सरकारी स्कुलको डामाडोलको भण्डाफोर ! हेडसर र अध्यक्षसंग चर्काचर्की ! ६४ लाख बजेटमा मनपरी ?

  Рет қаралды 489,207

Falano News

Falano News

4 жыл бұрын

Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Camera : Ashok Basnet
Gandaki Chhadke Ep 103
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 000
@binulimbuu4979
@binulimbuu4979 4 жыл бұрын
गण्डकी छड्के कुरेर बस्ने जति एता हात हाजिर है 🤚🤚
@dipakkatuwal2832
@dipakkatuwal2832 4 жыл бұрын
Ma pani xu
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
म नियमित है हजुर आउनुस न मेरो मा पनि लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@dipakkatuwal2832 म पनि है हजुर ।। मेरो मा पनि आउनुस न हस लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@nandabahadur2685
@nandabahadur2685 4 жыл бұрын
Yestai npl ma sabai newj vayeta ram
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@nandabahadur2685 है हजुर ।। लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 4 жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ सेलुड छ अपिल सर लाई।
@kcramesh2976
@kcramesh2976 4 жыл бұрын
अपिल जि को प्रसन सोध्ने तरिका मलाइ मात्र ठिक लागछ को अरुलाइ पनि लाग्छ ?? यो के पारा हो 😀 great job apil ji जय देश 🇳🇵🇳🇵🇳🇵
@jian-jangchen3178
@jian-jangchen3178 3 жыл бұрын
Gundaa harulai aysari garnu parxa apil sir
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Malita
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Malaitam.manparxa
@arjungrungetrfffdds1739
@arjungrungetrfffdds1739 2 жыл бұрын
On
@LbGiri.
@LbGiri. 3 жыл бұрын
"नमस्कार गन्डकी छड्केमा" येत्ती शब्दमात्र सुन्दापनि गर्वले छाती फुल्छ।धन्यवाद अपिल जि तपाईं जस्ता महान,साहसी,निडर सपुतहरुको यो देशमा धेरै खाचो छ। तपाइलाइ सम्पुर्ण नेपाली मनहरुबाट सधैभरि साथ,सहयोग,समर्थन रहिरहने छ। तपाइको यो अभियानमा अझै उर्जा मिल्दै जावस। मेरो शुभकामना साथै सलाम ।🙏।
@ramsharansapkota5443
@ramsharansapkota5443 4 жыл бұрын
डिउटी मै थिए तर पनि काम छोडेर हेर्दा हेर्दै उठेर खुट्टा ठटाएरै सलाम🙋 गरे अपिल जि🙏
@sardamaharjan7022
@sardamaharjan7022 4 жыл бұрын
1
@takbahadur6736
@takbahadur6736 4 жыл бұрын
मलाई नेपालको नम्बर 1 पत्रकार भनेको अपिल नै हो
@nareshgurung1916
@nareshgurung1916 4 жыл бұрын
Exactly,ravi lammichhne is a corrupt person...apil tripathi is honest
@sherpalila2258
@sherpalila2258 4 жыл бұрын
@@nareshgurung1916 how to corruption u know you hv proof that😈👊👊👊from Ravi lamichhane what is your means???????
@prakashrai6022
@prakashrai6022 2 жыл бұрын
बालबालिका लाई शिक्षा दिने बिधालय मा नै प्राधानाध्यापक र ब्यबस्थापक अध्यक्ष ले नै यसरी बिधालय को पैसा हिनामिना गर्छ भने यो भ्रष्टाचारी हो। सलाम छ अपिल ज्यु लाइ ।
@mahendarbudhamagarmagarnep2376
@mahendarbudhamagarmagarnep2376 4 жыл бұрын
अपिल सर जस्तो सक्क्षम यो देश लाइ खांचों छ है जय नेपाल
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
सच्चा सपूत आमाको छोरो अपिल सर लाई सधैं साथ र माया दिने हामी कति छौ सहभागी हौ है 🖐️🖐️
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
म पनि छु है अनि रबिदाइ को पनि है लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@purnalama6161
@purnalama6161 4 жыл бұрын
I’m also sapoting
@gunjaiwatchingthismovie.2o156
@gunjaiwatchingthismovie.2o156 4 жыл бұрын
Good joob.apil .brother.
