Рет қаралды 487
`अरु सत्य बोल्न डराउँछन्, मलाई कसैसँग डराउनु छैन´
पूर्व सैनिक सचिव विवेक शााहले राजसंस्था अन्त्य हुनमा तत्कालीन राजाको कार्यशैली र भूराजनीतिक अवस्था मुख्य कारण रहेको टिप्पणी गरेका छन् । लामो समय राजाको शाही पार्श्ववर्ती
रहेका शाहसँग दृश्य टिभीले गरेको विस्तृत सम्वादको बाँकी अंश हो यो ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya