मदन भण्डारीलाई पहिले नै मारेर गाडीमा हालिएको हो : झलनाथ खनाल | Kantipur Samachar

  Рет қаралды 91,466

Kantipur TV HD

Kantipur TV HD

Ай бұрын

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 447
@nareshgurung843
@nareshgurung843 Ай бұрын
तलाई त थाहा रहिछ त आज सम्म तेरो वाउ को बिहे हेरेर बसेको झले
@parshurambaruwal1643
@parshurambaruwal1643 Ай бұрын
Good question
@pratapbhusal1828
@pratapbhusal1828 Ай бұрын
Natak ho sabai yeneharu ko
@charchabhattarai976
@charchabhattarai976 22 күн бұрын
सै हो यो डाका प्रधान मन्त्री हुदा केरा हेरेर बसेको
@shalikramthapa5500
@shalikramthapa5500 21 күн бұрын
Matlab timiharulai jantale maya gardinu parne ?
@user-rh3cc1ns6q
@user-rh3cc1ns6q 20 күн бұрын
Thik kura
@gobindabhusal3000
@gobindabhusal3000 Ай бұрын
तँ झाेलेनाथलाई थाहा रैछ त आजसम्म के हेरेर बसिस्
@AkAk-ok8ge
@AkAk-ok8ge 16 күн бұрын
मदनलाई मारेर फाल्नेहरु एमाले नेताहरु हुन
@user-vb8zo9jg5n
@user-vb8zo9jg5n Ай бұрын
एमाले साेयम आफै यसमा सङ्गलन छ।
@ipgautam4496
@ipgautam4496 Ай бұрын
तिमिहरुले नै गरेका त हौ के फलाक्छौ 😡😡
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
यदि हत्या थियोे भने २०५१ सालदेखि लगातार एमाले सत्तामा छ किन हत्यारालाई पक्राउ गरेन ? स्वयं झलनाथ तिमी आफै पनि प्रधानमन्त्री भइसकेका छौ किन हत्यारालाई जेलमा हालेनौ ??? आफू सरकारमा हुदा एक शब्द नबोल्ने र प्रतिपक्षमा जाने बितिकै मदन र आश्रितको हत्या हो भन्नुको कुनै टुक छ ???
@user-un3wp9kp1i
@user-un3wp9kp1i Ай бұрын
sathi jogaae holn ni ta
@yadavpant7113
@yadavpant7113 22 күн бұрын
यीसबैसफेदपोसअपराधीहुनम.जि. बाहेकका।
@bishnukoirala7923
@bishnukoirala7923 18 күн бұрын
झल्लु
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Ай бұрын
मदन भण्डारीको हत्याराको नाईके जिरिजा प्रसाद हो भनेर त उमेश गिरिले भनेकै छ्न।
@adhikarilaxman64
@adhikarilaxman64 25 күн бұрын
यही कुरा आफू प्रधानमन्त्री हुँदा भनेको भए आज झलनाथ जिउँदो वा मरेकै भएपनि महान नेता मान्थे म तर जुन बेला आफू कमजोर भएको छ त्यो बेला यस्तो कुरा भन्नुमा के स्वार्थ छ तिम्रो ? आफू शक्तिमा कुर्सीमा हुँदा चाहिँ किन नबोलेको यस्तो कुरा? यो कुराको पहिला जवाफ देऊ।
@padamrai5582
@padamrai5582 Ай бұрын
थाहा त रैछ नि , अनि यतिका दिन केरा हेरेर बस्या झल जि !
@user-lw3ur5vn7s
@user-lw3ur5vn7s Ай бұрын
घटनाको प्रमुख पात्र गिरिजा भारत र माधब नेपाल हुन मेरो बिचारमा
@RKB105
@RKB105 Ай бұрын
Plus olie
@deeplimbu4469
@deeplimbu4469 22 күн бұрын
र केपि ओलि😤
@forexnep
@forexnep Ай бұрын
सबै थाहा रैछ त आज सम्म अनुसन्धान गर्न कस्ले रोकेको थियो? पहिला यहि मान्छे बाट अनुसन्धान सुरु गर्नु पर्ने जस्तो छ कुरा सुनेर ल्याउदा ।
@user-fx1zz7tf4d
@user-fx1zz7tf4d Ай бұрын
कान्तिपुर बहिषकार गरौ
@anshuvlogs1736
@anshuvlogs1736 Ай бұрын
नालायक नेता! आफू प्रधानमन्त्री भएको बेला सत्य तथ्य ल्याउन किन पहल समेत नगर्‍या हो त?
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip Ай бұрын
चुनाब हारेर बस्नु को पीडा हेर्न सकिन मैले
@user-qf8wo9yk6j
@user-qf8wo9yk6j Ай бұрын
पक्कै होला यो चै हुनसक्छ।
@20Fourseven77
@20Fourseven77 Ай бұрын
हैट मदन भण्डारीको बिषय लिएर अनि लचकता देखाउदै अहिले आएर बिषय निकाल्नुु सहनुभुति अनि राजनीति मात्रै गरेका हुन ।
@dipaksaud4028
@dipaksaud4028 Ай бұрын
आफू सत्ता मा हुदा के खायार बस्या थीय
@mrprempaudel
@mrprempaudel Ай бұрын
उक्त घटनाका मुख्य दोषि तथा योजनाकार झलनाथ खनाल नै हुन जस्तो लाग्छ मलाइ नि
@RameshLamsal1991
@RameshLamsal1991 Ай бұрын
Kp ho vanxan ne
@pusparajrai7131
@pusparajrai7131 Ай бұрын
तोइ भएर केपि बाले एमालेबाट लखेटेको रहेछ्
@sevenplustvchannel
@sevenplustvchannel Ай бұрын
Ani KP pani ho
@uttamprasadlamichhane4605
@uttamprasadlamichhane4605 22 күн бұрын
आफु प्रधानमन्त्री हुदा किन यस्ता कुराको अनुसन्धान नगरि अहिले शत्ता बाहिर भए पछि जनताको नजरमा राम्रो बन्न होला कस्ले पत्याउने यस्ताको कुरो
@kumarshrestha4454
@kumarshrestha4454 Ай бұрын
मदन भन्डारि मार्ने बिधा भन्डारि केपि वलि नै हेा
@rameshrai5503
@rameshrai5503 Ай бұрын
मैले नबुझेको चै जनतालाई यो डाँकाहरुले के चै ठान्दा रैछ हँ, जबजब राजनीति ढलफल हुन लाग्यो चुनाव आउन लाग्यो अनि आफू सत्ता बाहिर हुँदा खाली जोकोही डाँका नेता आफ्नै आँखा अगाडि घटना घटेको जस्तै कुरा गर्छ त।तै भएर अरु बेठीक म चै ठिक फेरि जनताले मलाई एक पटक प्रधान मंन्त्री बनाउनु पर्छ भनेको हो,हो भने ईश नापेर 😡👊
@drfilmynp
@drfilmynp Ай бұрын
यो झन्डुको हावा गफ । प्रधान मन्त्री हुदा के लाटाले पापा हेरेर बसिस ? राजा लाई दरबार भित्र मार्दा त कसैले केही गर्न सकेन ।
@Rnxeettri
@Rnxeettri 13 күн бұрын
Sahi kura garinu vayo
@tamangk
@tamangk Ай бұрын
भारतीय रा ले मारिएको हाे। कुरा स्पष्ट छ।
@nirajkafle9147
@nirajkafle9147 Ай бұрын
माधब + सेना + Raw+ C.I.A .
@rukhbahadurkharki6905
@rukhbahadurkharki6905 2 күн бұрын
good
@shreeram8873
@shreeram8873 21 күн бұрын
यतिका बर्ष सम्म सर्प झलेको मुख कसले बन्दगरी दिएको रहेछ मदन भन्डारीको बिषयमा बोल्न र बल्ल बोल्दैछ तैपनि बोल्ने साहास जुटाएछ यसको पनि जनताले छानबिन चाहान्छ।
@michealrai6756
@michealrai6756 Ай бұрын
True
@DigitalStar123
@DigitalStar123 Ай бұрын
हत्या कसले गरेको भनेर पत्ता लाउन ३१ वर्ष सम्म नसक्नेले अब केका लागी राजनीतिमा टिकिरहन मन लायो तानी हजुरबालाई ?
@sureshkhatiwada1779
@sureshkhatiwada1779 Ай бұрын
गफ नदिए हुन्छ, गाडिलाई पहिला नै खोलामा हालेर मदन भन्डारीलाई खोलाभित्र लगिएको चाहिँ हो।
@damarubhatta
@damarubhatta Ай бұрын
Right arguments
@iambee6062
@iambee6062 Ай бұрын
जय मदन ,जय जिबराज फेरि जनमेर देशला पारलगाउ,बरतमानका नेता भनाउदाले देश लुटे।
@manjubhandari1866
@manjubhandari1866 Ай бұрын
अाज अायर यस्तो कुरा गर्ने प्रधानमन्त्री हुँदा के हेरेर बसेकाे हाेला छानबिन तेति खेर गर्न पर्दैन ।
@dhanprasadrai2133
@dhanprasadrai2133 15 күн бұрын
तीन करोड नेपाली जनता मिलेर आउने चौरासीमा सुनको होइन हिराकाे माला घाँटी भरि पहिराएर झलनाथ खनाललाई सडक भरि घुमाउनु पर्दछ । जनताको नेता त झलनाथ खनाल जस्तो पो हुनुपर्छ त हो। हामी नेपाली जनता नै लाटो ।
@doneysarkar10
@doneysarkar10 17 күн бұрын
Fact
@KamansinghRana-om9ng
@KamansinghRana-om9ng 12 күн бұрын
सही हो तर नेपालको सरकार राजाले र नेपाली जनता लाइ कुनै दल हरु ले कारवाही गर्न नसक्ने अवस्था के को आधारमा गरेको हो नेपालको कानूनी मान्यताको बोकेको सर्वोच्च अदालतको ले र कानून विदले पनि कानुन बमोजिम कारबाही हुने सक्ने आधार भएर पनि केहि गर्न नसक्ने अवस्था कानुन को महत्वपूर्ण भूमिका खेलेको पाइने छैन
@pinchu348
@pinchu348 20 күн бұрын
बालेन प्रती नजर नलागोस्😌
@lilabaral8391
@lilabaral8391 15 күн бұрын
यी कुराहरु त २०५० मा नै आएका थिए । तर हत्यारा पत्ता लगाउन किन ऑट गरिएन ? “दासढुंगा “ चलचित्र झैं भयो त J N बा
@keshabpariyar8041
@keshabpariyar8041 22 күн бұрын
सारै समयमै भनिस हाै कडा
@sachitrakarki2276
@sachitrakarki2276 17 күн бұрын
सायत एसैकाे काम हाे नभय पैला किन बाेलेन
@user-sp9gp8uc3b
@user-sp9gp8uc3b 13 күн бұрын
Ramro kura garnbhayo
@keshavgaire2535
@keshavgaire2535 Ай бұрын
आफु प्रम हुंदा केहि नगर्ने बाहिर हुंदा लासको राजनिती गर्ने ! हाम्रा पुर्व प्रम , कठै … !
@postthapa5724
@postthapa5724 Ай бұрын
tru
@dhanpurja4043
@dhanpurja4043 20 күн бұрын
चोर.... सबैभन्दा धेरै फाइदा तलाई नै भयो 😡😡😡
@bishwanathrijal6976
@bishwanathrijal6976 6 күн бұрын
यत्रो वर्ष सम्म के पापा हेरेर बसेउ त?पटक पटक सरकार बनाउदा किन चूपचाप,आफै पनि प्रधानमन्त्री भए को ब्यक्ती,अहिलेसम्म किन अनुसन्धान गरेर दोषी लाई सार्वजनिक नगर्नु को कारण के हो।
@kosishpokhrel6633
@kosishpokhrel6633 14 күн бұрын
थाहा सबैलाई तर कोहि बोल्दैन आज कहाँ सम्झना आयो झल्नु जि
@amritff3464
@amritff3464 Ай бұрын
राष्टपती भईकी थिईन सिरमती चुप लागीन अब किन उल्जाउने
@basantapaudel8455
@basantapaudel8455 Ай бұрын
मदन भन्डारिको पोस्ट्माटम रिपोट हालसालै आयको हो र??होइन भने यतिका बर्श के गनेर बसेका थियौ र फुर्सद पायनौ बोल्नकोलागि ???
@user-er4gn2cm7t
@user-er4gn2cm7t 2 күн бұрын
आज चै बुढाले सही कुरा बोले तर प्रधानमन्त्रीको पद नपाएपछि मात्रै बोल्यौ बाबै ! पहिले चाहिं तैं चुप मैं चुप भयौ घनटाउकेहरु ! उहिले नै घटना यस्तो हो भनेर हत्यारालाई कारवाहीको दायरा ल्याउनुपर्थ्यो गरेनौ, यस काण्डका योजनाकारहरु तिमीहरु नै हौ अब कसले कसलाई कारवाही गर्छौ ?
@khagendrarai9821
@khagendrarai9821 22 күн бұрын
बल्ल थाहा पाइयो है कति राम्रो
@haribdrapagain8247
@haribdrapagain8247 Ай бұрын
त्यसो हो भने किन तपाईं प्रधानमन्त्री हुदा पनि छानबिन नगर्नु भएको त तपाईको पनि मिलेमतो हुनु पर्छ
@jayagurung3771
@jayagurung3771 Ай бұрын
Sir Namaste 🙏 I respect you
@kjames5073
@kjames5073 19 күн бұрын
Ghanta ko Respect yesto chor lai. Nepali haru sachhai ko Veda ho. yetika barsa k khana chup lagera baseko? Kasle rokeko thio? Yo Bhrasta /CHor budo afai pradhan mantri bhako thio ..kina bolena? Ahile k khana boleko cha ?? Ani tapai lai yo gadha , lai Namaste ra Respect ko layek lagnu afai ma arko problem cha. Sorry brother but tapai jasto manche haru le garda you desh yetika barsa samma yestai bhrasta haru ko haat ma cha.
@Nirajanpandey555
@Nirajanpandey555 23 күн бұрын
Its true
@susilagiri123
@susilagiri123 23 күн бұрын
😢😢😢😢😢😢😢😢
@robinthapa12
@robinthapa12 18 күн бұрын
थाहा भएको भए यत्रो समय चाहिँ के हेरेर बस्नु भो त सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गरेर देखाउ नत्र यस्तो कुरा नगर
@premghimire8376
@premghimire8376 Ай бұрын
😢
@RNBhattarai
@RNBhattarai 15 күн бұрын
अब बोल्दै गर्दा कसैले पत्याउदैन है । अफुनै विवादमा पर्ने कुरा यति ठुल्ला नेतले गर्न मिल्छ ?
@user-vh2vj1lh8j
@user-vh2vj1lh8j 11 күн бұрын
आफु प्रधानमन्त्री हुँदा चुँ सम्म नबोल्ने अनि कम्जोर भएको अबश्थामा बोलियको हुनाले यस्मा बार्गेनिङको गन्ध आएकोछ।
@BishnuBhattarai-iv5gk
@BishnuBhattarai-iv5gk 23 күн бұрын
आजसम्म किन चुपलागेर बसेकाे तत्कालै यी कुरा बाहिर नल्याउनुकाे रहस्य के हाे आफ्नै याेजना मा याे घटना भएर त हैन हाे।
@ramchandraghimire2514
@ramchandraghimire2514 Күн бұрын
तपाइले नाटकको पहाड खन्नु पर्दैन महोदय ,जनतालाइ भेडा नबनाउनोस ,यहाँ भन्दा अगाडि किन चुक्क बोल्नु भएन वाइयात।
@bishalnepal6301
@bishalnepal6301 19 күн бұрын
Yo pani hatya ma samlagna chha.31barsha samma chupchap basnu nai yesko praman ho
@Khimg-vlogs
@Khimg-vlogs 15 күн бұрын
यसता पापि र घाति लाई पहिला नौ थाहा रौछ
@rudrarajpandeya5477
@rudrarajpandeya5477 Ай бұрын
A ho ra sir😮😮
@birendrashrestha8077
@birendrashrestha8077 19 күн бұрын
यस्तै मतिले झले झाले भै सकिस ! सामन्ती फटाहा नचाहिदाे कुरा गर्छस ! तं प्रधानमन्त्री पनि भईस के हेरिस ।
@samratyonzan9546
@samratyonzan9546 9 күн бұрын
अनि आज सम्म के हेरी बसेको त साँप बाजे । सबै थाहा रछ त कसले, कसरी गर्यो त्यो नि खुलाउनु पर्यो ।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Ай бұрын
कान्तिपुर टेलिभिजनमा कार्यरत कुनैपनि कर्मचारी नेपाली नागरिक हो की भारतीय नागरिक हो ? यदि बंसजको नाताले नेपाली नागरिक हो भने सत्य बोल सत्य लेख असत्य समाचार सम्प्रेषण गरेर आफ्नो मातृआमालाई बलात्कार गर्ने दूशाहस नगर यो कलियुगमा अवश्य पाप धुरी बाट कराउँने छ !
@utsavbakhrel7209
@utsavbakhrel7209 14 күн бұрын
आज के त्यस्तो भयो र यी सब कुरा गरेको? अहिलेसम्म किन मौन बसेको नि, तिमी पनि प्रधान मन्त्री भएकै हौ क्यार?
@rajuguragain1822
@rajuguragain1822 Ай бұрын
अनि यस्ता खाले अभिव्यक्ति अब आएर दिने हो,? यत्रो समयसम्म चाहिँ के हेरेर बसेका थिएउ त,? सबै कुरा थाहा रहेछ, देशको शक्ति केन्द्र राजसंस्था मासेर नै तिमीहरू जस्ता नेताले आज राज गरिरहेका छौ। देशमा जताततै अराजकता छ, गुण्डा राज चलिरहेको छ। हगिसक्यो दैलो देख्यो। अनि अर्को कुरा यदि यो कान्तिपुर मिडिया राष्ट्रवादी मिडिया थियो भने यस्ता सत्य तथ्य समाचारहरू पहिले नै ल्याएर पनि देशको पक्षमा आफ्नो मत जाहेर गर्न सक्थ्यो।
@kpdahal4118
@kpdahal4118 22 күн бұрын
होर बाहिर छिटो भन्दा छिटो आउनु पर्यो
@ramchandrapokharel1876
@ramchandrapokharel1876 27 күн бұрын
दुर्घटना हुने पहिले कालाे चियामा लट्टाउने औसधि राखेर खुवाएकाे , दुर्घटना स्थलमा भुसकाे थुप्राे राखिएको , डाइभर अमर लामा ले गाडि खसालेर एउटा बुट्यानमा झुन्डिएर बसेकाे हुन। याे सबै याेजनाबद्व गराइएको घटना हाे।
@poshanyadav3541
@poshanyadav3541 Ай бұрын
मलाई पनि थाह छ सर्प को विश ले मृत्यु भएको थियो नागराज ज्यू
@binabina7708
@binabina7708 Ай бұрын
अाजसम्म केराकाे काेसाे मुखमा हालेर बसेकाे थियउ त झले जी । देशकाे प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुदा कसले छेकेकाे थियाे ।
@govindapdshrestha
@govindapdshrestha 24 күн бұрын
फटाहा को कुरा सुनहाई साथी हो।आफू पावरमा हुँदा के हेरेर बसेको
@rkrrkr9918
@rkrrkr9918 Ай бұрын
Sahi kura garnu ek itihas salin jankar ani sahi kamnist leader j n ji hjur kura 100% right
@nepal392
@nepal392 29 күн бұрын
यत्तिका कुरा अब खोले पछि योजना कार को नाम छिट्टो आओस
@dairadly5399
@dairadly5399 22 күн бұрын
कसले मारेको हो कामरेड ज्यू। किन हत्यारा लाई खोज्न सक्नु भएन। आफ्नै नेता को हत्यारा लाई त खोज्न सक्नु भएन ,न्याय दिलाउन सक्नु भएन भने अरू जनता लाई के दिनु हुन्छ।
@surendrasanjel6799
@surendrasanjel6799 6 күн бұрын
उनीहरुको ठाउँमा त लगायत के पि माधव मरेको भए देश अलि कंगाल हुनबाट जोगिन्थ्यो गद्दार
@sureshregmi6948
@sureshregmi6948 Ай бұрын
खै त कुनै निष्कर्ष भएन त ....मदनकी धर्म पत्नी नै दुई पटक राष्ट्रपति बनाईयो । सबैको मिले मतो देखिन्छ 🎉
@bishnuprasadneupane853
@bishnuprasadneupane853 22 күн бұрын
गिरिजाले मदन आश्रीत केा हत्या गराएकेा भन्ने झेालेहरु आज अर्केा नाटक गर्दै छन ! जस्लाई सबै कुरा थाहन हुन्छ उस्कै हात हुन सक्छ ! यिनलाई कठघरामा राखेर अनुसन्धान गर्यैा भने हत्यारा पत्ता लाग्छ ।
@manojtiwari5555
@manojtiwari5555 16 күн бұрын
अब हामिले रबि बालेन लाई साथ दिनुपर्छ
@dhanbahadursarki7612
@dhanbahadursarki7612 Ай бұрын
Kp bidha le ho mareko
@kajigajmer4154
@kajigajmer4154 17 күн бұрын
यो प्रस्न माधब ओलि गिरिजाअ र बिदेशी को मिलिमतोमा भको छ उहाँ देश भक्ती हुनुन्थ्यो
@ishworpokharel3781
@ishworpokharel3781 23 күн бұрын
प्रधानमन्त्री हुँदा मुख मा ताला लाउनु भयो अहिले बोलेर नेपाली जन्तालाइ झुक्याउने काम नगर्नुहोस् जन्तालाइ थाहाछ तर जन्ता बोलेर केही हुदैन देखि सकियो
@hemthapa8105
@hemthapa8105 6 күн бұрын
said very bad .......😥😥😥😥😥😥😥
@tilakkhadka3980
@tilakkhadka3980 12 күн бұрын
लाज्पचेको झलनाथ यतिकादिन किन भाउ खोजेर बसेकोत मदनको हत्यामा के फाइदा हेरेर बसेको थियौ तिमि अवसरबादि हरु ?
@keshavbogati3941
@keshavbogati3941 Ай бұрын
यत्रो घटनाको अन्तर्य बुझेका पाखण्डी ले आफै प्रधानमन्त्री हुँदा के गरे त ?
@yogyaniroula9981
@yogyaniroula9981 16 күн бұрын
फटाहा डाका होस् त! मदन मार्ने तिमी हरु नै हौं।
@L5members
@L5members 24 күн бұрын
त्यति चैं छर्लंन्गै छ की, यो कोखा को दारा हरुले हामी आफै वा अरुलाई कति सम्म दार्न वा खुट्टो तान्न सकिन्छ, भन्नेकुरो त्यो हाम्रो संकोचित/लालची र दरिद्र ब्यबहारले स्पष्ट देखाउॅछ।बांकी था भएन
@roshansunar4364
@roshansunar4364 15 күн бұрын
झलनाथ काकाको कुरो नकार्न सकिन्न तर त्यसबेला देसी विदेशी विस्तार बादी haru r साम्राज्य बादी हरु एमाले सक्न चाहन्थे 😮 त्यसो भएर कम्युनिष्ट नेता हरु ले घर डेरा बस्दा समेत अति होसियार r sano गाडी को yatra बन्द garnu पर्थ्यो 👈
@Ilika2052
@Ilika2052 Ай бұрын
ओली लाई चै कसैले आरोप नलगाउनुनी 😂😂😂
@ramsaranadhikari2818
@ramsaranadhikari2818 3 күн бұрын
आफै प्रधानमन्त्री हुदा आलु हेरेर बसेको झल्लु
@bimalshrestha6465
@bimalshrestha6465 15 күн бұрын
झलनाथ खनाल एक पटक प्रधानमन्त्री भएको जस्तो लागेको थियो । के हेरिउो कार्यकालमा ?
@KumarPuri-px4qj
@KumarPuri-px4qj 21 күн бұрын
Hajur Ie pani gausaIaa 26 ko siko garnu vayo
@shivarajkatuwal6038
@shivarajkatuwal6038 22 күн бұрын
यस्को मुखबाट कस्ले केरा झिकीदिएछ ! ३० बर्ष पछि ।
@tejuaryal2918
@tejuaryal2918 26 күн бұрын
आज सम्म के हेरिरहेका थियौ । अब दानापानी आउन छाड्यो र? हत्यारा हो।
@laxmisapkota1348
@laxmisapkota1348 Ай бұрын
अब यतिबेला रोइलो शुरु भयो ,राजनिती त सक्किगो अब रोजगारी त चहियो नि?
@shreebhadraneupane2946
@shreebhadraneupane2946 19 күн бұрын
केही गर्न नसक्ने, प्रमाण नस्ट भएपछि तिसौ बर्ष पछी के को ठुल्याइ?
@Jhagupokhrel
@Jhagupokhrel 19 күн бұрын
होयेहिहो गिरजा अनि भारत माकुनेकोकाम होहुनसक्छकेपिवलिपनिकँहिँकतैछहोला
@manojtiwari5555
@manojtiwari5555 16 күн бұрын
अब पुरानो पाटी को दिन सकियो अब रबि बालेन जिन्दवाद
@Hatkeygng004
@Hatkeygng004 Ай бұрын
यस्तो भन्ने मान्छेले हजुरले प्रधानमन्त्री हुँदा किन यसको कारवाही गर्न सक्नु भएन षड्यन्त्रमा तपाईँको पनि ठूलो हात र गनाउने श्वास देखियो
@tikendrabudhathoki1599
@tikendrabudhathoki1599 Ай бұрын
मरेको बाग्को जुँगा उखेल्नेकाम कसैले नगरोउ। कम्रेड।
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 9 МЛН
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 7 МЛН
Kim Jong un drives Putin during state visit to North Korea
1:39
The Times and The Sunday Times
Рет қаралды 4,3 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 9 МЛН