झण्डै दर्जन नेताको खतरनाक कर्तुत खुल्दै ।। फाइल हातमा पुग्यो,कुटाकुट हुँदै संसद विघटनसम्मको तयारी ।

  Рет қаралды 28,310

Churo Kuro TV

Churo Kuro TV

14 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#sidhakurajanatasanga
#rishidhamala
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shyam Bahadur Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 88
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 11 күн бұрын
चोर दलाल नेता हरुको बस्तु स्थिति प्रष्ट गरिदिनु भयो बस्नेत सर ले धेरै धेरै धन्यवाद छ,
@shyamdongol5946
@shyamdongol5946 10 күн бұрын
इन्को सोच बिचार सबै हाउ भाउ भारतीय छ, नेताहरूलाई नचिन्ने नेपाली जनताहरू नै भेडा हुन् ।
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 11 күн бұрын
यो संविधान खारेज नगरे देशै रह्दैन।
@avishekpandey4477
@avishekpandey4477 11 күн бұрын
नेपाल आर्मी नेपाली आर्मी जस्तो भएन नेपाली नेता नेपालका नेताजस्ता भएनन नेपाली नेपाली जनता जनता हुनै सकेनन नेपालको रास्ट्रका प्रमुख अङ्ग अङ्गहुनै सक्दैनन।
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer 11 күн бұрын
मलाई धेरै पहिले देखी डर लागिराखेको कुरो अज वस्नेत सरले सिधा भाषामा राखिदिनु भयो । मलाई लाग्छ विभिन्न क्षेत्रमा विभिन्न भेषमा दक्षिणी शक्ति छ्याप छ्याप्ती सलबलाई रहेका छन ।
@dadhithapa1555
@dadhithapa1555 12 күн бұрын
नेपाली राजनितिको चुरो कुरो बस्नेत ज्यु ले सुरुवातमै खुलस्त पारिदिनुभयो।
@gopalbhattarai239
@gopalbhattarai239 11 күн бұрын
दलिय राजनीती प्रणाली समाप्त गरौ भन्न नसक्ने यी विद्वान लाई दिल्ली लखेट्नु पर्छ कि पर्दैन हिसाब गरौं
@dadhithapa1555
@dadhithapa1555 11 күн бұрын
दिल्लिबाटनै संचालित हुन सबै कम्फर्टेबल हरु।
@ShashindraPaudyal
@ShashindraPaudyal 11 күн бұрын
ज्यानमारालाई जोगाउने त ?​@@gopalbhattarai239
@janakshrestha5930
@janakshrestha5930 11 күн бұрын
बिजु क्क्षे ले खालि कागतमा सहि गर्न लाएको कुरो गर्नि भएको थियो साहेद यसैको लागि होला
@sirgotolucknow
@sirgotolucknow 11 күн бұрын
यिनी दलालहरुले अहिले पनि नेपाली नोट इन्डियाले फेक करेन्सी डिक्लेयर गर्न सक्छ भनेर नेपालीलाई थम्काइरहेका छन्।
@yadavdevkota1171
@yadavdevkota1171 11 күн бұрын
बाह्रबुँदेको ड्राप्ट नै मैले गरेको हो भन्ने तिनै ओलि हुन !
@manilimbu3864
@manilimbu3864 11 күн бұрын
जेसुकै कुर गरे पनि यहाँ का सत्ता संचालक मगन्ते भएका कारण धोतीका भतुवा भएकै कारण देश को अवस्था यस्तो बनाएका हुन् र ईन्डिया कै निर्दशन अनुसार काम गरिरहेका छन्। किनभने यिनीहरू लाई घिच्न पाए देश चाहिंदैन।
@KailashSharama-pi7uo
@KailashSharama-pi7uo 11 күн бұрын
कल्ले खोल्ने सबै उहिढेङगको मुला हुन कसैले खुल्दैन??😢😢😢
@beenakhanal-fq5zu
@beenakhanal-fq5zu 11 күн бұрын
जबसम्म देश बिकास हुदैन देश मा कलाकार खाना खुल्दै न तबसम्म न त जनता ले रोजगार पाउछन् देश बिकास गर्न युबा युबती नैं हुन देश बृध आश्रम भयो बोराको
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 12 күн бұрын
यो सबै चोर नेता हरु लाई ठोगनु पर्छ काम छैन नयाँ पुराना पाटी सबै चोर हुन
@roshanshah651
@roshanshah651 12 күн бұрын
Basnet ji 's analysis has serious logic,don't get annoyed,he is gradually becoming right, very cool authentic personality.
@sirgotolucknow
@sirgotolucknow 11 күн бұрын
यस्तै दलालहरुले देश बिगारेको हुन् अझै पनि यी दलालहरुले इन्डियाको पक्षमा बोल्छन्।
@rajeshwormalla9457
@rajeshwormalla9457 12 күн бұрын
श्याम बहादुर बश्नेत शर, यि दलाल नेताहरूलाई नचिन्ने नेपाली जनताहरू नै भेडा हुन् ।
@avishekpandey4477
@avishekpandey4477 11 күн бұрын
नेपालको सम्विधान नेपाली जनताले तिरेको करले बन्ने गर्दछ।नेपालको सम्विधानलाइ सम्झौताको दस्तावेज भन्ने गरेर मिलिभगतमा भागवन्डामा लुटेरखाने लुटेराहरुले बनाएको सम्विधानलाइ दस्तावेज कदापी स्वाकारगर्न सकिँदैन।झुटमा लुटको शासन ब्यवस्थालाइ रद्धिको टोकरिमा फ्याक्न सहकार्य गरौ।
@govindasapkota8724
@govindasapkota8724 11 күн бұрын
नेपाली काङ्ग्रेस मान्छे नेपालका तर इन्को सोच बिचार सबै हाउ भाउ भारतीय छ यिनीहरु ई काङ्ग्रेस हुन
@yadavdevkota1171
@yadavdevkota1171 11 күн бұрын
लामिछानेको जय जय गर्दिए ५०% ले तपाईंको पनि जय जय गर्छ ! अरु दलको १०/ १५ % बाँकी स्वतन्त्र जनता केवल ५ % पनि छैनन्् कसरी तपाईंलाई राम्रो भन्छन ??
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 11 күн бұрын
इण्डियाले नेपाल बाट व्यापार गरेर अर्बौ कमाइ रहेकाे छ। चुच्चे नक्साकाे नाेट केही दिन हामी लिदैनौ भन्ला तर न लिने भए नले भनेर एक दुई महिना नेपाल चुप्प बस्यो भने इण्डियाले बिस्तारै त्याे नाेट लिन थाल्छ।
@jangarai2582
@jangarai2582 11 күн бұрын
बाहुन नेताहरूले भारत र अमेरिका को लागि काम गर्दै छन, आफनो देश र जनताको लागी हैन,
@user-js2ik3mt5e
@user-js2ik3mt5e 12 күн бұрын
NEPAL AAMA ZINDABAAD NEPALI NAGARICK ZINDABAAD HINDU BUDDHA KIRAT DHARMA ZINDABAAD RAJTANTRA ZINDABAAD❤❤🇳🇵🇳🇵
@camilalll7894
@camilalll7894 11 күн бұрын
Ek dam Sahi bhanu bhayo basnet jiu 🙏
@suneelthapa9758
@suneelthapa9758 12 күн бұрын
नक्शा को राजनीति गरेर भेडाहरु बाट भोट तान्ने कोशिश गरेको हो ।पहिला पनि त्यै गरेको हो अहिले पनि त्यै फर्मुला 😂😂😂😂😂
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 11 күн бұрын
ए बुढा रूसको गुप्तचर प्रमुख हुंदा एल्तसिनको भ्रष्टप्रधानमन्त्री लाई एउटी तरूणी केटीसंग सुतेको सीसीटीभिमा ब्रोडकास्ट गराएर राजीनामा गराएको पनि छ। नारायणदत्ततिवखरी राज्यपाल हुंदा दुइटी केटीको माझमा सुतेको फोटो पनि प्रसारित थियो।
@faninarayansigdel2865
@faninarayansigdel2865 11 күн бұрын
उताकाे मनमाेहन सरकार पश्चिमा कै कृपाजीवी थियो ।त्यसैले उनले इन्डियामा जस्तै नेपालमा पनि पश्चिमा कै अनुकूल हुनसक्ने व्यवस्था ल्याउन सकेसम्म बल गर्नु जति स्वाभाविक थियो - आफूलाई हिन्दुवादी भनाउने गरेको भाजपा सरकारले पनि सनातनधर्ममय नेपालमा समेत पश्चिमा कै अनुकूल हुने व्यवस्थालाई जाेगाउन सकेसम्म बल गर्नु ऐतिहासिक अकल्पनीय विडम्बना थियो , छ र पछि पछि त झन् ठहरिँदै जानेछ। त्यसै कारणले इन्डिया पनि अभूतपूर्व संकटमा फँस्दै जाने निश्चित छ।
@krishnaghimire6969
@krishnaghimire6969 11 күн бұрын
Special salute sir for true analysis about contemporary issues
@rameshbista6016
@rameshbista6016 11 күн бұрын
बारबुदे माराजा फाल्ने थिएन।सात पार्टी र माओबादिला राजाले ब्युत्याएको सनसद ले बनाएको सहमति मा राजसन्स्था सदा रहनेर राजसन्स्थाको उत्तराधिकारी छोरी पनि हुने गरेर भएको सम्झौता खोइ? पछि भारतको दबाबमा गिरिजा किनबाध्य्भए राजसन्स्था हटाउन?
@kedarkarki6144
@kedarkarki6144 9 күн бұрын
धेरै राम्रो कुरा 100
@rohitdeuja
@rohitdeuja 11 күн бұрын
Dai you are absolutely correct .
@pushprajshrestha8216
@pushprajshrestha8216 11 күн бұрын
भारतका प्रधानमन्त्रीकाे सुरक्षा सल्लाहकार अजित डाेवलनै पाकिस्तानमा भिखारी बनेर वर्षाैंसम्मआफ्नो देशकोलागि काम गरेका छन्।
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 11 күн бұрын
Shyam daju naman gardachu hajurko damdar vanaima yak dam shahi lagcha tesile anchutai herne gardachu
@user-od4tg9rt4l
@user-od4tg9rt4l 10 күн бұрын
यो रबि लामिछानेको फन्डानै बुज्न नसक्ने भो आफ्नो बारेमा तेत्रो विधि खोइरो खन्न्ने कान्तिपुरको सिरोहियाको बारेमा येत्रो लुप होल हुँदा पनि कार्बाहिको प्रक्रिया धरी अगाडि बढाउन नसक्ने न त त्यो बारेमा बोल्न नै सक्ने कस्तो पानी मरुवा जस्तो व्यबहार देखाको । कि कुर्ची जान्छ भनेर हो ह ?
@harithapa3470
@harithapa3470 11 күн бұрын
Always my favorite show.
@jackrose7079
@jackrose7079 11 күн бұрын
Abkdam sahi kuro
@ananathsapkota2032
@ananathsapkota2032 11 күн бұрын
दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय
@backbasic2649
@backbasic2649 12 күн бұрын
यी थापा र राजेन्दर थापा भन्ने दुबै बिदेशीको लागी काम गर्ने भाडाका नेपाली हुन्। गफै गफ! अनुसन्धानात्मक पत्रकारिता हुनु पर्यो । भाडावाल हरुको प्रवर्द्धन गर्ने हैन। त्यो राजेन्दर भन्दा यी थापा अली तल्लो पदवाला मा काम गरेको बुझिन्छ ।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 11 күн бұрын
यो बुढ़ा पनि ईणडिया कै एजेन्ट रहे छन कि के हो यिन का भनाई ले त ईणडिया लांई बल पुराउच कि के हो
@primevedicastrology3983
@primevedicastrology3983 11 күн бұрын
You are right
@aavashpant2842
@aavashpant2842 11 күн бұрын
A b pant right version and analysis
@chandagautam2915
@chandagautam2915 11 күн бұрын
Past with present political information given 🙏🙏🇳🇵🇳🇵
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 11 күн бұрын
यो बुढालाइ अझै थाहारहेनछ नेपाली नोट ईन्डिया मा चल्दैन भनेर के केटाकेटी जस्तो कुरा गरेको?
@anjuthapa5502
@anjuthapa5502 9 күн бұрын
Right
@bhubandevkota553
@bhubandevkota553 11 күн бұрын
Yethartha bisleshan garnu hunchha sir le...salute
@devigautam2155
@devigautam2155 11 күн бұрын
यिनमा प्रष्ट कांग्रेसी वासना आयो।
@bistabrobista7320
@bistabrobista7320 11 күн бұрын
Yo Oli na mare samma yestai ho des ma 😮😮😮😮
@mallok3425
@mallok3425 11 күн бұрын
नक्सा चुचे होइन केपि चुचेको नक्सा छापिदियहुन्छ
@homnathlamichhane739
@homnathlamichhane739 9 күн бұрын
ॐॐॐॐॐॐॐॐॐॐॐॐ
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 12 күн бұрын
नेता को उचित को अनुचित ?कस्लाइ पत्याउने ? कस्लाइ नपत्याउने ?
@NVCNepal
@NVCNepal 11 күн бұрын
Churo kuro sansar bata bhanne word sometimes change garnu
@gurungbijaya4677
@gurungbijaya4677 11 күн бұрын
Mahato Bihari ho
@ramchandrapadal6565
@ramchandrapadal6565 11 күн бұрын
❤❤❤❤
@RamLal-yt1wm
@RamLal-yt1wm 9 күн бұрын
Now Nepali politics moves around 12 points allowed Prachand as 'main hero'.Remote control went to the hands of three power centers.Since then,everything went out of track. Politics has been made as lucrative business which hatched corruptions up and up .
@theregmis
@theregmis 11 күн бұрын
That's why King Mahendra was great. He didn't favor the party system. He also said the party system is necessary, when the people of Nepal will be literate 99% . He knew the leaders of parties were puppets and played by foreign countries. Now Neplease is suffering of foreign puppies. Where is democracy now? God bless Nepal. What if they bring nakkali poko?
@deepakmaharjan5022
@deepakmaharjan5022 11 күн бұрын
Ekdam bhitri kura
@devibahadurpandey8528
@devibahadurpandey8528 11 күн бұрын
Om namah shivaya om namah shivaya.
@gurungbijaya4677
@gurungbijaya4677 11 күн бұрын
Guff …
@AshokSunar-en1bt
@AshokSunar-en1bt 11 күн бұрын
Gartar napal ko joy🌹🎇😭❤️💔👹🌍🌈🇳🇵🤣
@omprakashbhusal3063
@omprakashbhusal3063 12 күн бұрын
Yethart shatya bisleson
@praveenbadgami
@praveenbadgami 11 күн бұрын
Basnet jiu le sabai neta haru lai RAPIST ko LABEL Jo guthi dinu bhayo, sarai PRASANGIK lagyo 😂 SARAI CHOTILO PRAHAAR! 👍
@user-xv4fj5mp3j
@user-xv4fj5mp3j 12 күн бұрын
वहाँ लाई गगन देवताकेा कुरा सेाधेर कहाँ हुन्छ?
@VV-vo6xm
@VV-vo6xm 11 күн бұрын
Agent “January 22 “ when he stop these kind of bull- shit ? What a nonsense.
@chandrabahadurkc6182
@chandrabahadurkc6182 11 күн бұрын
Fail kholnu ramro xa.
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 11 күн бұрын
Kangresakidai deubalai thahanai bhaya kangres sakiyako
@krishnamagar5511
@krishnamagar5511 11 күн бұрын
Kehi Satta hudaina
@kajikarki4137
@kajikarki4137 12 күн бұрын
Eslai vhai sakyo yo file khulne vhanera
@bomthapa9608
@bomthapa9608 11 күн бұрын
यस्ता हावा कुरा कति सुनियो।
@kumarkoirala4565
@kumarkoirala4565 11 күн бұрын
बाटर सिस्टम भनेर यती निरिह सोच किन पाल्ने।
@Dilchanthakur-bz7nv
@Dilchanthakur-bz7nv 10 күн бұрын
India mein hona Na Dene ya Bura ko dimag khushiyon ko
@YamBahadurGurung-zo3ii
@YamBahadurGurung-zo3ii 8 күн бұрын
Durbhagya ko kura key bhai diyo bhaney ,hamro, jasto, sunder, santa ,"BUDHHA", janmeko desh ko bhawishya. Nepal ka na-pusang ,katputtali ,nikamma panimaruwa ,hutiyara, bharasta ,kooput 👹 dalal ra khatey na gaas na baas bhayeka "Make in India"banarasi panda 🐼 Ledup Dorje ,sosak-haru ko upniwesh/colonised, gareko gobarey 💩 dimag bata kahiley chalena. Gurkha Bharti ,ley,jansankhya, sikchha ,dharma ,sanskriti ra rajniti ma pachhadi pari ,siyera 21 wa satabdi ma ayera na "Ghar ka na Ghat ko isthiti ma purai diney"? 1950 Saal ko India/Nepal ko asman,shandi. 66 hajar barga kilometer jagga,purwa dekhin,pachhim,samma, British samrajya ko palama lootey, ko Nepal ko bhoo-bhaag ityadi? "JAI DESH JAI BHAGYA "👹👹👹👎👎👎???...
@krishnamagar5511
@krishnamagar5511 11 күн бұрын
Modi lai ramro banner , nepal ma raja aauchha vanne, hawa bolne buds ho
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 11 күн бұрын
Ghukeko ghukai chhau ,makho marena .sabai ko khelomelo ma ramro ra paisa rahechha.Hamilai jimma deu 1 mahinama paribartan hunechha.
@bhaktathapa7065
@bhaktathapa7065 11 күн бұрын
Yo budho agent nai rahechha
@krishnamagar5511
@krishnamagar5511 11 күн бұрын
Fact ma bolnus
@surajadhikari2640
@surajadhikari2640 11 күн бұрын
अब चुरो कुरो हेर्नू बेकार छ ! खरो कुरा फरक पात्र आउदैनन खोज पत्रकारिता जिरो। खाली थोत्रा पात्र र बासी बिचार के हेर्नू??
格斗裁判暴力执法!#fighting #shorts
00:15
武林之巅
Рет қаралды 53 МЛН
Не пей газировку у мамы в машине
00:28
Даша Боровик
Рет қаралды 10 МЛН