यो कस्तो देश हो हेर्नुहोस Bhagya Neupane North Korea Near Yalu River China EP-32

  Рет қаралды 427,650

Bhagya Neupane

Bhagya Neupane

8 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 400
@umeshchettri4234
@umeshchettri4234 6 күн бұрын
भाग्ये भाइ नाम मात्रै भाग्ये होईन उहाँ रियाल मै भाग्ये मानि सारै रमाइलो ठाँउ देखौनु भयो म पोखार देखि हेर्दै छु❤
@alxra1_e909
@alxra1_e909 6 күн бұрын
मैले ईन्डियन युट्युबर को भिडियो हेरेको थिए यहीँ ठाउँ को आज नेपाली को हेर्दैछु रोमान्चित हुँदै मज्जा लाग्यो
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 6 күн бұрын
फलाे व्याक दिनुस् । फलाे गरेकाे छु❤❤❤❤❤
@shambhukuikel7169
@shambhukuikel7169 6 күн бұрын
😂😂😂इन्डियन त प्रार्य जसाेले हेरेकै हुन्छन् ।
@hyolmo7184
@hyolmo7184 5 күн бұрын
Dangdong ho?
@Rajanfemalevloges9941
@Rajanfemalevloges9941 5 күн бұрын
Malai ni sapot gardinu hola
@rudhragurung1954
@rudhragurung1954 4 күн бұрын
Maile ni
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 6 күн бұрын
उत्तर कोरिया नेपाल भन्दा 50गुणा बिकसित छ ।भाग्य सरले उत्तर कोरिया देखाउनु भयो एकदमै खुसि लाग्यो ।
@jeewanlimbu4829
@jeewanlimbu4829 6 күн бұрын
हावा कुरो नगर न, ठुला ठुला घर हुदैमा बिकसित हुदैन के, जहाँ भोकमारि चल्छ, आफ्नो देशको बाहे दुनियाँ कस्तो छ सन्सार भन्ने त के हि था छैन भने कसरी बिकासित भो ??
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 6 күн бұрын
@@jeewanlimbu4829 हाम्रो नेपाल नि उत्तर कोरिया जस्तो हुन पर्नि हो।फ्रि डन भयो नेपाल
@kimlama3900
@kimlama3900 6 күн бұрын
😂😂😂😂 ​@@jeewanlimbu4829
@jituvai7236
@jituvai7236 5 күн бұрын
​@@jeewanlimbu4829बिकर्सित पनि छ बिकट पनि छ गरिबी पनि छ ,समग्रमा बिकास हेर्ने हो भने उत्तर कोरिया नै नेपाल भन्दा अगाडि छ नै,तर त्याहाँका जनता हामी जत्तिकै स्वतन्त्र छैनन,
@nepal1935
@nepal1935 5 күн бұрын
​@@jeewanlimbu4829भोगमरी छ भनेर कसरी थाहा भयो त?उत्तर कोरिया मा😊
@shivadhakal1823
@shivadhakal1823 6 күн бұрын
खुसि लागेव यो पहिलो भिडियो हुनुपर्छ नेपालीमा बनायको उतर कोरियाको बारेमा फिल्डमै गयर बनायको धनूयबाद भाग्य भाई र शक्ति भाई।
@Dillipande.
@Dillipande. 6 күн бұрын
भाग्य दाइको चाहिनिज भिडियो हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ त
@kiranyt7462
@kiranyt7462 6 күн бұрын
Me ❤
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 6 күн бұрын
फलाे गरेकाे छु । व्याक दिनु हाेला❤❤❤❤❤
@Dillipande.
