Рет қаралды 135,521
Sajha Sawal | साझा सवाल - बाँचेकै छन् मान्छेहरू
पर्खेर बित्यो हिउँद बर्षा
पर्खेरै बित्यो बर्ष पनि
छैन भन्नु सबै छ
छ भन्नु केही छैन
न घरको ठेगान
न भरको सहारा
फर्केर हेर्दा
आशै आशको भारी बोकी
'बाँचेकै छन् मान्छेहरु'
साझा सवालको फरक अङ्क
This program was aired in Kantipur Television on 30 April 2017 at 9:00 PM