралды 2,651,037

Sarangi Sansar

Sarangi Sansar

3 жыл бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक Resham Nirdosh र उस्तै सुमधुर स्वरकी धनी गायिका Menuka Pariyar बिचको निकै मिठो दोहोरी "Chalyo Batasa" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
‪@SarangiSansar‬
Please Subscribe Our Channel
kzfaq.info/love/L9M...
=======================================
🎼 Original Song by: Chalyo Batasa
=======================================
► Song : Chalyo Batas /चल्यो बतास
► VocaL :Menuka Pariyar / Sitaram Pariyar
► Lyrics :Gobinda Pangeni
► Music :Gobinda Pangeni
► Audio/Video : Kharo Media
Original Song : • CHALYO BATAS | चल्यो ब...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 164
=======================================
=======================================
#Resham_Nirdosh #Menuka_Pariyar #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh
VS
🎤 Menuka Pariyar
Supporter Male Singer:
🎤 Aayush Pariyar
🎤 Nishwal Gurung
Supporter Female Singer :
🎤 Prema Rana
🎤 Batti Thapa
=======================================
Musician Team :
♬ Sarangi : Rajesh Gandharba
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Dipak Samip
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .

Пікірлер: 1 500
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
मधुर स्वरका धनी लोक दोहोरी गायक Resham Nirdosh र उस्तै सुमधुर स्वरकी धनी गायिका Menuka Pariyar बिचको निकै मिठो दोहोरी "Chalyo Batasa" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार @Sarangi Sansar
@krishnashrestha8380
@krishnashrestha8380 3 жыл бұрын
मेनुका बैनिलाई यो सुबर्ण अबसर प्रदान गर्नु भयकोमा सारङ्गी टिमलाई धेरै धन्यबाद । अध्यारोमा हरायका प्रतिभाका धनिहरुलाई उज्यालोमा ल्याई पुरस्कृत र सम्मान गर्ने नै सारङ्गी टिमको बिशेषता रहि आयको छ, र यस्तो सराहनिय कार्यलाई निरन्तर जारी राख्नुहोला कमलजी एण्ड सारङी टिम ।
@krishnashrestha8380
@krishnashrestha8380 3 жыл бұрын
सारङ्गी सँसारको अर्को बिशेषता के हो भने गितको सर्जक/रचयिता, गायक/गायिकाहरुको उचित सम्मान दिने। धेरै दोहोरी कार्यक्रम चलाउनेहरुले यो सम्मान गरेको देखियन । यो नैतिक जिम्मेवारी (professional ethics) हो र अरु सबैले सारङी सँसारबाट सिक्ने कि?
@tanka5013
@tanka5013 3 жыл бұрын
यो दोहोरीले देश बिदेश मा चर्चा पाउने छ #बधाई छ सम्पुर्ण लाई
@bharatgurung7778
@bharatgurung7778 3 жыл бұрын
आहा कति रमाईलो लोकदोहोरी,मेनुका बहिनी एकदमै मनपर्ने गायिका हुन्।
@nirmalbhujel3578
@nirmalbhujel3578 3 жыл бұрын
इन्द्रेणी मा भको भए टेर्निङ न एक मा हुने दोहोरी दुबै जनाको सब्द राम्रो छ मन छोयो
@birendraranabhat5303
@birendraranabhat5303 3 жыл бұрын
चल्यो बतास मलाई त भाका नै मन पर्छ। आजको दोहोरी पनि उत्तिकै दमदार लाग्यो।
@jitendrabk6557
@jitendrabk6557 3 жыл бұрын
मेनुका बैनिले अति गहकिला शब्द बाट दोहोरी गाउँछिन।
@sabitrabasnet6178
@sabitrabasnet6178 3 жыл бұрын