@buddhimagar5240
@buddhimagar5240 4 жыл бұрын
नेपाल आमाको सच्चा सपूत त्रिपाठी सर सम्मान छ है
@dharmarajsubedi8992
@dharmarajsubedi8992 4 жыл бұрын
अपिल भाइ लाई लाख लख सलम छ , किनकी येस्तो निरभिक र सचेत पत्रकारिताको लागि ।
@krishnagurung8546
@krishnagurung8546 3 жыл бұрын
नेपालमा सबैभन्दा भ्रष्टाचार हुने जिल्ला कास्की! धन्यवाद अपिल सर यसरी नै भ्रष्टहरुको पर्दाफास गर्दै जानु।
@faudabhandari6982
@faudabhandari6982 4 жыл бұрын
देशको पत्रकार भनेको यस्तो हुनुपर्छ । सलाम छ अपिल सर को सम्पुर्ण टिम लाई ।।।
@videoforyou109
@videoforyou109 4 жыл бұрын
म अपील दाजुको उग्र fans Kasamse 🤗🤗🤗🤗🤗🤗🤗🤗 अनी तपाई नी??????
@SantoshPandey-oj3nd
@SantoshPandey-oj3nd 4 жыл бұрын
👍️❣️🇳🇵🙏
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@SantoshPandey-oj3nd लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@sherbaniya1518
@sherbaniya1518 4 жыл бұрын
भाग बन्डा नमिले पछि कुरा बाहिर चुहिए को हो।
@dineshkhadka9762
@dineshkhadka9762 4 жыл бұрын
Exactly sir
@experiencetryinggamer7544
@experiencetryinggamer7544 4 жыл бұрын
Bitra bitra badnanamile ko le bahira aayo kura sabai jana aafno manxe rahixa
@khumbahadurthapamagar5690
@khumbahadurthapamagar5690 4 жыл бұрын
अपिल त्रिपाठि सरलाई सलाम छ यस्तो ठेक्कामा आउनेको अनुहारलाई बिस्वालाई चिनाउनु भएकोमा धेरै धन्यवाद
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
घुस खाने र भ्रष्टाचार गर्ने मन्त्रीहरू भन्दा अपिल सर जस्तो युवाहरू खाचो छ यो देसमा ।।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
आज सम्म एक भाग पनि छडके नछुटाइ हेर्नुहुने हाजिर हौ है 🖐️🖐️
@birendranepali5244
@birendranepali5244 4 жыл бұрын
❤️🔥🖐️
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
म पनि छु है हजुर अनि सिधाकुरा जनता सङ्गको पनि म नियमित दर्सक र समर्थक है सधै सकरात्कम सोच राख्ने हजुर मेरो च्यानलमा पनि जोडिन निम्तो गरे है
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@birendranepali5244 लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@bishnuthapa5029
@bishnuthapa5029 4 жыл бұрын
@@Sangharsha308 marxu mapani xu wada no.17. 1. 5.611.3.4.7.8.9.....
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@bishnuthapa5029 ल मेरो च्यानल मा पनि निम्तो गरे है हजुर लाई ।। kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@dhankumarsundas764
@dhankumarsundas764 4 жыл бұрын
अपिल त्रिपाठी जस्तै महान बिचार।।बोकेको पत्रकार मिडियामा कार्य गर्ने ब्याक्ति लाई तपाईं हामी सबै ले साथ र सपोर्ट गर्नुपर्ने छ।।
@bharosathapa1793
@bharosathapa1793 4 жыл бұрын
I have crushed on this guy just loved him(Apil)the way he works, he is doing very good may God be alyz with him and his blessings..stay safe and keep working....
@rupaklimbu3614
@rupaklimbu3614 4 жыл бұрын
You don’t need to have crush stupid just appreciate it. Aastai ho aando vaaya pache.
@bharosathapa1793
@bharosathapa1793 4 жыл бұрын
@@rupaklimbu3614 having crushed on someone else isn't the crime you fool! Don't you have an eyes to see I'm appreciating him or not???
@rupaklimbu3614
@rupaklimbu3614 3 жыл бұрын
Bharosa Thapa oops.... I dint know that wasn’t a crime. I though you bound to integrate. Maaf pau hajur🙏🙏🙏🙏🙏
@prjalthapathapa1856
@prjalthapathapa1856 4 жыл бұрын
Oh my god !! Great job bro !!
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@nareshgurung1916
@nareshgurung1916 4 жыл бұрын
@@Sangharsha308 tero gajal tai herr
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@nareshgurung1916 haa hait kina yasto risaunu vayako hajur.. नमस्कार अनि सुभदिनको कामना गरे है हजुरलाइ ।। साथी बन्न आउनुस न सकरात्मक सोच बोकेर
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 4 жыл бұрын
@@nareshgurung1916 हा हा हा कुरा त सही हो
@buddhakumar2412
@buddhakumar2412 4 жыл бұрын
bizapan chai nahalnuss bicha ma herna alik maza aauna apil sir tara hjur ko yo job dekda khusi lakxa asta ghuskhori ko jara nikalna parxa janta samu sir🙏
@padambist3505
@padambist3505 4 жыл бұрын
पत्रकार दादा भनेको यस्तो हुनुपर्छ
@rajuabiral3065
@rajuabiral3065 4 жыл бұрын
अपिल त्रीपाठिको छड्के कार्यक्रम ले धेरोइ प्रशसनहरु सुध्रीएका छन ।भष्टचारीहरुको सातो गएको छ ।अबा अपिल त्रिपाठी जस्ता इमान्दार पत्राकारहरुलाइ नेपालको राष्ट्रीया बरिष्टपत्राकारमा घोषण गर्नु पर्छ भन्ने हरु एता हाजिर हुनुहोला
@NPSTARMEDIA
@NPSTARMEDIA 4 жыл бұрын
ए अपिल दाई😂 कति झ्याको झारेको😂😂 #बिचराको घुडाबाट आशु आयो होला
@haripoudel3973
@haripoudel3973 3 жыл бұрын
Apil🙏🙏🙏
@bikashlama4872
@bikashlama4872 3 жыл бұрын
Pakai aayo.
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
आजको कार्यक्रम लाई डिस लाइक हान्नेहरु सिधै राम घाट भोलि ।
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
दलाल भ्रष्टाचारि हुन हजुर तिनी लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@meghrajpunmagar758
@meghrajpunmagar758 4 жыл бұрын
यो dislike गर्ने चाई भ्रष्टाचार को नाई के होलानी हजुर
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
@@Sangharsha308 👍️🖐️
@sappandevkota5349
@sappandevkota5349 4 жыл бұрын
All journalists should be strong 💪 like Apil ravi wake up people's we can do
@chaudharyvarat5499
@chaudharyvarat5499 4 жыл бұрын
अपिल सर लाई लाखौ लाख सलाम छ 🙏🙏 र तोरि पात्रुकारी सुन पत्रकारीता यसलाइ भनिन्छ अपिल सर बाट सिक्नुस ।।
@santarai3799
@santarai3799 4 жыл бұрын
मान्नै पर्छ है अपिल त्रिपाठी सरलाई चै पत्रकार भए पछि त यस्तो हुनु पर्छ , सेलुट छ त्रिपाठी सरलाई
@tankgurung3628
@tankgurung3628 4 жыл бұрын
शिक्षकको नाममा कंलक हुन यिनिहरु! छि छि सरकारी कर्मचारीको गति।पेन्सनपनि लिने अनि सर्विस अवधिमा पैसा कुमल्याउने मौका छोपने।कडा कारबाही हुनु पर्छ ।
@bgmkhabar2151
@bgmkhabar2151 4 жыл бұрын
यता हेर्नुहोस् सरकारी स्कुल यस्तो पनि हुन्छ kzfaq.info/get/bejne/q-CbqdqTuNGvc58.html
@maheshorpaudel5082
@maheshorpaudel5082 3 жыл бұрын
@@bgmkhabar2151 all schools are not like this one.
