ओली र देउवाको नयाँ प्लान । भित्रभित्रै यसरी जुट्दैछ सहमति ||Oli||Deuba ||Rohit Bhandari

  Рет қаралды 8,660

Aajako Press

Aajako Press

16 күн бұрын

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing:
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 21
@krishnashrees1863
@krishnashrees1863 14 күн бұрын
गिरिबन्दु र नक्कली भुटानि शरणार्थी सत्ता पत्ता गर्न लागेको हो मेरो प्रश्न कङ्रेसको महामन्त्री लाई
@angringisherpa3487
@angringisherpa3487 13 күн бұрын
नेपालको राजनीति बाघको छालामा स्यालको रजाइँ मात्र हो! जुन दिन बाघ आउछ त्यो दिन यिनीहरु कोही पनि बाँकी रहने छैनन्!!
@user-ge3ye6bz3w
@user-ge3ye6bz3w 13 күн бұрын
मुख्ये देश लुटेरा हरु मिले पछि देश अज कति लुट्ने भन्ने देशमा ठुला लुटेराहरुका मात्र रजगजहुनेछ । अरु जति राेईकराई गरे केहि उपाय नलाग्ने ८०% ठुला भ्रष्ट हरु हातमा जानेछ ।
@KhesmanTamang
@KhesmanTamang 13 күн бұрын
84 म कलो एमाले केपि र कलो काङग्रेस सेरे सकिन्छ लेखेर राख्नु पतसफ हुन्छ हुन्छ
@ananathsapkota2032
@ananathsapkota2032 13 күн бұрын
ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो, अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?
@bukeshmudbari2037
@bukeshmudbari2037 14 күн бұрын
गिरिबन्धु टि स्टेट, पतन्जली प्रकरण, टिकापुर जग्गा र नक्कली भुटानी सरर्णार्थी काण्डका महान क्रान्तिकारी नेताहरूलाई जोगाउन नयाँ गठबन्धन सरकारको पहल ।
@JunaMainali
@JunaMainali 14 күн бұрын
स्वार्थ मिले पछि सक्किगोनी।
@khemlawati8663
@khemlawati8663 13 күн бұрын
कतिञ्जेल फोहोरी खेल अन्त्यमा घनघोर दु:खको भुमरीमा निश्चित छ सधैभरी थुकले पुर्ने छ ।
@DilipKumarshrestha-uy9nu
@DilipKumarshrestha-uy9nu 13 күн бұрын
Dherai uthal puthal garne prachand jyu haa haa
@khadgajitlama6775
@khadgajitlama6775 13 күн бұрын
drastic changed should be made in constitution.is it possible? what to hope from mausere brothers.
@HemRajRegmi-hu2vq
@HemRajRegmi-hu2vq 13 күн бұрын
yadi yesto. samikaran bhae yo arju jogaune khel ho
@nagendrapoudyal8124
@nagendrapoudyal8124 13 күн бұрын
2 tai pm Huda sun taskari manab taskari Vako ho ABA k k taskari hunay ho taskar haru ko ram Raj huney vo
@keshavprasadadhikari7305
@keshavprasadadhikari7305 13 күн бұрын
Dubai party milera sasan chalaye janata pani aru aru naya party Ko pachhi lagera hinddainan !
@binoddhakal9011
@binoddhakal9011 13 күн бұрын
Vrastracharinail yi dui party ho
@krisharana7631
@krisharana7631 14 күн бұрын
yo kp khata tero aaukat ka ho har first ma
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 1,2 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 544 М.
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 68 МЛН