ओली देउवाको भागबन्डा चल्दाचल्दै प्रचण्डको अर्को झट्का - २८ गते कडा सरप्राइज Prachanda | Kp Oli

  Рет қаралды 169,483

Wave Nepal

Wave Nepal

21 күн бұрын

ओली देउवाको भागबन्डा चल्दाचल्दै प्रचण्डको अर्को झट्का - २८ गते एमालेलाई सरप्राइज Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Today News
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 318
@kewalShahi-og2qw
@kewalShahi-og2qw 19 күн бұрын
प्रचण्ड नै प्रधानमन्त्री हुनु पर्छ
@RadicalHindu156
@RadicalHindu156 19 күн бұрын
Koi chaiyena prachanda machikney ta ma afno haat le kuti kuti maarchu
@ganeshbahadurshrestha9514
@ganeshbahadurshrestha9514 19 күн бұрын
येस्तो मौका कहिले पनि आउदैन pm जि।झ्याप सबै लाई थुनामा हाल्नु होस ।इतिहासमा नाम लेखिन्छ ।
@USAjaynepal
@USAjaynepal 19 күн бұрын
अति भैसक्यो। बेला यहि हो। सबै फाईल खोल्नुस, प्रचण्ड कामरेड। जनता तपाईको र रास्वपा 🔔 को साथमा छन्।जय नेपाल। 🇳🇵
@hemantlamichane3948
@hemantlamichane3948 19 күн бұрын
प्रधानमन्त्री फेरि रहन हुदैन प्रचन्ड नैं ठिक छ फलोस्-फुलोस् शुभकामना छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉
@sagarrai5102
@sagarrai5102 19 күн бұрын
खुल्कियो😂😂😂
@madhyapashchimtinchulemedi3371
@madhyapashchimtinchulemedi3371 19 күн бұрын
😂😂😂😂
@gopalkhadka7394
@gopalkhadka7394 19 күн бұрын
​@@sagarrai5102 हेर्दै जाम 30/32 घन्टा बाकी छ को खुल्किन्छ के था
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 19 күн бұрын
Mu** Kp Chor Ra Shere Chor bhanda prachanda dherai thik xa
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 19 күн бұрын
सहि हो सहि
@DebanThapachannel
@DebanThapachannel 19 күн бұрын
माहाकालि बेच्ने इ दुई पार्टी हुन।
@krishnakarki770
@krishnakarki770 19 күн бұрын
तिमीहरू दुई दल नेपाली काङ्ग्रेस र एमाले मिलेर पुरै देश बेच्छ्न इनि हरुले
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 19 күн бұрын
अगाडी बढनु प्रचण्ड जि ! यदि तपाईं ले नै यो देश बचाउने होभने यो देश को जनताहरु ले तपाई लाई नै साथ दिन्छन्
@DilliramAcharya993
@DilliramAcharya993 19 күн бұрын
यहि समय होएमाले र काङ्ग्रेस बाहेक अरु पार्टीहरु मिलेर प्रचण्डलाई प्रधानमन्त्री मै स्थापित गरेर देखाउनु पर्ने छ🤝🤝🤝🤝
@USAjaynepal
@USAjaynepal 19 күн бұрын
अति भैसक्यो। बेला यहि हो। सबै फाईल खोल्नुस, कामरेड। जनता तपाईको र रास्वपा 🔔 को साथमा छन्।जय नेपाल। 🇳🇵
@subhash7408
@subhash7408 19 күн бұрын
Jaya Rabi jaya prachanda g
@sagarrai5102
@sagarrai5102 19 күн бұрын
आफ्नो नामको फाइलबाट सुरु गरेमा स्वागत योग्य छ।😮😮😮
@jeevanshrestha2039
@jeevanshrestha2039 19 күн бұрын
​@@sagarrai5102कुन फाईल? गिरिबन्दु , नक्कली शरणार्थी , टिकापुर जग्गा, बाँसबारी, वालुवाटार जग्गा????? कुन फाईल??