@nirajadhikari8578
@nirajadhikari8578 3 жыл бұрын
यो साला हेडमास्टर २०६३सालमा हामी दस क्लास मा पड़थियौ तेती बेलामाँ पनी एक सानी नाबाँलक केटीलाई घरमा पठाउछु भनेर बल्तकार गर्न प्रयास गरको थियो
@buddhimantandukar7015
@buddhimantandukar7015 4 жыл бұрын
सबै ठगहरुको टिम हो यिनीहरू सबै लाई ठगी मुद्दामा कारबाही गर्न पछ
@ghamanpun4545
@ghamanpun4545 4 жыл бұрын
एस्ता भस्त चारी लाई कदा भन्दा कदा कार्बाही हुनु परेयो सरअपिल सर लाई सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@johnangdembe4758
@johnangdembe4758 3 жыл бұрын
बोलीमा निकै दम छ निडर पत्रकार सलाम
@govindarana9328
@govindarana9328 4 жыл бұрын
अपील त्रिपाठी लाई सबैले साथ दिम वाहको कर्मको सम्मान गरम। साथै प्रदेशमा यस्तै पत्रकार होउन् भन्ने आश राख्द छु। सिक्दै गरेको सानो विद्यार्थी
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
ल आउनुस हजुर मिलेर जाउ हजुरलाइ हार्दिक सुभकामना सहित लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@user-xb5vb2ic4t
@user-xb5vb2ic4t 4 жыл бұрын
गण्डकी छ्ड्के रेगुलर हेर्ने जति हाजिर हुम है
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@lamatamang7760
@lamatamang7760 4 жыл бұрын
देश डुबाऊने बाहुन हो भन्ने कुराको प्रमाण.....☝️☝️☝️☝️
@mixmax5860
@mixmax5860 4 жыл бұрын
एस्तै पत्रकार प्रत्येक जिल्लामा सहरमा हुनुपर्छ।
@roshanbibash5875
@roshanbibash5875 4 жыл бұрын
पत्रकार भरिमा मन पर्ने मलाइ अपिल दा हो अपिल दा को ठुलो फ्यान हो म💕💕💕
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@user-rx8xk3mn9n
@user-rx8xk3mn9n 4 жыл бұрын
अपिल सर लाई सर्पोट गर्नी जति येता हाजिर
@kanchankhatiwada5110
@kanchankhatiwada5110 4 жыл бұрын
पहिला एक ठाउँमा मात्र सिंहदरबार थियो अहिले गाउँ गाउँमा सिंह दरबार छ
@Paul-oh3ke
@Paul-oh3ke 4 жыл бұрын
Aapil daju ko fan thoko like 😍
@AndrewBK847
@AndrewBK847 4 жыл бұрын
गण्डकी छद्केले धेरैको हावा निकालेको छ है,राम्रो kaam🙋‍♂️
@timibinakopal6907
@timibinakopal6907 4 жыл бұрын
अपिल सर लाई सलाम छ र ती चाेर भ्रष्टाचारी हरुलाई सुंगुरको खाेरमा जाक्नु पर्छ। यस्ता मान्छेहरुले गर्दा हाम्रो देश पछि परेको हाे???