@Dillipande. 6 күн бұрын
@@santoshkumarchaudhary9055 ok
@saralimbu5226
@saralimbu5226 6 күн бұрын
❤❤❤❤❤❤❤
@bhimlama6372
@bhimlama6372 6 күн бұрын
चाइनिज टिकटक हेर्थ्यो यो ठाउँको अहिले भाग्य भाइले देखायो आज👍️👍️👍️👍️👌👌👌👌👌
@anugurung2287
@anugurung2287 5 күн бұрын
खुसी लग्यो उत्तर कोरिया चाईना को बिभिन्न ठाउँ हरु देखाउनु भएकोमा धन्यवाद भाग्य भाई 🙏
@rupeshthapa3988
@rupeshthapa3988 6 күн бұрын
चाइना त देखि राको थिए फेरि उत्तर कोरिया पनि देख्न पाईयो। धन्यवाद भाग्य सर
@PratikGurung-rt8nu
@PratikGurung-rt8nu 6 күн бұрын
संसारले सोचेको भन्दा धेरै फरक छ उत्तर कोरिया त्यहाँको विकास हेर्दा कुनै शक्तिशाली र धनी राष्ट्र भन्दा कम छैनन्
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 6 күн бұрын
फलाे गरेकाे छु । व्याक दिनु हाेला❤❤
@gyangauchan1875
@gyangauchan1875 6 күн бұрын
napiyo
@everuttejon9886
@everuttejon9886 6 күн бұрын
.उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।.​@@gyangauchan1875
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s 6 күн бұрын
It,s right sir
@pushparajbhattarai6461
@pushparajbhattarai6461 6 күн бұрын
bilkul galat ho , public in here are very poor n suppressed by dictators, they dont know outworld
@user-uf4qt1fd7h
@user-uf4qt1fd7h 5 күн бұрын
दिनभरि डिउटि गरेर आयर थकान लागेको बेला हजुर को भिडियो हेरेर सबै थकान मेटिन्छ हाल कुवेत बाट हेर्दै छु❤❤❤❤❤🙏🙏🙏🙏🙏
@BisbuAle
@BisbuAle 2 күн бұрын
हामी सबै जना अगाडि बढ्नुपर्छ,सफल हुनुपर्छ एक अर्कालाई सपोर्ट गरौं है
@user-wi4th2nn1c
@user-wi4th2nn1c 3 күн бұрын
नमस्ते nice दाई एकदमै interesting लाग्यो । दाई। हजुर को यो भिडियो nice दाई अनि म दाई नेपाल बाट india मा काम गर्छु। अनि मेरो घर चाई नेपाल हो। लल राम्रो छ हजुर को सबै जानकारी र भिडियो हजुर अनि हजुरको सबै जानकारीहरुले हामीलाई एकप्रकारको ज्ञान जानकारी र मनोरञ्जन पाहिय को छ । हस्त नमस्ते
@user-yb6rp1ei9g
@user-yb6rp1ei9g 6 күн бұрын
सबै भिडियो नछुटाइ हेर्नि म मात्रै होला भाग्य भाइ ❤❤
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 6 күн бұрын
फलाे गरेकाे छु । फलाे व्याक दिनुस्❤❤❤❤❤
@sitabaral9464
@sitabaral9464 6 күн бұрын
२१ तोपको सलामी तपाइलाई🤣😂🤣
@sitabaral9464
@sitabaral9464 6 күн бұрын
21 तोपको सलामी हजुरलाई
@gitaacharya5905
@gitaacharya5905 6 күн бұрын
धेरै रमाइलो लाग्यो म भक्तपुर बाट
@user-un5ce8xx9p
@user-un5ce8xx9p 3 күн бұрын
हामी त काठमाडौं बानेश्वर देखि हेर्दै छु है भाग्य दाइ तपाईंको त नाम पनि भग्या तपाईं मान्छे पनि भाग्यमानी
@GitaGharti-it6xp
@GitaGharti-it6xp 6 күн бұрын
राम्रो राम्रो ठाउँ देखाउनुभएको छ भाइ हजुरलाई धन्यवाद
@familynepal
@familynepal 6 күн бұрын
कति बिकाश भएकाे रहेछ ,नेपाल जस्ताे नर्क त हाेईन त्यहाकाे शासकले आफ्नाे देश अरू संग टाडा राखेपनि हेर्दै पनि बिकाशकाे ईतिहास रचेकाे देखिन्छ।।।
@user-mc6ui3es2y
@user-mc6ui3es2y 5 күн бұрын
देश मात्रा विकास भएर के गर्नु जन्ता नै जेल मा बसे जस्तो गरेसी 😂 जहाँ जन्ता काे कदर नै हुना त्यो देश भन्दा हाम्राे देश नै राम्रो ❤