कति राम्रा शब्द रेशम र मेनुका का सचै सुन्न लायक दोहरी थियो।भावना शब्द स्वर का धनी दुबै लाई मेरो सम्मन छ।
@arjungautam9787
@arjungautam9787 3 жыл бұрын
अति मन पर्छ दुवै कलाकार । घमन्ड नगर्नु दुवैले तपाईं हरुको अवाज र कलाले न्याय पाउछ अवश्य ।सुभ कामना ।
@harkabahadur1933
@harkabahadur1933 3 жыл бұрын
कति मिठाे शब्दमा गाउने खुबी भएकि चेलि रमेश सर काे त के कुरा गराैर राजा
@jivandarnal3158
@jivandarnal3158 3 жыл бұрын
धेरै धेरै शुभकामना बहिनी र भाई यति राम्रो शब्द हरु मा 🤪🤪🤪🤪🤪🤪🤪🤪🤪💓💓💓💓💓💓💓💓💓💓
@Manjilakhanal70
@Manjilakhanal70 3 жыл бұрын
Nice
@sumanrasaily18
@sumanrasaily18 3 жыл бұрын
Resam dai sanga ko Dohori aati ramro menuka bahini tapai ta sorko dhani bahini menuka missssssssssss you
@prayash715
@prayash715 3 жыл бұрын
Hi
@saritarai2981
@saritarai2981 3 жыл бұрын
💟💟
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
नानी लाई साथ दियकोमा सारङ्गी सन्सार लाई धन्या बाट छ सबै तिमलाई
@smrititimsina3967
@smrititimsina3967 3 жыл бұрын
#
@prajwolacharya7119
@prajwolacharya7119 3 жыл бұрын
मेनुका बुनु को स्वर कति मीठो हो लठ्ठै बनाउछ हो कति मायालु स्वर हो के❤️ अनि रेशम जि त झन बाहा❤️❤️
@devmagar2525
@devmagar2525 3 жыл бұрын
गित सुन्दै अरुको टिप्पणी मा लाईक हान्दै हेर्दै गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ तल थिचम त😀😀😀 👇️
@tikaramtiwari917
@tikaramtiwari917 3 жыл бұрын
मेनुका नानी को उत्तरोत्तर प्रगतिको कामना ।
@skghatan
@skghatan 3 жыл бұрын
rooo
@bhanudhakal6124
@bhanudhakal6124 3 жыл бұрын
@@skghatan po
@prakashambika5072
@prakashambika5072 3 жыл бұрын
मेनुका बहिनी उज्ज्वल भबिस्य को कामना🙏
@somnathluitel1565
@somnathluitel1565 3 жыл бұрын
बैनी का 2 वटा टुक्का ले मेरो आखामा आसुको बलिनधारा बर्सियो । लाखौं लाख सुभ कामना बैनी मेनुका...
@sangitasamana9063
@sangitasamana9063 3 жыл бұрын
आहा दुबैजनाको गायनमा कति मिठास र सुमधुर छ मेनुका बहिनिको उज्जल भबिस्यको कामना ❤️❤️🙏🙏🙏
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 3 жыл бұрын
मेनुकाको हरेक शब्द ले मन खायो ,यसो त रेशम को नी शब्द राम्रो नै थीयो।
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 3 жыл бұрын
स्वर कि दुनीया मा मेनुका परीयार को आवाजले भोलि बीष्णु माझी को बीणो थाम्ने पक्का छ ,यसै गरि अझै माथी जानू धेरै शुभकामना।
@bibaschhetri8654
@bibaschhetri8654 3 жыл бұрын
Menuka sadhai agad badrahanu la
@manakalapanthi5805
@manakalapanthi5805 3 жыл бұрын
@@bibaschhetri8654 u
@dekmalla7793
@dekmalla7793 3 жыл бұрын
मर्द तिमी हिक्मत झिक !!! मेरो जीवन हेरेर केइ सिक !!! love you बैनी
@narbahadur1019
@narbahadur1019 3 жыл бұрын
ृउृृृ
@rajendrakarki761
@rajendrakarki761 3 жыл бұрын
धदिङे भनेकाे धादिङे हाे हरेक शब्द ले मन छुन्छ💓💓
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
सुमधुर अनि बुलन्द आवजको धनी रेशम दादा मेनुका बहिनीको दोहोरी सम्पुर्ण माया गरिदिनू है
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