@angngymalama9844
@angngymalama9844 19 күн бұрын
म मर्न​@@sagarrai5102
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 19 күн бұрын
हो जनता लाई सारै रिस उठिसक्यो
@user-lo3sv2fq2e
@user-lo3sv2fq2e 19 күн бұрын
देश बेचने इ दुई पाटी कांग्रेस एमाले
@anantarajpaudel7195
@anantarajpaudel7195 19 күн бұрын
हजूर निडर भएर अगाड़ी बढ़नस कामरेड प्रचंड जी! हाल का सबै भ्रष्ट नेता हरु लाई जेल कोचनुस यो काम फत्ते गर्नु भयो भने हजूर को जय हुनेछ ! न भए सत्ता राजा लाई हस्तांतरण गरेर देखाउने बेला आईसक्यो! जय देश जय नेपाल !🙏🙏🙏
@bobmarly-my8fw
@bobmarly-my8fw 19 күн бұрын
राप्रपा पनि काग्रेस र एमाले को पुच्छर लाग्यो 😊
@rkrrkr9918
@rkrrkr9918 19 күн бұрын
बाहुन बाहुन मिलि मिलि देश कन्ङ्गाल बानाइ सकेको नेपालि जन्ता ले किन न देखेको यो सबै देश को गधारी हो
@RamGhisingOfficial
@RamGhisingOfficial 19 күн бұрын
अोली कम्युनिस्ट भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।
@karanbhul4749
@karanbhul4749 19 күн бұрын
अब भगौडा को पत्ता साफ २८ गते हुनेवाला छ कमरेड प्रचण्ड जय होस
@anandchaudhary3556
@anandchaudhary3556 19 күн бұрын
कम्युनिष्ट त कोहि पनि छैन नेपाल मा
@shivarimal8011
@shivarimal8011 19 күн бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤
@user-ef7vt7zd2i
@user-ef7vt7zd2i 19 күн бұрын
गिरिबन्धु खोइ
@NetraKhadka-py1lo
@NetraKhadka-py1lo 19 күн бұрын
यो खेल भ्रष्ट नेता फटाउने कुरा भयो अहिले रबि लाई जनतामा काम नलाग्ने र डाल्ने खेल हो जनताले यी भ्रष्ट लाई चिनुपर्छ देश माथि जान्छ हैन भने देश भोलि नेपाल नरहने काममा नेपाली काङ्ग्रेस माउबादी छन् तर जनता भ्ररममा पारेर देश सक्ने खेल माउबादी काङ्ग्रेस को छ केपी नाटक गर्ने पात्र हो जनता सचेत हौ
@user-dm2uf4vs9v
@user-dm2uf4vs9v 19 күн бұрын
प्रदेश खारेज गर्नु पर्छ
@tejbogati8527
@tejbogati8527 19 күн бұрын
देश बेच्दा एक हुने कांग्रेस एमाले भ्रष्टाचारीलाई बचाउन पनि एक हुने भए थुक्क।
@sanushrestha4958
@sanushrestha4958 19 күн бұрын
सहि हो
@ramharidhakal850
@ramharidhakal850 19 күн бұрын
लडाइँ बाट आएका लाई लडाइँको केडर।जीतने र हार्ने दुबै भहादुर हुन।कायर मात्र भाग्छन। जित हार नफा हानी दुबै संझी बराबरी उठेर गर संग्राम पापी हुन्नाै यसो गरि गीता।
@balkrishnasingh2020
@balkrishnasingh2020 19 күн бұрын
संसद भँग गरेहुन्छ, प्रधानमन्त्री ज्यु
@nishashrestha7509
@nishashrestha7509 19 күн бұрын
देश सकाउने पहिलो काङ्ग्रेस दोश्रो एमाले तेस्रो माओवादी नै हो हो 😢🙏🇳🇵
@greennepal8101
@greennepal8101 19 күн бұрын
कांग्रेस ले मन्त्री दिन्छ र लुटौला भनेर र्याल चुहाएर बसेको छन रबि लामिछाने : मुकुल ढकाल
@user-sv4qp5lj4k
@user-sv4qp5lj4k 19 күн бұрын
Kp Oli ra Deuba lai PM banayo bhane Nepal dess nai Dubcha Bharu pupa kamal Dahal nai thik chha PM ma
@chakgurung3175
@chakgurung3175 19 күн бұрын
ओलि र शेरे को संबिधान कुरा त बहाना मात्रै हो, खास कारण , कसरी हुन्छ गिरिबन्धु काण्ड र भुटानी काण्ड डकछोप गर्ने भन्ने मात्रै हो , सर संसारलाई थाहा भएको कुरा
@user-uj6ms7ww3x
@user-uj6ms7ww3x 19 күн бұрын
Prachand sir Raja lai sata dinu.tapai ko jit hunexa.