@user-sd3kv3yu9m
@user-sd3kv3yu9m 6 күн бұрын
उत्तर कोरिया तिरको भिडियो बनाउदा किङ्ग जोङ्ग ले गोलि हान्ला हाई होसिया दाजु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@BokaDada-sx6di
@BokaDada-sx6di 6 күн бұрын
तेस्तो केही गर्दैन हो नेपाली हरुलाइ उत्तर कोरियाले आफ्नो विध्यालयमा नेपाली रात्र गान पनि गाउन लगाएको थियो । उनी हरुले पनि हेर्छन
@everuttejon9886
@everuttejon9886 6 күн бұрын
....उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।
@navarajgmagar3851
@navarajgmagar3851 6 күн бұрын
घुम घाम धेरै रमाइलो र सफल रहोस् भाग्य जि जय नेपाल ✈️🇳🇵❤️🙏🎉🎉🎉
@chitrasinghtamang
@chitrasinghtamang 6 күн бұрын
भाग्य सर 🙏।तपाईंको vdo बाट उत्तर कोरिया हेरियो ।मज्जा आयो ।तर त्यहाँको मानिस हरु, कोहि नदेख्नु भनेको विकसित हुनु हो।जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद सर।
@murmusanjaypandu6844
@murmusanjaypandu6844 6 күн бұрын
भाग्ये सर तपाईं को भिडियो नछुटाई हेरिराइ छु❤
@LaxmiRai-wl6ii
@LaxmiRai-wl6ii 6 күн бұрын
Dherai dherai dhanyabad bhaggya sir lai nadekheko thau dekhai dinu vakoma
@ganeshsapkota6348
@ganeshsapkota6348 4 күн бұрын
किङ जुम को देश देखाएको मा भाग्यभाई लाई धेरै धेरै धन्यवाद ।
@masihajerushap.j.s6661
@masihajerushap.j.s6661 6 күн бұрын
किमजोङ्गको जस्तो कानुन नेपालमा भै देको भय टनकपुर कालापानी ,सुस्ता लिपुलेकहस्त नेपाली भुभाग इन्डियाले लिनेथियन।
@krishnathapa9069
@krishnathapa9069 6 күн бұрын
हजुर सही भन्नु भयो म सुस्ता नजिकको परे सुस्ता को जमिनको कागजात हरु अइले पनि नेपाली हरुको हातमा छ तर खेत चाई भारतीय हरुले कजाई रहे को छ
@kulchandraghimire7429
@kulchandraghimire7429 6 күн бұрын
कति बाठो ! हिन्दी ट्रान्स्लेट हेर्नुस् त !
@everuttejon9886
@everuttejon9886 6 күн бұрын
​@@kulchandraghimire7429....उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।
@sandiptamang5668
@sandiptamang5668 5 күн бұрын
Umm ani taile yasari comment garna ni paune thiyana😅
@everuttejon9886
@everuttejon9886 5 күн бұрын
@@sandiptamang5668 मूर्ख।
@Sherpavlog138
@Sherpavlog138 6 күн бұрын
North Korea sakti sali des dami lagyo ❤bhagya jiee ko big fan haru yata hajir hunu hos hai🙏🥰🎉🎉
@DEURALIVLOG481
@DEURALIVLOG481 6 күн бұрын
Namaste hajur ko subscriber malai Pani subscribe garidinu hai 🙏🙏🇳🇵🇳🇵
@SudipParajuli-mz3ie
@SudipParajuli-mz3ie 6 күн бұрын
Malaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
@PraneelYuna123
@PraneelYuna123 6 күн бұрын
हामी नेपाली पराधिन न भएर पनि पराधिन मानसिकता बोक्न न परेका उत्तर कोरियन शासक किम्जोङ्ग उन र जनता प्रती गर्व गर्दछु 👍️👍️👍️
@chandraprashadghimire3387
@chandraprashadghimire3387 5 күн бұрын
जय होस तातो तातो खबर शुभकामना छ, यात्रा सफल र होस,
@masihajerushap.j.s6661
@masihajerushap.j.s6661 6 күн бұрын
तेहि राम्रो, जै किमजोङ्ग।
@sailungvlogs2024
@sailungvlogs2024 6 күн бұрын
नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म सबैलाई 💯💯💯ब्याक दिन्छु ❤❤❤🎉🎉
@Subashthapa.
