प्रचण्ड, देउवा र माधवका अघि रविले गरे कडा कुरा || Nepal Times

  Рет қаралды 24,620

Nepal Times

Nepal Times

3 күн бұрын

नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZfaqNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 157
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Күн бұрын
हो गृहमन्त्री ज्यू थोरै बोल्ने मिठो र सत्यकुरा बोल्न अनुरोध छँ नेपाली जनता को!
@gobindathapa2971
@gobindathapa2971 Күн бұрын
हो हो, अल्लि धेरै बोलेको जस्तो लाग्यो अल्लि थोरै बोल्ने, काम धेरै गर्नु पर्छ्पर्छ्,गोपाल हमाल जस्तो, धेरै काम थोरै बोल्ने बानि गर्नु पर्छ, हैन भने फेरि हर्केको ताल हुन्छ, आफुले गरेको कामको तारिफ आफै गर्नु बिल्कुलै मिल्दैन, कुनै पनि राम्रो कामको तारिफ जनताहरुले गरेको राम्रो, बोलि धेरै भो , अल्लि थोरै बोल्नु होलाहोला,होलाहोला,,जय घन्टि, जय रासपा
@namasteNEPAL-2.0
@namasteNEPAL-2.0 Күн бұрын
भारतीय दलालहरूले देश के बनाउँथे।🤔 दलालहरू देश बनाउन आएका होइनन्, देशलाई भारतमा बिलए गर्न आएका हुन्।
@rohityadav6430
@rohityadav6430 Күн бұрын
देशचाॅहि बनेन तर कोइराला देखी छेरबहादूर, माधव देखी ओली र प्रचन्ड देखि नारायणकाजी सबै बन्ने अनि तपाईं पनि बन्ने बाटोमा हुनुहुन्छ ।
@hazarddai9974
@hazarddai9974 Күн бұрын
Sahi👍👍
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d Күн бұрын
100% Good job sir हजुर हो नि रवि सर हजुरले भन्नुभएको कुरा एकदम सही हो। सबैजना मिले भने त देश बनाउन धेरै टाइम नै लाग्दैन तर यो चोर्नेताले हजुरले भने जस्तो कुरा बुझ्दैनन् यो देश बनाउन बालेन्द्र हजुरको हातमा छ रवि सर यो देश बनाउनुहोस् अब ।🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🙏
@budhatamang4591
@budhatamang4591 Күн бұрын
कठै रवि सर ३ बा को जुठो
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f Күн бұрын
देशमा जनता पनि पुरानै भ्रष्ट दलहरूकाे झाेला भएर पटक,पटक भाेट गरिरहेकाे हुनाले नेपाल सिरिया र अफगानिस्तानकाे जस्ताे युद्ध फस्नुपर्छ तब चेत खुलेर भ्रष्टहरूकाे अन्तयकाे खाेजि हुन्छ
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d Күн бұрын
रवि दाई हजुरले भनेको कुरा एकदम सही छ राम्रो छ। हो नि जायज छ तर के गर्नु अरु नेता मन्त्रीले यो कुरा बुझ्दैनन् हजुर अगाडि
@kumarnepali6839
@kumarnepali6839 Күн бұрын
यो कुरा सत्य हो यसै भन्दै चुनाव जित्ने पुराना दलको नीति नियम हो जित्ने अनि भ्रष्टाचार र लुटपाट गरेर खाने गर्छ यी पुराना दल नेपालको जनताको लागि भारी भएको छ।रबि नेपाली जनताको धेरै आशा छ अनि यत्तिको सत्य प्रष्ट बोल्ने आज सम्म देखेको थिन।
@purushottamprasai8232
@purushottamprasai8232 Күн бұрын
Good luck rabi dai❤❤❤
@mamtashrestha9144
@mamtashrestha9144 Күн бұрын
Jay Rabi 🙏🙏🙏🙏🙏🙏🙏🙏
@arjunbahadur8934
@arjunbahadur8934 Күн бұрын
Wow very good speech. Please help Nepal 🇳🇵. Jai Nepal 🇳🇵.I want to stay with my family
@rahmbaniya2579
@rahmbaniya2579 Күн бұрын
Good job rabi sir
@Shortsclips14299
@Shortsclips14299 Күн бұрын
देश मा भ्रष्टाचारी नेता ( ठूलो माछा ) समात्ने रे तर समात्ने चै कस्ले सबै चोर डाका ठग र भ्रष्टाचारी नै छन । अब यिनिहरू सबै लै समात्न हर्क बालेन नै मन्त्रि पद मा आउनु पर्छ।।✅
@bipinbudhathoki7412
@bipinbudhathoki7412 Күн бұрын
Yek जाना पुगेर हुँदैन काठमाडौं चलाउन जती सजिलो हुन्छ त्यति सजिलो मन्त्रालय चलाउन छैन ,अनि 40 वर्ष लगाएर बिगारेको चीज 100 din ma सुध्रिदैन
@DhanMagar-jc2om
@DhanMagar-jc2om Күн бұрын
Good luck 🙏 Rabi sir 🙏
@hazarddai9974
@hazarddai9974 Күн бұрын
Tapai ko Rabi dai pani tyehi dyang ko mula ho😂😂😂😂
@dipuwaiba620
@dipuwaiba620 Күн бұрын
well said...
@sunilbohara7710
@sunilbohara7710 Күн бұрын
Rabi ra balen mileko herne aasa xa ❤❤❤❤
@chakratamang6833
@chakratamang6833 Күн бұрын
100%Rabi jee.
@hazarddai9974
@hazarddai9974 Күн бұрын
Tapai ko Rabi jee pani tyehi dyang ko mula ho😂😂😂😂
@hazarddai9974
@hazarddai9974 Күн бұрын
Tapai ko Rabi jee pani tyehi dyang ko mula ho😂😂😂😂
@chakratamang6833
@chakratamang6833 Күн бұрын
No, misunderstood!
@indirashrestha003
@indirashrestha003 Күн бұрын
❤ good
@user-nf7hi1xv7v
@user-nf7hi1xv7v Күн бұрын
Good luck rabi
@Varrygoodsingh
@Varrygoodsingh Күн бұрын
Best of luck Ravi g
@earn2learn365
@earn2learn365 Күн бұрын
Great
@kailashkgiri4756
@kailashkgiri4756 Күн бұрын
Good ravi sir
@halftuber1003
@halftuber1003 Күн бұрын
GOOD ❤❤❤❤❤
@herolama1005
@herolama1005 Күн бұрын
Good job rabi sir🙏
@samundraoptical6720
@samundraoptical6720 Күн бұрын
Well said ❤
@mayanglimbu5151
@mayanglimbu5151 Күн бұрын
💯 Sahi ho
@kishorgurung5544
@kishorgurung5544 Күн бұрын
good luck rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GulmiReshungha
@GulmiReshungha Күн бұрын
Jai Nepal Jai Rabi ji ❤❤❤
@AnandRana-eb6rd
@AnandRana-eb6rd Күн бұрын
Homeminister Rabi jyu le, yo dui subject bhane ekdam satya yatharth boleka xan hai 😮😮
@faridasinghembya2365
@faridasinghembya2365 Күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ thank you rabi laminchqne jyu hjr lai ati dherai ramro soch bichar haro desh ko lagi garnu vako ma ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khimkuwar5177
@khimkuwar5177 Күн бұрын
Jai ghante🎉
@chakgurung3175
@chakgurung3175 Күн бұрын
Absolutely right Rabi jii
@unique1shrestha280
@unique1shrestha280 Күн бұрын
ghanti 💚
@LockTime-rm8ou
@LockTime-rm8ou Күн бұрын
Nepal's Greatest King Rabi Lamichhane 🤴 👑
@ishowrbhakta5808
@ishowrbhakta5808 Күн бұрын
सहि कुराे रबि सर🎉
@onlineworldofficial77
@onlineworldofficial77 Күн бұрын
Our Leader🙏🇳🇵
@AnjanaPokhrel-ws9sk
@AnjanaPokhrel-ws9sk Күн бұрын
Good luck 🤞 rabi
@smgmainali5496
@smgmainali5496 Күн бұрын
wow so great took Rabi dai very good
@chakgurung3175
@chakgurung3175 Күн бұрын
Good job
@nischalparajuli8771
@nischalparajuli8771 Күн бұрын
Well said
@chakgurung3175
@chakgurung3175 Күн бұрын
सहि कुरा
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 Күн бұрын
तपाई ले के गर्नु भयो कुर्सीमा बसेर यस्तो बोल्नु सुहाउँदैन
@bipinbudhathoki7412
@bipinbudhathoki7412 Күн бұрын
Suninas अस्ति
@YogendraBajgaiN
@YogendraBajgaiN Күн бұрын
@shivadhakal3521
@shivadhakal3521 Күн бұрын
very very good rabi ge🙏💐
@MayaKunwar-ff7zb
@MayaKunwar-ff7zb Күн бұрын
बस ए जनता, अहिलेलाई ततत्कालको लागि बुझ्नुपर्छ! केही मजबुरीका कारण काम गरेर जनतालाई वा रबि पार्न नसक्नु रबिको गल्ती नहोला समय आउदै छ‌, नआत्तिनुस् कोहि बिचलित नहुनुस् 🇳🇵✊🏻🔔🔔🔔
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip Күн бұрын
good luck rabi dai
@BikashLama-h8r
@BikashLama-h8r 23 сағат бұрын
Jay ghanti 84 maa
@brajkarki
@brajkarki Күн бұрын
कति मिठो बोल्नु हुन्छ हौ मन्त्री ज्यु यस्तै गरी काम गर्नुन बेकारको ध्वनि प्रदूषण गरेर
@kalpanagiri6802
@kalpanagiri6802 Күн бұрын
देश बनाउन नेता र भ्रष्ट हाकिम हरु ले रोक्ने हो! #kalaiyasubmetropolitian #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह 2076 साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया काे प्रशासकिय अधिकृत काे रूप मा सम्मानित भएकै छन्! #ciaanepal #सिआईबी #नेपाल #सरकार #ravilamichchane #एमाले
@D.RSanjayGiri
@D.RSanjayGiri Күн бұрын
Absolutely right #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह ले २०७६साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत काे रूपमा सम्मानित भएकै हो! #drsanjaygiri
@mahansamba8622
@mahansamba8622 Күн бұрын
यो चोर हरु यसरी रात दिन बाजेर नै 4 साल कटाउने बिचार छ कि किया हो ? यस्तो पनि राजनीति हुन्छ र ? दिन दिनै सम्सद भवनमा आयो झगडा गर्यो गयो ! यसकै लागि चुनाव जितेर आको यी चोर हरु ?
@bipinbudhathoki7412
@bipinbudhathoki7412 Күн бұрын
राजनीति सम्बात पनि हो ज्ञान होस्
@user-nx3ve4hq9h
@user-nx3ve4hq9h Күн бұрын
Kati ramro vanay neta vanako yeastay hunuparcha
@janakbhatt6352
@janakbhatt6352 Күн бұрын
पुराना चोर हरुलाइ नलखे सम्म केही नी हुन्न
@Sujanunknown
@Sujanunknown Күн бұрын
गृहमन्त्री भएर पनि काम गर्न सकेनौ नि दाजु
@BAPDADA-ud1dh
@BAPDADA-ud1dh Күн бұрын
❤❤❤❤❤❤❤
@amitthapa2357
@amitthapa2357 Күн бұрын
२/४जना ले घुमी घुमी ३/४ गाली गरिराछन है..कठै 😂😂😂😂
@kiranghimire
@kiranghimire Күн бұрын
काम कछुवाको गतिमा बोली खरायो को गतिमा भयो गृहमन्तृज्यु , पत्रकारिता सैलिमा राजनिती गर्नुभयन
@krishnashrestha9353
@krishnashrestha9353 Күн бұрын
एउटा कपडा कारखाना पुन सन्चालन गर्छु भन्दा बिदेशीले अवरोध गर्छन भने तिने साम्राज्यवादले देश बिकास गर्न रोक्छ
@milanchand5431
@milanchand5431 Күн бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर
@AshokSunar-en1bt
@AshokSunar-en1bt Күн бұрын
Gertar nepal balen saha ko jay 🌍💔❤️🌹🇳🇵😅😭👹👹🎇
@sachinkhadka7847
@sachinkhadka7847 Күн бұрын
गफ त निक्कै मिठो गर्छ 😂 काम चै खै?? सक्यो अब तिमी हरु को पनि😂
@arpanghale6825
@arpanghale6825 Күн бұрын
कुनै पार्टी र ठुला ओहोदाका नेताका अनुकुलका लागि जति बेला पनि परिवर्तन हुने यस्ता संविधान र कानुन नेपाली जनतालाई स्विकार्य छैन।तिमी पनि सनक र लहडमै उर्लिने भेल त हो,बोली त मुलको पानी जस्तै कलकल र स्वच्छन्द त छ नि।
@chitragiri7125
@chitragiri7125 Күн бұрын
नाक को डांडि मा दिएकाे खै??? म त त्यति हेर्न लाई बांचेकाे छु हाे दाजु। नत्र तिम्रै पालो आउला 🤣🤣🤣
@BindassRider01
@BindassRider01 Күн бұрын
Elon Moss of Nepal Rabi 😮 lamixane 🔔🇳🇵💯🎉
@SanamThapa-so3uz
@SanamThapa-so3uz Күн бұрын
Good luck rabai sir Jay ganri
@DineshRijal-rh3hv
@DineshRijal-rh3hv Күн бұрын
Rabi ji sachai man chacho cha
@tilakrokaroka4292
@tilakrokaroka4292 Күн бұрын
आहा
@janakbhatt6352
@janakbhatt6352 Күн бұрын
Kuro ekdam sahi ho
@rajeensharma7497
@rajeensharma7497 Күн бұрын
हिन्दुराज्य राजसंस्था सहितको प्रजातान्त्रिक मोडल मा देश लैजान नसके तपाईं हरु कोहि बांच्दैन है
@rajibdhungana8886
@rajibdhungana8886 Күн бұрын
फटा ऋषि धमला र रामकुमारी झाँक्री ले पनि सुने हुन्छ रामकुमारी झाँक्री त अब सकिन दिदी नराम्रो नेता रबि राम्रो नेता भ्रस्ट माधव यी तिमीले भनेको हामी पत्याउँछौं त्यसैले तिमी हार्छौ हार्छौ तिमि उठ्दिनौ कती दिन उठाउँछ कान्तिपुर ले हामी पनी हेरौला
@FINALLORD69
@FINALLORD69 Күн бұрын
के पाको छम सर
@yadavranjit7560
@yadavranjit7560 Күн бұрын
गफ गर्ने गणतन्त्र बचाउने 😂
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@nepalinews-24
@nepalinews-24 Күн бұрын
रबि लामिछाने लाई प्रधानमन्त्री भको देख्न कोकस्लाइ मन छ
@pratiklama9763
@pratiklama9763 Күн бұрын
युवालाई खोइ सम्झ्या.? विदेश अवस्था ।
@animatemyconfession
@animatemyconfession Күн бұрын
Arkako Stage ma gayera thulo Kura garne hainaw?? Ok vanne ho chaldine ho, yo Kura kaile bujne Home minister jiu
@ajayshrestha1442
@ajayshrestha1442 Күн бұрын
Jati jogi aayepani kaanai chireka..
@BijayPrasadKushwaha1
@BijayPrasadKushwaha1 Күн бұрын
Boler kaha hunx. Asati jasato action ma aayer heraunu Ani manxu
@jagatbhul-du3xu
@jagatbhul-du3xu Күн бұрын
जय घन्टी जय गृहमन्त्री
@nicenepal8980
@nicenepal8980 Күн бұрын
अर्को चोटि रबि प्रधानमन्त्री हुनेछन अनि यो सब हुने छ
@user-eg5bd4oq1v
@user-eg5bd4oq1v Күн бұрын
Koko vayo vane desh bancha😮😮sir😅
@shreerambhujel8053
@shreerambhujel8053 Күн бұрын
🔔🔔🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵💪💪💪💪💪💪
@gorkhalitraveller8360
@gorkhalitraveller8360 Күн бұрын
महिलाको याैनी सम्बन्धि मात्रैकाे ज्ञान भएका याैनी इन्जिनियर मन्त्री भएकाे देशकाे । सन्यासी याेगीहरुकाे देश संग याे वर्षको व्यापार घाटा India remains Nepal's largest trading partner with a substantial trade deficit of Rs 921.16 billion. Imports from India amounted to Rs 1.03 trillion, while exports to India were only Rs 166.8 billion. The second-largest trade deficit is with China, amounting to Rs 220.95 billion.
@LUFFY-bx4wc
@LUFFY-bx4wc Күн бұрын
Jati samjaye Pani yiniharu sudrdinna Rabi dai yini haru Lai balen Le matra tik garxa
@DurgaThapa-nc5cu
@DurgaThapa-nc5cu Күн бұрын
Natak ho taro kura ma sowotntra ho mukulko ko good beslasan
@umeshbaitha7071
@umeshbaitha7071 Күн бұрын
Ģap
@madhusudan1170
@madhusudan1170 Күн бұрын
Khali bolney matrai kam zero 😢😢
@devikarki1260
@devikarki1260 Күн бұрын
Netaharu lai kasari sadhai vari Padma basne, kasari hunxa dherai varstachar garne ani varstachari garera kamayeko paisa kaha lukUne vane chinta le garda jantaharu ko chinta garne fursad xaina
@pantdi
@pantdi Күн бұрын
80 barasa ko bhuda janta lai rastriya parichaya patra compulsory garera khub naya garnu bhayo . Kati choti biometric din jane licence lai bhoter id lai ani data haru integrated chain data jati kha chan
@jeevandarnal4155
@jeevandarnal4155 Күн бұрын
Aja kanxo vandai sabai li pati kholdai garna paro,3 karod janata li pati kholna paro
@abankunwar8531
@abankunwar8531 Күн бұрын
Dai dui choti chunaab jitnu vayo biswaash tutdai gaxa hajur lai vote deko maa kei kaam garera dekhaaunu na rabi lay kei garxa hoii rabi lai vote deko kher gayena vanera
@dipuwaiba620
@dipuwaiba620 Күн бұрын
jhakri ko man naprne neta re.....
@rajkumarrai4490
@rajkumarrai4490 Күн бұрын
Sano mukh thulo kura ho hai nabujhney haru lai.. hamro deah ma 123 vanda ne badi vasa chha khai kina ho hamro future ko aash le kina esto bolnu vayo
@kulpd.ghimirey3966
@kulpd.ghimirey3966 Күн бұрын
Thulthula kandaharu machchauna,sarakari jagga milayera kanunai bhnayera khana..,.... yiniharuma sahamati hunxa.
@sajanrokaya744
@sajanrokaya744 Күн бұрын
Imandarita cha vane rajniti chodera back base ramro
@JharendraBaskota
@JharendraBaskota Күн бұрын
Ava sakine vayau vanne darle yo sailee swayena griyamantriko vanai herata kasle karbahi rw sudharxa achamma xa vag
@santoshshrestha9473
@santoshshrestha9473 Күн бұрын
Junia jogee ayanee kanai cherayko...xee
@RavMgr
@RavMgr Күн бұрын
bolne matrai haina kam gare ra dekhau kam kam
@RajanPariyar-v1j
@RajanPariyar-v1j Күн бұрын
रबि सर जिबि राई पक्राउ गर्न सक्ले रोक्यो अरु माथी प्रश्न गर्दा आफू माथी पनि प्रश्न होला नि ।
@RajanPariyar-v1j
@RajanPariyar-v1j Күн бұрын
@@Richards675 भने पछि तपाई चही झट्केलो पर्नु भए छ सर
@oneworld6720
@oneworld6720 Күн бұрын
Ho ni rajan ji
@shreekrishnamagar-qe1uf
@shreekrishnamagar-qe1uf Күн бұрын
😂😂😂😂😂😂😂😂😂
@purnakhatri584
@purnakhatri584 Күн бұрын
😂😅
@Karki16
@Karki16 Күн бұрын
Tero mukh ma lado chiryo kya ho kina haseko
@Sureshbohara108
@Sureshbohara108 Күн бұрын
Rip sale 😊
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 9 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 7 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 9 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 9 МЛН