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 19 күн бұрын
केपि वोलि र सेरे ले पर्धान्मन्त्री चलाउदा नक्क्ली नेपाली भुटानि सरनार्थि को कान्द कसरी मच्चाएको रछ भनेर दुर्गा प्रसाईं ले vedio सार्वजनिक गरिसकेका छ्न।सम्पुर्ण नेपाली जनता ले त्यो vedio हेर्न जरुरी छ।
@sangambajgain5753
@sangambajgain5753 19 күн бұрын
शेना परिचालन गर्नु एक मात्र बिकल्प
@nirajbisnet7708
@nirajbisnet7708 19 күн бұрын
ज्ञानेन्द्र साहि लाई कि गृहमन्त्री कि अर्थमन्त्री बनाउनु पर्छ जस्तो लाग्छ मलाई 😊😊
@rajendrasubba9800
@rajendrasubba9800 19 күн бұрын
बाठो भएर शेरबहादुरका सुटुक्क राष्ट्रिय सरकार बनाउन जान्दाको परिणाम गेडा झ्याप।।
@angngymalama9844
@angngymalama9844 19 күн бұрын
रबि वास्तबमा हाउडे रहेछ।शक्तिमा रहेकाे भेलामा कठालाेमा समातेर कारबाहि नगरेर,राेष्टममा ऊभियर्धक्कुलगाए पछि आपाराधिहरू आत्तियर सत्ता साझेदारीको याेजना बनेकाे छ।
@tilakgurung4500
@tilakgurung4500 19 күн бұрын
Sahi ho
@narendradahal9472
@narendradahal9472 19 күн бұрын
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@chakgurung3175
@chakgurung3175 19 күн бұрын
प्रचण्ड बाघ हो बाघ, स्यालहरू लाई तहा लगाएरै छड्छन
@bhojbhattarai5578
@bhojbhattarai5578 19 күн бұрын
अब असली जङ्गे हुनु पर्छ,
@sharada5383
@sharada5383 19 күн бұрын
हुने केहि होइन । खालि ३ दल बिचमा प्र. मन्त्री को पालो मात्र फेर बदल हुनेहो। जनताहरू वाल्ल,जिल्ल .. वा..ल्ल , जि .... ल्ल खेलौना हुने हो।
@deepakshakya3306
@deepakshakya3306 19 күн бұрын
Tyhi ta sab mileko.chan janta jhukaune kaam.mattai ho.aab desh ma.leadership chhaiyo netagrili.hoina hait
@jhapindrapun1712
@jhapindrapun1712 19 күн бұрын
अब यी नेताहरू देखी केही आसा छैन प्रचण्ड की फाईल खोल्नुस कित सत्ता राजा लाई सुम्पुदिनुस अति भयो !
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 19 күн бұрын
एक अर्कालाई धोका नदिने/ सँगै स्वर्ग र नर्क जाने कसम खाएका ओलिले घात गरेर नर्क गएकै हुन त ?