आहा रेशम दादा मेनुका दिदिको निकै राम्रो दोहोरि दिदिलाइ सबैले सपोट गर्नु होला🙏🙏🙏
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Baini
@rajuthapa9510
@rajuthapa9510 3 жыл бұрын
दामी छ
@utamutam5681
@utamutam5681 3 жыл бұрын
@@rajuthapa9510
@viratsidhi2744
@viratsidhi2744 3 жыл бұрын
@@dukagurung8021 KO
@hackermgr6822
@hackermgr6822 3 жыл бұрын
This auyisha gautam is nakLi😡😡😡😡😡😡😴👋😡😡😡😡😡🐀🐀🐀🐀🐀🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒
@becomingshyamji
@becomingshyamji 3 жыл бұрын
रेशमको शब्द हेरेर Trending 1 मा आउनुपर्छ ।
@bhimbahadurkhadka8278
@bhimbahadurkhadka8278 3 жыл бұрын
जति सुनम सुनम लाग्ने मेनुका बहिनी सोर सारै मीठो छ सम्पुर्ण टिम सफलता को कामना गर्दछु
@thapadinesh294
@thapadinesh294 3 жыл бұрын
नेपाली गित सङ्गीत भनेकै हाम्राे नपाली पैईचान हाे
@lalthapa1848
@lalthapa1848 3 жыл бұрын
गित सारै राम्रो लाग्यो रेशम जि आज खासै सिरियस दियर गाय जस्तो लागेन सधैभरि एकनास त हुदैन मेनुका बैनिको उज्जल भबिश्यको लागि शुभकामना।
@s.gyawali9395
@s.gyawali9395 3 жыл бұрын
Thik vanu vo
@dilbahadur1034
@dilbahadur1034 3 жыл бұрын
रेसम भाइ र मेनुका बैनी को स्वोर अति नै मिठो लायो,, शब्द को त झन् खानी नै छ्न दुई जानै ,,,
@nabarajgurung338
@nabarajgurung338 3 жыл бұрын
दोहोरी हेर्दाहेर्दै कतिखेर आसुँको आहाल मा डुबेछु,उच्च सम्मान दुबै कलाकार रेसम निर्दोष अनि मेनुका बहिनिलाइ
@yambahadur8118
@yambahadur8118 3 жыл бұрын
हाम्रो धादिङ खरी मैदी कि मेनुका नानी बधाई
@bastola0485
@bastola0485 3 жыл бұрын
मेनुका को आवाज मा जादु छ जस्तो लाग्छ कति मीठो भोइस होनि👌👌👌👌💕💕💕
@jagatkarki5701
@jagatkarki5701 3 жыл бұрын
यो नानी को स्वर बिस्नु माझी को जस्तै छ। अब बिस्नु माझी लाई भन्दा यो नानी लाई दिनु पर्छ। गीत गाउन लाई। सबले🙏❤️
@kesaripandey9001
@kesaripandey9001 3 жыл бұрын
नीकै मार्मिक सब्दका खानी दुबै जनाको उत्कृष्ट दोहोरी !! साइड साइड मा बसेर साथदीनुहुने कलाकारहरुले माइक नलीगीकीन साथ दीदा स्वर बाजीने थीएन
@suryabogati3743
@suryabogati3743 3 жыл бұрын
रुञ्चे अनुहार मन्द मुस्कानमा सारै राम्री मेनुका।
@rimakhadka4634
@rimakhadka4634 3 жыл бұрын
💕💕💕 राम्रो छ गीत अझै मेनुका बुनुको शब्द उत्कृष्ट छन प्रगतिको शुभकामना दुबैजनालाइ
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
धन्यावाद हजुर🙏
@monbahadurthapa9242
@monbahadurthapa9242 3 жыл бұрын
यक्दम मनछूने सब्दा चलेयो बतास रेसम भाई अनि मेनूका बैनिदूबैलाई मनदेखि नै सम्मान छ बैनिको दोहोरि धेरैनै हेरिरा हून्छ हाल नागलेड देखि
@laxmikunwar7655
@laxmikunwar7655 3 жыл бұрын
मेनुका बैनिको हरेक शब्दमा गहिरो भाब लुकेको छ मेनुका बैनी हजुर सग भेट्न मन छ 😘😘
@karanbhusal8605
@karanbhusal8605 3 жыл бұрын
रेसमभाइ र मेनुका बैनीलाई बधाइछ
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
नमस्कार म prince lamsal सारै राम्रो सारागी सन्सार कारेकरम कमल दाजु ले चलाउनु हुन्छ कति राम्रो सोर मा रेसम मामा अनि मेनुका दिदी को दोहोरी मलाइ सारै मन पर्ने भाका मा गाउनु भयो मेरो सम्मान छ सपुर्न लाई मेरो च्यानेल लाइ नि सबकाइस गरि जोडीनु होला
