आर्यघाटसम्म नै हिड्दै जान पाए हुन्थ्यो- १०७ वर्षिया गुणकुमारी कुँइकेल | कुरा_सुन्नु_पाकाको

  Рет қаралды 82,015

Tikaram Yatri

Tikaram Yatri

12 күн бұрын

#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: गुणकुमारी कुँइकेल- उर्जाशील आमा
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger & Vocal: Yogesh Kaji
#tamasomajyotirgamaya
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 248
@ishwaripokhrel2315
@ishwaripokhrel2315 10 күн бұрын
एक सय सात बर्षको आमाको दर्शनले धन्य भए आमाको स्वास्थ्य लाभको कामना छ 🙏🙏
@balabhadrakharel797
@balabhadrakharel797 7 күн бұрын
107 BARSAKI AAMAKO JAYE HOSS
@gitabaral3531
@gitabaral3531 4 күн бұрын
सेम भन्न चाहे
@sushilghimire6944
@sushilghimire6944 10 күн бұрын
सय बर्ष काटेको बा आमाको दर्शन पाउनु पनि सौभाग्य हो । उहाँहरुको आशिर्वाद सबै लाई लागोस।
@rabinaadhikari496
@rabinaadhikari496 10 күн бұрын
आमालाई देख्न पाउँदा आफूलाई भाग्यमानि ठान्दछु मेरी छाेरीलाई सधै आशिर्वाद दिनु हुन्छ सार्है खुशि लाग्छ ❤
@MayaGhale-wu6cy
@MayaGhale-wu6cy 5 күн бұрын
नमन आमालाई 🙏❤️ १०७ बर्ष आमा को आशिर्वाद हामी सबैलाई लागोस्❤️ स्वास्थ लाभको कामना ❤️
@devendrapd.pathak9323
@devendrapd.pathak9323 10 күн бұрын
आमाको स्वस्थ अनि दीर्घ जिवनको कामना । टिकाराम जिको यो कार्यक्रम मलाई सार्है मनपर्छ । कुनै भाग छुटाएको छैन । मेरि आमा पनि ९७ वर्ष पुग्नुभयो यसै भएर पो हो कि यो कार्यक्रम असाध्यै मन्पर्छ । १००० औं भाग सम्म देख्न पाइयोस् ।
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 7 күн бұрын
१०७बर्षको आमाको बोलीचाली सुन्दा अझै धेरै बर्ष बाच्नु हुन्छ जस्तो छ।मातालाई हृदय देखि नमन:
@nabinstha39
@nabinstha39 7 күн бұрын
येस्तै हाम्रा पुराना पुस्ता का बिगत अनि बर्तमान कुरा सुन्न सारै उत्साह लाग्छ तै भर कुरा सुन्नु पाकाको म नछुटाइ हेर्छु ।
@sujataojha1301
@sujataojha1301 7 күн бұрын
हरि शरर्णम आमा हरि शरर्णम❤❤❤❤
@sundardhital4903
@sundardhital4903 10 күн бұрын
आमाको कुरा सुन्दा एकदम ऊर्जा र एनर्जीआयो। एकदमै एकदमै खुशी भइयो।
@samirapariyarnepal575
@samirapariyarnepal575 9 күн бұрын
अामा नमस्कार 💓🙏💓 अामा ले सबैभन्दा राम्रो कुरा घरमा मान्छे अाउदा खाना दिनस पर्छ रित्तो नफर्काउनु भनेको अति नै राम्रो कुरा अामा जस्तै हुनुपर्छ धेरै मायाछ अामा 1 20 साल बाच्नु हुन्छ अामा त 🙏🙏🙏🙏
@rajaramghimire2599
@rajaramghimire2599 8 күн бұрын
107 बर्षकि आमाको कुराले साह्रै उत्साहित बनायो , धन्यवाद टिकाराम जी
@sabitarayamajhi3538
@sabitarayamajhi3538 4 күн бұрын
एकसए सात बर्ष कि आमा लाई नमनः🙏🙏 कतितगडा हुनुहुदोरहेछ 🙏🙏
@krishnabause850
@krishnabause850 9 күн бұрын
ऊर्जावान १०७ वर्षीय आमालाई प्रणाम! यति राम्रा कार्यक्रम बनाएर हामीलाई देखाउनुहुने टीकाराम यात्रीजीलाई हार्दिक साधुवाद!