@Subashthapa. 6 күн бұрын
Back
@Subashthapa.
@Subashthapa. 6 күн бұрын
Malai pani support garidinu has ma pani back garxu
@SajanRVlog
@SajanRVlog 6 күн бұрын
​@@Subashthapa.back plz
@DEURALIVLOG481
@DEURALIVLOG481 6 күн бұрын
Malai Pani subscribe garnu hai maile gare❤❤143
@MrSujan2045
@MrSujan2045 6 күн бұрын
​@@Subashthapa.Back hai
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 6 күн бұрын
भाग्य सर सँगै चाइना पनि घुमियो धित मरुन्जेल😅 नर्थ कोरिया पनि देखियो। घरै बसिबसि नेपाल देख्ने भनेझैं भयो। आजभोलि त social media ले गर्दा घरमै बसेर संसार देखिदै छ😅। ❤🥰👍👍🙏।
@FastLink001
@FastLink001 6 күн бұрын
very nice vidio..bhagya sir
@durgathapa7038
@durgathapa7038 6 күн бұрын
भाग्य जीलाई धेरै धन्मबाद । म कपिलवस्तु बाणंगंगाबाट हेरीराछु। ६७ बर्षे बुढो । खुशिलाईराछ ।😅😅
@taftancastingchannel
@taftancastingchannel 6 күн бұрын
بسیار عالی 👍🏼 من از کشور ایران بیننده شما هستم 👍🏼
@MrSujan2045
@MrSujan2045 6 күн бұрын
Back support
@taftancastingchannel
@taftancastingchannel 5 күн бұрын
@@MrSujan2045 👍🏼
@SudipRegmi-lk5pi
@SudipRegmi-lk5pi 6 күн бұрын
Thank you so much 99 subscribers family❤ keep supporting guys❤😊
@Subashthapa.
@Subashthapa. 6 күн бұрын
@user-cp6vi2rz8w back too
@BestMyvlogyoutubechannel
@BestMyvlogyoutubechannel 6 күн бұрын
Back me
@SudipParajuli-mz3ie
@SudipParajuli-mz3ie 6 күн бұрын
Malaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
@SudipParajuli-mz3ie
@SudipParajuli-mz3ie 6 күн бұрын
​@user-cp6vi2rz8wMalaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
@GaurabGauri
@GaurabGauri 6 күн бұрын
Ma Pani support gari dinu na plzz ma Pani support garxu comment gari dinu la plzz
@user-mw5yn8sv3y
@user-mw5yn8sv3y 6 күн бұрын
धेरै नजिक नजानुस बाबू तपाईं लाई खत्रा हाेला
@nawayugkoirala7815
@nawayugkoirala7815 6 күн бұрын
कोरिया को बारे नाकारात्मक कुराहरु फैलाको छन।बास्तब मा बिकसित देस सबै कुरामा सक्छ्म हुन्छ। हाम्रो नेपाल जस्तो असिक्छित अनपढ अन्धबिस्वासी पाखन्डी त पक्कै छैन 100% सर्🙏
@ronginirae914
@ronginirae914 6 күн бұрын
उत्तर कोरिया नेपाल भन्दा १० गुणा विकसित हौ।
@user-pe9on3dm3h
@user-pe9on3dm3h 6 күн бұрын
10 guna matra ho ra North Korea USA lai takkar dine country ho nepal kaha ?
