रबि लामिछाने पत्नी निकिता पौडेल बाकसमा फालेको नानीलाई भेट्न गईन्। झुट बाहिर आउनु अघिको भिडियो

  Рет қаралды 917,841

Shishir Bhandari

Shishir Bhandari

4 жыл бұрын

रबि लामिछानेकी पत्नी निकिता पौडेल बाकसमा फालेको नानीलाई भेट्न गईन्। झुट बाहिर आउनु अघिको भिडियो
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- shishirbhan...
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 1 700
@prakashmagar418
@prakashmagar418 4 жыл бұрын
हाम्रो शिशिर दाइ को फ्यान जति एता हाजिर हु है gyus
@mayatamang3776
@mayatamang3776 4 жыл бұрын
Ma pani xu
@namastemobiletvhd9945
@namastemobiletvhd9945 4 жыл бұрын
नया नया youtube खोल्नु भएका साथी हरू आऊनुहोस हामी साथी बनम subscribe आदान प्रदान गरौ
@soniyabegambeautiful7731
@soniyabegambeautiful7731 3 жыл бұрын
Thanks
@kabitaguragain3644
@kabitaguragain3644 4 жыл бұрын
कसैलाई नदिनु पुष्पा जी तपाई आफै पाल्नुहोस् तपाईं लाइ खुसी दिन्छ भविष्य मा
@bhawanisubedi1684
@bhawanisubedi1684 4 жыл бұрын
Good job 👏
@chhugsangdomalama7903
@chhugsangdomalama7903 4 жыл бұрын
Sahi bannu bayo 👍
@prativakosanggalo9540
@prativakosanggalo9540 4 жыл бұрын
Honi
@maheshtharu5410
@maheshtharu5410 4 жыл бұрын
Good jab
@diristythapa7725
@diristythapa7725 4 жыл бұрын
दिदी यो नानीलाई हजुर आफैं राक्नुस है कसैलाई नदिनुस है हजुरको भबिस्यको साहारा नै यो नानी हुनेछिन
@deependrasapkota2612
@deependrasapkota2612 4 жыл бұрын
झुठो काम र ठग् काम गरेकोे भाईरल भए पछि हेर्न अाऊनेहरु को को हुन्छ लाईक गर्नुहोस्
@sanu5507
@sanu5507 4 жыл бұрын
हाहा म छु
@padamgiri3437
@padamgiri3437 4 жыл бұрын
आहा !! कति मीठो बोलेको,अनि कति धेरै जानेको बुझेको।मेरो लाखौ लाख शुभकामना।
@diamondnepaligaming4260
@diamondnepaligaming4260 4 жыл бұрын
🧐🧐🧐🧐
@SamirRai-hj1un
@SamirRai-hj1un 4 жыл бұрын
रबि,शिशिर,भाग्य,भोजराज लगायत का पत्रकारहरु लाई हामी सम्पुर्ण नेपालीहरुको भित्र मन बाट ‌नै नमन🙏🇳🇵
@rakeshshrestha4388
@rakeshshrestha4388 4 жыл бұрын
right 👍️👍️👍️👍️👍️👍️
@silarai2818
@silarai2818 4 жыл бұрын
They’re all our hiros 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@chaukote
@chaukote 4 жыл бұрын
कहाँ कुन ठाउमा बसेर छोरीलाई हेर्दै रुदि होलिन आमा ? थोरै खुसी पनि होलिन छोरीको लागि राम्रो देखेर । बाध्यता अनेक हुन्छन् हेर्दा समान्य लाग्छ तर भोग्नेलाई बिकारल लाग्छ सायद त्यसैले गर्दा नै होला एउटा संस्थाको नजिक आफ्नो बच्चा छोडेर गैइन । आमा महान हुन्छ । आमाको माहनतामा नि-शब्द हामी सबै हुन्छौ । पायर छोड्न सक्ने कस्ति आमा भन्ने पनि छन एक थरी तर बिबसतालाई बुझ्दिनु पर्छ । म बिदेसमा छु तर नि यो बच्चाको आमा प्रती मेरो सकरात्मक नै धारण रह्यो । माया नै नभएको भए नराम्रो घटना घटाउन पनि त सक्थ्यो त्यसैले सकरात्मक पक्ष मात्र हेरौ ।
@numasalakha4986
@numasalakha4986 4 жыл бұрын
Right 😊❤✔ natra aausadi khayera martheu janmera ni matthey 🙄❤✔
@himarai4990
@himarai4990 4 жыл бұрын
Yes🙏🙏
@sangitathapa8346
@sangitathapa8346 4 жыл бұрын
🙏🙏🙏Right