@KingWorld-sd2vx
@KingWorld-sd2vx 19 күн бұрын
यो प्रचण्डको रननिती बुझन गारो छ राजा लाई न दिने ओलि लाई पनि न दिने काङ्रेस लाई दियेर के पाउछ भने पछि घुमाइ फिराइ फेरि जन्ता लाई नै बेकुफ बनाउ छ जस्तो देखिन्छ।
@ramharikumal9279
@ramharikumal9279 19 күн бұрын
मलाई चाहिँ केपी भए पनि शेरे भए पनि दुबै जनता बाट टेष्टेढ नेता हुन् यिनी हरू कामै छैन देश बन्दै बन्दैन जनता ले सुख पाउदै पाउदैन पक्का हाे याे कुरा केही काण्ड लुकाउन प्रपञ्च भनेर सबैले बुझी सके । तुलनात्मक रूपमा त प्रचण्डलाई नै राम्राे देखेका छन् जनता ले ।
@jerushamagar6274
@jerushamagar6274 19 күн бұрын
केको आईतवार पर्खेको फाईल खोल्दै खोर्मा हाल्नु नेपाली जन्ताले शाथ दिन्छ धेर दिन छैन रात गये अग्राक भने जस्तै हो
@chakgurung3175
@chakgurung3175 19 күн бұрын
Very good Step PM jue good luck 👍
@rudralamichhane5792
@rudralamichhane5792 19 күн бұрын
संविधान परिवर्तन गरेर तीन जना प्र म हुने ब्यवस्था गर सबै लाई भाग पुग्छ ।चोर का सय दाउ।
@machhindranathneupane-qb3to
@machhindranathneupane-qb3to 19 күн бұрын
छविलाल जी , तपाईं र माकुने मिलेर केपी वलीकाे झण्डै २ तिहाइकाे सरकार ढालेर शेरबहादुरकाे पाउमा चडाँउदाचै बामपंथी सरकारको याद अाएन ? अहिले अाफ्नाे प्रधानमन्त्री चट्हुँदाचै बामपंथीकाे याद अायाे ? तपाईंको नियत रणनीति सबै नेपालीले बुझेका छन् !
@aloklimbu-mv6tv
@aloklimbu-mv6tv 19 күн бұрын
Good prachanda janta le bujheka xnn aba Jana mahol badhx,❤❤
@RamKumarrai-zf1wq
@RamKumarrai-zf1wq 19 күн бұрын
फाइल खोलछु खोलछु भनद भनदै अब समय सकिनेछ खालि जनतालाई पङगु बनाउने मात्र हो फाइल खोलनु सकदैन अहिलेको सरकारले अब कुनै पार्टि को आशा नगरौ
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 19 күн бұрын
Good p m
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 19 күн бұрын
यी चार दल सबै भस्ताचारी चोर हुन नेता भनेको मात्रै बालेन मात्र छन अहिले सम दाग नलागेको देस को पुत्र हुन बाकी सबै चोर मात्रै !!!!
@Rajkumardarnal65789
@Rajkumardarnal65789 19 күн бұрын
मलाई यो सोर्ग र नर्क भन्ने कुराचै मन परेन है सात फेरो घुमेर बिहेगरेको श्री मान र श्रीमती बिचमात त्यो लागू हुन्न !तर राजनीति धोकाचै भएकै हो !
@rameshtamang4200
@rameshtamang4200 19 күн бұрын
Prachanda jindabad
@renukarki9655
@renukarki9655 19 күн бұрын
Prachandra jindabad
@debthadarai1702
@debthadarai1702 19 күн бұрын
प्चंडसर इनिपुराना 3नेता ब्तमानकालाइ दिनहुंन राजिनाममागे सैनिक सासनलाउनि भ्सटचारिला इ रुलिङग दिनहुंन 10बरसमापाको गणतंत्मान खाकाले राजग्नुप्छ
@royellunga8901
@royellunga8901 19 күн бұрын
सामसद भङग गरि दिनु सक्नु हुन्छ मन्त्री ज्यु झेल हालेर सामसद भङग गरिदिए हुन्छ
@RamKunwar-up1zw
@RamKunwar-up1zw 19 күн бұрын
यदि पच्रड ले पनि राज सँस्था ल्याएन भने पर्चन्ड पनि गु खाने सुगुर हो केही फरक छैन
@baldevbhatta022
@baldevbhatta022 19 күн бұрын
आफ्नै बोलेको कुरा बिर्सने लाई सत्ता तिम्रो बाबाको लाल पुर्जा छ र जे पनि गर्न पाउने नेपाली जन्तालाई खेलौना बनाउन मिल्दैन
@puranbasnet2605
@puranbasnet2605 19 күн бұрын
Oliji please take rest .....
@UmeshBhandari-el3uv
@UmeshBhandari-el3uv 19 күн бұрын
केपिओलि मान्छेकाे भाडाे हाेर याे अपुतालि लाई धनकाे केकाे लाेभ जाठाेले देस खुरुखुरु बनाउनुनि के खाेजेकाे
@balbahadurpun6978
@balbahadurpun6978 19 күн бұрын
सेरे र केपी को धोटी दुर्गा पर्साईले पारिदिएका छन् यिनिहरु लाज सरम भन्ने छैन ???
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 19 күн бұрын
मिलार खायाे सबैकाे पालाे मिलार मन्त्रीदेउ।खाउ लुट
@tesswbedi7061
@tesswbedi7061 19 күн бұрын
यो सबै उथुल पुथुल को करामद हो प्रचण्डले मात्र होइन कि अरुले पनि गर्नेरहएचहन पुथुल पुथुन भन्ने मावबादी नेता र प्रचन्ड्ले पनि बुझ्नु पर्ने भो
@baldevbhatta022
@baldevbhatta022 19 күн бұрын
राप्र पा राजा बादी होकि सत्ताबादी नेपाली जन्ता हेरी रहेका छन
@rupaknepal2591
@rupaknepal2591 19 күн бұрын
सत्ता बाहिर हुँदै जनताको पक्षमा,सत्तामा हुँदा लुटतन्त्र र भुँडी भर्निको पक्षमा।कस्तो राजनिती हो माओवादीको खै?
@chhabikarki1570
@chhabikarki1570 19 күн бұрын
Congress uml चाहिँ सत्तामा हुदा पनि नहुँदा पनि जनताको पक्षमा हुन्छन् है सधैं ।
@Santa968
@Santa968 19 күн бұрын
अरू पार्टी भन्दा केही चै राम्रो गरेका हुन।file खोल्ल्नु नै ठुलो हो।यदि प्रचण्डले file खोल्न सुरू नगर्नु भने भ्रष्टचारहरू त के शब्दै थाहा हुदैन थियो।यधपी मलाइ पार्टीहरू मन पर्दैन
@grishmasubedi5163
@grishmasubedi5163 19 күн бұрын
नेपाली जनताहरुको चाहाना भनेको राष्ट्रघाती नेताहरुलाई आजीवन जेल कोच्ने
@chakgurung3175
@chakgurung3175 19 күн бұрын
Good 👍 PM
@bhimbahadurbudha9600
@bhimbahadurbudha9600 19 күн бұрын
बराबरि त गर्नै पर्यो फाईल कसरी जलाउने भन्ने मुख्य यजेन्डा व
@sitadevkota7741
@sitadevkota7741 19 күн бұрын
सेरे वली छोटा राजा भन्दा राजाको नातिलाइ दिदा राम्रो
@chakgurung3175
@chakgurung3175 19 күн бұрын
संसद भंग गरे हुन्छ
@PuspNepal-no8ei
@PuspNepal-no8ei 19 күн бұрын
जँगलि सामन्ती हरु
@Plus-pg2fm
@Plus-pg2fm 19 күн бұрын
कमरेड प्रचणडकाे निति राम्राे देखिएन भएन , हैरानी भयाे , नयाँ निति अवलम्बन गर्नु पर्छ ।
@rupeshkc7958
@rupeshkc7958 19 күн бұрын
यमाले र काङ्ग्रेस लाई खेलायर सत्तामा रहने दिन सक्याे
@Happyblog-jj1xt
@Happyblog-jj1xt 19 күн бұрын
Prachand is the great leader❤️
@indrashrestha5913
@indrashrestha5913 19 күн бұрын
Prachanda ji artha Mantri change garnus sab think hunx..bishnu Poudel zindabad
@bhumpalli6018
@bhumpalli6018 19 күн бұрын
जन्ता उथेर प्रचन्द रबि लाई सपत गरि 28 गते जन्ता बातो आउ भ्रस्टाचार भगाउ फाएल मा कस्को नाम छ पक्राउ जेल कोचुम मोउका यहि हो जो सुकै होस भरस्त्चार को गाला मा नम्व्तिने छाप लगाम प्रचण्ड सर्कार मोउका आउदैन
@aashakajikapali1883
@aashakajikapali1883 19 күн бұрын
3 दलहरुको नाम स्याल कुकुर र बिरालोको गठबन्धनले गर्दा जनताहरुले दुख पायो😮
@bhaktabasnet5469
@bhaktabasnet5469 19 күн бұрын
नाटक नगरे हुन्छ यत्रो दिन सम्म पायल खोल्न नसने प्रधानमन्त्री ले अहिले आयर आफ्नो पद गुमने भय पछि फायल खोल्न धम्की नदिय हुन्छ आफ्नो फायर खोल्न छकी भन्ने डर्ले जानेबेला अरुलाइ धम्क्याए तिमिहरुलाइ पनि छोड दिन 7:59
@rickyram7301
@rickyram7301 19 күн бұрын
Good pm
@ramchandrapaudel3657
@ramchandrapaudel3657 19 күн бұрын
रुवावासी सॅविधान देखाएर खानपल्केकाहरु !
@SureshTamang-od4hv
@SureshTamang-od4hv 19 күн бұрын
प्रचण्ड प्रधानमन्त्री नभए पनि याे देशको क्यान्सर केपी र शेरबहादुर देउवा प्रधानमन्त्री नहाेस् याे देशको जनताकाे भविष्य बेचेर खाने नै केपी र शेरबहादुर देउवा हाे
@hangsrumba6206
@hangsrumba6206 19 күн бұрын
अनि ओ लि कुमाइ हो नि
@lilasitaula
@lilasitaula 19 күн бұрын
Baru parchand pm goodlago arujastyo kandai kanda ta chena jasarihuncha p pm hunuparo❤❤❤
@nirmalbishokrma2259
@nirmalbishokrma2259 19 күн бұрын
याे केपि कुलङगार र शेरे नमरे सम्म देश बन्दैन ???
@narendramalla8795
@narendramalla8795 19 күн бұрын
एउटा अघाएकै छैन दुइटा कोपार्न लाई आतुर मा छ
@bishnuchandrashrestha6389
@bishnuchandrashrestha6389 19 күн бұрын
यिनिहरुले पनि जनतालाई झुट बोलिरहे किनकि कसैलाई कार्वाही गरेनन् ।
@user-wm1xi8cz9f
@user-wm1xi8cz9f 19 күн бұрын
ho sahi ho oli dakaho
@BibekMahara-j8e
@BibekMahara-j8e 19 күн бұрын
PM shouldn't give resign.
@bungnamraikiran883
@bungnamraikiran883 19 күн бұрын
होइट यो देश यिनै दहाल ओलि देउवा र धमलाकै हो😊😊
@happyshrestha2017
@happyshrestha2017 18 күн бұрын
अहिले प्रचन्ड जि दुई जोइको पोइ कुना पसि रोइ। चार गेडा सदस्य लिएर प्रधानमन्त्री बन्नु तालुमा आलु फल्नु भने जस्तै हो। अब तपाइले भ्रस्टाचारि को हो भनेर परिचय त दिनु भयो। अब तपाइको पनि त निकाल्नु पर्यो नि। त्यसैले हामी जनता, यो भ्रस्टाचार को को रहेछ भनेर हेर्न चाहिएको छ। 😊
@user-by1ne3ce9c
@user-by1ne3ce9c 19 күн бұрын
भ्रष्टाचार गरिएका ठाउँबाट कसरी बच्ने र कसरी भ्रष्टाचार गर्ने कसरी सत्तामा रहिरहने सरकारमा सत्तामा जान र रहन कसरी सहज हुन्छ भन्ने मात्र यी पाखन्डी नेतालाइ लागि रहेको हुन्छ भने संविधान सम्सोधन गर्न लागेका हुन्छन भने जनता को मर्का अनि किसानको समस्यामा संविधान बाधक छ भने त्यस्को वेवास्तामा रहन्छन।आज दूध किसानको भुक्तानी खोइ पशुपालन किसानलाइ बिमा भुक्तानी खोइ।सहज रुपमा रिन खोइ पशुपालन किसानलाइ भनेको समयमा भनेको औसधि पाइदैन।किनकी दर्तामा समस्या रहेको छ भने यो कानुनि बाधक हो।खोइ यतातिर नेताले देखेको।।खाली कुर्ची मा कसरी जाने कुर्ची कसरी बचाउने यहि खेलमा नेपालका नेता रमाएको देखियो।
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 19 күн бұрын
किन राजिना दिनु के कारणले
@furbasherpa8734
@furbasherpa8734 19 күн бұрын
Good
@kamalchohanthapa
@kamalchohanthapa 18 күн бұрын
Prachanda rabi jindabad
@TRNabin2037
@TRNabin2037 19 күн бұрын
मर्ने बेल।म। ओलि गन।यो भष्टच।री को न।इके उख।ने र भकभके हो जनता ले कहिले बुझ्ने हो??❤🎉
@kamalbhandari8825
@kamalbhandari8825 19 күн бұрын
म्यादी प्रधानमन्त्री मन्त्री भएर ठुलाकुरा नगर चोरका चम्बुरहरु अन्य देशमा हुन्थ्यौ भने जनता र सेना मिलेर फुडबल खेल्थे कामगर्ने भए प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री ब्यबस्था कायम गर जनताले पत्त्याए ढुक्कसङ्ग 5 बर्ष शासन गर नपत्याए प्रतिपक्षमा बस राम्रोगर्दा बधाई देउ गलतगर्दा नाङ्गेजार बनाउ हैनभने स्याल हुइया ग्वाग्वा नगर
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 19 күн бұрын
प्रचण्ड ले सम्सद भङ्ग गर्ने छुट छ तर आराजु र केपि लाई जेल नहाली छुट छैन
@lalitkumar3405
@lalitkumar3405 19 күн бұрын
जय घन्टी
@tekshrestha6444
@tekshrestha6444 18 күн бұрын
ए नेता हो कती दिन जनता को नाम भजाएर राजनिती गर्ने हो अब त अती भयनर
@paudil1697
@paudil1697 19 күн бұрын
एमाले काङ्ग्रेस जस्ता भ्रष्ट हरुलाई सजिलै देसको चाबी दिन हुदैन, यिनिहरुले केही बाकी राख्दैनन
@ramjeti-qe2nu
@ramjeti-qe2nu 19 күн бұрын
🇳🇵🇳🇵🇳🇵🙏✊Jay ho keriy
@AbcdAbcd-no3ke
@AbcdAbcd-no3ke 19 күн бұрын
ग्रिबन्दु,अोलि /भुटानि र टिकापुर जग्गा देउबा/ बाख्रा बादुर थापा / सबैजनताते राम्रो हेरौ है ई सबै चोर हरुलाई ईनले केही गर्रदैन ई सबै धोके बादहो
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 40 МЛН