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 8 күн бұрын
१०७ बर्ष को आमा यति फुर्तिलो स्वास्थ्य हुनुभएको देख्दा नै आफुमा धेरै उर्जा मिलेको महसुस भए को छ, आमा हजुर को आशिर्बाद सबै परिवार मा दिनुहोश! आमा लाई देख्दा आज सक्छयात देविको दर्शन पाएजस्तो लाग्यो! सर्बे भबन्तु सुखिना सर्बे शन्तु निरामय सर्बे भद्रणी पस्यन्तु मा कश्चित दुखः भागभवेत!!🙏🙏
@pamphadevisharmanepal9650
@pamphadevisharmanepal9650 9 күн бұрын
यो आमा त 80वर्ष जति हुनुहोला जस्तो लाग्यो
@kabitabudhathoki4813
@kabitabudhathoki4813 10 күн бұрын
यो कुरा सुन्नु पाखाको भन्ने कार्यक्रम असाध्यै मन पर्छ सबै नछुटाई हेरेको छु तर मेऱो बुबा पनि एकानब्बे बर्षको हुनुभयो वहाँको पनि कुरा सुनिदिनु न भनेको तर वास्तै गर्नु भयन पत्रकारलाई पनि पावरै लगाउन पर्नेरहेछ
@indirasharma4077
@indirasharma4077 7 күн бұрын
Paka ko po hola ki!
@tikaramyatri
@tikaramyatri 4 күн бұрын
@@kabitabudhathoki4813 यहाँको सम्पर्क नम्बर पाउ न !
@govindaneupane5307
@govindaneupane5307 Күн бұрын
आमाको आशीर्बाद लागोस !आमाको कुरा अझै लामो समय सम्म सुन्न पाइयोस!
@harimainali1218
@harimainali1218 5 күн бұрын
कस्तो राम्रो प्रोग्राम धनेबाद तिकाराम यात्री
@DamantaKaphle
@DamantaKaphle 9 күн бұрын
टिकासरको कार्यक्रम सबै नछुटाई हेर्छु। साह्रै राम्रो लाग्छ । मेरो मामा पनि १०४ बर्षको हुनुहुन्छ।
@ambikapaudel7402
@ambikapaudel7402 9 күн бұрын
आमाको सदैब हामीलाई आशिर्वाद मिलोस् धन्यवाद तथा हार्दिक आभार टिकाराम सर लगाएत हजुरकि टिमलाइ हाम्रो हजुर आमालाई अझै जिवन्त बनाइदिन यो अवसर दिनु। भएकोमा ।
@Lordxgaming769
@Lordxgaming769 3 күн бұрын
हजुरअामाले मनकाे कुरा खाेल्न पाउँदा कति खुसि ❤❤🙏🙏
@dilushahik.c2324
@dilushahik.c2324 9 күн бұрын
आमा को सुस्वास्थ्य दीर्घायु आरोग्य को कामाना २०७ बर्ष मा पनि एति टसऔो हुनु हुन्छ आमा लाई हार्दिक नमन्
@ranibaridigital
@ranibaridigital 8 күн бұрын
107 hajur
@indirasharma4077
@indirasharma4077 7 күн бұрын
107 barsh po ho ki!
@basantbhusal8280
@basantbhusal8280 9 күн бұрын
❤❤❤❤❤❤
@sabinashrestha7413
@sabinashrestha7413 10 күн бұрын
साेच्दा पनि अचम्म १०७ बर्षकाे हजुरआमा यतिकाे टाठाे र छरितो देखेर अझै बाचुन अनि केही राेगनलागुन धन्यवाद टिकाजी हजुरको हरेक कार्यक्रम सारै राम्रो हेरी रहु अनि सुनिरहु❤🙏🙏🙏
@Varrygoodsingh
@Varrygoodsingh 10 күн бұрын
आमा को आशीर्वाद 🙏🙏हामी सबै लाइ लागोस् हिर्दय देखि नै नमन् आमा 👩👩 अनि टिकाराम यात्री दाइ लाइ पनि हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु ❤❤❤❤
@gomacwakoti5015
@gomacwakoti5015 8 күн бұрын
आमा धेरै वर्ष पछि हजुरलाई देख्न पाईयो खुसी लाग्यो
@user-yn7fz1nw7w
@user-yn7fz1nw7w 9 күн бұрын
आमाको स्वास्थ्य लाभको कामना छ नमस्कार
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 7 күн бұрын
हजुरआमालाई नमस्कार सम्मान छ। हामी सबैलाई लागोस् आमाको आशीर्वाद आमाको दीर्घायु सुस्तिको कामना।
@LaxmanThapa-t6t
@LaxmanThapa-t6t 10 күн бұрын
जिउदो भगबान को रुप उर्जा सधै यतिकै होस रोगब्यदनलागोस💪🙏
@gangakafle1014
@gangakafle1014 10 күн бұрын
दर्शन हजुरआमालाई 🙏🙏🥰😘 लागेको रोगले पनि छोडोस् अझै धेरै वर्ष यस्तै टाठो बोलेको सुन्न पाइयोस् 🙏❤️
@nirmalabista5692
@nirmalabista5692 8 күн бұрын
ओहो... आमा र टिकाराम सर्लाइ नमन गर्छु 🙏
@indirapanday2724
@indirapanday2724 10 күн бұрын
आरामसँग थाहानै नपाई घरमै मर्ने मेरो इच्छा😊१०७बर्षकी आमाको अन्तर्वार्ता राम्रो लाग्यो भगवानले वहाॅको इच्छा पूर्ण गरिदेउन्🙏
@biswashdai470
@biswashdai470 9 күн бұрын
धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏
@KillerGaming-dn5mx
@KillerGaming-dn5mx 8 күн бұрын
Aama 🙏 Aama male ni aasirbat sinus haiie ❤ Aama laie dherai Maya 💝
@devrajbhatt4602
@devrajbhatt4602 10 күн бұрын
🙏🙏धेरै धेरै राम्रो हजुर आमा को उर्जा फेरि अर्को भाग आखा ठिक भएको हेर्न मन छ🙏🙏🙏
@anjalilamichhane7549
@anjalilamichhane7549 17 сағат бұрын
टिकासर लाखाैंलाख सलाम आमालाइ काेटिकाेटि प्रणाम
@Arjun-qu2mo
@Arjun-qu2mo 9 күн бұрын
आमालाई नमन। ❤🙏💕 आमालाई हेरेर निकै भावुक भय। माता पिताको सम्झना आयो। मेरा पिता९० बर्ष र माता ७८ बर्षमा बैकुण्ठ हुनु भयो। म बुढेसकालमा जन्मीयकी भयर होला सानै उमेरमा माता पिता गुमाउनु पर्यो। अनी टिकाराम जी पनी साकाहारी हुनुहुदो रैछ। खुसी लाग्यो। म पनी जन्मजात साकाहारी हुं। आमाका कुरा सबै सुनें आनन्द आयो। कती सकारात्म आमा। ❤❤ निरुषा
@binodacharya5859
@binodacharya5859 9 күн бұрын
गजव ! आनन्दित महशुस भयो
@indiratimilsina2937
@indiratimilsina2937 10 күн бұрын
Aama tatha tikaram sir parti namann❤❤❤❤
@mangalabista2551
@mangalabista2551 5 күн бұрын
आमाको फुर्तीलोपना हामीलाई पनि सरोस🙏🙏
@MinaGautam-yp3uz
@MinaGautam-yp3uz 9 күн бұрын
Aam 🎉🎉
@GomaGurung-jj7bv
@GomaGurung-jj7bv 7 күн бұрын
God bless you Aama 👏👏👏
@user-te8oh7pk1d
@user-te8oh7pk1d 10 күн бұрын
अामाको अार्शिबाद हामी सबैजनालाई लागोस 🙏 nice interview 👍️🙏
@SitaKunwor-ol4zb
@SitaKunwor-ol4zb Күн бұрын
आमा नमस्कार 🙏🙏 सबै को आमा को आयु सय बर्ष होस् भगवान् संग मेरो पर्थाना छ 🙏🙏🌹💞
@bhaktasusling1524
@bhaktasusling1524 8 күн бұрын
हजुर आमाको सबै जना लाई आशिर्वाद लागोस🎉🎉🎉
@sitabhusal1724
@sitabhusal1724 8 күн бұрын
कति ज्ञेयानी आमा❤
@reshmanepuna595
@reshmanepuna595 9 күн бұрын
🙏🙏 hajurma
@saraswotipokhrel8660
@saraswotipokhrel8660 9 күн бұрын
Aama🙏
@tukasharma2141
@tukasharma2141 9 күн бұрын
आमालाई कोटि कोटि प्रणाम🙏
@kabindrabikramkarki8286
@kabindrabikramkarki8286 9 күн бұрын
बजू बाचुञ्जेल स्वस्थ रही बाँच्नुहोस, हार्दिक कामना छ हाम्रो!
@srijanakoirala6763
@srijanakoirala6763 6 күн бұрын
गुण कुमारी कुईंकेलको भलाकुसारी सबै अद्योपान्त सुने खुसी , दु:ख , हाँसो उठ्ने , चित्त दुख्ने , अनौठो , अचम्म , आधुनिकता , सम्यम , रमाइला प्रश्नोत्तर गजणजब लाग्यो ।
@roshitarai621
@roshitarai621 10 күн бұрын
Hajur ama ko kura sunda kati ananda aune uhileko manxe vaneko sacchikei sudda khanpan le garda hola yeti tagada hajur ama lai adar samman xa🙏🙏❤❤
@sakuntalanepal6761
@sakuntalanepal6761 7 күн бұрын
ऊर्जा वान १०७ बर्षय आमाको कुरा सुन्दा मनमा ऊर्जा भरिएर आयो यस्तै कुराहरु सुन्न पाइयोस टिका सर प्रति नमन हजुरको कार्य क्रम सबै हेर्ने गरेकी छु । गरेकी छु
@sujitdhakal5571
@sujitdhakal5571 10 күн бұрын
आमा लाई काेेटी प्रणाम❤
@kamalaghimire8536
@kamalaghimire8536 10 күн бұрын
नमस्कार, कुरा सुन्नु पाका काे सधैं सुन्ने गर्छु सार्है राम्रो लाग्छ( प्युठान )
@shovakhadka7896
@shovakhadka7896 9 күн бұрын
Aama darsen 🙏🙏 Hami सबैलाई aasirbad दिनुस् आमा 🙏🙏
@laxmirawal4679
@laxmirawal4679 10 күн бұрын
Hajurlai dherai dherai dhanybad🙏 darshan garn payau🙏
@rajen_poudel
@rajen_poudel 10 күн бұрын
रोग नलागोस हजुर आमा अझै धेरै बर्ष बाँचियोस❤❤
@parwatijoshi3395
@parwatijoshi3395 9 күн бұрын
नमन छ आमा लाई 🙏🙏❤️❤️
@reetaamatya1987
@reetaamatya1987 9 күн бұрын
Namaskar aama❤.
@pravakartimalsina
@pravakartimalsina 10 күн бұрын
More blessings to you aama. You'll live more longer. Blessed to see you, blessed to listen you.
@RashmiThapa-om7jv
@RashmiThapa-om7jv 9 күн бұрын
❤❤❤Ama darsan hajur❤❤
@anjanapaudelanushruti7289
@anjanapaudelanushruti7289 6 күн бұрын
१०७ बर्षकी आमाको कस्तो आनन्दको बोली।
@user-vj8us4cd8p
@user-vj8us4cd8p 10 күн бұрын
आमालकाे कुरा सुनेर खुसि लाग्याे। चिरन्जिबि हुनु।
@kumarskarki6259
@kumarskarki6259 8 күн бұрын
यो कार्यक्रम राम्रो लाग्छ ,म पनि सुन्ने गर्छु।
@supadeurali_entertinment
@supadeurali_entertinment 7 күн бұрын
१०७ वर्षको आमाको यो जोस यो स्वास्थ अबस्था आहा आमा अझ धेरै वर्ष बाच्नु पर्छ है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-em7hg9vg9g
@user-em7hg9vg9g 10 күн бұрын
Aaha kati Ramro Health Aamako ❤❤❤❤❤🙏🏽🙏🏽🙏🏽🌹
@sirjanabasnet6063
@sirjanabasnet6063 10 күн бұрын
नमस्कार अामा स्ारै रमाइलाे लाग्याे कुराकानि
@ganeshbasnet8297
@ganeshbasnet8297 10 күн бұрын
यस्तै जीवन लिएर कम्तिमा १५ देखि २० वर्षसम्म बाँच्नुहोस्।आमा आशीर्वाद दिनुहोस्
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 8 күн бұрын
🙏Aama sarai tagada💪🏻ani tathi bathi hunuhudo rahexa pahilai dekhi😄👏🥰
@user-yg1ew2qr6m
@user-yg1ew2qr6m 8 күн бұрын
From Hong Kong 💕 wow ama hajur god bless you forever ama
@archanadevkota5422
@archanadevkota5422 6 күн бұрын
Aama dhekar kushi lagyo aama ko kura suner enjoy vayo.
@reshamneupane6902
@reshamneupane6902 5 күн бұрын
धेरै राम्राे भिडियो ❤
@shyamkrishnabasnet7820
@shyamkrishnabasnet7820 8 күн бұрын
आमा हजुरलाई कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷
@namgyaldolka3126
@namgyaldolka3126 10 күн бұрын
Blessed Granny🙏🏻🌹
@nitapoudel6308
@nitapoudel6308 6 күн бұрын
God gift hoo …..107 वर्ष 🙏💕आमा
@saritaadhikari-nz1kv
@saritaadhikari-nz1kv 9 күн бұрын
😊 राम्रो
@pushprajkunwar8761
@pushprajkunwar8761 6 күн бұрын
आमा को अझै सुस्वास्थे को कामना गर्दछु साथै सम्मान छ🎉❤
@abhash465
@abhash465 10 күн бұрын
ए आमै कति फुर्तिली हुन् हजुर आमा ❤
@mNg1969
@mNg1969 8 күн бұрын
भगवान रूपी आमा❤ सेवाढोग 🙏🙏🙏
@LaxmanThapa-t6t
@LaxmanThapa-t6t 10 күн бұрын
आम 🙏
@bishnuadhikari1717
@bishnuadhikari1717 8 күн бұрын
कति टाठी आमा यस्तो उमेरमा पनि।
@kuikelharbal3694
@kuikelharbal3694 10 күн бұрын
वाउ 107 बर्सकाे हजुरआमाकाे अन्तरबार्ता पनि हेर्न पाइयाे धन्य हुनूहुन्छ हजुरआमा
@preamnarayengiri9315
@preamnarayengiri9315 9 күн бұрын
Tikaram.sir.kahan.paunu.hunchha.yesta.amulya.nidhithank.you.
@user-dr1ff8mz7c
@user-dr1ff8mz7c 10 күн бұрын
आमा नमन
@user-jz4jn9mq8m
@user-jz4jn9mq8m 7 күн бұрын
अामाको दर्शन मिल्यो हजुरको सुस्वास्थ्यको प्रार्थाना !
@manbahadurbk4326
@manbahadurbk4326 6 күн бұрын
धेरैदिनपछि यो कार्यक्रम हेर्दैछु है।
@ambeast93
@ambeast93 5 күн бұрын
नमन: आमा 🙏
@laxmipandey8796
@laxmipandey8796 9 күн бұрын
नमस्कार आमाको आशिर्वाद हामीलाई पनि लागोस ।
@sitaniure7385
@sitaniure7385 10 күн бұрын
Aama naman 🙏🙏🙏aasarbad lagos aamako
@narbadalamichhane1602
@narbadalamichhane1602 6 күн бұрын
जय होस् आमाको💐🌹🙏🙏
@SamjhanaRajmainali
@SamjhanaRajmainali 7 күн бұрын
जयहोस ।
@ishabhandari6817
@ishabhandari6817 7 күн бұрын
Aama ishwor ko rup hununx hami pani Vazyamani vayeu hajur lai dekhna payer🙏🙏❤️❤️
@deepabudhamagar6012
@deepabudhamagar6012 8 күн бұрын
छोरा जम्मा दस रे 😂😂😂छोरी तिन❤❤❤
@bhupbahadurbudhathoki1294
@bhupbahadurbudhathoki1294 10 күн бұрын
अामा राधे राधे🙏
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d 9 күн бұрын
आमाका फुर्ती हेर्दात पत्याउनै सकिएन १०७बर्षकाे भन्ने
@purnapanta9616
@purnapanta9616 10 күн бұрын
Ama namaskar
@baikunthakuikel2998
@baikunthakuikel2998 10 күн бұрын
Aama❤❤❤❤
@hariharpant
@hariharpant 6 күн бұрын
Hardik naman aama !!
@safitashah5202
@safitashah5202 8 күн бұрын
स्पेसल टाठी बुद्धिमान हुनुहुदो रहेछ,आमा दिर्घायुकी अब्बल आमा,पुन आमाको अन्तर्वार्ता सुन्न पाइयोस
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 2,1 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 9 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 14 МЛН
आमाको कुरा सुनौ
6:46
Omkar darsan
Рет қаралды 3,1 М.
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27