@lkkhadayat9690
@lkkhadayat9690 4 жыл бұрын
👍👌
@Basanta_Khatri
@Basanta_Khatri 4 жыл бұрын
Right
@shanikalarai9128
@shanikalarai9128 4 жыл бұрын
After knowing truth koko hunuhunx🖖
@anitathaparana797
@anitathaparana797 4 жыл бұрын
Me
@user-ro4yu4hn8s
@user-ro4yu4hn8s 4 жыл бұрын
🤚🏻🤚🏻
@ramdhusu9686
@ramdhusu9686 4 жыл бұрын
@@anitathaparana797 ॐजकिओॐ
@aa_ratie3367
@aa_ratie3367 3 жыл бұрын
A@@anitathaparana797n n u I7r a
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 4 жыл бұрын
शिग्र स्वास्थ लाभको कामना। आहा कति राम्रो नानु❤️ संरक्षक दिजु लाई सलाम छ। शिशिर सर को सहयोग ले भबिस्यको लागि केही सहयोग हुनेछ।
@geetabasnet9323
@geetabasnet9323 4 жыл бұрын
कति महान अामा अाफ्नै जन्म दिने अामा जस्तै बच्चालाई राम्रो स्याहार सुसार गरेको मा धेरै धेरै धन्यवाद छ बैनिलाई
@diamondnepaligaming4260
@diamondnepaligaming4260 4 жыл бұрын
🧐🧐🧐🧐🧐🧐
@tsuisanglama4044
@tsuisanglama4044 4 жыл бұрын
Shishir and vagya is best journalist of nepal. They are god of public.salute for them
@kamaldahal4192
@kamaldahal4192 4 жыл бұрын
Goog
@verymentl6816
@verymentl6816 4 жыл бұрын
Bahun haru lai kaha bata auxa asari bolna lai bolile des khai rakoxau khusi lagxa
@chitrarai9215
@chitrarai9215 4 жыл бұрын
only shishir sorry vagya le aafno class ghati sakiyo ..
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
good job
@haruka5950
@haruka5950 4 жыл бұрын
Bhojraj ji pani cha hai nabirsum microlink movie media
@henlyrics2770
@henlyrics2770 4 жыл бұрын
To all those 1% of people who are reading this May your parents live for 100 years ♥️♥️♥️
@bartamreei8811
@bartamreei8811 4 жыл бұрын
दिदी हजुर लाई सेलुट छ तपाईं जस्तो महान आमा थोरै ले मात्र पाउछ🙏🙏❤️❤️❤️
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
पुष्पा दिदी ले कुनै पैसा कमाउने खेल गरेको छैन चोखो मन र भगवान साचि राखेर यो नानि लाई बचाएकि छन भबिस्य राम्रो सोचबिचार गरेरको पुष्पा दिदी लाई सलाम छ।जय नारि नराम्रो कुरा नसुन्नु होला दिदी हजुर को भावना र यति ठूलो काम प्रति सलाम छ
@yastarjimba3942
@yastarjimba3942 4 жыл бұрын
Right. It up sister
@srijanapradhan5575
@srijanapradhan5575 4 жыл бұрын
Katti jhut bolako raixa tha vayo hola che che
@sonu-mx7et
@sonu-mx7et 4 жыл бұрын
आतिनै राम्रो कुरा गरनु भयो दिदि🙏🙏
@Laxmanghale091
@Laxmanghale091 4 жыл бұрын
Ummmm k Ekdam Ramro Kura Garnu Vayooo Uha le
@kirangurung9671
@kirangurung9671 4 жыл бұрын
"आमा"यो शब्द आफैमा पूर्ण छ,महान छ जो कुनै शब्द या कुनै चिज सँग तुलना गर्न नै सकिँदैन।तर विडम्बना जन्म दिएर मात्रै"आमा"कहाँ भइन्छ र,"आमा"हुन त जिबन दिन सक्नुपर्छ।यो एउटा तितो यथार्थ हो।जुन पत्याउन गाह्राे पर्छ।
@bhimkarki4410
@bhimkarki4410 4 жыл бұрын
Very good gob
@padambist3505
@padambist3505 4 жыл бұрын
हाम्रो शिशिर दादा को कामलाई सलाम गर्ने यता हाजिर गरम है
@BinodKumar-cn8dh
@BinodKumar-cn8dh 4 жыл бұрын