@dhirajmagar5169
@dhirajmagar5169 4 жыл бұрын
जहाँ पनि र जेमा पनि भ्रष्टाचार यो के पारा हो।मरेर लानु के छ।आखिर नाङ्गै आउनी हो नाङ्गै जानी हो।जिउँदो रहुन्जेल केहि राम्रो काम त गर मनुष्य हो।
@madmusk3183
@madmusk3183 3 жыл бұрын
Salute xa hajur jsto journalist lai✊✊
@milammilan5031
@milammilan5031 4 жыл бұрын
धरै राम्रो अपिल सर हजुर्लाई बधाई छ यो चिर्फार गरेकोमा हाल म कतर ।
@Bishnu.90
@Bishnu.90 4 жыл бұрын
सरकारलाई पनि एस्तै चेतावनी दिन परो अपिल दाइ बल्ल केही सुधार हुन्थ्यो कि यो भ्रष्टचारि कमाउनिष्ट सराकारलाई 🙏🇳🇵
@rabigurung5523
@rabigurung5523 4 жыл бұрын
Terima ma chor ho sabai milera khaxas ahile autale arko lai dekhaxas dosh
@madansunar8616
@madansunar8616 4 жыл бұрын
अपिल सर सबैलाई कानुनी दायरमा ल्यएर कडा कारबाही गर्नु परोयो ।सर
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
राम्रो काम सफलताको सुभकामना कतारबाट
@raxyachhetri6099
@raxyachhetri6099 4 жыл бұрын
अपिल भाइलाई माया गर्ने जति हजारौं दर्सक हरुलाई धननेवाद नमस्कार 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🌹🏵️💮🌸💐🦂🥀🌺🌻🌼🌷🌱
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
टोले नेता र भ्रष्ट कर्मचारीले गर्दा देश पछाडि परेको 100% हो माथिको नेताले सिकाकोले यिनिहरु बलियो हुन्छन, अपिल भाइ तपाईको कामलाई सलुट छ।
@manrasaili1225
@manrasaili1225 3 жыл бұрын
धेरै धेरै धन्यवाद सम्पूर्ण गण्डकी छड्के टिमलाई भ्रषटाचारविरुद्धको उत्खनन् गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जय गण्डकी छड्के
@nabarajkhatri9498
@nabarajkhatri9498 4 жыл бұрын
मैले धेरै हेर्छु गण्डकी छड्के र मन पनि धेरै पर्छ र अपील त्रिपाठि सर लाई सलुट गर्न चाहान्छु। हाम्रो देश मा सान ठुला भत्रचार धेरै छ्न।।। र यी भत्रचारिलाइ प्रदाफास गराउने हजुर को यो योगदान सफल मिलोस अपिल सर। हजुर को सफल तको कमना
@pradippakhrin160
@pradippakhrin160 4 жыл бұрын
सहि कुराको फलोअप गर्नू भयो अपिल जी अहिले सबै क्षेत्रमा यस्तै भएको छ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
अपि सर को बोलिमा दम छ म मान्नु अपिल सर लाई 🙏🙏
@Sadhnakikhoj
@Sadhnakikhoj Жыл бұрын
याे समस्या त देशका कुना काप्चासम्म पनि यस्तै हाे अपिल सर।तपाईं जस्ताे पत्रकार प्रत्येक व्यक्तित्वमा हुनै पर्छ।तपाईकाे कामलाई सलुट गर्छु सर।
@kamalnepali4515
@kamalnepali4515 4 жыл бұрын
चोर लाई गलाउना police चाहिदैन। अपील भाई जसतो सबै पत्रकार भए । युग युग जीयो भाई। take care your self . चोर हरु को कुदृष्टि बाट होसियर हूनू भाई।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
तेरो बाउले कमाएर राखेको सम्पती हो यो मनपरि गर्ने ।।
@nareshgurung1916
@nareshgurung1916 4 жыл бұрын
Tai vaneko yesto harule padhako students ko future kasto hola?OMG
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 4 жыл бұрын
राम राम भोज निकै राम्रोसँग खायो जस्तै छ अबो छोड्नु हुदैन है अपिल सर हे भोले नाथ के हुदै छ नेपाल मा खानु खाएछ माछा
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 4 жыл бұрын
मलाई चै डिउटिको ब्यस्तताले भर्खरै फुर्सद मिलो है गण्डकी छड्के हेर्ने!मलेसियाबाट❣️🙏🙏अपिल जि को बिग फ्यान है गाईज❣️❣️❣️
@sibarampaudel9807
@sibarampaudel9807 4 жыл бұрын
गण्डकी छड्के नछुटाइ हेर्ने जति हाजिर हुम त
@glamorbeautypoint
@glamorbeautypoint 4 жыл бұрын
खात्रा कार्यक्रम,सबै भ्रस्टाचारिको भान्डाफोर यसरिनै हुन पर्छ🙆‍♀️ हाम्रो channel मा पनि जोडिनुस है,एस्तो भिडियो हेर्न पाउनुहुनेछ kzfaq.info/get/bejne/gtKpo8qAxJ26m6c.html
@VibesNP
@VibesNP 4 жыл бұрын
Rabi Lamichhane 2
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
ल आउनुस मिलेर अगाडि बडौन त है लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@VibesNP लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@tulasigurung2640
@tulasigurung2640 4 жыл бұрын
Sabai school ma yastai ho
@dhanbahdur6008
@dhanbahdur6008 4 жыл бұрын
यी भ्रष्टहरु लाई कारबाइ हुनुपर्‍यो ।कडाभन्दा काड।अपिल सरलाइ सलाम।
@NG-hr9gy
@NG-hr9gy 4 жыл бұрын
त्रिपाठी सर लाई मुरी मुरी धन्यवाद उहाँको सत्य सत्य भिडियो सारै मन परछ🙏🙏🙏🙏🙏
@alwaysavailable
@alwaysavailable Жыл бұрын
अब हरेक episode को पार्ट 2 बनौनु परो अपिल सर कत्तिको सुधार भाछ भनेर।
@lokendrabudha947
@lokendrabudha947 4 жыл бұрын
अपिल सरको fans हरु येता हाजिर हौ❤️❤️🙏🙏
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
*चलिरहेको मेरो फेसबुक बन्द भएको छ, सबै मेर शुभचिन्तक हरुलाइ सम्झेको छु। यो नया फेसबुकमा जोडिनुहोला सबैजना प्लिज,* *म बर्बाद भएँ, सहयोग गर्नुहोस प्लिज* facebook.com/Ganga.Ale2/
@dilbahadurkhadka4734
@dilbahadurkhadka4734 4 жыл бұрын
मैले त मलाई किन गर्नु भयाे भनेर चिन्ता पाे लागेको थियो
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
@@dilbahadurkhadka4734 होइन, आफै कोस्ले report गरेर हो कि? बन्द भयो
@dipakbohora.7767
@dipakbohora.7767 4 жыл бұрын
केए भयाे र तेस्ताे, कि सरकारले बन्द गर्देकाे हाे!!
@keshabacharya8802
@keshabacharya8802 4 жыл бұрын
हो यस्तो हुनुपर्छ पत्रकार भनेको सलुट अपिल सर
@gautamsunar3066
@gautamsunar3066 3 жыл бұрын
Chakkar lagera dhalchu ki kya hooo, 😂😂😂superrbbb apil sir you are the real hero of our nation🙏🙏🙏🙏🙏
@babinrai3541
@babinrai3541 4 жыл бұрын
Hugh Salute to you Sir Apil Tripati, Nepal needs more Real Patriot like Sir Apil Tripati👍👍👍👍
@BOBOY.MX11
@BOBOY.MX11 4 жыл бұрын
हामीलाई गोकुले जस्तो 70 करोड कुमलाउने नेता होइन हामीलाई त 64 लाख 80 हजार डामाडोल गरेको खोजने अपिल त्रिपाठी जस्तो मान्छे चाहिएको हो
@deepakparajuli5811
@deepakparajuli5811 4 жыл бұрын
यस्ता भ्रष्टाचारीलाई गिँडाइदेउ सरकार, भ्रष्टाचारले देश सत्यानाश भयो । विद्यालयमै भ्रष्टाचार भएपछि अन्यत्र के होला ।
@bhimsen8643
@bhimsen8643 3 жыл бұрын
Kada dinu vayo apil Sir salaut you watching Frome Mumbai
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
अहिलेसम्म डिस्लाइक भाको छैन यदि भयोभने त्यस्को लागि रिप पहिले नै
@samirpaudel58
@samirpaudel58 4 жыл бұрын
Apil and rabi मन पर्ने पत्रकार 😍😍
@lalitalimblimbu3075
@lalitalimblimbu3075 2 жыл бұрын
100%
@homkajigurung562
@homkajigurung562 4 жыл бұрын
अपिल सर र वहाकाे टिम ले बर्ष मासमा कति दुःख कस्ट झेल्दै त्याे स्कुलमा पुगेर कार्यक्रम तयार गर्नु भयाे र यि यस्ता चाेर फटाह हरुकाे कर्तुत बाहिर ल्याउनु भयाे बहाहरु लाई सलाम छ ।
@sanjaytamang9180
@sanjaytamang9180 3 жыл бұрын
good question apil sir ....
@longsaymongol1165
@longsaymongol1165 4 жыл бұрын
one of the favourite journalist of Nepal apil sir.
@durgadevishrestha7446
@durgadevishrestha7446 3 жыл бұрын
,
@haripriyakandel1457
@haripriyakandel1457 3 жыл бұрын
T77 Nk
@bikramlama5785
@bikramlama5785 3 жыл бұрын
@@durgadevishrestha7446 for
@bulanchandra6528
@bulanchandra6528 4 жыл бұрын
😠😠😠💣️💣️💣️ई गुरु हैन्न ई त समाज मा नराम्रो बिगृती फैलाउने चोर डाका हुन इनलाई देश निकाला गर्नु पर्छ।
@nepalinews-24
@nepalinews-24 4 жыл бұрын
म तपाईं प्रती असन्तुष्टि छु हजुर तपाईंको पहुँच कास्की तनहुँ लम्जुङ गोर्खा मा मात्रै सिमित रहयो देश ब्यापी हुन जरुरी छ।।
@sagarmagar8886
@sagarmagar8886 4 жыл бұрын
यस्ता चोरहरुलाई कस्ले कानुन गर्ने ।नेपालमा यस्ता मान्छे रहिछन भन्ने थाहा भयो तर मिदियामा मात्र होइन यिनिहरुलाई कानुन गर्नु पर्छ।
@user-te9qk9yt9s
@user-te9qk9yt9s 4 жыл бұрын
अपिल जि फेरि पनि फलोअप गर्नु होला यो केस मा धेरै भ्रष्टाचार भएको जस्तो छ।
@padambist3505
@padambist3505 4 жыл бұрын
अपिल दादा को कामलाई यक लाईक गरिदिउ
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@YBie-fd9ch
@YBie-fd9ch 3 жыл бұрын
सलाम छ । हाम्रो गण्डकीको हिरो अपिल भाइलाइ
@sagarmagar4802
@sagarmagar4802 4 жыл бұрын
Apil sir i will support for y0u fr0m uk!
@bhimkarki2383
@bhimkarki2383 4 жыл бұрын
असली डाँकाहरु 😭😠🔥🔥
@premsinghbhat8127
@premsinghbhat8127 4 жыл бұрын
अपिल त्रिपाठी सर लाई धेरै धेरै धन्यवाद छ है एक दम राम्रो काम गर्नुहुन्छ
@user-ub8rp1dk4q
@user-ub8rp1dk4q 2 ай бұрын
यसरीनै पोखरा वडा न १ मा सरकारी स्कुलमा ५० दशक देखि बोर्डिङ स्कुलका खेती गरेको समचार पुष्टि गरिदिनु पर्यो राष्ट्रिय माबिको अन्जुली र सस्कृत माबि मा रहेको पास्कल सञचलक समिति को सेटिङ्मा छ नाङ्झार पारेर सरकारी स्कुल लाई सरकारी नै बनाउनु पर्यो
@OppoAs-qm8yg
@OppoAs-qm8yg 4 жыл бұрын
Apil sir great salute 🙏🙏🙏hjr ....नियमित दर्शक ✊ यता
@surenbasnet5615
@surenbasnet5615 4 жыл бұрын
1st comment apil sir ❣️
@amarsijali9112
@amarsijali9112 4 жыл бұрын
रमाइलो पारा ले तर एकदमै गहन बिषय अपिल सर🙏🙏🙏🙏म त टोटल्ली अध्यक्ष कै गल्ती देख्छु सर
@chhatramagar7267
@chhatramagar7267 4 жыл бұрын
अपिल तिरपाथी सरलाइ हिदयदेखी सलाम गर्दछु भरस्तचारी र दलाल्हरुलाइ खोरमा जाक्नुपर्छ जयदेश जयनेपाल
@dolkhaligyang4244
@dolkhaligyang4244 4 жыл бұрын
Security liyara hidnu chor harule j pani garnu sakinxa
@yubarajgurung8149
@yubarajgurung8149 4 жыл бұрын
साला सबै चोरहरु हो,यिनलाई भाट परेड गर्नु पर्ने अनि बल्ल तेस्को बाउ को बिहे देखिन्थ्यो,
@surajbasnet-cb7ov
@surajbasnet-cb7ov 8 ай бұрын
Desh ko patrakar bhaneko apil sir jasto hunu parxa salute xa hajur lai
@hikmathamal7001
@hikmathamal7001 4 жыл бұрын
Proud of you apil daju
@sanjipadventure4554
@sanjipadventure4554 4 жыл бұрын
यो त नमुना मात्र हो र तर यो देशको जुनसुकै क्षेत्रमा व्याप्त छ। यहि कारणले यहिले देशको हालत यस्तो भएको छ।
@user-dl3gv9io9v
@user-dl3gv9io9v 4 жыл бұрын
अपिल सरलाइ ( गण्डकी छड्के )सम्पर्क गर्न के गर्नुपर्ला यदी कसैलाई था भए भनिदिनु होला प्लिज । म नि गण्डकी प्रदेश कै हु ।
@sureshshishir7218
@sureshshishir7218 3 жыл бұрын
पुर्ब पश्चिम् जे भय पनि। चक्कर आउला जस्तो भयो तेइ चक्कर आयर त राजिनामा दिनु भयो। अपिल सर को प्रस्न सोद्नी शैली एक्दम मन पर्छ। सलुट छ अपिल सर हजुर को यो माहान काम को लागि
@hombahadur9932
@hombahadur9932 4 жыл бұрын
इन्लाई कारबाई कडा हुनुपर्यो इनी भनेका दोन्द कालमा बाचेका बिउ रहेछन अपिल सरलाई सलाम गर्छु।
@user-pu7xw7nr2p
@user-pu7xw7nr2p 4 жыл бұрын
Yess...salute sir good news
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
म पनि प्रदेसी जागिरे हजुर देसका भ्रष्टाचारि हरुले गर्दा प्रदेसिन बाध्य भैयो ।। लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 24 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 12 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Nepali comedy Gadbadi 89 Rajendra Nepali Latte ।। Buddhi Khanal
30:18
Aama Agni Kumari Media
Рет қаралды 954 М.
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 24 МЛН