@chitrathapa6816
@chitrathapa6816 3 жыл бұрын
दोहोरिको रानी मेनुका परियार हो।यसमा दुई मत छैन।
@munagurung8688
@munagurung8688 3 жыл бұрын
भाइ बहिनी को दोहोरी सुन्ने आज धोको पूरा भयो बल्ल भाइ बहिनी लगेत सम्पुर्न सरङी तिम सम्पुर्न म अगिरिम सुभा कामन छ 🇳🇵🙏🌹💐🌺💐🇳🇵🙏👏👏👏🌹🌹🌹🙏🙏🇳🇵🇳🇵💐💐🌺🌺
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 3 жыл бұрын
कति राम्रो गाउनी रै छ नि मेनुकाले रेशम bro को त कुरै नगरुम उहाँ त शब्द को खानी नै हुनुहुन्छ 👌👌🙏🙏❤️❤️
@sonyganesh6573
@sonyganesh6573 3 жыл бұрын
P
@reshkc1036
@reshkc1036 3 жыл бұрын
रेसम भाइ र मेनुका बैनीको पर्तुती लाइ सलुट छ
@amarsing7186
@amarsing7186 3 жыл бұрын
मेनु ला बैनी को स्वर कति सुन्दर छ ।दुबै जना लाई बदाइ छ 💋💝♥️🎤🎵💘🎸🏕️
@milanshahi3736
@milanshahi3736 3 жыл бұрын
कति मीठो स्वर कति मिठा सब्दा जति सुन्यौं तेतिनै सुनौ सुनौ लागि रहने गीत आझै सुन्न मन थियो सकिएछ
@ramukandel1872
@ramukandel1872 3 жыл бұрын
11p.+
@bedprasadbhattarai6251
@bedprasadbhattarai6251 3 жыл бұрын
मेनुकाको गित गाउने शैली र आवाज सारै राम्रो छ।सधै सबैको साथ सपोट मिलिरहोस्
@kjmagar2232
@kjmagar2232 3 жыл бұрын
वाह ! मेनुका वाह !! मर्द तिमी हिम्मत झिक मेरो जिबन हेरेर केही सीक❤️❤️❤️👍👍 सधै सधै यस्ता उत्कृष्ट शब्दहरुले भरिपूर्ण होस तिम्रो स्वर र शब्द ❤️🔥🔥❤️ अत्त्यमा सारङ्गी संसारको भन्दा अरु कुनै पनि च्यानलको लोक दोहोरी खल्लो लाग्छ मलाई जय होस सारङ्गी संसारको👍👍👍॥
@binodstha7286
@binodstha7286 3 жыл бұрын
मेनुका काे शब्दको भन्ङार रहेको छ शब्द चहिन राम्रो छ बदाई
@krishnanpl8541
@krishnanpl8541 3 жыл бұрын
हाम्रो धदिङ्ग राम्रो धदिङ्ग कडा टक्कर बैनी.....😍😍😍😍😍
@user-og6mf6gf8f
@user-og6mf6gf8f 3 жыл бұрын
सर्बप्रथाम sarangi सनसार कमल दाजु लगायत सम्पुर्ण टिम लाई धेरै धेरै मिस गरेको छु मेनुका को नि राम्रो छ रेसम दाजु लाई त के भन्नु जुन सुकाइ सित गाउद नि एति भाबुक मार्मिक टुक्का हुन्छ दोहोरी को राजा नाइ होइसेन्छ एसो हुन्छ नि फरक कोहीले कहि त तर रेसम दाजु को सधै एक नासइ को छ तेसैले त सुन्न पनि छुट्टै मजा आउछ सबै एकै हुनु पर्छ भन्नि पनि हुदैन यसरी नाइ सधै मिठो मिठो मार्मिक सब्द माइ गाउनु होला धन्यवाद सम्पुर्ण लाई
@rajunayaju9343
@rajunayaju9343 3 жыл бұрын
सोर शब्द दुबैको अत्तिनै मन्पर्यो साराङ्गी तिम र रेशम मेनुका बैनी लाई धेरै धेरै धन्यबाद र उज्जल भबिश्यको सुभकामना
@shivadolakhali6386
@shivadolakhali6386 3 жыл бұрын
मेनुका बहिनी पनि यस्तो शब्दको खानी भैसकिन ल बधाई छ,,
@baburamdawadi782
@baburamdawadi782 3 жыл бұрын
यो गीत पनि कम्तीमा त्यति रैनछ ।कारण रुसको घैंटोनै रहेछ ।जुन टुक्का पनि आंशु खसाल्यो सक्षम लाग्यो ।गायक-गायिका र सम्पूर्ण टिममा आभार ब्यक्त गर्दैछौ ।
@tarakc3020
@tarakc3020 3 жыл бұрын
कमल शर नमस्कार 🌹🙏🏾🌹😍 सम्पूर्ण सारंगी संसार को टीम लाई नमन 🌹🙏🏾🌹 मिठो स्वर का धनी शब्द का खानी रेशम निर्दोश को त म ठूलो फ़्यांन हूँ मेनुका नानी को पनी राम्रो लाग्यो अति ♥️♥️♥️🙏🏾🙏🏾🙏🏾🙏🏾 मेनुका टक्कर गर्नु हुने रैछ
@amritbk6444
@amritbk6444 3 жыл бұрын
मेनुका बैनिको गित सुन्दा मन नै भकानिएर आउछ
@kalikasapkota635
@kalikasapkota635 3 жыл бұрын
सारै राम्रो शब्द हरु रेशम भाई र मेनुका बैनी लाई यस्तै प्रगति गर्दै जानु शुभकामना
@ramgurung7322
@ramgurung7322 3 жыл бұрын
Durangisansar
@ramukandel1872
@ramukandel1872 3 жыл бұрын
q1
@ramukandel1872
@ramukandel1872 3 жыл бұрын
q
@ramukandel1872
@ramukandel1872 3 жыл бұрын
@@ramgurung7322 1111
@ramukandel1872
@ramukandel1872 3 жыл бұрын
11
@bullaterazza2260
@bullaterazza2260 3 жыл бұрын
आफ्नो यात्रा आफैले कोरि हु मत झन् टुहुरि छोरी हुँ😢😢😢😢
@laxmansunar1385
@laxmansunar1385 3 жыл бұрын
मिठो सब्द्😍😍❤️❤️🍁💖
@baburamsapkota6089
@baburamsapkota6089 3 жыл бұрын
पछिल्लो समयमा आएर लोकदोहोरी अति चलेको छ । मलाई ज्यादै मन पर्छ र हेरीरहन्छु र सुनिरह्न्छु।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार को युटुब chaneel लाई लाइक कमेन्ट अनी sascribed गर्नुहोला साथीहरु ल।
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@kiranadhikari1709
@kiranadhikari1709 3 жыл бұрын
यो नानिको गायन शैली अतिनै मार्मिक छ है
@bhagwatineupane6965
@bhagwatineupane6965 3 жыл бұрын
धेरै धेरै बधाई ुछ नानीलाई पर्गतिहुदै जावस
@user-ch4zt7gs6e
@user-ch4zt7gs6e 3 жыл бұрын
काम कुरा यकातिर कुम्लो बोकि ठिमी तिर भनेको यै हो
@suzanluitel699
@suzanluitel699 3 жыл бұрын
राम्रो छ
@kiranranamagar3322
@kiranranamagar3322 3 жыл бұрын
बाच्नु पर्छ संघर्ष गरेर बोट मर्दैन एउटा पात झरेर वा वा
@ankitaankitaghimire4944
@ankitaankitaghimire4944 3 жыл бұрын
Sam
@123chjj
@123chjj 3 жыл бұрын
0000000⁰
@rachanakhadka7791
@rachanakhadka7791 3 жыл бұрын
@@123chjj "xt ^
@anjilathapa6409
@anjilathapa6409 3 жыл бұрын
@@ankitaankitaghimire4944 youdohoriKdohoriu
@paudelkhimprasad3825
@paudelkhimprasad3825 3 жыл бұрын
अाह कति राम्रो दोहरी,दुबै जना लाइ बधाइ छ
@shyamgurung7336
@shyamgurung7336 3 жыл бұрын
चल्यो बतास... डाडै पिपलुमा चल्यो बतास !! मनै चोरी लाने माया कता छ !! सबै टिमलाई बधाई 🤚
@arunff4865
@arunff4865 3 жыл бұрын
कति राम्रो लोकदोहोरी ल्याउनु भयो सबै लाई धन्यबाद
@buddhirampanthi3415
@buddhirampanthi3415 3 жыл бұрын
कमल जी नमस्कार म दुबई बाट हुटीङ पनी गर्नु परो बीच बीचमा
@milankumar7075
@milankumar7075 3 жыл бұрын
आहा कति रमाइलो दोहोरी रेशम भनेको रेशम नै हो रेशम ले गायेको सारै मन पर्छ
@govindabhattarai2694
@govindabhattarai2694 3 жыл бұрын
सार्है राम्रो दोहोरी भाई बहिनी लाइ धन्यबाद ।
@udekgurung2314
@udekgurung2314 3 жыл бұрын
राम्रो छ मेनुका बैनी असरीनै अघी बढ़ी रहनु, सुभकामना
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
सारै राम्रो सलललल परेको मिठो भाका तेहिमाथी मन छुने सप्द हरु मेनुकाको सोरै मिठो स्वर गाउने सैली, सफलताको शुभकामना छ भाइ लाई पनि है 👌👌👍️👍️🤚🤚💐💐
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
#37 On Trending Thank you all of you.