अतिनै राम्रो कुरा गरनु भयो दिदी तपाईको मन सारैनै ठुलो छ तपाई माहान आमाकोरूप आउनुभयकोछ दिदी हरूलाई नदिनु होला यो बच्चा दिदी
@jessicaranabhat123
@jessicaranabhat123 4 жыл бұрын
धन्यवाद पुस्पा जि शुभकामना
@rajlekh4975
@rajlekh4975 4 жыл бұрын
पैसा को लागि बच्चा राखेको हो भन्ने हरु पुन्य गैतम को साथिहरु हो, दिदी लाई सलुट छ, माहान कार्य को लागि,
@asbs4913
@asbs4913 4 жыл бұрын
Yasko natija aba chadai pardafash hunexa herdai januhola sir
@rairai3672
@rairai3672 4 жыл бұрын
😂😂
@mayamgrni12
@mayamgrni12 4 жыл бұрын
Haha kati hasnu... Pardafaash vayo yo aaimiko..
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 4 жыл бұрын
2/4 जना पशुरुपी मानव हरुको खराब कमेन्ट हेरेर निरास नहुनुस दिज्यु तपाईं जस्तो महान आमा लाई सलुट गर्दछु🙏🙏 हौसलाका साथ एसरी नै राम्रो काम गर्दै जानुस हजुर लाई सबैतिर बाट साहयोग का साथै हौसला का वर्षा बर्सी रहनेछ!
@diamondnepaligaming4260
@diamondnepaligaming4260 4 жыл бұрын
🧐🧐🧐🧐🧐🧐
@timibinakopal6907
@timibinakopal6907 4 жыл бұрын
तपाईंहरूको याे राम्रो काम काे उच्च कदर गर्दछु
@deepakhadka5548
@deepakhadka5548 4 жыл бұрын
😭😭😭😭
@tilochancruzze4975
@tilochancruzze4975 4 жыл бұрын
यसै गरि धेरै टुहुरा बच्चाहरुको आमा बन्नुस प्रगतिको शुभकामना दिदि
@bhuvanghimire5894
@bhuvanghimire5894 4 жыл бұрын
पूष्पा मेडमलाई धन्यबाद । अब त्याे नानी अब तपाईकाे नानी हाे । राम्राे संग पाल्नु हाेला । माग्न अाउनेलाई सँझाएर पठाउनु । अटेर गरे पुलिस प्रशासनलाई बाेलाउनु र कारबाही गराउनु ।
@gobindathapa9661
@gobindathapa9661 4 жыл бұрын
अति सर्हानिय काम पुस्पा बहिनी साथै निकिता म्याम र हाम्रो शिशिर भाई सबैको कुरा एक्फम मन पर्यो प्राप्तिकाको उज्वल भबिस्यको कामना सहयोगी मनहरुलाई धन्यबाद👍️🙏🙏🙏
@user-wn6tw7tj4o
@user-wn6tw7tj4o 4 жыл бұрын
धन्यबाद पुष्पा जिलाई तर याे बच्चा कसैलाई नदिनु हाेला
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
पुष्पाजीलाई हृदय देखि नै सलाम छ
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
शिशिर सरको आगमनले पनि ठुलो राहात मिल्यो
@tiktokofficialmusicboy2711
@tiktokofficialmusicboy2711 4 жыл бұрын
कसम हाम्रो नेपाली को भगवान नै हुन शिशिर भाग्य रबि।हजुर हरु के भन्नु हुन्छ। मेरो बिचार मा मेरो मन को कुरा। 😍💝
@anjalihamal6616
@anjalihamal6616 4 жыл бұрын
Malai yo lady thik lagena ramro pariwar lai bacha deko ramro bacha ko future ramro hunxa akhir aru bacha jasatai rakhne ho vane kin aafu Sanga rakhnu
@nanuthapa5133
@nanuthapa5133 4 жыл бұрын
धेरै धेरै धन्यवाद छ भण्डारी जी 🙏🙏👍🏻👍🏻
@ganeshmagar2286
@ganeshmagar2286 4 жыл бұрын
Hjur kotti sundar manko hunu hunxa
@thakuriyt59live58
@thakuriyt59live58 4 жыл бұрын
धन्यवाद शिशिर दादा 🙏🙏
@birusunar4210
@birusunar4210 4 жыл бұрын
धेरै धेरै सम्मान हजुर लाई धननेबाद शिशिर सिर
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 4 жыл бұрын
धन्यवाद पुष्पा मेडम।तपाईं महान हुनुहुन्छ ।
@sarojboharavlogs9771
@sarojboharavlogs9771 4 жыл бұрын
शिशिर सर लाई हिर्दय देखिनै सम्मान छ र नानि को उज्ज्वल भविष्यको कामना गर्दछु र क्रिपया मेरो अफिसियल च्यानल लाई subscribed गरि सहयोग गरिदिनु होला
@LavaIris-jl6pd
@LavaIris-jl6pd 4 жыл бұрын
Ok
@buddhalimbu7908
@buddhalimbu7908 4 жыл бұрын
ए फेक अकाउन्टे हरु कती सम्म गिर्न सकेको होई तिमारु😂😂😂😂
@gamer_ariesx8445
@gamer_ariesx8445 4 жыл бұрын
आमै नि कत्ति माया लाग्दी नानी
@binodsunar8868
@binodsunar8868 4 жыл бұрын
दिदिको कुरा एकदमै सहि हो
@gautamdindukhiroshan9501
@gautamdindukhiroshan9501 4 жыл бұрын
पैसा कमाउने उद्देस्ये हैन यो दिदी ले दया लाग्येर नै ल्याउनु भयेको हो ।मलाइ लाग्छ। धेरै धन्याबाद दिदी सेवा नै धर्म हो।
@jumlanepalkathyat3655
@jumlanepalkathyat3655 4 жыл бұрын
धेरै राम्रो काम्गर्नु भयो दिदी
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 4 жыл бұрын
यी नानीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री भएको हेर्ने रहर छ ता कि त्यो झाडिमा फाल्ने निर्दही आमालाई यिनको सफलता देखेर भत्भति पोलोस् 👉️💝
@krishnabasnetofficial
@krishnabasnetofficial 4 жыл бұрын
सबै कुरा बुझेर लेख्ने गरौ आमाको दुश हुनुमा कहि केही समस्या पो थियो कि हरेक कुरा लेख्दा र बोल्दा सोच्नु आबस्यक छ। आमा पर्ती माया नभएको भय बालगृहको नजिक लगेर राख्नी थिएन कतिपय घटना यस्ता पनि छन बच्चा मारेर फालेको तेसैले आमाले आफ्नो बच्चालाई माया गरेकै हुन उनको केही समस्या पक्का पनि हुनु पर्छ।
@starshine1133
@starshine1133 4 жыл бұрын
Nepal ko ta hos haw lunga 🥴🤣
@kesharoli6979
@kesharoli6979 4 жыл бұрын
यकदमै ,🇳🇵🇳🇵🇳🇵🇳🇵कतिसम्म निर्दयी अामा हाे ।9 महिना पेटमा राख्दा लाज नहुने,अबैद सम्बन्ध राख्दा लाज नहुने ,बिचरा त्याे नानी पालदा लाज हुन्छ र ।अाफ्नाे अन्तिम सास रदा नप पालिन्छ त ।शुभकामना छ यक्दम ठुलाे मान्छे बनाेस्।
@anitatamang4807
@anitatamang4807 4 жыл бұрын
God blss baby
@challengetime5271
@challengetime5271 4 жыл бұрын
लौन छीटो बनाउनु परो रास्ट्रपति । यस्ती लाई
@sagarkc3602
@sagarkc3602 4 жыл бұрын
बच्चा पुष्पा दि दि को कोख मै रहनु पर्छ किन की असल आमा पाउनु भाछ नानुले र आजिबन देख्न पाउ दिदि तपाईको कोख मा शुभकामना🙏🙏
@pawankoirala698
@pawankoirala698 4 жыл бұрын
उत्कृष्ट कार्य
@binodthapa5903
@binodthapa5903 4 жыл бұрын
नानिको सुस्वास्थ्य तथा उज्वल भबिस्यको कामना गर्दछु ।
@AndrewBK847
@AndrewBK847 4 жыл бұрын
सुरुमा जस्ले उद्दार गर्यो उसैको हक हुन्छ बच्चामा।
@gurungbhadra8504
@gurungbhadra8504 4 жыл бұрын
😍👍️
@sivaramukhira7784
@sivaramukhira7784 4 жыл бұрын
धेरै राम्रो काम सलाम छ पूष्पा दिदी हरूलाई नानी काे उज्ज्वल भबिष्य काे कामना गर्दछु
@shivchaudhary7901
@shivchaudhary7901 4 жыл бұрын
good sir hjr teha jaanu vako ma dhanybada
@vishnuprasadghimire6838
@vishnuprasadghimire6838 4 жыл бұрын
तपाईले गर्नु भएको महान कामको जति प्रशंसा गरे पनि कम नै छ । तपाइँको यो निस्वार्थ भावना देखेर भगवान पनि गदगद हुनुहुन्छहोला।तपाईलाई भगवानले सदा सुख समृद्धि प्रदान गर्नुहुनेछ।
@MelishaLMagar
@MelishaLMagar 4 жыл бұрын
Aà7 AS AA
@yastarjimba3942
@yastarjimba3942 4 жыл бұрын
You are right thinking.
@DeepakKumar-gn9tr
@DeepakKumar-gn9tr 4 жыл бұрын
धेरै धेरै धनेबाद शिशिर सर्🙏🙏
@deepabasnet8881
@deepabasnet8881 4 жыл бұрын
Thanku ma'am, great job! God bless you n ur childrens...!
@sandeshkhawas5610
@sandeshkhawas5610 4 жыл бұрын
सहि दिज्यु हजुरलाइ धेरै सुभकामना।
@bisnubhatta5499
@bisnubhatta5499 4 жыл бұрын
समाज मा हरेक सोच का मान्छे हुन्चन बहि नि । तर तपाईं लाई भगवान ले सदैब साथ दिनेछन सबै नानी बाबू लाई आशिर्वाद हजुर लाई सलाम ।
@somnathsiktel9525
@somnathsiktel9525 4 жыл бұрын
धेरै राम्रो काम हो
@khimbdr130
@khimbdr130 4 жыл бұрын
सलुत छ पुस्पा दिदिलाई 🙏🙏🙏🙏🙏
@user-vo7lz3ll6r
@user-vo7lz3ll6r 4 жыл бұрын
बाल ग्रह मा सबै छोरी मात्रै किन संका गर्ने ठाउँ देखियो कतै बेच बिखन त हुँदैन
@nareshbaadal2046
@nareshbaadal2046 4 жыл бұрын
अरे वाउ!!दामी बिचार मित्र 🙏💞
@BinodRana
@BinodRana 4 жыл бұрын
कति राम्री नानी म्याडमले एकदमै राम्रो कुरा गर्नु भयो।
@darshanhajur3026
@darshanhajur3026 4 жыл бұрын
शिशिरको कामप्रती हृदयदेखि सलाम
@sagarofficialokhaldhunga4047
@sagarofficialokhaldhunga4047 4 жыл бұрын
You are great sirrr
@shenoythapa9550
@shenoythapa9550 4 жыл бұрын
कसैलाई नदिनु होला आफै सॅग राखनु दिदी❤️🙏🙏
@sushmathapaofficial5093
@sushmathapaofficial5093 4 жыл бұрын
ती अबोध बालिकाको के दोस र यसरी फाल्नु पुस्पा जि धेरै धेरै महान कार्य गर्नुभएको छ 🙏🙏🙏🙏🙏🙏🙏
@manjupradhan6207
@manjupradhan6207 4 жыл бұрын
शुभकामना छ बैनी तपाईलाई भगबान ले साथ दिने छन्
@kopilarai790
@kopilarai790 4 жыл бұрын
दिदिलाई सलुट छ मेरो तर्फबाट ।
@sabitrathapa4567
@sabitrathapa4567 4 жыл бұрын
कति भाग्यमानी हुनु हुँदो रहेछ हजुर यति राम्री नानि पाउनु भएको छ!अब त १६ छोरी १छोराको धनी हुनु भयो!धेरै धेरै धन्यवाद षुष्पा जि हजुरलाई! यो बच्चा कोहि-कसैलाई न दिनु होला है!!so nice baby😚😚😚
@lohpsanghlama7032
@lohpsanghlama7032 4 жыл бұрын
Naesah quwet baby
@factknowledge1533
@factknowledge1533 4 жыл бұрын
नानीलाई उज्यालो भबिष्यको कामना छ है। भगवान को अशिर्वाद सधैं रहिरहोस्। प्राप्तिका नानी लाई भगवान ले रक्षा गरून् 🙏😍
@bedeshachhetri8840
@bedeshachhetri8840 4 жыл бұрын
हेरा ईनित भगवन हुन उन्ले मानव चिन्न सक्ने लाग्याे
@arjunb.c3774
@arjunb.c3774 4 жыл бұрын
शिशिर जि, निकिता म्याम सहयोगि मनलाई नमन,,🙏🙏🙏🙏
@divyathapa8800
@divyathapa8800 4 жыл бұрын
Kati cute nani god bless her always 🙌🙌😍
@amirrai3282
@amirrai3282 4 жыл бұрын
शिशिर जि यदि तपाईमा सच्चा मानबता छ र फेरि देखाउन छ भने उनी नानिलाई उहीँ दिदिलाई नै छोड्नुस । किनकि, जसले दु:खबाट उकासेको हो । अरु पछि आएर काम छैन। रबि दाईको पनि सहयोगको अपेक्षा गर्दछु। उनी नानिलाई उहीँ दिदिले चाहेमा मात्रै अरुको हात लागाउनु होला।
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
धेरै राम्रो काम पुस्पा दिदी
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
यो नानी कति राम्रो हो के कति भाग्यमानी होला है देख्दै जून जस्तो उज्यालो छ
@himalayannepal3245
@himalayannepal3245 4 жыл бұрын
बच्चा दिनु हुन्न दिदी बच्चा तपाईं सङगै रख्नु होला । अरु सङगा सुरक्षा हुदैन ।
@tyutyu4167
@tyutyu4167 4 жыл бұрын
Thanks lot shishir bhai. Thanks lot
@tyutyu4167
@tyutyu4167 4 жыл бұрын
God bless u n that baby she is radha she is Gteat soul thanks god bless to her
@tyutyu4167
@tyutyu4167 4 жыл бұрын
I am from broad
@r9tvnetwork950
@r9tvnetwork950 4 жыл бұрын
कार्टुनमा भेटिएको ब'च्चाको आमा बारे बाहिरियो सोच्नै नसकिने घिन लाग्दो र'हस्य, kzfaq.info/get/bejne/qap9iK57ltPLgH0.html
@yastarjimba3942
@yastarjimba3942 4 жыл бұрын
Sai kura rakhanu vyo.same thinking
@chetmankc9351
@chetmankc9351 4 жыл бұрын
Dd lai dherai dherai dhandebad
@aitamanlimbu1228
@aitamanlimbu1228 4 жыл бұрын
पुस्पा दिदीको झुठको नाटक भाग्य सर ले गर्नु भयो पर्दाफास
@romangaming2
@romangaming2 4 жыл бұрын
नानी कसैलाई पनि नदिनु होला दिदी 🙏
@homeangbo
@homeangbo 4 жыл бұрын
भिडियो मा देखिनु हुने अम्पुर्न लाई मेरो दर्सन नमस्ते।सानो नानु लाई उज्वल भबिस्यको कामना।
@chandrachan4433
@chandrachan4433 4 жыл бұрын
चन्द्र वली केरलाबाट हेर्दैछु
@debkshatriyas8786
@debkshatriyas8786 4 жыл бұрын
Good mam I salute u
@bimalafuchhinewari1797
@bimalafuchhinewari1797 4 жыл бұрын
हजुरको यकदम भरोसा लाग्छ दादा कुनै पनि काम गर्दा गर्ब लाग्छ ।दादा हजुरलाई धनिबाद
@uniquesangin1996
@uniquesangin1996 4 жыл бұрын
तपाईं माहान आमा हुनुहुन्छ, बच्चाको स्वास्थ लाभ को कामना छ।💖🤗
@KumarKumar-yo9wc
@KumarKumar-yo9wc 4 жыл бұрын
सहि कुरा गर्नु भो हजुर ले
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 4 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो दिदी हजुर ले र शिशिर सर को सबै टिमलाई धेरै धन्यवाद र रबि सर र निखिता म्याम लाई धेरै धन्यवाद छ म हाल मलेसिया बाट
@anuragrasaili6968
@anuragrasaili6968 4 жыл бұрын
होइन कति राम्री त ती नबजात शिशु । भगवानले ती सानी नानीको रक्षा गरून् । 🙏🙏❤️❤️🌹🌹🇳🇵🇳🇵🙏🙏
@lalitkhadka9469
@lalitkhadka9469 4 жыл бұрын
सलाम छ दिदी हजुर लाई नानु को शीघ्र स्वास्थ्य लाभको कामना छ कामना छ
@simranpariyarofficeal
@simranpariyarofficeal 4 жыл бұрын
बुनु को भबिस्य राम्रो छ ।। सहयोगी मन हरु लाई सलाम
@khemthapa6046
@khemthapa6046 4 жыл бұрын
ल है हजुरले नै राख्नुस र राख्नुपर्छ पनि सारै ठूलो मनछ नानिलाई खुसि दिनुस सुनौलो जिन्दगि दिनुस बधाई छ
@janakiadhikari2157
@janakiadhikari2157 4 жыл бұрын
यही बच्चालाई किन माग्नू पर्यो र अबुझ मनूष्य हरू बिगट ठाउँमा गयर एकदमै दूख पाको नानिहरू खोजेर ल्याऊनू नी पाल्नलाई लाई यो बच्चा कसैलाई नदीनू होला
@Worldexplore-2024
@Worldexplore-2024 4 жыл бұрын
Sahi...
@naranbk1226
@naranbk1226 4 жыл бұрын
Veery good bor
@premgurung2511
@premgurung2511 4 жыл бұрын
Great your job god bless you.
@kamalbhandari266
@kamalbhandari266 4 жыл бұрын
दिदी को कुरा राम्रो हो नानू लाई मेरो तर्फ बाट आशीर्वाद छ
@sapanaverynice4217
@sapanaverynice4217 4 жыл бұрын
Wow ktti cute beby ❤ 💋 💕 💞 💕 💗 💗 💗 💞 💕 💞 god blase u nanuuu
@bibaskhatri5001
@bibaskhatri5001 4 жыл бұрын
धेरै राम्रो
@umeshrokaya8350
@umeshrokaya8350 4 жыл бұрын
ठुलो मन छ दिदी सलाम छ।
@kamalarijal588
@kamalarijal588 4 жыл бұрын
god bless you nanu❤️❤️
@leelagurung2533
@leelagurung2533 4 жыл бұрын
Cutie pie chori❤️❤️With a sweet smile thx alot Nikita didi❤️❤️for ur support & as well as Puspa didi❤️❤️ u r great mom
@kumarsubba7826
@kumarsubba7826 4 жыл бұрын
धान्यबाद सबैलाई याे नानीलाई बचाउनु हाेला र याे नानीलाई कसैलाई नदीनु हाेला उहाँ दिदीले नै पालाेस मेराे प्रार्थाना गर्दछु
@ramharipuri2612
@ramharipuri2612 4 жыл бұрын
दिदी लाई धेरै धेरै धन्यवाद दिदी नानीलाई राम्रोसँग ख्याल राखुनु नेपाली काे बानी यस्तै हाे कैसैकाे खुसियाली देख्नु सक्दन दिदी नदिनु
@khumanpariyar9187
@khumanpariyar9187 4 жыл бұрын
भगवान पुज्नलाई मन्दिर पुगेरा हरेक कार्य गर्नु पर्दैना भगवान त ती हुन जस्ले दुखी पीडित को दुख मा साथ दिन्छ हजुर को काम देखेरा खुसी लग्यो अनि शिशिर दादा म कसरी हजुर्को बयान गर्नु कुनै ठाउ छैना thank u so much
@mayadevikadariya9337
@mayadevikadariya9337 4 жыл бұрын
God bless you all❤️
@durgathapa2171
@durgathapa2171 4 жыл бұрын
Dherai ramro kura grnu vo Didi sisir dai best dai
@aaratidumre7510
@aaratidumre7510 4 жыл бұрын
Ekdam ramro kaam dd i respect you
@dhanyarichhetri....8871
@dhanyarichhetri....8871 4 жыл бұрын
great job sisir sirko god bless u paptita
@tarathapa4240
@tarathapa4240 4 жыл бұрын
congratulations sister
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 113 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 49 МЛН