@Ranjankumar.1364
@Ranjankumar.1364 6 күн бұрын
10 hoina 50 guns chainsaw hola
@Gnsna
@Gnsna 6 күн бұрын
Nepal ko ta kurai na garau jhan paxi jhan pachadi pardai cha
@Surajbhai-gh1sb
@Surajbhai-gh1sb 6 күн бұрын
10 हैन 50 गुणा हो मित्र 😂
@prasantamagar
@prasantamagar 6 күн бұрын
Nepal laii k kura ma bikasit vannu Nepal thah vy dekhi ustaii dekhxu
@laxmibaltamang3004
@laxmibaltamang3004 5 күн бұрын
भागय भाइ रमैलो भयो काभ्रे बाट हेर्दैछु 😊
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 6 күн бұрын
गुड।भाग्य।सक्तिभाइलाइमुरि,मुरिआशिश,दिये।राम्रो,भिडियो,देखाउनु,भएकोमा
@uttamchhetri1592
@uttamchhetri1592 6 күн бұрын
भाग्य सर को यो भिडियो हेर्दा त नेपाल का बिकास बिरोधी तत्व लाई समाप्त पार्न र भ्रष्टाचार मुक्त समाज को निर्माण गर्न नर्थ कोरिया को जस्तो सासक को आबस्यक देखियो।
@chandratamang2515
@chandratamang2515 6 күн бұрын
दामी ठाउँ रहेछ हेर्दा रमाईलो लाग्यो
@yogengiri5422
@yogengiri5422 5 күн бұрын
गोलि ठोक्ला है भाग्य सर अलि होशियार ,तर उत्तर कोरिया देख्न पाइयो खुसी लाग्यो🙏
@user-cl8jv2qd5i
@user-cl8jv2qd5i 6 күн бұрын
रमाइलो छ
@nbaral471
@nbaral471 6 күн бұрын
उत्तर कोरियाले जथाभावी भिडियो खिच्न दिंदैन भन्ने सुन्याथें । जेहोस् तपाईँले त हेर्नुभो अनि हामीलाई पनि हेर्ने मौका दिनु भो धन्यवाद भाग्य जी ।❤
@sushilneupane6
@sushilneupane6 5 күн бұрын
ल राम्रो रहेछ ठाउ यात्रा सफल रहोस् हजुरको सुभयात्रा
@user-mz8xr9bz5f
@user-mz8xr9bz5f 4 күн бұрын
सुभयात्रा छ हजुर दाइलाइ🙏🙏🙏
@PAUSHRAIproductions
@PAUSHRAIproductions 6 күн бұрын
ल राम्रो लाग्यो सरको भल्ग म कतारबाट ाियमित हेर्दैछु है ❤❤❤
@sheshkantrimal5441
@sheshkantrimal5441 4 күн бұрын
तोइ तोइ भनेको नेपालिमा हो हो भनेको हो है 🇳🇵
@premrai254
@premrai254 6 күн бұрын
Bhagya vaiko yes patak ko vedio chai sarai marmic lagyo dherai dherai dhanyabad hai vai ❤❤🙏🙏
@samiramainali6136
@samiramainali6136 6 күн бұрын
Dami lagyo bhai dhanyabad
@ambikaojhaadhikari2659
@ambikaojhaadhikari2659 6 күн бұрын
आफै गयर घुमे जस्तो भयो चाईना भाग्य सरलाई धेरै धन्यवाद
@dalbahadurrai3213
@dalbahadurrai3213 6 күн бұрын
उत्तर कोरिया को भिडिओ देखाउनु भएकोमा भाग्य सर लाई धन्यवाद !🌹🌹🌹
@gyanedrachemjong3186
@gyanedrachemjong3186 6 күн бұрын
मत भग्य दाइकाे भिडियाे हेर्द दिन कटाउछु❤❤❤❤🙏🙏🇳🇵
@lamsaljagannath5374
@lamsaljagannath5374 5 күн бұрын
आहा!अत्यन्तै रमाइलो ठाँउ चाइना बाट उत्तर कोरिया पनि जान सकिने रहेछ शक्तिसाली देश उत्तर कोरियाको किम्जोङ प्रख्यात ब्याक्ती हुन् !!❤❤
@dipakgautam88
@dipakgautam88 5 күн бұрын
❤❤❤ सबै भिडियो हेर्ने गरेको छु तपाईको
@puskalsharma293
@puskalsharma293 6 күн бұрын
ल ल भागे दादा सबै ठाउँ देखाउनु हाेस❤❤
@arjunthapa6981
@arjunthapa6981 4 күн бұрын
म, पनि नेपाल बाट हेर्दैछु हो सर 100 छ,चिन,
@NumaBhattrai
@NumaBhattrai 6 күн бұрын
अहिले सम्म कुनै भिडियो छोडेकी छैन ❤