@sagarofficial7662
@sagarofficial7662 3 жыл бұрын
13 सम्म पुग्यो
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
मन्त्रमुग्दा अवाज को धनी रेशम दाजी अनि मेनुका बहिनी अहिले को एकदमै चल्दो स्वर कि धनी वा ओ दुबैले बेस्ट गाउनु भो मलाई त आत्ती मन पर्यो । अनि तपाईं हरुलाइ कस्तो लाग्यो ?। धन्यवाद सारङ्गी संसार का संचालक कमल दाज्यु लाई मेनुका बहिनीलाई यो गाउने अबसर दिलाई दिनु भो 🙏🙏❤️❤️जय सारङ्गि संसार 🤚🤚🤚
@rameshthagunna3617
@rameshthagunna3617 3 жыл бұрын
वा मेनुका बोइनी सधै यस्तै उत्कृष्ट प्रस्तुति को पर्खाइमा छु ।। मिस यु 🌹💑💕💘💘
@anapyakurel6124
@anapyakurel6124 3 жыл бұрын
रेशम भाइ अब्बल दोहोरी गायक लाग्छ त्यो भन्दा पनि गितको प्रसंग अनुसार मर्ने अवस्था बाट बाच्नु पर्छ भनेर प्रेरणा दिदै अन्तमा बहिनी बनेरै भए पनि बचाउने कलाको धनी मेनुका बहिनी लाई हार्दिक धन्यवाद सहित सम्पुर्ण टिमलाई बधाई ।
@ishworpanday1181
@ishworpanday1181 3 жыл бұрын
रेशम जि लाई टक्कर दिने मेनुका बहिनीको दोहोरी
@nabingahamagar1616
@nabingahamagar1616 3 жыл бұрын
सम्पुर्ण सारङ्गी टिम साथै कलाकार साथिहरू लाई नमस्कार अाज बल्ल सोचे जस्तो भयो साह्रै खुसी लाग्यो धन्यवाद साथै उत्तरोत्तर प्रगति को कामना
@arjundulal2489
@arjundulal2489 3 жыл бұрын
नारी ले गर्दा मर्न हिँडेको रेसम दाइ लाई मेनुका बैनी ले बचाउनु भयो खुसी लाग्यो यो होनी त दोहोरी भनेको🙏👋❤️💞💞💞💞
@ramchandrashrestha8255
@ramchandrashrestha8255 3 жыл бұрын
मन छुने गित
@BBThapa-bx3lv
@BBThapa-bx3lv 3 жыл бұрын
@Raaz Khadayat omkb f k
@kamalbahadurbishwokarma2854
@kamalbahadurbishwokarma2854 3 жыл бұрын
रेशम भाई अनि मेनुका बहिनी लाई शुभकामना।अति मार्मिक शब्द गहिरो भाव सुन्दा पनि मनै भित्र चसक्क हुने। म सारङ्गी संसार को नियमित दर्शक हो।कमल कुमार बि क भाई एक पटक कुलेन्द्र बि क भाई र मधु रसाइली बहिनी को दोहिरि सारङ्गी संसार मा हेर्ना सुन्न पाइन्छ कि भन्ने आशा वादि छु।
@dineshbasnet3517
@dineshbasnet3517 3 жыл бұрын
रेशम जी को स्वर शब्दको जस्तै अाज मेनुका जीको अावाज र शब्द पनि उत्कृष्ट लाग्यौं ।दुबैजना लाई लोक साङ्गितिक क्षेत्रमा सगरमाथाको उचाइ बढे जस्तै यहाँहरूको पनि सफलताको शिखर जुम्न सफल रहुन। रेशम❤️❤️❤️❤️
@suryakumarshrestha3944
@suryakumarshrestha3944 3 жыл бұрын
पछिल्लो समयको अत्यन्तै सम्भावना बोकेकी गायिका मलाई सारै मन पर्ने मेनुका नानी लाई शुभकामना । मैले अन्तरात्मा देखि खोजेको दोहोरी जोडीको सुन्दर प्रस्तुती सुन्न पाए ज्यादै राम्रो लाग्यो । सारङ्गीसंसारलाई धन्यबाद ।
@shankarshrestha3913
@shankarshrestha3913 3 жыл бұрын
कति राम्रो हो मेनुका बुनुको आवाज मेरो मन छोयो यस्तै राम्रो राम्रो गाउदेई जानू शुभकामना छ बुनुलाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😍😍😍
@nawarajjaishi1700
@nawarajjaishi1700 3 жыл бұрын
"बांच्चनु पर्छ षङ्घर्ष गरेर,बाेट मर्दैन यउटा पात झरेर"कति राम्राे शब्द रेशम भाइ।प्रगति हाेस मेनुका बैनि✌
@Solukhumbuofficial
@Solukhumbuofficial 3 жыл бұрын
सबै भन्दा पहिले त सारङ्गी संसार होल टिम लाई नमस्कार🙏🙏🙏 धेरै रमाइलो लाग्यो यो हो नित गीत प्रस्तुत बनेका यति राम्रो प्रस्तुति बहिनी मेनु को स्वर कत्ति मीठो wow amazing 👌👌👍👍👍
@sarojshrestha6063
@sarojshrestha6063 3 жыл бұрын
मेनुका बैनिको भबिश्य उज्ज्वल छ।रेशम जि को त के कुरा गर्नु उहाँ आफैमा अब्बल ब्यक्तित्व हाे।
@kutkur8145
@kutkur8145 3 жыл бұрын
दामिछ बैनिकाे साेर रसबद एसरि अगि बट्नु💯💯💯💯💯💯💯💯💯💯💯💯💯👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@santoshpudasaini1950
@santoshpudasaini1950 3 жыл бұрын
Aaj resam nirdos le सिरीएस भयर गाएको देखिएन ।किन भने मेनुका बैनीको भावुक गित छ ।
@rajendrashrestha4905
@rajendrashrestha4905 3 жыл бұрын
आहा कति रमाइलो मज्जा आयो दोहोरी सुनेर दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई🎉🎊 छ दुबै जनालाई
@bhairabipressy3523
@bhairabipressy3523 3 жыл бұрын
5f45t ₩?t4 ksv 5b3 364yg
@aashikdiwana1174
@aashikdiwana1174 3 жыл бұрын
मार्मिक दोहोरि रेशम दाइ र मेनु जि को
@kusumhayu4793
@kusumhayu4793 3 жыл бұрын
धेरै राम्रो छ सफलता को शूभ कामना सारङ्गी सन्सार
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
शब्द चइनका राजा रानी साेर पनि तेतिनहि राम्रो दुबई जनालाई धेरै धेरै धन्यवाद
@surendrabamthakuri8190
@surendrabamthakuri8190 3 жыл бұрын
रमाईलो दोहोरी छ मोनिका परियार को रुपमा नेपाल देशलाई अब्बल गायिका बिलक्षण प्रतिभा कि धनी भेटियकी छीन यिनलाई सबैले सुरक्षित राख्नु होला
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
मेनुका बैनि र निर्दोष भाई लगायत सम्पूर्ण टिमलाई धन्यवाद ❤️ यू
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
मेनूकाको आवाज को समर्थन गर्ने हाँजिर हूनूहोस् 🙏🙏🙏अनि मेनूकाको ऊज्वल भविष्य को कामना गर्नूहोस् 💕💕💕
@pancharai5145
@pancharai5145 3 жыл бұрын
Good
@dhanb3458
@dhanb3458 3 жыл бұрын
हैट आजा पनि मेनुका बहिनिले सारै मीठो गित प्रस्तुत गरिन बधाई छ
@durgaghimire1878
@durgaghimire1878 3 жыл бұрын
नबन् भो दैव को आहारा शब्द नै काफी दुवै जन लाई धन्य बाद
@narjunggurung553
@narjunggurung553 3 жыл бұрын
मेनुका नानु उज्ज्वल भविस्यको शुभकामना छ । रेशम ब्रो wow , बत्ती थापा जहाँ गयो त्यहीँ उज्यालो , अरु सबैलाई उच्च सम्मान , तर केट पक्षमा गीत छोप्ने धेरै कमजोरी देखियो है ।
@yagyarajgiri691
@yagyarajgiri691 3 жыл бұрын
अति उत्कृष्ट रेशम@मेनुका नानुको दोहोरी ।
@white-ir8yx
@white-ir8yx 3 жыл бұрын
दबै जान गायक गायिका लाइ सम्मान छ यति मिठो दोहोरी को लागि
@Ohruithedino
@Ohruithedino 3 жыл бұрын
यो भाका सारै रामो लागीयो फेरी पनी यो भाका मा दोहोरी गाउनु परीयो हजुर
@minigole306
@minigole306 3 жыл бұрын
मेनुका बहिनिको हरेक तर्क उत्कृस्ट हुन्छ स्वरको त कुरै छाडम हरेक लाईभ दोहोरी खोजी खोजी हेर्ने गर्छु
@purnasir2811
@purnasir2811 3 жыл бұрын
God bless you sister good job
@premkarkipariyar7046
@premkarkipariyar7046 3 жыл бұрын
मेनुका बैनी लाई धेरै धेरै धन्देबाद
@suryasunar637
@suryasunar637 3 жыл бұрын
सारङ्गी संसार त आफैमा राम्रो कार्यक्रम प्रस्तुत गर्ने अब्बल क्षमता भएको कार्यक्रम हो त्यसैमा आज रेशम निर्दोस र मेनुका बहिनी को दोहोरि झनै अब्बल शब्द त्यस्तै मिठा र मेनुका बैनी मा साच्चै खुबिरहिछ बदाई छ बैनिलाई र रेशम निर्दोश ज्युलाई अनि सम्पुर्ण सारङ्गी संसार परिवारलाई पनि बदाई सगै मेरो नमस्का🙏🙏🙏अनि बैनि प्रतिमा कहाँ जानू भयो कार्यक्रममा देखिन्नुहुन्न ल ल सम्मपुर्ण परिवारलाइ नै नमस्ते🙏🙏🙏🙏🌹🌹🌹
@indrakhadka2247
@indrakhadka2247 3 жыл бұрын
आत्म दुखेको मान्छेलाई भावुक शब्द सृजना अतुलनीय भएर प्रस्फुटन हुन्छ भन्ने उदाहरण यो दोहोरी सुनेर बुझियो दुबै जनालाइ शुभकामना
@narayanbaruwal1861
@narayanbaruwal1861 3 жыл бұрын
ओहो अति मिठो स्वर र प्रस्तुति धन्यवाद सारङ्गी सन्सार ।
@bikeshlama5190
@bikeshlama5190 3 жыл бұрын
ऐक दमदार भयो अाज को दोहोरि रेशम र मेनुका बैनि ऐसरि नै अझै अगाडि अागढि बडनु ल बैनि बधाई छ
@user-uu9tq6lv5f
@user-uu9tq6lv5f 3 жыл бұрын
:- बल्ल दोहोरी हेर्नि रहर पूरा भयो । मेनुका र रेशम को स्वर जस्तो नेपाल मा कुनैको छैन ।
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 43 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Когда покупки идут не по плану🤯
0:32
FilmBytes
Рет қаралды 2,1 МЛН
КАК ВЫЖИТЬ В АВИАКАТАСТРОФЕ✈️
0:25
MEXANIK_CHANNEL
Рет қаралды 4,3 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 41 МЛН
Sigma Girl Past #sigma #funny #comedy
0:20
CRAZY GREAPA
Рет қаралды 4,6 МЛН