@manbahadurbudhathoki3055
@manbahadurbudhathoki3055 6 күн бұрын
राम्रो लाग्यो इटहरि सुनसरिबात
@surrnwanem8959
@surrnwanem8959 5 күн бұрын
अति सुन्दर भिडियो भाग्य भाई धन्य बाद
@basanta1068
@basanta1068 4 күн бұрын
Watching from north korea
@chandraprashadghimire3387
@chandraprashadghimire3387 5 күн бұрын
मोरङ बाट जय होस, यात्रा सफल र होस, सर,
@bishnunepal3842
@bishnunepal3842 6 күн бұрын
सुन्दर दृर्श्य
@minashrestha1615
@minashrestha1615 6 күн бұрын
झन दामी ठाँउ रहेछ
@punaasha5784
@punaasha5784 6 күн бұрын
Thank you so much bhagge neupane bhai ❤aba arko video ko parkhai 😊
@d.branamagar7101
@d.branamagar7101 5 күн бұрын
धन्यवाद भाग्य भाई ❤
@AnandRana-eb6rd
@AnandRana-eb6rd 6 күн бұрын
North korea Desh ma jana napayni,Bhagya Neupane bhaiko dekhako video bata hernapaiyo hai,dherai dhanyawad bhagya Neupane bhai lai.❤
@tikathami148
@tikathami148 6 күн бұрын
हजुर को भिडियो लेगुरेल हेरेको छु कुनै छुटेको छैन 🙏🇳🇵🤘😍
@suratkiran2414
@suratkiran2414 6 күн бұрын
भाग्य सर क्यामेरा चाहि असाध्यै गतिलो लाग्यो जुम खत्रा छ❤
@Unisha1234
@Unisha1234 3 күн бұрын
Nice country fast time watching this country video ❤❤
@jivankhadka1941
@jivankhadka1941 5 күн бұрын
न्यौपानेजी उत्तर कोरिया बारेमा इन्डियनले प्रचार गरेको बाट प्रभावित भएको जस्तो लाग्यो, 2002मा 10 दिनको कार्यक्रममा जाँदा धेरै राम्रो देखेँ, अहिलेसम्म धेरै बिकाश भयो होला ।
@Goma-rh7vr
@Goma-rh7vr 5 күн бұрын
धन्यवाद छ भाइ हजुर लाइ ❤❤❤❤
@SonyTamang-777
@SonyTamang-777 6 күн бұрын
Thank you khusi lagyo vdo herer ❤😊
@miraj.4696
@miraj.4696 Күн бұрын
भागे ले। कोरीयाको। भाग्य। चम्काऊने। भय। म। मीना के सी। काठमाडौबाट
@devigurung1823
@devigurung1823 6 күн бұрын
bhagya bhaiko video naxutai kana herxu hai maili ni Hk bata tq bhai aba Hk palo la bhai 🙏🙏❤️❤️❤️
@mohansubbavlognepal777
@mohansubbavlognepal777 6 күн бұрын
Nice video beautiful shering sir
@kajipariyar5065
@kajipariyar5065 5 күн бұрын
दाम्मी भिडियो 🎉❤🎉
@GaneshThagunna-fv6yx
@GaneshThagunna-fv6yx 6 күн бұрын
Khatra x ho
@ramkumarlimbu7025
@ramkumarlimbu7025 6 күн бұрын
भाग्य सर चाइनाको हेर्नु पर्ने मुख्य ठाउँ great wall पनि देखाउनुस् न है।
@khemrajbista8266
@khemrajbista8266 5 күн бұрын
दामि छ
@subarnalama453
@subarnalama453 20 сағат бұрын
भाग्य न्यौपाने सर , तपाईं अहिले चीन मा हुनुहुन्छ..तपाईं ले हामीलाई त्यहाँको विकास रहनसहन को जानकारी दी रहनु भएको छ , त्यसको लागि धेरै धेरै धन्यबाद, तर चीन भने पछी सवालिन कुङ फु को जन्म भूमि पनि हो..हजुर सवालिन् टेम्पल मै पुग्नु न सके पनि , तपाईं कै छेउछाउ मा भए को कुङ फु एकेडेमी को मा गएर त्यहाँको बारेमा जानकारी दिनु भए , आभारी हुने थिए
@premaryal7346
@premaryal7346 6 күн бұрын
Vagya vai good luck enjoy your trip and sending us so many information about china and north Korea.
@Ishwor9603
@Ishwor9603 6 күн бұрын
🎉🎉🎉❤❤❤❤ nicee one sir
@user-fs8lu6re9y
@user-fs8lu6re9y 6 күн бұрын
अति सुन्दर
@MaliMali-pn5ye
@MaliMali-pn5ye 6 күн бұрын
Aha ramailo have a good journey bhai take care
@voiceofvictoryrbthapa6916
@voiceofvictoryrbthapa6916 2 күн бұрын
Syabash bhai weldone hamra pani yo starh ka youtuber janmanu parxa desh bidesh ko bisleshan hunxa
@user-sy4mx2ug4x
@user-sy4mx2ug4x 6 күн бұрын
अहिले सम्म को भिदिओ न छुताइ हेर्ने मै मात्र होला भाग्य सर
@user-pz4ix4np7x
@user-pz4ix4np7x 6 күн бұрын
Umm मैलेनि छुताकाे छैना भिदियाे 🤣🤣
@user-dw2sk1jf1g
@user-dw2sk1jf1g 6 күн бұрын
Aafu jana napayani dherai thau heriyo vagya vaile Garda thank you vagya vai
@gopalchapagain131
@gopalchapagain131 6 күн бұрын
भाग्य भाइ काे भिडियाे हेरेर चाइनाकाे बिकास हेर्न पाइयाे।खुसि लाग्याे।
@OppoAs-lg7vk
@OppoAs-lg7vk 6 күн бұрын
म कतार बाट हेर्दै छु सर
@KrishnaRai-nq1tb
@KrishnaRai-nq1tb 6 күн бұрын
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 dherai ramroo
@user-hw6py5hx3k
@user-hw6py5hx3k 5 күн бұрын
मैले पहिले देखिसकेको हो।
@hariprasadshrestha
@hariprasadshrestha 6 күн бұрын
नमस्कार म पोखरा बाट हेर्दै छु
@jibanpunmagar3338
@jibanpunmagar3338 6 күн бұрын
बड्डा चाइनिज केटि देखेर हेरन हासेको😂😂न छुटाइकन हेर्ने गरेको छु भाग्य भाइ जी को भिडियो हरु काम गर्दै❤
@rajkumargaha4398
@rajkumargaha4398 5 күн бұрын
घर बसि बसि सन्सार देख्न पाइयो north korea जस्तो देस देख्न त भग्यमानिले मात्रै पाउछ नयाँ नयाँ youtube खोलेको साथिहरुले सबैले एक आपसमा सपोत गरौ है
@mandolama3163
@mandolama3163 6 күн бұрын
Ekdam mai bhami bhai ❤🙏🏻👍👍👍
@SarojmallaSarojmalla-wy4zx
@SarojmallaSarojmalla-wy4zx 5 күн бұрын
म पनि दुबै बाट हेर्दैइ छु सर😊😊😊
@sumertamang5784
@sumertamang5784 6 күн бұрын
Wow nice
@surendragurung3782
@surendragurung3782 6 күн бұрын
Very nice job
@swastika8591
@swastika8591 6 күн бұрын
Wow very nice vlog bhagya bhai ❤❤❤
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 7 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 28 МЛН
Real North Korea | Myths and Facts | Travelling Mantra part -1
16:54
Travelling Mantra
Рет қаралды 8 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН